-रिजेन/नयाँ दिल्ली-
अन्ततः समर्थकहरुको अपार समर्थनका साथ प्रशान्त इन्डियन आइडलको ग्रान्ड फाइनलमा पुग्न सफल भएका छन्। संगीतको कुनै अौपचारिक शिक्षा नलिएका प्रशान्तको अगाडि अब प्रतिस्पर्धीका रुपमा इन्डियन आइडल कै सबैभन्दा प्रतिभाशाली मानिएका गायक अमित छन्। यस अगाडिका कार्यक्रमहरुमा लगातार सबैभन्दा बढी मत पाउने प्रतिस्पर्धीका रुपमा रहे पनि प्रशान्त यस पटकको कार्यक्रममा भने बटम टुमा पुगे। अर्थात् सबैभन्दा बढी मत अमितले पाए। त्यसैले पनि प्रशान्तको आगामी यात्रा त्यति सहज हुने छैन, जति पहिले थियो। त्यसो त कार्यक्रमको शैली पनि अब फरक हुनेछ। ग्राण्ड फाइनल २३ सेप्टेम्बर आइतबार राति आठ बजेदेखि १० बजेसम्म दुई घण्टा नयाँ दिल्लीमा हुनेछ।यसमा दुवै गायकले आफ्नो गायन प्रतिभा देखाउने छन्।
यसअघि भारतका विभिन्न सहरमा दुवै गायकले कन्सर्ट गर्नेछन् र आफ्नो लागि भोट माग्नेछन्। भोटिङ अवधिका बारेमा यकिन थाहा हुन सकेको छैन। तर भोटिङ अवधि पनि पहिलेको तुलनामा धेरै हुनेछ। अमितलाई पूरै भारतको र प्रशान्तलाई नेपाली समुदायको मात्र समर्थन रहेको रुपमा चित्रण हुन थालेकोले पनि प्रशान्तको यात्रा कठिन हुने देखिन्छ।
२३ सेप्टेम्बरमा दुई घण्टा लामो लाइभ प्रोग्राममा इन्डियन आइडल ३ को अौपचारिक घोषणा गरिनेछ। लाइभ प्रोग्राममा यस्तो घोषणा गरिने भएकोले तपाईँहरु आफै यो कार्यक्रम हेरेर रिजल्ट थाहा पाउन सक्नुहुनेछ, अहिले जस्तो मैले पहिले नै भनिरहनु पर्ने हुँदैन।विगत केही हप्तामा मैले अग्रिम रिजल्ट बताउँदा मेरो व्यक्तिगत इमेलमा आएका धन्यवादका शब्दहरुका लागि आभार व्यक्त गर्दछु।
२३ सेप्टेम्बरमा विजयी घोषणा भएका इन्डियन आइडल (अमित पल वा प्रशान्त तामाङ) लाई आवाजमा अझ बढी निखार ल्याउनका लागि सोनी बिएमजीले एक वर्षसम्म प्रशिक्षण दिनेछ। त्यसपछि इन्डियन आइडलको पहिलो एल्बम बजारमा ल्याइनेछ। यसबाहेक सोनी इन्टरटेनमेन्ट टेलिभिजनसित पनि विजयीको एक करोड रुपैयाँको कन्ट्रयाक्ट हुनेछ। -rijen.ndh@gmail.com
No related posts.









Best of luck for prashant.Prashant Voice is very nice. That is why Indian Idol is PRASHANT
Rajiv Gaire
Chitwan
Nepal
मन परे हरियो, नपरे रातो
0
0
This is great to see Prasanta doing so well in the competition. we pray god for his success. our good wishes.
मन परे हरियो, नपरे रातो
0
0
sony tv lay dhoka diyo.aaba prashant lai out banaunchan hernus hai sathi haru.tara pane we love him
मन परे हरियो, नपरे रातो
0
0
Rijen Ji,
Whether you believe or not but I have been watching this show from the very beginning till date. I think you do not have elaborate what is danger zone and so on. It is your way of expression and your mentality that depends on. If you do not admit your mistake then I do.
[ए, हेरेको भए थाहा हुनु पर्ने नि, मैले सुरुमा नै लेखेको थिएँ- यस पटक प्रशान्त बटम टुमा पुग्नेछन् भनी। बटम टुमा पुगे पनि उनी आउट हुँदैनन् अनि अमितसँगै सेफ हुन्छन्। बटम टुमा पुगेका अर्का गायक इमोन आउट हुन्छन्। बटम टुमा पुग्नु भनेको सेफ हुनेभन्दा कम मत पाउनु हो। त्यसैले यस पटक प्रशान्तले अमित भन्दा कम मत पाए भन्ने अर्थमा बटम टुमा पुगे भन्ने लेखिएको हो। कुरा बुझेर कमेन्ट गर्दा राम्रो हुन्छ। जे कुरामा पनि निहुँ खोजेर अत्तो थाप्न आउनु ठीक हैन- रिजेन]
मन परे हरियो, नपरे रातो
0
0
prasant ji namaskar, thapai yo binduma pugna safal hunu vao . ajha mehanat garnus.
मन परे हरियो, नपरे रातो
0
0
रिजेन जि,
नभएको को कुरा लाई बढाई चढाई गरेर लेखिदिनुस भनेको त होइन नि? केवल Positive र Negative को कुरा मात्र हो। तपाई आफै छुट्ट्याउनुस त ५०% असफल भन्नु भन्दा ५०% सफल भन्दा खेरि आखिर अर्थ यौटा नै लागे पनि कुन चाहि Positive र कुन चाहि Negative जस्तो सुनिन्छ? के प्रशान्त Top 2 मा पुगेको थिएनन् र? यदि होइन भने Top 2 मा को पुगे त जान्न पाईन्थ्यो कि? उत्तर को प्रतिक्षा मा छु। धन्यबाद।
[यसमा सकारात्मकता र नकारात्मकताको कुरा हैन । तपाईँले हल्लामा मात्र यो कार्यक्रम सुन्नुभएको र अहिलेसम्म वास्तवमा नहेर्नुभएको बुझियो। कार्यक्रममा सबैभन्दा बढी मत पाउनेलाई सेफ घोषणा गरिन्छ भने कम मत पाउनेलाई डेन्जर जोन अर्थात् यो कार्यक्रममा बटम टुमा पुर्याइन्छ। अरु बेला भए बटम थ्रीमा पुर्याइन्थ्यो। कुरो सुरो बुझ्नु छैन, हल्ला गर्नुपर्ने बढी ? कमेन्ट लेख्नु अघि कुरो बुझेर लेखिदिए राम्रो हुन्थ्यो कि - रिजेन]
मन परे हरियो, नपरे रातो
0
0
Prashant your voice is very nice you will win Indian Idol-3 best of luck
मन परे हरियो, नपरे रातो
0
0
Best of luck prashant
मन परे हरियो, नपरे रातो
0
0
prashant you will win indian idol-3
मन परे हरियो, नपरे रातो
0
0
infact amit is very good,i don’t think prasant will win.anyway all the best prasant
मन परे हरियो, नपरे रातो
0
0
Prashant needs to be bold and needs to have show man attitude, needs to pull the crowd, just a wild thought from stupid brain…but though he is legally indian , his mother tongue is nepali, that is enough, to get the wishes from all Nepalese…
best wishes Prashant, go man go..
मन परे हरियो, नपरे रातो
0
0
Prasant is the winner!he deserves it.
we all Nepali from Thailand wish him good luck!!!
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी यो माइसंसार त अचेल इन्डीयन आइडलको अफीसियल मिडिया जस्तै देखिन थालेको छ नी । पछिल्लो एक हप्तामा मात्रै झन्डै एक दर्जन वटा सामग्री भइसके होला । अनी कमेन्ट गर्नेहरुको ओइरो पनि उत्तिकै छ । म छक्क पर्छु यो हर्ष बढाइ किन भइरहेको छ । इन्डीयन आइडल भनेको फगत एउटा नीजी भारतीय टिभि च्यानलको सांगितिक कार्यक्रम न हो । यो हाम्रो लागि कुनै ठूलो चासोको कुरा नहुनु पर्ने हो । तर इन्डीयन आइडलको मोह त इन्डीयनहरुलाइ भन्दा बढी नेपालीलाइ पो लागेको छ । नेपालीहरुमाझ संविधान सभा भन्दा बढी इन्डीयन आइडलको चर्चा छ । धिक्कार छ हामीलाइ
प्रशान्तलाइ नेपाली नै मानौं र यदि उनले जिते भने पनि त्यसले कसरी हाम्रो इज्जत बढ्ने होला । उनी इन्डीयन आइडल हुने हुन् नेपाली आइडल हुने होइनन् क्यारे । एउटा मूला टिभी कार्यक्रमको जीत हार लाइ राष्टिय स्वाभिमानको विषय बनाएर राष्टियता कै बेइजत नगरौं न हो । उमेश जी कृपया अब यो सब्जेक्टमा ब्लग राख्न बन्द गर्नुस मेरो अनुरोध छ ।
मन परे हरियो, नपरे रातो
0
0
Prashat will be indian idol.
मन परे हरियो, नपरे रातो
0
0
Best of luck for Prashant.He is the undesputed candidate for the title n he deserves it.
मन परे हरियो, नपरे रातो
0
0
Can anyone please tell us if we want to sms to vote for prashant from UK on 23 sep 2007, What time can we start sms till what time(uk time), and one person with same moblile how many time can we vote? we want to vote for Prashant Tamang to see him as a winer.
मन परे हरियो, नपरे रातो
0
0
we all newars in south korea wishes prashant to be indian idol.
मन परे हरियो, नपरे रातो
0
0
First congratulations Prashant to reach at Grand Final. We proud of you. I whole heartedly wish Prashant will get the title Indian Idol 3. But I think this title will be captered by Amit.
Wish you all the best Prashant.
मन परे हरियो, नपरे रातो
0
0
Now people who are voting prashant should vote him mreo than we voted before…so lets cheers and keep voting.
मन परे हरियो, नपरे रातो
0
0
नेपालीहरुलाइ भारतमा दोश्रो दर्जाका नागरिक सरह ब्यबहार गरिन्छ त्यसर्थ सारा भारतीय भोट एकातिर नेपाली भोट + थोरै अरु भोट प्रशान्तले पाउलान् । शायद हामी नेपालीले २ नं मै चित्त बुझाउनु पर्ला जस्तो छ हेरौं के हुन्छ । आशा गरौं प्रशान्त प्रथम होउन् ।मेरो शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
ईण्डियन हरुले नेपाली मुलको भने पछी तेसै त हेप्छन अब कता बाट तेत्रो उपाधी भिर्ने अवसर देलान खै मलाई त लाग्दैन तर सफलताको कामना भने दिल खोलेर गर्छु ।
मन परे हरियो, नपरे रातो
0
0
Thanks chetan for the links
मन परे हरियो, नपरे रातो
0
0
I hope Prashant you will success in indial idal. God bless you.
मन परे हरियो, नपरे रातो
0
0
I hope Prashant will certainly reach the summit.Best of luck for Indian Idle.God bless you a lot.
मन परे हरियो, नपरे रातो
0
0
i wish best of luck for him.
मन परे हरियो, नपरे रातो
0
0
Its good to hope Prashant will be the winner BUT i’m sure Amit Paul is the next indian idol.
मन परे हरियो, नपरे रातो
0
0
I hope Prasant will be winner.
मन परे हरियो, नपरे रातो
0
0
prayas nai saphalata ho.cogratulation. prashant bro. bhanchhan ni bhagaman le bhanchhan re ta aat ma purai dinchhu. it,s realy.tara kosis je ma pani garnu parchha.
arjun grg qatar
मन परे हरियो, नपरे रातो
0
0
Who Says ‘Gahro Chha’ Please keep this word in your khopi for now.
Hatti Chhirisakyo puchhar matra baaki chha.Bye the way, I’ve seen the video. Thanks!Smritiji! Tata tyasma ‘ Yo Man Ta mero Nepali Ho’ bhanne geet sunna paiyena.
Prashant lovers please wake up and non lovers, please let us do what we love to. Choto jibanko lamo samjhana! hamilai yasaima aanand chha please yasalai nakhosnuhos. Ma ta bhanchhu ‘Aadhi aayo udai ke liyera aayo, asambhabha thaneko jammai sambhabha bhayera aayo’
मन परे हरियो, नपरे रातो
0
0
If any one would like to SMS to Prashant go to the following link:
http://8r1.syminet.com/zipper/?sds=sds
1)Loop One. Enter mobile number +91505252502
b. Type message “PRASHANT”
c. Enter the verification code
d. Click on Send SMS
You can do upto 10 SMS per computer/IP address.
Thanks,
Chetan
मन परे हरियो, नपरे रातो
0
0
Uttam Babu you have to notice now that how Prasant defend that all Nepali became together and enjoy, a Nepali fellow also can do some things, its mean what? We are proud of prasant, See Udit Narayan, he was making glumi face, because he never says any where I am Nepali fellow…………! So prasant is prasant he can make a title for Nepali…..! So we must give him vote as well as support.
Prakash
USA
मन परे हरियो, नपरे रातो
0
0
Sule Jee,
Good point!
छाती मा हात राखेर भन्नुस त did you ever watch the show?
मन परे हरियो, नपरे रातो
0
0
If you have not seen supporters of prasant plz visit this links
http://www.youtube.com/watch?v=ceVo3x6Mo6Q
thank u
Smriti
Belgium
मन परे हरियो, नपरे रातो
0
0
I hope Prasant will be winner.
मन परे हरियो, नपरे रातो
0
0
It is a competition of “artists’ telent” not a cricket match or football match between India and Nepal.
Moreover, Amit and Prashant both are Indians, competing to be “Indian” idols,
to promote Indian culture,
by singing Indian songs in Indian music,
in an Indian city,
sponsored by Indian companies
and voted by Indian citizens.
I do not understand it!!!!!
Why do we nepali people have to show our narrowmindedness by driving ourselves to ethnocentricism and jaatibaad??????
We do not have to listen to Indian music, Indian celebrities and Indian culture.
Why not we promote our own?
Sulekha
मन परे हरियो, नपरे रातो
0
0
i wish you Prasant success in Indian idol.Without any training,you managed to reach in grande finale in Indian Idol which makes all nepali living at home or abroad proud.
lakhe
USA
Denver
मन परे हरियो, नपरे रातो
0
0
prashat u’ll be an indian idol best of luck.
मन परे हरियो, नपरे रातो
0
0
सर्ब प्रथम प्रशान्त Grand Finale मा पुग्न सफल भयकोमा हार्दिक बधाई दिन चाहन्छु। साथै Indian Idol III बनोस भन्ने शुभकामना पनि दिन चाहन्छु। रिजेन जि तपाई को लेख राम्रो छ तर प्रशान्त लाई Bottom 2 मा नभनि कन Top 2 मा पुग्न सफल भयको भन्दा खेरि अलि राम्रो (Positive) सुनिने थियो कि?
[अब नभएको कुरा कसरी पोजिटिभ गर्ने ? पहिला कुरा बुझ्नोस् न, प्रशान्त यो साता बटम टुमा पुगे भोट कम भएर। पोजिटिभको नाममा जे कुरामा पनि त्यही फुर्को झुण्ड्याउनु जरुरी छैन- रिजेन]
मन परे हरियो, नपरे रातो
0
0
i doubt it can win the title.Anyways good luck to Prashant.
मन परे हरियो, नपरे रातो
0
0
You will definitely get it Prashant…for you are indeed great, and you are the one who deserves the succes. You have all our wishes.
मन परे हरियो, नपरे रातो
0
0
मेरो समर्थन छ, तर गार्हो छ बन्न प्रशान्त इन्डियन आइडल !!
मन परे हरियो, नपरे रातो
0
0
parsant ji lahi gharo 6 india big contry 6 thasahila alik muskil hola ko maro B 4 matra ho TRY ko lhagi thanks.BY pandey iraq
मन परे हरियो, नपरे रातो
0
0
GOOD Luck PRASANT.
You will win the race.I wish u for ur victory in contest.
Neru giri from usa, west chester, pennsylvania
मन परे हरियो, नपरे रातो
0
0
prashant u are indian idol 3
मन परे हरियो, नपरे रातो
0
0
thanx rijen for your useful post..
prashant you are the proud of nepalese community but from today you have to work hard caz amit poul is the best singer and indian people alwyas like to get indian idol from indian community,that’s why know time to show everybody who you are and how much guts do you have.. come on prashant we all the people with you and also lord pashupati nath with you..
jai nepal..pashupati nath le prashant bhai ko kalyan garun..prem bhusal,waterford-michigan
मन परे हरियो, नपरे रातो
0
0
I told you. He is the second one. Can,t be third can,t be first.
Still I want him to get first position. I love artistic, shy and innocent people who like to smile most of the time. He is just the way I am.
Best of Luck Mr. Prasant.
मन परे हरियो, नपरे रातो
0
0
mero b 4 ma indian idol prasanta tamang nai hunu parcha kinaki prasanta ko voice amit pal ko b handa pani ramro 6
tesai le mero fully support prasant tamang lai
मन परे हरियो, नपरे रातो
0
0
Congratulations Prashanta! We are all proud to see that your inborn talent has raised you to one of the top two positions. You are a genius! Even if you would be declared second in the final competition, don’t lose heart. You will certainly shine like the Nepalese Pole Star in the firmament of singing!!
We in Ohio, USA are so happy!!
मन परे हरियो, नपरे रातो
0
0
I wish Prashant all the best to with INDIAN IDOL!!!
Chetana
मन परे हरियो, नपरे रातो
0
0