अपडेट (सेप्टेम्बर १०): हिजो गणतन्त्रको विपक्षमा बोलेपछि आज किसुनजी बिरामी पारसलाई भेट्न गएछन् नर्भिक अस्पतालमा। आफै हिँड्न नसक्ने भएर पनि अर्काको काँधमा चढीचढी गएर पारसलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको दृश्य रोचक देखिन्थ्यो। उनले बाहिर निस्केर सञ्चारकर्मीलाई राजालाई प्रजातन्त्रको बाटोमा ल्याउनुको विकल्प नभएको अभिव्यक्ति दिए।
——
घाटमा पुगिसकेको राजतन्त्रलाई बचाउन अझै पनि केही नेताहरु लागिपरेका छन्। वर्षौँदेखि चुप बस्नुभएका नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले वीपी जयन्तिको पूर्वसन्ध्यामा अकस्मात् एउटा वक्तव्य जारी गर्दै राजतन्त्रको पक्षमा विचार राखेका हुन्। काँग्रेस केन्द्रीय कार्य समितिले संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने प्रस्ताव पास गरेपछि भट्टराईको यस्तो वक्तव्य आएको हो। वक्तव्यमा गणतन्त्रको विचारबाट निर्देशित नहुन पनि आग्रह गरिएको छ। किसुनजीको यस्तो वक्तव्यबाट भलै राजावादीहरु खुसी होउन्, तर यो वक्तव्य काँग्रेसका एक त्यस्ता वरिष्ठ व्यक्तिबाट आएको छ, जसको पार्टीमा कुनै प्रभाव अब बाँकी रहेको छैन। काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरिसकेको छ, र यो नै समयको माग हो। समयको उल्टो घुम्न चाहने किसुन जी र शैलजा आचार्य अनि सुजाता कोइरालाले भन्दैमा काँग्रेसले अब राजालाई बोक्ने स्थिति छैन, कि कसो ?
No related posts.









hami neapli ko memory kast choto cha… kunnai bela, KPB ko gun gan thiyo… ab… euta kura satya ho. ahile ke loktantra cha??? maobadi neta ko against ma khulla garera koi bolna sakcha??? ke congress ko raj cja bhanne??? je MB le bhancha tehi huncha… home minister kasto… khai security??YCL le je gare pani maaf???sabi industries/hotels ma kasle bhad kai raheko cha??? hami nepali le ke rojne???Loktantra?? ke eni neta haru ta pres Bush loktantra ma believe garchan, “you are either with us, or against us” KTM ma petrol ko line kasto cha??/ na, batti, na pani na fuel… ke 21st cetury ko Naya nepal yehi ho???? dhikkar cja hami nepali lai,,, euto lahar ko pachi lagera… jasko gahirai bujhe kai chain nau.
मन परे हरियो, नपरे रातो
2
0
श्री उमेस जी,मित्र हरु,
तपाईं पनि गणतन्त्र को पक्ष मा तर कु खाल को ? त्यो प्रस्ट भए अझ सजिलो र राम्रो हुनेथियो । किसुन जी , ले राजा वा राजतन्त्र जोगाउने बिचार राखे त्यो उन्को निजी बिचार हो त्यस कुरा लाई मान्नु न मान्नु हाम्रो खुशी हामीसँग त्यो अधिकार सुरक्षित छ र त्यो लोकतन्त्र मा मात्र सम्भब छ । किसुन जी ले राखेका बिचार को बारेमा काङ्रेस को महासमिती मा छलफल हुनबाकी नै छ । बिदेसी हरु ले त हाम्रो मुलुक को शासन प्रणाली यस्तो र उस्तो हुनुपर्छ भनी ठाडो हस्तक्षेप गरी रहेको अवस्था मा किसुन जी त मुलुक कै लागी समर्पित ब्यक्ती हुन पटक पटक प्रधानमन्त्री भए तर अझै सुकुमबासी सरह आर्का का घरमा आश्रित जिन्दगी जिउदै छन । नेपाल का बौदिक समुदाए ले तपाईं हरु सँग समय छ भने किसुन जी बाट राजतन्त्र को बारे मा ज्र जुन धारणा हरु आय एस लाई अझ प्रस्ट पार्न छलफल किन नगरने ? तार्किक छलफल ले मुलुक र मुलुक बासी लाई फाईदानै होला । होईन भने उन्ले मेरो कुरो मानेनौ भने ठोक्छु,सिध्याउछु,भ्याईदिन्छु ,नास गरिदिन्छु भनेका त छैनन नि । मुलुक मा गएका दशक मा धेरै ठोकिए,सिध्याई ए ,भ्याई ए , र नासिए । जस जस को कर्म काण्ड भयो ति मध्य राजतन्त्र का पक्षधर कती जना थिय ? सक्किने हरु प्राएस: गण्तन्त्र वा लोकतन्त्र बादी नै बढीथिए । अहिले पनि तपाईं ले भर गरी हाल्ने स्टेट्म्यान हाम्रो मुलुक मा पाहुनुहुन्न सबैको बिगत हेर्नु भयो भने घिन लाग्दो छ् । मैले केही दिन अघी एुटा प्रयोग गरेको थिए , एका बिहान उठेर आगन अगाडि को बारी बाट एक मुट्ठी माटो लिएर आँखा चिम्लेर हात छाती मा राखेर बिचार गरे ,मुलुक लाई नयाँ दिसा दिन सक्ने दल, नेता ,राजा ,वा बेक्ती को होला भनेर तर मैले जबाफ पाईन । शायद तपाईं हरुले पाउनु हुन्छकी ? तर मित्र हरु हामी सँग बिक्ल्प पनि त छैन तेस्कारण किसुन जि ले मेल मिलाप को कुरा राख्नु भयको होला। मुलुक को प्रमुख गिरिजा बाबु लाई पनि जती किसुन जि ले बुझेका छन अरु ले कती बुझलान र ।मङ्सी र् मा चुनाव भयन भने के के हुनेहो गणेश मान सिंह ले चिनेका काठमाडौं का जनता उनै हुन , हेर्दाइगर्नुस् । म पनि राजतन्त्र बादी चाँही होइन है ।
मन परे हरियो, नपरे रातो
4
0
कृष्ण प्रसाद भट्टाराई नेपाल को राजनीती का haasyapaatra सिवाय केहि हैनन. यिनिहरू ले बेला बेला माँ यस्तई लोलेपोते कुरा गरेर नेपाल र् नेपाली जनता लाई धोका दिदई आएको कुर सर्बबिदितई छ.अहिले दुनिया ले गणतंत्र चाहेको बेलामा सुजाता र् भट्टाराई लाई राजा चाहिने भनेको काम कुरा एकतिरा कुम्लो बोकी ठीमी तिर भनेको जस्तई हो अब नेपाल माँ राजतंत्र को औचित्य समाप्त भैसकेको छ. यस्ता औचित्यहिन् कुरा गरेर भट्टाराई बाजे आफ्नो सम्मान आफई घटाउने काम गर्दै छन. कॉंग्रेस का उच्चस्तर का नेताहरू
ले नेपाल लाई आफ्नो राजनितिको खेलभुमी बनएको ले गर्दा देश आज को यो अबस्था माँ आएको छ यसको नैतिक जिम्मेबरी कॉंग्रेस का तथाकथित उच्च नेता हरु ले लिनूपर्छ
मन परे हरियो, नपरे रातो
1
2
बालक बाबुरो ले भनेको पनि ठीक हो। सबै को बोल्ने अधिकार हुन्छ प्रजातन्त्र मा हुनत किशुन जि ले सम्पूर्ण जनतl को भावना बिपरित बोल्या छन्। हेर्नुस् फ्रान्स मा राजतन्त्र फालेपछी देश कसरी बिकास भो। बिश्वो को बलियो राष्ट्र हरु म पर्यो। हाम्रो देश पनि एक्दिन त कसो नहोला एदी सबै ले साकारात्मक सोच राखे। हामी सबै ले पढेकै हो नि ROMAN WAS NOT BUILT ON ONE DAY.
मन परे हरियो, नपरे रातो
1
2
Suresh Kumarji,
“Marne belama hariyo kankro chahiyeko ho.”
मन परे हरियो, नपरे रातो
1
2
$$$$ With this statement: Kisun-ji will be able to fetch all royal burried gold and cash: and he will kick the monarcy out. NC needs money to sustain. Temporary friendship with the King will be beneficial to the People.
_______
Think about it. Krishna Ji ko Lila…
मन परे हरियो, नपरे रातो
1
2
marne belama k chahiyako ho kisun g lai.
मन परे हरियो, नपरे रातो
1
1
Even Surya Bahadur, Lokendra, Kritinidhibista and Kesab Jangraimaji did not spoke king’s side but why that saico old man worry aout king? If you want to help him then you must have to win marathon first.Can you run???????? can you read and write?
मन परे हरियो, नपरे रातो
1
2
नेपाली कंग्रेसको जन्मजात गुण
मन परे हरियो, नपरे रातो
0
0
don’t balme to kisun jee because he has got any kick from gynendra.
mostly he drinks alcohol after his geeta reading. that’s all his importance. and don’t take it serious, take it easy.
मन परे हरियो, नपरे रातो
0
1
Girija made Krishna PAGAL. He used to be the best leader in Nepal. We never had nor we will have that kinds of good leader.
I agree he is wrong now because his brain dont work right at this time. We dont have to listen him coz of his brain. I feel sorry for him. All we should. He is not healthy thats why he talks like this now a days. He was the best leader.He used to be so lovely and sweetest leader. He used to respect all other party too . We should respect him instead of making his fun. All we can loose brain while we get old.
मन परे हरियो, नपरे रातो
0
0
Think about our future, we are in 21st century . we look forward not backward so we don’t need monarchy in 21st century. Kisunji, aba kati bachne bichar cha ? Jane bela ma ek choti janata ko sasan hera. kina daitya ko pachi kudchau ?
Jaminda
USA
मन परे हरियो, नपरे रातो
0
0
Kishanjee lai Banarasi Goonda Bhandathiye! Uni lai JADAHA pani Bhandathiye! Silli pani Bhandathiye. B\hanne haru marera gaye!
Ma kisunbaboo ko fan hun. Aaba malai marera gayeka Aagraz haru sanchai rahechan jasto lagyo.
Budho bhayepathi Bhir Khojacha bhandathe. Ho jasto lagyo.
Hindi ma – “wo budhuwas sathai gaila bada” bhanchan. Thikai ho.
Kishun jee le aajkal Geeta Padhan chodnu bhayecha. Kaliday ko Sringar Rasa ma masta hunu bhyeko cha. Age has nothing to do stop for RAS LILA …. AND KISUNJEE IS THE EXAMPLE FOR THAT………… .
LONG LIVE KISUNJEE & KING OF NEPAL!!!!!!!!!!!!! ENDING BOTH SOON. FIRST IS BY AGE AND SECOND IS BY HIS DEEDS!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
I think some people are suffering from Memory Loss here. Let us be reminded that Maoists themselves had recognized “Monarchy” and preferred to hold dialogue with people like Kamal Thapa instead of Democratic Parties.
Though some people might be dreaming of absolute Communist Tyranny in Nepal, we are still a democratic country.
Unlike in communism and absoulte monarchy, everybody has the right to speak in democracy, and I appreciate Krishna Prasad Bhattarai for mentioning people about relevance of Monarchy as an institution.
The good thing about Bhattarai is that he is a clean person and speaks openly without hiding facts. SUCH LEADERS DESERVE RESPECT. If Krishna Prasad Bhattarai was not a popular leader as some chote bidwan had mentioned, then his one sinlge statement would not have created such wave in Nepalese media, it would not have prompted you and me to comment, and it would not have prompted Umeshji to include it in his blog.
Nepalese people should rather beware of those polticians who might claim to be communist but live a life of capitalist, who might claim to be “Ganatantrabadi” but has secret meeting with “Royal Cronies” !!!
मन परे हरियो, नपरे रातो
0
0
krishna Ji ko bichar naramrooo hoinaa.
Aafnoo bhanai rakhana paunu parchha loktantra ma/
Prachanda ra YCL le ladne ganatantra janata lai manya hune chhainaa.
sabai lai chetana bhayaaa ?
Arjun Thapa Magar
Saudi Arabia
मन परे हरियो, नपरे रातो
0
0
democracy: for the people,of the people,from the people….freedom of speech is what democracy is all about….so speak your mind ….
मन परे हरियो, नपरे रातो
0
0
पिय उमेशजी,
देशमा राजतन्त्र रहने वा नरहने सम्वन्धी कुरा भनेको एउटा राजनैतिक चिन्तन र प्रक्रिया हो जस्का सम्वन्धमा राजनैतिक वहस र छलफलको आवश्यक थियो र यही क्रममा राजनैतिक नेता कृष्णप्रसाद भट्टराइले पनि अन्तत आफ्ना तर्क सवैका सामु राखेकाछन् जुन उनको वोल्न पाउने अधिकार भित्र पर्छ । एक्काइसौं शताव्दीको प्रजातन्त्रमा विश्वास राख्ने हामी सवै व्यक्तिहरुका लागि उनको यो भनाइहरु एउटा विचारणिय प्रजातन्त्रिक प्रक्रिया मात्र हो भन्ने मलाइ लाग्छ । अव उनले लेखे भन्दैमा सोही कुरा भैहाल्ने र सवैले मान्नै पर्छ भन्ने छैन । उनको भनाइ मान्ने नमान्ने विषयमा कृया प्रतिक्रिया जनाउनु पनि सवैका लागि एउटा स्वभाविक कार्य हो जस अन्तरगत तपाइको यस व्लगमा पनि धेरै प्रतिकृया आएकाछन् । प्राय: प्रतिकृयाहरुमा तल्लो स्तरका गाली प्रयोग गरि लेखिएको छ तर तपाइले त्यस्तालाइ यो मंच दिनु भएकाले ज्यादै दु:ख लाग्यो । के प्रतिकृया जनाउँदा सभ्य माषाको प्रयोग गर्न सकिदैनथ्यो र ? प्रजातन्त्रको एउटा मूल मर्म के पनि हो भने कुनै व्यक्तिले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मानगर्न जान्नु पर्छ । यस व्लगमा प्रश्तुत वहुसंख्यकहरुको अशभ्य प्रतिकृयाहरुले के देखाउंछ भने कित वहुसंख्यक नेपालीहरुमामा प्रजातान्त्रिक चरित्र र सुन्नसक्ने क्षमताको विकाश अझै भएको छैन कित तपाइको यो व्लगका प्राय पाठकहरु घटिया मानसिकतावाट ग्रसित एउटा अप्रजातान्त्रिक भाँडतन्त्रमा विश्वास राख्ने जमातका सदस्यमात्र हुन जसलाइ न त आफ्नो धरातल थाह छ न त वुजुर्गहरुलाइ सम्मान गर्ने नेपाली संस्कारको वारेमा नै ज्ञान छ । संघर्षशिल इतिहास वोकेका जिउंदा शहीद रुपि नेता कृष्णप्रसाद भट्टराइ एउटा संम्मानित आदर्श राजनेता हुनुहुन्छ त्यसैले उनको मरण अपेक्षा राखी तल्लोस्थरमा उत्रेर जथाभावी व्यक्त भएका विचारहरु एउटा विमार मानिसकता को उपज सिवाय अरु नभएकोले म ति सवै विचारहरुको शिरैदेखि भत्सर्ना गर्दछु साथै प्रजातन्त्रमा विश्वास राख्ने यस व्लगका सम्पुर्ण सभ्य पाठकहरुले त्यस्ता अशभ्य माषामा व्यक्त विचारहरु को भत्सर्ना गर्नु हुनेनै छ भन्ने आसा राख्दछु । कृपया प्रजातन्त्रमा विश्वास राखि यस्ता असभ्य भाडतन्त्रको अन्त्य गरौं !
मन परे हरियो, नपरे रातो
2
0
Kura krisna prasad prabhabsaali naraheko bhanne maatra haina, unko baktabya le nepali harulaai raajtantra ko paksya ma laauna sakne prabhab pani unima chaina. Tara yahan bichar garnu parne pakchya ke ho bhane unko yo baktabya le nepali congress le badalna laageko chabi ( ganatantra baadi bhanera) ma chahin pakkai asar paarcha. Aba ganatantra tira unmukh bhai sakeka janata le nepali congress laai vote dinu agaadi ekpatak pakkai sochne chan, congress ko budhdhi cha bhane baru yee budha haamro party ma aabadhdha chainan bhanera baktabya jaari garidiye huncha. Tyasai bhaneka haina raichan” krisne paane chattu ho; gyanendre ko kattu ho”
मन परे हरियो, नपरे रातो
0
0
Now sobody spoke the reality. In my openion who will be the King it dosent matter but MONARCHY is nepalese sociocultural need. anybody have their own right to express their feelings. But before express ourselves we have to think about nations reality. I agree with KISUNJI. we can see now a days every leaders are in MAOIST pressure. And for the MONARCHY REFERENDUM is only one and best way to decide. Otherwise in Constitutional assambly election how can people vote for MONARCHY as all the poltical parties are shouting for Replublic. Where is the representation of people who likes Monarchy.
Sam
मन परे हरियो, नपरे रातो
0
0
Gayene र् पाराशे दुबई चोर हून. आई हेट बोथ ऑफ़ डेम.नेपाल ले बेस्ट राजतन्त्र खोजेको छ एस कुरालाई सब्बैले मान्नुपर्छा.राजतंत्र भानेको गयेनी र् पाराशे होइनानां. हामिलाई तेस्तो राज्तान्त्रा चाहियीकोछा जसले राज्या को राछ्या गरोश.नया नेपाल निर्माण गर्ना सकोस. खुबिलिटी नहुने आजका कुन्नई नेता हरु पनि गूढ़ छैनन.गूढ़ मान्छे हरु ओझेल माँ छन
उनिहारू अबा देश बनौना लाग्नुपर्छा .गिरिजा मकुने ओली देउबा प्रच्न्दा चोर बाबूराम लोके सुर्यी सद्भावना गोबिन्दे रामे बिस्ते कोही पनि देश का लागी गूढ़ छैनन.उनिहारू सब्बैको सासन हामिले हेरिसक्योऊ . हामी लाइ अबा नया नेता खोज्नू छ जो राज्या को लागी नेता बनना सकोस ! बुध्हिजिबी बर्ग हरु बात हामिले नेता चुन्नू पर्छा ! नेपाली जनता हरु ले सोचने बेला आएको छ देश को लागी नब नेपाल को लागी ! बट हामिलाई देश हाकने बुधिजिबी नेता र् राजतंत्र चाहिंछा ! किसुन जी को बिचार सान्दर्विक छ ! बट आई हेट किसुन जी ! येती राम्रो कुरा कीना आजासम्मा कुहाएरा राखेको ! बुधी बिग्रेको ?राज्या को बिकास को लागी भारस्ता नेता हरु होइना हमिलाई राज्या बनाउने नेता जरुरी छ !
सबैभंदा उत्तम मानेरा गिरिजा लाइ राज्या पर्मुख बन्येरा के भयो खोई ? तेशैले अबा उप्रन्ता नेपाली जनता ले कुनाये नेता लाइ बिस्वास गर्नेछैनन ! नेपाल माँ राजतंत्र लोप हुनु राम्रो होइना ! जब देश बनौना सकने खूबी भएको कुशल नेता को जन्म हुदैना देश बिकाश पनि हुदैना ! हाल लाइ राज्तान्त्रा हताउने होइना सं र् छ्य न गर्ने बेला छ ! गयेना र् पाराशे लाइ फेरी चांस दिनु पनि हूदैना ! मेरो बिचार मैनोर किंग को पनि होइना !राजा को ठौ माँ हाल लाइ खाली राखु ! बट केहि बुद्धि जीबी हरुको समुहा (नत मोर देन ३) जो राज संश्ता होश !दिस इस ओनली अंतरिम राज संस्था ! पछि जो पनि लीड गर्ना सकने परंपरागत मान्छे राजा हना सक्छा ! हाल को माइनोर किंग पनि पधिलेखी ठुलो देश हाकने हून सक्छा !श्रुति का छोरी हरु नि बा राज्या चलौना सकने नेता हुन्छन् की ?
हाल को सोलुशन अहिलेका सारा नेता बहिष्कार. नया नेता चाहियो ! बुध्हिजिबी हरु तात्नू पर्यो देश बनौना !
किसुन जी को मनाशिब कुरो देश मेलमिलाप को यात्रा माँ हनु पर्यो ! नया सोच जन्मिनू पर्यो ! बुध्हिजिबी हरु चुप लागेरा बस्नू भएना !नत्रा देश तराई मधेशे -इंडिया , पहाड़ पहाड , काठमांडू नेवार को , हिमाल शेर्पाको हून बेर छैना !
lnshikhar
Nc USA
.
मन परे हरियो, नपरे रातो
1
0
mental error…Ghulami ko Pujaari..Dhanda maathi ko Jhun…
Yo budhalai ke thaha chha ra Haami yuva haru ke chahanchhu banera..
मन परे हरियो, नपरे रातो
0
0
मरन लगेकाले बुढा ले भ्नेर पो फसाद पर्यो जवान भय्को भयो त्यों पनी माज औच्छ नात्र बुढा लाई सूली मा चढाउछ ला बुढा होसियर भ्यर बस नात्र भाको अली कटी शसलाई बाकी न राखन बेर Chhain है अहिले यो समाया भ्नेको बीचार गरेर बोल्नु
मन परे हरियो, नपरे रातो
0
0
This is personal view of Krishna Prasad Bhattarai.Doesn’t affect to whole Nepalese who already threw monarch from Nepal,Don’t worry……………….-KULDIP Dhakal, Dubai
मन परे हरियो, नपरे रातो
0
0
Kisunji has already lost his relevance in national politics. He has nothing to loose because he has nothing now. So maybe mr. gyane can give.
मन परे हरियो, नपरे रातो
0
0
5 Barsha Mahabharat padhe pachhi budhako buddhi gajab sanga Phurera aayechha baa.Timro bolima Girijako bhanda pani daam chha.Bartaman abasthama Rajako Pachhema bolna Sakne Kuanai Manchhe chha bhane Kaliyug ko Krishna matra ho .Aru bolyo bhanyo YCL Le Karbahi Gari Halchha .LA la Budhalai Karbahi Garera Hera .
मन परे हरियो, नपरे रातो
0
0
म त मदन जी को कुरा मा समत छू किन की यो सब भारत को नाटक हो.
मन परे हरियो, नपरे रातो
1
0
मर्ने बेलामा कामिला को प्वांख (पखेटा) पलाउने जस्ताई राजतन्त्र को प्वांख पनि कहिले शैलजा ता कहिले सुजाता अनि कहिले किसुनजी त कहिले गिरिजा को बेबी किंग को नाममा पलाई राखेको हो, येशमा अचम्म मन्नू पर्ने कूरा छैना.
मन परे हरियो, नपरे रातो
0
1
मर्ने बेला हरियो कांक्रो ..
रबी थापा
मन परे हरियो, नपरे रातो
0
1
tyo budha ko ta marne bela bhaisakyo. j bhane pani kehi farak pardaina teslai. dherai samaya samma ta hamilai po basnu cha nepalma. tesaile kunai pani halatma rajtantra rakhnu hudaina. ti budha neta bhanauda harule j sukai bhanos.
मन परे हरियो, नपरे रातो
0
1
केटा-केटि र बुढा-बुढिको बोलिको कुनै भर हुँदैन ! प्याच्च जेपनि बोल्छन,हामिजस्ता बुझ्नेहरुले उनिहरुलाइ माफ गर्न सक्नुपर्छ ! यो उनिहरुको दोष भन्दापनि उनिहरुको उमेरको दोष हो !
यि जिवित तर मृतुतुल्य परपिडक आत्मालाइ माफि दिनुहोस साथिहरु ! बुढालाइ मैले माफि दियँ !
अब मैले माफि दिनु भनेको सानो-तिनो खुसीको कुरो त पक्कै होइन !! मान्नुपर्छ बा पान-बुढाको भाग्यपनि !!
Thanks
Sate
मन परे हरियो, नपरे रातो
0
1
मरने बेलामा राम राम न भनेर कहाँ ब्वाँसाको नाम जप्दो हो यो बुढोले!!
छी छी….
अब कसैले पत्याउन छोडे,
जर्मन कुइरेकी कुरूप रखेल लाई भये पनि काखामा हालेर मरन मन छ की क्याहो?
मन परे हरियो, नपरे रातो
0
1
Tyo sale raksi khanalai samsad huparyo bhanne bhatelai yubaharuko avimat k thaha.kapaliko masaj le garda kahile kahi khi bolchha.tyasta desh drohi ko ke kura garne.purus beshya sale raja birendra sita yamarai sita gaye dekhi yubaharuko bhabanama aacha aaunethiyen.ki kaso!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
आगो ताप्नू मुढाको कूरा सुन्नू बुढाको नेपालको सच्चा लोकतान्त्रबादी नेता भने पनि जिउदो सहिद भने पनि उही कृष्ण प भट्टाराई मात्रा हो अबा हेर्नू पर्छा भट्टाराई को साशन एक चोटी .
मन परे हरियो, नपरे रातो
1
0
Bastabma kangresma sahamati bani sakeko chhaina. Sanghiya ganatantra ahileko mahol le garda jabarasti parit bhako ho. Natra kangresh raja bina bachna sakchhu bhanne kura sochna pani sakdaina, akhir kina…?
मन परे हरियो, नपरे रातो
0
0
He has rights to speak whatever he wants. It his his personal view.
मन परे हरियो, नपरे रातो
1
0
If Krishna speak like this in his last stage then Nepali will send him with Gyanendra in Pashupati soon.This shows that Nepali congress Still wants monarchy in Nepal and Republic is just showing faces.
मन परे हरियो, नपरे रातो
0
0
सबैको अफ्नो हक हुन्छ, अफ्नो बिचार हुन्छ. मैले राजालाई पनि समर्थन गर्दिन, म मावोबदीलाई पनि समर्थन गर्दिन.
मेरो झुकाप प्रचंड भन्दा किशुनजी प्रति छ.
मन परे हरियो, नपरे रातो
1
0
There are some good comments who understand Nepalese politics like Madan. But a concious Nepali will do exactly what is good for the country and the people at juncture when there is opportunity to chose one. There is need for us to blindly support Indian version. Nepalese should determine their future. We can completely ignore deadwood like K Bhattarai, no brainer like Sujata and there oppotunity we should not hegitate to kick out gang of thugs ( Giriaja’s ministry), destroyers like Prachanda, A suicidal and incompetent like Deuba, and politics of no vision like Makune and no point wasting time on going back to old regime of palace which has destroyed nepal for long wants every oppotunity to continue for future. So it is up to us to through them out and bring some new blood those who are not tarnished with crime and corruption. I am sure there are good capable people in
nepal who can lead in the future. People must take the power keep that right with them that they can kick out any party when they do not perform. We donot have to align with any party once we do that we will be in habit of supporting even the most corrupt politician if he belongs to party I support. We can have political conviction provided the wrong doers are immediately sacked from party and they run with the principle of fairness, vision and leadership quality of those politician not on the basis of who has killed how many, who sucked the country for how many years with thugy, thieving and corrupting.
People must fight for fair election to get rid of all the trouble makers.
मन परे हरियो, नपरे रातो
0
0
Well People say they want Loktantra, ganatantra, but can’t stand a old man saying he wish to have rajtantra. He has freedom to speak and all Nepalese have freedom to vote. It was Maobadi’s Nara to throw out the king, Ganatantra maneko bhaye second table talk mai Maobadile War chodnethyo. And still Army is loyal to king so guys do u have any valid explanation how king will leave his position without Resisting?? I think there will be a big war before this happens. Hitler said in war mostly innocent people will die, as we have seen in Nepal all innocent people have died, culprits are Prachanda, Baburam, Badal, girija and all Leaders who enjoyed governance from 2046 B.S. And what happened after 14000 people died, they again are enjoying the governance. King gave Democracy in 2046, but Leaders couldnot maintain it and became more and more corrupt. SO Why all after Rajtantra only. Ganatantra is a thought given by Maoists guys may be becoz maoist first opened by Gyanendra himself as we used to hear and later iit seems Gyanendra betryed them.Before decalaring country a Ganatantra have we found a leader to lead the country?? Isn’t it better to decide after poll weather King lives or Leaves. And if signs of another war arises, in my view it is better to have a power strippen king then to let people die again.
मन परे हरियो, नपरे रातो
0
0
aru jo sukai je bhane pani ma ta rajtantra ko pachhe.. tara yad rakh sabai jana ganatantra badi haru… rajatantra ajai mareko chaina….
मन परे हरियो, नपरे रातो
1
0
Hi all,
Kishun Ji is all right. No one would stop disintegreting, if Nepal’s is Unity symbol goes. Monarchy is not a person it is an institution. Gyanendra and Paras are failed actors. Therefore, we need fine player to represent team not to disolve.
If Maoist will exist for some time as they are now they will do exactly like” Monkeys will not have their own home and they won’t allow others to build either (Bandar Le Aafno Ghar Pani Baudaina Ra Arkako Ghar Pani Banauna Didaina)
There we need to listen old man who had a all sorts of up and down.
मन परे हरियो, नपरे रातो
1
0
Kapali chiana ki kya ho ktm ma ????
मन परे हरियो, नपरे रातो
0
0
Guess we need to understand the old man. When you (all readers, bloggers) reach that age, do you think it’d be easy to change your mind? Just let him speak… as the post says, he doesn’t have any influence over the party decisions.
मन परे हरियो, नपरे रातो
0
0
This comment made by Kisun ji will bring a wave in Nepalese politics.Although nepalese people do not listen to him,there are some so called leaders in NC who play crucial role in NC unification listen to him pritty well.Hence this remark prevet unification of NC.Since both of the NC do not want to go to CA election before unification,it will push CA election in uncertainity.Kisun ji,delaying CA election,neither save your king nor benefit nepalese people.NO good supporter of NC expects remarks like this from a leader like you.May god change your mind right away.May god bless you.
ABC from US
मन परे हरियो, नपरे रातो
0
0
thik vanyo kisan ji le
thank u very much…
arule pani yestai vannu paryo…
मन परे हरियो, नपरे रातो
1
0
*** Out of Touch with Reality ***
Krishanji is out of touch with Nepali people. He must be dreaming of his days in jails and trying to come out of it by appeasing the king Mahendra.
This political leader is as obsolete as Prim Minister GP Koirala. To have the corrupt and the feudal Monarchy institution in 21 century Nepal is not appropriate suggestion. We have to look for future Nepal.
We have a rich king in the poor country. The feudal monarchy institution has no place in 21 century Nepal. It has to be abolished before all troubles will cease.
मन परे हरियो, नपरे रातो
0
0
good kishun ji ko
kura ma sahamat 6u
kangres kasaiko pewa hoina
prjatantrik party ma sabaile rakh6
afno kura !jun kangres ma matrai sulabh 6
jaye nepal
मन परे हरियो, नपरे रातो
1
0
mero ta tauko dukhi sakyo bhanya … jahile pani kehi na kehi lafda huncha hamro nepal ma .. haina k bhako yo ?
मन परे हरियो, नपरे रातो
0
0
yo dubaie budha (Pan budha-Kapali budha, Krihsna prasad ra Lauda Dhamija budha Girija ho ke haija budho) haru laie pani kina YAMRAJ lay nalageko hola?
Jaba samma Yo dubaie Budha mardainan Nepal ko halat astaie chali rahancha.
Pashupath nath Dess Bachauuu.
मन परे हरियो, नपरे रातो
0
0
साथिहारू
म यहाँ हरुलाई बिनाम्रता पुर्बक के अनुरोध गर्न चाहन्छू भने नेपाल को सासक को बन्ने भंने कुरा को निर्णय
दिल्ली ले गर्छ .तपई हामी ले बेकार माँ कम्मेंट लेख्न आफ्नो दिमाग सुन्नौनू बेकार छ र इतिहास भैसकेको राजतंत्र लाइ बीस बमन गरेर फुर्ती देखौनू मोरेको बाग़ को जूगा उखाल्नू झै हो |||||||
हिजो नेपाल माँ राजतंत्र थ्यो तपई हाम्रो दया माया ले होइंन इंडिया ले राखन चाहेर हो ?????
म सबैलाई के प्रस्न गर्न चाहन्छू भने आज गिरिजा नेपाल को शक्तिशाली सासक छ तपई हाम्रो चाहनाले ,अथाबा धेरई लोकप्रिय नेता भा भयेर या मओंबादी को कृपा ले हो? होइना !!!!!!के ले त ????दिल्ली को आसिर्बाद ले ??????
मओंबादी भनेको नेपाल माँ उथलपुथल ल्यौना ,नेपाल लाइ तहस नहस पारंन,लूटन,धोसत पारंन दिल्ली ले पालेको भित्रिनी पट्टी को छोरा हो ????
नत्र मओंबादी को आन्दोलान को येक्छिंन मुल्यांकन गरु
१)संसार माँ कही न भएको यिनको ध्वंसात्मक आन्दोलान थ्यो,जस्तो गाउको पुल पुलेसो भात्कौने,झोलुंगे पुल भत्काउने,टेलीफोन को टावर भात्काउने ,सार्ब्जानिक संपत्ति जस्तो आफिस धोसत पारने ????
सारम्स माँ गौमा भा को सीमित बिकास पनि धोसत गर्ने???येस्तो काम देश भक्त हरुले गर्छ ???
२)गाउको निरीह मास्टर लाइ सुराकी को आधार माँ मारने,गा बी सा सचिब मारने जब की तिनई भ्रस्ताचारी गिरिजा, गोबिन्द आदि संग चाई क़ुम जोडेर सरकार माँ बसने ???यो के हो यार???
३)गाउको गरीब ब्यापारी हरुलाई लुटने तर देस चूसने मादेहारू लाइ रौ सम् न छूने ???यही को जन बादि राजनीति ????
नेपाल को राजनीती माँ सात्साल देखी नै इंडिया को हस्त छेप भा हूना ले यी प्रचंड,गिरिजा ,माकुने,ज्ञानेंद्र आदि सबी हिजडा नेता हरु हून???हो की होइना???
अनि हामी चेई बेखुफ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
1
0
खै कीन बोलीरखेका होलन ती बूढा मान्छे. देश मा के भई रखेको छ कसेले पनि भंदैनन की के हो? बेहोशी मा बोले होलान भनौ भने बेला बेला मा येस्तई भनी राखे का हुन्छन्. ठीके छ बोलने शक्ति रहुन्जेल जे बोले पनि के भयो र? सायद अब हामी ले नै सुन्न छोड़ी दिनु पर्छ होला. अरु उपाय छैन.
मन परे हरियो, नपरे रातो
0
0
He is free to speak(express) whatever he wants.
and
Public is also free to do so.
मन परे हरियो, नपरे रातो
1
0
पञ्चायतकालमा ईत्तर बिचार राखनेहरुलाई अराष्ट्रीय तत्व भनिन्थ्यो । जन-आन्दोलन पछिको अहिले को नेपालमा राजतन्त्रबादिहरुलाई अराष्ट्रीय तत्वको रुपमा ब्यबहार गरिदै छ । नेपाल अहिले राजनितिक परिवर्तनको सङ्क्रमणकाल बाट गुज्रदै छ । जन-आन्दोलन बाट स्थापित अहिलेको सरकार लाई कार्यकारी अधिकार मात्र हैन बिधायिका एबम न्यायपालिका सम्बन्धी अधिकार पनि प्रचुर रुपमा उपलब्ध छ । तरपनी अहिलेको यो सरकार नेपालको ईतिहासमै सबै भन्दा कमजोर सरकार भएको छ ।
नेपालको राज्यब्यबस्था मा गणतन्त्र एकमात्र बिकल्प भएको अहिले निष्कर्ष निकाल्ने प्रयाश भईरहेको छ । शाम्यबादिहरुको यो प्रयास लाई स्वभाबिक मान्न सकिय पनि नेपाली कङ्ग्रेस को मौन सम्मती लाई भने धेरैले स्वभाबिक रुपमा लिएको पाईदैन । ढिला भएपनी किशुनजिले भने एक बुज्रुक राजनिज्ञको जिम्मेवारी पुरा गरेका छन ।
नेपालि कङ्ग्रेस को शक्ती भनेको नै यस्को ईतिहास हो । प्रजातन्त्र, समाजबाद र सबैधानिक राजतन्त्र यस्को राजनितिक शिद्धान्त हो । नेपालमा अहिले बलजफ्ती गणतन्त्रको स्थापना भएपनी सुदुर भबिष्य सम्म सबैधानिक राजतन्त्रको माग बिध्यमान रहने कुरा सुनिश्चित छ । अपहरण र ज्यानको डरले राजतन्त्रको पक्षमा कोही बोल्न नसकेको स्थितिलाई नजरअन्दाज गरी बुझपचाएर सबै गणतन्त्रबादी भएको निष्कर्ष निकाल्न खोजियो भने मुलुक बिखण्डन हुने प्राय: निश्चित छ । यो कुरा सबै भन्दा बढी नेपाली कङ्ग्रेस अनि सबै प्रजातन्त्रबादि शक्तिहरुले अबिलम्ब बुझ्न आबश्यक छ । नेपाली कङ्ग्रेसले अहिले बुझ्नु पर्ने चुरो कुरो के हो भने: के नेपाली कङ्ग्रेसले नेपालमा अहिले गणतन्त्रको नेत्रीत्व लिन सक्ने स्थिती छ ? के नेपाली कङ्ग्रेसले साम्यबादिहरुको नेत्रीत्वमा गणतन्त्र लाई राजनितिक शिद्धान्त बनाउने मनस्थिती बनाएको हो ? नेपाली कङ्ग्रेसले सबैधानिक राजतन्त्रको शिद्धान्त परित्याग गरेपछी त्यो रबिन्द्रनाथहरुको राजनितिक शिद्धान्त हुने र त्यस्ले नेपाली कङ्ग्रेसलाई कमजोर र रबिन्द्रनाथहरुलाई बलियो बनाउने आकलन नेपाली कङ्ग्रेसले गरेको छ छैन ? आगे नेताहरु को ईच्छा ।
राम प्रसाद शर्मा
टोरन्टो, क्यानडा
मन परे हरियो, नपरे रातो
0
1
dam people dam thinking, first we have to make new nepal however we can. all polical leader must have to attemt to sarcifice own chair for new nepal isn,t it? Mr, editor and all nepalese i ask a question who is more innocent royal palace or maoist party? who destroyed more than government property? who killed more than innocent nepalese people in our country? plz don,t think about it and forget all. we have to negosation with all political party all small association and all orgnaisation, otherwise we got big problem our country will be broken like a before 22 and 24 pieces. thats why we have to think all positively and no worry to negosation to everyone. i think forget to comment all party and people and advise to make new nepal whatever we have to sacrifice.
मन परे हरियो, नपरे रातो
0
0
Thikai ta vannyo krisha le (bisnu rupi gyanendra ko) ek abtar ho krisna prasat vattarai
bichara tyo krishna lai k thaha yo kali youg ko rajtantra ho vanera
bikas gurung uk
मन परे हरियो, नपरे रातो
1
0
marne bela hariyo katro
मन परे हरियो, नपरे रातो
0
0
बिन लादेन ले अमेरिकी लाई मुस्लिम स्वीकार गर्न भान्नु र् नेपाल का दर्बरिया हरुले राजतन्त्र स्वीकार गर भान्नु उस्तई हो २१औ शताब्दी माँ सुहादैना
मन परे हरियो, नपरे रातो
0
3
आह्ह्ह्….!!!
बुढाले तेसो पो भनेछ?
जाने बेलामा, आफुलाई खिलाई पिलाई राखेको राजतन्त्रको भक्तिचरन् आराधाना गरेको होलानि मालिक को।
आफुलाई पनि घाटतिर लैजादा कांधादिनेको जोहो गर्न खोजेको होकि।
यो बुढो सठिया गया होग।
कि बंगालि पान् मा जर्दा बढि भयो कि बढि बोलेको?
कि सुराहिमा राजाबादिहरुले स्कोच् हुइस्कि भरि दियोकि?,
या नयां छता किनि दियो हो।
बुढो लाई थाहा भयन होलानि, समयले गिरिजाको त कुरो सुन्न छोडिसकेको छ। यो पान बिहारि बुढोबाट कोल्टे फेरोको त कताकता, बिचरो बुढोलाई पत्तै भयन, हाहाह्ह्ह्….!
बरबराई रहनुस् बाजे आवाज छिटो भ्याउनु पर्योनि कुर्नेलाई पनि कुर्दा कुर्दा दिक्क!
यता देशलाई पनि येस्तो खालि सिसि पुरानि कागज बाट दिक्क।
बाटो छेकेर के गर्याहो बाजेले कुन्नि।
छिटो गर्नुस् बाजे ,
नया नेपाल औदैछ अबरोध हटाउनुछ।
मन परे हरियो, नपरे रातो
1
2
hola budho nepali kangress ko legend hola …but i dont think nor he is for the country budho!!….marne bela ajha bhashan chodna sake haina..tyo pani raja ko…dharma lagcha bhanthane hola…kashi jagannath tour gaye huncha..aafno KAPALI budhi(oops not married) yet sanga
मन परे हरियो, नपरे रातो
0
2
यो बुड्डा लाई आर्य घाट माँ लगेर दाह संस्कार गर्नु पर्यो र् सुजाता अनि शैलजा लाई किरिया पुत्री बसाल्नू पर्ने भो /बिनाश काले बिपरत बुद्धि ….राम राम
मन परे हरियो, नपरे रातो
2
3
I want to suggest to GP and his metear takes to old man mr.kp bhattrai towards rachi.his mind is crack. natra ” tero ghar ma congrass lagos”.
मन परे हरियो, नपरे रातो
0
2
I disagree with Kishunjee but respect him and his views. He is the best leader in Nepal we have been experiancing..
If Kishunjee says something, certainly there is some reason, which I want to know.
मन परे हरियो, नपरे रातो
3
1
I think Kisunji should go to Ranchi. or I would like to suggest people to admit him in Patan hospital.
मन परे हरियो, नपरे रातो
0
1
Thats absolutely right.
Jai corruption free nepal.
मन परे हरियो, नपरे रातो
1
3
कृष्ण प्रसाद भट्टराई पनि घाटमा पुग्न लागेका मानिस हुन , अझै भन्ने हो भने पहिले नै पुगी सक्नू पर्ने हो, घाट मा पुग्नू पर्ने , पुग्न लागेका र पुगी सक्नू पर्ने हरुको मतों मिल्ल्नू कुन नौलो कुरा हो र ?
अब ता यस्तो पो लाग्न थालेको छ की , गिरिजा भंदा पनि उनकी सुपुत्री सुजाता जोस्ट पो पहिले राजतंत्र सा*गई घाट तीर हिदने हून की जस्तो छ ? सथिहरुलाई कस्तो लाग्च कुन्नी ?
हरी पौडेल
न्यूयोर्क , अमेरिका
मन परे हरियो, नपरे रातो
1
5