मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    प्रशान्त इन्डियन आइडल बन्न सफल

    अपडेट (राति 1258):काठमाडौँका विभिन्न भागमा खुसियाली मनाउन थालेको खबर पाइएको छ। प्रशान्तले आफ्ना सबै समर्थकहरुलाई कसरी धन्यवाद दिएका थिए उपाधि पाएपछि, सुन्नलाई यहाँ क्लिक गर्नुस्।
    अपडेट (राति 1228): प्रशान्त इन्डियन आइडल बनेको अ‍ौपचारिक घोषणा सोनी टिभीमा गरिएको छ। प्रशान्तले उपाधिसँगै सोनी बीएमजीबाट एउटा एल्मब, एक करोड रुपैयाँको कन्ट्र्याक्ट र मारुति कार उपहार पाएका छन्। प्रशान्त लगायत प्रशान्तका सबै समर्थकलाई बधाई। कूल सात करोड भोट खसेकोमा सबैभन्दा बढी मत प्रशान्तको पक्षमा गएको थियो। उपाधि घोषणालगत्तै नेपाली ढाका टोपी लगाएका उनले आफ्नो सम्बोधनमा सिक्किमदेखि नेपालसम्मका समर्थकहरुलाई धन्यवाद दिएका छन्।
    अपडेट (राति १२): प्रशान्तले अहिले केही समयअघि फाइनलमा गाएको नेपाली गीत ‘वीर गोर्खाली, इतिहास पल्टाइ हेर, या पुर्खालाई सोध, जितेकै छौँ संसारलाई’ सुन्न यहाँ क्लिक गर्नुस्।

    अपडेट (राति 1050): अन्ततः नेपाली समर्थकहरुको लामो प्रयास र समर्थन सफल भएको छ। अहिले केही समयमा नै सोनी टेलिभिजनमा दार्जीलिङका २४ वर्षीय प्रशान्त तामाङ इन्डियन आइडल ३ बनेको घोषणा हुँदैछ।

    सोनी टेलिभिजनमा प्रसारण भइरहेको कार्यक्रम करिब एक घण्टा ढिलो रहेको छ। दिल्लीमा भइरहेको ग्राण्ड फिनालेमा प्रशान्त तामाङ तेस्रो इन्डियन आइडल बनेको घोषणा गरिएको हो। प्रशान्तको गृहनगर दार्जीलिङमा पटाका पड्काएर खुसियाली मनाउन थालेको बुझिएको छ। काठमाडौँमा पनि बौद्धतिर खुसियाली मनाउने तयारी भइरहेको छ भन्ने सुनिएको छ। प्रशान्त क्रेजी फ्यानहरुले अरु ठाउँमा पनि खुसियाली मनाउने अनुमान गर्न सकिन्छ।

    प्रशान्तले अन्तिम प्रतिस्पर्धामा सिलोङका अमित पललाई हराएका थिए। प्रशान्त विजयी भएको घोषणा कलाकार जोन अब्राहमले गरेका थिए।

    परिणामको घोषणा हुने बित्तिकै प्रशान्त भावुक बनेका थिए। भावकु स्वरमा उनले आफ्नी आमालाई सबैभन्दा सुरुमा धन्यवाद दिएका थिए।

    उनको धन्यवादको लिस्टमा दर्शक त थिए नै, शोमा भाग लिन अनुमति दिएकोमा बंगाल प्रहरी पनि थिए।

    प्रशान्तलाई एसएमएस मत दिनका लागि नेपालका विभिन्न स्थानमा पनि चन्दा संकलन गर्ने अभियान चलाइएको थियो। त्यसैगरी नेपाली डायस्पोरामा पनि प्रशान्तको प्रभाव एकदमै बढेको थियो।

    प्रशान्त नेपाली दर्शकहरुलाई धन्यवाद दिनका लागि यही सेप्टेम्बर २९ तारिखमा काठमाडौँ र ३० तारिखमा पोखरा आउँदैछन्। इन्डियन आइडलका अरु सहभागी अंकिता र दीपाली पनि यो कन्सर्टमा सहभागी हुँदैछिन्।

    यो पनि हेर्नुस्-
    काठमाडौँबाहिर प्रशान्तको फिभर

    काठमाडौँमा प्रशान्तका लागि चन्दा अभियान

    No related posts.

    177 comments to प्रशान्त इन्डियन आइडल बन्न सफल

    • Naresh karmacharya

      Congratulation Mr.Prashan you did it keep it up. I am so happy when I saw you in tv and declear the winner of the Indian Idol non of them you are the one Nepali Ketto. I can not explain how we are happy, all Nepali people get together and celibraite (because we are in Dubai) again congratulation

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बधाइ प्रशान्त जि लई.
      हामि क़तर बशिहरु पनि खुसि ब्यक्त गर्न चाहना साथै उतर उतर प्रगति को कामना…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      Hi prashant!
      my best wishes always with u. for u’r great future in music career. I proud of u man.see u in Pokhara.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipu GrG Qatar

      प्रशान्त बधाइ ल हामि सबै नेपालि को तर्फ बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • om kumar

      prasanta,
      well done prasanta .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj rai

      PRASANT TAMANG YOU GOT IT YOU ARE A HERO OF ALL KEEP IT UP GOD BLESS YOU

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ronisz

      बधाई प्रसान्त हामि नेपाली को शिर उच्च राखे को मा हामि नेपाली हरुको लागी तिमि अमर रहने छौ|

      रोनीश कतार्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gurung Dai

      Dear Prashant,

      धेरै धेरै बधाई छ तिमि लाई.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman

      प्रसान्त तिमिलाई धेरै धेरै बधाई, हामि सबै नेपाली को सान हो प्रसान्त|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • येति धेरै बधाइ ????????? बाफ रे बाफ बधाइ ले नै प्रशान्त लाइ किचि सक्यो तेसै माथि अर्को येउटा बधाइ ले किचे ल प्रशान्त तिमिलाइ मैले . मुरि मुरि बधाइ छ् तिमिला प्रशान्त् / बिनाएक क़तार्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akash

      Wow ! Finally got some Good News here

      But I wonder if Prasant is here to see these nice compliments for him

      Akash

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रशान्त भाई बधाई छ!
      मलाई एउटा शन्का छ, तिमि इन्डियन Idol बन्नुमा नेपालिहरुको तिमि प्रतिको माया, समर्थन, सदभाब, त्याग, सहयोग को एउटा बिशिश्ठ भुमिका छ भन्नेकुरामा कुनै सन्का छैन र यस्को बदलामा नेपालिहरुले केहि आशागरेका छन कि छैनन मलाई थाहा छैन! नेपाल प्रतिको यो र्ह्रिण तिमिले कसरि तिर्ने हो तिमि आफैले सोच्नु!
      मलाई आशा र कामना छ तिम्रो शिरमा त्यो टोपि सदा रहिरहोस्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pasang

      Hello Prashant
      Sarba pratham tapai lai derai derai badai cha ki tapaile tetro Indian haru lai panchayera Indian idol banna safal hunu bayeko ma hami sampurna Nepali tapai prati ekk dam garba chau ra asari nai safalta ko kamana garchau sathai yo tapaiko matra jeet nabayera sampurna nepali ko jeet mandachau.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिद्रोही

      *****हार्दिक बधाई सहित उत्तरोतर प्रगतिको शुभकामना आउदा दिनहरु मा पनि यसरी नै सफलताको चुलीमा पुगिरहनु ******
      मेरो ह्र्दय देखी बधाई दिन चाहान्छु एक नेपालीको छोरा प्रशान्तलाई
      एउटा नेपाली रगतको नाताले गर्दा हामी नेपालीहरु पनि तिमीप्रती गर्व गर्छौ प्रशान्त!!!!!!!!!!!!!!!
      तिमीले नेपाली गित गाएर र नेपाली पोशाक लगाएर नेपालको लागी एउटा गर्विलो र साहसिक कार्य गर्यौ, जुन कुराले मलाई हृदयदेखीनै गर्वको अनुभुति भएको छ।

      अस्तु!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बधाइ छ प्रसान्त !!
      हामि नेपालिको तिमि प्रतिको माया र सफलताको लागि गरेको हर प्रयास सफल भयो नेपालि मन कति खुसिभको छ यो समय तिमिलाइ थाहा छ ?सधै भर तिम्रो प्रगति र सफलाको कामना गर्ने नेपालिले आज मात्र हैन सदैभर सम्जने छन तिम्रो नेपाल प्रतिको माया र नेपालि मन भयको ले ! ओके प्रसान्त यस्तै गर्दै जानु……
      मिलन शर्मा {मिलनगुल्मेली}
      कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sam

      हेल्लो प्रसन्त !!!! बधाइ च्ह है तिमिलाइ नेपालको खबर हेरेर मुख सधै अध्ह्यरो हुन्थ्यो यो खबर्ले त साच्चि हसिलो भयो………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • VIVEK

      PRASHANT U R NOT JUST THE INDIAN IDOL U R NEPALESE IDOL TOO.HEY U R MOST WELCOME IN ABROAD.WE WANT U HERE IN DENMARK.
      ——- JAI NEPAL ——-

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amod

      Congratulation!Mr.Prashant Tamang!

      Amod
      Kathmandu,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hamro tarpaha bata prasant bahi laie derai derai ..badaie… hami ra hamro sir thado parne kam gareko ma hami gaurabmaya bayeka chauu… any way congratulation Prsant .. bro suman (south korea)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudip

      great news, he made us proud, every body should thank him for being open to the world that he is a nepali. look at udit narayan, he never speaks that he is nepali, he calls himself bihar ka beta!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Salik Ram Lamichhane

      Badhai chha Pashant! Timi sachcha dharati putra bhayekoma. Aba timro daeetyo jhann badheko chha hai. Lata puna “Badhai”!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kevin

      PRASHANT HEARTY CONGRATULATIONS !!!!!!
      It is really great to know that we will see you at USA your musical journy.

      May God Bless you and succeed always. You are an ICON.

      Thanks to all the wishers.

      kevin
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • s.p.

      हेल्लो
      its nice news for all the nepalese people in the world that prshant tamang became the indian idol3.
      CONG to Prashant Tamang. KEEP IT UP

      S.P.
      p_sharma84@hotmail.com
      Sweden

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep

      म धेरै धेरै खुशि छु कि:
      १. नेपालिको भावना, एक नेपालिको अर्को नेपालि प्रतिको माया, सद्भाव खेर गएन, अझ भनौ़ अल्याख नेपालिको अल्याख मेहेनत र पैसा पनि खेर गएन :)
      २. भारत निवासि नेपालि मनको प्रशान्तको जित भएको छ, उस्को सुखद र उज्वल भविश्यको ज्योति बलेको छ/
      ३. धेरै हद सम्म नयां नेपालि राष्त्रिय गानको “सयौं थुन्गा फूलका हामि एउटै माला नेपलि” भाव लाई वस्तविक मै एउटै हुन सघाएको छ/
      ४. आजको अस्त व्यस्त नेपाल लाई केहि हद सम्म भए पनि सुखि र शान्तिको लागि मद्दत हुने आभाश मिलेको छ/
      बधाइ छ प्रशान्त लाई र सबै नेपालि मन लाई साथै सबैलाई धन्येवाद पनि!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JEETENDRA KHADKA,SACRAMENTO,CA,USA

      CONGRATULATION,PRASHANT,YOU WIN.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • milan sharma

      congratulation prasanta,I wish u all the best for ur future life.

      milan sharma
      DOHA QATAR
      IN NEPAL BAGLUNG

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जापानी गाउले

      यो जित हाम्रो जित हो
      नेपाली टोपी लगाइ दिइन आमाले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj kumar karki

      नेपालि हौ तिमि सन्सारै जित् ने पर्दैन बन् को काडालाइ तिखार्न
      बिरताको चिनो बिरको सन्तान शहिद्को रगत लाहुरेको निशानि………………………………………………………..धेरै बधाइ प्रशान्त लाइ……………………………………………………………………राज कुमार कार्किको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunita

      CONGRATULATION!!!!!!!
      FOTR YOUR WINNING. WE PROUDE OF YOU PRASHNAT AND LOVE YOU ALSO.HAVE A GRATE FUTURE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj kumar karki

      प्रशान्त जि धेरै धेरै बधाइ मेरो तर्फबाट म अहिले कुवैत बाट हो तिमिले इन्डिअनॅ आयेडिअल मा बिजयी भयेर गोर्खालिको नाम राखेउ म पनि तिम्रो फ्यान हो.मैले पनि याहाबाट भोट गरेको थिये.तिमिलाइ यो गीत ल.यो नेपालि शिर उचालि सन्सारमा लम्किन्६ जुन्किरिझै ज्योति बालि अन्धकार्मा चम्किन्६…गाना म लगायेत सबै नेपालि सन्तान को लागि एक पटक गाइदेउ ल.जब तिम्रो शो नेपाल मा हुन्६.बेस्ट ऑफ़ लक्क
      शुभ चिन्तक
      राज कुमर कार्कि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ram magar

      धेरै धेरै बधाइ प्रशान्त…………..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ram magar

      congratulation prashant

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Congratulations! Prashant.

      You have done a great job.

      Wish you all the best for future endeavours.

      Krishna and Nikki

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S Shrestha

      Congrats Prashant wnd u truely deserve this win and obviosuly u made us proud . U made a unity among us and hope this unity continues always and evr in Nepal. U have shown a way 2 unity u deserve a big salute.Thumps up!! Good luck and never forget those ones who voted u and always keep smiling and love Nepal and create a vision 2 other 2 love Nepal as u do.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • susila

      बधाई छ प्रशान्त तिमीलाई ——————–

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R.K.

      Congratulation Prashant. all the best for your coming days.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S Tamu USA

      Hey Prashant congratulation. after your hard work you r success to win Indian Idol.Through your popularity from Indian Idol try to bring peace in Nepal as well through your song.You have lots of fans in Nepal who helps you become an Indian Idol. Wish you all the best n bright future.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रोहित

      बधाई छ प्रशान्त भाई। पहिले जस्तै लगनशील र मेहनती रहिरहनु। आफ्नी आमा, दार्जिलिङ र नेपाललाई सँधै माया गर्नु है त।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      Much more Congratulations to you Prashant. You are really an IDOL. We all Nepali are proud of you. Thank you very much for winning the TITLE and congratulation to your mother and all the supporters in the rest of the world.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shivapuri

      Congratulation Prasanta Bhai!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tash lamai

      congratulation prashant,
      tashi frm spain very happy to know that u are the 3rd idol.thank u so much.

    • NARJIT RAI

      congratulation prasant tamang
      narjit rai fm hongkong

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subu KC

      प्रसान्त, तिमिलाई बधाइ! तर तिमि सग गुनसो मेरो, तिमिले तिम्रो खुसि दिने क्रममा ”सिक्किम देखि नेपाल” सम्म भनेर गलत गर्यौ, सिक्किम को तुलना नेपाल सग हुनु हुदैन. सिक्किम एक भारतको प्रान्त हो भने, नेपाल सार्बभौम सत्ता सम्पन्न मुलुक, हो नेपालिभासी थुप्रै होलान सिक्किममा तर, यसो भन्दैमा नेपाललाइ सिक्कम जस्तै बराबरीमा दाज्नु कत्तिको मनासीब होला?सक्चौ भने, नेपाल र नेपालीको भवनाको कदर गर्नु बेस्! सुबु के. सी., दब्लिन्, आएरल्यान्द्,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • one indian got victory in Indian Idol. why there are so many propogandas for this normal performance. Nepali can not do anything. they are lazy, hostile and always envious of oत्thers. They are talkative, exaggerative that is why they are exaggerating too much over prashantas’s normal performance. Do you Nepali know how many people were killed in Kapilbastu and Gaur massacare? timiharulai deshma tetra manchhe marekoma chinta chhaina yauta indianle indian idol jitdaima ke ke na bhaya jasto dhum dham nai garnu parchha. he nepali timiharuko buddu kahile aaula.
      यिनि हरुलै बुद्दु देउ भगवन्.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajesh

      FIRST OF ALL ,I WOULD LIKE TO THANKS FOR PRASANT ,HE WAS WON FOR NEPALES. THANKS AGAIN
      RAJESH.IRAQ.BAGHDAD.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ravi@yahoo.com

      Salute to HERO PRASHANT .
      Glad to hear that you r sucess to be an indian idol .this is not the victory of only yours its the victory of all neplese .you make us proud . … i wish you will be the icon on music star …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan Kafle

      Congratulation Prashant!We are proud of you.you have to go so far n you have to do so many things.It`s not only your victory it`s a victory of all Nepalese beside india n all over the world. All the best n good luck.GOD BLESH YOU.

      RAJAN KAFLE

      From:-IRELAND

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deep

      Congatulations!!!!!! PRASHANT
      on becoming the third Indianidol!!!
      I wish you a very successful career in your coming life.
      Your are a Pride of neplese community!!
      deeep,vienna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jdbdjdbd@hotmail.com

      Nepali blood could show its strength. I am glad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • congratulation Prashanta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Congratulation Prashant………. You are the best in Indian Idol…….. Good Luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • daju gurung/hongkong

      बधाइ धेरै ..प्रन्शत्…जस्ले ..सम्पुर्न नेपलिमा ..यैक हौ. भन्ने भवना जगाइ दियो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मेरो बधाइ प्रशान्तलाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ”Congratulation” Prasant! Keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • “सम्पुर्ण नेपालिको हिरो प्रसान्त लाइ धेरै धेरै शुभकामना साथै बधाइ छ”
      ***Congratulation Mr. Prashant you are so lucky***

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S@NJ@Y

      1st of all congratulation PRASHANT.i m so happy that i won the bet.i told B4 Rock ND Roll Prashant wiil be the next indian idol.here’s it goes……………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      congrats…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • congratulation prasanta bhai, we proud of you because you are our nepalese blood.

      god bless you.

      sita sapkota
      from belgium

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chetana

      धेरै धेरै बधाई छ, प्रशान्त तिमिलाई
      परोक्ष रूपमा नेपाली भाबनाको बिजयको रूपमा हामिले लिएका छौ तिम्रो बिजयलाई !! अब तिमिले देखाउनु पर्छ र त्यो बिजयलाई साच्चिकै बास्तबिकतामा बदल्न सक, र एक सफल गायक बनेर देखाऊन सक, यहि शुभकामना, हार्दीक शुभकामना र धेरै धेरै बधाई!!!!!!!!!!!!!!!!!

      चेतना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sapkota Dipak

      Congratulations Prashant!!!
      it’s really nice that a guy of Nepali origin becoame the Indion Idol. It’s not only your victory but of all Nepalese in Nepal and India.
      Good luck,

      Sapkota,Norway

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ! congrulation!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan kumar kharel

      प्रशान्त तिमि लाई ार्ब प्रथम् धेरै धेरै शुभकामना
      तिमि ले अफुलाई मात्र होइन शम्पुर्न नेपालि लाई जितायेका च्हौ.यो सम्पुर्न नेपलि को जित हो. बिस्व भर्रि का नेपालि हर अफ्नो नेपाल र नेपालि को लागि अनि अफ्नु सास्क्रिति को लागि कति मरिमेत्च्हन भन्ने कुरा तिमि ले ीस्व शामु चिनाइ दियेका च्हौ. इन्दिअ आ इदोल को माध्यम बात.
      तिमिले नेपाल को शान्गितिक फात मा नया आयाम थप्नु पर्च्ह.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anupama

      hip hip hurray!!!!!!!
      yes prashant u did it. we all nepali people r proud of u. congrtulation to u n i just wanna say that ur journey begins…….always be cool n calm as u r n a very good luck for ur future. we all nepali want to hear u singing nepali songs as well.

      yo man ta mero nepali ho………..

      anu
      usa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amesh

      स्वोर त मलाइ खास अमितको रआम्रो लागेको थियो . तर मन नेपलि भयेकोले भोत त प्रसान्त लाई नै हआले.

      प्रसान्त र हामी नेपाली लाई बधाई .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • congratulation Prasanta

      for the videos please visit : – http://indianidolclips.blogspot.com/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nandakaji budhathoki

      that’s great. we are really proud of you. keep it up the good work. And do not forget nepal and nepali as well.

      from

      nanda
      Ås, norway

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thelaw and order situation is bad.Bandhas, abductions and killing are commanplace and the Tarai has been especially crippled by Madhesi armed groups and criminals running riot . The Maoist continue to ply spoiler and have still not given up their bad habits. They have not implemented the agreement they have
      entered into with seven party Aiiionce.The sitting legislators want the current hous to be converted into a cconstituent assembly in Nepal.There is no harm in postponding the polls till mid-April next year.We should not go to polls in haste.

      Pusp Prasad Luintel
      President
      Green Nepal Party [Hariyali]
      Boston USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deu Kumar Pakhreen

      सफल्ताको सिखार चुम्ना सफल भएका प्रसान्तजिलाइ मेरो तरफबाट धेरै धेरै बधाइ छ / र एसरिनै सधै सफलताको सिखर चुम्दै जाओस यहि सुभ कामना छ्

      देउ कुमार पख्रिन (पार्बतिपुर चितवन्)
      इराक्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijay

      I am happy that he made it through. Looking through the views expressed by different people,,even CM of sikkim and people of darjeeling,,it just feels good that despite of being two different countries,,we still share the feeling of belonging to the same base as Nepalis..I wish our political leaders could learn something for this and work towards creating harmony among people living in different parts of the same country rather than wedging them apart with feelings of difference in religions and tribal origins. I dont care who says what,,but yeah i am happy that he made it through. He might have a different looking piece of paper than mine,which defines his citizenship, but the feelings of brotherhood which he has been able to generate during his campaign, is better better than something that any of our current leaders have been doing. Live and let live.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • CH2OH

      बधाइ च
      मन त आखिर नेपालिनै त हो नि (नेपालको भन्न खोजेको भने होइन है)
      बधाइ फेरि .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shree

      congratulation!
      prashant

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Avinash/Germany

      यो नेपालिहरुको जीत हो. I Am proud of you man Mr prashant. Our Nepali politician feel shame to put dhaka topi on thier head. But our nepali hero put Dhaka topi in front of millions of viewers and shows a real patrotic. Altough he is not a nepali citizen, but we nepali have to feel proud for such a guy. A nepali origin indian is on the front of millions of people with a nepali national dhaka topi. I feel this guys and darjeeling ppl are real nepali rather than those maiost ex-ministers who feel shy to put nepali national dress as the national minister. Ministers who doesnt want to put the national dress are no more than desh drohi. Please all politician learn from this real neppali thito.
      I am proud of you prashant!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robbie

      सच्चा नेपाली को छोरो भनेको यो प्रसन्त तामान्ग हो. मलई त लाज लागेर आयो आफै देखि देस को नाम बेचेरु यूरोप को नागरिक भयेर बसेचछू.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      भाइ प्रशान्त्
      तिम्रो सफलतामा हामी अति खुशी भयौ. तिम्रो जीबनमा थप सफलताको कामना
      कुमार र प्रतिमा
      बेलायत

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj chemjong Doha-Qatar

      प्रशान्तलाई सफल्ताको लागि शुभकामना छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishan,Qatar

      प्रशान्त जि को यो विजयले अङ्कित गर्छ कि विर गोर्खालीले कहिल्यै हार मन पराउदैन वास्तभमा भन्नुपर्दा यसरिनै हामी सबै नेपालीहरु हातमा हात मिलाएर अघि बढेओ भने यसरि नै नेपाललाई विश्व को एउटा सर्वोत्क्रिष्ट देशको नाम ले चिनाउन सक्छौ.नेपाल र नेपाली पनलाई सधै माया गरौ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunita

      well done prasanta. we are very happy in this moment.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sano

      मेरो पनि मुरिमुरि शुभकामना छ तिमिलाइ प्रशान्त
      सानो, बेलायत्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thanks prasant u have well done really u r nepali and your win is nepals win

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पहिला प्रसान्तलाइ बधाइ! Being to the proud he has sung gorkhali song and representing all nepal through Indain Idol.

      But my most comment to Rajendra Sharma….I don;t like his last sentence, that words seem jun thal ma khayo tehi thal ma thukne jastai bhayo. so give a equal who gave the to be pround one nepalese oriented guy whichever the nation is…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • थान्क्यु प्रासन्त नेपालिको सिर थादो बनाएकोमा हमि देश बहिर भएपनि हम्रो सुभकामना अझै अगादि बधोस पाइलाहरु मेरो सुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tulsi karki

      / धन्यबात प्रशांत
      बधाई छ तिमिलाइ यो जित भनेको नेपालीको जित हो संसारले तिमिलाइ हेरिरहेकोछ जो जहा भये पनि तिम्रो नाम जपेको छ आजको दिन हिप हिप हुर्र्रे/
      /////
      उहि तिम्रो फ्यान
      तुल्सी कार्कि ,कतार दोहा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit Babu Shrestha

      At first, very very congratulation Prashanta.We are really very delighted when we heared your grant success message.It is really wounderful.It was difficult for me to vote you.Because iam in America and i did not get any chance to help you in many ways.Anyway,you got success.It is great for entire Nepalese.Iam proud of you.
      Amit shrestha
      America

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • friendofparis

      प्रसान्त तिमिलाइ धेरै धेरै बधाइ , मुबारक, congratulation, félicitation, congratulazione, Glückwunsch, enhorabuena,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Congratulation Prashant !!! May did my 44 SMS . I’m so glad with yr Indian idol Title We are alwayse support u and your way don’t forgot it so simply because most of Nepali help u for your Success with Dreams. You r the Heart of the Nation of Nepal and Ambassador between Nepal and India .
      Kaji Shrestha
      Shrestha239@hotmail.com
      Student of ”International Management”
      University of Applied Science in Munich
      Germany

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • babita

      Prashant,

      Badhayee cha dherai dherai – KAM SE KAM AUTA RAMRO KURA NEPALI KO BAREMA SUNNNA PAYEO..!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • T Kandel

      First of all a BIG CONGRATULATION to Mr Prashanta and many mandy thanks to Umesh jee for the updates. The song that he sang on his victory ‘Bir Gorkhali………. is enough for all of us to be proud on his achievement. Once again CONGRATULATION PRASHANTA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • boy

      whooooooooooe whooooooooooooooe prashant dai won the title.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bela ko boli

      यो जन्मिदै जगतमा कैयौं प्रहार आए,
      साम्राज्य दुई हारे
      हारेन सान हाम्रो।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • boy

      congratulation prashant dai. indian idol clown deserves you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sagun

      This is what I was desperately waiting for, Congratulation Prashant. We all Nepalese are so proud as well as those who support you. I wish to see you in the UK very soon…….Sugan, York, UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Upashana

      Hi Prashant,
      How r u?Congratulation for being Indian Idol.I love you!
      From my family and me.
      From,U.S.A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prasant bhai,

      Congratulations!

      Marohang Limbu, Texas, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मेरो पनि बधाइ परशाग़न्त लाइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rg

      FIRST THANK GOD LOT !!!!

      CONGRATULATION PRASANT !! YOU ARE GREAT AMONG NEPALESE COMMUNITY IN INDIA. YOU FINALLY GIVE GOOD ANSWER TO THOSE INDIAN WHO VIEW NEPALI SPEAKING PEOPLE AS INFERIOR GUYS.. do not forget nepal and nepalese on comming days.

      WHIP WHIP HURREE !!!
      WHIP WHIP HURREE !!!

      rg and lots of friends
      from belgium

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालबात र सन्सार को कुना कुनामा बस्ने हामि नेपालिहरुको अगाध माया र सुभेच्आ ले गर्दा तिमि इन्दिअन बनेको मा हामी सम्पुर्न नेपालीको तर्फ बात बधाइ ६ /

      NEPAL BATA RA SANSAR KO KUNA KUNA MA BASNE HAMI NEPALI KO AGADH MAYA RA SUBHEKSHYA LE GARDA INDIAN IDOL BANNA SAFAL BHAYE KO MA BADHAI CHHA… UDIT NARAYAN JHA JASTO VOLATILE CHAHI NAHUNU HAI….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhruba

      बधाइ छ प्रसान्त जि/सफलताको यो सिखर चुम्नु भयेकोमा/अल द बेस्ट्/

      ध्रुब
      इराक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dukhi

      manney manney congratulation parsant
      you are proud of nepal…..
      sarmila d…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kuamr &Anand

      parsant BHADHAI CHA TIMILAI I am from USA Boston

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kuamr &Anand

      parsant BHADHAI CHA TIMILAI I am from USA Boston

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tilak

      हिप हिप हुर्रे
      हिप हिप हुर्रे
      हिप हिप हुर्रे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gurung bhakta

      ईण्डियन अैइडल बन्न सफल हुनु भएको म प्रशान्त तमाङ लाई हार्दिक बधाई छ।अब नेपाली को छुट्टै पहिचान हुनेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • grg

      बधाई धेरै धेरै नेपालिको शान राखेकोमा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      बधाइ छ प्रशन्त / नेपालको सीमा भित्र सधै पराइ मन बोकेर बाचेका दानवहरुसामु तिम्रो नेपाल भक्तिले सधै बिजय चुमोस /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pratichya

      Congrulation!!!!!!!!!!!!!
      Prashant

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sagar

      कन्ग्राचुलेसन प्रसान्त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nogen hang limbu

      sangit aakash ka hero banna safal PRASANTA lai nepali ko mutu samma pugna safal bani rahoss aajhai….

      From
      (khadiland)
      doha state of qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepal Pariwar, Germany

      Congratulation!!!!!
      We are waiting for your concert in Germany.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pandey k. p.

      पर्सन्त लहि बधाइच्ह्.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      Congrats PRASHANT!

      ALL WE ARE PROUD OF YOU & OUR NEPALESE BLOOD!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva tandukar

      congratulation Mr. Prasant, after all you did it. we are proud of you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abhimanyu

      wow .he did great job

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Durga

      प्रशान्त लाइ धेरै, धेरै बधाइ छ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ल बधाई छ प्रशान्त भाईलाइ |अनि त्यतिकै धेरै बधाई छ प्रशान्तलाई भोट दिने सबैलाई|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MANNEY MANNEY CONGRAT PARSANT BRO LAI,,,,GOOD BLASS YOU//////////YOUR SIS SANGEETA,BAGLUNG BAZAR

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sangita Limbu

      Congratulation Prashant !!!!!

      You are proud of Nepal….

      Sangita Limbu
      Las Cruces, US

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • okrazz

      Congratulation PRASHANT,..congratulation to UMESH Jee TOO..for spreading the spirit of brotherhood…what i admired most abt Prashant is that,he was friendly, despite severe criticism from the judges, he was calm, improved a great deal in singing and his performance, no big drama and tears and no extreme emotion…and becoz’ of all these X-FACTOR..he is now the WINNER.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chyangba

      well done Prashant!
      You proved you have whatever it takes to become an II3.
      Kudos……Wooohoooooooooooooo…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gurung-bhai

      हादिक बदाइ छ प्रशान्त दाजु लाइ यो जित तपाइ को मात्र होइन हामि सबै नेपलि को हो !!हिप हिप हुरे हिप हिप हुरे जित कस्को प्रशान्त को!!
      gurung

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod k parajuli

      हार्दिक बधाइ प्रसान्त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babu Bhattarai , Germany

      मेरो तर्फ बाट धेरै धेरै बधाइ तथा सुभकामना / नेपाली ले देखाएको माया र सदभाव लाइ सदैब कदर गर्नुहुनेछ् भन्ने आशा राखेको छु /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh shrestha

      बधाई च प्रसान्त नेपालि हरु को नाम सगर माथा जसतो बिस्व लाई चिनाय को मा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suraj

      hi
      congrat prasnt get succes in every step of ur life. u r the son of nepal . nepali. any way cograt man

    • yaatree

      Great !!! news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan USA

      Prashantji,
      congratulation!

      You are the pride of Nepalese community around the world.I got “tear of happiness”,when you addressed your mother first and foremost.After all,mother is mother-source of all inspiration,the ultimate inspiration of all good work.
      Be responsible as a celebrity.Keep the spirit up!

      Rajan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SateLite

      अत्यन्त राम्रो खबर !! प्रशान्त तिमि आकाशको ताराजस्तै चम्किरहनु जहाँ भयपनि !we are proud of u myaan..keep going with ur goodjob….wish u best.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Damber

      many many congratulation prashant, now u should come to nepal once and rock the nepali people too. very glad to hear u indian idol. u r not only the saan of india, u r saan of nepal too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THANKS I AM VERY HAPPY

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • inashrestha

      हार्दिक बधाई प्रशान्त भाइलाई तिम्रो प्रगतिको शुभकामना सहित्
      :-)

      ईनाश्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajani

      Congratulation Prashant!!! We are very very happy on this grand success. We wanna convience our heartful thank`f to you.”Good Luck for your future” and “May god bless you”.
      Rajani
      Scotland.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • wwwf

      Prashant Congratulation to you, we are proud with you. we wish that you will not turn like Manisha Koirala and the Udit.
      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijay@Chicago

      CONGRATULATION PRASHANT! You are true and brave Nepali Son! कहिल्यै हिम्मत हारेनौ…त्यसैको परिनाम आज तिम्रो जित म झल्कियो!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raeel

      congratulation prashant bhai lai.you are also nepali idol, not only indian idol.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • naresh

      congratulation prashant

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kshitiz,aashish,copenhagen

      Congrass Prasant ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MUKTI

      Congratulations !!! Parashant ! Bidesh ma basera Dukha ko sat sent gare ko vote haru khera gayena ..Sarai khusi lagyo..
      Neway Thank you very much !! one more agian .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      माई सन्सार्.कम द्वार म आफ्नो हराएको साथिसन्ग सम्पर्क गर्न चाहनछु… साथि कमल सन्वर जि तपाई म सन्ग सम्पर्क गर्न छोदेको ५,६ बर्स भैसक्यो मैले तपाईलाई भेट्न कति कोसिस गरे.. तर सकिन,यदि तपाई यो वेब्साईत्मा आउनुभयो भने जसरिभएपनि मेरो यो न.०६२०१ ६०४६६२ र ०१७७५६१९०४५ मा फोन गर्नुस क्रिपया…….. अशोक राम्जालि, जर्मन मानहाईम्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yamu

      congratulation prasant,u r proud of nepali,keep it op..yaamu belgium

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mina

      congratulation Prasant!!!!

      well done and good luck for your coming future, thanks for being our pride in the land where they imitate our language and ascent to present us as a joke, well done boy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishan,Qatar

      That is great victory.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rato Bhale

      Congrat!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shankar

      This is great news. Congratulations to Prashanta and best wishes for his coming future…. Thanks to all who helped for his success. This is the good example of Nepalese helping Nepalese. It would have been great if we all walk with same interest as we did for Prashant’s success in case of current crisis that nepal is undergoing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bel Bahadur Gurung HK

      Prashant N Prashant Lovers cheers!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishan,Qatar

      मेरो ह्र्दयदेखि बधाई छ प्रशन्त जी लाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • okrazz

      Congratulation to Prasant & all the neplease people who heartly support and wish him. Its our pride.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बधाइ प्रशान्त यो नेपालीको भारत माथीको बिजयी हो
      मेरो नेपाल माहन् . धोतीहरु अब धोती समतेर भागे भो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      congratulation prasant u the man of Nepal -sushil USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Asa

      ऑव्! थत्स ग्रेअत :-)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shobha Bista

      Thanks God.
      Shobha Bista

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bandana

      U DESERVED IT.R

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amrit malla thakuri

      नेपाल को नाम राखेको मा प्रसान्त लाई म अम्रित को तर्फ बाट बधाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijita, stockholm

      येप्पि यूऊ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali Topi

      ..

      Prashanta, a Dashain Gift for all Nepalese around the world..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ichchha

      congratulation! prasant it is good news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SB Tamang Hong Kong

      It is great news to us.He have made all Nepali peoples very Proud around the world. I am very very happy.I have no word to express.Congratulation Prashant.Thank you God very much.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      congratulation PRASHANT and nepalese people around the world! yo sampurna nepali bhashi ko jeet ho!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudhanpiya

      बधाई च है प्रसान्त यो जीत भनेको नेपलि को जीत हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman gurung

      Badai cha Prashant lai… we all are happy with him…. heartful thank goes to GOD… Wish Prashant a very good luck for his coming future…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GAJAB

      ..
      ::::::::IDEAL INDIAN IDOL INDEED:::::

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amin

      धेरै रम्रो खबर सुन्न पैयोउ यो एउत नेपलि को नै जीत हो …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr. Patrick

      Congratulations To Prashant and Thanks for support from everybody in Nepal and Nepalese residing abroad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      प्रसान्त्लाई बधाई छ उत्तोरत्तर भबिस्य को सुभ्कामना हामि नेपालिको गौरवमय सान प्रसान्त्…… अशोक, जर्मनि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Congratulations on your success. I hope you best of luck for your life ahead.

      Pusp Prasad Luintel
      President
      Green Nepal Party [Hriyali]
      Boston USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बधाई प्रशान्त तामाङ – CONGRATULATION !!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pallavi

      I am very very happy. Congratulation Prashant!!!
      It is a victory of Nepal, Nepalese and Nepalese from all over the world.
      In another words, Nepali are united in the issue of nationality. They are very sensitive and are ready to reflect the strong nationality. This spirit should be ever alive.
      Pallavi Shrestha
      Sweden

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bharat Chhetry

      Very good news.Congratulation Prashant, Well done You are the Man.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj.......

      Thanks Umesh jee for the good news,
      I had seen this news in Times of India too. which is as follows

      Prashant Tamang is the new Indian Idol

      Prashant Tamang, a constable in the West Bengal Police, was crowned the new Indian Idol (TOI Photo)
      NEW DELHI: Prashant Tamang, a constable in the West Bengal Police, was on Sunday crowned Indian Idol after vanquishing his rival Amit Paul in a grand finale of the over-two month long talent hunt.

      Tamang, 24, who hails from Darjeeling, has undergone a journey from being a member in the police band in Kolkata to becoming the heart throb of millions of TV viewers all over the country.

      The grand finale was an all North-East affair as Tamang took on 24-year-old Paul, who hails from Shillong.

      The results of the talent hunt were announced at a gala in New Delhi with the final witnessing a whopping seven crore people sending in their votes.

      Tamang stole the centrestage with his rendition of the song Yeh Kali Kali Ankhen from the Hindi film Baazigar .

      As Bollywood actor John Abraham announced Tamang the winner, the constable thanked his mother in a voice choked with emotion.

      “I thank my mother, public and Bengal police for granting me the permission for participating in the show,” he said.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saroj kandel

      प्रसान्त्
      बधाइ / うれしい。

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चियर्स्!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • D. Manandhar

      what a wonderful news..!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem bhusal

      hey that’s the great news and congrat prashant..
      we all the prashant fans waiting for that since long time.. again congratulation to prashant..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushil

      Congratulations Prashant..
      U truely deserve that..

      Sushil
      San Pablo,California

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yea,
      congratulation prashant,you are really good to be a indeal idol hehee thats good result and you need to do many things in future ok take it just a start of your career……..

      from rhythm

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बधाई छ् प्राशन्त भाईलाई !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • wow gr8 congrats !
      Nepali ko jeet ho yo !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker