मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    इन्डियन आइडललाई प्रधानमन्त्रीको उपहार


    इन्डियन आइडल प्रशान्त तामाङले शनिबार बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित भेट गर्ने मौका पाए। भेटमा अन्तरिम राष्ट्रप्रमुखले आफूलाई आशिर्वाद दिएको प्रशान्तले बताए। आशिर्वादका साथ उनले काल ो भादगाउँले टोपी पनि उपहार पाए।
    [फोटो सौजन्यः अनलाइनखबर]

    इन्डियन आइडलका प्रतिस्पर्धी दिपाली र अंकिताले भने फोकटमा प्रधानमन्त्रीसित फोटो खिचाउने मौका पाए।

    प्रशान्तको आजको कार्यक्रम भने झरीले प्रभावित भयो। तैपनि झरीमा रुझेरै उनका फ्यानहरु जावलाखेल पुगेका थिए।

    प्रशान्तले ‘भिगे होँठ तेरे’गाए तर दर्शकहरु भने शिरदेखि पाउसम्मै भिजेका थिए।


    पानी र हिलोमा पनि नाच्दै दर्शकहरु। आयोजकहरुले भने सञ्चारकर्मीहरुलाई दुर्व्यवहार गरे रे। [अन्तिम तीन फोटो साभारः THT]


    No related posts.

    14 comments to इन्डियन आइडललाई प्रधानमन्त्रीको उपहार

    • Natasha

      Hello Our PM…

      You have time for all this,,
      Can you just think for current crisis in country…

      There is no ambassodor in Delhi since???? can you select?? and assign work??
      Can you get Oil for Nepalese..
      Can you make your time to think for Tarai??

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Wowwww, Great.This is a small example of if unity is there, victory DEFINIT.We have shown unanimous unity among us in recent past so call Indian Idol contest.Hope such feelings be maintained in the future among every Nepalese so building the country would not be far away,

      Himal+Pahad+ Trai = Hami Nepali

      Guys get united and hit hard.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Girija Prasad Koirala

      आम्बिक जी
      ले लेख्नु भैअको सबॅइ थिक च तर मलाइ केहि कुरा थप्न मन लग्यिओ…… प्रशन्त नेपलि हरु को vote र kalkata police force ले मात्र होइन .. प्रशन्त लै इन्दिअन बासि हरु ले पनि धेरै vote गरेको छ र इन्दिअन बासि हरु मा पनि पाका मनिश हरु धेरै छन नत्र तेरि धेरै मत कह वाता औच र होइन र …
      INDIAN IDOL बाता अब इन्दिअन हरु ले के थ पैए भने … नेपलि हरु इमन्दरि हुदो रैच … केहि परिओ भने सबै जन येक जुत हुदो रैच …. र नेपलि हरु लै बिगत मा बर्तमन मा र भविशे मा पनि कुनै कुर ले जित्न सक्दैन …

      र यो कुर सबै नेपलि हरु ले बुज्नु अवशेक छ . …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • pawanpokhrel

      I like prasant
      नेपाल को गव्र राखेको मा प्रसान्त लाइ बधाइ
      उनि लाइ साव्रजनीक ठाउमा पनि देखिन पाइयोस
      के ति गरिव नागरिक ले चै प्रसन्त लाइ हेर्ने मन हुदैन र
      किन यो कुरा बुज्दैनन? प्रसान्त ले खुलामन्चमा कन्सट गर्नु पर्र्यो
      पवन पोख्रेल्
      ठमेल:-२९
      p_pawan7@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhat

      भोलि नेपालि आइदियेल ले पनि येस्तै सम्मान पायेको हेर्ने प्रतिछा मा छु. अनि तेस बेलामा पनि अहिले जस्तै निकै खुसि हुनेछु.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhat

      मलाइ खुसि नै लाग्यो, तर येउता कुरा सम्झिन्दा चै दुख लाग्छ, हाम्रो
      प्रधान मन्त्रि लाइ नेपाल का बरिस्थ PH D ग् रे का नागरिक् हरु लाइ अलिकति समय र सम्मान पनि छैन तर, नेपालि मुल को येक भारतिय ले
      यक TV Program जितेको मा बिसिस्थै सम्मान पायेछ्.आखिर सर् कारि मापद्ण्द येस्को लागि के रहेछ् कुन्नि?!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hello Ram Prasad Ji,
      Did u read the comment from Su Ki..? I was mean that if Indian people do not have that much energy to select Prim minister we can help them. Indian people also help Prashant so I mean we have a capacity to choose right and wrong..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      रष्ट्रियता नक्शाको मानचित्र नभएर मन र मानशिकता हो भन्ने कुरा नबुझेका लन्ठुहरुले ब्लगमा सधै फजुल बिबाद निकालेको देखिन्छ / मेरो लागि प्रशान्त तामाङ एक नेपालि प्रतिभा हुन /

      प्रशान्तमा जति नेपालिपन नेपालमा बस्ने अधिकाम्श जातिबादि जमातमा देखिएन / कपिल्बस्तुमा आफ्ना दाजुभाइ-दिदि बैनि मारिएको र इज्जत लुटिएको घटनाले त्यो जमातको पटक्कै मन रोएन; त्यो जमात प्रशान्त र रामदेवको सेरोफेरोमा रमायो / उता दार्जिलिङका बिर नेपालिहरुले हेपाहा भारतिय रेडियो बिरुद्ध धावा बोले /

      नेपालभित्रको जातिय-रङ्गभेदि जमातमा भन्दा दार्जिलिङ्का नेपालभाषि सभ्यतामा धेरै उच्चस्तरको राष्ट्रियता रहेको छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बु पूर्ण

      प्रसान्त सगै औने दिपालि र अन्किता मिस्र नि हामि नेपालि हरु का सुभ चिन्तक हुन र प्रसान्त का इन्डियन आइडल का सथि पनि अनि सायद नेपाल नेपालि सन्ग भित्रि नाता नि हुन सक्छ किन कि मिस्र हरु हामि नेपालि मा नि छोउ ! खुसि नै हुनु पर्छ ! हाम्रो प्रसान्त लाइ साथ र सथि दिय को मा !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram prasad

      हेल्लो अम्बिका जि
      तपाइको सबै कुरा थिक ६ तर नेपालिलाइ किन भारत को प्रधानमन्त्रि selection garna tauko dukhne..के तपाइको दिमाख थिक ६??? r u mad ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बु पूर्ण

      बधाइ छ प्रसान्त तामाङ लाइ भाद गाउले टोपि पाको मा हा ह हा..

      अनि su-ki भन्ने मान्छे जि!! जो भय नि नेपाल मा तामाङ जाति नि धेरै छन जन्जाति मा पर्छन र धेरै ठुलो सन्ख्या मा छन ! र मन्त्रि देखि लिय धेरै ठुलो पद हरु मा नि छन ! एउटा कुरा याद आयो मैले चिने को एउटा गुरुङ बुद्धि मान तामाङ भुमि सुधार मन्त्रि हुदा सधरण गुरुङ पिय भय को थियो सायद १ साल मा त्यो पिय ले धुम्बाराहि मा घर बनायो एक साल भित्र मै अनि पछि मन्त्रि खुस्किय पछि ! त्यो मान्छे जापन गयो ! आझै नि जापन मा छ ! त्यो सम्झिय र हासो लाग्छ ! साधरण रूम कोठा बाल बुझाउन धाउ धाउ पर्ने मान्छे ! १ साल म राम्रो ठुलो घर बनाय र नि जापन जानु निकै ठुलो कुरा हो ! राम्रो र सिधा नोकरि गर्दा कसै ले सक्छ तेस्तो-???!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • महामहिम सु कि जी,
      सायद तपाईंलाई पनि थाहै होला कि जित्ने को सधैं सम्मान हुन्छ, र कोही मान्छेले अर्को देश को नगिरकता लिदैमा उसले आफ्नो पिता पुर्खाहरु कहाँबाट आयका थिय र आफ्नो अस्तित्व के हो भन्ने भुल्न सक्दैन, प्रशान्तको अबिभावक नेपाली मुलका भयकै कारण प्रशान्तलाई नेपाली भनियको हो, जहाँ सम्मा तमाङ जातिको सम्मान नभयको भन्ने कुरा गर्नु भयो त्यो तपाईंको भ्रम हो किनकी राम्रो कामको सधैं सम्मान हुँदै अायको छ उदाहरण को लागि पासँग ल्हामु शेर्पा, राम बहादुर बोम्जोन आदिलाई हेर्नुस् । नेपाली ले साचो कुराको साचो निर्णय गर्न जहिले पनि जानेका छन ।
      जहाँ सम्म नोट को कुरा गर्नु भयो नि, यो चाँही पैसा नै सबै कुरा हो भन्ने तपाईंहरुको लागि होला तर “मौकामा हिरा फोर्नु बिमौकामा कौडी नछोड्नु” भन्ने नेपाली उखान पनि थाहा नै होल, के प्रशान्त ले पापायको जती खुशी र सम्मान तपाईंको पैसाले किन्न सक्छ त ?
      कसैले पनि प्रशान्त नेपालीको भोटले मात्रा ईण्डियन आइडल भयको भनेको छैन,पुरै कोल्कोत्ता पुलिस फोर्स उस्को पक्षमा थियो भने, जसले उसको कला र गलाको महत्व बुझेका थिय उनिहरु सबैको समर्थनबाट नै प्रशान्त आज सगरमाथाको शिखर मा पुग्न सफल भयका हुन । यदी ईन्डियाले ईन्डिया को लागि प्रधान मन्त्री छान्ने जिम्मा दियो भने अवस्य पनि नेपालीहरुले मद्धत गर्ने छन यसमा कुनकुनै शका नगरे पनि हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DEAR SU-KI WHY YOU ARE JELOUS WITH PRASHANT’S WIN AND WHY YOU ARE INSULTING TO TAMANGS.
      प्रशान्‍तको जितमा तामाङहरू मात्रै होइन सारा नेपाली हरू गौरवन्‍ती र खुशी भएको छ । र प्रशान्‍त लाइ तामाङ
      भएर ध्‍यान दिएको भन्‍ने सोचाइ पनि सरासर गलत सोचाइ हो। हिजो सम्‍म इन्‍डीयनहरू नेपाली लाइ अपमान गरेको थियो
      अजा यस्‍मा तपाइ पनि सामेल हुनु भयो यो त एक नेपाली मुलको प्रशान्‍त तामाङको सफल्‍तामा तपाइ लाइ पनि
      इन्‍डीयन हरू लाइ झैं डहा जेलस भएको हुनु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Su-Ki

      भारतीय नागरिक प्रशान्त तामाङलाई इण्डिन आइडल बनाउन नेपाली नागरिकहरु मरिहत्ते गरी लागेको देख्दा नेपाली तामाङहरु चकित परेको हुनुपर्छ। यो देशमा आजसम्म नेपाली तामाङहरुका लागि कसैले पनि ध्यान दिएको थिएन, जति कि आज एक भारतीय तामाङको लागि दिइएको छ।

      तामाङ जातिले यदि कसैको माया पाउने हो भने भारतीय भएरै जन्मनुपर्ने रहेछ कि क्या हो? त्यसो त इण्डियन आइडल छान्ने काममा नेपालका तर्फबाट यति–यति समर्थन पाएकोमा भारतीय पक्ष पनि खुशी भएको हुनुपर्छ। नेपाली जनताले इण्डियन आइडलका लागि भोट हाल्न नपाए पनि नोट भने प्रशस्तै हाले। अन्ततः नेपाली जनताको नोट र भारतीय जनताको भोटले प्रशान्त तामाङलाई इण्डियन आइडल बनायो।

      अब भारतको मनशाय हुनसक्छ, जसरी आज इण्डियन आइडल छान्ने काममा नेपाली जनताले उत्साह देखाएका छन्, भोलि इण्डियन प्राइमिनिष्टर छान्ने काममा पनि त्यसरी नै उत्साह देखाइयोस्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker