मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    किसुन जी, कमल थापाको नेता बन्ने कि ?

    पार्टीले संवैधानिक राजतन्त्रको लाइन छाडेर संघीय लोकतान्त्रिक गणतन्त्रको लाइन लिएकोमा असन्तुष्ट भएर नेपाली काँग्रेससँगै नाता तोड्ने घोषणा गर्नुभएका किसुन जीलाई एउटा राम्रो प्रस्ताव आएको छ- उही मण्डले नेता कमल थापाबाट। सर्वोच्चले जनआन्दोलनका दोषीले पनि संविधान सभाको निर्वाचनमा भाग लिन पाउने भनी फैसला गरेको भोलिपल्ट साथी कृष्ण न्यौपाने कमल थापाको अन्तर्वार्ता लिन पुगेका थिए। गफ हाँक्नमा कसैले जित्न नसक्ने यी नेताले त किसुन जीलाई राजावादी पार्टी खोले आफूहरु लगायत सबैले साथ दिने प्रस्ताव पो राख्न भ्याएछन् त। चुनाव पनि लड्छु भने उनले। तर कुन ठाउँबाट लड्ने चाहिँ निश्चित छैन रे। जनआन्दोलन २ टुंगिएको भोलिपल्टको जुलुसले लगाएको “जालास् कमल हेटौडा, तेरो…..रेटौला” नारा त उनले भुलेका छैनन् होला। कमल थापाको कुरा हेर्ने भए भित्र आउनुस्।

    कमल थापाको कुरा हेर्न र सुन्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्-

    DSCI0068
    वैशाख १२, २०६३ मा निस्किएको विजय जुलुसले खोजेको मस्ट वान्टेड अपराधी।

    No related posts.

    17 comments to किसुन जी, कमल थापाको नेता बन्ने कि ?

    • Agni Prashad

      कमल थापा चै कता वाता चुनब लध्ने हो कुनि, बरु भिर वात लधे रम्रो होल…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • urgen

      I want to request all the political leaders in NEPAL for not to create religious & communal war fo their personal benifit. Thank you for reading this comment.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • narayanprasad adhikari(moscow)

      मान्छे बुढो भय नीउ खोज्च
      गोरु बुढो भय भीर खोज्च भने को यै हिइन त !

      धन्यबाद्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Satya Nembang, USA

      If a real democratic election is going to be held, no person of Nepal having any ideology should be debarred from taking part in it. Who are these commentators to say that only those who are now apparently in power can stand for Constitution Framing Body election? If only those who have snatched away power by hook or by crook,(I mean not by a true popular mandate but by so-called revolution involving tire burning, closures, showing of guns and terrorizing the rural innocent people, there will be no popular election but an imposed and guided show of election. If Sujata with her record of destroying the Nepal Airlines and Govinda Raj Joshi with his back hand financial gains due to taking bribes and those responsible for the utter failure of Melamchi Project can take part in the coming election, Surya Bahadur Thapa, Pashupati Shumsher, Khum Bahadur Khadka, Bhadra Ghale, Padma Sundar Lawati and Ram Bahadur Thapa Badal can also equally stand for election. An impartial popular verdict will result in an impartially conducted adult franchise in which Kamal Thapa, Niranjan Thapa, Prachanda, Babu Ram Bhattarai as well as Krishna Prasad Bhattarai can fight hand in hand with Hisila Yami, Angur Baba Joshi,Pampha Bhusal, Sujata Jost, Shailaja Acharya, Jwala Singh and Bijukche of Bhaktapur. Unless people give their final verdict we cannot stop any Nepalese citizen from standing in this crucial election that is going to set the tone for our future. Let us not bicker over trifling matters. Let us not declare that Nepal is a republic, or a communist or a monarchy by ourselves when we see so many actors of all ideologies and shapes are still busy in their own way inside the country. Let us have patience to wait for the final decision of the Nepalese voters. It is the common people of Nepal who are the real sovereign, not the two-tongued Girija Prasad Koirala who was the first man to salute the New King after the palace massacre by offering a coin like a mean slave. History cannot and should not be forgotten. He is the one who saw the whole massacre and at that time he talked of a “Grand Design”. Why doesn’t he reveal the design to the people yet?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anek Osti

      Why are we so highlighting this evil person (Kamal Thapa)? Just give a damn to him and lets not talk about him anymore. If the political leaders have guts, they should punish this wicked and corrupt person.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • shila

      तेस्ता मान्छे चुनावमा भाग लिन लाग्यो भन्ने थाहा पाउदा पाउदै पनि केहि गर्न नसक्ने हामी सारै हुतिहारा भयौं । अदालत त चोर ,डाकाको लुच्चा ,लफङ्गाको संरक्षण गर्ने थलो को रुपमा परिणत भैसक्यो यसको त के आशा गर्नु? राम्रा कामको थालनि हामिले नै गर्नु पर्ने हो तर खै को छ अगाडि सर्ने?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • kishan,Qatar

      हेर-हेर त्यो मुसाको फुँई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Pralhad Thapaliya

      यसको एउटै उपाय भनेको कमल थापालाई कारवाहि गर्न खुट्टा कमाउनेहरुलाई आगामि चुनावमा भोट नदिने|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • mohan

      हाम्रा सम्पुर्न जनतामा नमस्कार,
      नेपाल सतिले सरापेको देश भनेर बाजेहरुले कुरा गर्द्थे
      हो कि जस्तो पनि लाग्च्ह
      नेपालको कानुन जान्दै नजानुन्
      हिजो आन्दोलन दबाउने राजा ग्यानेको धुबौरे हरु फेरि बल्झिन अदालतले अबसर दिएको च्ह
      यो देशको लागि दुर्भाग्यहो
      अब जासरि भएपनि राजतन्त्रको अन्त्य र सन्ग्घिए लोकतान्त्रिक गनतन्त्रको स्थापना ,नया नेपालको निर्माण हुनुपर्दच्ह
      कमल थापा जस्तो दलाल लाइ फेरि सम्विधान सभाको चुनावमा भाग्लिन अबसर दिनु आहिलेको स्थीतिमा नराम्रो हो
      देश र जनताको भलाइ हुनेकामको लागि राजनितिक दल कत्तिबद्ध हुनुपर्दच्ह
      हाइ सरकार हाइ हाइ ग्यानेसरकार बाइ बाइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • I am agree with Kiran Sharma. I don’t think it is good idea to bring those Mandale in a media..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kiran Sharma

      उमेश जि यो तपैको गलत कदम हो, येस्ता ब्यक्तिलाइ मेडियाले बहिस्कार गर्नु पर्नेमा उस्को इन्टर्भ्यु प्रकाशित गर्नु भनेको तेस्लै पुन सक्रिय गरौनु हो, यिनिहरुलै तपैले मौका दियेर गल्ति गर्नु भो .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Thapa Magar

      If our country rule by this jackle in face of human being then we can easily think the aftermath of our lovly country’s situation……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ARJUN THAPA MAGAR

      कमल थापा दोशि होइनन्
      दोसि त थापाहरुलाइ कार्बैहि नगर्निहरु नेताहरु हुन .
      ति दोसिहरु सन्गै कमल लाइ तुन्दिखेल मा लगेर ओपेन हान्ग गर्नु पर्६ .

      क्रने को अगादि .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      उमेसजि
      राज्निति मा लाग्ने हरु लाइ ढिलो चाडो सबै को मौका औउछ्|तेसैले कमल्थापा जन आन्दोलन मा बद्नाम क्माये पनि नेपालि राज्निति मा निसन्धेह फेरि अगाडि औने मात्र होइन धेरै अगाडि नै औछ्हन्|सैतान हरु जति बडि अरुको रगत पिउछ्हन तेति बडि सक्तिसालि हुन्छ्हन्|तेसैले कमल थापा को अगाडि बड्ने बाटो मा मात्र पुर्ण बिराम लाग्दैन्!!!!!

      भ न्ने नै हो भने नेपाल का सबै नेता हरु समय समय मा बद्नामि कमायेकै छ्हन नि?यि सबै रिमोट ले चल्ने खेलौना हरु हुन्|साचो दिल्लिमा हुन्छ्??नेपाल मा उनिहरु काम बोलेजस्तो गर्नु,राज्निति गरेजस्तो गर्नु ?देस प्रति सम्बेदन सिल भा जस्तो गर्नु???आदि आदि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kajiman

      यो चोर कमल थापालाइ चुनाब लद्ननलाइ होइन कि फासि दिनलाइ तयार बनाउनु पर्यो साथिहरु

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • लिम्बु पूर्ण

      आब वाइ स एल ले कार्बाहि जन्ता को सामु गर्यो भने देख्छ !

      के गर्नु साथि हो नेपाल का आपराधि हरु कसै लाइ सरकार कानुन ले कार्बाहि नगरे र ठुलो नराम्रो काम भयो हाम्रो देस मा तै नेता हरु हामि मान्छोउ हामि जन्ता मा नि गल्ति छ ! कहिले हामि मा नि जन चेतना फैलियना ! भोलि तै नेता ले जन्ता मा झुटा आस्वासन दिने छन फेरि हामि सोजा जन्ता बिस्वास गरे र केहि गर्लान कि भने र आसा बादि हुदै तै आपराधि नेता लाइ चुन्ने छौ अनि फेरि केहि हुने वाला छैना जब सम्म हामि जन्ता मा जन चेतना फैलिदैन ! र आब जन्ता ले नै यि सबै आपराधि हरु लाइ सर्बजानिक कार्बाहि गरे न भने आरु कसै ले केहि गर्न सक्दैन ! न आदालत न कानुन किन कि आदालत मा बस्ने नि तै भस्ट्र चारि हुन कानुन बनाउने नि तै हुन सरकार चलाउने नि तै हुन आखिर मा हाम्रो आखा आगडि मत्र फरक दिखिन्छन तर तिनिहरु का आउने बाटो हिड्ने बाटो एउटै हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • wonderful news!
      Kahi nabhayeko jatra hadi gau ma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker