
अगाडि नेपाली टिभी च्यानलहरुका बुम माइकहरु देख्दा कुनै नेता/नेतृ जस्तो पो लाग्यो कि ? अलमलमा पर्नु स्वभाविकै पनि हो, किनभने यसअघि उनीहरु प्रेस भनेपछि तीन हात पर भाग्थे। तीन सय मिटरभन्दा परै राखिन्थ्यो उनीहरुलाई। अनि अहिले ? अहिले त प्रेसले मजाले बाइट (छोटो अन्तर्वार्ता) लिन पाउँछ। आखिर उनीहरुलाई चर्चामा जो आउनु छ। अन्तरिम संविधानले नचिनिसकेपछि बल्ल उनीहरु आफूलाई चिनाउन यसरी अघि सर्न थालेका हुन्। नभए त उनीहरु अझै प्रेसलाई तीन सय मिटर पर राख्थे होलान्।

आज रहेछ उनको जन्मदिन। त्यसै अवसर पारेर यसो धर्मकर्म गरुम् भनी निस्केका रहेछन् उनी। साथमा पति पारस वा सन्तानहरु कोही थिएनन्। एक्लै पशुपति वृद्धाश्रम पुगिन्। निलम्बित राजा र राजपरिवारका प्रत्येक कुरा चासोको विषय भइरहेका हुनाले सञ्चारकर्मीहरु पनि त्यहाँ पुगेका थिए। अब उनीहरुलाई चर्चामा आउनु पर्ने, के खोज्छस् कानो-आँखा भइहाल्यो। त्यसैले त पहिलो चोटी टिभी क्यामेरा अगाडि बाइट दिन भ्याइन् उनले।

यसरी सँधै जनताको नजिक भएर परोपकारी कामहरु पति, ससुराले पनि गरेको भए किन यो दिन देख्नुपर्थ्यो र ? उनका साथमा वर्दीमा एक अंगरक्षकमात्र थिए भने तपाईँ फोटोमा पनि देख्न सक्नुहुन्छ सिभिल ड्रेसमा थुप्रै सुरक्षाकर्मी छन्।

आफूले रगतपसिना बगाएर कमाएको सम्पति बाँड्नु पर्ने हैन क्यारे। उही जनताको सम्पतिको थोरै अंश जनतालाई बाँड्न के आपत्ति। त्यो पनि सबै कर्मचारीहरुले मिलाइदिएको। आफूले त यसो छोइदिने मात्र न हो।

अनाथालयमा चकलेट बाँड्न पनि भ्याइन् उनले।

तर यदि साँच्चै धर्मकर्म गर्नै निस्केको भए हीराको चुरा र मोतिजडित घडी लगाएर किन सम्पतिको धाक देखाउनु पर्थ्यो र ?
जे होस्, शुभ दिन कसैलाई अशुभ भन्ने नेपालीको चलन हैन। त्यसैले ह्यापी बर्थ डे ! अर्को वर्ष गणतान्त्रिक नेपालमा आफैले कमाएको सम्पतिको अंश दान गरेर अझ धेरै पुण्य कमाउने मौका मिलोस् !
[तल हेर्नुस्,उनले माइक अगाडि के भनेकी रहिछिन्]
No related posts.









she is my old girlfriend hahahahah
मन परे हरियो, नपरे रातो
0
0
she is my old girlfriend hahahahah
मन परे हरियो, नपरे रातो
0
0
my last comment went like html codes lol. newayz what was i gonna say was cmon ppl think postive. she is tryin to be gud . she isn;t sayin i want to be the queen or anythin . we all know our country its kinda male dominated and same is in the palace. male rules women follows. so at least now she can do wat eva she wishes. i ain;t supportin king or anyone who made our country this shit. but at least she is being gud. why is she being picked for wat she is wearing on her hand?? did she ever asked u why r u wearing this or that ??? cmon ppl even or politicians haven;t dare to go and share his/her happiness wid the poor , old and orphan. hats off to her
मन परे हरियो, नपरे रातो
0
0
It is her personal affair to celebrate her birthday.I have nothing else to say .But in the current situation she came in touch to the media,perhaps it is her as well as their last moments to popularise themselves that such options will never come again,afterthe election of constituon assembly.On the other hand the royal animals should understand that visiting the manmade temples will never safegaurd them.
मन परे हरियो, नपरे रातो
0
0
लौ हेर्नुस् राहुलभाइको असली अनुहार
अहो, यहाँ मेरा प्यारा मुन्नाभाइका दाइ राहुलभाइको बारेमा कुरा भइराखेको रहेछ । मलाई त थाहै भएन । वास्तवमा उनको असली अनुहार यसरी हेर्नुस्-
http://www.mysansar.com/?p=1777#comment-143519
यो शीर्षकमा उनले भनेका थिए ढिलासुस्ती नहुने सरकारी अड्डाहरु कति छन्, म देखाइ दिन सक्छु, तपाइले चाहनु हुन्छ भने।
अनि यो चुनौति दिएको थिएँ मैले ल देखाउनुस् भनेर । उनी भागे । मुखै देखाउन आएनन् कति दिनसम्म । पछि बल्लतल्ल आएर पासपोर्ट दिने ठाउँमा ढिलासुस्ती हुँदैन भन्न आए । त्यहाँ पाठकहरुःले उनको बेइज्जति गरे http://www.mysansar.com/?p=1786
त्यसपछि उनले मलाई इमेल लेखे । कहाँबाट पाएको हो कुन्नि उनले मेरो इमेल । शायद उमेश जीले दिएको ब्लगको साँचोका कारण मेरो इमेल उनले देख्न पाउने होलान् । त्यही भएर
छिछिछि त्यो इमेलमा त लब्ध प्रतिष्ठित भनाउँदा उनले मलाई यति गाली गरेका थिए कि के भन्नु ।
rahulvai@gmail.com बाट आएको थियो त्यो मेल । त्यो उनै राहुल धाइको हो कि हैन कन्फर्म गर्नु उमेस जी । यस्ता खोल अोढेका ब्वाँसाहरुको पर्दाफस गर्नुपर्छ हामीले
मन परे हरियो, नपरे रातो
0
0
यो कृपाल भन्ने मान्छेको पनि दीमाग खुस्क्यो कि के हो हँ
आन्दोलनका बेला मण्डलेहरुले हायलकायल गरेर टिकिखान नदिँदा त नडराएर लगातार ब्लग चलाइरहेको मान्छे अहिले एक दर्जन राजाशाही मण्डले र राहुलभाइ जस्ता गिरिजाशाहीले केही भन्दैमा डराउँछन् त
फोहर चलाउँदा झन् फोहर हुन्छ भन्ने थाहा छैन कि के हो
उनीहरु जस्ताको काम कराउने नै हो । राहुलदाइ हो कि भाइ जस्ता मान्छेहरु गिरिजासँगै अन्त्य हुनेछन् र गिरिजाको अन्त्यपछि नयाँ देउता खोज्दै हिँड्ने छन् । आखिर टिक्नु जो छ उनीहरुलाइ
Just do ur work,
Aakash
मन परे हरियो, नपरे रातो
0
0
हिमानी रानी साहिबाको यो बर्थ डे चाही दुई चार रुपियाको चकलेटमा बितेछ । पोहोर परार त त निर्मल निवास र नारायणहटीमा बेस्सरी जाड पार्टी हुन्थ्यो होला । यो पनि लोकतन्त्रको एउटा सुन्दर रुप हो जस्तो लाग्यो ।
बरु एउटा कुरा खोलिदिइहालु । हिमानी फेरि अर्को पटक गर्भवती भएकी थिइन रे । उनलाई बसन्त् चौधरीको नर्भिक अस्पतालमा क्युरेट गराइएको कुरा सुन्नमा आएको छ । सरकारले परिवार नियोजनको ठलो परियोजना चलाइराखेको बेला युवराजका स्वास्नीले यसरी बिरालोले जस्तो बर्षेनी बच्चा जन्माउन थालेपछि देशको हालत के होला र?
यो कुरा मिडियामा पनि आएको छैन मैले आफ्नै http://www.janatako.blog.com मा लेख्ने बिचार गरेको थिए तर यहा प्रसङ्ग बिस्केकोले यो छहुस्स हालदिएको छु । मेशजीले यस बिषयमा खाज्न सक्नुहुन्छ l नभए सोही हस्पिटलमा काम गर्ने जो कोहीलाइ सोधे पनि हुन्छ सुने अनुसार अब भने हिमानीको परिवार नियोजन पनि गरिएको छ रे ।
जनता
मन परे हरियो, नपरे रातो
0
0
के हो हिमानीको यो ब्लगले त मण्डलेहरुको खेमामा हलचल मच्चाए जस्तो छ नि
खुब हल्ला भैराको देख्छु नि फोरम सोरम तिर
एउटा उपबुज्रुक थ्यो नि राहुलभाइ भन्ने जाँठा खुब आफूलाई सरकारी कर्मचारी बनेको लोसे पास गरेर भनेर धक्कु लाउँथ्यो त्यल्ले नि गर्नु बान्ता गरिरा रछ । त्यो जाँठाले यही ब्लगमा अलि अगाडि एउठासँग विवाद हुँदा नेपालमा भ्रष्टाचार र ढिलासुस्ती नहुने कार्यालयको लिस्ट दिन्छु भनेर चुनौति द्या थे
अनि लु देखा न त भनेर भन्दा जाँठा भाग्यो अब कहाँबाट लेराअोस् तेल्ले त्यस्तो सूचि
त्यतिबेलादेखि यो ब्लगाँ मुख देखाउन आ थेन मुला गिर्जाभक्त
अहिले बान्ता गर्न थालेछ
उमेस जी तपैँ किन यस्तालाई पर्दाफास गर्नुहुन्न ? हामी पाठक साथ छौँ यस्तालाई भण्डाफोर गर्नुपर्छ
मन परे हरियो, नपरे रातो
0
0
हिमानी फेरि कुटिए
घटना १० दिनअघिको हो। मुटुसम्बन्धी रोगका कारण चार दिन नर्भिक अस्पतालमा बिताएर निर्मल निवास फर्कनुभएका पारसबाट ‘युवराज्ञी’ हिमानीले फेरि कुटिनुपर्यो। हिमानीको ‘दोष’ यति मात्र थियो कि, उहाँले पति पारसलाई चुरोट नखान भन्नुभयो। बुबाका कारण आ207नो भविष्यसमेत असुरक्ष्ाित भएको निष्कर्षमा पुगेका पारसले यसैलाई निहुँ बनाएर धर्मपत्नी हिमानीलाई ढाडमा नीलडाम हुनेगरी कुट्नुभयो।
स्राेतका अनुसार, आ207नै बहिनी प्रेरणा र कान्छाबुबा तत्कालीन अधिराजकुमार धीरेन्द्रका छोरीहरु पूजा, सिताष्मा र दिलासाकै अगाडि उहाँले हिमानीलाई कुट्नुभएको थियो। घटना निर्मल निवासमा भएको हो। घटना भएका बेला दुई छोरी पनि सँगै थिए। बढी चुरोट खाने बानीले फोक्सोमा कालो दाग देखिएका कारण चुरोट छाड्न डाक्टरले सल्लाह दिएका छन्। हिमानीले यही कुरा युवराज पारसलाई सम्झाउनुभएको थियो।
अन्तरिम व्यवस्थापिका वा संविधानसभाबाट राजतन्त्रको टुङ्गो लाग्ने दिन नजिकिँदैछ। जहाँबाट होस्, राजतन्त्रका बारे फैसला हुनासाथ ‘श्री ५ महाराजाधिराज’ ज्ञानेन्द्रले नारायणहिटी छोड्नुपर्ने हुन्छ। गोकर्ण, नागार्जुनलगायतका दरबार नेपाल सरकारको भइसकेका छन्। यो स्थितिमा नारायणहिटी छोड्नुहुने ज्ञानेन्द्र निर्मल निवास जानुहुनेछ। तर, बुबासँगै एउटै घरमा उमेर पुगेका छोरालाई बस्न पक्कै पनि अप्ठेरो हुनेछ।
बुबाका नाममा रहेका र पुर्ख्याैली सम्पत्ति भएबापत आ207नो हक लाग्ने दरबारलगायतका सम्पत्तिहरु एकातिर राष्ट्रियकरण भइसकेका छन् भने अर्कातिर राष्ट्रियकरण नभएका धेरै सम्पत्ति बहिनी प्रेरणाका नाममा गइसकेका छन्। सबैले जानको कुरा हो कि, युवराज पारससँग पैसा पनि छैन। यो स्थितिमा आ207नो खर्चका लागि चाहिने रकम पनि बहिनी प्रेरणासँग माग्नुपर्ने हुनसक्छ। यही कारण युवराजमा निराशा बढेको दाबी दरबारनिकट स्राेतले गरेको छ।
जानकारीअनुसार, मुटुसम्बन्धी रोगका कारण एक महिनाअघि नर्भिक भर्ना हुनुभएका पारसको स्वास्थ्यमा राम्रो सुधार छैन। उहाँ सोमबार पनि ‘चेकअप’का लागि नर्भिक अस्पताल पुग्नुभएको बिहान साढे सात बजे अस्पताल पुग्नुभएका उहाँ सवा आठ बजे त्यहाँबाट फिर्ता हुनुभएको थियो। ‘चेकअप’का क्रममा उहाँको मुटुको एक्स–रे र इसीजी गरिएको थियो। उहाँको स्वास्थ्य परीक्षण डा. श्यामबहादुर पाण्डे र डा. भरत रावतले गरेका थिए। डाक्टरहरुलाई युवराजले ‘डाक्टरसा’ब मैले चुरोट छाडिसकें नि!,’ भन्नुभएको थियो।
उता, बढ्दो तनावसँगै निर्मल निवासमा आफूले यसअघि सुत्नका लागि प्रयोग गरेको कोठा पनि उहाँले छाडेर नयाँमा सर्नुभएको छ। यसअघि एकतलामाथिको कोठामा सुत्ने गर्नुभएकोमा हाल उहाँ भूइँतलामा सर्नुभएको छ। सर्नुको यकिन कारण भने थाहा हुन सकेको छैन।
यस्तै निरशलाग्दो स्थितिकाबीच ‘युवराज्ञी’ हिमानीको जन्मोत्सव हिजो सकिएको छ। केही राजावादीले नारायणहिटीको गेटमा पुगेर शुभकामना पुस्तिकामा हस्ताक्षर गरी फर्केका थिए। यसको बन्दोबस्त राधेश्याम थापा संयोजक रहेको शुभजन्मोत्सव नागरिक समितिले गरेको थियो। तर, उनीहरुले पनि दरबारभित्रै पसेर हिमानीलाई जन्मोत्सवको शुभकामना दिन पाएनन्। शुभकामना पुस्तिकामा करिब ३ सयजनाले हस्ताक्षर गरेको बताइएको छ।
[जनआस्थाबाट]
मन परे हरियो, नपरे रातो
0
0
Good Job, but should continue to help people at Bridhashram.
मन परे हरियो, नपरे रातो
0
0
भ्याइ नभ्याइ ससुराले कुमल्याएको सम्पति बुहारीले बाट्न के भो तनि दुख गरेर कमाएको भए पो मनखत लाग्ने त . यो देखेर मलाइ त्यो खै कस्ले गाएको गीत हो कुन्नी को सम्झना आयो जे होस तिमी त अचेल दानी भइछौ २/४ जना गरीब हरुलाइ २/४ वटा चक्लेट बाटि तिमी त अचेल नामी हुने भइछौ उहिले त तिम्रा ससुरा र पत्तिले सताएर हुनु पर्छ पातली देखिएकि आजकाल त झन धेरै दामी पो भइछौ बधाइ छ है मै’साब लाइ मेरो अब गणतन्त्रको मिठो नारा लगाउदै तिम्रा पुर्खाको पुर्खेउलि उतार्ने कि कम्सेकम तिमीलाइ सन्तोश त मिल्छ सन्तोशको साथमा सुखको सास फेर्न पाउने छौ गाठे .
मन परे हरियो, नपरे रातो
0
0
मलाइ यस्तो लाग्६कि यदि तिमिले यो काम पहिल्यै देखि गरेको भय राम्रो हुने थियो कि ऐले मात्र जनता लाइ झुक्याउन यस्तो गर्नु हुदैन तिमि मा दया नाम को कुनै चिज थियो भने पहिनल्यै नै किन गरेकनौ त यदि तिमि ले यो काम पहिनल्यै नै गरेको भय जनताले तिमि अनि तिम्रो परिवार लाइ माफ गर्ने थिय होलान र तिम्रो राज सस्था पनि बच्थ्यो होला
मन परे हरियो, नपरे रातो
0
0
मलाइ त सिएनएन को मोनिता पाल जस्तै लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
thanks for YCL because they are doing good work. Ther are doing Pardaphas of correpted person & mail doshi of janaandolan part II.
मन परे हरियो, नपरे रातो
0
0
ब् डा महारानि हुनु पर्ने भाग्य् छ्हैन कि जस्तो छ्!बरु येस्तै समाजिक सेबा गर्नु,गरिब गुरुबा दिन दुखि लाइ दान दिनु,स्कुल खोल्नु,हेल्थ सेन्टर खोल्नु,
तान चलौनु,चर्खा काट्नु दुबो उमारि|कपडा बुन्नु आफ्नै नाच र गान मा रम्नु,स्वाभि मानि भै बाच्नु|उ उ !!!तान चलौनु——
मन परे हरियो, नपरे रातो
0
0
This is good, at least she is slowly coming to be a commoner. She should visit such places more and without the guards paid by the government. She should walk alone to buy her own vegetables,she should wash her own clothes and walk free on the street like any other common nepali.
Lest wait for the CA polls and we should see her entire bloody family on the street and her husband being taken to custody like any other common culprit.
मन परे हरियो, नपरे रातो
0
0
शुभकामना तिमिलाइ
यसै गरि रित्याउदै जाउ तिमि आफुलाइ
खालि बनाउदै जाउ अथाह सम्पत्तिको भकारिलाइ
२-४ जनालाइ बाडेर मात्र काहा हुन्चर
अब नारायणहिटि पनि यसैगरि बाड लुसुक्क
दुखले कमायको सम्पत्ति होइन तिम्रो
२ थोपा पसिना बगायको ६इन तिमिले यो धर्तिमा
बिना परिश्रम अथाह सम्पत्ति को मालिक भयकि ६उ
तिमि सन्ग पैसा फल्ने रुख ६
टिप्दै जाउ अनि यसैगरि बाड्दै जाउ
तिमि कति महान ६उ
तिम्रो माहनताको बर्णन गरि साध्य ६इन
तर सन्सार बिचित्रको ६ नानि
गधा लाइ नुहायर गाइ हुन्न
तिमि कति परोपकारि हगि
हिरा मोति जडित गहनामा सजियर
दुखिको घाउमा मल्हम लगाउन गयौ
वा्ह वाह तिम्रो माहनता
पिर नगर गुन को बदला गुनले नै तिरने६न्
केहि समय पर्ख, ति भिखारि तिम्रो नारायणहिटिमा हुने६न
अनि तिमि पशुपतिमा २ हात फैलाउदै बस्ने६उ
समय परिबर्तनशिल ६ कसैले रोकेर रोकिन्न
मन परे हरियो, नपरे रातो
0
0
सायद यो हिमानीको पहिलो पटक नै होला यसरी खुल्ला रुपमा प्रेसमा आएको तर यो कुरालाई नराम्रो रुपमा पनि लिनु राम्रो होईन अनि यसलाई राम्रो रुपामा लिनु पनि राम्रो होईन किनकी यो जनताको आँखामा छारो हाल्ने एउटा बाहाना पनि हुन सक्छ अनि लिम्बु पुर्ण जि को बौदीक बिचार देख्दा निकै हासो पनि उठ्यो अहिलेको यो परिस्थिती मा आएर पनि जात भातको कुरा उठाउदा हो हुन पनि उहाहरु जस्ता केही ब्याक्तिहरुले गर्दा नै आजा हाम्रो देशमा साम्प्रादायिक दंङ्गा मदेशी पाहडी हिन्दु मुसलमान भन्दै लडिराखेका छन् यस्तो सोच राखेर उ बाहुन उ क्षेत्री भनी एक अर्केलाई होच्याउन भन्दा हामी सबै नेपाली भन्ने बिचार जाग्न सके कति राम्रो हुन्थ्यो होला यस्तो घटिया सोच लिएर केही शब्दा लेख्नु भन्दा बरु आफ्नो बौदीकता बढाउने शब्दा सोचेमा कति फाईदा हुन्थ्यो होला त्यसैले मेरो अनुरोध यस्ता शब्द लेखेर समाजमा बैमान्यश्यता फैलाउन भन्दा बरु हामी नेपाली भन्ने बिचार लिनु होला
अनि ज्ञने माईलाको कुनै भर छैन उसले नै यो सब नाटक गरेको पनि हुन सक्छ के गर्ने अब नेपाली जनताले उसको अस्तिस्व खत्तम बानउन थाले त्यसैले यस्तो अभियान थाल्न पनि सक्छ
मन परे हरियो, नपरे रातो
0
0
ha ha what the hell going on? i’m so surprise..has himani already become a simple person like Gandhi..giving up her sampati (wealth)..
pramita
Norway.
मन परे हरियो, नपरे रातो
0
0
Purna Limbu,
Be Nepali First, Dont Raise Community descrimination.
मन परे हरियो, नपरे रातो
0
0
नचिनेको त कसैले पनि होइन लेख्न पाको बेलामा किन न लेख्ने भनेर लेखेको होला साथीहरुले र नराम्रो भनेर भनि हल्नु पनि मिल्दैन किनकी उनको आनि वानि हामिलाइ त्यति थाहा छैन र राम्रो भनेर बिश्वास पनि गरि हाल्नु हुदैन
मन परे हरियो, नपरे रातो
0
0
गरीब र दुखी लाई चक्लेट बाडेर राम्रो हुन खोजेको होल! अफुले दु:ख गरेर कमाएको पैसा भएे त कहाँ बाड्न जने थियो र।
मन परे हरियो, नपरे रातो
0
0
She was doing very well for her and society. She and her family had same worked in past but they didn’t think it. In that time they was busy in relax. They will do something in future for popular and good
मन परे हरियो, नपरे रातो
0
0
AT LAST PARAS FAMILY IS DOING SOME DHARMA. WHY DID THAT NOT COME TO THEIR HEAD EARLIER?
मन परे हरियो, नपरे रातो
0
0
मलाइ लाग६, यसलाइ नकरात्मक सोच्नु हुन्न, शैतानको परिवारमा पनि साधु जन्मेर उकुस्मुकुस भैरहेको हुन सक्६.
ब्यक्तिगत रुपमा इनको कुनै दोश म देख्दिन, पारश र ग्यानेले बिगारेका हुन्. तर पनि सत्प्रतिसत बिस्वस भने गरिहाल्नु हुन्नहै फेरि, माथि कसैले भने जस्तो यो कुनै अस्त्र पनि हुन सक्६ ग्यानेपरिवरको.
मन परे हरियो, नपरे रातो
0
0
If she wants to do something good she have a right to do that. May be she wanna do something good image for change. we never watch them on tv for interview. At least we have to give her thanks for that . राजनिति भन्दा पनि सामाजिक कार्र्य गर्नुनै राजपरिवारको लागि राम्र होला.
मन परे हरियो, नपरे रातो
0
0
(१) हिमानि एउटा सोसण मा परे कि आइ माइ हुन मेरो बिचार मा किन कि पहिला देखि पारसे र ग्याने माइलो को इसारा म चल्नु पर्छ हिमानि लाइ जो छेत्रि बाहुन का बुहारि हरु ले पहिला गाउ घर मा सासु श्री मान बाट सोसण हुन्थियो तेस्तै छ हिमानि लाइ नि ! अरा को काम गरे न भने पारसे ले भराइ पिटि हाल्छ ! के गरोस त !
(२) कि यो पनि बाङगे माइला र लडिजा को ग्रान्ड डिजाइन हो ! कुमारि को हात बाट टिका लाउन सुरक्ष्या सहित पठाउनु जानु दिनु अनि फेरि लडिजा बाबु लाइ रिस उठियो रे हा हा हा त्यो नि चम्चा प्रसाद सिटौला को मुख बाट फेरि लडिजा बाबु को आफ्नो मुख बाट होइना नि फेरि ? !!
मन परे हरियो, नपरे रातो
0
0
She is showing but doing nothing. She want to be a popular infront of public. She is totally diffirent than lady diana.Reality is different Be careul Nepali people
Canada
मन परे हरियो, नपरे रातो
0
0
यो सब देखवटि हो /साँचो अर्थमा भन्ने हो भने यिनिहरुले देखाउनको लागि मात्र समाजसेवाको नाटक गर्छन्/धनि मान्छे र शासकहरुको उदार मन हुने भए गरिब नेपलिहरुले भोक्भोकै मर्नु पर्ने थिएन/क़े गर्नु उमेशजी धन हुनेको मन हुँदैन,मन हुनेको धन हुँदैन /आफ्नो मन छ तर धन छैन?
मन परे हरियो, नपरे रातो
0
0
I am really slow in writing in Nepali so I usually do it in English. Sorry for that.
Actually, when I used to go to Bridhshram I not only discovered that there are so many needy people out there but most of the people use “mantriko sorce force” to get in there. They used to categorise people by who’s party mantri used his power to get them there. It was simply hilarious. I am sure it still exists but I don’t know how many people know about this kind of stuff.
मन परे हरियो, नपरे रातो
0
0
It is tooooooooooo late Princess for all these type of activity…nobody can save monarchy in Nepal!
मन परे हरियो, नपरे रातो
0
0
प्रशान्तको फ्यान जस्तै हिमानीको पनि फ्यान त होलान्, भलै उनी रानी नहुन , त्यो स्वतन्त्रता महसुस गर्ने बानी त गरौ है.
मन परे हरियो, नपरे रातो
0
0
मलाई पनि खासै त्यस्तो केहि राम्रो काम नै गरिन जस्तो चाहि लागेन है/ य़ो सामान दिई बक्स्योस सर्कार भनेर अर्कै ले दिएको सामान त जस्ले पनि दिन सकि हाल्छ नि/ होइन र साथी हो?
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो सासु ससुरा लाई पछी को लगी बेड बाकी हुन्छा की हुदैना भनेर हेर्ना आए को जस्तो पो लाग्यो मलाई ता
चकलेत बंदाने ता एक बहाना मात्र हो कसो साथी हो?
मन परे हरियो, नपरे रातो
0
0
यो सबै बाङ्गे को चल-खेल हो कहिले छोरोलाई हर्टअट्याकको नाटक गर्न लगाउँछ त कहिले बुहारीलाई जनता को सेवा गरेको नाटक गर्न लगाउँछ त कहिले आफै लुकि-लुकि सार्वजनिक समाहरोहमा निक्लिन्छ माईला बाजेले कसरी हुन्छ आफ्नो चर्चा भन्ने सोचिरहेका छन अब चाहि महारानी ज्यु को पालो छ है साथी हो
मन परे हरियो, नपरे रातो
0
0
त्यो निधारको “खानदानी” चन्दन ले नै चिनीन्छ, दरबारको हो भनेर| पशुपतीका ती “टपरे” भट्टहरुले तेत्रो चन्दन जनतालाई कहाँ लगाई दिन्छन त? चन्दन पनी जनताले लगाउने भिन्दै क्वालिटी हुन्छ, त्यो त दरबारी चन्दन हो|
मन परे हरियो, नपरे रातो
0
0
अस्ति ज्ञानेन्द्र पनि यसैगरि गाउँ गाउँ डुल्थे कुकुर जस्तै तर भोटे । अव हिमानी म्याडमको पालो आएको जस्तो छ । पारस र ज्ञानेन्द्र हि्डे भनेत त्यस्तै हो..मैया चै अलिक स्वच्छ छविको भनेर यसो जनदर्शन गराउन गुइठे दरवारवाट खटाइएको हुनुपर्छ । तर फोटो चै अलिक धमिलो भएर एकै पटकमा झण्डै नचिनेको ।
मन परे हरियो, नपरे रातो
0
0
त्यो चकलेत healthy च कि चैन चेक्क गरौ है. gyanendrapath र प्रचन्दपथ को भर हुदैन भन्या.
मन परे हरियो, नपरे रातो
0
0
lady Diana banne dream ho ki?
मन परे हरियो, नपरे रातो
0
0
हसाउन सम्म हसायो Sate ji को कमेन्ट ले, दामी लाग्यो नयाँ खालको writing style । धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
Well anyway she is doing god job naa !!!!111
मन परे हरियो, नपरे रातो
0
0
अब पश्चिमबाट घाम झुल्किन्छ कि के हो हाम्रो नेपाल मा । लोग्ने र ससुराको पाप पखाल्न हिंडेकी होलिन ने हिमानी महोदय
मन परे हरियो, नपरे रातो
0
0
पारस मैयाँले चकलेट बाँडेको देख्दा अचम्म,खुसि,टु मच दुख,रिस असाध्यै हाँसो एकैपल्ट लाग्यो र बाबु ज्ञानुको संझना तिब्र भयर आयो ! पशुपति महर्जनको यो लेटेस्ट आइडिया हो जनता-जनार्दनलाइ बोको बनाउने ! महर्जनलाइ यो आइडिया लैनचौरस्थित “भैया’को आफिसबाट आयको हुनुपर्छ !अब यि पारस पिडित नानिलाइ प्रयोग गरेर जनता-जनार्दनको मन जित्न खोज्नु भनेको मलाइ बाबु ज्ञानुको अदुर-दृष्टिभन्दा केहि लागेन !बरु यि नानिका साइडमा सुजाता बुढिमैयाँपनि चकलेट र केकसहित आयकि भय मेरा दाँतले हाँस्ने मौका पाउँदा हुन !
जन्मदिनमा यसो राम्रो काम गर्नु त राम्रै हो ,हरेक कुरालाइ नराम्रो दृष्टिले हेर्नु त अलि “मावोवादि”पथतिर हुन जान्छ,त्यतिसारोपनि हाललाइ नबनिहालौँ तर यि नानिको चालापनि खासै निको त लागेन,फेरि बाबु गिरु (गिरिजाबाजे)लाइ बाबु ज्ञानु टिका लगाउन जाँदा निको नलागेजस्तै त नहोस प्रभु !
ति चकलेट लगेर ससुरा-बाबु ज्ञानु र श्रिमान बाबु पारस लाइ बाँड यार नानि ! यो नाममात्रको गणतन्त्र आउनै लागेको बेलामा टिभि का पर्दामा आयर रयाक नगर यार ! बेकारमा झ्याउ !
साँझ त पार्टि दरो होला क्या रे ! अवसर मिलेमा गिरिजाप्रसाद अनि माकुनेजि र काजुकान्छाहरु लुकेर राति पार्टिमा आँउदा त्यति भेटौला !
हिँजो कुमारिको टिका लगाउन ससुरा बाजे जाँदा उता गिरिजाबाजेलाइ निको लागेन र मुसुक्क हाँस्दै रिसाउनुभयो ! अब यि नानिको यो दौडधुप देखेर सुजाता बजैले निको नमानेको सुन्नुपर्ने होला यि चाइनिज कानले ! शिव शिव !
मेरो देशको कल्याण गर प्रभु !!
Thanks
Sate
मन परे हरियो, नपरे रातो
0
0
मलाई त खासै केहि लागेन यो समाचार…..हुने खानेले लगाए पछि पितललाई पनि सुन भन्छन भनेको यहि होला… हिरा हो कि के हो?कसरी थाहा पाउनु भयो मित्र? कि उखान अनुसार नै हो..
मन परे हरियो, नपरे रातो
0
0
यो उमेश जी पनि बेकारको कुरा खोजी खोजी हीड्दो रै’छ| सब जनताको सहानुभुति जित्ने रणनिती हो, समय गईसकेपछी गरीएको यस्तो कामको कुनै मुल्य छैन मेरो लागी|
मन परे हरियो, नपरे रातो
0
0
मानिस को भलो काम गर्नेलाइ नराम्रो भन्न हुदैन. Maybe she really wanted to do something good on her birthday. But it is not very well done if she’s trying to get public sympathy.
Love to All and Peace in Nepal.
Ravi
मन परे हरियो, नपरे रातो
0
0
जनताले रगत र पसिना बगाएर कमाएको पैसाबाट चक्लेट किनेर बाँडेर के-केन फोस्रो समाजसेवाको फुर्ती देखाएको होला, सक्नेले त त्यो हातमा बाँधेको मोती जडित घडी र हिराको चुरा बेचेर दिनु नि!!!!!!
दैलेखमा मान्छेहरु भोक-भोकै तड्पिँदा एक बोरा चामल लगेर दिन सक्यौ??
……भो…..भो….. अब जनताको आँखामा छारो हाल्नु पर्दैन///
मन परे हरियो, नपरे रातो
0
0
पोपुलर बन्ने चाल त हैन?
मन परे हरियो, नपरे रातो
0
0
चिने नि किन न चिन्नु?हाहाहाहा………….
मन परे हरियो, नपरे रातो
0
0
को हुन त उनी?
खै परिचय त पाइएन नी
मन परे हरियो, नपरे रातो
0
0
य़िनि हिमानि होइनन र भन्या! निधार मा लगैदेको त्यो टिका चाहि अलिक सुहायेन! “छोटो अन्तर्बार्ता” मा के भनेकि रैछन त हिमानि ले? सुन्न पाये हुन्थ्यो!
मन परे हरियो, नपरे रातो
1
0