
वर्मा (म्यान्मा) मा प्रजातान्त्रिक आन्दोलनमा भएको सैनिक दमनको विरोधमा विश्वभरका ब्लगरहरुले अक्टोबर ४ तारिखका दिन कुनै ब्लग पोस्ट नगर्ने भएका छन्। ‘मेरो संसार’ को पनि त्यसमा ऐक्यवद्धता !

No related posts.
|
|||
अन्तर्राष्ट्रिय ब्लगर आन्दोलनको समर्थनमा35 comments to अन्तर्राष्ट्रिय ब्लगर आन्दोलनको समर्थनमा |
|||
|
Copyright © 2012 Mysansar - Most Rights Reserved. |
|||
I am sure that every Burmese people will restore their freedom soon later becasuse when every dictetor comes its near, it persecutes its people with arms brutality.So I am hopeful people of Burma one day defeats to military government and restores democracy just as in Nepal. so I encourage to the Burmise people and support to their protest.
मन परे हरियो, नपरे रातो
0
0
Burma is a neighbor and friend of Nepal and the struggle for Democracy has come at a similar time. All Nepali people can feel the empathy betwen the Burmese and Nepali people.
Free Burma Now!
मन परे हरियो, नपरे रातो
0
1
ठग अमेरीका सबैभन्दा ठुलो “hippocratic” देश हो| ईराकलाई प्रजातन्त्र चाहीएको थीएन, अमेरीकाले आक्रमण गरेर जबरजस्ति प्रजातन्त्र लादन खोजेको छ| बर्मा मा साँचै अर्थमा जनता प्रजातन्त्र चाहान्छन्, जनताले दु:ख पनी पाएका छन्, किन “ठग” अमेरीका हस्तक्षेप गर्दैन? त्यहाँ प्रजातन्त्र अत्याबश्यक छ, ईराकमा थिएन, अन्य मुसलमान देश, जस्तै: अफ्गानिस्तानमा थिएन, पाकिस्तान मा छैन| धन्न पाकिस्तानमा सेनालाई समर्थन गरी राखेको छ| पाकिस्तानिलाई प्रजात्तन्त्रा होईन सबैभन्दा अप्रजातान्त्रिक “सरीहा” चाहीएको छ ईरानको जस्तै|
अमेरीका विश्वकै धोखेबाज देश हो, तथ्यहरु मोडेर आफ्नो फाईदा उठाउने देश हो|
मन परे हरियो, नपरे रातो
0
0
I also support to Burmese protestors.This is not a right way to support them, more and more articles have to post blogs on Burmese protestors to collect global simpathy on these protestor and pressure on Burmese Government towards Democracy.
Let’s hope Freedom & Democracy on Burma Soon……….
मन परे हरियो, नपरे रातो
0
0
I also support your move. After ruling for more than 40 years it is now time for the military goverment to leave the post and hand over to the people so that democracy can be retained and Ang Sang Suki should be brought to power as she deserves it.
मन परे हरियो, नपरे रातो
0
0
दिपेश गौतमको कुरा एकदम चित्त बु्झ्दो र तार्किक लाग्यो मलाई त।
फुच्चे मान्छेको ठुलै धाक हुन्छ भन्छन
मुर्ख मान्छेले बिद्दानजस्तो आफ्नै बखान गर्छ भन्छन।
अथवा ईन्द्रको अगाडी स्वर्गको बयान
र अन्त्यमा LITTLE KNOWLEDGE IS VERRY VERRY DANGEROUS
अस्तु!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
मेरो पनि समर्थन छ बर्मालाई सैनिक शासनबाट मुक्त गरोस।।
शुलेखा जी को कमेन्ट पढ्दा मलाई पनि साच्ची नै सार्है दया लागेर आयो । हुन त शुलेखा जी त ठेट कम्युनिष्ट बिरोधीनै हो अथवा communistphobia को मानसिक बिचलन जस्तो मानसिकरोगले ग्रस्त छिन। बिचरा सिङ न पुच्छर कुन मोरोले बर्मामा कम्युनिष्टले दबाएर आङ साङ सुकीलाई नजरबन्द गर्यो भनिदेछ अनि कम्युनिष्टहरुले सैनिक शासन चलाउदैछ भनिदेछ ,
बिचरा यसो कुरोको चुरीफुरी अलिकता खोज अनुसन्धान गरेर यसो बिचार गरेर कमेन्ट लेखे त हुन्थ्यो तर के गर्नु खै कुन कम्युनिष्ट बिरोधी मण्डले अथवा अमेरिकन खैरेले बर्माको हावा गफ लाईदिएर यहा ब्लगमा प्वाक्क कुरै नबुझी लेखेछ ,?? यो भन्दा बढी दयनिय अवस्था के नै हुन्छ र??????
अस्तु!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
स्वतन्त्र बर्मा चाडै होस्
जनरल थान स्व्ए मुर्दाबाद !
जुन्ता पार्ति मुर्दाबाद !
मन परे हरियो, नपरे रातो
0
0
सैनिक शासक हरुको अगाडि यो तरिका ठिक होला र| आजको आधुनिक समाज्मा यो नैतिक र भिन्न किशिमको आन्दोलन ठिकै होला जस्तो मलाइ पनि लाग्छ तर केहि लेखेर चै माथि साथि हरुले भनेजस्तै सबैलाइ सुसुचित गरेर जनमत खडा गर्नु उचित होइन र साथि|
रमेश्
बघ्दाद,(ईराक्)
मन परे हरियो, नपरे रातो
0
0
वर्माको लोकतान्त्रिक आन्दोलनको समर्थन गरौँ । दक्षिण एसियाको घृणित लोकतन्त्रको विरोध गरौँ र सच्चा लोकतन्त्रको कामना गरौँ ।
दिपेश गौतम
Chosun University
द.कोरिया
मन परे हरियो, नपरे रातो
0
0
सुलेखा
कमेन्ट गर्दा अलि तथ्यलाई समातेर गर्नुहोला । तपाईले भनेको सु माउङ्ग (तपाईँले लेखेको नाउँ गल्ति भयो कि )कम्युनिष्ट नेता नभएर कम्युनिष्ट बिरोधि कथित समाजवादी (उस वेलाको विपि जस्तै ) नेता थिए र कम्युनिष्टको दमन गर्ने अभियानमा नेतृत्वदायी भुमिका खेलेका थिए । बिना अध्ययन र ज्ञान गरेको कमेन्ट देखेर तपाईँमाथि दया मात्र लाग्यो else no comment
LITTLE KNOWLEDGE IS DANGEROUS
दिपेश गौतम
Chosun University
द.कोरिया
मन परे हरियो, नपरे रातो
0
0
यस्मा मेरो पनि समर्थन ६ | फ्री बर्मा तर उमेशजी ! नलेखेर भन्दा त लेखेर बिरोध गरेको राम्रो हुने थियो नि |
मन परे हरियो, नपरे रातो
0
0
मेरो सकारात्मक बिद्रोह
बर्मामा अहिसाका पुजारी बौद्धमार्गी भिक्ष्ाहरुमाथि जुन्ता सरकारले गोल बसा्रइरहेको छ । नेपालभन्दा जनसख्याको हिसाबले दोब्बरभन्दा पनि ठुलो रहेको बर्माको तानाशाह सैनिक शाशनका बिरुद्ध हाम्रो सरकार कानमा तेल हालेर बसेको छ । कारण एउटै छ- एकजना एमाले पत्रकारको ुगोप्यु श्रीमतीलाई बर्माको राजदुत बनाउनुछ । यसको कारण जान्नका लागि तपाइहरुले जनताको डट ब्लग डट कम हेर्न सक्नुहुनेछ ।
आज अक्टोबर ४ का दिन बिश्वभरका ब्लगरहरुले आफ्नो बिरोध स्वरुप एकदिन ब्लग पोस्टिङ बन्द गर्ने भएका छन । माइसन्सारले यो सुचना दिएलगत्तै मेरो दिमागमा अर्को बि्रदोह उब्जियो । किन ब्लगपोस्टिङ नगर्ने रु यस्तो बेलामा त झन धेरै पोष्ट पो गर्नुपर्छ । कुनचाही ब्लगरको शैतानी दिमागमा आएको यो आइडियाले बर्मेली स्वतन्त्रता आन्दोलनलाई सहयोग होइन झन निरुत्साहित पो पार्दैछ ।
सानो देश भए पनि बर्मा सुचना प्रबधीको युगबाट निकै पर छ । सन १९८८ मा बर्मामा भएको स्वतन्त्रता सग्राममा ३ हजार मान्छे मारिए । जनताले चुनेको सरकारले शाशन चलाउन पाएन । उल्टो त्यही पार्टीका नेताहरु आजिवन कारावासमा गए । जुन नियति अद्यापी कायम छ । तर हामी आफ्नो देशमा आन्दोलन चल्दा सारा बिश्वभर ुलौ न तिमीहरुको साइटमा पनि लेखिदेओ नु भन्नेहरु आज बिरोधको नाममा आफ्नो खुट्टामा बन्चरो हान्दैछौं ।
यो आन्दोलनप्रति मेरो पूर्ण समर्थन छ तर जुन प्रकि्रया अपनाइएको छ । त्यसको म बिरोध गर्छु । यो बिश्वभरका ब्लगरहरुका तर्फबाट भनिएको आन्दोलनमा मेरो सकारात्मक हस्तक्षेप वा बिद्रोह हो । बरु यसको साटो आजको एक दिन सारा बिश्वका ब्लगरहरुले बर्माको बिषयमा मात्र ब्लग लेख्ने र बर्मेली सरकारलाई दवाब दिन अन्तराष्ट्रिय समुदाय वा बिश्वभरका जनतालाई जागरुक गराउने हुन सक्थ्यो ।
त्यसैले यो सकारात्मक बिद्रोह स्वरुप आजको दिन म बर्माको बिषयमा मात्र ब्लग पोष्ट गर्ने घोषणा गर्दछु । यतिखेर हामी बिरोधको नाममा हात बाधेर बस्ने होइन कि झन पहिलेभन्दा बढी संघर्ष गर्नुपर्ने बेला आएको छ ।
बर्माको सैनिक शाशक थान श्वेको भव्य महतबाहिर जम्मा गरिएको २० हजार सैनिकले रातो लुगा अर्थात भिक्ष्ा पोशाकमा बाटो हिड्ने जो कोहिलाई समातेर जेल कोचेको घट्ना सामान्य हो । हिजोका दिनमा त्यसको परिमाण सानो थियो । हामीसम्म त्यो खबर अइपुग्थेन । आज ठुलो परिमाणमा मान्छेहरु पीडित छन् आन्दोलन चर्किएको छ । हामीलाई पनि त्यही आन्दोलनको एउटा पाटो बन्ने मौका प्राप्त भएको छ ।
२० बर्षदेखि बन्धक बनाइएकी जनताले चुनेको बर्माक राष्ट्रपति आङ साङ सुकीलाई बरन्डामा निस्कन समेत बन्देज लगाइएको थियो । तर आन्दोलन चकिएको खबर पाएको दिन सुकि अचानक बाहिर निस्कीन । हजारौं भिक्ष्ा र सर्बसाधारणको जुलुसतिर हेरिन । उत्साहको हात हल्लाइन् । त्यतिखेर उनको आखाबाट बलिन्द्रधारा आशु बगिरहेको थियो । हेर्दा साधारण र अधबैशे लाग्ने नोबेल शान्ति पुरस्कार बिजेता ५९ बर्षिय सुकीको पक्षमा आम बर्मेली स्वतन्त्रताप्रेमीको पक्षमा र बिश्वब्यापी लोकतन्त्रको पक्षमा आवाज उठाऔं । आऔं मिलाऔ हातहरु आऔं मिलार्अो कांधहरु आऔ मिलाऔं स्वरहरु । कलमहरु । अक्षरहरु ।
दिनेश
जनताको ब्लग
मन परे हरियो, नपरे रातो
0
0
I am also now a days in Thailand. I saw many news about Burma FREE. I am also support this.
मन परे हरियो, नपरे रातो
0
0
बिरोध त नलेखेर हैन बरु धेरै लेखेर अनि प्रचार प्रसार गरि पो गर्नु पर्छ हैन र भन्या साथि हो?
मन परे हरियो, नपरे रातो
0
0
I also strongly support it. Down with Than Swe, Long live democracy in Myanmar
मन परे हरियो, नपरे रातो
0
0
i do support.
मन परे हरियो, नपरे रातो
0
0
म सबै बुर्मेली हरु लाई best of luck दिन चाहन्चु! Let us all help and pray to SAVE BURMA!
मन परे हरियो, नपरे रातो
0
0
my solidarity to all efforts to make the world a bit more inhabitable.
Yet i find this idea or closure from pen down to shut down should be replaced with a more construsctive one.
What about all blogger worldwide devote the day’s edition writing for the concerned cause?
मन परे हरियो, नपरे रातो
0
0
I acknowledge your campaign
मन परे हरियो, नपरे रातो
0
0
बिरोधको यो तरिका मलाइ चाहि मन परेन है . बरु बर्माको शासकको बिरुद्ध लेखहरु पोस्ट गरेर विश्व जनमत तयार पार्न सहयोग गर्दा रचनात्मक बिरोध हुन्थ्यो जस्तो लाग्यो हो मलाइ त . हुन त ब्लग तपाइको हो पोस्ट गर्ने नगर्ने तपाइकै अधिकारको कुरा हो . जान्ने बुझ्ने तपाइ नै हुनुहुन्छ…मलाइ लागेको कुरो मात्र लेखेको हो पब्लिकमा कुरो आएको हुदा …तै पनि सैनिक शासन्को बिरोधमा चाहि मेरो समर्थन छ, कुरो तरिका को मात्र हो . अस्तु
मन परे हरियो, नपरे रातो
0
0
I also support your support.
Free Burma!!
May the revolution succeed to overturn the cruel army rule.
Similarly, Mushraf must go in Pakistan.
मन परे हरियो, नपरे रातो
0
0
फ्री बर्मा!
Free Burma!
मन परे हरियो, नपरे रातो
0
0
जस्ले जे भने पनि मलाइ प्रतिगमनकारि भने पनि म बर्मामा भिक्छु हरु ले गरेको आन्दोलन मा समर्थन गर्दिन किन भने उनिहरुले बुद्ध क उपदेश लाइ गलत ढन्ग ले प्रस्तुत गरेका छन्. बुद्ध जैले पनि राज्निति बाट टाडा हुनु हुन्थियो. उहाले अफ्नो राज्य छोडेर सान्ति को खोजिमा हिन्नु भयो. भोक भोकै कयौ दिन हिन्नुभयो. तर आज उहा का खास चेला हरु जस्लाइ भिक्छु भनिन्छ उनिहरु सडक मा आन्दोलन गर्दै हिन्छन्. के बुद्ध खुसि होलान त? के यस्ले सम्पुर्ण बोउध्ह समाज लाइ लज्जित बनाएको छैन र?
मैले बुद्धिस्ट हरु ले आन्दोलन नै गर्नु हुन्न चै भन्य हैन है. मैले जस्ले भिक्छु को भेस धारन गरेको छ उस्ले चै गर्नु हुन्न भन्या हो. किन भने त्यो बुद्ध को उपदेस क बिरुध्ह छ. यस्मा अमेरिका ले बिसेस चासो दिनु को कारन पानि छ. उ चाहन्छ कि बर्मा को जस्तै तिबत को भिक्छु हरु ले पनि गरुन अनि चिन मा अस्थिरता आवोस्. के यस्ले नेपाल लाइ हानि गर्दैन र? यो अमेरिका को तिबत लाइ अलग गर्ने योजना हैन र? बिचार गर्नुस भारत र चिन को बिच मा बस्नु मा हामिलाइ जति फाइदा छ् न भारत र तिबित को बिच मा बस्नु मा हानि नै हानि छ.
mr.prbhattarai@gmail.com
मन परे हरियो, नपरे रातो
0
0
बर्मामा अहिले जसरी शक्तिको भरमा त्यहाँको सैनिक शासकले जनतालाई थिच्ने काम गरेको छ, त्यो सम्पूर्ण प्रजातंत्रप्रेमी नागरिकको लागी दुखको कुरा हो. शान्तिका अग्रदूत भगवान बुद्धका आनुयाई बुद्ध भिच्छुहरु माथिको सैनिक दमन आज समस्त मानवजतिको नाममा कलंक बन्नपुगेको छ. यसको विरोधमा संसारभरका ब्लगरहरुले अक्टूबर चारका दिन कुनै ब्लॉग पोस्ट नगर्ने भनी गरेको निर्णयमा ‘मेरो संसार’ले पनि एक्केबद्धता जाहेर
गरेकोमा यस ब्लगको नियमित पाठकको नाताले अति नै खुसी लागेको छ .
मन परे हरियो, नपरे रातो
0
0
यो समर्थनमा मेरो पनि समर्थन छ , प्रजातन्त्रकालागी विस्वभरिका सबैलाई आ-आफ्नु तर्फबात सहयोग गर्नु सबैको कर्तब्य हो .
सन्सार
जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
Let’s unite for a noble cause; let’s fight together against the tyranny that has ruled Burma for too long now. Let’s help root out military rule from the face of the world. Let’s work together to bring freedom, loktantra and above all smiles to the people all over the world – we all deserve it.
The monks epitomize peace and freedom. I am with them in their cause; are you?
Freedom_from_fear
मन परे हरियो, नपरे रातो
0
0
STOP THE KILLING
condemn the use of force by Burma’s military rulers and call on the authorities to stop the violence and open dialogue with pro-democracy leaders including Aung San Suu Kyi, who has been under house arrest since 2003.
मन परे हरियो, नपरे रातो
0
0
i will also support your mission and will not post anything into my blog.
मन परे हरियो, नपरे रातो
0
0
“बर्माको कम्युनिस्ट सरकार”
१९८८ मा कम्युनिस्ट अतिबादी (नेपाल को प्रचण्डपथ जस्तै) स माउन्ग ले बर्मा मा अत्याधिक जनमत ले बिजयि आन्ग सान्ग सुकि लाइ नजरबन्द गरि आफ्नो सैनिक बल ले सरकार लाइ कब्जा गरेका हुन्
तेस्पछि भयेको दशकौ को बुद्ध भिक्ष्यु, पत्रकार, बुद्धिजिवि हरु माथि त्यहाको कम्युनिस्ट सरकार ले गरेको हिन्शा र दमन को कुनै पराकास्ठा बाकि छैन
तेस्रो बिश्व मा आउने हिन्शात्मक कम्युनिजम, चाहे त्यो काम्बोडिया मा होस वा पेरु मा होस या अहिले नेपाल मा हुन लागेको प्रचण्डपथ होस्, त्यसको नतिजा बर्मा कै जस्तो हो
कम्युनिस्ट अतिबाद भनेको ग्यानेन्द्रबाद भन्दा केहि कम होइन
सुलेखा
मन परे हरियो, नपरे रातो
0
0
बर्मेलि जनताको प्रजातान्त्रिक आन्दोलनमा मेरो पनि नैतिक समर्थन छ|
मन परे हरियो, नपरे रातो
0
0
नलेखेर बिरोध गर्नु भन्दा त लेखेर बिरोध गर्दा अझै राम्रो हुन्थ्यो कि ? उमेशजि|
मन परे हरियो, नपरे रातो
0
0
Good Deals,
Please go ahead in such a way for right and democracy thank you
मन परे हरियो, नपरे रातो
0
0
मेरो पनी सम्रर्थन छ! बर्मा मा भयका सम्पुर्न नेपाली र नपाली भासी लाई धैर्य धारन गर्ने सक्ति मीलोस
बर्मा का जनता को ईच्छा छीटो पुरा होस !
मन परे हरियो, नपरे रातो
0
0
बर्मा सैनिक सासन आन्त्य गर
आङ साङ सुकि लाइ छाड्नु पर्छ !
जन्ता को माग पुरा हुनु पर्छ !
बर्मा मा नि लोकतन्त्र औनु पर्छ!
बर्मा मा नि धेरै नेपालि हरु छन !
सैनिक सासन सत्ता छोड !!
मन परे हरियो, नपरे रातो
0
0