
नेपालको एक मात्र आधिकारिक समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) साइटमा नेपाललाई अझै ‘अधिराज्य’ अर्थात् Kingdom of Nepal लेखिएको विषयमा ‘मेरो संसार’ ले ब्लग लेखेको [हेर्नुस्] दुई दिनपछि बल्ल राससले गल्ती सच्याएको छ। तर सरकार कै मुखपत्र गोरखापत्रको साइटमा राष्ट्रप्रमुखका रुपमा राजा र राष्ट्रगानका रुपमा ‘श्रीमान् गम्भीर’लाई भने कायमै राखिएको छ। शायद् माअोवादीहरुले नियुक्त गरेका गोरखापत्रका पदाधिकारीहरु अरु नै काममा व्यस्त रहेकाले पो साइटमा के लेखिएको छ भन्ने बारेमा निगरानी गर्न नभ्याएका हुन् कि। उता, राससले पनि हचुवा कै भरमा गल्ती सच्याएको प्रष्ट भएको छ।
यदि रासस साँच्चिकै आफ्नो साइटमा भएका गल्तीहरु सच्याउन लागेको भए आफ्नो वेबसाइटलाई एक पल्ट फेरि राम्रोसँग हेर्ने थिए र त्यसलाई सच्याउने थिए। तर अहँ, उनीहरुले त्यसो गरेनन्। जुन विषयमा कुरा उठाइयो, त्यसैलाई मात्र हटाइयो। तर तपाईँले राससको साइटलाई ध्यान दिएर हेर्ने हो भने त्यस्ता गल्ती अझै छन् त्यहाँ। उदाहरणका लागि राससको यो पेजमा हेर्नुस् त-
यहाँ अझै पनि नेपाल सरकार हैन, श्री ५ को सरकार नै लेखिएको छ। यता-उता फोन गर्नुभन्दा पहिला आफ्नै साइटका गल्तीहरु सुधार्ने हो कि रासस ?
No related posts.









धन्यबाद !
मन परे हरियो, नपरे रातो
1
0
यो पनि हेर्नुस त !
http://www.nepalgov.gov.np/sambidhan/6.pdf
मन परे हरियो, नपरे रातो
0
0
yea, i agree with syangjali.
our emphasis should be on to move forward for the CA polls.
that’ll decide evrything…except the much awaited peace.
Why people think that it’s revolutinary to curse Gyandendra than proving their own merits?
मन परे हरियो, नपरे रातो
0
0
Mr. Umesh
you are a real journalist indeed and you deserve it. you make us notice and you make us warn!keep it UP!
Bijay
मन परे हरियो, नपरे रातो
0
0
मेरो सन्सार लाई मुरि मुरि बधाई ,तपाई को प्रयास सफल भयो /हाम्रो काम कुरा काट्नु मात्र होईन कसैले गल्ति गर्दैछ भने ओल्याईदिनु पर्यो ,ढिलो चाडो सबै सुधरिन्छन , यात्रा जारि राखनुस्,,,,,,,,,,
मन परे हरियो, नपरे रातो
0
0
This is a proof that still the monarchists are active in each and every part of the bureaucracy. The dream of republic Nepal will never come true until and unless the monarchist attitude from all the government employees is removed.
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी तपाइको ब्लग धेरैले पढ्छन्,त्यसैले केहि शिक्ष्यात्मक कुराहरु जनता र जनताका सेवक हरुलाइ सिकाउनु प-यो. YCL लाइ लगाएर अभद्र ब्यवहार गराउनु उचित होला जस्तो मलाइ चाहि लाग्दैन. यसरी नै त्रुटीलाइ टपक्क टिपेर पोस्ट गरि दिनु भए सम्बन्धित निकाय आफै सचेत हुने जस्तो देखियो. Thanks for your efforts in making of new Nepal.
मन परे हरियो, नपरे रातो
0
0
उमेस जि बल्ल आखा खुले छ !
गोर्खा पत्र लाइ y.c.l खबर गर्नु पर्ला कारबाहि गरोस न
अनि त्यो रा स स को गल्ति आझै नि सुधार नु लाउनु पर्छ!
मन परे हरियो, नपरे रातो
0
0