मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कम छैन 'नेपाली तारा' को क्रेज पनि

    देश अहिले अनिश्चितताको भूमरीमा फँसेको छ। राजनीतिका कुरा गर्ने हो भने दिक्कलाग्दो शृङ्खला लामो बनाउनु पर्ने हुन्छ। कमसेकम २४ गते संसदको विशेष अधिवेशन नबसुञ्जेल यहाँ केही हुँदैन। २४ गतेपछि के हुन्छ, भन्न सकिन्न। यो राजनीतिको अनिश्चिततामा फँस्न मन नलागेर मनोरञ्जनको प्रसंग तिर लैजाँदैछु। इन्डियन आइडलको क्रेज टिभी, अनलाइनहरुमा देखेकाहरुले नेपालको आफ्नै ‘नेपाली तारा’को चाहिँ कसैलाई वास्ता छैन जस्तो लागेको हुनसक्छ। तर हैन, नेपाली ताराको पनि क्रेज कम चाहिँ छैन है। नपत्याए केही अघि उनीहरुले गरेको देश यात्राका क्रममा भएका कन्सर्टहरुमा देखिएको भीडलाई नै हेर्नुस्।




    हेर्नुस्-

    No related posts.

    28 comments to कम छैन 'नेपाली तारा' को क्रेज पनि

    • bikash

      देश्ाभ्क्त नेपाली जी,कपिलबस्तु घटना सन्गितमा रम्ने अल्लारे हरुको कारण ले घटेको होइन, तपाइ जस्तो राज़निति को भाइरसहरु को कारण ले घटेको हो .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • akkal singh

      mysansar thank you very much. you did a big role for the advertisement of program “nepali tara”. yes this program is the one of the best platform of that sicker who want to be a good singer. For this program we didnot heard any good advertisement. only nepal telvision is doing.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kancha

      नेपलि तारा त तार तर सुरज थापा झनीई राम्र्रो छ नि है //

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Amit Babu Shrestha

      I love Nepai tara very much.However,Iam very far.When, i was in Nepal.I was enjoyed it.We have to love and support it.If we are Nepali.It is our resposibility to motivate all the new singers.
      Amit Babu shrestha
      West virginia,America

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Arpana

      स्वदेश का प्रतिभाहरु को सम्मान गरेको सुन्दा खुशि लाग्यो !

      अर्पना – बेन्ग्लोर, भारतबाट

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • raju thapa

      l like nepali tara i always look nepali tara from net…n i talk with santosh lama top ten nepali tara.i like his vocal.i think he will be nepali tara2……best of luck for him……………bye……….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ghanshyamghimire

      देसमा के भको६ कस्लै के मतलब सब आ-आफ्नेइ धुन्मा ……नेता कुर्सिमा जनता consartमा हे नेपाल आमा तिमि लाइ कस्ले हेर्ने
      तिम्रो आसु कस्ले पुस्ने ………………………

      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • As long as we (Nepali) are entertained that is good enough. Sometimes we are entertained by politicians, sometimes by comedians, sometimes by journalists, sometimes by univerisity students (like putting up fires to their own libraries), sometimes by student unions by doing bands. That is us Nepali.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sagar Sharma London

      Thanks umesh
      it is brilliant to hear that nepalese artists are getting warmly and widely welcomed.After all यो मन त हम्रो नेपलि हो.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अस्ति नै एकपटक यही व्लगमा थियो नेपाली ताराको वारेमा ।
      ——————————————————
      उमेशजीले फेरी पनि नेपाली ताराको प्रसंग निकाली दिएको भए हुन्थ्यो जस्तो लागिरहेथ्यो अस्तिदेखी नै । आज चै ठीक्क साइत परेछ ।
      —————————————————–
      इन्डियन आइडल किन चर्चामा आयो र नेपाली तारा चै किन चर्चामा छैन भन्ने वहस नै वेकार छ जस्तो लाग्छ किनभने सवैलाइ थाहा छ अहिलेको युग भनेको मिडीया र प्रविधिको जमाना छ । कोठामा सिमीत गरेर गरिने प्रतियोगिताले कसरी सर्वसाधारणको चर्चा पाउन सक्छ । वल्ल वल्ल त हो राजधानी वाहेक धरान र पोखरामा कन्सर्ट भएको । त्यहाँका संगीतप्रेमीहरूको क्रेजदेखेर त मलाइ छक्क लाग्यो । मलाइ लाग्छ राजधानीवासीलाइ नै चासो छैन के हो नेपाली तारामा? त्यसो भन्दैमा सवैलाइ चासो छैन भन्न खोजेको चै होइन । तर तथ्य कुरा चै के हो भने जति राजधानीमा चर्चा छ त्यो भन्दा वढी वरू धरान, पोखरा, दमक, दाङ लगायतका स्थानहरूमा वढी छ । दमकमा त तारा लक्समको लागि भोटिङ अभियान नै चलाइएको छ ।
      —————————————————–
      अव अर्को कुरा चै के भने मैले अनलाइनमा पनि कहि त्यस्तो चर्चा परिचर्चा भएको पाइन नत कुनै त्यस्तो वेवसाइट पाए जहाँ कन्टेस्टेन्टहरूको प्रोफाइल् पाइयोस । कुनै मित्रहरूलाइ थाहा भए उपलव्ध गराइदिनुहोला ।
      —————————————————–
      हो म श्रद्धा गर्छु नेपाली संगीतकर्मीहरूलाइ तर यस्तो पव्लिकसंग सम्वन्ध राख्ने प्रतियोगिताहरूले चै निश्चयनै मिडीयामा स्थान पाउनुपर्छ । इन्डियन आइडलमा पनि त त्यत्रो चर्चा नभएको भए पनि हुन्थ्यो जस्तो लाग्थ्यो त्यतिवेलै कतिपयले त्यसो पनि भने तर त्यही हो वास्तविक लोकप्रियता । कमसेकम चर्चा पनि वाक्क लाग्दो होस न ।
      नेपाली मिडीयामा त त्यसको कुरा त के गर्नु । वल्ल वल्ल साप्ताहिक विशेष प्रकाशनमा एउटा लेख पढ्न पाइन्छ ।
      टिभीमा र एफएममा चर्चा हुन त ठूलै दुर्घटना नै हुनुपर्यो ।
      —————————————————–
      मलाइ त के लाग्छ भने उमेशजी । वरू यो व्लगमै नेपाली ताराका प्रतियोगीहरूको लागि छुट्टै दैनिक छलफल चलाउँदा कसो होला । उनीहरूको कमजोरी र राम्रो पक्षको वारेमा हामीले पनि समीक्षा गरे पनि राम्रै होला नी ।
      —————————————————–

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • aakash dhakal

      very nice to see it and iam proud of with NEPALI TARA.Thnks Umesh bro.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sen

      Thansks a lot Umesh ji
      im really support & appreciated with the comment of satelite.hoping people of nepal r keep supporting to our TARA & media will play vital role for tht too.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pawanpokhrel

      खुसी लाग्यो यो कुरा ले

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • tanka

      Hi all the cotestants all the best of luck. Actully I m not so crazy for the music but still I love mussic. Music is friend of the lonlly music is the heart of the fillings. Now a days our nepali music path is missing the path. thats only my fillings. just finished the Indian Idol there huge nepaliese contribution I can say to proudly. same as like that please promot the the Nepalese idol too. than all the contastants will be try hard. they might get some fillings.
      Thanks
      Taran
      Hong Kong

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • suraj poudel

      i am so happy for that headline. thankey for mysansar web site to be bright nepali tara 2. I hope next time to supported.
      by suraj

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • SB Tamang Hong Kong

      सबैले मिलेर नेपालि तारालाइ पनि SUPPORT गर्नु पर्योनि.GOOD LUCK TO NEPALI TARA and thanks for this article.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • उमेश जी इन्डियन आईडलले नेपालमा भईरहेको राष्ट्र ब्यापी नेपाली तारा-२ लाई हेला गरेको भन्न खेजिएको कुरा झूट हो । किनकी हामीमा जति यसको क्रेज रहेको थियो त्यो प्रायशः मिडिया र इन्टरनेटको माध्यमबाट थियो । र नेपाली तारा-२ को चासो कम हुनुको कारण सिमित मिडिया हो र कुनै त्यस्तो ब्लगरहरुले पनि त्यसको बारेमा आफ्नो पोष्टहरुमा राखेनन् । यदि सक्दो मिडिया र ब्लगहरुमा देख्न पाए पक्कै हाम्रो नेपाली तारा-२ ले पनि उल्लेखनिय स्थान पाउदछ । सके सम्म उमेशजीलाई रिक्वेस्ट प्लीज किप सम नेपाली तारा-२ भिडियो अन यूर ब्लग ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bijay@Chicago

      मन प्रफुल्ल भयो, साच्चिकै नै! यो ब्लोग मा, इन्डिअन आइडिल को अप्डेट जस्तै, नेपलि तारा को नि गरे देखि धेरै नै जान्कारि पाउन सकिन्थ्यो कि? हाम्ले नि चिन्थ्यउ कि हाम्रा तारा हरुलाइ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • नेपालि तारालाइ सबै नेपालिले माया गर्नु पर्छ. गीतमा भने झै यो मन त मेरो नेपालि हो भन्ने कुरा सबै नेपालिले मनन गर्नु पर्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nepali John

      उमेश जी को फुर्ति लाई शलाम …तर आफु लाई पनि माया गर्न सिक्नु होला..फेरी पनि हामि लाइ यस्तो रमाइलो खुराक दिनु होला…

      साधुबाद …..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • L. Paudel

      Hi guys,
      It is good news for us. I also watched few episode of nepali Tara. Looks good. As we nepali has very few resources in music sector eventhough doing good. Hope day by day it will be better.

      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Deshbhakta Nepali

      नेपाली ताराको होस वा इन्डियन आइडल् वा माइकल ज्यक्सनको होस्, नेपालका आबरा र अल्लारेहरुलाई मनोरन्जन भए पुग्छ / कपिल्बस्तुमा नेपालि जातिको नरसम्हार् हुँदा काठ्माण्डुमा प्रशान्तको क्रेज़ले हिले जात्रा मनाउने, कुनै सम्बेदना नभएकाहरुले जे सुकै गरुन ; चासो छैन / आफ्नो नशा-नशामा हत्या गरिएका आत्माहरुको चित्कार दौडिरहेको जस्तो लाग्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nit

      कुनै पनि मानिस् लाई फेमोस बनाउने भनेको मेदिय हो .इन्दिअन आएदल फमोउस भयेको पनि मेदिया ले गर्दा नै हो त्यसैले नेपलि आएदल लै फमोउस बनाउने कम मेदिया को हो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jambudip grg

      oh is dis really? it is good news for us. i want to say to neplease people, “please learn to be a good performer”.
      thanx alot Nepali Tara
      c u later in Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shwadhin sharma

      it’s simply great to see that media and the people are slowly giving emphasis to Nepalese idols/stars/celebs. I would love to see them doing well and would urge all to give importance to such program. We can make our people come to the top only and only if we support them when they are at weak point. Ramro ko ta sabai pachi lagchan. I have watched few parts of Nepali tara and have found it good. It’s improving day by day and moreover the part two has improved a lot. May the organiser be able to put even more effort and may it b more commercial. Love you all ……….. from Texas….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • SateLite

      भारतिय आइडलमा हामि नेपालिहरुको उत्साहप्रद सहभागिता रह्यो एउटा नेपालि मुलका प्रशान्तलाइ बिजयि बनाउनुमा !
      तर जे सुकै र जस्तो सुकै नै किन होस “नेपालि तारा” हाम्रो आफ्नो पहिचान हो ! म हाम्रै नेपालि सहभागिहरुलाइ ह्रिदयबाट माया गर्छु र उनिहरुको सहभागितालाइ प्रोत्साहन गर्न चाहन्छु ! १९७४ ए डि को यो गितका शब्दहरुजस्तै ” जे भन जसो गर जतासुकै लैजाउ मलाइ यो मन त मेरो नेपालि हो ….”

      I Love u Nepalese Stars….Keep ur good work

      नेपालि ताराहरुलाइ सम्मान दिन हामि कृपया कञ्जुसि नगरौँ,मिडियालेपनि अलि कभरेज गर्नुपर्यो !

      Thanks
      Sate

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dhruba

      उमेस जि
      बास्तब मा अब जनता घिन्लग्दो राजनिति बाट वाक्क भै सकेका छन्/येस्तो अबसर ले गर्दा पनि गित-सन्गित प्रति आम नागरिक को क्रेज़ बड्दो छ/ फेरि भर्खरै भयेको Indion Idel ले गर्दा येस्मा आगो मा घिउ थपेजस्तै भयेको छ/ तर मलै गर्ब छ- नेपलि भयेर नेपलि प्रोग्राम् लाइ येति धेरै मया दिनुभयेकोमा/

      ध्रुब
      इराक

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prasis

      खुसि लाग्यो यो सुन्दा |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker