
अहिले नेपालीहरुमा शुभकामना दिने लहर चलेको छ। नेपालीहरुको महान चाड दशैं शुक्रबार बिहान घटस्थापनापछि अौपचारिक रुपमा सुरु भइसकेको छ। वातावरण दशैंमय हुन थालिसकेको छ। त्यसैले शुभकामना आदानप्रदानको क्रम पनि बढेको छ। तर, मैले एसएमएस, फोन र इमेलबाट पाएका ९० प्रतिशत शुभकामनामा विजयादशमीको शुभकामना दिइएको हुन्छ। हुनत शुभकामना भनेको दिनेको खुशी हो, यही शुभकामना ले भनेर भन्ने कुरा आएन। तर पनि मलाई लाग्छ मान्छेले नबुझेर विजयादशमी एक दिनको मात्र शुभकामना दिइरहेका छन्।
जबकि पूरै दशैंको “थोक” शुभकामना दिन मिल्छ त्यही पाँच छ शब्दको प्रयोगबाट। फेरि हामी नेपालीहरु भारतीयहरु जस्तो विजयादशमीको दिनलाई मात्र चाडका रुपमा मान्दैनौं। हाम्रो लागि त पूरै दशैं चाड हो। हाम्रो लागि दशैं धर्मभन्दा पनि संस्कृति हो। घटस्थापनादेखि पूर्णिमासम्मको दिनलाई हामी दशैंका रुपमा मनाउँछौं। त्यसैले विजयादशमी एक दिनको लागि मात्र शुभकामना दिनुको सट्टा समग्र दशैंको शुभकामना दिन किन कञ्जुस्याइँ गर्ने, कि कसो साथी हो ?
यो पनि हेर्नुस्-
दक्षिणकालीमा दशैँको पहिलो दिन
No related posts.









Three people are asking Your mobile no. with me. I didn’t give ur no but I gave home address to them. They are coming at ur home in this Dashain. They are Sukha, Shanti and Samriddhi. Please welcome them. SUBHA DASHAIN. enjoy !!
Babu Ram bata: Gam ko karo delete, Khushi ko karo save, Rishto ko karo recharge, Dosti ko karo download, Dushmani ko karo erase, Such ko karo broadcast, Jhoot ko karo switch off, Tension ko karo not reachable, Pyar ki karo incoming on, Nafrat ki karo outgoing off, Language ko karo control, Hassi ka karo outbox full, Aansu ka karo inbox khaali, Gusse ko karo hold, Muskan ko karo sent, Help ko karo ok, Self ko karo autolock, Dil ko karo vibrate, Phir dekho life ki ringtone kitni POLYPHONIC ho jayegi Happy Vijaya dashami 2065*****GOD BLESS YOU*****bau ram bata
मन परे हरियो, नपरे रातो
4
1
बिजया दसमि को सुखद पर्ब को अबसर मा मेरो सन्सार परिवार लगायत् सम्पुर्ण देश बासि हरु लै हर्दिक मन्गल्मय शुभकामना
From Hum Prasad Neupane
DUBAI U.A.E.
मन परे हरियो, नपरे रातो
4
0
happy bijayadashami to you and all of the nepali
मन परे हरियो, नपरे रातो
2
0
मुलुकलाइ धर्मनिरपेक्छ राष्टृ घोषणा गरेको केहि महिनामै प्रधान मन्त्री गिरीजा प्रसाद कोइरालाले क्रिष्ण मन्दिर,मच्छिन्द्रनाथको भोटे यात्रा र कुमारीको रथ यात्रा जस्ता समारोहमा आफुलाइ राजाकै रुपमा प्रस्त्तुत गरेको देखियो/ अन्तरिम सम्विधान यदि मुलुक सन्चालनको आधार पत्र वा दस्तावेज हो भन्ने कुरा राजतन्त्र नेपालमा जीवित छ/ र, त्यसको वैधानिक प्रतिनिधि गिरीजा प्रसाद कोइराला हैनन/दशैमा पनि यस्तो खाले त्रुटि नहोस यो मेरो आग्रह छ/
मन परे हरियो, नपरे रातो
1
0
रहोस सिर सदा उचो नेपाल र नेपालीको
छओस सुख र समृधी घर मा सबैको
हासी खुसी बाचन सकूं हामी सबैले
हत्या हिंसा ले डंडा काटोस सदा को लागी
पंछी हरु नाचन सकुंन सवतंत्र भई बनपखामा
सबै मिली रमन सकून आफंत साथी भाई माझमा
भात्रितव को भावना ले बास गरोस
हामी सबै को मन मस्तिष्क मा
गर्दै यही कामना
बिजया दसमी २०६४ को सबै मा मंगलमय सुभकमाना
सुभाष
मन परे हरियो, नपरे रातो
3
0
शुभ बिजया दशमी २०६४ को पावन उपलक्ष्यमा सम्पूर्ण देश बिदेश मा रहनु भएका नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना तथा उत्तररोत्तर प्रगतिको कामना गर्दछु।
मन परे हरियो, नपरे रातो
1
0
On the ausapicious occasion of Happy vijaya Dasain I wish all the prosperity and happiness to all the Nepalese brothers ans sisters. May durga bhagawani bless all of us. Thank you
मन परे हरियो, नपरे रातो
0
0
सम्पुर्ण माइ सन्सार (मेरो सन्सार) ब्लग मा उपस्थित हुने नेपालि दाजु भाइ दिदि बहिनि बिसेस गरि सबै पर्देसि नै हुनु हुन्छ होला यो ब्लग हेर्ने सबै मा बिजय दसै २०६४साल को हार्दिक मन्गल मय सुभ कामना भवानि ले सम्पुर्ण नेपालि को मनोकामन पुरा गरुन!!
मन परे हरियो, नपरे रातो
1
0
MAY THIS DASHAIN & TIHAR BRING YOU ALL THE CHEERFULNESS. MAY ALL YOUR TOMORROWS BE MORE SUCCESFUL& JOYFUL THAN TODAY. MAY THIS FESTIVAL BE FILLED WITH HEART WARMING MOMENTS.
WISHING YOU ALL THE BEST & TENDERLY HOPING FOR ALL YOUR DREAMS COME TRUE.
SIMILALY ON THIS AUSPICIOUS OCCASSION LET THE SESSON OF INTERIM PALIAMENT GIVE THE RIGHT WAY OUT TO THE NATION AND LET THE DURGA MA BLESS THE LEADER FOR THE SUCCESSFUL DECISION.
SHIVAHARI KHANAL,SINDHUPALCHOK NEPAL
CURRENTLY ISRAEL
मन परे हरियो, नपरे रातो
0
0
बडा दशै २०६४ को पावन अवसरमा देश, बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा सुख,शान्ति,समृद्धी एवम उत्तरोत्तर प्रगती को हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु । हामी सम्पूर्ण नेपाली को चाहना नेपालमा दिगो शान्तिको कामना । । । सकिन्छ भने यसपालिको बडा दशै हिन्सा(पशुवली) रहित मनाउने प्रयत्न गरौ, दुर्गा भवानी ले सम्पूर्ण नेपालीको रक्षा गरुन्,सद-बुद्धी देउन ।:-)
चीजु श्रेष्ठ
मन परे हरियो, नपरे रातो
1
0
Happy vijaya Dasami all of nepali!!!!
Raju pulami
Janga Gurung
hal
hotel namche
namche bazar
Solukhumbu
मन परे हरियो, नपरे रातो
0
0
बिजया दशमि २०६४को सम्पुर्ण देश बिदेशमा रहनु भयेका दाजु-भाइ तथा दिदि-बहिनीहरुमा हार्दिक मङलमय शुभकामना / कोरियामा रहनु भयेकाहरुलाइ दशैको लागि चुल्है निम्तो छ /आन्याङ प्रवाशि मजदुर गृहमा पिङको मजालिन,सास्कृत कार्यक्रम हेरन, टिका जमरा लगाउन,नेपालि बिभिन्न परिकारका खानाहरु खान,दशै उपहार भाग्यदय चिट्ठा जितन्,२०वटा नेपालि सस्थाहरुले सयुक्त रुपमा आयोजना गरियेको यो कार्यक्रम सहयोग कोरिया सस्कृतिक मन्त्रालय र छ्नजिनसाङ बेलफ्यर सेन्टर नेपालिको पर्व लाइ सन्सारमा चिनाउ धन्याबाद्/
नरेन्द्र गुरुङ्
मन परे हरियो, नपरे रातो
1
0
Happy Dashain for all viewer of Merosansar
And all of Nepali harulai la Mero tarfa bat la
मन परे हरियो, नपरे रातो
0
0
Hapy Bijaya Dasami to you & all of Nepali.wish you all the Best!!
Tika hus Nidar ma hos Kan ma gamara hos.
Pariwar ma shukha hos Desma Santi hos
Dasai ma khushi ko Bas hos Sartru ko nas hos
Harek paricha ma pass hos
hat ma 21 patti ko tas hos gar ma masu bear ko
bas hos !! pura hos manokamana ahi chha Bijaya
Dasai 20064 ko Shubhakamana!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
टिका होस निधार मा,जमरा होस कानमा,सुख होस परिवारमा, शान्ती होस देश मा ,दसैंमा खुशी को बास होस सत्रु को नाश होस,हरेक परिक्षामा पास होस,सुन चन्दी को रास होस,हात म 21 पती को तास होस, र घर मा मासु र बियर को बास होस, पुरा होस मनोकामना,यही छ वडा दशै २०६४ को शुभकामना
बिकाश आचार्य,धरान
मन परे हरियो, नपरे रातो
1
0
बडा दसै को हार्दिक मङ्गलमय सुभकामना ,,
मन परे हरियो, नपरे रातो
0
0
विजया दशमी २०६४ को येस पावन अबसरमा सम्पुर्ण नेपली लगायेत बिदेसमा रहेका नेपलीहरुलाइ हार्दिक सुभकामना/सबैमा सुख, सान्ति र सम्ब्रिद्दि को कामना गर्दछु/माता दुर्गा भवानिले सबैलाइ सत्मार्गमा लाग्ने प्रेरणा दिउन/
मणि कडेल
मलेखु-नेपाल
हाल इराक
मन परे हरियो, नपरे रातो
2
0
हिन्दुहरुको माहान चाड विजया दशमिको येस पावन अबसरमा समस्त नेपालीहरुलाइ हार्दिक मन्गलमये सुभकामना/ येस विजय दशमीको आगमन सन्गै देशमा राजनितिक स्थिरता छाओस्/ सबैले सान्तिपुर्ण जिबन यापन गर्न पाउन्/ माता दुर्गा भवनीले हामि सबैको कल्याण गरुन/
दिपेश खनाल
कावासोती गा.बि.स.-५, नवलपरासि, नेपाल
हाल इराक
मन परे हरियो, नपरे रातो
1
0
Happy Vijaya Dasami 2064 to all viewers of mysansar.com
sangalo
Belgium
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो संसारको टिम अनि सबै पाठक मित्रहरुलाई मेरो तर्फबाट पनि सम्पुर्ण दसै २०६४ को हार्दिक शुभकामना!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Wishing U Happy ‘N’ Prosperous Bada Dashain,
दशै मा शिव को जस्तो शक्ति, मिरा बाइ को जस्तो भक्ति, आब्दुल कलाम को जस्तो ग्यान, कर्न को जस्तो दान, जर्ज बुश को जस्तो सान, नोबेल पुरस्कार को जस्तो को शिद्धि, गान्धि को जस्तो अहिन्सा हाम्रो देश को परम्परा, युधिस्थिर को जस्तो मयार्दा, बिल गेतस को जस्तो सम्पति, यस्तो होस सबै लाइ मेरो येहि हो शुभकमना
HAPPY BIJAYA DASHAMI,
मन परे हरियो, नपरे रातो
1
0
विजया दशमिको हार्दिक मंगलमय शुमकामना सम्पुर्ण नेपालीहरुमा ।
सुभक महतो / सिराहा
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी तपाई लाई दशै को शुभ कामना र समपुर्ण यो मेरो सन्सार बल्ग का पाठकहरुलाइ पनि मेरो तर्फ बाट दशै को हर्दिक मन्गल मय शुभ कमाना छ…
झलकचन खड्का
दोहा क़तार
मन परे हरियो, नपरे रातो
0
0
SAMPURNA HINDU JAN HARU LAI VIJAYA DASHAMI KO SUVAKAMANA CHA.
मन परे हरियो, नपरे रातो
0
0
शभ्-कामना बिजया दशमी(बडा दशै) को”’
कामना गर्दै उनन्त नेपाल भयको सुन्न पाउ,
नेपालै भरि शान्ति-सुख बर्शेको देखन पाउ.
नपरोश मर्न् कसैलाइ पनि बलिको बोका झै,
नपरोश रुन नेपालीलाइ नेपाल रोय झै.||
दशै को बेला शरद रितु मलीन मुहार्,
नपरोस आमा कशैले घरमै मागन गुहार्|
बिजया देबी शक्तिकी स्रोत प्रार्थना गर्द्च्हु,
नेपाली सबको कल्याण गर शरण पर्द्च्हु\\
माया को टिका जमरा पनि सध्भाब समान,
दशै को मैले ट्क्राय हजूर यो शूभ्-कामना.
लोक नाथ तिवारी
म्यारिल्याड अमेरिका.
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी,
सर्ब प्रथमत तपाइलाइ है मेरो तर्फबटा बिजय दशमीको सुभकामना,
र अनि नेपाली समस्त दाजु भाइ तथा दिदी बहिनीहरु र बुबा मुवाहरुमा यो बिजया दशमीको हादिक सुभकामना अर्पण गर्दछु /
देउ कुमार पख्रीन्
चितवन जिल्ला पर्बतिपुर गा.बि.स.-१ सितापुर /
हाल इराक /
मन परे हरियो, नपरे रातो
0
0
बिजया दसमि २०६४ को पुनित ाअबसर मा समस्त देस बिदेस मा रहनु हुने नेपालि हरुमा सान्ति सम्रिदि र उत्तर-उत्तर प्रगतिको मन्गलमय कामन ब्येक्त गर्दच्हु बिनोद कुमार पराजुली झापा कोहवरा ७ दामुना हाल कतार
मन परे हरियो, नपरे रातो
0
0
मित्रहरु,
बड़ा दशैं २०६४ को शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना| माता श्री नौ दुर्गा भवानिका प्रसादले देशमा शुख शान्ति छाओस, अमनचयन कायम रहोस| यो दशैंले नेपालमा गणतन्त्र ल्याउन मदद्त गरोस| देश शांतिपथ तीर अग्रसर होवोश, यहि मेरो कामना|
पुन्य रेग्मी
लन्दन
मन परे हरियो, नपरे रातो
0
0
समस्त नेपाली मा बडा दशै को शुभ उपलक्ष्यमा सुख शान्ति र समृद्दीको साथै उत्तरोत्तर प्रगति को हार्दीक मंगलमय शुभकामना!!!!! सप्रेम्…
मन परे हरियो, नपरे रातो
0
0
मेरो पनि सुभकमना होइ मेरा सारा नेपालि दाजु भाइ दिदिबहिनि लाइ
देस मा सान्ति होस सबै नेपालि मिलेर बसु ल सत्रु को नास होस नेपालि को बिजय होस
घनश्याम (बिबस यात्रि)
मन परे हरियो, नपरे रातो
0
0
उमेस जि
यो बिजया दशमिको पुनित अनि पाबन अबसरमा समस्त नेपालि दाजुभाइ तथा दिदिबहिनिहरुमा हार्दिक सुभकामना अर्पण गर्दछु/ सबैको जिबनमा खुसि छाओस/ सबैला असल काममा लाग्ने प्रेरणा मिलोस/ माता दुर्गा भबानिले हामि सबैको कल्याण गरुन्/
ध्रुब प्रसाद दाहाल
गोर्खा जिल्ला, फुजेल गा.बि.स-४, नेपाल
हाल इराक
मन परे हरियो, नपरे रातो
1
0
**********************************************
TO ALL FRIENDS AND FAMILIES
WISH YOU ALL
A
VERY HAPPY VIJAYA DASHAMI 2064
*************************************************
मन परे हरियो, नपरे रातो
0
0
लौ फेरी दशैं आएछ , शान्ती आएन , लोकतन्त्र आएन , गणतन्त्र आएन , हजुरबाको पुस्ता देखि आशा गरेको संविधान सभा पनि आएन । हुनु सम्मको अशुभ हुने देशमा यो दशैंले शुभ गराउंछ कि ? सबैलाई शुभ कामना है । यो दशैंले संकल्प जी ले भने जस्तै देशमा गणतन्त्र ल्याउन मद्दत गरोस ।
नेताहरु त सुध्रिने आसै छैन बरु ति धुन्धुकारीहरु सत्ताच्युत हउन ।
नयाँ नेता आउन ।
मन परे हरियो, नपरे रातो
0
0
शुभकामना यहाँहरुलाइ यि निर्मल पर्वहरुको ! निर्दोष पशुहरुको हत्या हरेर खुसि साट्ने परम्परालाइ बदलेर शुभकामना लिने-दिने हो कि ??
Thanks
Sate-
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि! सहि कुरा गर्नुभो चित्त बुझ्दो लग्यो. ल सबैमा बदा दसैको शुभकमना!
मन परे हरियो, नपरे रातो
0
0
बिजया दशमी को सुखद पावन अवसर मा देश बिदेश मा रहनु भएका सम्पुर्न नेपाली दाजुभाई दीदीबहिनी हरुमा हर्दिक मङगल्मय शुभकामना ब्यक्त गर्दछु|सथै शान्तिपुर्ण नेपाल निर्माणको लागि नेताहरुलाई सद्बुधी मिलोस दुर्गा माता सग सम्पुर्न नेपालि हरुले आशिर्बाद् माग्दछौ |
जोन्|
मन परे हरियो, नपरे रातो
0
0
Happy Bijaya Dashami to all Nepali living at home and abroad. May Goddess Durga Bhawani bless us all Nepali people all over the world. May goddess durga also bless our leaders with some wisdom to protect our country, culture, hitory, pride and way of life.
मन परे हरियो, नपरे रातो
0
0
ल ल साथी सर्वप्रथम विदेशबाट तपाईलाई मेरो तर्फबाट विजया दशमीको हार्दिक शुभकामना!
मन परे हरियो, नपरे रातो
0
0
To Umesh Ji & My Sansar Family
Hope this Bada Dashain & Tihar 2064 brings happiness and success in abundance…
HAPPY DASHAIN & TIHAR
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी,
बडो सान्दर्भिक विषय उठाउनु भएकोमा धन्यवाद!
दशैं मात्र नभनि अझ बडा दशैंको शुभकामना भन्दा बेश होला कि? चैते दशैं पनि भएका ले !
मन परे हरियो, नपरे रातो
0
0
I agree with Umesh Ji. So, I would like to wish happy Nava-Ratri and Vijaya Dashami 2064 to all of the viewers and readers of Mero Sanasar.
Rabindra Bista
South Korea
मन परे हरियो, नपरे रातो
0
0
एक दमै सहिकुरो उमेश जि!
यो राजनिति अनि एस्को सँधैको टिका टिप्पणी छोडेर केहि दिन साँचै नै आराम गर्ने र शुभकाम गर्ने बेला आएको छ|
यहि अबसर मा म पनि मेरो सन्सारका सम्पुर्ण साथि हरु, यस्का कमेन्टेटर साथिहरु अनि समस्त नेपाली जन समुदायहरुलाइ नेपाली हरुको महानचाड् बडा दसै को हर्दिक मन्गल्मय शुभ-कामना दिन चहन्छु साथै देशमा छीट्टै सुख शान्ति अन अमन चयन छाओश भनि श्री नौ दुर्गा भवानि सन्ग प्रार्थाना गर्दछु!
मन परे हरियो, नपरे रातो
0
0
Happy Dashin!, Dashin ko Suvakamana! Yo Dashin le Desh ma GANATANTRA launa Maddat garos, Neta ko budi ma Sachetena paida hos. SUVAKAMANA
दशैंमा खुसी मनाऔं। बडा दशैंको सम्पूर्ण नेपालीहरूमा शुभकामना। यो दशैंले देशमा गणतन्त्र ल्याउन मद्दत गरोस। नेताहरूको वुद्धीमा सचेतना पैदा होस।
यहि छ मेरो शुभकामना!
सँकल्प पोख्रेल
चितवन
मन परे हरियो, नपरे रातो
0
0
प्रतिक्रिया तपै को कुरा थिकै हो. दशै हाम्रो सन्स्क्रिति हो यस्ले क्सैको केहि बिगार गर्दैन. यसलाई सकारात्मक रुपमा मनाउदै जानु पर६. मेरो समस्त नेपालि दिदिबहिनि , दाजुभाइ लाइ दशै को सुभकामना.
कल्पना रिजाल्, सामाखुसि
मन परे हरियो, नपरे रातो
0
0
उमेस जी,
की कसो भन्ने प्रस्न गर्नु भएछ, हुन त होला सहि तर म सहमत छैन्| शुभकामनामा के नै छ र? देशमा बोका, कुखुरा, रागा… को भन्दा नेपाली दाजु भाई को बली चढएर के को कामना?
मन परे हरियो, नपरे रातो
0
0
Umeshji & blog family
First of all, I would like to give you greetings on the occasion of Bijaya Dashami.
Thanks,
Raj
मन परे हरियो, नपरे रातो
0
0
हुनत म अहीले नेपालमा छैन दुई दीन बाकी छ् आफ्नो जन्मभुमीमा पाईल टेकन तर पनि म यहीबाटनै(दुबै) नेपालीको माहान पर्ब बीजया दशमीको माहान उपलछयमा दशैले नेपालमा शान्ती र सुख बीकाश होस भनीकन प्राथाना गर्दछु र समस्थ नेपालीलाई मन्गलमय शुभकामान बीजया दशमीको|
मन परे हरियो, नपरे रातो
0
0
सम्पुर्न Mysansar का पाठक साथीहरु,एबमरितले उमेश भाई तथा समस्त नेपालीहरुमा बिजया दशमीको पावन अवसरमा सु-स्वास्थ्य,दिर्घायु,शुखसम्रिद्दी तथा निरन्तर प्रगतिको हार्दिकमन्गलमय शुभकामना ब्याक्त गर्दछु|
मन परे हरियो, नपरे रातो
0
0
Dear Folks,
आई विश ईउ अल द best ओन द ओकएजन ओफ हयापी बीज्या दासमी २०६४.
राजु Sydney Australia.
मन परे हरियो, नपरे रातो
0
0
हो हो कुनै शन्का छैन….
मन परे हरियो, नपरे रातो
0
0
Happy Dashain to all Nepalese around the world
मन परे हरियो, नपरे रातो
0
0
Sabai Nepali Daju bhai ra dd bahini haru lai mero tarfa bata DASHAIN KO MANGALMAY SUBHAKAMANA!!!!
मन परे हरियो, नपरे रातो
0
0
ल मेरो तर्फ बात पनि माइ सन्सार को तीम लाइ दशै को हार्दीदक मन्गलमय शुभकमाना.
मन परे हरियो, नपरे रातो
0
0
It is okay. Nothing wrong with it. It is used to for us.
मन परे हरियो, नपरे रातो
0
0
” दशैको पुनित अवसरमा सम्पुर्ण देश विदेशमा रहनु भएका आदरणिय मित्रगण, दाजु-भाइ तथा दिदि-बहिनिहरुमा शुभकामना गर्दै हामि सबै लाइ शान्तिमय, भयरहिताले यो दशै मनाउन पाइयोस भनि मेरो पुन: सबै लाइ शुभ कामना “”
राज देबकोटा
मन परे हरियो, नपरे रातो
0
0
एकदम जायज कुरो हो– मेरो मनको कुरो आयो यहा, बडादशैंको शूभकामना भन्न किन नसुझेको होला हामीहरुलाइ?
नेपालीहरुको महान चाड बडादशैको हार्दिक मंगलमय शुभकामना–मेरो त सधै यही भनाइ रहन्छ। र आज पनि।
मन परे हरियो, नपरे रातो
0
0
बिजया दशमी २०६४ को मन्गलमय शुभकामना.
From all the Nepali Students studying at University of Melbourne, Australia.
मन परे हरियो, नपरे रातो
0
0
शुभकामना
I wish Happy Bada Dashain to every Nepalese people. May the blessings of goddess Durga be always with Nepal and the Nepalese people. May this festival bring joy & happiness to the people and peace & prosperity in the country.
शुभकामना
सुदीप
Boston
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि सर्भ प्रथम त विजय दशमि को सुभकमना यहले चितायको अथ्यको कम पुर गरुन दुर्गा माता ले
मन परे हरियो, नपरे रातो
0
0
संसारका कुना काप्चाका सारा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई दशैंको हार्दिक मंगलमय शुभकामना! आशा छ, सारा नेपाली दाजुभाई दिदीबहिनीहरुले दशैं र त्यस लगतका दिन बर्षहरु स्वस्थ, शुखमय, शान्त र सम्रिद्धिका साथ बिताउन पाउन्!
मन परे हरियो, नपरे रातो
0
0
Happy vijaya dashami all nepali people
मन परे हरियो, नपरे रातो
0
1
बिरानो देशमा झन् धेरै महत्व हुने दशैको!
तपाइ लगायत मेरो सन्सार को पाठक हरु लाइ दशको मगल्मय सुभकामना|
मन परे हरियो, नपरे रातो
1
1