‘नेपाली तारा’ को कन्सर्टको एउटा भिडियो त तपाईँहरुले हेरिहाल्नु भयो। यो भिडियोमा भने नेपाली ताराका एक प्रतिस्पर्धीले ‘यो मन त मेरो नेपाली हो..’ बोलको चर्चित गीत गाएको हेर्न सक्नुहुनेछ।
भिडियो हेर्न तलको प्लेयरको प्ले बटन क्लिक गर्नुस्-
No related posts.









really mind blowing and you are fabulous singer i confirm that you are the Nepali Tara of this year God bless you keep it up.
Min Thapa
मन परे हरियो, नपरे रातो
0
0
राम्रो छ. मेरो एक भोट यिनैलाई तर नाम ??? के रहेछ हो!
मन परे हरियो, नपरे रातो
0
0
मैले सुनेको थिये काठ्मन्डू को साचै मान्चे हरु बिदेश अनि बाहिर को खेपा हरु काठ्मानडु मा खचा खच उम्लिरहेको च भनेर..आज यो क्लिप हेरेर बिसवास लाग्यो. गीत राम्रो ६. तर त्यो खेपा हरु तेसरि उफ्रियेको चाइ ताल न बेताल !
हग्ने लाइ भन्दा देख्ने लाइ लाज्.थुक्क
मन परे हरियो, नपरे रातो
1
0
He is no less better than Prashant Tamang.
Mind blowing even in live concert.
Kudos dude, keep it up!!!
मन परे हरियो, नपरे रातो
0
0
” राम्रो ”
सुभ कामना
मन परे हरियो, नपरे रातो
0
0
The lyricks of the song are very impressive. But I did not see a big crowd like in Indian Idol’s winner had.
मन परे हरियो, नपरे रातो
0
0
this song is rellly good but the venue does not seem so good and on the otherhand this program is sponsored by the orangeboom which is the worse beer of nepal so that your voical and chance to win the nepali tara might be bitter than orangeboon so next time try to scan it before starting to sing.
peter jackson
sydney Australia
मन परे हरियो, नपरे रातो
0
0
सकरात्मक नै ६ भाइ को पर्तिभाको कदर गर्नु पर्६
गित मा मात्र सिमित नहु हामि नेपालि भुमि को सम्मान गरु ल हामि सबोइ नेपालि होउ
जय नेपाल
घनश्याम (बिबस यात्रि)
बराह….चतरा सुनसरि
मन परे हरियो, नपरे रातो
0
0
Hey,the song you sang is really mind blowing keep it up and good luck !
dhurba
from sydney australia
मन परे हरियो, नपरे रातो
0
0
हामि जहा सुकै जता बसे पनि हामि नेपलि हौ.टप टेन भित्र परेकाहरुको फोटॉ र नाम उपलब्ध गराइ दिऍ अझ राम्रो हुन्थो कि ? And wish you all the best Nepali Tara.
मन परे हरियो, नपरे रातो
0
0
राम्रो छ।
सारा नेपाली मित्रहरु
worldchallenge को प्रोग्राममा नेपालको २ संस्था पनि परेको छ। त्यसर्थ सारा विश्वभरको नेपाली दाजुभाई तथा दिदीबहिनीहरु यो प्रतिस्पर्धामा भोट हाल्न नभुलौं। विश्वमा नेपालको पनि नाम कहलाऔ।
भोट दिन यो साईटमा जानुहोस:
http://www.theworldchallenge.co.uk/voteform.php
१,LIMBS FROM LEFTOVERS, Nepal
२,COOKING WITHOUT GAS
Nepal
अस्तु!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
यो केटॉ ळे राम्रो गायो,
मन परे हरियो, नपरे रातो
0
0
मलाई यो गित सुन्दा चाहि ए नेपलि हो तिमिहरु जहा भए पनि नेपालि नै हौ बिदेशि नबन है भने जस्तो लाग्यो|आज विदेशमा बसेर येस्तो गित सुन्न पाउदा र नेपलि हुनुको महत्व मथि मलै गर्व लागेर आएको छ|
मन परे हरियो, नपरे रातो
0
0
ज होस आज बीदेश मा बस्दा पनि यो गीत सुन्दा त आफु नेपाल मा नै भयेको अनुभव गरायो
रबिन मैनाली
औस्त्रालीया
मन परे हरियो, नपरे रातो
0
0
there is no doubt This time our Bangdada tare will be our NEPALI TARA wish u all da best TARA
मन परे हरियो, नपरे रातो
0
0
i really feel proud when i listen this song……really we have NEPALI HEART…..
मन परे हरियो, नपरे रातो
0
0
I think he would be next Nepali Tara.He is one of the strongest contestants I have seen so far.
Good Luck !
मन परे हरियो, नपरे रातो
0
0