दशैँअगाडि निस्केको नयाँ नोटमा गणतन्त्र आयो भनेको त के खाएर आउनु नि। अझै लुकेको अवस्थामा के देखिँदो रहेछ, हेर्नुस् त यो भिडियोमा।
यो कुरा प्रचारमा आएपछि नेपाल राष्ट्र बैँकले प्राविधिक कारणले त्यसो भएको बताएको छ। तर यदि त्यसो हो भने पहिले नै बताएको भए भइहाल्थ्यो नि, किन लुकाउनु पर्थ्यो, हैन त ?
No related posts.









It’s really a bad news. The printed notes should be collected back and burnt and new notes should be printed. It proves that LOKTANTRA has not been established in Nepal even now.
Shyam Baral, Damak, Jhapa.
मन परे हरियो, नपरे रातो
2
3
Before passing my personal comments on this matter, I would definitely like to hear the official explanations from the concerned authorities of the Govt. of Nepal and the Nepal Rashtra Bank. The bank has deliberately issued these new bank notes with the picture of the king in shadow. This is an important fiscal development undertaken by this Govt during the present interim period which may have a far reaching implications on the political future of democracy in Nepal.But for those who want to retain monarchy in Nepal, they have a strong reason to smile for the time being at least.
मन परे हरियो, नपरे रातो
0
1
गिरि + राजा भयेर गिरिजा भाको नि
गिरि भनेको तुल्सि गिरि अनि राजा भनेको माइलो ठकुरि
अनि येस ले जन्ता को हित को काम गर्ने त कुरै भयेन नि
हेर्नुस त यो नोट को हालत मेरो बिचार म येस्को डिजाइन त
बैन्क ठ्ग्ने पर्साइ ले गरेको होला पहिले नै
मनिस्
मन परे हरियो, नपरे रातो
2
2
जस्तो नोत उस्तै राजा हा हा हा
मन परे हरियो, नपरे रातो
2
1
यो सब नेपालि नातकको मुख्ये पात्र गिरिजा हो निज लाइ न नेपाल र नेपलि को माया तथा इज्जत ६ न लाज सरम नै . न निज को यो देस बिकस गर्ने योजना नै . जब सम्म् यो देस मा निज जस्ता हरुको बोल बोला रहन्च् नेपालको र नेपलिको हसिलो मुहार देख्नन खोज्नु हामि जास्ता देश प्रेमिहरुले देउसै सपना देख्ननु समान हो .
मन परे हरियो, नपरे रातो
1
1
I first hate all nepalese living abroad, bahira basera hero kura garne, come nepal and struggle for that conspiracy
मन परे हरियो, नपरे रातो
1
2
नया नोत रम्रो chha. ग्य्न्नेर्न्द्र को मुखौमा रातो पोतेको chha. जसरि नोत मा …. ग्य्नेन्द्र लाइ रातो पोतेको chhah….. बाहिर देखदा नि सबैले रातो …निलो … पहेलो….. जे जस्तो ले पयो तेसैले …. पोते पनि हुन् chha.
मन परे हरियो, नपरे रातो
0
1
मैले ंकेहि समय पहिला यो समाचार हेरेको थिए .
नयाँ नोटमा राजाको तस्वीर राख्ने निर्णय सरकारलै नै गरेको खुलासा
एफएन न्युज सम्वाददाता
काठमाडौं
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वीर विक्रम अधिकारीले पाँच सय रुपैयाँको नयाँ नोटको पानी छापमा राजाको तस्वीर सरकारको निर्णय अनुसार नै राखिएको बताउनु भएको छ ।
गुल्मीको तम्घासमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै डेपुटी गभर्नर अधिकारीले राष्ट्र बैंक एक्लैले केही पनि गर्न नसक्ने बताउनुभयो । उहाँले नयाँ नोटमा रहेको राजाको पानी छाप तस्वीरलाई ढाक्न लाली गुराँस प्रयोग गरिएको स्वीकार गर्नुभयो ।
५ सय १ हजार दरका नयाँ नोटहरु जनआन्दोलन अगाडि नै छाप्न अर्डर गरिएकाले टेन्डर रद्द गर्दा करोडौं घाटा पर्ने भएकाले पानी छापमाथि लाली गुराँस राख्ने निर्णय वर्तमान सरकारले गरेको बताउनुभयो ।
राजाको पानीछाप तस्वीरलाई ढाक्नका लागि नै लाली गुराँस राख्ने निर्णय भएकाले त्यसलाई बढी शंकाको दृष्टिकोणले हेरेर प्रचारप्रसाद नगर्न उहाँले आग्रह गर्नुभयो ।
मन परे हरियो, नपरे रातो
1
1
Nepalese listen…… These bastard Officials are making nepalese fool.Printing millions of noteswhose value is million times the value of note is not just simply printing a wedding invitation card whose value is couple of thousand rupees. So i strongly say that it was done purposly.If it was a technical problem why would they bring this in market? Now Its the time to think seriously about these matter. Nepalese should wake up and find the best solution…..
cheers
carl sydney
मन परे हरियो, नपरे रातो
0
1
Symbolic Note
मन परे हरियो, नपरे रातो
0
1
If this is a technical mistake, the chief of Central bank and other involved in this process should be fired and the notes should be make void and should issue new notes.
मन परे हरियो, नपरे रातो
0
1
who designed this note.i think the designer of this note is relationship of gyane. and i would like to tell him “if you design another note also same like this, neplease people will make your body dead. so be care otherwise axe will coe on ypour head.”
मन परे हरियो, नपरे रातो
0
1
लोक तन्त्र को नाम मा कालो धब्बा हो यो सरकार , नेताहरु , जनता भनेको भेदा नै थानेको जस्तो
मन परे हरियो, नपरे रातो
0
1
प्राविधिक कुरा त अाफ्नै ठाउँमा होला तर राजाको फोटो राख्दैमा त्यत्रो अापत्ति हुने थिएन तर किन लालीगुराँस जस्तो पवित्र फुलले त्यस्ता चोरको अनुहार किन छोपेर राखियो त्यो सम्वन्धिन निकायले भन्नै पर्छ । यदि प्राविधिक कारण मात्रै हो भने त जे पनि गरे भइहाल्यो नि । गर्न पायो भन्दैमा जे गरिदिने महाशय
—————————————————–
मन परे हरियो, नपरे रातो
0
1
हतपतको काम लतपत भनेको यही हो । नसोंचि नबुझि गरेको काम यस्तै हुन्छ । कुनै अचम्म लागेन ।
मन परे हरियो, नपरे रातो
0
1
नेपालि जनता लाइ जसरि नेता ले आखामा छारो हालेका छन त्य्सैगरि नेपाल राष्ट्र बैक ले पनि आफ्नो जिम्मेवारि पुरा गरेको छ/ यसर्थ, नेपाल मा हरेक पुरानो सोच,पुरानो मानसिकता,पुरानै नेता, पुरानै प्रशासनिक ढाचा को यो जानिबुझि नेपालि जनतालाइ ठग्ने, घुमाउरो पाराले झुक्याउने खेल मात्र हो र यो पनि यहि चालको फलस्वरुप हो/
रुद्र प. खनाल,दमाम,के.स्.ए.
मन परे हरियो, नपरे रातो
0
1
जब सम्म यो देशमा गिरिजा भन्ने मान्छे रहन्छ तब सम्म नेपालमा राज तन्त्र को खारेजी हुँदैन र गणतन्त्र को उदय हुँदैन। किन कि गिरिजा बाबु लाई गणतन्त्र भन्दा राजतन्त्र प्यारो लाग्छ, उस्को मुखले कम्युनिष्ट भन्ने शब्द बोले पछी पानी ले कुल्ल गरेर मात्र अरु शब्द बोल्छ अनी कहाँ बाट आउछ देश मा गणतन्त्र ?पैसा छाप्न दिने बेलामा त खुब राजा बिहिन नोट आउने भनेर गफ हानेको थियो अहिले पैसा छापेर आयो तर नोट मा त्यही राजाको तस्बिर छ र जनता लाई उल्लु बनाउन को लागि तस्बिर माथि लालिगुराश को फोटो राखेछ।यहा बाट पनि थाहा हुन्छ गिरिजा भन्ने कस्तो मान्छे हो भनेर।
मन परे हरियो, नपरे रातो
0
1
i dont think it is a mistake … testo king ko hidden image pani mistakely huncha ta… kati mehenat lagcha hola tyo hidden image insert garna…. strict action should be taken who ever is resposible for it….
मन परे हरियो, नपरे रातो
0
1
yahi ta ho nepal haina ra…….. ajha kati badnaam garnu paryo nepal ra nepal ko paisa lai……….
मन परे हरियो, नपरे रातो
0
2
देस र जनता लाइ उल्लु बनाउनु सारै नै निच काम हो येदि राजा को फोतो
राखेकोमा भन्दा पनि जनता लाइ बोका बनाउन खोजेकोमा यो जसले गरे पनि
दैत्य चरित्र अबस्य पाइन्६
र येस्तो दैत्य चरित्र देस र जनत को लागि सदैब हानिकारक नै हुन्६.
मन परे हरियो, नपरे रातो
0
1
के राजा लाई लुकाउन को लागी गुरास को फुल को उपयोग भयको हो ?
मन परे हरियो, नपरे रातो
0
2
अहीले माल्दाई को पावर लुकेर रहेकोले नोटमा पनि लुकेर बसेका हुन नि त…हातमा पावर आयो भने फेरि बाहिर निस्किने रे नि त/
मन परे हरियो, नपरे रातो
1
1
अबत प्राबिधिक कारन भनेर जे पनि गर्न पाइने भयो सम्बिधान सभा को चुनाब सरेको पनि प्राबिधिक कारन ले हो ला जहा कम प्रबिधि तेहा बधि त्रुति
जय नेपाल
घनश्याम (बिबस यात्रि)
बरह…चतरा सुनसरि
मन परे हरियो, नपरे रातो
0
1
हो हो, यो कुरा मैले पहिलेनै हेरेको थिए, म छ्क्क परेको यो कुनै त्रुटि हो या सड्यन्त्र. नेपलम यस्तो सम्मको कपट हुन्छ्. गणतन्त्रबादी हरुको मुखमा गोबर छ्यपेका हुन्. तर थाहा छाईन अब कुन तबर्ले कार्बाहि गर्नेहुन्, अधिकरिक मन्छेले हदैसम्मको सजाय पाउनु पर्ने हो तर नेपाल्मा के पो होला र! केटा केटिको खेल जस्तो पनिपो लग्छ मलाइत कहिले काहि.
मन परे हरियो, नपरे रातो
0
0
yo chahi nepal ma ramro vhayna . kinki lok tantha ahyko ra yasko lagi kati ly ahpno rhagat bhagyko tiyo ahga thysko ahpman garirkha chan .
ki ta new money hataunu pharyo ki ta chanj gharnu paryo natha phyri phni jhanta ahndolan ma utina kati pani byr lagdyna
raj kumar
मन परे हरियो, नपरे रातो
0
1
यो कुनै त्रुटि होइन, लापरवाहि हो नेपाल रास्ट्र बैन्कको /
मन परे हरियो, नपरे रातो
0
1
यस वारेमा पहिलेनै सामाचार आई सकेको थियो | नोट छाप्ने कागज पहिलेनै तयार भैसकेको र त्यो क्यान्सिल गर्दा नेपाल सरकारलाई १० करोड घाटा लाग्ने भएकोले त्येसो गरेको रे | १० करोड जोगाएर त्यहि कागज प्रयोग गर्नु र नयां कागजमा छाप्नुमा देशको लागि कुन उपयुक्त कुन्नी?
मन परे हरियो, नपरे रातो
0
0
अन्त्यमा उमेश जी लाई मुरिमुरी धन्यबाद यो नयाँ नोटमा भएको गल्तिको बारे यहाँ प्रस्तुत् गर्नु भएकोमा
मन परे हरियो, नपरे रातो
0
1
मलाइ त लाग्छ कि यो राष्ट्र बैंक पनि राजाबादी नै हो । यदि प्राविधिक कारणले भएको भए त उसले उतिखेर नै त्यो सच्याईहाल्थ्यो नि । सबैले थाहा पाएसी ” यो प्राविधिक कारणले हो ” भनेर भन्नु राष्ट्र बैंक यो गल्तिबाट जोगिनु खोज्नु मात्रै हो अरु केहि पनि हैन ।
मन परे हरियो, नपरे रातो
0
0
The truth is these leaders willever bring republic in Nepal because they have no capacity to manage a new Nepal. They only good at quarrelling for power,mobilising international community for their self fulfilment and confusing the people with their big talk.
Until some honest and dedicated youth take over leadership nothing new will happen.
मन परे हरियो, नपरे रातो
0
0
जति पनि बाहिर परिवर्तित देखाए पनि लागेको बानी कस्ले छोड्छ र । मुखमा रामराम बगालीमा छुरा । सबका सबलाई बोरामा हालेर खोलामा हाल्नु पर्ने ।
मन परे हरियो, नपरे रातो
0
0
यो न नोट भित्रि भागम ग्यानेको तस्बिर लुकेको छ.. मैले त यो नोट जुन दिन मेरो हातमा परेको थियो त्य्है दिन थाहा पाइ सकेको थिये…के चाला हो यो सरकारको?? बुझ्नै सकेन बा…
त्यो ग्यानेको तस्बिर लाइ लुकाउन खोज्नको लागि बाहिर पट्टि लालि गुरासले लिपिएको छ, अब के भन्ने?
हामिलाइ गोरु बनाउन खोजेको हो रास्ट्र बैकले???
मन परे हरियो, नपरे रातो
0
1
please upload photos also! Most of the Students in American Universities can’t watch the video through Campus Network!
मन परे हरियो, नपरे रातो
0
1
I could not be bothered what is hidden and what is not hidden in a five rupees bill. What I really care about is that, is there a rule of law in the country? Is there security in the country? Is human dignity respected in the country? Is there a good environment for our new generation to study? Is corruption being checked?
I would rather about such fundamental issues than ganatantra and no ganatantra who cares. Is there enough potable water for people to drink? Is there enough toilets in the country sothat while walking you do not notice shit scattered and smell in the streets and roads etc.
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी
मलाइ लाग्दछ नेपाल राट्र बेन्क भित्र पनि राजाबादिको हाबि रहेछ | उनिहरुले यो घट्ना जाना जानि गरेका हुन र आम जनताको बि्चारलाइ सम्मान गर्नु त अर्के कुरा राजाबदिहरुलाइ खुसि बनाउनु उनिहरुको धर्म हो | येस्तालाइ कर्बहि हुनु पर्द्ाछ नत्र भने रजिनामा दिनु |
यी पधादिकरि नै देशका शत्रु हुन यनि रहेसम्म देशको बिकाश कहिल्यै हुदेन |
मन परे हरियो, नपरे रातो
0
0
प्राविधिक कारण होइन … यस्लाइ चाकरी भन्नु पर्यो …
मन परे हरियो, नपरे रातो
0
0
Really disappointed looking it, if its true, is quite bad news.
मन परे हरियो, नपरे रातो
0
1
के भा हो नेपाल मा येस्तो गाइजात्रा.
बधाइ च्ह नेपाल रास्त्र बैक लाइ.
सबै तिर बात ग्यानेन्द्र लाइ बचाउन लैगिपरेको देखियो.
बिचारा माओ बादि.केहि गरिब जनता मात्रै साथ मा च्हन्.
मन परे हरियो, नपरे रातो
0
0
mukhama ram ram bagali ma chura bhane ukhan milna gayo
मन परे हरियो, नपरे रातो
0
0
What a surprise! You did a good research Umesh. पर्दा पछाडि अझ पनि gyanendra सक्रिय रहेछ्न. राष्ट्र ब्यान्कमा पनि राजाका सहयोगी हरु रहेछन. I wonder why nobody noticed it before?
मन परे हरियो, नपरे रातो
0
1
very surprising because if it is real, this is one of the greatest deceive to nepali people.
I don’t understand who does this kind of conspiracy ? I don’t think think this nepali leader bridng republic in the country.
I cann’t say more than this because I am so upset that better to silent and watch what’s going on.
narayan
मन परे हरियो, नपरे रातो
0
0
wish my country was england.so these mistake, error or may be hidden conspiracy etc will be thoroughly checked .sorry but we r not . so not surprised.just it”s us what we good at for bad thing.
मन परे हरियो, नपरे रातो
0
0
यो नेपालि जनतालाइ जिस्काको जस्तो छ | यो जानि जानि गरेको हुनु पर्छ |
तुलसि अधिकारि, ब्रुकिन्ग्स्, साउत डेकोटा, अमेरिका.
मन परे हरियो, नपरे रातो
0
0
लुकेको होइन, लुकायक हो, यो सब नाट्क मात्र हो!
मन परे हरियो, नपरे रातो
0
0
अझै पनि राम्रो सन्ग आई नसकाले ले होला नी त तेस्तो भको ..
मन परे हरियो, नपरे रातो
0
1
अब रास्ट्र बैन्क ले तत्काल नया नोट फेरि छापि बितरित त्यो डाकु भाइमारा भयेको सारा नोट हरु फिर्ता बोलायेर सट्टा दिनु पर्यो नि त!
कस्तो लिच्चड पापि रहेछ यो ठकुरि माइलो, जुगो जस्तो, जति मारे पनि नमर्ने पिशाच!
मन परे हरियो, नपरे रातो
0
1
यो कसरी हुन सक्छ हुनै नसक्ने कुरा गरेर राष्ट्रबैँकले के कुरा गरेको,कस्तोखालको प्राबिढीक कुरा नयाँ नेपालबनाउने हरुको चाला यास्तै हो?कुरा येहि नेर आउछ नि..लुकेको बस्तु सँन्ग कमिसन कति लपतिएको छ भने र|किन त्यो पुरानो समान प्रयोग गर्नु परेको त?साना नानिहरुले पुस्तकको चित्र लाई कपी,गरेको जस्तो,येस्तो चालाले पनि हुन्छ त?बरु…जुन भए पनि एउटा छाप पक्का गर्नु नि के?टेवल मुनि बसेर उध्घाटन गरेको जस्तो छी…….|
मन परे हरियो, नपरे रातो
0
0
उमेसजि नि कमाल गर्नु हुन्छ! कस्तो खुरापाति दिमाग होला…लुकेको ग्याने लाइ पत्ता लगाइ छोडेको! सान्केतिक रुप मा येल्ले के सन्केत गर्छ भने, Gyane is still active and hidden everywhere! “Gyaanectomy” नभये सम्म.. अह्…!!
मन परे हरियो, नपरे रातो
0
2
I was very much surprised to see that. I’ve heard it before, but I have seen it! This was not a mistaken print, but must intentionally done! It proves that the NRB (and the government too) is in support of Monarchy!
मन परे हरियो, नपरे रातो
0
1
यो त अलि पुरानो कुरा भो नि . निकै समय पछि अपडेट भयो त .
मन परे हरियो, नपरे रातो
0
1
राम्रो ! मलाइ यो सेक्युरिटि फिचर मन पर्यो .
मन परे हरियो, नपरे रातो
3
0
होइन उमेस जि जो कुर्सि मा बस्ने हरु नै त्यो ग्याने को नाम जप्छन अनि काहा बाट नेपालि नोट मा लोकतन्त्र औनु नि अझै सम्म त्यो ज्यान मारा को नाम मुटु मा सम्हाले र राखेका छन किन कि तिनि हरु भात मारा हुन जो आफ्नो खाने बाटो मात्र बनाउन जाने का छन! धिकार छ हामि जन्ता ले देस चलाउन यस्ता नेता मन्त्रि हरु लाइ दिएको मा!!
मन परे हरियो, नपरे रातो
0
3
A lot of technical defficulties, mental difficulties, physical diffiuclties surrounds nepal and nepales people.
suman
मन परे हरियो, नपरे रातो
1
2