-कृष्ण ढुंगाना-
‘अनमिनः नेपालको शान्ति प्रक्रियामा सहयोग गर्दै’ स्थानीय एफएमका स्रोताहरुलाई रविन शर्माको जोशिलो स्वरांकन सहितको रेडियो जिंगलको यो स्लोगन नौलो नलाग्ला। हेडलाइनमा प्रयोग भएको संगीत नभरिएको स्लोगन चाहिँ निश्चय नै नौलो र सम्वेदनशील विषय हो। संयुक्त राष्ट्रसंघीय मिसनको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित नेपाल कार्यालय यतिबेला आफ्ना अधिकारीले ठमेलको एउटा डान्स बारमा नाङ्गो नाच हेरे/नहेरेको बारे अनुसन्धान गर्दै रहेको खुलासा भएको छ। ८ डिसेम्बर २००७ शनिबार राति अनमिनका ३ अधिकारीहरु ठमेलको कोब्रा डान्स बार पुगेर नाङ्गो नाच हेरेको तथा यौनजन्य क्रियाकलापमा संलग्न भएको समाचार प्रकाशमा आएपछि अनमिनले अति गोप्य रुपमा छानबिन थालेको हो।
अत्यन्त गोप्य रुपमा थालिएको अनुसन्धानको सुइँको अनमिन कार्यालयका नेपाली कर्मचारीलाई समेत दिइएको छैन। अनुसन्धान टिममा अनमिनका अन्तर्राष्ट्रिय पदमा बहाल व्यक्तिहरु मात्र सामेल छन् । राजधानीबाट प्रकाशित हुने सन्ध्याकालीन दैनिक मेट्रो अनलाइन र काठमाडौँ टुडे साप्ताहिकले १३ डिसेम्बरको अंकमा अनमिन अधिकारी चढेको युएन लेखिएको गाडीको तस्वीर समेतको समाचार प्रकाशित गरेका थिए । ‘अनमिनका शान्ति स्थापक ठमेलमा नाङ्गो नाच हेर्दै’ शीर्षक दिएर अनमिनविरुद्ध निकै कडा र एकतर्फी रुपमा तयार पारिएको सेन्सेसनल समाचार अनलाइनले प्रकाशित गरेको थियो भने टुडेले स्थलगत तस्वीर सहित विशेष महत्वका साथ ब्यानर न्यूज बनाएको थियो । समाचारमा अनमिन अधिकारीहरुले नेपाली युवतीहरुसँग यौनजन्य व्यवहार गरेको समेत उल्लेख छ ।
नेपालका साप्ताहिक (केही बाहेक) र सन्ध्याकालीन समाचारपत्रहरुलाई विश्वसनीयताको कसीमा जाँच्दा तिनीहरु निकै कमजोर देखिन्छन् । तर, यी दुई पत्रिकाहरुमा तुलना गर्दा केही मिल्दाजुल्दा पक्षहरु पाउन सकिन्छ । दुवैको नाउँ अंग्रेजीमा छ । दुवैको पत्रकारिता गर्ने माध्यम भाषा नेपाली हो । दुवै अपराध रिपोर्टिङमा जोड दिन्छन् र अर्को संयोग के पनि देखिएको छ दुवै पत्रिकाले एकै दिन लगभग एकै किसिमको समाचार प्रकाशित गरेर अनमिन अधिकारीको टाउको दुःखाइदिएका छन् । दुवै पत्रिकाले डान्स बार पुगेका अधिकारीको नाम उल्लेख गरेका छैनन् भने दुवैले ती अधिकारलाई नेपालबाट फर्काउनु पर्ने आसयको समाचार प्रकाशित गरेका छन् । टुडेले तस्वीर खिच्न खोज्दा आफ्ना पत्रकार भरत ढकाल र लोकमणी राईलाई ती अनमिन अधिकारीहरुले दुर्व्यवहार समेत गरेको उल्लेख गरेको छ ।
समाचारमा आएको विषयलाई आफ्नै अनुसन्धानबाट पुष्टि गर्न खटिएका अनमिनका कर्मचारीहरु ३ जनवरी २००८ मा नयाँ बानेश्वरस्थित कार्यालयबाट सम्बन्धित व्यक्तिहरुलाई फोन गरेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै थिए । ठीक त्यही समयमा मार्टिन चौतारीमा भेला भएका १० भन्दा बढी सन्ध्याकालीनका सम्पादकहरुको बीचबाट खोजतलास दैनिकका सम्पादक मधु लम्साल भने- ‘हो, हामी हावादारी समाचार लेख्छौँ । सन्ध्याकालीन भनेका आतंककारी पर्चा हुन्।’ तर, कार्यक्रमपछि मेट्रो अनलाइनका प्रधान सम्पादक रामचन्द्र खड्काले अनमिन अधिकारीको नाङ्गो नाच बारेको समाचारलाई लिएर शंका नगर्न भने । उनले त्यो समाचार क्राइम रिपोर्टरको स्थलगत रिपोर्टिङ भएको बताए ।
अनमिनले दोषीलाई उन्मुक्ति दिने अभिप्रायबाट प्रेरित भएर अनुसन्धान थालेको उनको टिप्पणी थियो । ‘रेडियो अपरेटरले क्षण क्षणमा आफ्ना गाडीको अवस्था थाहा पाउने अनमिनले त्यो दिन समाचारमा उल्लेख भएको नम्बरको गाडी सहित ठमेल जाने व्यक्तिहरु को को हुन् भनेर थाहा पाइसकेको छ’- उनले भने- ‘अब कारवाही गर्ने कि अनुसन्धान थाल्ने ?’
अनमिनका शान्ति स्थापक ठमेलमा नांगो नाच हेर्दै
काठमाडौं/ठमेलको कोब्रा डान्स बारमा गत शनिबार ह्यापी स्याटरडेका लागि ‘काँटा लगा…. हाय रे… चुनरीके निचे क्या हे, बेरीके पिछे क्या हे…’ बजिरहेको छ । रातको १०४७ मा कुनै जमानाको हिट रिमिक्स बजिरहँदा अनमिनका तीन अधिकारी कलो अक्षरले यूएन लेखेको १०३५३ नम्बर प्लेटेको गाडीबाट ठमेलको सञ्चय कोष विल्डिङ अगाडि ओर्लिन्छन् । हात्तीको सुढजस्तो लुको अगाडि हल्लाउँदै आएको अनमिनको गाडीभित्रका प्राणी कोब्रा डान्समा नेपाली युवतीको योनी हेर्न बानी परेका रहेछन् ।
उनीहरु सोझै एकतजा माथिको डान्स बारमा प्रवेश गरे । ‘कस्तो आकर्षक नृत्य’ तीन मध्ये खैरो ज्याकेट लगाएको विदेशीले अंग्रेजीमा भन्यो । उनीहरुका लागि त्यो नियमित कर्म भएको पछि रेष्टुराँका कर्मचारीले सुनाए । ‘यिनीहरु नियमित जस्तै आउँछन्’– एकजना वेट्रसले भने । अनमिनको ‘शान्ति स्थापक’ सो टोली रेष्टुराँ प्रवेश गरेपछि त्यहाँको रौनक नै बेग्लै हुनेछ रहेछ । ‘आई लभ यु माई एन्जल’– एकछिनपछि आधासरो इंग्लिस मिसिएको हिन्दी गीत बज्न थाल्यो । उनीहरु डान्सरले आफ्नो स्तन आफैँ माडेको देखेपछि एकजन अग्ली र सालिन देखिने अनि इंग्लिस राम्रोसँग बोल्न जान्ने वेट्रसतर्फसंकेत गर्छन्– ‘कम, कम जोयन विद अस ।’ त्यसपछि त्यो डिम लाइटको अँध्यारोमा नेपालका लागि शान्ति स्थपना गर्न आएका खैरेहरुले ती नेपाली चेलीलाई अशान्त पार्दै लगेको प्रस्ट देखिन्छ । उनीहरुलाई जुरुक जुरुक उचाल्ने गरी डिम लाइटमा अगाडि स्टेजमा दुइ युगल जोडी नृत्य गर्दैछन्…….
……नेपालमा शान्ति स्थापनाका लागि आएका ती विदेशीहरु भने एकजना नेपाली चेलीको शरीरमा झुम्मिएका छन् । एउटाको हात देब्रे स्तनमा छ भने अर्काले पाइन्टको जिपर खोल्दैछ । अलिक बधवैँसेको भागमा चाहिँ दाहिने स्तन परेको हो कि जस्तो देखिन्छ । अनमिन अधिकारीहरुका लागि शरीर हेर्ने मात्र होइन छाम्ने पनि सुविधा दिने फायर प्यालेस र कोब्रा दुई डान्सहरु हुन् । अनमिनको भविष्य नेपालमा के हुने भन्ने विषयमा विवाद सिर्जना भइरहेको बेला उसका अधिकारीहरु खुलेआम रुपमै नेपाली कानूनको खिल्ली उडाउँदै ठमेलमा नेपाली चेलीको बोक्रा उखेलिरहेका भेटिन्छन् ।
नग्न नृत्य र देहव्यापार नेपाल कानूनअनुसार सार्वजनिक अपराधमा पर्दछ । सार्वजनिक अपराध र सजाय ऐन, २०२७ ले त्यस्ता क्रियाकलापमाथि बन्देज लगाएको छ । सो ऐनले अश्लिल कार्य गर्ने मात्र होइन गराउनेलाई पनि दोषी ठान्दछ । सुडानमा शान्ति स्थापनाका लागि खटिएको मिसनले त्यहाँका युवतीको यौन शोषण गरेको विषय विश्व चर्चामा रहेकै बेला नेपालस्थित अनमिनका प्रतिनिधिले नेपाली कानूनले बन्देज लगाएका गैरकानूनी क्रियाकलापमा संलग्न पाइएका हुन् । तर, उनीहरुलाई कस्तो कारवाही गर्ने भन्ने बारेमा अनमिनले अहिलेसम्म कुनै निर्णय गरेको छैन । अझ, कतिपय त लाजिम्पाट र ठमेलका बारमा आएर गाँजा खाने र यूएन लेखेको गाडीबाटै गाँजा ओसारपसार गर्ने कार्यमा संलग्न भएको बताइएको छ । यूएनको गाडीले गाँजा बोकेको समाचार पुष्टि नभए पनि तिनका अधिकारीहरु लाजिम्पाटको एउटा पुरानो बारमा भने दिन दिनै भेट्न सकिन्छ। उनीहरु त्यहाँ नेपालमा गैरकानूनी मानिएको गाँजा मस्तीसँग तानिरहेका हुन्छन् । नेपालमा शान्ति स्थापनाका लागि आएर गैरकानूनी कृत्यमा संलग्न विदेशीलाई के कारवाही गर्ने भन्ने नीति अहिलेसम्म तयार भइसकेको छैन । अन्य देशको अनुभवमा त्यस्ता व्यक्तिहरुलाई युएनले फिर्ता बोलाउन सक्छ । तर, नेपाल सरकारको नाडी छामेका अनमिन अधिकारीहरु सबै कुरालाई ढाकछोप गरेर यहीँ मस्ती गर्ने धुनमा रहेको बुझिएको छ….
१३, डिसेम्बर २००७ को मेट्रो अनलाइन दैनिकको समाचार
No related posts.









“yo ta parda vitra ko euta matra kura ho”
Mathi ko lek or samachar “nago nach…” parti mero pani support cha. yo ta bhyo euta matra parda vitra lukeko kura jaslai najik bata niyalera herda dikina ayo tara, kura k ho bhane bidesile yeso gare teso gare bhanu bhanda pani yesko mul jaro k ho? kina yesko sthapana gariyo? tesma nache nepali kti hun ki bidesi, afno sarir ko yek yek bhag lagayera mule garne, mulye chai sunsari garne iijet chai nagle pasleko bhanda jati pani narkne yesta caritra haru hamri des ka hunuparcha. sayed yesta bar ma bidesi matra dhaudainan hola hamra deska alai alli paisa kamauna thaleka, bharkhar churi ra furi dekauna thale, afulai bidhuwan ra adarsa pati bahnera dhogi adarsa dekaune haru ko pani tetikai guicho laghca hola. jasari ti bidesi UNMIN ko chiyo gariyo tesarinai hamra nepali ko pani bedes ka bar ma herneho bhane jhan bichali dekna paincha. yo maile kunai story bhanayera bhaneko hcian, dekeko, suneko ra bhyekai kura ho. yedi yesto hunthyena bhne nepal ma HIV kina yeti sani failinthyo ra? Family sanga ko hos or single hos afulai parda pachi samjera mosti garna kunai pachadi hadinan. nagrne pani chan tara kura yohoki jaslai hami sankale pani herna sakinaa , jo deska adarsa karnadar hun, jo badelekne ra afulai uccha sthan ma samjine le pani “Its human Nature, every body can enjoy …” bahnera afulai tyo narakma churlumma dubayera choko chor banekachan. feri sabailai bhanna kojeko hainani jas jasle garnu bhyeko cha sabaile mama bhane huncha, nagrnelai target gariyeko haina. kura yeti matra ho ki buddijibile buddipurayera kam garla jasle garda HIV ko sankarman nahuna sakcha. kati ka ta yesi karan le ghar pariwar sanga sambanda bicched bhyeka chan, kati le doge ijjet dekauna parne bhyera afu vitra nai pir ra gumsayera tadpi rahekachan. kasto sapana lera bides paseka hunchan, garchan kk, “jane laipo sirkhanda najane lai kth ” bhanne ukhan use garchau uniharu ta yehi ukhan lai afule gareko moj masti ma po use garchan ta. moj masti garne derai aru pani upae chan jasle afu ra afno pariwar, invironment lai kusi ramailo dira pani garna sakincha. tesaile ma k bhanna chahanchu bhane ghar bitra hos wa bhaira, parda vitra hos or bahira, kta hos or kt yele pardaina, farak parne bhaneko bichar le ho yedi afno galti lai afaile mahasus gardaina bhane tyo manche khile pani biswasnia patra banna sakdaina. likichipi lukichi gare pani deraidin tyo tikdaina yethartha yek din afi doka dak dak garcha. tesaile tyo lukaunu bhane ko afulai ho, tesko sajaye afulenai bhognu parcha, jawani sabailai aucha, husband lai pani aucha, wife lai pani aucha, jawani ko mat lagi jasle je gare pani hune bhye kina po bihe garnu paryo ra?????? bhihe pachadi kaheko dhoka never cna delet. life kasto bahnaune bhanee single hunda keri ma nai determinent hunehunda sakbhar happy life bitauna ko lagi please never try to go such a place. good luck
मन परे हरियो, नपरे रातो
0
0
I’m not agree in this is just biological need and aviable facility. UN is really responsiable organization who never damcare ethical isses. Ya, Bloger said that Kathmandu Today published on the spoot news report with vechile number. That’s why they are to punish according to Nepali Public disorder crime act 2027.
If there is Nepalese citizen police has been aristed the person who involve the sexul vilation. I’m agree on Vaskar comment on this point. Gore le je gare pani hunchha hamro country ma?
मन परे हरियो, नपरे रातो
1
0
Good job I like it.
मन परे हरियो, नपरे रातो
0
0
malai k lagchha bhane, yo samachar bhramak ra kapokalpit ho, yee patrikaharu paisa kamauna ko lagi aakarsak samachar tayar parne garchhan, ra aarko kura, yadi samachar ma ullekh bhayeko kura sacho nai ho bhane pani tyaha ali sista shabda haru prayog garna sakinthyo ni, samachar ma use bhayeko words haru ekdum cheap ani purbagrahi dekhinchhan, ra mukhya kura k bhane, tyo samachar ko reporter la aarthat patrakar bandhu le nango nach herna milchha bhane kunai ek sadharan bidesi karmachari le herna kina namilne? dance restaurant jane haru sabai kharab hun? k tini haru sabai karbahi ko bhagidar hun? ek patak sochau !!! karbahi dance restaurant lai garne ho ki tyaha jane visitor lai, aathawa yellow journalism garne harulai !!!
मन परे हरियो, नपरे रातो
1
0
काले र बोरते मित्रहरुले पोखेका विचारहरु घताँ गयो। दम र तुक दुवै
छन। नँयानेपाल मित्रको बिचारसगँ पनि मेल खायो। नँया नेपालको सिर्जनामा नेपाललाई शोषणमुक्त र घुसमुक्त गराएर कसरी अघि बढाउने भन्नेतिर लागम। आफु त न पत्रकार, न पतरुकार। केवल निरीह पाठक। तर हाम्रा कतिपय पत्रकारहरुका अनुसन्धानात्मक रिपोर्टहरु पढन पाउँदा खुशी लाग्छ।
यद्यपि एउटा गुनासो के भने स्टोरीको अनुसन्धान र फलो अपमा हामी निकै पछि छौ जस्तो लाग्छ। स्थापित सँस्थाहरु कान्तिपुर र हिमाल ख.प. जस्ताले पनि लामो अवधिसम्म खोजेर बुझेर लेख्नभन्दा पस्केको कुरोलाई सिँगारेर निकाल्छ।
मैले चाँहि अनमिनको खबरलाई खबरकै रुपमा मात्र लिएको छु तर यसलाई
सनसनीपुर्बक अनुसन्धानात्मक स्टोरी सझेँको छैन। बरु एकजना मित्रले
माथि लेखेजस्तै अनमिनको काम के कस्तो बारेमा बुझेर सनसनी पारने
खबर पाए लेखे हुन्थ्यो।
टेकनोलजि प्रयोग गरेर एयरपोर्टको बढदो घुसखोरी, हाम्रा शासक र प्रशासनको निजाँगर, अकर्मण्यता र भ्रष्टचार र नेताहरुको मनपरी देखाइनपर्ने। अडियो र क्यामरामा क्यापचर गरेर जनतालाई उनीहरुको नग्नता देखाइन पर्ने होइन र?
मन परे हरियो, नपरे रातो
0
0
अन्मिन जस्ता भ्रान्तिमिशन वा शान्तिमिसनहरु जे जे भये पनि सन्सार भरी तिनिहरु यौनकार्यमा लाग्ने गरेको कुरा जताततै सुन्दासुन्दै बुझ्द्बुझ्दै पनि हामीले कति र कसरी अन्मिन सन्मिनलाई स्वागत गरिरहने हो त्यतातिर सोच्नुपर्ने जस्तो छ । उमेशजीको खोज राम्रो छ । जारी रहोस ! धन्यवाद!
मन परे हरियो, नपरे रातो
0
0
उिनहरूकाे खाेयाकाे ता पक्कै हाेइन हाेला । मइले पाए म पनी जान्थे के गर्नु अापफुले पाइएन ।
दीपक
मन परे हरियो, नपरे रातो
0
0
कुनै पनि पाराले सम्झाउन जरुरी छैन । देखाउने ठाउँ
मा हेर्न गयो भन्दै म कुनै स्वोर्ग नै खस्ला जस्तो गरी चित्याउन जरुरी छैन।
भारत अथवा साउदी तिर गएर नरकिय जीवन बिताउनु भन्दा त यहाँ उनिहरुले गरेको ठिकै छ।
मन परे हरियो, नपरे रातो
0
0
कुनै पनि पाराले सम्झाउन जरुरी छैन । देखाउने ठाउँ
मा हेर्न गयो भन्दै म कुनै स्वोर्ग नै खस्ला जस्तो गरी चित्याउन जरुरी छैन।
भारत अथवा साउदी तिर गएर नरकिय जीवन बिताउनु भन्दा त यहाँ उनिहरुले गरेको ठिकै छ।
मन परे हरियो, नपरे रातो
0
0
बेच्न राखेको समान जोल्ले नि किन्छ। अनमिन को ले होस् कि अरुले, के टाउको दु:खाइ । अब रेस्टुरेन्टमा उनिहरु जनाइ नपाउनु । हामि यौन बेच्ने अनि शोशण भयो भनेर भन्न मिलेन । बरु अनमिनले ठिक् काम गरेको छ कि छैन् तेता तिर बिचार् गर्द होला। अब कार्यलय समय पछाडि जहा सुकै जाउन्। बरु हाम्रो ब्यापार् फस्टाएछ, राम्रै भो ।
मन परे हरियो, नपरे रातो
1
0
बेच्न राखेको समान जोल्ले नि किन्छ। अनमिन को ले होस् कि अरुले, के टाउको दु:खाइ । अब रेस्टुरेन्टमा उनिहरु जनाइ नपाउनु । हामि यौन बेच्ने अनि शोशण भयो भनेर भन्न मिलेन । बरु अनमिनले ठिक् काम गरेको छ कि छैन् तेता तिर बिचार् गर्द होला। अब कार्यलय समय पछाडि जहा सुकै जाउन्। बरु हाम्रो ब्यापार् फस्टाएछ, राम्रै भो ।
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो घर मा झगडा भय पछी सधियारा ले हेप्ने नै भय नि : मेरो बिच्।र मा यो सबै कम्जोरी हाम्रा शाकक हरु कै हो ।नेपा लि चेली लाई नांङो नच्।यर कमिसन खाने पेट पाल्ने थुप्रै तस्कर हरु छन के गर्ने हजुर ;;;;;;;;;;;;
मन परे हरियो, नपरे रातो
0
0
This is the normal matter,whin the goverment gives allow to oppen like this dance bar and resturant. And why customer can not go over there ? the customer can be from any countery and from any sector . This is the headace of UN not headace for Nepali . The goverment should findout what is the elligal Oppening such bar and resturant is legial or not elligal & go to the customer at that bar and resturant is legal or elligal If any foreigener and deplomatic person doing elligal work in the our countery then the goverment can out him and punishment them ,But there is not any clear vesion and rule abut such resturant and bar .
मन परे हरियो, नपरे रातो
0
0
CASANOVA,JHILKA AND SATELITE ,YA I WAS EXACTLY GONNA SAY THE SAME AS U SAID.WHY THIS HEADACHE,MAKE SOME STRICT LAWS OR ELSE KEEP QUIET AND LET THEM DO THEIR BUSINESS!
मन परे हरियो, नपरे रातो
0
0
आँफै फर्कोस अब उनुहरु,
नत्र हामीले घोक्रेथ्याक लगाउनु पर्ने हुन्छ!!! हुन त एuटा नजरियाले हेर्ने हो भने उनिहरुले हामीकहान्^ उपलभ्द एउटा भौतिक सुबिधाको उपभोग मात्र गरेका हुन र त्यो उनिहरुको नितन्त वैक्तिगत कुरा हो भन्न पनि सकिन्छ, केही हद सम्मा कुरा शाही पनि हो, तर जुन कारन्ले उनिहरु एहान छन त्यस्लाई हेर्ने हो भने उनिहरुले हामी र हाम्रो देशको घोर अपमान गरेका छन (tettikai matrama aafno kaamko pani), तेसैले अब अरु कुनै बिकल्प नै छैन, उनुहरुलाई Back To Mangalman गर्नु सिवाय!
मन परे हरियो, नपरे रातो
0
0
Dear all,
UNMIN officials are not to be blamed. Places like COBRA and FIRE PLACE in Thamel, are meant for enjoyment. If these weree illegal, it was the duty of government to monitor. Think about biological needs of UNMIN officials. Had they raped some Nepalese girl it would have been differnt thing.
मन परे हरियो, नपरे रातो
0
0
Is it legal in Nepal to run strip-tease shows and nude dance bars? If not legal, who are supposed to be held responsible, Government or the UN?
I think, its no point accusing others when we ourselves are the cause of all these.
मन परे हरियो, नपरे रातो
0
0
Aren’t they human like us?
What about the restaurant people and policy protocal? Are dancers complaining of this?
Common, it’s time to be safe and protected and anyone can have private life if nobody is affected
मन परे हरियो, नपरे रातो
0
0
One time I wrote the story of night club to Mr, Umesh but he rejected that story coz it was in english. But i cant type exactly on unicode. It was the story of may 2007 the georgian calender’s month. I have seen that naked bar but i went there for dance like in europe. That was more than europe. There are many dance clubs who runs as night club and prostitute( like cobra and red dance bar also in thamel). If you go there, gals come to you and ask drinks and offer her service to you at RS 10000. If our people run that business and our nepalese gals do that kind of services why should we blame to others. If we don’t let that kinda club open, then nobody goes. First we have to point out to our law makers and local authorities. I have nothing to say to UNMIN.
मन परे हरियो, नपरे रातो
0
0
Hello Guys,
Many friends wrote that “i donot believe”. why you all donot believe? because they are UN people? because they are from abroad? becase only they have moral? because our paper is doing yello journalism? so you need give reason with some base or facts.
yes, media wrote with some proof so we have to belief. Matter is that is it big issues? why big news?
there is answer UNMIN or any international organisation working any foreign land means they have to follow law of land. although there is always some shorts of immunities for diplomat but not for these cause. I am not saying this is good or bad or big issues or small. but question is that they broke law of Nepal. this is big issues.
And many UN staffs basically peace keeper been in poor country and of course they have good salary in comparision with Nepali money so they can speant. it does not mean they can do what they like. it does not mean they are out of law. it does not mean they can involved freely in prostitution in Nepal. they all should know proustituation is illegal in Nepal so …just they are ignoring nepalies law. and thanks these writer wrote these article.
One commentator comment in this blog from Germany i think , he didnot believe, because western are open in sexual issues. what does it mean? not only you living in europe, they are plenty of people like you and me live in europe and studying european way of life. so because of colour, region, and country you can judge people that i mean.
thanks metro and reporters bringing this news infront of nepali public, people can judge how serious in UNMIN staffs in Nepal towards Peace or how they are utilising UN money. we all know that UN money is from people around the globe through their government . in this regards everbody have a right to ask how money is utilising. like many UN Peace mission , UNMIN also have lots of controversy and this is good example for that.
MM
मन परे हरियो, नपरे रातो
0
0
This is simple. I know alot worse then this.
America or Urope is far better now. Its turning opposite.
They think money is the only thing for life.
We better not proud of Nepali woman no more.
मन परे हरियो, नपरे रातो
0
0
उत्तमजी, तपाईको शब्दजाल मलाई मनपर्यो तर देशलाई शब्दजालले मात्र माया गर्ने होइन कार्य गर्ने कर्मठ हातहरुको खाचो छ। यदि बास्तबमै नेपाल लाई माया गर्नु हुन्छ भने तपाई अध्ययन सकिना साथ नेपाल फर्केर त्यहि काम गर्नेबारे सोच्नोस, सक्नुहुन्छ? देशको कुरा छोडौ, आफ्नो गाउको लागी केहिगर्न सके कि सकिन भन्ने सोच्नु जरुरी छ, हरेकले गाउको बारेमा सोचे देश आफै बन्छ।
मन परे हरियो, नपरे रातो
0
0
माइन्ड नगर्नुहोला साथीहरु, हामी हेपोक्रेट नबनौ। बैकँक पुग्नअघि
मना कस्ता कस्ता रगँबिरगी तरगँहरु आए, पुगेर गँगास्नान कसरी गरियो
र रिजुभिनेट भए। बारमा के देखिए ती कुराहरु पनि विचार गर्नुहोला। जसले मौका पाए र फायदा उठाए ती धन्य हुन। जसले मौका चुकाए ती अधन्य हुन। जसले मौका पाएका छैनन, चिताउन मात्र पर्छ, बिताउन के बेर?
पसल थापे पछि गाहक जाँदा हुन। कुन ठुलो कुरो भो? जो पकडा परे उही दोषी देखा परे।
हेपोक्रेट होइन, ब्यवहारिक र यथार्थवादी बनौ। साँचो कुरा भन्नमा के को डर? बढदो एडस र यौन सबन्धि रोग साथै बढदो यौनक्रिया चाहनाको जमानामा काठमाडौमा रेड लाइट एरिया निर्धारण गरिनु नितान्त आवश्यक देखिन्छ। यसले पर्यटनलाई पनि बढावा दिन्छ भने मार खाईएला हेपो-नैतिकतावादीहरुको। तर ती हेपोक्रेट र नैतिकताको
ढोँगि आवाज फुकनेहरुलाई म के भन्छु भने, हेर्नुस, दिँनहु हाम्रा चेलीहरु भारत र अरबतिरका वेश्यालयमा लगिन्छन, ठगिन्छन, लुटिन्छन –जागीर र सुन्दर जीवनको प्रलोभनमा। सढिरहेका
छन हाम्रा चेलिहरु ती वेश्यालयमा। खोई त्यसमा अनुसन्धानात्मक खबर?
अनमिनका फुर्सदै फुर्सदले जडेका जागिरेहरु साँझमा ती बारमा गएर मनको आगो निभाउन आनन्द मनाए त के भो? हाम्रा चेलिहरुको शोषण भएको हो कि होईन, हाम्रा पत्रकार बन्धुहरुले सो कुराको खोजी गरेर लेख्नपर्ने। पसल खोलेर गाहक आँऊदा किन यत्रो हल्ला? सनसनीपुर्बक खबर दिनु थियो त लेख्नपर्ने सती हरण, शोषण, करणी र अन्याय भएको खबर।
चिया कपमा आँधी!
मन परे हरियो, नपरे रातो
0
0
I don’t understand why this is a news.
We all watching XXX movies, over in US we all go to strip club.
They didnot voilate any human rights, if it illegal then the bar should be closed.
If its leagal then they are just enjoying a service after a long working week,
Starting their weekend with with fun,
Did they violate human rights???
मन परे हरियो, नपरे रातो
1
0
k bho ta nango nach herera. Sab afu rishi muni jasto natak garne.Afulai mannalge nahere bhaihalyo ni
मन परे हरियो, नपरे रातो
0
0
That is their private life style. Why are you people so nosey about it. They are doing their job when they are on duty, outside duty is their personal choice.
Stop being typical…
मन परे हरियो, नपरे रातो
0
0
99.9 % True News.
मन परे हरियो, नपरे रातो
0
0
सोच्नु पर्ने त खैरेहरु लाई भन्दा ति नाङो नाच्ने नेपाली चेलि हरुको बारेमा होकि? किनकि खैरे हरुको लागि त त्यो कुनै नौलो कुरो भयन तर जे भये पनि तेत्रो थुलो UNMIN को शान्त्ती प्रकिया मा गयका ब्याग्त्ति हरुले ते कम्से कम नेपालको बारेमा त सोचि दियको भय पनि हुनि थियोनि,
बेल्जियम
मन परे हरियो, नपरे रातो
0
0
I don’t think the story is untrue. There might be many more minor but similar cases not only in ktm but also in other parts. We need to explore and we will know the fact. The problem is – we only know after time passes and we are left helpless. It is sad but normal that foreign guests start to rule and corrupt when they stay longer.
मन परे हरियो, नपरे रातो
0
0
Hard to believe but i myself have gone to naked dance bars with police inspectors in ktm.
I dont like such places but that was a kind of surprise for me.
Rules are made by humans, so they will be broken by humans.
look at malaysia’s health minister. Can anyone believe that a man at such important position and with a family can be involved in sexual intercourse with other girl.
I sometime find this kind of things confusing.
I am in europe and if here i dont go to naked dance bars, then i have fear of my friends calling me abnormal….but
What is abnormal?
- Is it doing what u like, what u desire
or
- Helping the world create a balanced and healthy society for now and for the coming generation.
मन परे हरियो, नपरे रातो
0
0
i dnt belive …
once i was going to baneswor from gongabu .. one guy came with bundle of newspaper and said .. fighting going on in baneswor and 1 killed … i was scared .. but thought to give a try because i heard this all newspaper are just making waste news …
and it was true …. there was no war fight aandolan in baneswor….
मन परे हरियो, नपरे रातो
0
0
DJ is right so it shoudl be legalise and give such girls protection. i donl;t think it is a big issue, yaar nepal ko high post ko goverment officers jaanu huncah jasko wife nepal mai cha, unmin ko bideshi haroo ko may be theri wife are not here ni, ani jaanu parena it shoudl not be a issue to discuss
मन परे हरियो, नपरे रातो
0
0
They are also sexual animal. Everybody likes Sex ,so till they do not offence it should be ok.
मन परे हरियो, नपरे रातो
0
0
Kathmandu and Thamel area DANCE BAR AND NIGHT CLUB AND KTM FIVE STAR HOTELS ARE DOING NUDE DANCE AND SEX CLUB…….
iTS A HUB, SECOND NEPAL RASTRA BANK AND AIDS FACTORY ..POOLING MONEY….TAKING LIFE
THEY ALL
DEAD
WITH
AIDS.
मन परे हरियो, नपरे रातो
0
0
This is 99% true, I have my fren who is working in UNMIN as a assistant. They frequently go to Dance bar, they need hairless girls, mrijauna and alcohol. they have dollar money, so they enjoy it. By the way its a duty and moral for the citizen who are staying at KTM and around thamel. And the dance bars are protected from POLICE and political leaders…..One day their sisters and daughter may be in that bar.
The kathmandu dance bars are also one othe most exciting place for the married persons who are from out of valley, they are business man, thekedar, sons of jamindar etc…………… Its a secondary Nepal Rastra bank of Nepal.
As a nepali,I am against of Prostitution and Nude dance bar….can u go with your family in that BAR????
First punish to police and leaders to close all these.
Thanks the Media and mysansar for HOT topic.
Peace zone
मन परे हरियो, नपरे रातो
0
0
यदि मेट्रो अनलाइनको समाचारको पुष्टि हुने हो भने त अनमिको पनि छुट्टी हुने दिन अाएछ । तर त्यो भन्दा पनि यस्ता खालका प्रयोजनका लागि खोलिने ती बार र डान्सक्लवहरूको बारेमा सोच्नु जरूरी हुन्छ । त्यहाँ अनमिनका कुइरेमात्र हैन हेर्दै जाने हो भने अरू थुप्रै थोक पनि हुनसक्छ । उनीहरूलाइ त शायद यस्ता कुराहरूको ख्याल पनि हुन्न ।
-*-
तर पनि शान्तिका लागि खटिएका कुइरेहरूले अाफ्नो धरातलमा टेक्ने प्रयास पनि गर्नुपर्छ । बानी परेको भन्दैमा जे पनि गर्न त पाइदैन नी । नत्र नेपालमा कुकुहरूको कमी छैन यी बाह्रैकाल कात्तिक लाग्ने खैरो रंगका कुकुरहरूलाइ नेपालमा यस्ता कुराहरूलाइ पचाउन सक्दैनन भन्ने कुरा नेपाली पारामै सम्झाउनुपर्ला ।
मन परे हरियो, नपरे रातो
0
0
make legalise for the sex market otherwise we can listen these sort of news daily……..and the gurls working on the dance bar and cabin restaurent are their job so instead of spreading news like this…..give the justice to the shoshit gurls who have done entertain to the customer but they are not getting the enough money for their survival. if we do legalise then it can be one of the tourist business as well as local person can go to entertain without hesitation but there should be higher tax on it so that country can benefit from it.
मन परे हरियो, नपरे रातो
0
0
Which is most dengerous? Selling sex or abusing sex !!!
मन परे हरियो, नपरे रातो
0
0
I am not agreed with the Vaskar jee because he oftenly seems much more pasimistic.I think it is not great thing because Thamel as I know is the place for that kind of jobs..and what is strange….Also Vaskar jee had said that the legal is below the white skin but unfortunately we the black skin are also equally responsible ni…
मन परे हरियो, नपरे रातो
0
0
good job metro online….
keep it up…
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
Unethical, lowely, despicable, pitiful journalism by “Daily Metro” and one more paper.
Oh yes… this/these journalist(s) were pretty much in same footstep with those subjects, atleast it seems that. Only difference that might have happened on that night at the spot was … these guys are running short on cash compared to those UN employees.
Poor and lowely journalist got ticked-off because they cannot afford against the green .. hence the Hot new.
May god give these journalists some wisdom so that they can fight against this rampant flesh business rather than creating these kinds of cheap character assassination.
Lets hope UNMIN probe into the issue promptly, punish the involved ones and discloses their report to media.
मन परे हरियो, नपरे रातो
0
0
हैन नेपाल खुल्ला बजार को सिधांत अबलंबन गर्छा नि साथी हो. किन्ने र बेचने भयेपछि बयापार त गर्न पउनु परो नि. अनि तपाई मलाई लाई मन लग्छा भने UN का लाई चाही मन नै लाग्नु हुदैना भन्ना त भयेना नि. अरु क्यई पनी हैन हामी नै सेक्स प्रति संक्रिना भएको हो. माने पनी नामाने पनी काठमांडू, पोखरा म सेक्स को बयापार धुलो छ भन्ने कुरा सबी लाई जानकारी भएको नै कुरा हो नि.
मन परे हरियो, नपरे रातो
0
0
I couldn’t understand why people are taking this as a big issue. Actually, UN staffs are also human beings and they have right to enjoy their life. If they go to dance bar to enjoy, what mistakes they did. I don’t think that this is a serious matter. If a Nepali citizen can go to dance bar, a forign national also go there. This is just a propoganda. Don’t waste your time and effort in this nonscence business.
मन परे हरियो, नपरे रातो
0
0
Yo ta Normal kura ho ni! tyahi kura haami sab le cabin ra dance ma garna hune, europe aamerica ra australia ma pani aafaile garne, ke bho ta UNMIN ko le garer? tyo bat aayeko kamai pani heraou na? desh lai tax pani ta auchha ni? mero bichar ma sex lai legalise garnu parchha, yo sex ra yinisang ka activities haru lai nromal rup ma linu parchha, maoist ko sibir haru ma ta halat testai chha, ke moaist ko arko maoistini lai yo UNMIN le gare jastai garda khoi dhyan gayeko? ahile 6 mahina ma challa ra bchha ko thagan chhian maoist ko sibir ma ani ke thulo kura bho? you know love is god but sex is nothing, leave the stupid discussion. Ke nepal ma kaam garne Nepali le thutuno ra mutuno band garn skachha? sure sakdain ani UNMIN le kasri thutuno ra mutuno band garn skachha? timi mula haru khali keta ka kura garchha ani UNMIN ma kaam garne ketiharulai nepali ketaharu le golmal gareko khoi thaha chha? maile ta aafai hereko chhu UNMIN ma kaam garne 4 jana keti lai Nepali keta le jahile ke ke ho ke ke kahile nagarkot lyayer ta kahile godabari ta kahile dhulikhel ani ?
मन परे हरियो, नपरे रातो
0
0
Mitra haru this is not a new things in our country. jaba ma kunai prject ma kam garda yasto ghatana sadai dekhne pauthe teti matrai hoina nepali kt haruko blueflim banayara pani yo goro chhala harule nikai tholo rakam kamayaka chhn ra kunai pani project ma ghus khane ra khuwaune kam pani enai goro chhala ko hunchha nepali haruta khali pachi lagera guliyo matrai paune ho yedi tapaile kunai pani bidesi orgisation ma kam garne lai sod nu bhayo bhane thaha hunchha ra yadi yas ko proof chahinchha bhane pani nepali harule yaneki project ma kam garne ramro bakti samat nu parchha.
Ra malai purna biswas chha ki yo satya ho bhnne.
thanks
DRP
मन परे हरियो, नपरे रातो
0
0
kunai pani nach heranu naramro hoina dance bar kholna diya pachhi tyaha dance herna amin pani jana sak6 tyo usako manab adhikar ho kinbhane dance bar nepalko kanuna anusar kholeko hola dance naramro hoina tar raksi piyara illigal kam garnu chahi naramro ho
मन परे हरियो, नपरे रातो
0
0
Is Cobra bar and Fire Palace belongs to royal palace or Loktrantrik Leaders? No one dare to talk about them. Who has gut to close such dance bar? Or, may be it needs to be legalize such bars.
मन परे हरियो, नपरे रातो
0
0
नेपाल सरकारले पनि छानविन गर्नु पर्छ । पत्रिका वा अनमिनका अधिकारी को दोषी हो त्यसलाई कारवाही गर्नुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
घटना सत्य भये पनि नभये पानि सेतो छाला भयेका हरु नेपाल मा जनता भन्दा माथि कानून, कानून भन्दा माथि सम्बिधान, सम्बिधान भन्दा माथि माओबादी र माओबादी भन्दा पनि माथि एक मात्र शक्ति सेतो छाला भयेका ले कसैले केहि हल्लाउने सम्भावना छैन, उहि तिनै सेतो छाला का हाकिम ले केहि कार्वाइ गरे चै हो
लाचार, गरिब, भ्रस्ट, कन्गाल, सन्स्क्रितिविहिन, नेपाल लाइ जस्ले जति लुटे पनि हुन्छ
नेपाल मा सेतो छाला भनेपछि भुतुक्क हुने, डरले लघुशन्का आउने, र हिन भावना जाग्ने हामि नेपालि हरु बिदेश मा पानि सबै भन्दा तल को स्थान मा हेपिन्छौ भने आफ़्नै देश मा पनि सेतो छालाको अघाडी सबै भन्दा तलको स्थान मा पर्छौ
येस्ता कन्गाल हामि ले सेतो छाला लाइ के औला देखाउने?
मन परे हरियो, नपरे रातो
0
0
I did not believe on this article.
मन परे हरियो, नपरे रातो
0
0
I did not believe on this article.
मन परे हरियो, नपरे रातो
0
0
k garne ?
UN wala haru chahi aru bhanda bhinna prani hoinan kyare…
Mero bicharma ta garne lai bhanda garaune lai chahi kanun biparit gareko ho bhane karawahi hunuparchha.
Cobra aarko sal samma rahema aarko sal ghar aauda ma pani janna bhanera ahilyai bhanna chahi sakdina….
good luck to Fire palace & Cobra.
मन परे हरियो, नपरे रातो
0
0
By the way a very nice report to be discussed..
मन परे हरियो, नपरे रातो
0
0
I think it might be a yellow journalism that is quite often in Nepal
मन परे हरियो, नपरे रातो
0
0
Propaganda..may be
मन परे हरियो, नपरे रातो
0
0
UN ko haru nepal lai hoina afnu man lai santaa parna thamel tera gaka jasta chan. Garii khau UN nepal ma.
check out how many married and unmarried were there.hahaha
aryon
मन परे हरियो, नपरे रातो
0
0
Difficult to Believe!
The highly qualified professionals from UNMIN are not supposed to do that. Probably they hadnot done it. But, there might be some human errors or weakness. They are quite open about sexual activities. That strengthen the claims of journalists. However, the Sandhyakalin newspaper, are not much trust worthy. Once the hawker was crying about the “Babu Ram has been arrested” and the headline of that newspaper was also the same. I bought the newspaper and I didnot find any news about the arrest of Baburam bhattarai. Only this is the selling strategy of that newspaper. It was the story of 3 years back.
Within these three years, lots of water has been flown in Bagmati river. Our journalists has been more sincere about their profession.
Anyway, this should be examined by UNMIN and Nepal Government. If it is proved, then they should be punished according to law of Nepal Government and UNO.
मन परे हरियो, नपरे रातो
0
0
good reporting, if it is true.
मन परे हरियो, नपरे रातो
0
0