मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जनआन्दोलन २ को 'महान' उपलब्धि


    अपडेट (जनवरी १२): बिना विभागीय मन्त्री सुजाता कोइरालाको महावाणी सुरु हुन थालेको छ। आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले भनेकी छिन्- राजसंस्था नेपालको पहिचान हो।

    हेर्नुस् यो महान उपलब्धिलाई भिडियोमा..


    बायाँ फोटोमा प्रधानमन्त्री तथा अन्तरिम राष्ट्रपति बाउ शपथ ग्रहण गराएपछि छोरीसित हात मिलाउँदै। दुवै जननिर्वाचित नभएर ‘टिके’ हुन्। दायाँ फोटोमा पतिबाट पत्‍नीमा राष्ट्रपति पद हस्तान्तरण भएको अनौठो कीर्तिमान राख्‍ने अर्जेन्टिनाका वर्तमान राष्ट्रपति तथा पूर्व प्रथम महिला क्रिस्टिना डे किर्चनर आफ्ना पूर्व राष्ट्रपति पतिका साथ। दुवै जननिर्वाचित हुन्।

    No related posts.

    66 comments to जनआन्दोलन २ को 'महान' उपलब्धि

    • vagirathi

      No one will never ever understand why, so-called a Nepali or Foreign based one, – curses, comments or tries to sound so patriotic, where neither that voice nor the writing does nothing but just fills a void. What has been gained or what has been achieved by any one of you saying or crying over the beloved country, in the name of saving the country? If you are not capable or do not have enough guts to lead the country or bring some affirmative change, why act like you are the one who is handling the whole situation? Let them have the power and enjoy the fruits of their effort, its not your effort anyway? If Girja has talent, power and tricks to fool the people like me & you and rest of the country, let that be it. Why are you capable to do so or anything better?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj

      Sujata !!!!!
      Koirala clan trying to make another Indira Gandhi of South Asia. Just want to warn, be careful ulimately may be finished as Gandhi/Bhutto ?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • neemaa

      chori lai ta bhanayo, nati natini haru pani pakkai mantri hunnai parcha, yahi ta ho neta haru ko chal khel. desh dubaune tarika nai yahi ho.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ramesh

      Why many people lost their life in Janaandolan-2 ?
      To make Sujata PM….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod Bhandari

      Dear Congressi Mitra haru!!!

      Are you still you thinking congress will do for the republic?? And is the congress (that means GP Koirala) is in the favor of democratic republic?? I think either congress should raise this voice against this action to GP or we all have to think that the congress is the party which has the same stance as that of GP. And why you all are not in the position against GP. or congress has against the peoples’ movement for democracy. If so why not we think against congress and I think it is the time for it.

      I hope you will do it and you have to do it otherwise I blame congress is solely responsible for this instability and against the peace process and peoples’ movement for democratic republic.

      Kiran

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva prasad sharma

      aba nepal ma sambidhan savako chunaab bitholna lai girija babule chhori lai maantry banaye .sujata lai mantry banaayera girajale thulo khel keldaichha .haami janata haru le dherai vanda dherai sachet hunu parchha. khaasai des ma jasko party aaye pani bholi sabai ko taal yehi girija babuko jastai ho. bholi parchandra mantry vaye pachhi unle pani yehi garchha je girija babule gare. sabai neta haru mileka chhan .neta haru sabai ustai hun. aaja garatantra vanera hideka chhan . raja lai sabile kuna ma pareka chhan . ahile raja ko pakchhema kohi chhaina. voli raja ko satta aayo vane enai neta raja ko puchhaar hunchha. janata ko 19 dinko janaandolan khera jana dinu hudaina. haami haru sadhai sachet hunuparchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      हे राजन,

      समस्टिगत कुरा गर्नपनि यौटा यौटा गर्नु पर्छ होईनर?, यौटा यौट कुरा नगरि कन समस्टिगत कुरा कसरि गर्ने हो मलाई सिकाईदेउन हे राजन, म आभारि हुने थिय।
      सबैले चोरेको छ तेसैले यौटा चोरको बिरोध् नगरुम्अनि करबाहि नगरुम् भन्न नहुने होइनर? आखिर मा जुन् चोर ठुलो छ र जुन चोरको चोरिको असर् बढि पर्छ अनि जुन चोर अगाडि अौछ या देक्खिन्छ अनि भेटिन्छ तेसैको बढि बिरोध हुनु पर्छ र हुन्छ होइनर?
      हो देशको समस्ट प्रकर र प्रबिधि बिग्रियको छ र सुधर्न पर्छ त र सुधार्ने तरिका कुन उचित हुन्छ त्यो ठुलो कुर र मुख्य कुर हो। कुनै कुराको वा पद्दतिको जराबाट सुधार्दै जदां उत्तम हुन्छ कुनै कुरा अनि पद्दतिको टुप्पा बाट। तर म यहा देख्छु यो राजनितिक पद्दतिको टुप्पाबाट सुधार्न पर्ने नितान्त जरुरि छ, त्यो भनेको राजा अनि प्रधानमन्त्रि को सुरुवात बाट आ उदछ यहा जरा बाट सुधर्न जरा भेटाउन सकिने कुरा नै देखिदैन तेसैले टुप्पा जुन प्रत्यक्ष देक्खिन्छ र देखियको छ त्यहा बाट सुरु हुनु पार्छ तेसैले हामिले यिनिहरुको प्रतेक अनधिक्रित र अधिनयकबादि प्रब्रित्तिको बिरोध गर्नु पर्छ र जरुरि पर्‍े करबाहि गर्न पनि पछि पर्नु हुन्दैन।
      राजा र राज परिवार करिब् करिब सकीइसकेको ले उनिहरु सुध्रिने नसुध्रिने कुरा गर्नु बेकार् हुन सक्छ अब पालो प्रधानमन्त्रि को छ।
      हामिले देशम सम्पुर्न नागरिक नेता हरु देशभक्त, निस्ठावान, त्यागि, दुरदर्शि, गुणाचारि, निर्लोभि को चाहना रख्नु पर्छ तेस्मा पनि नेताहरुमा यो गुण अझै बढि आबस्यकता अनि जरुरि छ र तेस्मा पनि मन्त्रिमा र झन् प्रधानमन्त्रिमा त नितान्त जरुरि छ अन्यथा देशको उन्न्ति यका देशको कथामा मात्र पाईन्छ।
      को अरु तेस्तो छ छैन त्यो पछडिको कुरा हो, मुख्यकुरा के हामिले तेस्तो ब्यक्क्ति प्रधानमन्त्रि मा पायका छौ? के हाम्रो प्रधानमन्त्रिमा त्याग, निस्ठा, स्वाभिमान, दुरदर्शिता, मोहहिन, लोभहिन, सक्षम आदि गुणहरुले सम्पन्न छत?
      के यस्तै हो हामिले चाहेको प्रधानमन्त्रि? के यस्तो प्रधानमन्त्रि बाट देशकोसमुउन्नति र बिकाश सम्बाभना छ त?
      गणतन्त्र तर्फ उन्मुख देशमा प्रजातन्त्र प्रेमि राजनको आबस्यकता छैन तेसैले हे राजन यात नाम बदलुम् या बिचार्
      ओ के

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      गगने जी, हो म पनि तपाईं सँग दोहोरी खेल्न चाहन्न । मेरो भनाइ देशको हेरक पक्ष बिग्रेको छ । कुरा एउटा एउटा मात्रको नगरौ । समस्टिगतमा गरौ । सबैलाई सचेत गर्दौ जाऔ र दोषिहरु अलिकती भएपनी सजग हुन्छन कि ? कसैले कुनै पार्टी बिशेषको मात्र गल्ती देख्ने, कसैले तेसैलाई राम्रो भन्ने हामी नेपाली जनताहरुकै कारण आज ति नेता भनाउदहारुले जनताको भावना विपरित काम गर्ने साहस बटुलेका हुन । कोही पनि कसैको अन्ध भक्त नहुने हो भने, ति नेताहरु अबस्य जनतासँग डराउन पर्दछ । तर हाम्रा नेपाली दाजु भाईहरु नेतालाई देवताको रूपमा हेर्न थाले । नेताहरु अनी को भन्दा को कम ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      हे राजन,
      हामि दोहोरि खेल्नुमा कुनै तुक् छ जस्तो म चांहि देख्दिन। श्रिस्टिको हरेक कुराको कोहि समर्थक् हुन्छ कोहि बिरोधि। तपाई प्रजातन्त्रमा बिस्वास रख्नु हुंदोरहेछ र यो क्रिया र प्रक्रियालाई सहि देख्नु भयो तर म प्रजातन्त्रमा होइन जनतन्त्र र नागरिक तन्त्रमा बिस्वास गर्ने हुंदा यो प्रक्रियामा खराब देख्छु। हिजो मैले कुन्नि कस्को हो स्वस्निलाई मन्त्रि बनायकोमा बिरोध नगरेको जरुरि नभयर, थाहा नभयर भन्दा उपयुक्त्त होला, सच्चै भन्दा मैले अहिले मात्र थाहा पाउदैछु तर तेतिबेला थाहा पायपनि म तेस्को पछि आवाज उठाउदै कराउदिनथिय होला किनकि जरुरि नदेख्न सक्छु। तर यो कुरा नेपालि कङ्ग्रेस को हो र प्रधानमन्त्रिको हो मतलब देशमा सोह्रैआना र प्रत्यक्ष असर पर्ने कुराहो।
      सुजाताको इतिहास संबभत मलाई भन्दा तपाईलाई राम्रो संग(नेपालि कङ्ग्रेस को प्रजा को हैसियतले) थाहा होला। इन्डियामा राजिब गान्धिको आर्धांङिनि के गान्धिलाई किन प्रधानमन्त्रि बन्न बाट रोकियो यसो फर्केर हेर्दा उत्तम होला।
      हिजो सुजाताको बिभिन्न काम कारबाहि अनि चाल ढाल लाई नेपालि कङ्ग्रेस का प्रजा हरुले केलायर हेर्दा उत्तम हुन्छकि। मेरो या कसैको लागि नभयर देशको लागि ओ के।

      हे राजन,
      म येउटा श्रि बोकेको नागरिक राजन र राजन को भाट हरु संग शिंगौरि खेल्न चाहन्न तसैले हे राजन म गल्ति छु होला माफ् गर ल?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan

      Hey everybody, who is this man, looks like Rishi Dhamala, appeared in every-where where the camera is picturing anythings else anywhere. And he will be showing something movement mysteriously such as that if he is not there the camera canno take the picture.

      narayan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan

      In the last visit of Sujata in Germany, it was read that she had given a lot of money as a pocket expenses to her son in Germany. Now, she can pay a lot of money for her son as well as her others babies if she has, who knows !!. She is minister without protfolio because she can now deal with the smugler and taskar people straight through the prime minster office which will be secret and no body,no party, no leader suspect and see the events. Hey jesus, god, allaha, let Sujata be clean and clear because she is doing for the country though she does a lot of corruption in the name of Susma koirala trust and her father blind belief.

      narayan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • काँग्रेसीहरू सवै त हैन तर कोइरालाखाल चै साह्रै पाल्सी छ है नेपालमा । राजा जोगाउनेहरू पनि तिनै हुन् । नेपाली राजनितीलाइ गान्धी परिवारजस्तै बनाउन खोज्न बूढा गिरीजालाइ के थाहा छैन भने नेपाली जनताले नेपाली राजनीतीलाइ बुझ्नुमा १० वर्ष पनि लागेको छैन भनेर । तिनी अहिले शासन सत्ताकै बलमा हिटलर भएर जे मनलाग्यो त्यही गरिरहेका छन बास्तवमा अव हुने जनताको अान्दोलन र शक्तिले कोइराला बाजेलाइ लोप्पा खुवाइदिनेछन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      गगने जी,
      म बहुदलिय प्रजातन्त्रमा विस्वास राख्ने मन्छे हु । यो खुला प्रतिस्पर्धि राजनितिमा कोहि पनि मन्त्रि, प्रधानमन्त्रि हुन सक्छन् । सुजाताको विषय मात्र होइन, यस्ता धेरै उदाहरण छन् । तर एउटा कुरा मैले बुझ्न नसकेको के हो भने जहिले पनि नेपाली कांग्रेसको मात्र दोष देख्ने आँखाहरुले अरुको पनि यसो केलाउदा कसो होला । अंिक शेरचनले श्रीमतीलाई मन्त्री बनाउदा किन कोही बोलेनन् । अहिले गिरिजाले छोरी मन्त्री बनाउदा कुन ठुलो कुरा भयो ? प्रचण्डको छोरा मन्त्रि हुन्थ्यो यदि प्रचन्ड प्रधानमन्त्रि भएको भए । अहिले प्रचन्डको छोराको रवाफ देख्न्नु भएको छ ? पारसेको भन्दा कम छैन ।
      अनी अर्को कुरा यो सात दलको मन्त्री मण्डल हो । अरु पार्टिका मन्त्रिहरुले त बिरोध गरेको पाइेन । शैलजाको राजदूत नियुक्तिलाई रोके जस्तो यसलाई पनि रोक्न सक्थे होला । यहाँ सबै नेताहरु मिलेका छन । मात्र जनताहरु अलग अलग भएका छन । गणतन्त्र आए, ज्ञानेन्द्र माओवादी पार्टिको वरिस्ठ नेतामा नियुक्त हुन्छ भने राजतन्त्रमै मुलुक फर्केमा प्रचन्ड ज्ञानेन्द्रबाट नियुक्त हुने पहिलो प्रधानमन्त्री हुन्छ । यहाँ जे पनि हुन्छ । सुजता कोइरालालाई मन्त्री बनाएर चुनावमा कांग्रेसलाई गाली गर्ने एजेन्डा बनाउने यो कमुनिस्टहरुको चालबाजिमा नेपाली कांग्रेस फस्यो । ज्ञानेन्द्रको १ नम्बरको दुस्मन गिरिजा हो । तेसैले राजाबादी र कम्युनिष्ट मिलेर नेपाली कांग्रेसलाई पतन गराउने खेल खेलिदैछ । होसियार, नेपाली कांग्रेसकका नेताहरु, समर्थकहरु, शुभ चिन्तकहरु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam

      SHAME! SHAME!! SHAME!!!

      but then how much and what else can we expect from a family WEDDED TO THE DHOTIS from south of the border?
      Yo Girija ra tesko illegitimate Chhori (Yad rahos Girijale kaseiko swasni BYAJ -Sujata- sahit lyayeko ho). A family without values, such as the Koiralas, will only ruin Nepal. Yes! That is all they will do n all we people can do is weep! How unfortunate to b a Nepali!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rahul

      koolhead sir,

      you are right. i have yet not entered in the arena of nepal.if we see india too, more or less same.the really difference is some are less bad some are more bad and what we can do is to pick less bad one.
      but in this case who says you be to driver, be a catalyst.come and change the society. someone said if you want to change the country,lets first change ourself then our family and society and see country will change itself.
      you know the man Gandhi,his obstination towards truth and non violence made him a great man in India.

      Rahul

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod Bhandari

      Congratulation to Sujata getting success in her political race.Its shouldnot be the subject of debate because Girija P Koirala and company is only the institution in Nepal which has the sole responsibility of conducting democratic rule as if its their property which they have got recently from the king. They are trying to start next monoarch system and GP is trying to be the next Badamaharaj.It wouldnot be shameless if he appointed his granddaughter as next minister of NEW NEPAL.Lets hope, that day will come in near future.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      स्पिचलेस्, के भन्ने खोई।
      कुरागरे कुराको दुख नगर्दा एसै सुख भन्थे।

      यो कुराको र यो घटनाको बारेमा हामिले बढिकुरागर्नु भन्दा नेपालि काङ्रेसका सक्रिय सदस्य, कर्यकर्ता अनि गणतन्त्र समर्थक नेपालि काङ्ग्रेस् समर्थक हरुले नै बिचार गर्दा उचितहोला।

      हे नेपालि काङ्ग्रेसका अन्धा प्रजाहरुहो तिमिहरु के भन्छौ हं?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun dahal ct usa

      badai chha sykanya sujata koirala lai, good bless you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Limbu

      THUIIIIKKKAAAAAA NAKAACHARO PM KO NAKKACHARI CHORI MINISTER??????? TYAI PANI WITHOUT PORTFOLIO?????????? K K PO HUNCHA HA NEPAL MA ????????? PLEASE DON’T FORGET THE WORLD IS WATCHING YOU…….. FEEL ASHEMED ……… NEPALESE POLITICS IS NOT ONLY WITHIN 75 DISTRICTS……… CHETANA BHAYA……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      सुजता बिनाबिभागिय होइन। तिनको बिभाग त तस्करी हो। बिना मन्त्रि तस्करी गर्दा गाह्रो हुने भएकाले लाडिजा कोइरालाले मन्त्रिनै बनाएको हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सबैको कमेन्‍ट पढे, खुशी लाग्‍यो । मैले पनि केहि कमेन्‍ट दिन जरूरी छ जस्‍तो लाग्‍यो , त्‍यसैले केही लेख्‍दैछु ।
      मैले यहा देखे, सुने र पढे अनुसार नेपालमा जन आन्‍दोलन भाग–२ पछि २ वटा राजसंस्‍था नेपालमा कायम छ । एउटा देखिने र अर्को सुनिने । अब नेपालको इतिहासलाइ सर्सर्ति हेर्ने नै हो भन, यहा बाउ पछि छोरा राजकुमार हुने परम्‍परा रहि आएको छ । अब सुनिने राजाको परम्‍परा लाइ कायम राख्‍दै देखिने राजाले पनि छोरा लाइ नै राजकुमार बनाउन लाग्‍दा केहि महिला बादिहरूको नाराको अावाजले गर्दा छोरी लाइ राजकुमारी बनाइ दियो । त्‍यसैले यसमा त्‍यस्‍तो कुनै नौलो कुरा मलाइ लागेन ।
      नातावाद त हाम्राे परम्‍परा हो, संस्‍कृति हो, सम्‍पदा हो । गिरिजाले त हाम्राे परम्‍परा, संस्‍कृति, सम्‍पदा लाइ बचाएका हुन । उहालाइ धैरै धेरै साधुवाद !

      बरू नौलो कुरा त यो हो की हामी हरू चुप लाग्‍यौ त्‍यो बेला जुन बेला यस्‍तो परम्‍परा को सुरूवाद भयो। हामीहरूलाइ एक अापसमा लडाइयो र हामी लड्रयौ यो हो नौलो कुरा । हामी खाली देशको लागी मर्न र मार्न मात्र अघि सर्‍यौ, हामीहरू देश र यहाक जनताहरूलाइ बचाउन किन अघि सरेनौ– यो हो नौलो कुरा । अढाइ करोड जनता छौ हामी, हाम्राे एक अावाजले मात्र पनि हाम्रा शत्रुहरू देश छोडेर कुलेलाम ठोग्‍छ । तर हाम्राे अावाज एकै स्‍वर भएर निस्‍कदैन, यो हो नौलो कुरा ।
      मैले स्‍कूलमा पढ्रदा सिकेको थिए संसारमा मात्र दुइ जात हून्‍छ, पुरूष्‍ा र महिला । तर मलाइ अहिले कति वटा जात छ संसारमा भनेर कसैले प्रश्‍न गर्‍यो भने मलाइ उत्तर दिन गाह्राे पर्छ ।
      अरू अर्को कमेन्‍टमा लेखौला ।

      अस्‍तु !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sujata Jost might have good relation with European. We, including themselves, should spread the news throughout the world, that the daughter in Law of Germany or Europe is the minister in Nepal. They may provide lots of financial support.

      Let’s cash it! Good joke!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      दकर्मी को छोरा दकर्मी,सिकर्मी को छोरा शिकर्मी भये झै नेता को छोरी नेता |कुरा लाइ पोजिटिव लीने हो भने आम मान्छे भन्दा सुजाता को अनुभब पक्कई बडी हुन आउछ |कुनै पानी काम बड़ी अनुभब भा को ले गर्दा राम्रै होला ???
      तर ई नानी लाइ सबै ले घृणा गर्छान?अब हेर्नुछ यिन ले कस्तो राजनीति गर्छिन|साथी हो हामी हेर्न सिबाया के ने गर्न सक्छौ र अहिलेलाई ???माई संसार माँ बीस ओकेलेर के नै हुन्छ र ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sairam

      tetro dukh garer lyayeko loktantra ani tyo gongabu ma hamile chati ma goli thaper lyaeko janatako loktantra ma aaja lut bhairaheko cha !!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shivapuri

      कान्ग्रेसले चरैतिराबाता घेरेर गणतंत्र सिध्यौने चाल गरेका छान.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aba chai desha ma pakka gadatanra ayo jesto cha. Nepali janta ko lagi hoina 2no. dhanda garne haru lai. ani Rajabadi haro ko lagi. Sachai yo mantri mandal aba chai samabeso bhayo ni ta. kinaki “RAJA KO TRAFA BATA PANI MANTRI BANENI.” Prachanda le pani Raja Badi sanga milnu parcha bhanthe sayad Sujata ko lagi bhane ko hoki jesto cha. Very congratulation to Former King GYANENDAR SHAH & SUJATA”
      Laxmi Raj Karki Saudi Jubail

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाल प्रेमी, USA

      गिरिजावावुमा अब कुनै नैतिकता रहेन । देशप्रति माया र इमान्दारीता नरहेको कुरा प्रष्ट भइसक्यो । उनका यस्ता कुरालाइ अन्ध रूपमा समर्थन जनाउने उनको पार्टी नेपाली काँग्रेसलाइ पनि धिक्कार छ । अलिकति इमान्दारीता र नैतिकता अनि देशप्रति माया छ भने सातदल विशेष गरी एमाले, माअाेवादी भएर गिरिजालाइ बाहिर पारेर नयाँ प्रधानमन्त्री बनाएर तुरून्त संविधानसभा चुनाउ गराउनु पर्छ । नत्र अझै गिरिजाले क कसलाइ के के बनाउन अझै बाँकी छ कुन्नि । हल्ला सुनिदैछ अव मनिषा कोइरालाको पालो रे । खै के बनाउने हुन् उनीलाइ गिरिजावावुले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr Saila

      Gara gara moj gara.Katinjel garchau aba sath ma maobadi sangai chha.Tetikai 14,000 nepali ko ragat bageko chhaina.Timi haru ko din rajpariwar sangai abasan hune bhayo.
      Patmurkha girija,Mahamurkha Sujata.
      Alikati laj nabhayeka kasta manchhe pani hunchhan.

      South Korea

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abina thapa

      Sdhaie Rajtantra ko barema okalat garnay tyo mori nakachari laie minister banayara Girija lay pheri affu aak patak TANASHAH hu vannay pramanit gareko cha.
      Girija lay jahilay pani niyam kanun ra aru ko vabana laie kulchera kam garcha.
      Afno chori bangladeshi laie dinay tyo mori nakachari laie k khana ministera banako hola, Thukka gidda budho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sangeeta Upadhyaya

      Nepali people had to suffer so much and so long from Rana and Shah dynastie’s. This incident of introduing his daughter as a cabinet minister proved that people elected Priminster Mr.GP koirala is also not different than any Shah or Rana rulers. Mr.Koirala was highly criticsed when he introuduced his bhanja Mr. Mahesh Acharya as then finance minister about a decade ago. He still didnot learn the lesson.

      I think if we keep bringing Mr.Koirala to power, this brainless and non-educated old stupid creature will do nothing for the country but create another KOIRALA DYNASTY to rule poor nepali. It looks like he could be more brutal than Mr.Gaynendra or Mr. Jung Bahahdur.

      These kind of family/relatives introduction in the power proves that Mr.Koirala always thinks about him and his family first, then his relatives, his clan, then party and Finally us – POOR NEPALI. WE POOR NEPALI.

      If you dig dip and look into details, Nepali congress party is nothing but run by koirala’s and his clans.Though there are genuine non-koirala’s in the party but major decession are always taken by koirala or koirala relatives.

      If it continues like this, probably, we poor Nepali people will have to do another andolan, Janaandolan-III to chase away these Koirala and his clan from Nepali politics forever.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramakanta T

      It is a big blow to Janandolan II. The purpose of it has been defeated. Girija is ready to do any thing to save the Koirala dynasty. Earlier he went as far as selecting mentally unstable pro king Sailaja Acharya as the ambassador. Now he is inducing his pro king and corrupted daughter Sujata to the cabinet. What will he not do to keep the Koirala Dynasty in power?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj , virginia

      anuhar heryo ki jhanakka ris uthcha ho malai ta yesko…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राज

      अब प्र:गिर्जा घर मा बस्ने नोकर चाकर हरुले पनि मत्रि पद पउने भये जस्तो छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आशिष

      तर मलाई सुजाताको कुराचाहि मन परेन।
      के भनेकी होलान बा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के गर्ने ? देशको हाल यही हो, अनि नेता को ताल त्यही हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dude

      Ma mare pani……….. mero chori ……
      rastrapati bani rahos…………

      Des le ragat mage ………. jana ta bali chadaunu….. rudinan mere chori……… rastrapati bani heri rahun………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Milan

      Laj nabhayako nakacharo Girija, laj nabhayki nakachari sujata. laj, sarma ra janata prati katti pani resposible nahune manche lai k bhanne. aba ta lesson sikyo hola girija le bhaneko ta bhutra ko siknu, girija ko blood ma, jene ma nai pariwarbad ra corruption embed bhayako cha. Maobadi model ko republic kasto hune ho, UML model ko kasto hune ho thaha chaina, uni haru pani uhi bari ka mula huna ki thaha bhayan tara cogress ko model ta thaha bhaisakyo, congress ko model ko republic yastai hai ahile girija le gare jasto, congress ma yo girija lai nabadhare samma congrss le pani mukti paudaina, desh le pani

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manamani

      Congrapitalation.

      सबैले (मैले जो संग कुरा गरे पनी सबैको एउटई हुन्थ्यो ) अरु कसले नेपाल चालाउने यो अब्स्थामा ? मैले येही “My संसार” ब्लोग मार्फ़त जून गिरिजा PM हुने भन्ने कुरा थाह पाए तेसई दीन तेस्को बिरोधमा मेरो बिचार राखेको थिए. सबैको तेस्तई कुरा सुन्दा सुन्दा सायद होला भनेर चित्त बुझाउन खोजथे तर -

      कस्लाई गुहार्नु भन्या भाषण र कुरा गरेर जनाता लाई ठगन पल्केका संकुचित घेरा भीतर बस्न्ना रुचाउने भदुवाहरू जसो गरेर भये पनी कुर्ची समात्न सक्छ. अनी पुगी पनी हाल्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepesh Sharma Paudel

      कठै देश!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajesh

      This is the very non sense step by Priminister.
      But, you see, its being a culture in South Asia.

      K garne

      Girija babu le bhaneko Loktantra yesto hundo rahecha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hrisakh

      …….THANKS !

      SHE WILL TAKE A STRONG ACTION TO REPUBLICANISM. GOOD MOMENT KOIRALA`S PARTY.

      HRISHKHKNK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • koolhead

      Rahul, nice reply.

      I understand that, we should do whatever we can in our own position.

      But, if the roots of a tree are rotten, how can u dream of picking up fruits or help picking up fruits.

      If our nation would have been like India (where politics is stable and ruled by some corrupted and some very good leaders), then i would recommend of doing best from our own position.

      But Nepal has already passed that criteria, we are seeing a drama, which does not exist in any other nations.

      Now tell me, what is the problem of Nepal.
      It is simple, we all think that we need a good driver but no one is ready to drive.

      Now in such position where the driver of our nation is not good enough, how can you say that we can run the car (nation) by becoming a good passenger(citizen).

      I guess, you have not entered the system of nepal yet.
      The day you will become a part of this system, you will either be made mad or bad like them.

      Thats why i was talking about a capture of the system, a capture by honest peoples.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sapana pun

      thikai chha
      yo laaz saram nabhayeka haru ko desh ko kere.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rahul

      hello mr. koolhead dimagh ta sarai tatte pani kuro ta thikai gardo rahecha.tapai afu lai kamjor na sochnu na. politics ma ghuser matrai hami le desh ko sewa garne ho ra. tapai jata cha jun awastha ma cha, tapai le desh lai mai gari afnai star bata kaam garnus ta.desh bani halcha ni.
      hernu na nepal ra bihar ma paan bechne manche pani politics ko kura garcha ani afulai prime minister bhanda kam sochdaina.tesari bhaina ni.
      maile bhanna khojeko sabaile afnu kamm imandari le garyo bhane yo netar haruko pani ta aant hunna galat kam garne.akhir yo janta samaj tapai hami bata ta baneko ho ni.
      ali cooooooooooool bhyer ta sochnu ta !!!!!!!!!

      Rahul

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kishor

      Sujata lai Dhamija kanda bata jail halnu parchha, ani sabarswa haran pani garnu parchha. Janata ko ragat chusne haru lai chhadnu hudaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indra

      This is called Prachandapath. Prachanda path resulted in girija dynasty. Maoists began their to establsih GANATANTRA but ended in establishing GIRIJATANTRA. uniharuko JAYOODHA ko outcome ke ho bhayo ta ? Girija prime minister and chhori minister ani laaj nabhayeka maobadi tehi cabinet man mantri. lau yehi ho Naya Nepal. pashupati naath le sabai ko kalyan garun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      I would like to appeal to Nepalese People,
      Sujata wants to go back to 2046, she demanded to reinstitute the previous constitution and she wants to keep King in Nepal. So please nepali Janata wake up and aware up with Sujata because she is not supporting JANAANDOLAN II. She is not happy to abolish Monarchy. She is NAWAMANDALE CONGRESS or CHAITE. So if is something doing against for Nepalese Interest, do not let her do anything and kick her out from Nepal to Germany.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिना बिभागीय मंत्री भनेको बिना कामको मंत्री हो. यस्तई हो लाज नभएका नकचरालाई ..

      हरी पौडेल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nilu Rimal

      नेपाली नै बोल्न नाउने ले मन्त्री पद कसरी पायो होला? “challenges meet” गर्नु पर्‍यो । बरु नेपाली भाषा तलिम दिनु पर्ने हो कि पहिला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh

      Koolhead, भन्न सजिलो छ, राजनीतिमा गएर सफा ग्रनु पर्‍यो नि आँफै गएर भन्नलाई। तर, चुरो कुरो त एही हो नि त। नेपालको कुन पार्टी मा डिमोक्रेसी छ? गिरिजोले अरु कोही मान्छे नै नपाएर छोरीलाई छाया प्रधान मन्त्री बनाएको हो र? जे होस् सुजाता त जनता कि छोरी होइन र भन्या? अब जनता को छोरो राष्ट्र अध्यछ भयो भनेर कुम्लिने हरु टन्नै देखेको थिए। एउटा साचो कुरा के हो भने नि नेपाली राजनीतिमा, जनता भन्या त झोला बोक्ने हरु हुन, माथि जान त निधरमा लेखेर आउनु पर्छ बाबै।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The interesting part in this video is RISI DHAMALA. If I don’t see him behind any leaders in videos or photo, I always miss the funny part… :)

      No comments for the political changes. ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mishra

      The Great drama of GADUTANTRIC nepal.तिमिहरुको लीला अपरम्पार छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BIJAY

      There is only one word to explain all this..It is “BULLSHIT”. Anyway it is hard to understand why there are people still around to come out on streets and give their lives away just so that some corrupt people like these can stay in power. Anyway Chori Aansha Dinu Parcha,,so I guess what this guy is doing. Anyway Mr.GPK, Nepal is all yours now, just go ahead and give the power over to your daughter or even sell it, before you die.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Agyat Shrestha

      This is too much yaar, If Sujata could be Minister without any department then why Paras couldn’t be King without Nepal.
      I think now Girija wants to follow the Gyane path.
      I am asking myself why did I took part in so called Jana-aandolan-2?
      Oh god I want to confess myself.
      Agyat Shrestha
      The Netherlands

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saarthi

      छोरी को बिहा हुंदा गिरिजा बाजे ले दाइजो दिना पाथेनन बल्ल ऐले साइत जुरेको हो कसैले थाल ,बांटा ,टीवी ,फ्रीज़ दिन्दा हुन्छा नि नेपाली चेली हुन क्यारे महीना पनी पौष को छ लगन पनी थूप्रै होलान “”सुजाता जोस्ट”" का लागी !!ल ढीलई भये पनी आख़िर मा दाइजो त प्राप्त भयो अबा “सक्रिय कार्यकर्ता ” हरु ले गोडा को जल खांदा हुन्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • koolhead

      उमेशजि,,,,तपाइको काम हो हामीहरुको लागि blog लेख्णे
      हाम्रो काम हो comment मार्फत या त ताली पिट्ने या त गाली दिने

      हाम्रो आँखा अगाडि यि नेताहरु यस्ता नचाहिन्दा काम गर्छन्, हामी खाली कमेन्ट लेख्छौ, तर साला एक जना को पनि आट छैन politics मा घुस्ने र एस्लाई भित्र बाट सुधारने

      कती होलान corrupted नेताहर…1,2, 40,500
      हुन सक्छ महिनौ लाग्ला system लाई सुधारन,,, तर कम्सेकम केही आश त हुन्छ

      तर यहा, या त doctor, engineer बन्ने हरु छन या businessman, कोही चै green card लिने धुन मा छन

      अब हामी जस्ता नाग्रिक भएको देशमा यि काला नागहरु न नाचे अरु को नाच्ला….

      नामर्द त हामी हौ, यी काला नाघहरुले कम्सेकम आट त गरे देश हाथ मा लिने, चाहे त्यो उनिहरुको ब्यक्तिगत स्वार्थ को लागि नै किन न होस्

      ईतिहासमा comment लेख्ने हरु को व्याख्या हुँदैन, ईतिहास बनाउछन मर्दहरु ले, चाहे ति काला नागनै किन न हुन

      (this comment is also to me)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • moj gara babu chori bhayara tara nepal bachne bhya aaba manisha lai pani leyara aauna bhanu hi sathi haru

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      पाकिस्तानमा बेनेजिर भुट्टोको पार्टिले बेनेजिरको सट्टा उनकै १९ वर्षका छोरा लाई अध्यछ्य बनाए जस्तै हो । यो दक्षिण एसियाको परम्परा र सन्स्क्रिती हो । यसमा अचम्म मान्नुपर्ने केही छैन । लोग्ने मरे श्रीमतीलाई पद दिने चलन नेपालमा अरु पार्टिको पनि छदैछ। यहाँ बाउले छोरीलाई दिए । आफु मरे पछि के हो के हो ? अहिलेनै दिए । कुनै अचम्म लागेन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sane

      लौन कोही छ देश बचाउने यो बाबु छोरीबाट ।
      खत्तमे पर्‍यो त ए रात मकै ।
      ज्ञानेन्द्र पारसको ठाउँमा गिरिजा सुजाता कम्पनीले अडा जमायो सिंहदरबारमा । धिक्कार नेपाली जनता ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Princess is finally going to become the queen. Lets celebrate.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • psup prasad luintel

      Woman prime minister Sujata Koirala @
      ====================================

      Prime minister Girija Prasad Koirala, has assured fimale NC leaders that country will soon have a woman prime minister.

      At a tea ceremony orgnised by NC womens’s wing at Dhapasi on monday koirala in all the state bodies.

      Now there will be a seperate woman prime minister. At that time the partitipation reach 50 percent.

      Pusp Prasad Luintel
      President
      Green Nepal Party [Hariyali ]
      Boston, U. S. A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sane

      बि बि सि मा सुजाताको बाइट सानो अन्तर्वाता सुनेर निकै दया लाग्यो । संबिधानको ….. गराउछु भनिन । शान्ति सुरक्षा कायम राख्ने हाम्रो प्रधानमन्त्री मुनीको मन्त्री को पहिलो काम रे ।
      जे होस् गिरिजाले महिला प्रधानमन्त्री हुन्छ भनेको कुरा पुग्न आट्यो । प्रधानमन्त्री नभये पनि प्रधानमन्त्री मुनीको मन्त्री त भाईन यि नानी ।
      अब केही छैन संबिधान सभाको निर्वाचन नभये पनि २०४७ को संबिधान जिन्दाबाद छ नि । कि कसो ? मन्द बुद्दी सुजाता नानी ।
      गिरिजाको बचेँ खुचेको लाज पनि सकियो । कि कसो राष्ट्रपती महोदय उर्फ नकचरो गिरिजा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himal Luitel

      hera janatako ragat ma holi kheleka. asti samma futur futur gareki fyauri aile Minister khai, congress pani k bhako hola hai, Khaire sanga bihe garekai nata bat bidhesh bivag pramukh re. ajha bhayan kehi na kam ko fyauri lai minister tyo pani minister khanako lagi matra without portfolio. hera k dekhnu pareko ni. Girija namarunjel kehi hunewala 6aina, tyo yame kata ga ko ho kunni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra Sedhain

      उमेश जी,
      संबिधान सभा को निर्वाचन अब ८९ दिन्,०४ घण्टा,२० मिनेट,३० सेकेन्ड बाँकी
      भनेर नराख्नुस् न,अघिल्लो पटक तेही भएर चुनाव भएन,यो पटक हुन्छ कि
      पछी फेरी तपाईं ले गर्द रोकियो भन्लान है,यहा त जे पनि हुन्छ।
      बिचार गर्नुस् ।
      राजेन्द्र

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • johnofconcord

      नाता रगतको हो, धन लुट को हो, फुफु को शरादे हो, अब छोरी लाई मौका दिनु परी हाल्यो नी।।कसो पाठक हरु?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • alfi pant,north sydney

      its great news,,well done ………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker