प्रधानमन्त्रीले आफैले बोलेको कुरालाई पनि मिडियाले गलत रुपमा उचाल्यो, सेना समायोजन सहमति र संविधान अनुसार हुन्छ भनेर अस्तिको मन्त्रिपरिषदको बैठकमा भनेपछि सेना समायोजनको विवाद टुंगियो होला भन्ठानेको त के खाएर टुंगिनु नि। काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शुक्रबार एउटा कार्यक्रममा सेना समायोजनको कुरा सहमतिमा पनि छैन, संविधानमा पनि छैन भनेर पो भने बा। अझ त्यति मात्र हो र, उनले त सेनाले जे भन्छ, त्यही गर्नुपर्छ पो भने। लोकतान्त्रिक नेपाली सेनाले त जनताको सरकारको निर्देशन पो पालना गर्छ त। देउवा त सेनाको निर्देशन पालन गर्न पो आतुर हुनुहुँदो रहेछ। कूको प्राक्टिस भनेको यही हो कि के हो ? नेपालमा बंगलादेशी मोडल लागू गर्न खोजिए देउवा नै प्रधानमन्त्री हुने पक्का भो जस्तो छ। नत्र संविधान सभाको निर्वाचन अघि के व्यर्थको विवाद झिकिरहेको होला…
No related posts.









In my view,
Main duties of National Army are do/die and should be nationalist with loyal to government. If government says left trun army must do, if right turn this also must. There should not be man-eater tiger like people in the national army who has already taste of eating man. In democratic world, army is always kept away from politics. So should be in Nepal if we believe in democracy. Majority (99%)of common citizens of Nepal have wrost pain in our history by too much blood sheding in Nepal for past one decade. If we will be not able to institutionalize democracy by election in Nepal now, unfortunately Nepal will be complled to revive Constitution of Nepal 1990. However, I think intergation of people liberation army of Nepal of Maoist (PLA/N) can be done by employment according to their qualification and ability with just open competition.
मन परे हरियो, नपरे रातो
0
0
प्रभात जी , तपाई नेपाली सेना के देखेर अनुशाषित भन्नु हुन्छ ? कसरी बहादुर भन्नु हुन्छ ? के बहादुरी देखायेको छ र कहा ? भंनुस त ………. जनसेना हरु ले पछाडी बाट प्रहार गर्यो नेपाली सेना ले कहा bata प्रहार गर्यो थाहा छ तपाई लाई ? एक जना कुनै keta या केटीलाई गाऊ bata उठायेरा लगेर आँखा मा कालो पट्टी बाधेरा समूह मा pitnu ने तपाई को बिचार म बहादुरी हो ? के यस्ता लाई तपाई बहादुर भन्नु हुन्छ ? कतिलाई दीदी बहिनिहरू लाई बलात्कार को शिकार बनियों यही हो हैन त बहादुर को काम ? कुरा गर्नु हुन्छ ……… जनसेना हरु संग सधै हारेकई जस्तो लाग्यो नेपाली सेना र जनसेना संग मात्र है न हरेक नेपाली जनता संग हरेको छ नेपाली सेना ……. हतियार बिसायेर भिडोस न एक चोटी मात्र कुनै एक जना साधारण जनता संग पनी अनि थाहा हुन्छ कती को बहादुर छ भन्ने कुरा …………. र जनसेना ले यदि एउटा निर्दोष लाई मरेको छ भेन्ने नेपाली सेनाले दश जना निर्दोष लाई मरेको छ यो चै सत्य हो तपाई मन्नुस या ने मान्नुस ……………….. तपाई लाई के थाहा समाचार पढ़नुस अहिले पनी बब्बाल भै रहेछा पश्छिम म जहा दाउरा लीं गएकी एउती चेली लाई हाथ खुट्टा बाधेरा बलात्कार गर्यो ……………. हा हा हा बहादुर र अनुशाषित ……………. प्रभात पौडेल जी जे सत्य हो भन्ने गर्नु होला …………….सधै ………………..राम जी ले भनेको कुरा ठिक्कै रहेछ …………..
मन परे हरियो, नपरे रातो
0
0
Gen Katuwal’s uncharacteristically direct comments after visiting India and before his China Trip were echoed by the prime minister this week. However much UNMIN and the Europeans may push SSR, it looks like our gaint neighbours are not that fond of the Idia. Now that we are getting ready to vote out a monarchy that used to be the symbol of nationalism, it is even more important to have a de-politicised army that is above the fray.
Pusp Prasad Luintel
President
Green Nepal Party [Hariyali]
Boston, U. S. A.
मन परे हरियो, नपरे रातो
0
0
I agree with the comment of mr.Deuba!! Moist army should not be combined with the Nepal army!! They are created for the politcal profit and not to save the country. If today we will mix Maoist army to Nepal army tomorrow another group will create their army so we should keep on combing them ????? Please dont try to play with the Nepal Army!! Try to think about how to make our country a peace and developed !!!
मन परे हरियो, नपरे रातो
0
0
गगने होस वा राम, बुझेर बुझापाचाउनु राम्रो होईंन ! सेना समायोजन भनेको माओवादी लड़ाकू लाई नेपाली सेनमा हलाने भन्ने होइना की उस लाई उसको योग्यता सुहाउदो स्थान दिने भन्ने सबैले बुझेको कुरा हो ! नेता हरु ले परिस्थिति लाई असहज देखाउनलाई सल्लाह गरी गरी पालै पालो यस्ता कुरा गरेका हून ! हामी त्यस्ता कुरा को पछि नलागी यिनी हरु लाई खबरदारी गर्नु पर्छ !
कुरा योग्य लाई दिनुपर्छ भन्ने: पार्टी को लागी लडेका ब्यक्ति हरु लाई त्यही नाता बाट सेना मा हाल्दा त्यसले युगांतकारी नकारात्मक असर पार्छ ! योग्य ब्यक्ति हरु लाई फ्री कम्पीटिशन बाट सेनामा हाल्न सकिन्छ न की पार्टी झण्डा को नताले !
मन परे हरियो, नपरे रातो
0
0
nepali congresslai yasaiko dar chha!chunab bhaihalyo bhane satta bahira hunchha. communist harule satta jasari bhaya pani hatayuchha bhanne darle nepali congress kunai pani bhahanama chunab garna chahannna. ra bhaihale pani kunai saktti ko chhatra chanyama basera chunab garauna sakiyama jithunchha bhanera aaja nepali senako kanda chadna khojeko prasta hunchha. kina ki raja ko kanda chadera kamchhaina jantali tirashkar garisake aaba senakai ballma chunab garaune ra nepali congress sattama tikirahane aashama aaja nepali congress lagi pareko chh
मन परे हरियो, नपरे रातो
0
0
I do not blame Deuba or Koirala or any one for making statements and changing again many times for simple reason we are so naive about the ways and means of conflict resolution. The interantional standards and practice says that the only way to succeed any peace accord is through integration of armies of parties to the conflict. Unless, the state consider Peoples Liberation Army as terrorists or anti-national forces, they should eventually be integrated into Army or other national security instruments.
Even those identified by UNMIN (by now they are no longer “minors”)as underaged should be given an opportunity to join the Army. Country like Nepal can not afford having ex-combatants with guerilla training were set free in the society. Any time, if they get united can be a serious threat to countries internal security. A good reason for the government to take strong action against armed groups inside the country.
On Deuba, I think he is the one who should be wiped out from Nepalese politics first, even before Shailaja and Tara nath or other Panchas. Deuba is the person who surrendered to the palace, a puppet to USA and deceiving not only Nepali people but also their well wishers.
how to manage conflict resolution.
मन परे हरियो, नपरे रातो
0
0
Rajan’s comment is 100% right.
मन परे हरियो, नपरे रातो
0
0
Rajan’s comment is 100% right.
मन परे हरियो, नपरे रातो
0
0
साथीहरुलाई म मेरो बुझाई प्रस्ट्याउन चाहन्छु सेना समा योजनको बारेमा है।
माओबादिसेना (PLA) नेपालिसेनामा समायोजन गर्नु भनेको माओबादिसेना माओबादि हुनु होइन।
नेपालिसेनामा समायोजन भयपछि तिनिहरुको कमान्ड माओबादि पर्टिलाई वा माओबादि नेतालाई दिने हो जस्तो मलाई चाहि कदापि लाग्दैन र त्यो कदापि हुनेछैन यदि त्यो हुन्छ भने यो गगने पनि यस्तो समायोजनको घोर बिरोध् गर्छ।
अर्को मुख्य बुझ्नु पर्ने कुरा,
: यिनिहरुलाई (PLA) नेपालिसेना मा समायोजन गर्नेकुरा हो शाहिसेना वI शाहि नेपालि सेना मा होइन र ति माओबादि सेना भनेर चेने जानेका हरु सबै नेपालि दाई भाई हरु हुन् र तिनिहरुको बिस्वास् नगर्नु नेपालिको बिस्वास नगर्नु हो र नेपालिको बिस्वास नगर्नु आफ्नै बिस्वास नगर्नु हो तेसैले यस्तो चिन्ता र चिन्तन बाट मुक्त रहनु सबैको हित र नेपालको उच्चहित होला।
: यिनिहरु देशको लागि र सामन्तिपनाको बिरोधमा जिवन को आहुति दियर लड् लडेको लडाकु हुन, (यस्लाई म माओबादिको लागिर केहि नेतालाई सत्त सुम् पन भन्दा देशको अग्रगामि निकाश् अनि बिकाश् र सामन्तिपनाको निर्मुलताको लागि लडेको लडाकु भनेर बुझ्छु तेसैले मलाई यिनिहरुसंग केहि स*कोच छैन न त यिनिहरु बाट डर् र कुनै बिझक नै छ)
: सबैभन्दा ठुलो यिनिहरु सबै नेपालि हुन् तेसैले नेपालिसेना मा क्वालिफाइड हुन्छ भने समायोजन गर्नु कुनै आपत्ति हुनु पर्ने देखिन्न। तेसैपनि अहिले नेपालि सेनामा जति सैनिक छन् तिनिहरु कतैन कतै कुनै न कुनै पार्टि को पटाक्षप त गर्छनै।
त संकोच नमानौ आफुलाई बिस्वास गरौ अनि अरुलाई बिस्वास गर्न सकिन्छ।
सिकौ र सिकाऊ।
यि नेताहरु त आफ्नो स्वर्थ पहिला हेर्छन र नेतागिरि गर्छन तेसैले सच्चा नेपालि ले बुज्नु जरुरि छ
मन परे हरियो, नपरे रातो
0
0
१२ बुदे, २३ बुदे सहमतिमा सेना समायोजन सम्बन्दी प्राबधन भएको कुरा सबैलाई थाहा भएको कुरा हो । कसैले कसैलाई सिकाइरहनु पर्दैन । कुरा के हो भने समायोजन को अर्थ कस्ले कसरी व्याख्या गरिरहेका छन भन्ने हो । समायोजनको अर्थ माओवादीका अनुसार नेपाली सेनामा गाव्ने छ । अरुको भिन्नै छ । समायोजन भनेको जुन उपयुक्त हुन्छ, त्यही गर्नु पर्नेमा हामीलाई त्यही हुनुपर्छ भनेर हठ लिनु माओवादीको केटाकेटिपना हो । माओवादीका अरौटे भरौटेहरुको त झन कुरै नगरौ । ति भेडा हुन । आँखा चिम्लेर नदिमा हाम्फाल्न तयार हुने । न आफ्नो घर बनाउछन, न अर्काको घर बनाउन दिन्छन ।
मन परे हरियो, नपरे रातो
0
0
नेपलि सेनामा माओवादि लडाकुहरुको समायोजन ठिक छ कि छैन भन्ने बिषयमा हरेकका अाअफ्नै धारणा हुनसक्छ। यो ब्लगमा कमेन्ट लेख्ने एक कमेन्टरको नाताले सेनासमायोजन कसैले ठिक भन्लान्, कसैले बेठिक भन्लान्।यसमा कसैले टाउको दुखाउनुपर्ने कुनै कारण देखिदैन।तर शेरबहादुर देउवा, वा गिरिजाप्रसाद कोइरालाले यो समयमा यस्ता कुरागर्नु भनेको बेमौसमि बाजा बजाउनु नै हो। यदि माओवादि लडाकुको समायोजन ठिक थिएन वा छैन भने सम्झौता गर्नु अघि ति कुराहरु गरिनु पर्थ्यो। आफैले माओवादि लडाकुहरुको समायोजन गर्ने भनेर सहि गरेकाहरुले यस्तो कुरा गर्न सुहाउंदैन। राजनितिमा इमानदारिताको आवश्यकता छ भन्ने मान्यता राख्नेहरुको लागि यि भनाइहरु बेइमानिका उदाहरण भन्दा अरु केहि हुनै सक्दैनन्। चाहे माओवादिले कब्जा गरेका अनि फिर्ता गर्छु भनि प्रतिवद्दता जनाएका सम्पत्ति फिर्ता गर्ने सवाल होस्, वा वाइ सि एल ले कानुन भान्दा माथि रहन गरेका प्रयासहरु रोक्ने माओवादि प्रतिबद्दता हरु हुन्, सबै पालना गरिनु पर्दछ। कम्तिमा जुन जुन पार्टिले त्यसमा सहमति गरेका छन्, तिनिहरु ति सहमति प्रति प्रतिबद्द मात्र नरहि तिनिहरुको कार्यान्वयन गर्ने गराउने सिलसिलामा अग्रसर हुनुपर्दछ।अनि त्यो अग्रसरताको अगुवाइ सहमति बमोजिमको शक्ति बाँडफाँडमा जसले शासन सत्ताको नेत्रित्व गरेको हुन्छ, उसैले गर्नुपर्छ। यस अर्थमा अहिले सात राजनैतिक पार्टिहरुले गरेका सहमतिको कार्यान्वयन गर्ने कार्यको अगुवाई नेपालि कांग्रेसले गर्नु पर्ने हो। अनि त्यसपछि एमाले,माओवादि आदिले त्यसमा सहयोग गर्नु पर्छ्। अनि हामि सचेत नागरिकहरुले यि नेताहरु, वा पार्टिहरुलाई बेइमानि नगर्न चेतावनि दीइरहनुपर्छ।
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा यस्तो दिन आउन लागेको भान हुँदै छकी जसरी जङ्ग बहादुर ले आफ्ना सबै खाले सत्रु हरुलाई कोत पर्बमा समाप्त पारी १०४ बर्ष शासन गरे \तेसै गरी अर्को नयाँ जङ बहादुर निस्की अहिलेका सबै क्षेत्रका सर्प हरुलाई एक चिहान पारी शान्त,बिकसित ,भेदभाब रहित सम्पूर्ण शोषन दमन बाट मुक्त पारी प्रजातान्त्रिक राज्य ब्यबस्था स्थापना गर्न कोही आउँदै छ जस्तो लागि रहेछ \
Comment by Basanta Thapa,Maryland,U.S.A. — January 12, 2008 @ 9
मन परे हरियो, नपरे रातो
0
0
जिब्रो नभयको मान्छेहरुको बोलबाला हुनुनै देशको दुर्भाग्य हो।
देउबा एउटा जिब्रो नभयको बुख्याचां भन्दा केही होइन भनेर नेपालीले जहिले मनन गर्छन् तब देखी देशको भलो हुने कुरा पक्कपक्की छ।
वास्तव मा देशको (नेपालअको) समस्या र संकटहरुको मुल जरोनै देउबा र देउबाजस्तै (खासगरी नेपाली काङ्ग्रेसका) नाईकेहरु हुन। जबसम्मा तिनिहरुको हाली मुहाली रहन्छ नत देश नै उभो लाग्छ न त नेपाली काङ्ग्रेसकै भलो हुन्छ।
खासगरी हामीले एस्ता हरुलाई खेत बारीमा राखेर काग धपाउन वा नाटक मन्चन गरी मनोरन्जन लिनु पर्ने हो तर दुर्भाग्य दुई दुई पटक प्रधानमन्त्री अनी फेरी क्युमा, थुईक्क नेपाली।।।।
मन परे हरियो, नपरे रातो
0
0
Sar B. ji la maoist lai chinako rahanachha vanna pakka vayo.
मन परे हरियो, नपरे रातो
0
0
ओई राम जी !!!!! मंद बुद्दी भन्न मिलेंन यस्तो चतुर माओलाई !!!!
नेपाली सेना ले कहिले हार्यों?राजनितिक शहमति मा सेना बाहिर आयो त्यही शहमति मा हतियार थान्काउने सेना लाई अनुशासित नभने पाकिस्तान को सेना अनुशासित हुन्छ? प्रजातांत्रिक हुन्छ? राजनितिले अंकुस लगाएर बहिर छोडिएको सेना ले पछाडी बाट प्रहार गर्ने हरु संग लड़नु कठिन पक्का हुन्थ्यो!!तर हर खाको होइन!!सेना ले माओबादी जस्ते अनुशासन हिन् भको भए तिमि जस्तो लाई पनी चिनेको थियो र भकाभक मार्न सक्थ्यो/ तर नेपाली सेना तेस्तो बहुलाहा कुकुर होइन/
सेना लाई प्रजातांत्रिक बनाउने भनेको माओबादी लाई हुलेर माओबादी सेनाको हाली मुहाली गर्नु हो?अनी तिनै राजनितिक सेना ले सेना को गोप्य कुरा प्रचंड लाई दिन सक्ने बनायो भने मात्र पारदर्शी हुने हो?
बुझने ले त कहिलाई पनी माओबादी बहादुर हरु लाई सेना माँ हुल्न मान्दैन / छेणिक राजनितिक स्वार्थ को खेल माँ कांग्रेस पनी फस्यो:इंडिया ले सबै लाई फसाउदै सेना लाई पनी कमजोर बनाउने खेल खेल्या छ/तिमिहरू लाई राष्ट्र कमजोर बनाउने खेलो गोटी को रुपमा प्रयोग गर्या छ ; बलियो नाथाने हुन्छ/
कुनै पनी हालत माँ रास्त्रिय सेना माँ माओबादी सेना मिलाउन हुदै हुन्न/
ल हेर्नुस त!! भोली सम्बिधान सभा मात्र हेरेर हुन्छ? सम्बिधान सभा सम्म समायोजन नगर्ने रे?सम्बिधन सभा निस्पक्ष्य हुन्न रे! त्यसपछि मुलुक माँ अर्को चुनाब हुनुपर्दैन? यो कांग्रेस पनी फस्यो?सारा नेपाली प्रजातंत्र नै बलि माँ चढाउदै छ कांग्रेस र एमाले ले पनी!!माओबादी १० बर्ष पछि कू गरेर सम्पूर्ण सत्ता कब्जा गर्ने ध्याय माँ छ अरु खलनायक गरु १० हप्ता पछि को चुनाब मात्र पनी हेर्न सकेको छैन! हे भगबान!!!!!!!
हिजो सेना माँ घुसपेठ गर्ने हरु ले यो खुल्लमखुल्ला घुसपैठ गर्ने मौका पाएको छ/ नालायक खलनायक हरु प्रथम राष्ट्र पति हुने र मंत्री हुने छेणिक स्वार्थ माँ लिप्त छन हेर्नुस त:नकचारो हरु/त्यों बी.पी ले त्यसै हबलदार भन्या होला?उसको दाई ले नचिने को अरुले के चिन्नु!!!!!!!!!
एउटा कुरा म आफुलाई नै उदाहरण बनाउछु क्या!!!! म कुनै समय 7 पार्टी भन्दा बाहिर को पार्टी को बिध्यार्थो को केन्द्रीय राजनीति गर्थे! बिमती राख्दै संगठन छोडेको आज ८ बर्ष भयो तर पनी ब्याक्तिगत सम्बन्ध छ;भोट हाल्नु पर्यो र युद्द को स्थिति आयो भने मेरो मार्का त्यही हुने छ/
अनी त्यों मारन वा मरन हिडेको सेना ले भोली को प्रजातंत्र ; त्यसमा हुने निर्बाचन हरु शांतिपूर्ण नहोला; कहिले भएको छ?फेरी आफुलाई साथ दिने आर्मी छ भने पछि माओबादी नै झगडा को बिऊ रोपने पक्का अनुमान लगाउन सकिंछ; त्यों अबस्था मा सेना लाई पठाउनु पर्ने छ; भने त्यों अबस्था मा यो अहिले को माओबादी सेना ले के गर्ला ; कस्को सहयोग गर्ला सहज अनुमान लगाउन सकिंछ/
त्यसैले त प्रचंड जिले सम्बिधान सभा पछि नै भए पनी सेना समायोजन को कुरा मा शहमति जनाएको छन/१२ बरस जंगल बाट लड़ने ले आब घुस पेठ्को १० बरसे अरु शहरी राजनीति गर्न किन पछि हटने? तर नालायक खलनायक हरु सम्बिधन सभा भन्दा पर ; गणतंत्र बाहेक अरु मैदान नै देख्दैन!!अरु लड़ाई नै देख्दैन/गणतंत्र भएपछि पुग्यो; तर माओबादी लाई तेत्तिले पुगने छैन; बलियो शक्ति लाई परास्त गर्न एक्बद्द छन अहिले भोली त्यस्लाई हरे पछि ई खलनायक हरु लाई एक एक गरेर परास्त गर्ने योजना माओबादी संग छ ; त्यों पनी रस्त्रिय सेना प्रयोग गरेर !!!
सबैले त्यों बुझ्नु जरुरी छ; शेर बहादुर ले त्यों बुझेर बोले वा काटेको जिब्रो लर्बराएको हो त्यों पछि नै थाहा होला!!!
प्रभात पौडेल
बाग्लुंग
मन परे हरियो, नपरे रातो
0
0
Khoi Deuba jee ko ke kura garne?!
Uni ta Pidh Nabhayeko Lota hun!
Tara Nikai bhagyamani chahi huna hai.
He got Chhora, wife, Prime minister post, all by luck!
मन परे हरियो, नपरे रातो
0
0
Army vanne bittikai rastrako surkshaa ko kura aauchha. yes ma pani political party ko havi vayo vane rastrako surakshaa ma gamvir asar parchha.If army divided.What will happened, nobody can imagine.
मन परे हरियो, नपरे रातो
0
0
Yes, a armed cadres of a political party cant be integrated with the Nepalease army.
Had Maoist came to power through revolution then it must be ok. Now there are not revolutionary. They are simply opportunist political party.
मन परे हरियो, नपरे रातो
0
0
deuba baata ramro kura ko aashaa nai garnu bekar chha. deuba pradhaan mantri hunda nai nepali janta ko dharohar ” prajantra” khosiyeko kura birsanu hundaina
मन परे हरियो, नपरे रातो
0
0
Dear Commentators
Please mind that all the leaders were well aware that Maoist Combatants were politically indoctrined and also Nepalese army’s Chain of command is loyal to the Palace so as a part of democratizing the Army the decision on Security sector reform was taken.
So its not a matter to raise whether the Maoist combatants are politically indoctrined or not. Now the issues should be focussed on how should they be professionalized.
If anyone refuse to integrate maoist combatant on Nepalese security sector then please be ready to bear more critical situation in the country.
Jaya Nepal
मन परे हरियो, नपरे रातो
0
0
देउबा जस्तो भाट दलाल नेता नेपालको ईतिहासमैं कहिल्यै देखिएको छैन । उफ कहिले सम्म सहने यस्ता पृथ्वीका भारहरुलाई ? ज्ञानेले समेत दुई पटक असक्षम भनेको पत्रु न हो ।
मन परे हरियो, नपरे रातो
0
0
NO ARMIES IN THE WORLD ARE WITH POLITICAL INCLINATION OR VIEWS.THEY ARE NOT SUPPOSED TO REPRESENT ANY POLITICAL PARTY. THEY REPRESENT THE ENTIRE NATION. THATS ALL. A SIMPLE PRINCIPLE.LETS NOT DEBATE FURTHER ON THIS.
मन परे हरियो, नपरे रातो
0
0
integration of maoist army into Nepal army is not so straight and easy as we people are thinking about.
If Maoist army is integrated into Nepali army as prposed by Moist, then what is the response if Jwala sing and goit proposed in the same way.
We all are very much convinced that Nepal army need to be transformed into very transparent unbiased and purely responsible to Nepali people. Many of the people critisized Nepal army because of its due affiliation with king and palace without valuing the general people verdict.
So, we all want Nepal army play a very positive and responsible role towards people of Nepal and be a Nepal army in true sense. If it is so, why should we support the idea of integration of maoist army into Nepal army that makes army more inclined towards Maoist as it used to be palace.
मन परे हरियो, नपरे रातो
0
0
Ramji 13000 nepali marnu karan maobadi hoiena? Marne adhik sadharan tiya. Stop your reasoning no one will buy anymore.
मन परे हरियो, नपरे रातो
0
0
अरु म्यान पावर कम्पनि र प्रचण्डको म्यान पावर कम्पनिमा के फरक रहन्छ र यदि उनिहरुको सबै माग पुरा गर्दै जाने हो भने?
के नेपाली सेना भनेको माओबादीको भर्ति केन्द्र हो र?
यो सब इण्डियाको खेल हो, पार्टि पार्टिलाई बिभाजन गरायो अब सेनालाई पनि कमजोर बनाउन यस्तो नाटक गरेको हो|
माओबादीको हरेक कृयाकलापले देखाउँछ उसको ईण्डिया प्रतिको हनुमान चरित्र |
सबैलाई चेतना भया|
मन परे हरियो, नपरे रातो
0
0
Deuba Narayanhiti and US ko vate ho..
मन परे हरियो, नपरे रातो
0
0
Integration of PLA soldiers will bring another crisis. So Better not to merge them.
They should be given other options to choose. If some of them wishes for foreign employment, government provide them loans and work offers.
Those who want to join national army, they should be kept in neutral ground for atleast 5 years and then only allow them to serve in National Army.
मन परे हरियो, नपरे रातो
0
0
सेना समायोजन गलत थियो भने पहिले नै भन्नु पर्ने नि। सम्झौतामा हस्ताक्ष्यर गर्ने अनी अहिले आएर कराउने? यी सालाहरुको बानी नै हो हतारमा निर्णय गरेर पछी कराउने। पहिले सम्झौता हुँदा चै रक्सी धोकेर बस्या होला। अनी अहिले आएर कराउने।
मन परे हरियो, नपरे रातो
0
0
Sher Bahadur Deuba is right person. one thing I would like to remind to audience. When military were surrounding to Maoist militants in Rolpa (Salleri) ( I do not remember exactly).At that time Giriza babu was a PM, ordered to military to use force. The Military chief or King did not accept such kind of horrible inccident to occure to people, it means Maoists were also Nepali people. If military took action might be present top barces of Maoists could victimize, it would be finish the Maoists or peoples’ revolution. In this way every one should accept such kind of fact thing. In this way Rajtantra lai sasthagatma Rakhnu parchha. In my opinion if Maiosts evaualuate the past inccident without´any side as a judge perfomance.They should safeguard the Nepal and kingship (Rajtantra). If politics is dirty game I have nothing to say.As citizen of Nepal I should open my mouth which could great help to make my clountry Nepal Great.
मन परे हरियो, नपरे रातो
0
0
“ONLY THE TREE WITH FRUITS WILL LADDEN DOWN”
Dear respected all,
I have humble request to all of our Nepalese friends to post their comments in a civilized manner. As we all know that Nepalese are well-known to this world in maintaining discipline and respecting each other. We shouldn’t forget that every individual has their own privileges to present their views, not necessarily should be the same. If I’m not mistaken, we all fought for same objective none other than establishing a democratic society where every entity will have an access to enjoy freedom of speech in a free and fair manner. Don’t think that I am against argument but in my prospective there must be a healthy and creative argument in order to bring us to a common ground and I am pretty sure that the outcome will be more valuable and productive. Therefore, let’s try to make ourselves respectful by using cultured language in all of our annotations and suggestion. Let’s start respecting each other. The day begins from your area; I don’t know how do you want to wrap up? Long live Nepal and Nepali.
मन परे हरियो, नपरे रातो
0
0
The institution of monarchy in Nepal is gone forever. King Gyanendra would be remembered in Nepalese history as the last king of Nepal. I never thought Nepalese monarch get extinct so early I would say in such a peaceful manner.
मन परे हरियो, नपरे रातो
0
0
All are nepalese either they are nepal army or PLA.Everybody has political opinion coz all human beings are political & social that’s why integration of them is not obejectionable.
मन परे हरियो, नपरे रातो
0
0
Maoist combatents are now purified and are no more terrorists but are politically concious armies. They could be great assets if they are given suitable job. They could do mush better in public sector security including borders where government shuld expand markets and transit point which help boost Nepalese economy. They could also be sent to international peace keeping force through UN as these are the proven skilled fighters. They are not the problem but the watch=dog of this nation so we must capitalise this resource for nation building. It is not worth merging this army into national army.
मन परे हरियो, नपरे रातो
0
0
I strongly support Sher bahadur’s view. Army is not political tool its national Army.PLA is run by terriost they dont have any respect for people and nation, these maoist are burdon of the nation. communist are responsilble for creating CAST agenda’s like Magarat, Limbuwan, Newars and Madhisi so on. They used CAST Agenda’s as vechile to get the power. now nation are dividing, instead of cast agenda’s, they should have focus on education and employment for backward communities. Pla must not integarte in national army.
मन परे हरियो, नपरे रातो
0
0
Deuba is another BULLSHIT in Nepalese politics. He is the founder leader of Prostituted Politics in Nepal, who send the miniter to Thailand for prostitution.
अब राजन भन्ने जिबअलाई किन बढी जान्नि हुन परेको होला? के गिरिजा कटुवाल र देउवाको कट्टु धुन्न मन लाग्यो कि क्यो हो ? के माओवादीमा लागेका मानिस नेपाली होइनन? एउटा प्रकृयामा जादा यदी माओवादी मा लागेका सेना उप्युक्त देखिय भने तिन्लाई पनि राख्नु पर्छ। जहसम्मा केही मित्र ले professional र disclipine कुरा उठाउनु भयको छ, के हिजो नेपाली सेना माओवादी सेनाको अगाडि हारेको होइन? यती छिटो भुल्नु भयो ? कि तपाईंको पारीभषामा हार्नेलाई professional र discipline भनिदीनु पर्यो?
कांग्रेस अहिले ठुलो हुनै पर्दैन। न ढाटी भन्ने हो भने अहिले पनि कांग्रेस ले माओवादीको पौरख खाइरहेको छ । हिम्मत छ भन्ने सुजतालाई किन मन्त्री बनाइयो भनेर कांग्रेसलाई सोध्नुहोस् न? कम्तिमा आफ्नो पद पढाई र यसबाट पर्ने असर त सो चौ
मन परे हरियो, नपरे रातो
0
0
PLA should not and must not be integrate in RNA.
मन परे हरियो, नपरे रातो
0
0
Right statement at wrong time
मन परे हरियो, नपरे रातो
0
0
Sher bahadur ko kura k garne. Samaya paristhile u 2-3 patak PM bhaya pani unma kehi vision chaina, Amerika ko agent, Rajdarbar parasta, Girija birodhi hunale bivinna sakti kendra ko bharma nachne manche ho Deuba. Uni jasta manche la PM suikarnu parne hamro kasto badhyata ho, Nepali janata mathiko khilli ho.
Maobadi ka sena lai rastiya sena ma lanu huncha ki hunna ahile bolne bela hoina. adi sahamati ma lanu parcha bhaneko cha bhane lanu parcha, pardaina bhaneko cha bhane pardaina. tyo kura ko kitan garne bela yo hoina. ho mannu parcha, auta party ko sena kasari rastiya sena la merge huna sakcha tara tyo ahaile bhane hoina, tetro 2 barsa samma tini haru le k discussion gare, uhi bela bhannu pardaina. ahile chunab nagarauna congress parti lage jasto cha, desh ma asthirata aya ma raja baliyo hune bhayakale ra congress ko bhitri manama rajtantra nai bhayakale yo sabai congress ko rajtarnta jogaune dau ho. k girija, k sujata , k deuba sabai rajtantra badi huna, uni haru lai k thaha cha bhane rajtarntra rahe samma uni haru ko halimuhali rahancha. yi sab dash manasthiti bhayaka manche huna. yasta dash bata k asa gaarne. Thulo malaik ko sewa gari sano malik hune yi dash haru le pheri k garna lageka huna sabai lai chetana bhaya
मन परे हरियो, नपरे रातो
0
0
Sher Bdr’s “moto buddhi”. He can’t say army integration should be as per people’s mandate but says it should be whatever the army says.hahaaaaaaaaaaaaaa———–.Remark of a democratic leader.
I don’t think army is the only place to include the maoist militants. But it should be as per the people’s mandate in constitutional assembly or in whatever some other democratic process. Deuwa uncle, don’t go army’s “sati”. Tell your vision without quoting the army but be careful whether this is proper time to discuss about this issue or not. This is what I’ve understood and I think it would be nice if Deuwa uncle could also understand: In democracy, army should follow the government but not vice versa or army should follow the parliament but not vice versa or army should follow the people but not the vice versa. Lets add one more thing: government should follow the parliament and parliament should follow the people’s mandate.
मन परे हरियो, नपरे रातो
0
0
Deuwa is correct politician should not play with Army. Suteko Sarpa lai kin uthaune. Army is behaving very well these days. If Maoist are integrated Army will be divided into factions. AND WAIT FOR CIVIL WAR. MAOIST CAN NOT BE BELIEVED.
मन परे हरियो, नपरे रातो
0
0
Deuwa is correct politician should not play with Army. Suteko Sarpa lai kin uthaune. Army is behaving very well these days. If Maoist are integrated Army will be divided into factions. AND WAIT FOR CIVIL WAR. MAOIST CAN NOT BE BELIEVED.
मन परे हरियो, नपरे रातो
0
0
यो जिब्रो कट्टा को जिब्रो नै काटी सकेको ले बोली न मिलेको होला. साथी हरु लाइ थाहा चैन रा यो कुरा.
मन परे हरियो, नपरे रातो
0
0
गिरिजाको अन्तिम चाहाना भनेको जसरी भये पनी छोरिलाई प्रधान मंत्री बनौने र लीडरशिप कोइराला परिवारमा नै सीमित गर्नु हो . अव केही दिन पछि अशक्त भये भनेर छोरिलाई नै कार्यभार सुम्पिने पो हो की जस्तो छ .
मन परे हरियो, नपरे रातो
0
0
पार्टी एकीकरण देउबाको लागी घादों. सुजाता मंत्री भएकोमा पनी देउबाको पार्तिमा प्रधानमंत्री/रास्त्रपति हुने सपना अव चकनाचूर होला जस्तो छ . त्यसैले देउबा बौलाएको हो . गिरिजाको अन्तिम चाहाना भनेको जसरी भये पनी छोरिलाई प्रधान मंत्री बनौने र लीडरशिप कोइराला परिवारमा नै सीमित गर्नु हो . अव केही दिन पछि अशक्त भये भनेर छोरिलाई नै कार्यभार सुम्पिने पो हो की जस्तो छ . पार्तिका जीवनभर योगदान गरेका नेताहरू कटा बिलाये ? रामचंद्र पौदेलको पनी राजनीति मलिन हुने अवास्थामा रहेछा. अव त गोबिंद राज जोशी, खुम बहादुरको पालो औने भये जस्तो छ. हुना त गोबिंद राज जोशीले चुनाबमा जितना त मुसकल नै छ किना की कान्ग्रेसले मुस्किल्ले 25% सीट जित्छां. खुस्कनेमा गोबिन्दा राज जोशी पनी पक्का छ.
गिरिजाको यो योजना सफल भएमा कांग्रेस पार्तिका करीब ५% नेताहरुमा मानसिक रोग लागने सम्भाबना छ . यो त भाबिश्यले पनी अवस्य बताउने छ . मैले त गिरिजाको ब्याबहारालाई आधार बनायेर अनुमान मात्र लगायेको हु .
धन्यवाद!
मन परे हरियो, नपरे रातो
0
0
हिजो त्यही शेर बहादुर देउवाले योग बहादुर पाल र हरी पाल हरु जस्ता लाइ राष्ट्रिय अनुसन्धान विभागमा निवेदन दिन लगाएर जासुसीको जागीर खुवाउदै पछि मन्त्रिपरिषद्को निर्णय गराएर सशस्त्र प्रहरीमा स्वत: सरुवा गर्दै त्रिभुवन् अन्तरराष्ट्रिय विमानस्थलमा कुम्ल्याउन पठाउन हुन्छ विचरा ती माओवादी पनि त नेपली जनता नै हुन् नी! तिनिहरुले त तलिम पनि गरेका छन्। नेपाली सेना भन्दा कठोर पहाडी तालिमको अनुभव उनिहरुसंग छ। तेसैले नेपली सेनामा लिने अनि अन्तरराष्ट्रिय शान्ती सेनामा पठाउने। कोरिया र मलेसिया मा 3D काम गर्ने सम्झोउता गर्दा नाक ठुलो पार्नु भन्दा यो नै इज्जतपूर्ण काम हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
deuba ji le 100% thik bhannu bhayo
ramakant ji 2 kadam aghi herera hidna siknus
natr a bhir bata gulteko tahha nahola
मन परे हरियो, नपरे रातो
0
0
nautanki kura haru ma nani ko sari fuskayao bhenako yahi ho
मन परे हरियो, नपरे रातो
0
0
अन्तरिम संबिधानको धारा १४६ मा सेनासमा योजन सम्बन्धी प्राबधान भन्ने कुरा उल्लेख गरिएकोछ।तसर्थ सबै पर्टिका सिर्सनेताहरुले टेबल बार्ता गरी चाडै सेना समयओजनको समस्या समाधान गरी चुनाव गर्नुपर्छ।त्यसरी प्रधानमन्त्री र सेर बहादुर ले गैरजिम्मेवर बक्तब्य दिनु भएन।त्यो त आँफै संबिधान सभा बिरोधएे ठहरिन्छ।
मन परे हरियो, नपरे रातो
0
0
Deuba is stupid that we all know. Just neglect him.
मन परे हरियो, नपरे रातो
0
0
साने जी, कुरा कुन बेला अौछ जुन बेला त्यस बिषयमा काम गर्नुपर्ने हुन्छ । अहिले माओवादीका गुरिल्लाहरुलाई कसरी कहाँ समायोजन गर्ने प्रकृया शुरु हुने बेला भएकोले नै चर्चा चलेको हो । मेरो गोरुको बार्है टक्क कसैले पनि गर्नु हुँदैन । माओवादीलाई उनिहरुका कार्यकर्ता किन नेपाली सेनामा नै समायोजन गर्नु पर्यो ? अरु राम्रो विकल्प छ भने त्यता लाग्दा पनि हुन्थ्यो । फेरी कुरा वाइसियल को कुरा गर्नुभएको छ ? ५ लाख, कागजमा होला । ति लुटेर खान पाउन्जेल माओवादीका पछाडि हुन्छन । जुन दिन देखी लूट्पाट गर्न पाउदैनन फेरी एकता परिषद र मुस्कान सेना नेपाल तिर लाग्छन । कस्ता मान्छेहरु वाइसियल भएका छन ? त्यो नेपाली जनतालाई राम्ररी थाहा छ ।
५ माओवादीका समर्थक रहेछन त, ति पहिला युद्दको बेला कुन दुला भित्र थिए? देशमा अहिले जुन संकट आएको छ, त्यो सबै माओवादीको अहमताको कारणले भएको हो । जब सम्म माओवादीको त्यो अहमता रहिरहन्छ, देशमा शान्ती पनि हुँदैन । केही पनि हुँदैन ।
मन परे हरियो, नपरे रातो
0
0
i agree that terrorist shouldn’t be in National Army!
मन परे हरियो, नपरे रातो
0
0
i agree that terrorist shouldn’t be in National Army!
मन परे हरियो, नपरे रातो
0
0
यो बेमौसमको बाजा हो । संबिधानमा र समाजदारीमा एउटा कमिटी बनाउने र तेसै अनुसार गर्ने भने पछी किन अहिले अड्को थापेको ? माओवादीलाई फेरी जंगल पठाउन लागेको हो ? ए कटुवाल ! ए गिरिजा! ए सेर बहादुर ! त गधाहरुले गर्दा नेपाली जनतालाई शान्तिसँग बस्न पनि नपाउने भये हगी । हतियारका ब्यापारि डाँकाहरु ।
तिमीहरुको थुतुनो किन एस्तो छुच्चो ?
याद गर अब लडाईं भयो भने तिमीहरुको काठमाडौमा हुन्छ । तेसै वाइसियल बनाएको छ । पाँच लाख सदस्य भएको । तिमीहरुलाई नै ठीक पार्नको लागि हो ।
मन परे हरियो, नपरे रातो
0
0
यस बिषयमा कटुवाल, कोइराला र देउवाको विचारसँग म पनि सहमत छु । तिनिहरु कुनै पनि हालतमा नेपाली सेना हुन सक्दैनन् र पाउदैनन पनि । नेकपा (माओवादी) का कार्यकर्ताहरु कसरी नेपाली सेनामा भर्ती गर्न मिल्छ ? उनिहरुलाई सेनामा समावेश गर्ने हो भने यसले भविस्यमा अर्को समस्या ल्याउछ । के गोइत, ज्वाला सिंह लगायत तराइका गुरिल्लाहरुलाई पनि पछी समवेश गराउदै जाने हो ? कोइरालाले भने अनुसार उनिहरुलाई नयाँ सुरक्षा निकायको रुपमा राख्ने वा अन्य शिपमुलक तालिम दिएर स्वरोजगरमुलक काममा लगाउनु नै उत्तम होला । हाम्रो देशमा यती धेरै सेनाको जरुरी नै छैन । नेपाली सेनालाई सख्यात्मक होइन गुणात्मक सुधारको आवश्यकता छ ।
मन परे हरियो, नपरे रातो
1
0
I always had this fear. Are we removing one king and going for another king? In the name of people’s rule we are just transfering the clan.
मन परे हरियो, नपरे रातो
0
0
deuwa lae j bhannu bhayo thayo thikchha.party ko army lai nation ko army banauna mildaina. jitendra Upadhyaya,now moscow
मन परे हरियो, नपरे रातो
0
0
Maoist army can not be integrated into the NA. Such statements would seriously affect the constituent assembly election process. Everybody should stop the debate one over army integration before the elections.
Pusp Prasad Luintel
President
Green Nepal Party [Hariyali]
मन परे हरियो, नपरे रातो
0
0
i agrre to MR DEUBA he is 50% royalist and me 100%
मन परे हरियो, नपरे रातो
0
0
If no integration possible, let these combactants go bacak for second revolt.
मन परे हरियो, नपरे रातो
0
0