नयाँ कुरा सुन्नु भो ? अब माअोवादी नेताहरुले गाडी नचढ्ने रे। माअोवादी कार्यकर्ताहरुको अहिले राष्ट्रिय कार्यकर्ता भेला भइरहेको छ ललितपुरको ग्वार्कोमा। त्यही भेलाको दोस्रो दिन यो निर्णय भएको हो।
भनेपछि अब माअोवादी नेताहरुलाई साइकल मोटरसाइकल वा हातीघोडा आदि चढेको मात्र देख्न पाइने भो। जंगलबाट शहर पसेपछि मनी मोबाइल र मोटरमा माअोवादी मस्त भए भनेर पार्टीभित्रै आलोचना भइरहेका बेला यो निर्णय भएको हो।
त्यसमाथि माअोवादी नेताहरुले चोरीका गाडी चढे भनेर आलोचना पनि बारम्बार भएकै हो।
अब माअोवादी नेताहरुले गाडी नचढ्ने भनेका छन्। गाडी नचढ्दैमा शुद्धिकरण हुने त हैन तर यो सकारात्मकतातर्फ एक कदम भने हो। अनि अरु कुनै पनि दलले यस्तो खालको निर्णय नगरेको र गर्ने संभावना पनि नभएको बेला लोकप्रियता पाउने दाउ पनि होला। तर यसको कार्यान्वयन कसरी हुन्छ त्यो भने हेर्न बाँकी नै छ।
तर अब तपाईँले माअोवादी अध्यक्ष प्रचण्डले मोटरसाइकल चढेर हिँडेको दृश्य देख्न पाउनु हुनेछ भनेर सोच्नुभएको भए त्यो चाहिँ गलत हो है। किनभने यो निर्णय अध्यक्ष प्रचण्ड अनि त्यसपछि पार्टीका अन्य वरिष्ठ नेताहरु बाबुराम भट्टराई र रामबहादुर थापा बादलमा भने लागू हुने छैन रे।
त्यसैगरी मन्त्रीहरुलाई पनि यो निर्णय लागू हुने छैन भनिएको छ।
अब माअोवादीका अन्य नेताहरु गाडी छाडेर यसरी हिँडलान् त ? महरा मन्त्री नहुँदाको पुरानो भिडियो
No related posts.









“ramro kura lai raamro vanam na.”
yo kura kasari ramro bhayo. wahiyat kura garera huncha suhaune kura garna paryo ni. ye maobadi haru ta bholi hami ghar ma ni basdainau, pati ma gayera baschau bhanna ni ber launnan. ani kun din gayera sansad pani euta chaur ma huna parcha bhanna ber chaina.
मन परे हरियो, नपरे रातो
0
0
This is nonsense. To avoid using motor vehicle,mobile means slow in each and every activities. Common guys, we are in 21st century. Whole world is in search of a technology for fast pace. We Nepalese are trying to move backwards !!!!
You all know that we are at the last position in development in this world. And that’s all because of lack of transportation, lack of rural communication. Now, what … Mr Prachanda will walk for a month from Kathmandu to reach Eastern Nepal ? because his party supporters have protested him using a motor vehicle?
All the modern facilities are for the quick access and action for human being, society and the whole world. This kind of mentality of the Modern Nepalese can turn our country from New Nepal to ….. OLD NEPAL.
मन परे हरियो, नपरे रातो
0
0
यो समाचार एकदम राम्रो लाग्ने मित्र एक जना दक्षिणमा बस्ने तर अती धेरै उत्तर दिशा मन पर्ने मात्र रहेछन । कृपया यो ब्लगमा वहाँलाई मन नपर्ने कुरा नलेखिदिनुहोला । अन्यथा तपाईंहरु बिभिन्न उपनामबाट विभुशित हुनुहुनेछ । सर्वसाधारणको जानकारीको लागि मात्र ।
मन परे हरियो, नपरे रातो
0
0
In previous time maoists were very good path of life. People were thinking Maoists could change our Nepal and Nepali face. but time being it turned into inverted shape. Earlier they were really good for poor people. Now they should controle the Soshak People as who invest and taking more than 36% interest. In this present time it is big issue if they controle this thing it will be really good and they could get more support fromm people. Most of rich people and government and nongovernment staffs are involved so Maoists should put them in track. it could create good atmosphere to people.honestly those SOSHAK should return back those amount which were taking from people. And coming days such kind d transaction should strictly prohibitted in Nepal.This comment should convey to top Maoists leaders.
मन परे हरियो, नपरे रातो
0
0
यसो भनौ न
प्रचण्ड, बाबु राम, बादल, किरण, माथिल्लो लेबेल का सबै नेता हरु, माओ बादी का मन्त्रि हरु, उपल्लो लेबेल का कार्यकर्ता हरु, कमाण्डर हरु र अन्य नेता हरु बाहेक तल्लो लेबेल का माओबादी हरु ले अब देखि (त्यो पनि चुनाव सम्म?) गाडी नचड्ने रे!
वाह! गाडी चड्ने भने कै माथि का ले त हो नि! कुन पार्टि को तल्लो लेबेल का हरु ले गाडी चड्न पाउचन र!
बोरु माथि का नेता हरु ले गाडी चडी नै रहने र! भनेर समाचार छापेको भये हुन्थ्यो, हैन र?
मन परे हरियो, नपरे रातो
0
0
यो भन्दा अर्को नाटक अरु केही हुन सक्ला र? एक्काइसौ शताब्दिमा पनि ढुङे युगको कुरा गरेर हुन्छ र? आवश्यकता अनुसार सुबिधाको प्रयोग त सबैले गर्नै पर्छ नि होइनर?
मन परे हरियो, नपरे रातो
0
0
यो भन्दा अर्को नाटक अरु केही हुन सक्ला र? एक्काइसौ शताब्दिमा पनि ढुङे युगको कुरा गरेर हुन्छ र? आवश्यकता अनुसार सुबिधाको प्रयोग त सबैले गर्नै पर्छ नि होइनर?
मन परे हरियो, नपरे रातो
0
0
i think maoist should use cycles as means of transport and public vehicles. this will help country in many ways like its environment friendly, reduction in petroleum consumption which means saving of forex. if this is implemented in practical then it may help to improve image of CPI(M). hope maobadi will implement it in practise as well.
मन परे हरियो, नपरे रातो
0
0
यो ब्लॉग को कमेन्ट हरु हेर्दा मलाई मेरो स्कूल लाइफ को याद आयो/ मेरो हेडमास्टर को याद गराउने गरी बिद्वान ले जबाफ दिनु भएको रहेछ!!
मेरो क्लास मा २ जना मूर्ख हरु थियो; ती मध्य एक जना पढ़ाई मा पनी अली चलाख ; त्यों पढ़ाई मा चलाख ले हेडमास्टर को प्रशासन भयेन या यो ठीक भयेन भनेर उठ्यो भने सबै बिद्यार्थी ले साथ दिने ; अनि उ अ ने रा स्वों बी यू sixth को स्कूले नेता पनी; अनि त हेडमास्टर को हेड नै क्र्याक हुने!!
अनि उनले त्यों चलाख लाई बोलायेर भंथे हेर बिद्यार्थी ले कुर्ची टेबल भाचिरहेको छ!यो स्कूल तेरो हजुरबा ले बनाको स्कूल हो;यहा को एक एक कुरा धेरै दुःख ले बनाएको हो; तैले नै यस्तो कुरा गरिस भने अरु ले कसरी बुझने? तैले अरुलाई सम्झाउने ठाऊ मा आफैले यस्तो कुरा गर्दै हल्ला गर्ने? त जस्तो राम्रो बिद्यार्थी ले यस्तो गर्यो भने कसरी चल्छ? यस्तई यस्तई!! स्कूल को बताबरण यस्तो भयो भने त जस्तो पढने बिद्यार्थी लाई नै निक्सान हुने हो!सबै मिलेर स्कूल राम्रो बनाउनु पर्छ; मेरो चाहना पनी स्कूल राम्रो होस भन्ने नै हो/ भंनुहुन्थ्यो हेड सर ले!!
नढाटी भन्नु पर्दा त्यों मूर्ख बिद्यार्थी म नै थिएं /
आज फेरी याद आयो मेरो हेड मास्टर को/बिद्द्वान ले कसरी गेम बजाउदो रहेछ भन्ने कुरा को पुनराब्रिती भयो /
भाई
मन परे हरियो, नपरे रातो
0
0
useless natak !! halla badi garcha !
मन परे हरियो, नपरे रातो
0
0
Exactly, I do agree with the comment of JB Aus, regarding the dicision of maoist about not to use of vehicle.They want to follow first approach making rich people too poor and declare similarity.Hahah if anybody is hungry and want to food what we have to do manage food for him or just say i will also not eat till you don’t get food ????The situation of people in nepal is not different with this hungry one.
And ofcourse, Dipeshje and Surya khatrije you both are right.
comment by mp,south Korea.
मन परे हरियो, नपरे रातो
0
0
Deepesh jee
Literally I do not have any kind of prejudice about you. If my writing gave you that sort of information, then I beg your pardon. Actually when I re-read my posting, then I too felt that I was really weary and something else was acting inside me (probably soju last night). Sorry man, sometimes it happens, but its my foolishness to write in such a manner in public blog. I regret for the same.
मन परे हरियो, नपरे रातो
0
0
बिगत धेरै दिन देखी यहाँ कमेन्टहरु हेर्दै छु । धेरै जनाको कमेन्टहरु हेर्दा के लाग्छ भने जस्ले जे सुकै गाह्रोस चाहे त्यो राम्रो कुरा होस् या नराम्रो सबैलाई नकारात्मक ढंगले हेर्ने बानी पेरिसकेको छ । पहिले गाडी चढ्यो गाली नै गरेको छ, अहिले गाडी छोड्यो गाली नै गरेको छ । राम्रोलाई राम्रो भन्न मन नपराउने, नराम्रो लाई खुबै बढाएर भन्ने के हो के हो ।
मन परे हरियो, नपरे रातो
0
0
साथीहरु कुरै बुझ्नुहुन्न, तेसै प्यक्क बोल्ने बानी छ। कस्तो नबुझेको भन्या ! माओवादीहरुले Global Carbob emmission कम गर्न पो खोजेको!!!!ha ha ha !!!!!!!!!!!!!!!!!!!!!सब भन्दा राम्रो त मोटर कार बनाउने कल कारखानालाई नै बन्ध गर्न भने हुनी नि मोराहरुले?
मन परे हरियो, नपरे रातो
0
0
सुर्य खत्री जी,
कृपया मेरो कमेन्ट एकपटक फेरी पढ्नुहोला । पुर्वाग्रहलाई बन्द गरौँ । तपाईँलाई मैले आज सम्म पढ्दा तपाईँ बहस गर्न योग्य नै लाग्छ र त मैले जावाफ दिने गर्छु । तपाईँ को र मेरो भावना मा खास केहि अन्तर छैन । दुवै देश प्रति चिन्तित छौँ । दुवैले देश बनाउनु पर्छ वा बन्नु पर्छ भन्ने सदिक्षा प्रकट गर्छौँ । यस मानेमा तपाईँ र म अरु उट्पट्याङ् र जाली शब्दालंकार ले भरिएका कमेन्ट लेख्नेहरु भन्दा फरक छौँ । तर तपाईँ र मेरो बहस खालि यति कुरा मा हो कि कुन वाटो सहि हो । गन्तव्य चाहिँ एउटै हो भन्ने मैले वुझेको छु ।
त्यसकारण मेरो विनम्र अनुरोध, माथिको मेरो पहिलो कमेन्ट फेरि पढ्नुहोस अनि पुर्वाग्रह त्यागेर स्वच्छ वहस गरौँ ।
द. कोरिया
मन परे हरियो, नपरे रातो
0
0
Dipesh Gautam jee laaii udaaharaniya kaam laagechha maobaadiko. Chunaabi rananiti ra janata ko sentiment line arko baato baahek kehi hoina. Janata baata luteko ghar jagaa firtaa nagarne harule, kehi samay laai dekhaauna gareko arko naatak. Chori ko paisa maa jiwan chalauna baani pareka harule kura pani chor le jastai garchhan. Bastabiktaa laai angaalna siknu hos maobaadi netaharu. Janata lai kati jhukyaaunu hunchha, jhuto ra mitho kura garera. Had hunchha ni yaar.
मन परे हरियो, नपरे रातो
0
0
aarko naatak manchan
मन परे हरियो, नपरे रातो
0
0
धनी र गरीब बिच को असमानता लाई दुई तरिकाले समानता मा ल्याउन सकिन्छ । एक – धनी लाई गरीब बनाएर, दुई – गरीबलाई धनी बनाएर । पहिलो उपाय सजिलो छ । दोस्रो उपाय निकै कठीन् छ र समय पनि निकै लाग्छ । माओवादी हरुलाई पहिलो उपाय मन पर्छ किनकी एस्ले असिक्षित सोझा जनता हरु माझ क्षणिक् भये पनि प्रशन्शा मिल्छ जसले गर्दा आगामी चुनावमा सहयोग पुग्न सक्छ ।
थुइक्क प्रतिगामी हरु, अज्ञानता को लाभ उठौन पनि कती जानेका ।
मन परे हरियो, नपरे रातो
0
0
Their decision doesnot make any sense.Why is doenot it apply to the peoplein the higher post and just to those who are juniors.If they really want to it must apply for everyone.Moreover they have not clearly mentioned that whether they are not using any vehicles with machine.So they just making nepalese people a big fool.
मन परे हरियो, नपरे रातो
0
0
राम्रै हो तेलको भाउ बढेको बेलामा !!!
हुन पनि सबै चोरेकै गाडी नै हुन क्यारे |
मन परे हरियो, नपरे रातो
0
0
Hey Kirti,
How did you hear the halla?Is there any source for THE HALLA.
मन परे हरियो, नपरे रातो
0
0
Hey Kirti,
How did you hear the halla?Is there any source for THE HALLA.
मन परे हरियो, नपरे रातो
0
0
This is not possible, and what they are using to go to Rolpa. Are they walking?
मन परे हरियो, नपरे रातो
0
0
It’s nothing else but POPULIST idea floated to fool more innocent people. We need nothing but right direction for the country: fair competition in every field, market economy,peace and harmony, and not a bit of LIE,INTIMIDATION and FEAR from any political party. This “Billi” is not going to “Haza”.
यो त ढोँगी माओवादिको सोझा नेपालिलाइ झुक्काएर सत्तामा पुग्ने दाउ हो। हेर्नोस् आगामी दिनमा यिनिहरुले कति नाटक देखौने छन्। यिनिहरुको बिशेशता नै अरुलाइ छक्काउने , राजनितिक लाभ लिने हो। सम्झनोस् त के के गरे यिनिहरुले १२ वर्षमा। अर्को बाह्र बर्ष जनतामा रहेर आचरण सुधारेर मात्र यिनलाइ सत्ताको खेलमा सामेल हुने अवसर दिनुपर्छ नेपाली जनताले। पाप नपखाली राज गर्ने सपना देख्ने?
मन परे हरियो, नपरे रातो
0
0
यो केही होइन । माओवादीको नाटक ‘नया जोगिले खरानी बढी घस्छ’ को अर्को भाग हो । नाटक पनि कती गर्न सक्या यी खुराफातिका सन्तानले ।
बरु सोझै जसको गाडी छैन, जस्ले गाडी लुटन सकेको छैन, जो चोरिको गाडी चड्न मन पराउदैन उस्ले बाहेक सबैले चडने भनेको भए भैहाल्थ्यो नि । बाटो नपुगेको ठाउँका जनताहरुलाई तपाईंहरुले गाडी चडन नपाउन्जेल हामि पनि चडदैनौ भन्ने चुनावी मसला हो यो ।
मन परे हरियो, नपरे रातो
0
0
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा सुधार आएको उहाँको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ ।
प्रधानमन्त्री कोइरालाको स्वाथ्यमा सुधार आएपनि उहाँलाई केही आरामको अझै खाँचो रहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारीका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मानबहादुर केसीले बताउनुभयो ।
केही दिनदेखि घाँटी र छातीमा रहेको सङ्क्रमणका कारण प्रधानमन्त्री कोइरालाको दम बढ्न गएको थियो । रासस
मन परे हरियो, नपरे रातो
0
0
Its not a big deal. They are treating all Nepalese citizen as a hord of bamboozle with this kind of decision.Their thoughts and actions look so primitive. How can we anticipate a New Nepal from these actors??? Have any of the political parties ever dare to come up with a holostic vision for a prosperous Nepal??? If I am not mistaken, I have noticed that every single moment, they think about their party and their caders. Why on the earth, they are making hopeless decisions and acting like a superman? Why? Why?Why? We, as a citizen would like to see the action on the ground in a pragmatic manner.
मन परे हरियो, नपरे रातो
0
0
Unbelievable! Some one must be making joke of Maoist. If in case it proved true then every one must understand that Maoist do not see the impacts of the decision they make. You are also human (Maoist) and you have equal right to use the facility at least as those general public. If the decision is taken to avoid using those illegally seized vehicles then I appreciate their decision.
मन परे हरियो, नपरे रातो
0
0
They need to get focussed on main issues of our country, not on petty things like what to ride and what to eat!!…..This proves that they are still digressing from the depicted genuine path and fading away amongst mundane issues. They are losing their image.
Together, we should charge these perpretators.
Pravat Karki
Department of GeoTechnics and Highway Planning
University of Nebraska Lincoln
Lincoln, USA
मन परे हरियो, नपरे रातो
0
0
कसैले पीएम गिरिजा मरेको रे भनेर पनि हल्ला गरेको छ भन्ने सुनियो
त्यस्तो केही हैन है, हल्लामा नफँस्नु होला
मन परे हरियो, नपरे रातो
0
0
मावोवादिहरुको यो कदमको म स्वागत गर्दछु !गल्तिहरुबाट नै पाठ सिकेर अगाडि बढ्ने हो ,एकैपटक कसैले पुर्णता पायको छैन !
मावोवादि मित्रहरुले येसो जनताको मन जित्ने कार्यहरु गर्नुपर्यो !
मन परे हरियो, नपरे रातो
0
0
समय ले नेटो काटी सक्यो नयाँ जन बा-द पनि आएन
।
अचम्म को जन बा-द को आशा बोकेर भाईरे ले बन्दुक बोकेर घर बाहिर गयको हो अझै आयन
क्रान्ति कारी देखेर चनमती ले साईनो जोडी तर राम बाबु मुख्य बा को गोठालो पो रहेछ ।
गुन्द्रुक र ढिडो उधारो दियँ भुइमा सुतेँ खाट खाली गरी दियँ फर्सी र खसी केही बाँकी रहेन ।
ज्वाँई राम बाबु लाई पढेको देखेर छोरी दियँ बलियो घर बनाइ घर जम गर्लान भनेर तर आफ्नै घर को जग को ढुङ्गा फ्याकी दिय सुस्ता र् रोइ रहेछ ।
इच्छा थियो होला सम्धिनी लाई छोरो इन्जिनियर बनाउने तर ज्वाँई बानी बुढा सम्धी को जस तै पो रहेछ
धन त कमा य धनी छन गाडी पनि छ तर चलाऊन नजानेर ग्यरेज मा थन्क्याइ दिय आखिर छोरी पै दल माइतै फर्की ।
बाउको खोजी मा गयकी चनमती त जङे देखेर डराउदै घर फर्की आखिर भाई भाईरे पनि आएन जन बा द् पनि आएन लोक तन्त्र पनि आएन गन तन्त्र पनि आएन ।
आखिर करांग कुरुङ पनि आएनन काँक्रा फर्सी पनि रोप्न पाइयन ।
मन परे हरियो, नपरे रातो
0
0
माओबादी ले हिन्दी उखान चरितार्थ गरेको छ
सौ चूहा खाकर बिल्ली हज को चली
महाराजगंज को राजू श्रेष्ठ को गाड़ी प्रचंड ले कहिले फिरता दिने हो ?
माओबादीलाई अन्तररास्ट्रीय अदालत मा राखेर कारबाही गर्नु पर्छ
र हामि सबै नेपाली जनता ले माओबादी लाई निर्वाचन हराउनु पर्छ
तब मात्र नया नेपाल को जग बस्छ .
नेपालको जय होस
मनोज
मन परे हरियो, नपरे रातो
0
0
ramro kura lai raamro vanam na.
मन परे हरियो, नपरे रातो
0
0
के भन्ने? “” नखाऊ भने दिन भरी को शिकार खाऊ भने कान्छो बाऊ को अनुहार”"
माओबादी संसद तथा नेता लाई पनी तेस्तई भएको होला ; हामी लाई पनी तेस्तई भएको छ;बिरोध गर्नु भने….. राम्रै हो स्वागत गरूम भने २१ औ सताब्दी मा मोटर;मोबाइल र मनी को प्रयोग निषेध गर्ने नकाचारो ढोंगी कुरा लाई कसरी ठीक भन्नु?
ऐ माओबादी साथी हरु; मनी ; मोबाइल र मोटर को अधिकार खोसने होइन; त्यसरी कस्तो परिबर्तन होला? बरु ती कुरा हरु को प्रयोग सदुपयोग होस भनेर खबरदारी गर्नुस;कहा नेर दुरुपयोग भयो त्यों हेर्नुस/
काम गर्ने औजार नै दिएँन भने पैताला ; मुठी र औला ले कती काम होला?युग को माग आबस्यकता बाट बंचित गर्नु कस्तो लोकप्रियेता को लगी हो? धेरै सस्तो देखिंछ तपाई हरु को कार्यक्रम/
तर हामी निरापेक्ष्य छौ तपाई हरु को निर्णय मा/” जे गर्नु भो राम्रै गर्नु भो होला!!!!!”"”"”
भाई
मन परे हरियो, नपरे रातो
0
0
एउटै समाचारलाई विभिन्न रङ्ग र श्रृंगारमा पढ्न पाउनु चाहिँ रोचक नै छ । उमेसको ब्लगमा एउटा तरिकाले प्रस्तुत गरेको छ, अर्को समाचारमा चाहिँ गाडि आवस्यकता भन्दा बढि चढ्ने कुरालाई निरुत्साहित गर्ने भनेर आएको छ । भोलि फेरि कान्तिपुरका घगडान विद्वानहरुले पाना भरिका विश्लेषण प्रस्तुत गर्ने होलान् । हामी जनता पो कसको कुरा पत्याउनु पत्याउनु ।
एक्काइसौँ शताब्दिको गिगा हर्ज (Giga Hertz)को गतिअनुसार चल्नको लागि गाडि, मोबाइल, इन्टरनेट बिना सम्भव छैन भन्ने कुरा त पक्कै बुझेको हुनु पर्ने हो नेताहरुले । बरु हामी मध्यकै कुनै विद्वान मित्रले वुझाइदिने हो कि !
जे होस समाचारले माओवादि समर्थकलाई उत्साह थपेको छ र माओवादि भनेपछि तिन हात उफ्रेर गालि गर्नेहरुलाई र कुने YCL ले विस्टायो भने पनि जनसेनाको बलमा एकतन्त्रीय तानशाहि लाद्नन खोजेको देख्नेलाई भारी मसला चाहिँ मिलेको छ ।
जय होस सबैको
द. कोरिया
मन परे हरियो, नपरे रातो
0
0
How can they make great election campaign without vehicle ? ……
मन परे हरियो, नपरे रातो
0
0
Hami har kura lai sanka ra udaune kisimle herchhau, kamtima yasto nirnaya garne aat ta garyo maobadile chha aru party ko himmat?
मन परे हरियो, नपरे रातो
0
0
It is the way of REGRESSION…waighat ka kura..Laaj lagne ni…
मन परे हरियो, नपरे रातो
0
0
let’s see the implementation! How will they implement these decisions, will be the real challenges.
मन परे हरियो, नपरे रातो
0
0
Great,
Moist will not ride vehicle like bullock cart, Tanga, Rikshaw, Thela but motor vehicle. Maoist are also men/women like rest of people of the world and a part of social animal. They need food, shelter, education, health services, as well some modern facilities.
मन परे हरियो, नपरे रातो
0
0
we will see….you Maobadis make noise only…never implement
मन परे हरियो, नपरे रातो
0
0