मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    काठमाडौँ तनावग्रस्त, देशभर विरोध

    अपडेट: इन्धनमा गरिएको भारी मूल्यवृद्धिका कारण काठमाडौँ लगायत देशभर प्रदर्शन भएको छ। ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका खबरहरु आइरहेका छन्। काठमाडौँका सबै मुख्य सडकमा अवरोध छ। सात दल आवद्ध विद्यार्थी संगठन र यातायात व्यवसायी अनि सर्वसाधारण स्वतस्फूर्त रुपमा विरोध प्रदर्शनका लागि सडकमा उत्रिएका छन्। माघ महिनामा घाम नलागेको बेला चिसिएको मौसमलाई विरोध प्रदर्शनले तताइदिएको छ। काठमाडौँका धेरै ठाउँको स्थिति अहिले निकै तनावग्रस्त छ।





    No related posts.

    14 comments to काठमाडौँ तनावग्रस्त, देशभर विरोध

    • Umesh Bikram Basnet

      yo birodh aak tham thick cha kinaki k garibha la aaba bachna nai napauni tha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kabi

      sujata ki jaya… nepal satya nasha bho..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      k bhayo yo nepal ma jahile ni jhagada jahile ni tanab grasta.ali ta buddi puraunu parne ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      यो कसैले गरेको होइना|मित्र हो देस गरीब छ ,जनता बेरोज गार छान |आर्थिक उन्नति हुनुपर्यो नात्र नेपाल छित्तई
      बिदेसी को हात माँ पर्ने भई सक्यो |
      अब देस कसैले चलाउन सकने वाला छैन|भारत को स्टेट बनने दिसा माँ देस जादै छ कम्तिमा माँ पानी तराई ले आत्म निर्णया को अधिकार पायेमा तराई ले देखैदिन्छ ???तिरिमिरी झ्याई ,तराई ले यो अबस्था औने दिन माँ काठमांडू माँ सजीलाई ल्याईदिने बाला छ ????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aasish,switzerland

      यो त हुनु नै थियो
      मैले त हिजो नै कोमेन्ट लेखेको थिय अब नेपालका सडक मा टायर हरु बल्ने छन अनी गाडी हरु बन्द हुने छन भनेर तर किन हो कुन्नी मेरो कमेन्ट प्रकासित भयन।जे होस सरकार ले पैले जस्तै सोचेर भाउ बढायको होला जनता अब सडक मा आउँदैनन भन्ने मानसिकता थियो होला तर जनता ले अब के सहन्थे जती सहनु सहिसके अब जनता चुप लागेर बस्ने छैनन। ओके एक पटक त भाईगो भने होलान तर अझै पनि महिनै पिच्छे भाउ बढ्न लागेपछी त आन्दोलन को बिकल्प के नै रह्यो र। तर आन्दोलन चै सान्ती पूर्ण हुनु पर्छ। टायर बालेर आन्दोलन गर्ने परम्परा को बिकल्प खोजिनु पर्छ।भ्रस्टचार मा डुबेको आयल निगम लाई नाफा दिने नाम मा जनता माथि गरियको सोसण मान्य छैन। त्यै भयर बेलै मा बुद्धी पुर्यायर मुल्य बृदि फिर्ता लिनु पर्छ अनी आयल निगम हुने भ्रस्टचार को छन्बिन गरी नियन्त्रन गर्नु पर्छ।
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep

      ठुलो ठोलो आवाजमा सम्बिधान शभाको डम्फु बज़ौनेको असलि रुप, अरु के भनुं…
      अब त अत्ति गर्न थाल्यो है यो सात्दलिए नटकवाज़्हरुले/
      सांचै कहां पाईन्छ हौ Machine Gun किन्न???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jaya kishan

      Yo case maa SUJATA ko naam line lai murkha bahek aru kehi bhanna mildaina. Government ko yo Chunab bhadne khel matra ho. Sabai lai Chetna bhaya……..
      Jaya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      It is very bad things to see happening. we don’t who is behind those incidents. Anyway, I hardly see anything good come out from our present ruler of nation.

      Jai corruption free Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pari

      मान्छे हरु लाई यो गणतंत्र ले कती सम्म शिकिस्त बिरामी बनायो!!!! हेर्नुस त!!!
      हुदा हुदा पेट्रोलियम पदार्थ को मूल्य ब्रिद्दी मा पनी सुजाता रे! के भन्न खोजेको प्रस्ट बुझिन्छ/
      हो हो यो सुजाता ले ने हो; गगन थापा लाई पनी यो बिरोध मा सुजाता ले नै सड़क मा ओराल्या हो हैन??????????
      हे बिरामी मानसिकता हरु तिमिहरुको उपचार होला जस्तो छैन; बिचारा!!!!!!!!!!!!!

      परी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surend

      Tyo medam lai…khalas garidi halau na hunna..?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • spsharma

      ajkal yo sarkar ganendra marka tira jadaichha.sabai chhodi sarbnoucha adalatle samma janatako jana aakankshya lai bewasta gareko chha aba janatale andolan garnuko bikalpa khi pani chhaina yesta tyre ta k kura aaba yee netaka mahalma aagonalai chhodu hudaina. natra paribartan hunewala chhaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • neplizheart

      ajkal harek kura ma loktantra leko cha. jasle je gare ni huncha!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hare Shiva Ke hun lagyo yo nepal ma . Nepali janata le ke garer khane ho khai mulya bridi le swarga chun lagi sakyo. hare shiva rachya gar prabhu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharma

      सबै पर्दा पछाडि को खेलमा मेडम सुजताको राम्रो हात छ। अब हेर्दाइ जाउ मेडमले कहाँ पुराउछिन देशलाई !! यो देशलाई बाइस टुक्रा पारेर किन नहोस नेपालको पहिलो महिला प्रधान मन्त्री नबनी कहाँ छोड्नु हुन्छ । ज्यान जाला यि मेड्मले छोडे त , हेर्दाइ जाउ न अब के हुन्छ कान्तिपुरि मा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker