मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फौजदारी मुद्दा नजिते नयाँ नेपालको हार हुन्छ रे

    सर्वोच्च अदालतको इजलासभित्र नाराबाजी गर्ने १७ जनालाई सिंहदरबार प्रहरी कस्टडीमा राखिएको अवस्थामा भेट गर्न भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमी शुक्रबार सुटुक्क अनामनगर पुगेकी थिइन्। अदालतको मानहानी मुद्दामा थुनिएका व्यक्तिहरुलाई भेट्न पुगेकी यमीले नयाँ नेपालको जीत हुनका लागि फौजदारी मुद्दा खेपिरहेका ती व्यक्ति छुट्नै पर्ने र तिनीहरुलाई अदालतले हराए नयाँ नेपालको हार हुने दाबी गरिन्।

    काठमाडौंको चःमति जग्गा एकीकरण आयोजना सम्बन्धी मुद्दाको सुनुवाई भइरहेको अवस्थामा फैसलाको समय भएपछि न्यायाधीशहरु बलराम केसी र तपबहादुर मगरको इजलासमा माघको पहिलो साता नाराबाजी भएको थियो। सर्वोच्च अदालत ऐनअनुसार इजलासभित्र हुलहुज्जत गर्न पाइँदैन। तर त्यसदिन न्यायाधीशकाविरुद्ध इजालसभित्रै नाराबाजी भएपछि ३० जनालाई गिरफ्तार गरिएको थियो। अनुसन्धानपछि १३ लाई छाडियो। १७ जनालाई थुनामा राखेर सर्वोच्चले फौजदारी मुद्दा चलाइरहेको छ।

    सहानुभूति दिन प्रहरी थुना पुगेकी माओवादी मन्त्रीले फौजदारी मुद्दा खेपिरहेका ती व्यक्तिहरुले मुद्दा नजितेमा नयाँ नेपालको हार हुने रोचक तर्क दिएकी हुन्। यमीले ‘जनताले विरोध गर्न मात्रै जान्ने’ हुँदा उनीहरुलाई सर्वोच्चले इगो प्रोब्लम नबनाई छाड्नुपर्ने बताएकी छन्। हिसिला यमीको रोचक कुरा हेर्ने भए तलको भिडियोमा क्लिक गर्नोस्।

    No related posts.

    30 comments to फौजदारी मुद्दा नजिते नयाँ नेपालको हार हुन्छ रे

    • Pradeep

      ला…आ…आ…आ हिशिला दिदि!!!!!!!!!!!!!!!

      नयां नेपालको त हार पो भएछ त!

      अब के गर्ने होला…आ…आ…आ??????????????

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rajan

      आखिर हिसिला यामिको नयाँ नेपालको हार नै भयो । कानूनको उल्लङन गर्नेको हारलाई नेपालको हार देख्ने त नेपालमा मन्त्री भएका छन । कस्तो दिन पनि देख्न पर्‍यो ? यस्ता मन्त्रीबाट राम्रो कुराको के आशा राख्नु । चुनावको मुखमा १७ भोट भए पनि बढाउन खोजेको होला । तर सकिन हिसी नपरेकी हिसिलाले । अर्को मन्त्री छ, मातृका यादव, सबै जेल खाली गर्नुपर्छ भन्छ । पागलहरुको अहिले नेपालमा बोलवाला बढेको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bhai

      dipmomat जी र कार्की डी जी !!
      हेर्नुस १७ जाना ले त्यों जग्गाको बिषय मा कस्तो न्याय पाउनु पर्ने हो त्यों आफ्नै ठाऊ मा छ; हामिलाई चित्त नबुझे को कुरा त मंत्री जी ले नया नेपाल ले हार्ने भनेको कुरा मा गुनासो गर्न खोजेको हो/ र मान हानी भन्ने कुरा एउटा अनुशासन र धैर्य धारण गर्न बाध्य पार्न बनाएको नियम हो/ जसको मान छैन तेसको भुत्राको मान हानी भन्ने हो बहने त सकीइ हाल्यो नि हैंन!!!! के कुरा गर्नु र!!!!
      अदालात भन्दा बहिर आएर घाटी सुक्ने गरी कराउन पाईन्छ नि;प्रजातंत्र को त्यों रूप अदालत भित्र नघुसाएको भए राम्रै हुन्थ्यो की!!
      न्यायधिस हरु भ्रस्त छन भन्ने कुरा तपाई लाई भन्दा थोरै कम मलाई पनी थाहा छ/; एक जना मैले चिनेको न्यायधिस ले एउटा मुद्दा को फैसला गरेपछि २ करोड़ पाएको कुरा मैले सुनेको र त्यस पछि उनको खरीद बिक्री हेर्दा अनुमान लगाको हो/ त्यसो भनेर सब मर्यादा तोड्नु हुन्न भन्ने ने मेरो मान्यता हो/
      हामी संग अदालात भन्दा माथी न्याय दिने अर्को ठाऊ के छ त? सड़क? नारा बाजी? यस्ता कुरा हरु लाइ कानून को बिकल्प बनाउनु हुदैन भन्ने मात्र हो; न्यायधिस जसको तलब १५_२०००० कती हुन्छ उसको सान सौकत र बिल्डिंग घडेरी हेर्दा नै क्लेअर हुन्छ की कती भ्रष्ट छन न्याय मूर्ति भन्ने कुरा/ त्यों द्रिस्ती कोण बाट हेर्ने हो भने त नेपाल मा शासन र प्रशासन मा निर्दोस ब्यक्ति को होला? अनी बिकल्प के? सड़क?हतियार ? नारा बजी? त्यों समभब होला?/
      कुरो के मa चित्त नबुझेको हो भने अदालत को निसेधित ठाऊ मा नाराबाजी गर्नु लाई पनी प्रजातंत्र भन्ने; न्याय को लागी अदालात भित्र नाराबाजी गर्नु लाइ नया नेपाल भन्ने हो भने केही भन्नु छैन/

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Khem

      SAB and SANE good comment !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Khem

      SAB and SANE good comment !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karki D.

      नेपाल कै मान हानी भै रहेको अवस्थामा अदालतकोमान हानी हुने कुरा नौलो भएन। तर कुरो अदालतको मान भएर हानी भएको हो को नभैकन । अदालत भनेको न्यायधिस,अनी न्यायधिस भनेको तीनै ब्यक्ती जो सेफद भ्रष्ट गर्न माहिर छन । जनाताको अदालतप्रतिको आस्था,बिश्वास र मोह दिनानु दिन द्रुत्तरगती मा खस्किरहेको हुँदा यो घट्नाले पनि प्रत्यक्ष,अप्रत्यक्ष रुपमा त्यही कुरा को ईङित गर्छ । न्यायलयले आफ्नो बिग्रेको छबी सुधारनुको साटो आफ्नो हातामा उपस्थित जनताले बिरोध गरे भनेर पक्रेर सजाय सुनाउदैमा बहादुरि ठहर्दैन। भुक्तभोगी वकिल साहबहरु भन्ने गर्दछन कि नेपालमा सबै भन्दा भ्रष्टाचार हुने क्षेत्र भनेको नै न्यायलय हो । जबकी उनिहरुको दैनिकी नै अदालत सँग जोडीएको हुन्छ । यो नभएको काल्पनिक कुरा पनि होईन । जो देखे सो भने । अब यसरी दुर्घन्धित हुँदै गएको न्यायलयले आफ्नो बिरुद्ध मानहानी को मुद्ध चलाऊदो हो त नेपालमा त्यस्ता थुप्रै मुद्धा हरु हुनुपर्ने हो । यहाँ अदालतको आदेश नमान्ने अटेरिहरु धेरै छन । किन अदालत तिनको बिरुद्ध कार्यबाही चलाऊदैन । धान खाने मुसो चोट पाउने भ्यागुतो भनेको यही हो । एका तिरको रिस अर्कोतिर ल्याएर पोख्न मिल्दैन अदालत जस्तो प्रतिष्ठित निकायले । सबैलाई थाहा छ-अदालतलाई सम्मन,आदर गर्नु पर्छ । तर त्यही सम्मन र आदरलाई भज्याएर त्यहा कार्यरत कर्मचारीले ब्रम्हलुट गर्दा पनि बोल्न नहुने नै हो त भन्ने प्रश्न उठन सक्छ ।

      घट्ना अनुसार बिना वकिल पनि बहस हुन्छ ? ती न्यायधिस कुन प्रलोभनमा परी सुनुवाईइ अगाडि बढाउने प्रयासमा लागे । जबकी प्रधान न्यायधिस ले समेत रोक्न पत्र पठएका रहेछन । सास्वत सत्य भन्दा प्रलोभनमा परी बिबादास्पद फैसला सुनाएको नजिर हरु पनि हाम्रा सामु कायम नै छन । न्यायधिसले प्रलोभन,मोहलिजामा परी गल्ती गर्न हुने सर्वसाधारणले आज वकिल अनुस्पस्थित छ बहस रोकियोस भन्ने बिन्ती चाढाउदा कुरा नसुन्ने अनी बिरोध गर्दा मान्हानी हुने ? कस्तो परम्परा । पद,पैसा र पहुँचको आधारमा नेपालमा न्याय प्राप्त हुन्छ भन्ने आममान्यता छ । के यो जनताले नै स्थापित गरेको मान्यता हो । आफ्नो आँङ्मा भैंसी नदेख्ने अरुको आँङको जुम्रा देख्ने दृष्‍टिभ्रम हाम्रा न्यायधिसमा रहेको कुरा यस घट्ना ले पनि देखाउछ । एक हातमा नगद अर्को हातमा निवेदनको परम्परा पनि जनताले नै बसाएका हुन त ? बिना पैसा न्याय नपाईने कस्तो सँस्कार हो ? बोल्दा मानहानी,नबोल्दा सहन् नसकिने अदालती घुमौरो प्रकृया । कसरी हुन्छ सुधार ।

      त्यसैले ती सत्र जनालाई बिरोध गरेकै आधारमा सजाय सुनायर सर्बोच्च अदालतको मान फिर्ता हुने होईन । आफ्नो मान आफुले नै राख्ने हो अरुले त आफुले जस्तो गर्‍यो त्यस्तै नै गर्ने हो । आफु नाङो नाचेर अरुलाई मलाई उचित आदर गर भन्न नसुहाउने कुरा हो । यसले समस्या समाधान भन्दा जटिलता नै थप्छ ।

      हो बिरोधको शैलिमा केही त्रुटी होला । तर त्यही त्रुटिलाई मुख्य आधार बनाएर सजाय सुनाएर आफ्नो कमिकमजोरिलाई ढाकछोप कपदी गर्नु हुन्न अदालतअले । आफ्नो घरमा त कुकुर पनि शेर हुन्छ । आफ्नो पेरिसरमा उपस्थित ब्यक्तिलाई समातेर अनाबश्यक तनव निम्त्यानु हुँदैन अदालतअले । त्यसो हो भने हिजोको दिनमा प्रधान न्यायधिसलाई नै आक्रमण गर्ने हरु किन आज खुल्ला हिडिरहेका छन । खै कार्यबही ? जो होचो उसैको मुखमा घोचो भनेको यही नै भए न र ।

      त्यसैले कस्ले राजनैतीक स्वार्थले के भन्यो भन्दा पनि यो कार्यबाही समग्रमा ठिक हो कि हैन भन्ने नै मुल प्रश्न हो । तिनले पहाड खस्ने गल्ती केही गरेको जस्तो देखिदैन । प्रचरका लागि अनाबश्यक हौवा फैलाई रहेको आभस हुन्छ । त्यो भन्दा जघन्य प्रकृतिका गल्ती र अपराध गर्ने हाम्रै सामु ठाँटका साथ हिंडेको त हामीले देखिरहेकै छौ । तर यसको मतलव सामान्य गल्तिलाई कार्यवाही हुनुहुदैन भन्ने भने हैन । काखा र पाखाको नीती लिनु भएन अदालतले भन्ने कुरा हो । हामी अक्षरस: कानून मान्ने लाई मात्रै कानून हो कि सबैका लागि हो । यो कुराको प्रमाण अदालतअले नै दिनसक्नु पर्छ । त्यसैले यदी दोशी देखिएको खण्डमा एक बर्ष कैद वा दस हजार जरिवान वा दुबै सजाय सुनाएर अदालतको मान फिर्ता हुने हैन कि बरु झन जनाआस्था घट्न जान्छ । देखियो अदालत तेरो ताल भनेर जनताले औंला तेर्स्यौने छन ।

      धन्यवाद । । । । । । ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DiplomaT- Boston

      Democratic- republic country banaune bhanera sab jana marimeteka chan…aba tyo corrupted Judge ko barema awwaz uthauda ni…jail ma torture sahanu parne….yami ji ko kura jayaaz chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhai

      यो माओबादी को नया नेपाल को पहिलो अनुहार पनी देखियो;नया नेपाल भनेको सर्बोच्च अदालत को न्यायधिस को मानहानि हुने काम गर्ने जनताहरू हो रेछ!!! त्यही भएर यामि मंत्री ज्यू ले उनिहरू ले हारयो भने नया नेपाल हार्ने भन्नु भा होला!!!
      न्याय पालिका मा पनी दबाब सृजना गर्नु ठीक भयेन/ हुन सक्छ त्यों जग्गा को मामला मा ती १७ जाना को दाबी आबाज ठीक होला तर उहाहरू को गतिबिधि लाइ म जस्तो एक नागरिक ले समर्थन गरे भने ठीकै होला ; कही फरक पर्दैन; गर्न सकिंछ; तर कार्यकारिणी को सदस्य ले उहा हरु को पक्ष मा खुलेआम ओकालत गर्नु कुनै पनी कोण बाट राम्रो मान्न सकिन्न/
      हो अरु मंत्री हरु यामि भन्दा झन ख़राब होलान;सुने पढेको छौ; तर नांगो नाच कोठा भित्र गरे हुन्थ्यो यामि जी ले पनी//

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • INTERESTING ! नेपाली जनाताले जानेकै बिरोध गर्न हो रे ….. हरे मंत्री :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prashant

      Scramble.. scramble… scramble….
      Its scramble time for terrorists. Election is closing on them. Each and every maoist knows the fact that they are not going to win the election. This fact is eating every so called leaders and cadres or even say comarades of their party.

      Now on this particular subject they are short on lawyers or some educated person who can read volumes of Law books and represent those in the “Civilized” way. This party don’t have anything other than few brain washed cadres. Otherwise this girl would have kept her silence and protest the subject matter in “Civilized” way.

      “Runche ko Chor Dau”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashok

      please give them kada bhanda kada punishment and don,t care what Hisila said.If she what to build up new nepal she has to support the law. still she want to show up ycl power.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      my lord shiva, please give some wisdom to these nepali maoist leaders. they are the ones who need to be exiled from nation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Supreme courts should not care what these kind of politician speak.

      They should give verdict without any pressure and prejudices.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sane

      नेपालको अदालतको मान भएको भये पो हानी हुने । घुस खाने न्यायधिसहरुको अखडा बनेको अदालतले फौज दारी अभियोग लगाउनु नै न्याय सम्मत देखिदैन हिसिलाको समर्थन बिरोध भन्दा पनि, अदालतको मानहानी सम्बन्धी कुराले हासो उठ्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      यत्ती भिडियो हेर्दाइमा र एक टुक्र लेख बिचरा लेख पढ्दैमा हत्तर पत्त यमिको कुराहरु माथि समर्थन वा बिरोध गरी कमेन्ट गरिहाल्न यो गगने चाँही सक्दैन।
      जहासम्मा कुराछ जनताले जानेको भनेकाइ बिरोधगर्न हो भन्नेकुरा अधिकांस यो ब्लोगरको कमेन्टर मा लागु हुने गरि यामि भटटराईले ठिकै भनेको जस्तोलाग्छ है मलाई चाहि।
      अर्को कुरा,
      अदालतमा नाराबाजि र हुल् हुज्जत गर्न पाईन्दैन, त्यो साचो हो त र के त्यो नेपालको अदालतमा ट्याक्क लागु गर्न सकिन्छ?
      जस्तोकि एक कमेन्टकर्ता Sab जि ले एथार्थ प्रस्ट्याउने कोसिस् गर्नुभयको देखिन्छ 1 तेसैले हामिलाई भन्दा प्रत्यक्ष उपस्थितको नाताले अथार्थता उहालाई निस्चायनै थाहाछ र उहा समर्थन गर्दै हुनुहुन्छ।
      यनिवे, नया नेपालचाहि यसरि बन्दैन भन्ने चाहि पक्का हो।
      कमेन्ट गर्नु अगाडि एक पटक चुस्स Sab जि के कमेन्ट पढिदिय देखिन राम्र् ओ हुनेथियोकि, होईनत?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhai

      “नया नेपाल” भनेको के हो?नया नेपाल हार्न हुन्न/ हिसिला यामी को शब्द राम्रो छ ,उहा संग शहमत नहुने को होला?
      तर कानूनी राज्य मा अदालत को इजलास भित्र न्याय प्रक्रिया मा नै दखल हुने गरी हुने क्रिया कलाप लाइ प्रोत्शाहन मिलने गरी, उक्त बिषय लाइ लियर हिसिला यामि ले जो बोनुभएको छ, त्यों लज्जास्पद कुरा हो/
      “जनता ” ले जहा सुकै जे पनी गर्न हुन्छ भन्ने मान्यता अरजाक मानाशिकता बाहेक अरु के हुन्न सक्छ?
      तेसो भय कानूनी राज्य को पलाना कसले गर्ने? मंत्री ज्यू ले समेत कानूनी राज,र अदालत को मान हानी हुने कुरा लाई प्रोत्शाहन दिने हो भने कसले पलना गर्ने यो देस को कानून र नियम?
      अस्ति बीबीसी नेपाली सेवा को शाझा सबाल मा पनी उहाको हैसियत प्रस्ट देखियो/ यहा सम्म की रामशरण महत ले उहाको बकबास कुरा सुनने समय आफू संग छैन भन्नु भयो/
      रामशरण ले ठीक बोलेनन , एउटा मंत्री ले अर्को मंत्री को insult त्यों तरीका ले गर्नु ठीक होइन भन्ने लागेको थियो/ / तर आज हामिलाई नै त्यास्तो लग्दै छ/ की यामि जी ले यस्ते कुराको पक्ष्य पोषण गर्दै खुलेआम बोल्नु ले उहा भित्र को गैर जिम्मेवारीपूर्ण चरित्र को पर्दाफास गरेको छ/
      के यस्तई किसिम का कार्यकारिणी सदस्य बाट कानूनी राज को आदेश पलाना होला? अदालात को आदेश पलाना मा समस्या आयो भने कारबाही गर्न ,प्रशासन लाइ आदेश गर्ने मान्छे ले अदालत भित्र को अरजाक कुरा को पक्ष्य पोषण गर्नु लाइ माओबादी को चरित्र त्यस्तई त हैंन ? तुलना गरेर बुझ्यो भने ग़लत नहोला की ?

      भाई
      बाग्लुंग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indra Chhetri

      Who are JANATA, Maoist, Congress, UML and public or anyother party or organisation? I could not differentiate after Minister Hisila Yami’s statement

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dharam

      I never see such a politician who even does not know how to behave to other, how to talk and how to respond. She never could be a minister again if country moves with law and order. This is a critical time and compelled political situation. This position of minister is some thing like a lottery for her.

      I really hat such politicians, and urge to Nepali people not to vote such leader.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • daman

      Everyone is supposed to follow the prevailing law in the country . By law they should be free to oppose the case otherwise what is the meaning of walk freedom? Noone should be detained just because they chanted slogans against someone. Moreover,this case, according to my understanding, is a development issue. Development should be the first priority at any cost. Leaders and high government officials lack the REAL knowledge sensitive issues like development & nation’s sovereigny and Nepal lacks of good & strict law. Personally I think that there should be genuine law for good governance. (1) No persons without a genuine degree is eligible for MP- There should be competitions betweens intelectually qualified persons(2)Age limit should be specified for MPs,ministers and prime ministers as per civil servants.Politically experienced pPerson like Girija babu can be a good advisor of a PM insted of holding the chair of PM. I feel that these 2 points are quite essential points to be included in the constitution. But the lawmakers don’t agree on this because they don’t like this much.I sincerely hope that CA election will address many such issues giving a way ahead to NEW Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yasta hawa neta haruko bharma maobadi la kasari janayoudha gara holan, malai ta achama lagcha ba. prachanda buddha ra jangabadhur ko janma huna hawa kura garchan. yami ko tal yasto cha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      THE MOST CORRUPT PERSONNELL OF OLD NEPAL WERE REGARDED AS THE JUDGES AND THE POLICE AS HOW CORRUPT THEM MIGHT BE NO SYSTEM ARE THERE TO CHECK OR RULE THIER WORKS. AS A RESULT THEY VIRTUALLY DESTROYED THE WHOLE JUDICIARY AND LAW AND ORDER SYSTEM OF OLD NEPAL.

      IN ORDER TO DESTROY THE POLICE STATION DURING PAST 15 YEARS INSURGENCY PEOPLE COOPERATED WITH MAOIST SIMPLY NOT BECAUSE THEY WOULD LIKE TO FOLLOW THE MAOIST PRINCIAPL BUT THEY FELT THAT POLICE WERE NOT THIER PROTECTOR THEY WERE EVIL AS THEY WOULD NOT SPARE THEIR DAUGHTERS, DAUGHTERS IN LAWS OR EVEN THE AGRO PRODUCST OF THEIR FARMS AND CHICKEN OF THEIR POULTRY.

      THE SECOND CRIMINAL ARE JUDGES. EVERYBODY KNOWS THAT WITHOUT BRIBARY NO CASE COULD BE WON. LOOK AT THE CASE OF ”ANSABANDA” BETWEEN BROTHERS OR SISTERS. FOR HUNDREDS OF SIMILLAR CASES THEY GIVE DIFFERENT VERDICTS AND DECLARE WINNER WHOEVER PAY THE BRIBE.
      NO BODY HAS PROOF SO FAR AS THEY HAVE BEEN DOING VERY NEATLY UNTILL THAT ”CD SCANDAL” SURFACED WHICH EXPOSED THEM.

      IF THEY CHANTED SLOGANS AGAINS SUCH A PEOPLE THAT WAS NOT UNUSUAL OR UNNATURAL, BUT DID IN WRONG PLACE ONLY. THE JUDGES HAVE TO PROVE FIRST THAT THEY ARE GOOD TO PEOPLE OF NEPAL AND TRY TO WIN THE HEART,THEN THEY GAIN RESPECT NATURALLY FROM PEOPLE, BUT NOT BY SLAPPING THE CASES TO THOSE PEOPLE.

      WHAT DO YOU THINK MY DEAR FRIENDS ?????????????

      KUMAR,NORWAY

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manish

      yami’s voice is peoples voice

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुरानो को धोङ्स नयाँ को सिर्जना भन्ने नारा मुल मन्त्र मान्ने माओ बादी ले अब सर्बोच्च अदालत – न्यायधिस -र फौजदारी मुद्दा लागेका सबै लाई धोङ्स गर्नु पर्ने होइन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Good yami ji le bhaneko Thik chha :d

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yami is one of the prioneer lady of Maoists party.every one should get justice from court. She went to meet to those people it is her personal thing and she was telling how to create the face of New Nepal. I hope she could explore her voice to controle corrupted government’s manner or attitude. If Maoists party opportunity to get fulfledge rule then only Nepali people could bradth fully. In a way Nepali congress is good but their minister are very soft they could not stand firm like Rama Chandra Paudya and Home Minster Krishna Sitaula. In this aggressive period people like Khum Bahadur, Kamal Thapa (Thapa is not in congress). In present political development of the country such kind of persons needed.
      One things when Maoist,party are participating in Election, what kind of agenda they have, if they are following their agenda when they were started peoples’war. it should be clear vision to people

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sab

      Raeebi ji, कमेन्ट पोस्ट गर्नु भन्दा पहिले तेस्को पृष्‍ठ भुमी जान्नु पर्ने हुन्छ । तपाईंलाई कोही मन पर्दैन भन्दैमा तेस्ले गरेको सबै कुर बेथिक हुन्छ भन्ने त छैन नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sab

      यो कुरा मा म पनि सहमत छु किनकी म त्यो ठाउँको स्थनिय बसिन्दा हुं । काठमाडौं लाई महानगर घोषणा गरेको एतिका बर्ष बितिसक्दा पनि महानगर को हालत एस्तो छ। अझै धेरै बाँकी छ काठमाडौं महानगर बन्न। बस्ती हरुलाई ब्यबस्थित बनाउन गरिएको आयोजना लाई आफ्नो स्वार्थ को लागि आयोजना रद्द गर्न खोजेका हुन । त्यही आयोजना रद्द गर्नको लागि बीरोधी हरुले मुद्दा हलेका हुन् । त्यही मुद्दा को फैसला को दिन पक्राउ परेका हुन् अहिले थुना मा भएकाहरु । अदालत भित्र नाराबाजी गर्नु को मुख्य कारण चै न्यायधिश बलराम के सि को व्यबहारको करण हो । त्यो दिन आयोजना पक्ष को वकिल हरु अनुपास्थित हुँदा हुँदै पनि के सि ले बहस सुरु गर्न खोज्नु र बहस रोक्नु भन्ने प्रधान न्यायधिश को पत्र को समेत लत्याएर फैसला गर्न खोज्नु हो । तेसैले बलराम के सि को बिरोधमा नाराबाजी भएको हो । त्यसकारण अहिले त्यो केस मा थुनामा परेका हरुलाई छुटौनु पर्छ र आयोजना पुन सुरु गर्नु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      Hisila has a record of breaking laws and formulating her own new laws.She is the queen of new nepal.
      Only i wish that she doesn’t wear jeans as her under garments.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raeebi

      chor ko desh ma daka ko raj thikai hola. ke tapai ko bhanna sakne himmat chha.
      Bhanne le bhane tapai ko kina tau ko dukhai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran, Belgium

      Nonsense comment. We can see the future of our country. She does not know there should be law and order in country because she was grown up in that type of party.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker