मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फागुनदेखि अनिश्चितकालीन बन्द रे

    यस्तो तालले के संविधान सभाको निर्वाचन होला र खै ?

    तराईमा त समस्या थियो नै, अब पहाड पनि आन्दोलनमय हुने भएछ। मधेशी र जनजातिका केही संस्थाहरु मिलेर गठन गरिएको संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको उसकै भाषामा निर्णायक तेस्रो आन्दोलनसम्ब्नधी वकत्व्य रहेको इमेलको व्यहोरामात्र हेर्दा नै अब केही नराम्रो हुने शंका बढ्यो। राजाले प्रजातन्त्रको रक्षाको खातिर भन्दै निरंकुशता लादे जस्तै अहिले फेरि लोकतन्त्रविरोधी संविधानसभा विरोधी भन्ने शब्द राख्दै संविधान सभाको निर्वाचनमा असर पर्ने कार्यक्रमहरु सार्वजनिक हुँदैछन्। उनीहरुको कार्यक्रम अनुसार माघ १८ गते नै आन्दोलन सुरु भइसकेको छ र फागुनदेखि अनिश्चितकालीन बन्द रे। यस्तो तालले त कसरी होला र संविधान सभाको चुनाव खै ?

    वक्तव्य हेर्न भित्र आउनुस्




    No related posts.

    30 comments to फागुनदेखि अनिश्चितकालीन बन्द रे

    • khambek g

      limbuwan ka yodda haru lai thanks.
      aafno gumeko hak adhikar prapta garna jun kosis garnuva chha tyasko lagi salam garna chahanchhu.
      varkharai 10 barse janayuddha biram vayeko chha, yadi limbuwan, khambuwan,tamangsaling etc ka awaj haru lai yastai gov le bewastha garne ho vane yo phailiyera jane nischit chha. tyaskaran coments haru le problem solved hune help garos, oil thapne hoina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh chamling

      Kumar Lingden ji,namaskar kamal chharahang dai lai pani thanks for your press realese.I always visit this website.I am looking for your E MAIL address but I cant find.If you see this coment plese send me EMAIL.My EMAIL address is(s.chamling@yahoo.com)umeshji lingdenji is my old friend i missed him long time so I want to send this my email add.If you publisd my coment I am very very apriciate to you.
      Thanks
      Suresh Chamling
      New York

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod

      कुमार लिङ्देन जि,
      तपाईंका कतिपय मागहरु जायज पनि होलान । त्यसमा मलाई केही भन्नु छैन । तर मलाई चित्त नबुझेको कुरा के हो भने, तपाईंहरुले राज्य परिषदको नाममा बाटोमा ढाट राखी चन्दा उठाउने होइन । तपाईंहरुलाई त्यो अधिकार अहिलेको कुनै पनि कानूनले दिदैन । त्यसैले प्रहरिले समातेका तपाईंका कार्यकर्ताहरुलाई अहिलेको कानून अनुसार कारवाही गर्नै पर्छ ।
      जुन तपाईंहरुको बन्द अभुतपूर्व सफल भनिरहनु भएको छ नि, नेपालमा बन्द मात्र त्यस्तो एउटा कुरा हो जुन सफल हुन्छ । जोसुकैले गरोस, जुनसुकै कारणले गरोस । त्यसैले त्यस्मा पनि घमन्ड नगरौ होला । यो ‘घर नजिक कुकुर बलियो’ भन्या जस्तो हो । अलिकती दरो चितुवाको फेला नपरेको हो, अरु केही होइन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      यो बेला ‘भाग’ खोज्ने पटक्कै हैन । यति सानो सुन्दर देशलाई कति भाग लाउने विचार छ ? सबै मिली मलजल गर्नुको साटो लुछिचुँडि गर्नु अति नै घातक हो । यो त एउटी आमालाई भाग लगाएजस्तो हैन र ? यहाँ सबै ‘नेपाली’ पीडित छन् । छैनन् त केवल पूँजीपति भनाउँदा व्वापारी, कालो बजारी, र भ्रष्ट कर्मचारीतन्त्र अनि महाभ्रष्ट राजनीति । अहिलेको समय त यिनीहरूलाई नांगेझार गरी संविधान सभाको निर्वाचनमा संग्ला प्रतिनिधि पठाउने समय हो । त्यसका लागि बरू बहस गर्नु जरूरी छ, परे आन्दोलन नै गरौं । तर सरकारमा उही भ्रष्ट, कालोबजारी अनि तस्करको भीड जम्मा गर्ने निर्वाचन गराउने हो भने त्योजस्तो दुर्भाग्य अरू केही हुन्न ।

      सरकार भनाउँदोले पनि पहिला आफूमा लागेको दागलाई मेटाउनु जरूरी छ । त्यत्रो भ्रष्टाचारको आरोप लागेको व्यक्ति अझै सरकारमै छन् । उनीहरूले स्पष्टीकरणा दिनुपर्छ, आत्मालोचना गर्नुपर्छ । सके बरु नेपाली जनतासँग माफी माग्नुपर्छ । आफूले भ्रष्टाचार गरी कमाएको अकूत सम्पत्ति सार्वजनिक गरी राष्ट्रियकरण गर्नुपर्छ । नेपाली हृदय ठूलो छ । अवश्य माफ गर्नेछन् । अन्यथा लहरो तान्दा पहरो गर्जने डरले नेपाली राजनीति अनि कर्मचारीतन्त्र सधैं त्रस्त रहिरहनेछ, देश विकासको कुरा त्यस्तै हो । त्यसैले समयमै माफी मागौं, माफी दिउँ । अन्यथा उही निरंकुशताले फेरि जरा गाड्ने कुरामा दुइमत नहोला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sane

      To control this socalled forces, Prachand pointed out the need of Junga Bahadur Rana. These socalled ethnic, regional parties have no vision, no agenda. They are demanding for sake of demanding. They are creating chaos, I am sure, If CA election held, their deposit amount will not refund. They have strenght till CA, after that they will do nothing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      जो पनि अब हुने संबिधान सभाको बिरोधमा जान्छ उ सधैंका लागि नेपालआमा र नेपालीको माजबाट बिलिनभएर जानेछ
      अब नेपाली जनताले सम्पुर्न सक्ती लगायर यो देशलाई बाचाउनुपर्छ
      राजसस्था अब नेपालमा आबस्सेक छैन |
      कसैको धम्किमा अब नेपाली जनता डराउद्येनन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh bhattarai

      नमस्कार
      जहाँ सम्मा मलाई लागे को छ यी सब नारायणहीती का दलाल हरु हुन्।किन कि जब प्रजातन्त्र को अपहरन भय को थियो यिनी हरु कुन दुलोमा गयर गाजा उदौदै थिय्?आन्दोलन को बेलामा यीनी हरु को नाम सम्मा पनि सुन्न पयैको थियन।जब देशलाई संकट पर्छ अनी आगोमा घ्यु थप्न दलाल हरु को ताती लागे को च।यीनी हरु को भाषा पनि ज्ञानेन्द्र को बोलिमा लोली मिलयर अगाडि आय को च।यीनु हरु देखी हामी हामी सबै मिलेर देश लाई बाचाउनु पर्छ।
      यी सब देशका दलाल हुन र देश लाई तुक्रा पार्ने खेल खेल्दै छन्।शायद यीनी हरु लाई पनि मऊबदिले अगाडि सारे को हुनुपर्छ ।किन कि यी दुबइ सन्बिधन्सभाक बिरोधएे हुन।
      भगवान ले दलाल हरुलाई बुद्धी दिउन ।जय नेपाल।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gokul

      je bho ramrai ta bho ni hamro desma ke ramro ke narmro hoina ta ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rame

      The excellent way to welcome the the constitution election, by the pro republic organization, party, group, however you want to recognize. It looks like for me that these people wanted not the democratic republic but they want the Republic Kingdom.
      Any way we all have to admit one day that this is happening due to ego of us being the Nepalese, who never knows negotiation for the betterment of us (Nepalese) but knows the negotiation for betterment of I (Nepalese) Me first than rest.
      For this I would like to appreciate the great work of our Maoist friend who teach us how to put forward my illogical demand for my benifit or my community. They never teach us to put logical demand forward for all of us, Nepalese,. For them me fist is better than we first.
      I also what to ask some questions to all this party do you know what you are demanding for and for whom. Personally i request all this party member to place your hand in front of your chest and ask yourself do you really putting this demand on your consent.
      Let the leader think from their own heart not form the one hiding back to them, who ever he is.
      Long Live the sovereignty of Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pralhad Thapaliya

      वादै वादको बिचमा फेरी मदनजिले( शुरुवात त अझ कासानोभा जि ले गरेको हो क्यारे ) पाखेवादको कुरा ल्याउनु भो। यो पाखेवाद भनेको चाँही कस्तो खालको वाद हो ? पाखे भन्ने शब्द शहरका मानिसहरुले गाउँ पाखाका मानिसहरुलाइ अली हेपेर प्रयोग गरिने बिशेषण को रुपमा त सुनिदै आएको हो । तर यो राजनीतिमा पाखे वा पाखेवाद को अर्थे चाँही मैले अनुमान गर्न सकिन। शहरमा नजन्मेका वा शहरमा घर नभएका नेताहरुलाई पाखे नेता भन्न खोजेको त पक्कै होइन होला। कृपया कुनै साथीले यसको अर्थ लेखी दिनु भए आभारी हुने थिए ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      क्यासनोवा जी
      यहाँ को कुरा माँ २०० प्रतिसत सहमत ”देस बिगारने अरु केही होइन,पाखेबाद हो ”’|दुई चार पाखे नेता हरुलाई बेलाई माँ मासु बनैदिएको भये आहिले यो नौबत औदैन थियो||||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुमार लिङदेन 'मिराक्'

      प्रेस विज्ञप्ति
      संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय गणतन्त्र, जातीय
      समानुपातिक चुनावप्रणाली, लिम्बुवान स्वायत्त गणराज्यको सुनिश्चितता, सशस्त्र प्रहरीद्वारा असोज २०
      गते हत्या गरिएका लिम्बुवान भोल्युण्टियर्स -एल.भी.) राजकुमार आङदेम्बे ‘माङतोक्’लाई राष्ट्रिय शहीद
      घोषणा गर्नुपर्ने, शहीद परिवारलाई क्षतिपर्ूर्ति प्रदान गर्नुपर्ने, हत्यारालाई कार्वाही र माघ १७, १८ गते मेची
      राजमार्गबाट गिरफ्तार गरिएका कार्यकर्ताहरुको विनार्सत रिहाइको मागसहित आज माघ २० गते लिम्बुवान
      बन्दको आह्वान गरिएको हो । आजको लिम्बुवान बन्द लिम्बुवानबासीहरुको सहयोगले अभूतपर्ूव रुपमा
      सफल भएको छ ।
      तर, इलामका जिल्ला प्रमुख अधिकारी-सी.डी.ओ.)को प्रत्यक्ष निर्देशनमा माघ १७, १८ र २० गते
      पक्राउ गरिएका संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताहरुलाई रिहागर्न प्रशासनले कुनै अग्रसरता
      दखे ाएका े छनै । त्यसलै ,े पक्राउ गरिएका परिषदका कायर्क तार्ह रुका े विनार्सतर् रिहार्इ नभइञ्जले आजदेेििख
      अनिश्चितकालसम्म लिम्बुवानभर चक्काजाम घोषणा गरिन्छ । चक्काजामलार्इ सफल बनार्इ दिनहनु
      सम्पर्ूण्ा लिम्बुवानबासीहरुमा हार्दिक अनुरोध गर्दछौं । यदि कसैले यसको उल्लङ्घन गरेमा हुने क्षतिको
      जिम्मेवार परिषद हुने छैन । यसबीचमा पसल, दोकान, बजार, कलकारखाना र विद्यालय भने खुल्ला रहने
      छ ।
      …………………..
      कुमार लिङदेन ‘मिराक्’
      संघीय लिम्बुवान राज्यपरिषद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saagar

      hatiyaar uthaune re…………nagrikta dine belama tyahi chure bhawar pradesh haina ra……… ani ahile aayera gair kanooni bhanne………ho yo ta gair kaanooni cha tyo KESHAV MAINALI lai matra thaha hune kura pani haina …………. sabai nepali lai nai thaha cha tyo kura…………..yadi sabai nepali le hatiyaar nai uthaune kura garyo bhane……..ke huncha yo desh ko…………… HARE RAM …… HARE RAM………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saagar

      yo chure bhawar ko kunai astitwa nai chaina………….ke rokna sakcha ra yo party le ………. kasle ke nai garcha ra faltu ko hatiyar uthaune kura garcha yo party le………ra gare bhane yasle kehi pani garna sakdaina………..malai ramrai thaha cha………na ta kunai udesya cha yo party ko nai ta kunai niti…………..faltu party…………aau chure bhawar………..uthau hatiyaar……….kati hatiyaar cha timisanga……..liyerai aauuuuuuuu……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak (South Korea)

      यि सबै अबसरवादीहरुको झुण्ड मात्रै हो | राजाको शासनमा यिनीहरु कहाँ थिए त ? उत्तर घाम जस्ताइ छर्लङ्ग छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      Hey guys,
      I told before, Mahanta could be more influneced by King rather than India (Raw). All parties favour King, and maoist the most. I just worried why these studpid guys making us fool all the time. Resolve the cricis what ever it would be. If prachanda and Mahanta want King to be there, we will be happy as well. But our nation should be in track soon.
      We love the county, it should not be the failure state. If we are still looking for the mirracle, it woul’t and never will.
      All wants to continue the Sansad as a sambhidan sabha, and this is the politics all about.
      Let’s make a single voice to support the nation rather querriling for Prachanda, Girija, Makune, Mahanta, or Gyane.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,U.S.A.

      यो सक्रमणकालिन समय हो \आमाले आफ्नो प्यारो नब सन्तान जन्माउने समय हो \यस्तो बेला बिभिन्न समस्या,दुख, पिडा,बाधा आइपर्छन \पुरानो सत्ता को बदलामा नयाँ ब्यबस्था को स्थापना गर्ने बेलामा पुराना सत्ता पक्षिय खेलाडी हरुले आफ्नो रक्षाको लागि बिभिन्न उपाय अबलम्बन गर्दछन \जुन नयाँ सत्ता पक्षिय खेलाडी हरु मध्य केहीलाई आफ्नो पक्षमा पारेर (सुजाता,केपी ओली ,बिजय गछेदार ,खुम बहादुर ,रमेसनाथ पाण्डे जस्ता लाई राष्ट्रबादी देख्ने माओवादी का बिग्रेका नेता हरु र बिदेसी केही सक्ती )र देश का बिभिन्न भागमा रहेका जाती ,धर्म,क्षेत्र ,का हितमा कुरा गर्ने तर काम भने तिनै पुराना निरन्कुस र सामन्ती तत्वको हितको खातिर कार्य गर्ने अबसरवादी हरुको सहयोग लीएर देशमा आराजकता, अशान्ती ,हत्या ,हिङ्सा फैलाएर परिवर्तनलाई रोक्ने कार्य गर्ने गर्छन् जुन आज हुन गैरहेको छ \तर यहाँ निर के बिर्सन हुन्न भने परिवर्तनका हिमायाती यि सात दल ले ठीक समयमा ठीक तरिकाले कार्य गरेको भय आज यस्तो अबस्था नआउन पनि सक्थो \यी सात दल का खेलाडी हरु देश र जनताको स्वार्थ भन्दा आफ्नो पार्टीगत स्वार्थ ले लिप्त रहदा जुन परिवर्तन जनताले महसुस गर्न र उपयोग गर्न पाउने अबस्था बाट आज देश निकै पर पुग्न लागि रहेको छ \अझ पनि केही समय र उपाय बाँकी छन देश लाई ठीक दिसा तर्फ लग्न \यी सात दलका नेता हरुले अहिले पनि सही मुल्याकन नगरि फितलो तरिकाले अगाडि बड्न खोजे यि नेता हरु त खाडल मा जाकिन्छन ,जाकिन्छन देश पनि धेरै समय सम्म त्यो अध्यारो ,उकुसमुकुस रुपी खाडलमा जाकिनेछ \हामी सच्चा देशमा परिवर्तन चाहने हरुले गम्भिर भएर पाइला अगाडि बडाउ मेरो सात पार्टी ,नागरिक समाज ,तराइ ,मधेश ,पहाड ,हिमाल हरेक ठाउमा रहेका जनता का हितैसी हरु को साथमा बिदेसी सक्ती लाई आग्रह छ \यो मिलेर कार्य गर्ने समय हो \नेपाल लाई जल्न बाट जोगाउ \देश रहे नेपाली रहन्छन ,नेपालमा राम्रो शासन ब्यबस्था रहे नेपालीले सुख र शान्ती पाउछन \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      There will be no genuine election of any kind. If at all it happens, then that would be the worse than what King did.

      Unless, the “paakhe netas” get educated, Democracy is just a big joke.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      गगने ले देख्छ! तेसैले गगने लेख्छ !
      अनी गगनेलाई लाग्छ ।

      खासै कुराहरु एस्तो देखिन्छन अनी बुझिन्छ पनि,
      यि सब अबसरबादी नखरमाउलो नकच्चरोहरु पखन्डिहरु अरुले मारेको बाघ माथि खुट्टा राखेर फोटो च्छ उत्ताउलो हुने वा जुनगा उखालेर आफुलाई सुरबिर बनाउन उध्धत छन कोही भने कतिचांही मरेको गोमन सर्प मा बिख भर्ने जमर्को गर्दै छन । पञ्चायत ब्यबस्थाको पुनर्स्थापना वा घोषणा भयो भने यि आन्दोलन सान्दोलान बन्द सन्द आँफै बन्द हुछ यि कुरा नेपालीले बेलाइमा बुझ्दा भया।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay

      It is the symptom of more voilence, Govt needed to be strict, and mobilize army,,,,All them are DALAL of India….Nepal Lai Sikkim Banaune Indian “RAW” ko step by step action ko output ho YOOO…….ra Sambidhan Sava huna Nadine YO chal ho….Govt has last option , moblize army….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S.Bedi

      Mobilise the full army and police force to control these so called chaos creator.Supress these elements mercilessly.If they are real loktantrik they would not do such activities inthis moment.Lat ko Bhut bat le mandaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      सबै नेपाली ”सम्बिधान ”लाइ हाड़ी माँ भूटेरा खान खान मन परौंछान?कती चोटी बनौने सम्बिधान ,फेरी आन्दोलन भाग ३,त्येस्पछि भाग ४,त्येस्पछि भाग ५,जेम्स बोंड को सीरियल जस्तो ,धोबी ले लुग्गा लगायेजस्तो , उमेस्जी ले समाचार लेखेजस्तो हामिले कम्मेंट लेखेजस्तो ????/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangharsa

      If there is peoples government in Nepal please arrest all leaders mentioned above and punished them.What type of so called leaders are they?They want to be smart infront of Nepalese people.

      In small country like Nepal there should be only 2 parties in Nepal,why like mushroom???
      1.Rightist party
      2.Leftist party

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nir bahadur thapa

      sathi haru najikai hami le yesto sahayog paune wala chau…………………
      hamara mitra rastra nepal ke janata ko dukha aur samsaya dekha kar aaur wahha ke lokpiyra party ko aanurodha swikar kar hamari sarkar nepal me santi bahal karne ke liye choti si sena ki tukadi nepal bhej rahe he , sena ki iintajam ke liye aur nepali janata ko bikash nirman ke kam sikhane ke liye kucha progern bhi sath bhej rahe he, yaha ki janata ko purna biswas he ki hamari senaye aur progrem nepali janata ko sukha santi pardan karane me safal rahegi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjunsan

      ke hune ho hamro desh ma… lau na umesh je…..kaso garda ramro huncha vanne bare ma bahas nai chalaunu parne vayo….. aaba…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod timilsina,dharan Now:doha Qatar

      यि व्यक्तिहरु को हुन?
      कहिल्यै नसूनेका नजानेका नेता भनाउदाहरु
      २०६३ को आन्दोलन मा कहाँ थिए?
      संसद पुनर्स्थापना हुंदा कहाँ थिए,त्यों बेला किन यि कुराहरु न उठाएका ?
      पक्का पनी ज्ञानले किनेका मान्छे हुनु पर्छ जसको दाऊ नै संविधान सभा हुन नदिने हो तर बिचराहरु कसरी सफल हुन्छन् जनताले साथ नदिए पछि!~

      -बिनोद तिमिल्सिना,धरान

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jogen

      happy loktantra!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishore

      आदरणीय बुधिजीवि साथीहरू हाम्रो देश नेपाल मा यो के भै रहेको छ् हमी नेपली जनता को आन्दोलन हड्ताल र ढुङा मुडा गर्नु देखि अरु केहि काम् छोइन हामीनेपालि लाइ ई गधा नेता हरू ले के सम्झेका हुन् ? नेता हरू हो साबधान् यस्तै हो भने तिम्रो कुनै भबिश्य नेपाल् मा छोइन हामि लाइ आन्दोलन् र अशान्ति होइन शन्ति चहियेको हो अत म सन्पुर्न नेपलि लै के भन्न चाहन्छु भने अब हामि पनि आन्दोलन गरोउ एुटा समिति बनायेर् समितिको नाम् राखोउ नेता उन्मुलन् समिति र इ पापि नेताहरू को समाप्ति गरोउ।अनि मत्र देशमा शन्ति हुन्छ् र नया नेपाल् बन्छ् नभये हाम्रो देश्लाइ ई नेताहरू ले बर्बद् पर्छन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • This is just the Drama. They really want to stop the CA election at any cost by these and those means and reasons. They donot want to eliminate monarch and monarchism from Nepal. They know about the CA election will end up the fate of King, their God father.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • LekhNath

      Chure Bhawar – Jindabad

      गैरकानुनी नागरिकता खारेज गरेपछिमात्र चुनावमा भाग लिन्छौं-चुरेभावर

      चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले तर्राईमा गैरकानुनी रुपमा नागरिकता वितरण भएको भन्दै त्यस्ता नागरिकता खारेज नभएसम्म संविधानसभा निर्वाचन हुननसक्ने बताएको छ । २० माघमा रिपोर्र्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले गैरकानुनी नागरिकता खारेज नगरिए चुनावमा भाग नलिने बताउदै आन्दोलनको चेतावनी दिनुभयो ।

      ‘विदेशीलाई नागरिकता बाडिएको छ,’ मैनालीको आराप थियो,’गैरकानुनी रुपमा बाडिएका नागरिकता खारेज नगरेसम्म निष्पक्ष निर्वाचन हुनैसक्दैन, त्यस्तो निर्वाचनमा भाग लिनुको कुनै अर्थ छैन ।’

      सरकारले आफूहरुसंग विगतमा गरेको सहमती कार्यान्वयन नगरेको भन्दै चुनाव हुनेमा आशंका व्यक्त गर्नुभयो । सरकारमा राजावादी हावी भएको बताउदै मैनालीले भन्नुभयो,’राजावादीले भरिएको मन्त्रिमण्डल र सात दलले राजा फाल्ने चुनाव गर्छ भनेर कसैले पत्याउनेवाला छैन ।’ आफूहरु संविधानसभा निर्वाचनको पक्षधर भएको बताउदै चुनाव र्सार्न खोज्नेलाई जनताले नछाड्ने बताउनुभयो ।
      मुलुक बिखण्डन गर्न खोज्ने जोकोहीलाई नछाड्ने बताउदै भन्नुभयो,’मुलुक जोगाउन हतियार उठाउन तयार छौं ।’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker