दलहरु एकापसमा लड्न थालेपछि फेरि एक पटक निलम्बित राजा ज्ञानेन्द्रको बोली फुटेको छ। तर यस पटक चाहिँ अस्तिको जस्तो चुप बस्नुको अर्थ छ भनेर हैन कडै बोलेका छन्। ठाडै चुनौति दिएका छन् राजाले यसपालि। यस पटक सरकारको नाममा गइसकेको नारायणहिटी दरबारमा जपानी पत्रकारहरुसँग कुरा गर्दै ज्ञानेन्द्रले दलहरुलाई चुनौति दिएका हुन्। ज्ञानेन्द्रलाई उदधृत गर्दै जपानको Yomiuri Shimbun पत्रिकामा अन्तर्वार्ता छापिएको छ। त्यसमा ज्ञानेन्द्रले राजतन्त्र हटाउने सात दलको निर्णयले बहुमत नेपालीको विचार प्रतिबिम्बित नगर्ने भन्दै भनेका छन्- यो लोकतन्त्र हैन। उनले दलहरुलाई लोकतन्त्रको पाठ समेत सिकाएका छन्।
उनले जनताले नै राजतन्त्रको भविष्यको बारेमा निर्धारण गर्न पाउनु पर्ने बताएका छन्।
संसदले राजतन्त्र हटाउने निर्णय गर्दा चुप लागेर बसेका उनले अहिले एक्कासी बोल्न थालेका हुन्। यसअघि उनले राजावादी पत्रकार हरि लम्साललाई अन्तर्वार्ता दिँदै चुप बस्नु पनि रणनीति नै हो भनेर भनेका थिए। अहिले फेरि विदेशी पत्रकारहरु सित बोलेका छन्। सुनिएको छ हिन्दू साप्ताहिकका पवन थापालाई पनि ज्ञानेन्द्रले अन्तर्वार्ता दिएका छन्।
ज्ञानेन्द्रले भनेका छन्- केही नेताहरुले सांस्कृतिक सामाजिक र पारम्परिक मूल्यमान्यताविरुद्ध काम गर्न खोजिरहेका छन्। त्यति मात्र हो र उनले देशको शान्ति सुरक्षा बिग्रिरहेको भन्दै अन्तरिम सरकारको शासन चलाउने क्षमतामाथि नै प्रश्न समेत उठाएका छन्।
राजावादीहरु बैठक गर्न थालेका छन्, राजा बोल्न थालेका छन्। अब देशमा केही हुन्छ कि के हो ? अब राजाले पनि बोल्न थालेका छन्। तपाईँलाई पनि केही प्रश्न सोध्न मन थियो कि ? छ भने कमेन्टमा लेखिहाल्नुस्। कतै कुनै राजावादीले ती प्रश्न राजा समक्ष पुर्याइदिने हो कि। वा राजा आफैले हेर्ने पो हुन् कि
यो पनि हेर्नुस्
Nepalese king laments abolition of monarchy
No related posts.









at this point, nepalese people just don’t care about king. you know what , they will realize it later on when these crazy politicians ruins our life. look at the situation now. Nobody can touch maoist. Look at the word that Prachanda use to talk about nepalese army. who the hell is he? We all agree that we had better life before establishing this so called democracy in 1990. Ramchandra paudel, who use to wear HAWAI sandal, build MAHAL. In 16 years look at the lifestyle of these people. And now we are just blaming king. His motive was very loyal but he made a big mistake because of the devil minded people around.
We don’t need to consider anything but think about few things before we decide to do anything.
1) Now only 7 party decide what the hell they want to do.
2) Prachanda, who don’t even know the simple courtsey to response the asnwer of a journalist, is dreaming to become the president of the country.
3) We now can’t raise the voice against YCL. guess what will happen if these people lead the government.
4)These people always say, People, people and people but why they don’t let us decide whether we want to keep king or not.
5) We should not let these 500 so called lawmakers to decide the faith and future of our country.
If nothing happens, all we can do is to recall our mistake one more time when we will face hard time in future.
May lord Pashupatinath save our motherland!
मन परे हरियो, नपरे रातो
4
0
राजाको आफ्नो महत्त्वाकंछ्या ले आफै सक्ति बिहीन भएको हो तर सात पार्तिको पार्तिगत स्वार्थ र नेपाली जनता को नैरास्येता अनी तराई का नेता भानौदाहरू को अकर्मन्येता ले गर्दा अब राजतन्त्र फर्कने संभावना मात्र होइनकी निश्चित नै हुने पृष्ठ भूमि बँदै छ, “भाई फूटे गवार लुटे”
मन परे हरियो, नपरे रातो
2
0
you are right surya ji!
i agree u! keep it up.
we have to highlight the reality;fact surface of politics.
bhai
मन परे हरियो, नपरे रातो
2
0
At this time he is right. Nepali people shuld take action…. Never elected and RAW’s poppet nepali corrupted politicians like prachanda, madhav nepal, Girija….etc….not.
मन परे हरियो, नपरे रातो
2
0
Maathi bracket bhitra 3rd line maa (Freedom of Choice) huna parne maile rupaantaran garna birsechhu, tyaslai FREEDOM OF CHOICE bhanera padhnu hola, dhnayabaad.
मन परे हरियो, नपरे रातो
1
0
राजाले बोले, किन बोले, कुन आधारमा बोले, कुन साहसले बोले त्यो उसैलाई थाहा होला। तर यहाँ एउटा मैले चाँही नबुझेको कुरा के भने नि, हामी सबै स्वतन्त्रता चाहन्छौ। स्वतन्त्रता के बाट?? हाम्रो लागि स्वतन्त्रता (चोइके अफ फ्रीदोम)के हो?? सृष्टी ले नै मानवलाई एउटा यस्तो अमुल्य शक्ती दिएकी छिन्, त्यो हो बिचार शक्ती, यसको उचित प्रयोग बाट मानिस कहिले कसैको दास हुन पर्दैन। तर के हामीले त्यसको प्रयोग सहि ढंग बाट गरेका छौ?? राजा र राजतन्त्रको बिरोध गर्दैमा के हामीले त्यो स्वतन्त्रता उपभोग गर्न पा का छौ?? मैले यहाँ राजाबादी बन्ने कोशीस गरेको होइन। बिश्लेषन गरौ न । शाही शासन बाट वाक्क भएका हामी नेपालीले २०४६ मा आन्दोलन गरेर प्रजातन्त्र स्थापना गर्यौ। प्रजातन्त्र के का लागि?? हाम्रो विश्वाश थियो, प्रजातन्त्र आएपछी आफ्नो अधिकार, सुरक्षाको बहाली गर्दै हामी प्रगती पथ तिर लम्कने छौ। प्रजातन्त्रले गाउ गाउ मा बिकास को लहर लिएर आउने छ, सानी माया तमाङ, हर्के गुरुङ, बिर्खे शार्की,ललित बिस्वोकर्मा,जयसागर मुसूर, थारु, लिम्बु, मगर, चेपाङ, नेवार, अन्य पिछडिएका जनजाती, बाबुक्रिष्ण लम्साल, वीर बहादुर थापा, तिखे लामा आदी सबैले आफ्नो आफ्नो गाउ मा बिजुली बत्ती को तल पढ्न पाउने छन। मेरो आमा ले घरको धारा बाट पानी वोशारे पुग्ने छ। गाउ मा डा सुरेश आउने छन, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा मध्यम किसिम का रोग हरुको सजिलै उपचार् हुने छ। सदर्मुकाम बाट गाडी दौडिदै पल्लो फूटबल मैदान सम्म हर्न बजाउदै, धुलो उडाउदै आउने छ। डा काजी थपलिया, ई राम महतो,बैज्ञानीक सुरेन्द्र महर्जन, केमिस्ट सुन्दर पुन, ईतिहासकार बस्नेत, कलाकार सरोज खनाल,डा सापकोटा, देवकोटा, सविन श्रेष्ठ आफ्नै देश मा फर्केर आउनेछन। बिश्वोबिद्यालयहरु अझ सशक्त हुने छन र कुनै नेपाली ले बिदेश मा काम र अध्ययन को लागि जानु पर्ने छैन। बरु हाम्रो बिश्वोबिद्यालयहरुमा बिदेश बाट आउने पिटर, राजेश गोपाल, अब्दुल अलिम, किम सङ्वोन, अलबर्ट हरु जस्ताको लागि आवास गृह बन्ने छ। यस्ता आदी सपना हरु बोकेका नेपाली ले अन्तत: सपना को १ प्रतिशत पनि साकार भाको महसूस गरेनन। त्यस्को बदलामा बढदो हिंसा, असुरक्षा, गरीबी, कलेज, संस्था, कार्यालय हरुमा देश डुबाउने राजनीतिकरण, पजेरो काण्ड, ल उडा काण्ड, जोशी, वाग्ले, खड्का, चटौत, पोखेरेल आदी जस्ता नेताहरुको मनपरी भ्रष्टाचार, नाताबाद, कृपाबाद, पार्टिबाद, खस्कदो अर्थ, बढ्दो बिदेशिकरण, राष्ट्रिय मुद्दाहरुमाथि अन्तरराष्ट्रियकरण आदी को चाँही सुरुआत भयो। १२ बर्ष सम्मको घ्रिणित प्रजातान्त्रिक शासन ब्यबस्था बाट वाक्क भै सके पछी राजा ले बिना रक्तपात कु गर्दा कसैले बिरोध गरेनन, तर जब उनको निरन्कुश्ता बढ्दै गयो अनी माओवादी प्रती को आशबाट जनता ले अर्को ठुलो क्रान्ति को बिगुल फुके जुन सफल भो। तर के यो सबै राजतन्त्र उखेल्न को लागि मात्र थियो?? के राजतन्त्र फाले पछी देश बनी हाल्छ? हरेक गलती र देश मा हुने आतंक लाई दरबार सँग जोडदै आफु पन्छिने यि नेताहरुको चहिन बिरोध किन नगरने?? जब राज्य सत्ता इनिहरुको हातमा छ भने राजा ले बोलोस वा नबोलोस के फरक पर्छ?? एदी राज्य सत्ता अझ पनि इनिहरुको हातमा छैन भने भन्नु पर्यो जनता को अगाडि, फेरी क्रान्ति गरौ भनेर, राजतन्त्र समाप्त भै सक्यो भन्ने अनी किन फेरी राजा बाट खतरा छ भन्दै आफ्नो कम्जोरी लुकाउने। यि सबै चोर् हुन, यहाँ राजा को कुरा छोडौ सबै मन्डले भनेर चिनिनेलाई देश बाट निकाले पनि यि नेताहरुले केही गर्न सक्दैनन, र हामी जनता पार्टिले पढाको पाठ पढ्दै छौ, हो यो त राजाको काम, हो यो पनि त्यही ज्ञाने ले गरेको, हो यो दरबार ले गरेको, एदी सबै दरबार ले गर्छ भने इनिहरु के गर्छन् त, गफ दिन्छन ?? या खाली कुर्सी मै टासिएर मर्न चाहन्छन। हामीलाई त हरेक कुरा
मन परे हरियो, नपरे रातो
4
0
बोल्न सबैले हुन्छ घुस्या नेताहरुले अन्धो राजाले कुख्यात ब्यापारिले तर जनताले चाँही केही पनि बोल्नु हुँदैन बोलेमा ycl हरुजस्ता गुण्डा हरुले आएर घरनै लुट्पात र हत्या समेत गर्छन् अहिलेको नयाँ नेपालमा जता हेरेपनी गुण्डानै गुण्डा को राज भएको हामी सर्बसाधारण ब्यक्तीहरुले पाऊछोउ यस्को दोस चाँही कस्लाई दिनेनी राजा ले गर्दा या कांग्रेस ले गर्दा या कोम्निस्त ले गर्दा या माओवादीले गर्दा या जनता आँफैले गर्दा ? हामी औटा छुसी राजाले बोल्यो भन्दैमा निकै तर्क गर्छोउ तर नेता ले बोलेकोमा चाँही चुप्चाप लागेर बिरालोले गु लुकाको जस्तो आँफैलाई लुकाएर राख्छोउ किन हामी त्यो जनताको हित्मा केही पनि नगरने जुगा जस्ता नेताहरुलाई कुल्चिएर नामोनिसान नै गर्न सक्दैनोउ देशको जन धन कती नाश भएे र कती हुँदै छ भन्ने कसैले लेखा जोखा गरेका छोउ | आज सम्मको लडाईंमा कुन्चाही घुस्या नेता मरे कुन चाँही कुख्यात ब्यापारी मर्यो मर्ने त खाली जनता नै होइन त्य्स्मा पनि नेताले मेरो कार्यकर्ता भनेर औता रातो कात्रो ओदाएर त्यस्को (सर्बसाधारणजनता) को त्यही घुश्या नेताहरुले फाईदा गरे तरखोइ एस्मा चाँही को बोलेत? एस्मा तपाईंहरुको छ केही जबाफ?
मन परे हरियो, नपरे रातो
5
0
aba bujnubahyo nepaliu kangressko chalkhel. neppalma sambidhan sabha ko chunav huna nadineko chal khel. ko rahecha sambidhan sabhako birodhi . 2007 salma pani bhaYEKO YESTY HO.GIRIJALE NATAK KHELDY CHHA. BHARAT LE KHELAYAKO NATAK MA GIRAIJA KHELDY CHHA.
BUJNOS NEPALI DAJU BHAI
GAUTAM
USA
मन परे हरियो, नपरे रातो
1
0
“अगुल्ठो ले पोलेको कुकुर बिजुली चम्कदा तर्सिन्छ”
*************************
राजा बोलेर के भयो त? बोल्न पनि नपाउनु? बोल्दैमा हामी तर्सनु पर्ने किन ? भित्र भित्र केके गरिसके होलान, कुन दिनमा भुइचालो आउने हो।
********************************************
साथी हो! प्रचन्ड, ज्वला सिंह, गोइत जस्ताले त हाम्रो देश हल्लाउन सक्छन भने ज्ञाने भनेको त हिजोको राजा हो (वास्तवअंा हाल पनि राजा नै हो), अस्तिको underworld को बाद्शह नै माने पनि हुने हस्ती हो । चाहे भने बोल्नै पर्दैन, गरेरै देखाउन सक्छन ।
मन परे हरियो, नपरे रातो
4
0
nepal ma raja, praja sabai bolne matra garne kehi hoinan. sabai lai kursi ko ra paisa kamaune matra dhun sabar cha.baru sabai milera satta badi chudi khayera desh ko bikas, shanti ra law and order maintain gare hami nepali lai rajtantra, loktantra kehi matlab thiyana. pasupati nath le hamilai kina rachya na gareko hola he bhagwan.
मन परे हरियो, नपरे रातो
2
0
यो सबै माओवादीको कर्तुतको कारणले भएको हो । अब केही नलागे माओवादी राजासँग मिलेर सरकार गठन गर्न बेर लाउदैन । राजाका दूतहरुसँग यिनिहरुको भेटघाट नभए के का लागि । प्रजातान्त्रिक ‘कू’ भनेको त्यही हो । नयाँ जगबहादुरको जन्म हुन्छ भनेर प्रचन्ड कुर्लेको पनि त्यही कारण हो । ज्ञानेन्द्रलाई श्री ५, अनी माओवादी श्री ३ हुन खोज्दैछ । ज्ञानेन्द्र पनि तानाशाही हो, माओवादी पनि तानाशाही हो । यिनिहरुको विचार मिल्ने भएकोले कार्यगत एकता हुन सक्छ । राजा बोल्नुमा माओवादीकै हात छ ।
मन परे हरियो, नपरे रातो
3
0
AAB RAJA JAATI SAKCHAU BOL SYAL KARAER KOHI DARTAUDAIN RAJA TIMI JUNGLE KO SYAL JATTI KO PANI MANNAYATA NA BHAYAKO RAJA HAU YADI TIMRO THAU MA MA HUNTHE BHANE THURMI BHARI TAATO PANI MA NAAK DUBAER MARNE THIE TIMRO EJJAT YAHA SAMMA JHAREO SURAJ&GROUP DUBAI BAAT RAJA LAI SANDESH
मन परे हरियो, नपरे रातो
1
1
THE KING GYNENDRA MARNE BELA MA HARIYO KAKRO JAHI AAB DHARAI DIN CHAIN TES PACHI TA BOLE PANI KAHI KASAI LE SUNNE HOINA BHNER BOLEKA HUN CHINTA MANNU PARDAIN NEPALI JANTA ALREADY REPUBLIC DES GHOSIT MA CHAN
मन परे हरियो, नपरे रातो
1
1
Gyanendra bhaneko janata (7 party) rupi bottle ma rakheko sarpa ho,tyo bottle futla ra bahira aayera ddsaula bhanera baseko chha. Khabardar !!!!!!!!!!!!! 7 party timi haru aapasma jhagada garera ekta ko bottle nafutau.
मन परे हरियो, नपरे रातो
2
0
raja chup lagera bashda ta kei garna sakena, raja le halchal garkeo bhaye k hune thiyo hola? any wayz some one written amry coup above, i too think it is possible, we don;t want nepal turning into srilanka, atleast we need some one to control, aaba maobadi jungle gaaye pani kei hune wala chaina. bullshit polliticians who are clever to use uneducated and unemplyed people showing unrealistic dreams.
Jai desh ( no jai naresh ) we will support the person who will bring peace 7 parties have failed they just showed that their fight is not to improve nepalese life but of the ministerail seats and their benefits.
मन परे हरियो, नपरे रातो
2
0
Hi King,
I accept your possible role in ongoing political crisis as it describes by silence of Girija and Madhav, voice of Mahanta, and after all, activities of YCL and Prachanda.
I should congratulate you as you succeed to terrorize Nepalese and finally pressurize India and USA to accept Maoist in central politics.You also manage to sacrifice democracy for the sake of peace. And not at the least, you succeed to change concept of Girija favouring maoist.
I have some questions from bottom of my heart. I understand most of Nepalse don’t concieve as what I feel, and those believe, don’t dare to speak. I am professonal and trying to understant your psychology on the ongoing political crisis in Nepal.
My questions are:
1. What convinced you to take extreame actions suppressing fundamental rights? First step is okay, but later steps of selecting priministers may not justify your motto of bringing maoist in power.
2. What is your future plan for being in power? I guess you can use YCL and Army to coup but it won’t be lasting. So do you have any sustainable plan? You should beware of the fact that even politicians set up dram to declare this ‘Sansad’ as a ‘Sambhidhan Sabha’ and might be able to pave you up, but the larger concern is you can’t win heart of Nepalese, at least of new generation.
3. If you don’t believe what I have written above, you might be manic. Although, it is very hard for me to consider you as a psychiatric patient, I must hav to convince myself. Are you really a crap?
मन परे हरियो, नपरे रातो
1
0
राजालाई बोल्न अनुरोध गर्नेले के कुरा बुझ्नु पर्ने हो भने राजा चाहेर नबोलेका हैनन । बोल्नका लागि पहिलो कुरा सहज र अनुकुल परिस्थिती हुनुपर्यो । आफु अनुकुल समय हुँदा त बोल्ने मात्रै होईन राजाकाजै मस्त सँग चलाए । अब बोल्ने परिस्थिती श्रीजना भएको छ । कसैले नबोल नबोल भनेर भने पनि उनी मान्नेवाला छैनन । बोलिरहने छ्न,अन्तिम श्वास रहे सम्म । उनलाई बोल्ने अवस्था कस्ले कसरी बनायो त्यो बेग्लाई पाटो हो । तर अब बोले बोले । अघिल्लो साल फागुन सात गते बोले- माघ १९ को कदमा शाही थियो भन्दै प्रतिरक्षात्मक ढँगले बोले तर सोचे जस्तो नतिजा आएन । त्यसैले समय मेरा लागि राम्रो रहेन छ अहिले भन्ने बिचार गरे बोलेनन । अरु ले कर गर्दैमा उनी बोल्दैनन । नबोली काम कुरा गर्न माहिर ब्यक्तिलाई किन बोल बोल भनेर अनुरोध गर्नुपर्यो । नाअत्तिकन बसे सबै मिलाई हाल्छनन नि ।
धन्यवाद । । । । ।
मन परे हरियो, नपरे रातो
2
0
Mr. gyanendra,
Your ancestors were clever enough to decieve the nepalese people and also compelled them sometimes to make things do unwillingy…..the time’s changed…So,why don’t you just go away along with your family and most importantly Paras, the biggest criminal in Nepal…..this action of your’s would definitely help our political leaders to take further steps regarding the benefit of Nepal…..Gyan Bahadur, just go away
मन परे हरियो, नपरे रातो
1
0
माअोवादी र तिनका वाइसीएलले चै के भन्छन सुनम न पहिले । अरूको त देखेको नै हो नि ।
मन परे हरियो, नपरे रातो
1
0
The 7 parties alliance has becoming day after day. And, BANDA, HADATAL, HATYA are increasing than before. So, King Gayanendra is feeling appropriate opportunity to put his opinion towards Nepalese people along with international community. In fact, he is trying to get sympathy from laymen of Nepal and other international society who are still positive to monarcy.
It is real that when the political parties alliance becomes weak, when BANDA,HADTAL and HATYA increases in the country and hopelessness increases among the of people; at that time King Ganendra feel strong himself and get chance of playing his games/activities.
So, all the political parties should aware in this matter. But, our political leaders have not such vision rather than selfishness. Nepalese people themselves should make the political parties/leaders concious in this matter again. It seems people’s unity for the peace building and development is still necessary for the country.
Luv from UK
मन परे हरियो, नपरे रातो
1
0
This is the right chance to spak, please speak king speak. The parties are fighting each other and you are trying to do something in this right points. But don’t forget the consequences than after. Now, you will be abolished peacefully but after that you speak against the parties, you will be abolished just like you did to the people in your term.
मन परे हरियो, नपरे रातो
1
0
गगने भन्छ !
ज्ञानेन्द्रलाई बोल्न कसैले रोकेको छैन र छेकेको पनि छैन .
तर
ज्ञानेन्द्रले के कुरा बुझ्नुपर्यो भने राजातन्त्रको अन्त्य भाईसकेको छ र अब नेपालीहरु कसैलाई राजा बनाउनर कुनै पनि किसिमको राजातन्त्र राख्न चाहन्दैन नेपालमा तेसैले ज्ञानेन्द्र तिमी राजा होइन जनता भयर बोल किनकी नेपालीहरु जब राजाइ चान्हदैन भने राजा बोलेको किन सुन्ने सास्ती गर्छ। तेसैले ज्ञानेन्द्र यो गगनेको सल्लाह छ तिमी कसैले नचाहेको र मन नपरायको राजा भयर होइन सबैले चाहेको जनता भयर बोल नेतालाई गालीगर यो गगने लाई पनि बेस्सरी गालीगरे हुन्छ एकदमा मज्ज हुन्छ ल?
र
यहाँ ज्ञानएन्द्र लाई प्रश्न गर्न पाईन्छ भने गगनेको सोधाई छ,
यदी नेपालमा राजातन्त्रनै राख्ने तेत्रो चाहना छ भने मल्लकालिन राजातन्त्र ब्युताउन त मल्लकालिन राजातन्त्र र राजा हरु बरु समयनुकुल थिय जनता र समाज अनी देशको लागि थियो हुन्न? शाह बंशको मिती पुगिसकेको छ अब बरु मल्ल पुरानो हुन्छ भने नयाँ राजातन्त्र खोजौ कोइराला छ दाहाल छ भट्टराई छ अरुपनी छ एइ गगने पनि तयार छ हुन्न ।
तर शाह रज्ञानेद्रदेखी जनता र देश प्रताडित छ तेसैले जनताले फ्याकेको हो र जनता पूर्ण इन्कार गर्छ त्यो बुझ्दा भया।
धेरै के कुरा गर्नु यती बुझ्दा तिमी हामी देश सबैको भलो हुन्छ तेसैले यती बुझ्दा भया।
ओ के ज्ञानेन्द्र ?
मन परे हरियो, नपरे रातो
1
0
Gyanendra is injured Leo and SPA are Hunters. Hunters thought, they almost killed the Leo. Leo(gyanedra) thinks, he is just injured. He is taking a time to recover. Otherhands, SPA are having drinks,candle dinner with bababa,fighting eachothers. What do we except from SPA? If they are fighting. I dun like Gyanendra but look how they are fighting, how they are allowing to tike MP to have Rs1000000. We poor nepali want to have peacefull nepal and development in country. But i have feeling that once again this Bwaoso will come to make destablised country. Its over and we nepalese dunt want anymore war in our Buddha Nation. Its time to teach our stupid leader and king about our nation. Country is dividing on several problem and community and now we dunt trust our neighbour couse this leaders. We all nepalese have to stand up to fight to get our people right. All nepalese who is sarrounded mountain range to terrein region.East to west, north to south. Comman nepalese come to street or singh durbar to fight with them with what you have at your home. God bless nepal and Last salut to Bwaoso Gyanendra
मन परे हरियो, नपरे रातो
1
0
बोल बोल बोलौदा खेरी
आउछ मौका पर्खान्न धत्तेरी !!!
??????
हौसु खेलु पातली दुई दिन बाचुन्जेल
——-पांदब सुनुवार र मधु छेत्री
मन परे हरियो, नपरे रातो
1
0
“”प्रश्न नेताजी हरु लाइ”"
मैले ब्याक्तिगत हिसाब बाट यस भन्दा पहिला नै राजा को अंतर्बार्ता को बारेको ब्लाग मा भानिसकेको छू की राजा पनी बोल्नु पर्छ; अहिले बोलने अभ्यास गर्दै छन त्यस्लाई अन्यथा लिनु हुन्न!
जब राज गद्दी एउटा परम्परा पनी हो नेपाल एकीकरण भन्दा पनी पाहिले देखि को! यसलाई राजनितिक मैदानमा एउटा भकुन्डो जस्तै राखेर सात दल को खुट्टा ले गंतान्त्रिक गोल पोस्ट बाट बाहिर मिल्क्याउने काम को शुरुवात भैरहेको बेला नबोले कहिले बोलने? ७ खेलाडी हरु भित्र पनी प्रतिस्प्रधा छ कस्को हेडिंग बाट बाट गोल गर्ने र सुन को जुत्ता रूपी जस लीने भन्ने मा!! त्यसैले गोल हुनै लाग्दा पनी आफ्नो हेडिंग नहुने भएको ले बल पछाडी उल्टो दिसा तीर मिल्काउने आत्मघाती काम गरेको देखियो !! धिक्कार छ तिम्रो अप्रजातान्त्रिक क्रियाकलाप लाइ!!
राजा ले चुनाब हुनु भन्दा पहिला नबोलने अनी चुनाब बाट गंतान्त्रिक जनमत को आधी आउने निश्चीत छ कुनै पनी तरीका बाट; त्यस पछि बोलेर केही हुने वाला छैन; र कू गर्न पनी पाईन्न; जे सोचेको छन राजाले अहिले ब्यक्त गर्नु पर्छ! यसलाई स्वोभाबिक रूप मा लियो भने चुनाब पनी हुन्छ!!
फेरी राजा ले आफ्नो खुट्टा ; र टाउको आफ्नो बचाऊ कै लागी प्रयोग गर्छन ; त्यस्लाई सड़यंत्र भने पनी अभ्यास भने पनी कुरा एउतै हो; आफ्नो लागी जसले पनी सक्दो गर्छ नै!!
हालै को एक सर्बेक्षण ले राजा को पक्ष्य को जनमत पनी अली अली बुझ्न सकिने छ!!त्यों देखे पछि राजा मा उत्शाह पलाएको हुनुपर्छ! यदि जनताको चाहना राजा राख्ने छ भने त्यों अप्रजातान्त्रिक तरीका ले हटाउनु पनी हुन्न!
कमसे कम एक पटक स्वोच्छ बाताबरण मा प्रतिस्प्रधा गर्ने अभ्यास नगरी हतार मा निर्णय गरेको उधारो गणतंत्र लाइ राजा ले मानेर हिड़छ भनेर कसैले सोचेको भए त्यों दिवा सपना बाहेक केही हो भन्ने अबस्था छैन!!
राजा लाइ प्रश्न के गर्नु राजनितिक दल लाइ सोधें हो की? “”कहिले हुने हो उधारो गणतंत्र को फर्छ्योऊट?”" चैत्र २७ पछि वा ; २३ बुदे मा भने जस्तो राजा ले चुरिफुरी गरे भने त्यों भन्दा पाहिले पनी?????????????”"
जबाफ को प्रतीक्षा मा रहेको छू म बिल्ला उतारेको मान्छे !!!!!!!!
भाई
मन परे हरियो, नपरे रातो
2
0
Je bhae pani ahile ko bhanda ramrai huncha!
Loktantra matra japera khana napugne rahecha,
thok tantra, jhok tantra je name bhae pani afno life jogaune ra kam jogaune sasan aeo bhane tehi ramro.
Khali loktantra loktantra bhanda malai lag po lagna thali sakio.
मन परे हरियो, नपरे रातो
2
0
होईन हो यो मोओबादीको नियत माथि शंका लाग्न थाल्यो!!!
किन हो जानी जानी ज्ञानेलाई राम्रो हुने बाताबरण सिर्जना गर्न तर्फ लागिरहेछ|
कहिले के गर्छ, कहिले के| अब फेरी अर्को पार्टिको नेता कुटे, जनसरकार पुनर्गठन गरे, स्कुलहरु बन्द गरे| अनि जनताले भन्ने बाटो पाउदैनन त तिमीहरु भन्दा त राजा नै ठिक भनेर ??
सबैलाई चेतना भया!!!
मन परे हरियो, नपरे रातो
2
1
धन्यबाद छ माओबादी, काँग्रेस, एमाले लगायत सात पार्टिलाई !!!
तिमीहरु जस्ता नालायकहरुले गर्दा हो मरेको राजतन्त्रले फेरि टाउको उठाउन खोजेको|
अव चुनाव नै हुने भए पनि जनताले राजतन्त्र रोज्न के बेर? राजाले जिते भने जनतालाई दोष नदिनु, आफै आफैमा बाँडेर लिनु|
मन परे हरियो, नपरे रातो
2
0
The king is getting popularity due to the SPA governence. The credibility of SPA is loosing.
मन परे हरियो, नपरे रातो
2
0
Hernus aahile ta Nepal bhanda pani ghirina garchan hamro pabitra desh nepallai gore haru le. Malai pani sodyo ekjana le saathi maile nepal bhanda oops garyo
jehos santi chahiye ko cha ra namuna baneko desh lai oops ma najharna sabai partyharu sanga anurodh gardachu
मन परे हरियो, नपरे रातो
1
0
हे पट-मुर्ख जनताहरु,
हामीहरु भुत्पुर्व राजाले केही बोल्यो मात्र भने उस्लाई बिरोध गर्न तयार छौ तर “राजा राख्ने य न राख्ने भन्ने निर्णय लिने” हाम्रो अधिकारको खुला-आम ति आँफै कुर्सीमा बसेका नेता द्वारा बलात्र्कित हुँदा चै एक शब्द बोल्ने आट गर्दैनौ .
हुन सक्छ हामीलाई राजा चाहिदैन तर यो निर्णय लिने हाम्रो अधिकार थियो.
ज्ञाने नराम्रो भये पनि उस्ले अहिले सत्य बोलेको छ। यो सत्यको गहिराइ मा नगएर, हामीहरु त उल्टो ज्ञानेलाई नै गाली गर्न लाग्यौ.
हे मेरा साथीहरु, कुकुर पनि आफ्नो मालिकले पिट्यो भनेर चुप चाप बस्दैन.
ति नेताहरुले हामीहरुलाई १२ बर्ष रेट्दा पनि हामी हरु उसैको दास छौ
यहाँ प्रश्न ज्ञाने को भविस्य माथि न भएर हाम्रो “नामर्दता र मुर्खता” माथि आइ सक्यो.
थुक्क..
मन परे हरियो, नपरे रातो
4
0
राजा बोल्छन कि भनेर डराएर बस्ने, र बोलिहाले बने सानो स्वरमा कमेन्ट गरिहाल्ने [जनताले भोलि आफ्नो साथ छोड्लान् भन्ने डरले] दलहरु देख्दा सार्है टिठ् लागेर अाउछ। कसले देश् बचाउला नि अब?
मन परे हरियो, नपरे रातो
3
0
पुर्व राजा ज्ञानेन्द्र भन्दा अल्ली राम्रो हुन्थ्यो कि?
मन परे हरियो, नपरे रातो
1
0
हे भ्रस्टाचार, बन्श हत्या
भात्रि हत्या, मुर्ति चोरि
कालो ब्यापार, षडयन्त्र
गाजा-सुन ब्यापार का मालिक!
तिमि अझै किन निर्लज्ज भै बाचि रहेका छौ
अझ बोल्न पनि थाल्यौ
दयालु रहेछन नेपालि जनता
सत्ताच्युत मात्र गरे
तिमिलाइ त कुनै पनि भौतिक सजाय कमनै हुन्छ
किनकि तिमि तिम्रै कुल को कलन्क हौ
अहिले चुप लागेर बस
नत्र जनताले कुन दिन तिम्लाइ चार पाटे मुडि
तिम्रो मुख मा कालो पोति नगर परिक्रमा गराउने छन
मन परे हरियो, नपरे रातो
1
1
राजाले बोल्न सुरु गर्नुले केही हुन सक्ने सन्केत पक्क पनि गरेको छ। तर केही भाई हल्न लाई नेपाली आर्मीको सहयोग चाहिन्छ। राजा लाई मेरो सल्लह के छ भने येदी नेपाल मा राजनीति गर्ने बिचार भए पार्टी दर्ता गरएर चुनाव म गए राम्रो हुन्छ । कती जनता के सपोर्ट छ भन्ने थाहा भाई हाल्छ नि । दाजु को साखा सन्तान नस्ट परेर भएको राजा लाई अब जनले के को आधार मा बिस्वास् गर्ने ?
गिरिजा को शासन गर्ने छ्एमता को चाँही मुल्याङ्कन ठिकै लाग्यो।
मन परे हरियो, नपरे रातो
1
0
यदी साचिकै नेपालमा प्रजातन्त्र आएकोछ भने सबैलाई बोल्न दिनु पर्छ र सबैको कुरा सुन्ने र मनन गर्न सक्ने सक्ती सबैमा हुनु जरुरत छ खाली त्य्स्ले कस्तो छल गर्दै छ भनेर आफु तयार भएमा हामी सबै नेपालीको भलो हुन्छ जस्तो मलाई लाग्छ नत्र कसरी थाहा पौने कस्ले, यदी उस्ले बोल्दै बोलेन भने | धेरै कुर थाहा पाउन अज धेरै नै बोल्न दिनुपर्छ ज्ञानेन्द्र लाई मात्र होइन पारस र हिमानी लाई पनि बोल्न लगाउन सकेमा अज झन सुनमा सुगन्ध |
मन परे हरियो, नपरे रातो
2
0
What about a referandum on the fate of king?
मन परे हरियो, नपरे रातो
2
0
well we never now.what going on next.if king changes mind and he relly tary to work for cuntary and pepole of nepal then it is not bad.it is better than now seven party ledar. our leader need more class.if king promiss for our nepali pepole to build the cuntary.then it is not bad .god bless king.keep it up.
sherpa from new york
मन परे हरियो, नपरे रातो
2
0
huna ta…. yo 7 party le pani deshma kehi garla jasto chhaina.. all of them fighting to capture the KURSI……… girija babu.. teti budho bhayera ta ajhai manpari gardai hunuhunchha… like SK lai mantri banayera k kam????????????????????????
jhan.. aba ta gyane dai pani bolna thaleka chan.. aba yo desh ko bhabishya teti ujyalo dekhidaina.. tyo UNMIN pani aayera kei garna sakya hoina except thameltira ko party?????????????????????
k garne hajur.. jatabata pani thichinuparne ta hami garib janata nai rahechha….
dhanna.. hamro bhagya…. ksto deshko nagrik bhaiyechha????????????
मन परे हरियो, नपरे रातो
1
0
राजा रहित नेपालमा यहाँको भूमिका के र कस्तो होला वा कस्तो भूमिकाको खोजिमा रहेको हो ? जनताले राजा नचाहिने भनिरहेकोमा तपाईंको प्रतिकृया के ? बैशाख ११ को घोषणा अघी दलहरु सँग के र कस्तो प्रकारको सम्झौता भएको थियो र कुन दलका कुन नेता हरु सँग कस्तो सम्बन्ध छ ? र अन्तिरम संबिधान २०६३ अन्तर्गत तपाईंको बुझाईमा राजा को हो ? राजा वा दरवारका नाममा रहेका अकुत सम्पत्ति राष्ट्रियकरण गरिएको बिषयलाई तपाईंले कुन रुपमा हेर्नु भयो वा हेर्दै हुनुनुन्छ ?
बाँकी प्रश्न अन्य मित्रहरु बाट ।।
धन्यवाद । । । । ।
मन परे हरियो, नपरे रातो
1
0
This is not fare; everyone do have their rights to speak; where that is king follower or moaist follower. Only funny saying ” RAJA BADI LE GARE KO” everyone do have. In democracy every one do have equal rights. I know gyanendra didn’t go good job and neither these 7 political parties. So what I am thinking is we have to give our NAYA NEPAL SCHEME to young generation but not like young generation leader sushil koirala.
मन परे हरियो, नपरे रातो
1
0
He has got good support from rajabadi congress (Govinda Raj Joshi, Sujata, etc.), tarai jalaune mandaleharu and other like minded people. In addition, the weakness of SPA is also another factor. Because they couldn’t do any punishment to all culprists of Jana Andolon. He is trying to coup the country. If there was no PLA force, he could coup it already. Nepali congress is interesting to make a new equation with this hated guy ‘Gyanendra’. That’s why they are making a drama of some people supporting the Gyenendra and some people weakely supporting Ganantra just for getting bhote from people. It is true.
मन परे हरियो, नपरे रातो
1
0
Yeh…hajur ho ….
Raja lai bolna ta dinus na… Boli hale k bhora. Aba boldai ma pahila ko jasto KUU.. Gari halne ta hoinan holani???
NEETA Harule nai KUU Garna thale pachhi ..
Yo KUU…garne NETA harulai challenge ta dinai parchha. Bela bela ma ghach-ghachaunai parchha yini harulai. Nabhaye kaan ma tel halera baschhan ni PAAPI Haru.
Raja (Gyane) bole ramro bho. Bela bela ma boldai garuun yesari nai.
मन परे हरियो, नपरे रातो
1
0
Raja Lai bolne freedom chahi chha. Majority decision ko lagi CA election samma chup lagera base bhai halyo ni. Majority matra hoina 90% le Raja nachahine patti bhot halchha.
मन परे हरियो, नपरे रातो
1
0
अब हुतिहारा कांग्रेस, पानी मरूवा एमाले, अनि बलीको बोको माओवादी । अब कसले चलाउन सक्ने हो राजालाई । अब राजा केही गरेमा पनि अचम्म मान्नुपर्ने छैन । उही लहरो तान्दा पहरो थर्कने डर नै हो ।
मन परे हरियो, नपरे रातो
2
0
The king spoke again didnt surprise me at all cause the seven political leaders of our country are like the seven blind people who touched the elephants. I think the real democracy bestows right to everyone to speak so it doesnt matter who the speaker is but what matters is of what importance.
Those seven big hope sellers and liars are speaking everything but have done nothing in reality this far. The country is undergoing through a critical and vulnurable time; people are growing poorer everyday; only YCL like macho men are powerful in the country. They think what they do is the law. On the other hand people have been victimezed from all corners in the long standing history of Nepal.
Our history tells sometimes Monarchy, Ranarchy, and other times Maoists are powerful but never democracy.
So the powerful can do what they like there. May be the king is doing the same.
मन परे हरियो, नपरे रातो
2
0
कही नभएको जात्रा हाडी गाउमा ल ल पालै पालो मन लागेको काम गर तिमी हरु ले जनता को नाम पारेर आँफै बोक्सी आँफै सोडेनी भने झै काम गर्छौ जुन जोगी आए पनि कानै चिरेको सहि भनेको छ ग्यानेन्द्र ले कहाँ आछ तनी लोक तन्त्र जनताले खोजेको शान्ती पनि आउन सकेको छैन ल ल फेरी ट्राइ गरे हुन्छ अनी नेपाल को अली अली बचेँको नाम पनि माटोमा हुनत सात दलका भुस्तिङ्रे हरु पनि उस्तै हुन ग्याने भन्दा एक कदम अगाडि
मन परे हरियो, नपरे रातो
1
0
I can foresee, a royal (possibly, a military) coup within three months. Count on me! and the janata janardhans will just watch it and after all who is going to support the political parties after such unpopular decisions, deed and acts. And when the same government (the future one) will overuse its power, just as 2005, the janatas will again support the political parties. Alas!! we are running out of decent political leaderships. A call for all the political parties, “we are still looking for the best thugs, buglars, theifs, liars yet nobody fits into this”
मन परे हरियो, नपरे रातो
3
0
marne belama pakheta haleko hola gyane le. bolna diuna k bhora?bhandai hune ta hoina ni???
मन परे हरियो, नपरे रातो
1
2
मेरो प्रश्नः ज्ञानेन्द्र बाबु तिम्रा लागि काम गर्ने जनरल हरू को को छन् भनि दिन्छौ कि?
मन परे हरियो, नपरे रातो
2
3
janata ko laagi kehi nagarne, aafno kursi ra satta ko laagi matrai ek aapas ma ladain garne, desh vikaas ko laagi kunai 21 bunde karyakram ghosana garna nasakne,aafno kamjori lukauna jati khera pani malai dosh lagaune, maile garayeko jasto chunab pani garauna nasakne, mukut jogaidinchu bhani mareko pratinidhisabha jagayera tyasai baat mero patta saaf garaune haru lai janta ko bhaar lagcha. Ekkaisaun satadibko rajtantra nadekhine, nasunne haina. Sabai lai chetanan bhayo. Shree Pashupatinath le hami sabai ko kalyan garun!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
1
0