मधेस तथा पूर्वी पहाडी क्षेत्रमा जारी अनिश्चितकाली हड्तालको आज छैठौँ दिन जनजीवन झन् कष्टकर बन्दै गएको छ। पेट्रोलियम पदार्थको अभावले राष्ट्रिय संकटको रुप लिन लागेपछि केन्द्रीय सुरक्षा समितिको आज बसेको आपतकालीन बैठकले बारा र पर्सालाई दंगाग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ। दंगाग्रस्त क्षेत्रको घोषणापछि विशेष सुरक्षाका साथ राजमार्ग खुला गरेर पेट्रोलियम पदार्थको आपूर्ति गरिनेछ। सरकारलाई अत्यावश्यक ऐन जारी गरेर सबै ट्याङ्कर सरकारी नियन्त्रणमा लिएर पेट्रोलियम पदार्थको ढुवानी गर्न दबाब बढिरहेको भए पनि त्यस्तो निर्णय अहिलेसम्म भएको छैन।
पेट्रोलियम पदार्थको अभूतपूर्व संकट
मैले जीवनमा यति ठूलो पेट्रोलियम पदार्थको संकट देखेको थिइनँ। काठमाडौँमा अहिले अधिकांश सवारी साधन इन्धन नभएर थन्किएका कारण त्यति ट्राफिक जाम हुने गरेका छैनन्। थोरै चलेका गाडीमा यात्रुहरुको ठेलमठेल हुन्छ।
इन्धन नभएर नै राजधानीका ४० प्रतिशत स्कूल बन्द भइसकेछन्। निजी विद्यालयहरुको संगठन प्याब्सनका अनुसार अब एक दुई दिनभित्र इन्धन नपाए सबै बन्द हुन सक्छन्।
यस्तै संकट कायम रहने हो भने अहिले नियन्त्रित अवस्थामा रहेको स्थिति अनियन्त्रित हुनसक्छ। बिस्तारै यसको संकेत देखिन थालेका छन्। आजै राति कलंकीमा इन्धन बोकेको एउटा ट्याङ्कर उपभोक्ताहरुले नियन्त्रणमा लिने प्रयास गर्दा सामान्य झडप भएको थियो। यो झडपलाई सशस्त्र प्रहरीले तुरुन्त नियन्त्रण गरी ट्याङ्करलाई गन्तव्यमा पुर्याएको थियो। त्यसैगरी पेट्रोलियम पदार्थ नपाएको रिसमा धुलिखेलमा उपभोक्ताहरुले बाटोमा रुख तेर्स्याएर अरनिको राजमार्ग अवरुद्ध गरेका थिए।
अब अत्यावश्यक ऐन लगाएर ट्याङ्करहरु सरकारी नियन्त्रणमा लिई सेना र प्रहरीका चालकहरुको प्रयोग गरी राजधानी र अन्य स्थानहरुमा इन्धन आपूर्ति नगर्ने हो भने स्थिति झन् बिग्रन सक्छ।
कर्फ्यु र भिडन्त
उता, आज नेपालगञ्जमा दोस्रो दिन पनि अनिश्चितकालीन कर्फ्यु जारी छ। कर्फ्यु मंगलबार बिहान ५ बजेदेखि केही घण्टाका लागि खोलेर फेरि लगाइने भएको छ। अनि आज कर्फ्यु लाग्ने ठाउँको सूचिमा थपिएका छन् वीरगञ्ज र पथलैया। त्यहाँ अपराह्न ३ बजेदेखि भोलि बिहान ४ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ। त्यसैगरी सप्तरीको राजमार्ग क्षेत्रमा पनि राति १० बजेदेखि बिहान ३ बजेसम्म कर्फ्यु लगाइएको छ। वीरगञ्जमा कर्फ्यु तोडेर प्रदर्शन गर्ने क्रममा तीन जना घाइते भएका छन्। जनकपुरमा भएको प्रदर्शनमा गोली लागी चार जना घाइते भएका छन्। घाइतेमा दुई प्रदर्शनकारी र दुई सर्वसाधारण भएको बताइएको छ।
यसैबीच आन्दोलनरत दलका नेता महन्थ ठाकुरले आफ्ना मागहरु पूरा नभए संविधान सभाको निर्वाचनको लागि उम्मेदवारको बन्द सूचि नबुझाउने बताएका छन्। घाइतेको उपचार, आन्दोलनमा दमन रोकिनु पर्ने जस्ता पूर्वशर्त पूरा नभए वार्ता पनि नहुने र आन्दोलन पनि नरोकिने उनले बताएका छन्। आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको र तीन सय जना घाइते भएको बताएको छ। तर सञ्चारमाध्यममा एक जनाको मृत्युको मात्रै कुरा आएको छ।
राष्ट्रसंघ भन्छः प्रहरीले ज्यादति गर्यो, प्रदर्शनकारीले बन्दूक बोके
नेपालका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनले आज एक विज्ञप्ति प्रकाशित गर्दै तराईमा भएका विभिन्न घटनाहरुप्रति चासो व्यक्त गरेका छन्। उनले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय र नेपालस्थित राष्ट्रसंघीय मिसनका टोलीले प्रहरीले अत्यधिक बल प्रयोग गरेको, प्रदर्शनकारीहरुले पनि हिंसात्मक प्रदर्शन गरेको, कति ठाउँमा बन्दूक र पेट्रोल बम समेत बोकेको देखेको बताएका छन्। प्रहरीले संयम गुमाएको र प्रदर्शन पनि आयोजकहरुले भने जस्तो शान्तिपूर्ण नभएको निचोड यसमा देखिन्छ। उनले प्रहरीलाई अत्यधिक बल प्रयोग नगर्न आह्वान गरेका छन्। वक्तव्यको पूर्ण विवरण
प्रेस वक्तव्य
काठमाडौँ
२०६४ फागुन ६ गते
एक जनाको मृत्यु र कैयौँ गम्भीर रूपमा घाइते हुने गरी तराईका विभिन्न सहर र गाउँहरूमा भएका घटनाहरूका बारेमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पूर्वी, मध्य र मध्यपश्चिम क्षेत्रका कयौँ स्थानहरूमा ओएचसीएचआर तथा अन्मिनका टोलीहरू उपस्थित भएर हिंसा हुन नदिन योगदान गर्ने प्रयास गरे र आफ्नो नियन्त्रणमा लिइसकेपछि प्रदर्शनकारीहरूलाई पिट्ने लगायतका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका जवानहरूबाट भएका अत्यधिक बलको प्रयोगका प्रत्यक्षदर्शी पनि बने । प्रहरीले अश्रु ग्यास, रबरका गोली र केही घटनामा गोलीको समेत प्रयोग गरेको छ र प्रहरीको कारवाहीमाथि ओएचसीएचआरले छानबिन गरिरहेको छ । राष्ट्रसंघीय टोलीले प्रहरीमाथि बेस्सरी ढुङ्गा हानिएको तथा सरकारी कार्यालयहरू बन्द गर्ने प्रयास गरिएको, सम्पत्तिहरूको विनास गर्न खोजिएको, जबरजस्ती बन्दमा सहभागी बनाउन खोजिएको प्रत्यक्ष देख्यो भने प्रदर्शनकारीमध्ये केहीले बन्दुक र पेट्रोल बम बोकेको पनि देख्यो । भीडमा निकै बालबालिका पनि थिए । तीमध्येका ढुङ्गा हान्दै थिए र केही हिंसाको चपेटामा परेका पनि थिए ।मैले अत्यधिक बलको प्रयोग नगर्नका लागि सम्भव भएसम्मका अन्य उपायहरूको अवलम्बन गरियोस् भनेर गृहमन्त्रीसित आग्रह गरेको छु । त्यसै गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रहन आह्वान गर्न र बालबालिकालाई प्रदर्शनहरूमा सहभागी हुनबाट रोक्न पनि अपिल गरेको छु ।
सरकार र सात दलको गठबन्धनले मधेसी र अन्य सीमान्तीकृत समूहहरूका माग र गुनासाहरूको समाधान वार्ताबाट खोज्नुपर्छ र शान्तिपूर्ण ढङ्गबाट नै कुरा अघि बढाउनुपर्छ भन्ने अन्मिनको निरन्तरको आग्रह रहिआएको छ । सम्बद्ध सबै पक्षले मिलेर हिंसा अझ बढी चर्किन सक्ने अवस्थालाई रोक्नेछन् र उपयुक्त वातावरणमा समावेशी संविधानसभाको निर्वाचन गराउने साझा चाहना हासिल गर्नेछन् भन्नेमा म आशावादी छु ।
ज्यादति रोक्न सरकारको निर्देशन
गृह मन्त्रालयले प्रहरीलाई आन्दोलनमा अत्यधिक बल प्रयोग नगरी संयमित बस्न निर्देशन दिएको छ। गृहले घाइतेको अौषधिउपचार, मृत्यु भएका परिवारलाई राहत सहयोग दिन्छु, राजनीतिक बन्दी रिहा गर्छु, राजनीतिक कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिन्छु भन्दै आन्दोलनरत नेताहरुलाई वार्तामा आउन पनि आह्वान गरेको छ।
सार्वभौमसत्ता र अखण्डताबाहेक सबै माग पूरा हुन्छः प्रम
प्रधानमन्त्रीले देशको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने बाहेक अन्य सबै विषयमा वार्ता गर्न र माग पूरा गर्न सरकार तयार भएको फेरि बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनको यो भनाई पुरानै कुरा दोहोरिएको हो। तर एउटा नयाँ कुरा पनि उनले भने। मैले राजनीति सुरु गर्दा नजन्मिएका मधेसका नेताहरुले अहिले मलाई अर्ती उपदेश दिने गरेको भन्दै व्यङ्ग्य गरे उनले।
आँखा छल्न खोज्दा
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले हिजो राति मिर्चैया सडकखण्डमा एक यात्रुवाहक बसमा आगजनी गरे।
काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको रहेछ मे १ ख १०६१ नम्बरको पुष्पाञ्जली ट्राभल्सको बस। आन्दोलन भएका बेला आन्दोलनकारीहरुले जान दिँदैनन्। अब के उपाय गर्ने भनेर सोच्दा विवाहको गाडी भयो भने आन्दोलनकारीले केही गर्दैनन् भन्दै बसमा विवाहको ब्यानर झुण्ड्याएछन्। तर कसरी हो आन्दोलनकारीहरुले थाहा पाएछन्। अनि विवाहको ब्यानर राखेर गाडीमा यात्रु किन बोकिस् भन्दै मिर्चैया सडकखण्डमा आइपुग्दा आन्दोलनकारीले बस रोकी यात्रुहरूलाई ओराली बसमा पेट्रोल छर्की आगो लगाई दिएछन्। आगलागीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएछ ।
राप्रपाको आन्दोलन
अब हुँदाहुँदा पूर्वपञ्चहरुको छेपारे पार्टी अर्थात् जस्तो व्यवस्था आयो, त्यस्तैमा भिज्न सक्ने राप्रपासमेत मधेस आन्दोलनको समर्थनमा आन्दोलनमा उत्रने भएको छ। पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आज वक्तव्य जारी गर्दै पार्टीका भ्रातृ संगठनका कार्यकर्ताहरुलाई सडकमा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रन भनेका हुन्।
No related posts.









We should ask to government how many people are in pipeline to be martyre in recent Tarai violence. Government is preaparting very well but it will be good if they pass 601 CA members are very soon declare alive martyrs. Among them their should be hierachical system like President or PM, who will get first class seat of martyr. Because of there are always fighting about power in nepali politics. That place also be same problem. We hope civil society and human right should be presence to make a hierachical system of martyr.
This New government only disable to create the peace and security that is why she is doing such kind of job which is very painful and more costly. In reality monarchical instituion was more secure than this New Nepal government. If people explore reality of present contex, he/she should sacrifice their life. That is why we have compulsion to live more fare than old Nepal. We peoplde should think carefully because one day we must die.
मन परे हरियो, नपरे रातो
0
0
Des ma kai chhiana netaharu lai janata uchalera dangaphasad garaune ani power dekhauna busy chhan.Prachanda le 10 barsa 15000 public marda banthe hami sabai banda powerful chau sabai samasya samdhan garchau khai ta prachanda jee tagat?problem creat garne bhanda samasya samadhan garne manche mahan banne NEPALINETALAI thaha chaina.Rastra ko chinta chha ra MUrkha haru lai.SABAI JIMMEBRI NETALE LINU PARCHHA>DES BIGAREKO.
thanks
मन परे हरियो, नपरे रातो
0
0
Removing a criminal dictator from power is different from dividing country and to handover to certain criminals. Clever people do not move with 10 different demands in difficult times. Nation and people solve one most important issue first. We must have list of priorities and schedule of different activities to tackle issues and solutions. If create mess with numerous problem which requires different set of solutions. Such selfish demand will be aways viewed as deception. I am sure the most corrupt and criminal gang of madeshis are behind all these unreasonable demands. Gyanendra is trying his last trick. “Afu marepachhi doomai raja”. These madeshi criminals are getting money from both India and Gyanendra. Is there any sensible person in army head. Why they are watching these. Probably they are having fun because things are shaping well for their master and these criminals can worship their devil again.
मन परे हरियो, नपरे रातो
0
0
THARI THARI KA COMMENT LEKHNE SATHI HARU….KE MALAI EUTA MATRA KUNAI DESHBHAKTA, JO NETAHARU MADHYE KUNAI EK HO, KO NAAM BHANNA SAKNUHUNCHA ( SADHARAN AAM JANTA BAHEK)……..KOHI CHA BHANNE BHANNUHOLA……..THANX
EUTA SADHARAN KURA BHANNA MAN LAGYO …… HAAMI DHERAI JANA SATHIHARULE YO MYSANSAR MA COMMENT RA LEKH HARU LEKHI RAHEKA CHAU……..AHILE SAMMA HAMRA YASTA BICHAR HARU KO ANTYA BHAYEKO CHAINA ……EK LE ARKA LAI DOSH LAGAUNE GARI RAKHEKA CHAU……TEE TA NETAHARU HUN …….. UNIHARULAI BYAKTIGAT SWARTH CHA TARA HAAMI LAI KE CHA ? KINA HAAMI EK ARKA KO BHAWNA ADHIKAR LAI AAFNO BHANNA MANN PARAUDAINAU ? KINA YASARI BIVEDATMAK COMMENTS HARU…….KE MADESHI KO ADHIKAR ADHIKAR HAINA…KE LIMBU KO BHASA… MAITHALY, BHOJPURI, NEWAR, THARU, TAMANG, MAGAR, AADI ITYADI NEPAL KO BHASA HAINA ? KE HAAMI YO BHASA HARU MATHI GARV GARNA SAKDAINAU ? RA YADI SAKDAINAU BHANNE HAAMI NEPALI NAI HAINAU …… SAB BIKHANDAN BAADI……
मन परे हरियो, नपरे रातो
0
0
yo ta thaha cha sabailai ki nepali netaharu yadi khichdipani pakaucha cha bhanne noon chahincha indian netaharu ko moot ko …….. tara yasma madheshi ra pahadi dunai ta chann ni ……… tyahi moot pahadi le piyo bhanne rastra badi ra madheshi le piyo bhanne bikhnadanbaadi ……… yasta comment lekhne haru pahadi netalai pani ta bikhandanbaadi bhannuparyo…..
kaha sammma jayaj ra kahasamma najayaz cha ……… sablai lai thahai cha…….
mero matlab ek arkalai dosh lagaune haina……….yo netaharuko jaat nai ustai………chahe tyo pahade hos ya madheshi…….uniharuko kunai jaatpaat nai hudainan……ek matra jaat huncha yasta chor netaharuko SWARTH…….EK BYAKTIGAT SWARTH……
maobadi ahile indian ko bare ma tyati karai rahecha jaba 22 bunde sahmati bhayo kina delhi nai januparthyo ta ? kina tyatibela ek choti pani nepal mai sahmati hune bhanera bhanena ? sab indian ko paaltu haru hunnnnnnnn……..aru kehi haina………10 / 50 jana ko beech ma rastra premi ko bhasan garchan ra ghar ma gayera india phone lagayera byasta hunchan……saale netaharu……..BIKHANDAN RE…………….. HAHAHAHAAAAAAAAAAAAAAAAAAAA
मन परे हरियो, नपरे रातो
0
0
yo ta thaha cha sabailai ki nepali netaharu yadi khichdipani pakaucha cha bhanne noon chahincha indian netaharu ko moot ko …….. tara yasma madheshi ra pahadi dunai ta chann ni ……… tyahi moot pahadi le piyo bhanne rastra badi ra madheshi le piyo bhanne bikhnadanbaadi ……… yasta comment lekhne haru pahadi netalai pani ta bikhandanbaadi bhannuparyo…..
kaha sammma jayaj ra kahasamma najayaz cha ……… sablai lai thahai cha…….
mero matlab ek arkalai dosh lagaune haina……….yo netaharuko jaat nai ustai………chahe tyo pahade hos ya madheshi…….uniharuko kunai jaatpaat nai hudainan……ek matra jaat huncha yasta chor netaharuko SWARTH…….EK BYAKTIGAT SWARTH……
मन परे हरियो, नपरे रातो
0
0
Mr Santosh…….tapai le sodheko prasna ko pani prasna ma garna chahanchu …… Tapai nepali nai ho ?
……dhikar cha santosh ji nepali bhayera pani nepali lai janna saknuhunna… yadi kohi saccha nepali chan bhanne tyo kahile rastra tukraune kura gardaina …… adhikar ta magcha magcha tyo ta sab le magcha tara nepal ma basera na ki india ma milera ……. yo girija ko jasto baktavya dinna band garnus…….sab bhanda pahile girija lai gayera sodhnus ki girija kaha janmeko cha ra yadi nepal ma bhancha bhanne tyasko guarranty ke cha sodhnus u nepali ho bhanera guarranty magnus…..
madheshi lai bikhandan baadi ho ki ko ho tapai lai ek chin mai thaha huncha …………. santosh ji tapai ko prasna aafai ma euta prasna cha……………. aafai lai sodhnus …… tapai sangai uttar hunuparcha……………
मन परे हरियो, नपरे रातो
0
0
sathi haru ko dherai comment padhe……..barta ko bare ma praya sab le lekheka chan………ke barta garnu nai sab bhanda thulo uplabdhi ho ya barta lai palna garnu pani ? yasta barta kati palta bhai sake ke nai bhayo ta …… khai ta laagu bhayeko ? bastab ma bhanni parda yaha madheshi dekhi pahadi sammma …..tala dekhi mathi samma sab desh tukryauna chahanchan………….sab bikhandan chahanchan…….kasai ko dui mat cha bhane malai bhannus ………… ma harek sawal ko jawab dinchu…………. barta barta karaune ra desh bikhandan ko kura jo socchha u nai first bikhandan baadi ho chahe tyo neta hos ya sadharan janta……….. Madesh Aandolan Jayaj Chha………
मन परे हरियो, नपरे रातो
0
0
All this is problem is because the SPA took major decisions such as monarchy and republic without CA election.
Madhesis are asking if we can decide major issues such as monarchy before CA election, why cannot we decide Madhes state without CA election as well.
I am not a monarchy supporter but Government needs to be consistent with all the demands. If they can fulfill Maoist demand without CA election then why cannot they fulfill Madhesis and Limbu’s demand without CA election?
Maoists should be careful about what they demand because other groups will copy them.
1) Maoists started the armed revolution, now dozens of madhesi groups started armed rebellion.
2) Maoists asked for federalism based on language and ethnicity, and now our country is almost broken along ehtnic lines
3) Maoists asked for major decisions such as republic without election, now Madhesis want major decisions such as Madhesh state without an election.
Because of Maoists short sighted vision, our country may not be there in next 10 years.
मन परे हरियो, नपरे रातो
0
0
i don’t think these demonstrators are disintegrators of the country, but girija and co. are trying so hard to ‘label’ them as such.
this is just a propaganda! in my view, if this continues, girija and his daughter sujata both r responsible. these persons r the real culprits. and they r risking the fate of nepal for their interests. this is so obvious.
मन परे हरियो, नपरे रातो
0
0
Yeha kura bujhna laayak cha……..Jaba Prime minister lea sabai Maag pura garchu (except Desh tukrinu )vanda pani bartta ma na aayouni ko matlaab k ho ta…Hello Neta ju haru…Tarai ko naam ra tarai ko janta ko naam ma kina yesto …Hijo samma tehai party ma base ra tarai ko jaamindar vayara sosangardai ta thiyou…(Kina teti bela sabai chup ta )..Hernu tarai ko daju bhai haru ho…Ali samyam vaya ra hurnus ra bujhnus…Kina ye neta haru lea yesto nattak gardai cha ..Laag chaina..yeni haru lie bholi feri milchan ani parchi feri chuttchan….Nepal Tarai ko janta ko pani ho…Himal Ko Janta ko Pani ho ra Pahaad ko pani…Tara kina yeni haru desh bhaag banda garna khojira he ka chan ta….(Sayad jasari Kurchi chaaya ko cha…Prime minister bannu cha ya ta kasakoi thulo sortha cha……….Khabardar Vaduwa neta ho desh ra janta ko lagi laad desh ra janta tucaouni kaam nagar hai )
मन परे हरियो, नपरे रातो
0
0
I do not think there is another way except kill them.
Nepalese peoples are ready to follow the river of blood but we are not ready to partion our country.
Government have to make 1000 pices of body those want to partition for nepal.
मन परे हरियो, नपरे रातो
0
0
हुन पनि हो नि हिजो सम्म सत्ता को लोभ मा त्यै गिरिजा को खुट्टा मोल्ने महन्थ ठाकुर जस्ता भारतीय दलाल अहिले हामीलाई यो चाहियो उ चाहियो भनेर निउ खोज्छन। खै यस्तै भैरहने हो भने त फेरी ज्ञाने अगाडि आउन बेर छैन अनी जनता ले पनि साथ दिन बेर छैन है । अनी के को मधेस आन्दोलन के को चुनाव?????\
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
खै अब के भन्ने के भन्ने। अब हामी तिमी हरु को माग पुरा गरिदिन्छौ बार्ता मा आओ भनेर १०० चोटि भन्दा पनि बार्ता मा न आउने र मेरो गोरुको बार्है टक्का भन्ने मधेसी नेता हरु ले देसलाई फेरी अन्धकारतिर धकेल्दै छन।गिरिजा ले भनेको कती पय कुरा पनि ठिकै हुन । यस्तो बेलामा त जो पनि मौका को फाईदा उठाउन खोज्छन त्यै भयर माग पुरा त गर्नु पर्छ तर राष्ट्रिय एकता र अखण्डता मा कुनै पनि सम्झौता गर्नु हुँदैन।अनी गिरिजा ले एउटा कुरा चै सही भनेछन है >मैले राजनीति सुरु गर्दा नजन्मियका मधेशी नेता हरु ले आज मलाई अर्ती दिने
मन परे हरियो, नपरे रातो
0
0
खै अब के भन्ने के भन्ने। अब हामी तिमी हरु को माग पुरा गरिदिन्छौ बार्ता मा आओ भनेर १०० चोटि भन्दा पनि बार्ता मा न आउने र मेरो गोरुको बार्है टक्का भन्ने मधेसी नेता हरु ले देसलाई फेरी अन्धकारतिर धकेल्दै छन।गिरिजा ले भनेको कती पय कुरा पनि ठिकै हुन । यस्तो बेलामा त जो पनि मौका को फाईदा उठाउन खोज्छन त्यै भयर माग पुरा त गर्नु पर्छ तर राष्ट्रिय एकता र अखण्डता मा कुनै पनि सम्झौता गर्नु हुँदैन।अनी गिरिजा ले एउटा कुरा चै सही भनेछन है >मैले राजनीति सुरु गर्दा नजन्मियका मधेशी नेता हरु ले आज मलाई अर्ती दिने
मन परे हरियो, नपरे रातो
0
0
बन्द र हड्ताल्को साह्रै बिरोध आयो, देश पर्देश बाट। जबर्जस्त आन्दोलन र क्रान्तिहरुले, अझ हड्तालहरुले पनि जनताहरुको निमित्त नयाँ अबसर, चुनौती र नयाँ सामाजिक आर्थिक सम्बन्धहरु प्राप्त हुन्छ। धेरै कुरा सिकाउछ,पाठ सिक्न सक्नेलाई। परिवर्तनको चाहना गर्नेले ,तलाउमा शान्त जमेको पानी जस्तो समाजको कल्पना गर्दैनन। तर मुल कुरा आन्दोलनका बाहक हरुमा, नेत्रित्व गर्ने पन्क्तिमा, आन्दोलन के का लागि गरिएको हो, तेस प्रती इमान्दारिता छ कि छैन, आन्दोलन आँफैको कारण र पारीणाम बारे स्पस्टता छ कि छैन? चाँही हो। फेरी पनि आन्दोलनलाई सम्बोधन गर्ने पक्ष भनेको सरकार नै हो। इन्द्रियबिहिन छ जस्तो छ सरकार। समस्या देख्दैन, हेर्ने कोशीस गर्दैन। आन्दोलनरत समुदाएहरुको समस्या सुन्दैन, बुझ्ने कोशीस गर्दैन। एस्तो लाग्छ, सरकारवालाहरुको मुख छ (खान्छन, खुब खान्छन, बोल्छन, बोलेको बोलेकै गर्छन्, जे मागे पनि मुखैले दिन्छन,बोलेरै दिन्छन)तर मस्तिस्क छैन। शोषित पीडित दलित, ठगिएका, हेपिएकाले, सत्ताधारिहरुले ठेलेर छेउ भित्ता पुर्याइएकाहरुले नै आन्दोलन गर्ने हो। सरकारले किन चाँही यो आन्दोलनहरुलाई समाधान गर्न सकिरहेको छैन भनेर छलफल गर्नु फलदायक हुन्छ, न कि, आन्दोलनकर्मिले बाटो छेकेर काठमाडौंमा तेल आएन, र मेरो भात पाकेन, मलाई पेट्रोल पुगेन, तेसैले थुक्क। आफु नचढेसम्म वा कुदेर बस भेट्न जादा बस रोकोस जस्तो लाग्छ, आफु चढेपछी, मलाई ढिलो भो गुरुजी छिट्टो हिडाउ कत्ती रोकेको भनेर झर्की र फर्की सुरु हुन्छ हामीमा। बास खोज्ने अरु पनि होलान, आफु हत्त न पत्त घर छिरेर ढोकाको चुकुल बलियो ठोक्नु सामाजिक कुरा होइन।
मन परे हरियो, नपरे रातो
0
0
It’s a good lession to prachanda, now his party is in goverment, let’s see how he and his party will full with the demands with other 6 party. maag rakhna sajilo cha, jungle pasna sajilo cha, banduk bokna sajilo cha jantla lai marna dhamkyauna sajilo cha sarkar chalauna…. herum kk hune ho aaba nepal ma, GURUDEV , nepal ko rastraparti SIR 7 Prachadna maharaj lai taha hola yo aago lai kasari santa parna, it is a ig challenge to him, if he can then just bring peace right now and conduct CA polls forget about king, rajtantra and all other issue, he will be president if he can bring peace right now
मन परे हरियो, नपरे रातो
0
0
””’जति आठ पार्टी को नजर माँ कमल थापा हरु अपराधी भये भोली तराई बासी ,लिम्बुवान,तामंग बान को नजर माँ यो सिटौला पनी त्यात्तिकाई अपराधी न होलान भन्न सकिन्न तेसैले यो पुलिस र बल प्रयोग गर्दा बडो बिचार पुर्याउनु पर्छ ??नात्र कमल थापा ले सिटौला गुरुलाई मित ज्यू भन्न बेर छैन ”’
मन परे हरियो, नपरे रातो
0
0
Krishna jee le bhaneko kura patakai milen ;kinbhane tapale samjhanu bhayeko chha maobadi le hatiyar uthauda pani GIRIJA LE YASTAI BOLEKO THIYO YI DUI CHAR JANA HUN YINI HARULAI DAMAN GARER TAH LAGAUNE AAT GARNU MURKHATA HO ?DAMAN BAT SAMSYA KO SAMADHAN HUDAIN BHANNE KURA NEPAL KO ITIHASMA DHERAI DHEKHI SAKIYO
मन परे हरियो, नपरे रातो
0
0
खै समाधान कहिले हुने हो ? तराईमा बढ्दै गएको तनाव तुरुन्तै समाधान गरिनुपर्ने हो । तर पनि देश बिखण्डन हुने कुनैकुरा मा पनि सम्झौता भने कदापि स्वीकार्य छैन । अर्को कुरा, धुलिखेल क्षेत्रमा मात्र न’भै , आज काभ्रे नै बन्द थियो हैन र ? जहाँसम्म सुनेअनुसार आजको बन्द तामाङसालिङ ले गरेको थियो क्या’र !
aAkaR
सर्लाही,
हाल:केयु
मन परे हरियो, नपरे रातो
0
0
I think there is nothing any solution to protect our country Nepal. because the people has very well all passed situation and the poltical condition. In my opinion, the Earth-Quick can solve these all situation to killing all poltical leader. They are the virus to build and develop the country. The more than 100 viruses like bad and corrupted top Nepalese leader has to be finish by Natural disastrured.
then we will see new slient NEPAL.
मन परे हरियो, नपरे रातो
0
0
Sala neta vanaunda haru ko warwar le garda transitional period badhyo ra yasto din aaundai chha. Aba Maoist feri ekchoti sarkar bat bahira niskane kee aago ma ghee thapna.
मन परे हरियो, नपरे रातो
0
0
नेपाल संकटकालिन अवस्था मा गुज्रिरहेको कुरामा कसैको दुईमत हुनैसक्दैन । तर पनि ७दल कान मा तेल हालेर बसेका छन। अबको समय हेर र पर्खको समय होइन , अबको समय को भनेको गर या मर को समय भैसकेको छ । त्यसैले लगाउ संकटकाल अनी बनाउ सुनौलो बिहानिको नेपाल, बिखण्डन कारी हरुले एक जना नेपाली को हत्या गरे भने हामी १००० बिखण्डन कारी हरुलाई हत्याको बादला लिन तयार छौ । बोर्ते जापान /
मन परे हरियो, नपरे रातो
0
0
महण्त ठाकुर हरुले संबिधान सभाको निर्वाचन मा भाग लिणे हो भने र साचै मधेशी जनता को हित चाहने हो भने तुरुन्त आन्दोलन बन्द गरेर बार्ता को टेबल म बस्नु पर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
India or Gyanendra ko chhala ho jasri bhaya pani desh bachhaunu prachha ke garneho la Friends ho
Chal nabhaya ta auta hune magh apu garinchha ta hudainahune maga rakhera hunchha ra ?
yo saras chhalho india or gyanendra ho
ra Traima bhayako india ko mobile bandha garnu pra chha pahile ani matra kehisanta hunchha trai natra ………………. Dhotile desh khan chhana .
मन परे हरियो, नपरे रातो
0
0
barta ko madyam bata samasya kosamadhan hunu parchha
natra desh le bikaral sistiti auchha.
मन परे हरियो, नपरे रातो
0
0
Desh jhan jhan barbad hune vo, Aasha ra raharlai badile bagaudai chha, janataka aasha bokeka netale dhoka khadai chhan, ashachham vaye pachhi yek arkalai dosh lagaudai afu bachne khel kheldai chhan tyahi vayer 2 choti chunav vayena aba hune kurama pani solid rup dekhidaina baru sankat thapidai chha,
Aba deshlai tukryunene hoina jutaune bela aayeko chha, party gat navai jantakolagi netaharu afno khel khelnu chha, anyatha yastai chal ho vane Sudan, Somalia ani aru Aftican countries jastai vayera bachnu parne chha, Kamsekam vayeko sadhan ra srot ani nature anusarko politic garnu parne hoina ra yi netaharule,
Anyway let’s hope for better future and let’s try to make our country ourself from own postion whatever we can contribute,
Thank you all our young talent and gentle frineds,
Long live Nepal and long live our solidarity,
मन परे हरियो, नपरे रातो
0
0
ma andolan rat party ra tinka samarthak sanga kebal 2 prasna sodhna chahanchu .
1 yedhi madheslai rastrako muldhar ma liyera aune samati bhayeko khanda ma k madheska sabai utpidith samudhaye ko problem solve huncha ta ?
2 yedhi madhesh lai atma nirnayeko Adikar dine ho bhane tini harule india ma bilaidiye bhane tesko guarantee kasle line k timi haru le lina sakchau ?
malai lagdaina ki yedhi maile sodheko prasna ma dubai ko answer yes ayeko khanda ma pani tyo asambha huncha kina ki maile pailo prasnako karan dinchu ki hareko mathilo taha ma janako lagi aphu yogge hunu parcha ra aphu yogge huna ko lagi andholan le k hi pani gardaina kina ki andholan testo sakti sampanna hoina ki tesma isoriye sakti prapta rata rath manis ko jiban saile b4 sabai pribarthan garna saken testo chij ta hoina jiban saile ra b4 paribarthan huna ko lagi ta santhi chaiyo tyo nepali le bhujeko khoi ………..|
मन परे हरियो, नपरे रातो
0
0
अबको भविष्यबाणी के हो थाहा त छैन । तरै पनि वाक स्वतन्त्र भएको यस् घडिमा मैले देखेको भवेष्यबाणी भनेको श्री ज्ञानेन्द्र शाह ले राष्ट्रपति पड्काऊन का लागी नेपाली सेना लाई “कू” गर्न लगाऊने दिन नजिकिँदै गएको चाहिँ पक्कै हो है । नेताहरु अब तिमिहरुको पनि दिन सकिए जस्तो जस्तो लाग्दै छ है मलाइ त । हेरम् के हुने हो ।
मन परे हरियो, नपरे रातो
0
0
This government has failed. There is no money and any will among leaders to deal with the crisis. Everbody is asking something with this goverment but it invalid in itself. This government has no right to do any major decisions about our country, so I don’t understand why people are asking anything with this govt. The simplest and the only thing to do is to support this goverment to hold the constitutional election and we can talk about our rights and responsibilities in the constitutional meeting. If even at this crisis we don’t leave our selfishness then our country will no longer be ours.
मन परे हरियो, नपरे रातो
0
0
ani kathmandu ma madhesee neta haru chai k gardai chan ni ? ani bhaktapur ko k khabar chha ni
मन परे हरियो, नपरे रातो
0
0
अव प्रशासनले वार्ता तथा संवादको शुरूवात गर्छ कि भनेर हामी ६ दिनसम्म अाशा जगाएर बसिरहँदा एक्कासी प्रशासनले धरपकड गर्न शुरू गरेको देखेर साह्रै निराश भएका छाै । यहाँको प्रशासन संयन्त्र यस्तो छ कि लाठी लगाएर पूरै दमन गर्न पनि सक्दैन न त चूपचाप बस्न सक्छ । यस्तो उग्र भइरहेको बेला किन तिनका नेताहरूलाइ गिरफ्तार गर्दै भड्काउने प्रयास गर्छ यो चै बुझीनसक्नुकै छ यहाँ ।
-*-
सोचनीय कुरा चै के छ भने असोजको अान्दोलनपछि निकै संयम देखिएको लिम्बूवान अान्दोलनमा ६ दिन बितिसक्दा पनि केही बाहेक त्यस्तो अप्रिय घटना भएको थिएन । सिराहा-सप्तरीजस्तो कर्फ्यू अादेश जारी गर्नुपरेको पनि थिएन । तर यस्तै धरपकड र झडप बढ्दै जाने हो भने के होला भोली भन्न सकिन्न ।
मन परे हरियो, नपरे रातो
0
0
हे बुद्दि भ्रष्ट नेताहरु अब तिमेरु बाट हामी नेपाली जन्ताले के आशा गर्नु ? जब कि तिमेरुले हामीहरुलाई खेति किसानी गरेर पनि खान नदिने भयौ । यो नेता भनाउदाहरुलाई झुण्डाउनु पर्ने, साले चोरको खन्तिहरु आफु चाहि आरामदायी घुम्ने कुर्सिमा बसेर अनि अरुलाई चाहि यता ठोक,उता ठोक,यता जलाउ,उता जलाउ, यहा बन्द गराउ…. थुक्क चोरहरु । तिमेरुले आफ्नो माग राख्दा आन्दोलन नै गर्नु पर्छ ? अरु कुनै विकल्प छैन ? तिमेरु नेता भनाउदाहरु आफै सडकमा उत्रेर आन्दोलन गर त आफ्नो कर्मचारिलाई मात्रै किन पठाउछौ आन्दोलनमा ? कहिले सडकमा उत्रेर आन्दोलन गरेको छौ ? सक्छौ ? हिम्मत छ ? तिमेरु त भित्र बसेर भुक्ने कुकुर हौ । अनि जन्ताको रगत चुसेर मोटाएका ब्वाँसाहरु तिमेरुलाई चाहि कुनै पक्षले माग राखेर आन्दोलन नगरे सम्म चित्त नै बुझ्दैन ? तिमेरु जन्ताको रगत चुस्न बानि परेकाहरुलाई अलिकति पनि हेक्का छ के अहिले नेपाली जन्ताले कसरी आफ्नो गुजारा चलाइ राखेको छ ?
हे भगवान नेपाललाई बचाउ
मन परे हरियो, नपरे रातो
0
0
Bharatiye dalalharulee uskayeko uskayekai chan, deska bhatey harulee nepali sena thankayeko thankeyakai chan ra party kaa neejee sena palekopaleey chan, Nepali janata mareko mareyee chan ani bhutro danga niyentran huncha.
eek apasma dos lageyeko lagayekai garnu, kathmanduko taare hotelma netaharu ramailoo gardai garnu, Nepal ra Nepali janata thagdai garnu, pani bijulee sabai bharatlai sufat muleyama bechnu ani asirbad leena nabhulnu and
hamilai laodsedding dinu, mahangi dinu, bhokmaree dinu, aaru kehee nabhayee tyo lolipop bhasan dinu.
eek din aati bhayepachi netaharuho tudikhelma jhundeyera marnu laaa.
मन परे हरियो, नपरे रातो
0
0
फागुन ६ गते, दमक
-*-
फागुन १ गतेदेखि आन्दोलनरत गठबन्धन संगठन संघीय गणतान्त्रि राष्ट्रि मोर्चा अन्तर्गतको “संघीय लिम्बुवान राज्य परिषद”ले आफना माग सम्बोधन नभएसम्म बन्द हडताल जारी राख्ने जनाएको छ ।
परिषदका अध्यक्ष कुमार लिङ्देनले सोमबार अपरान्ह एक विज्ञप्ति जारी गरी अनिश्चितकालीन आम हडताल जारी रहने बताउनु भएको छ । विज्ञप्तिमा जातीय पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जातीय ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्बुवान स्वायत्त गणराज्यको सुनिश्चिता, मृतक राजकुमार आङ्देम्बेलाई राष्ट्रिय सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग अघि सार्दै आम हडताल जारी राखेको उल्लेख छ ।
सरकारले परिषदले राखेका मागहरु सम्बोधन गरे परिषद संयुक्त राष्ट्र संघको मध्यस्थतामा वार्ता गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । लिम्बुवानलाई वार्ता र सहमतिमा नलिइ गरिएको संविधानसभा र्सार्थक र परिणाममुखि हुन नसक्ने तर्क समेत विज्ञप्तिमा अघि सारिएको छ । विज्ञप्तिमा आइतबार साँझ झापाको दमकस्थित किरात भवनबाट ताला तोडी परिषदका केन्द्रीय सदस्य थाङ्साङ लावती, परिषदका झापा सचिव चन्द्र नेम्वाङ सहित १८ जनालाई प्रहरीले पक्राउ गरी निर्घातकुटपिट गरेको जनाइएको छ ।
त्यसै गरी आइतबार झापाको धुलाबारीबाट झापा अध्यक्ष मानबहादुर सावा सहित ५ जना, विर्तामोडबाट ज्वाला लिम्बु सहित ३ जना र मोरङको लक्ष्मीमार्गबाट नवीन धिमाल गरी हाल सम्म २७ जना कार्यकर्ता पक्राउ परेको बताइएको छ । पक्राउ परेका सम्पूर्ण कार्यकर्तालाई २४ घण्टा भित्र रिहा नगरिए आन्दोलनले उग्ररुप लिने विज्ञप्ति मार्फत चेवावनी दिइएको छ ।
यसैबीच प्रहरीले सोमबार अपरान्ह झापाको विर्तामोडबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङलाई पक्राउ गरेको छ ।
मन परे हरियो, नपरे रातो
0
0
कुनै ब्यक्ति र समूहलाई लाग्यो भन्दैमा माग राख्नु र जिद्धि गरेर चुनावै हुन दिन्न भन्नु धृष्टता मात्रै होइन, बेइमानी पनि हो । कि त उनीहरुले आफ्नो मागबारे जनमत संग्रह गर्ने प्रस्ताव राख्नसक्नुपर्छ । नभए, मिथिलाञ्चल, भोजपुरी, अवधी, थारुहट क्षेत्रले किन मान्ने उनीहरुको कुरा ?
मन परे हरियो, नपरे रातो
0
0
मधेसी नेता हरुले नेपाल लाई खतम पर्ने भए । मधेश को हीत को बाहनामा देश लाई डुबाउने तयारी हुँदैछ
मन परे हरियो, नपरे रातो
0
0
Girija is right about what he spoke in Biratnagar but he is already late to act….
Still not TOO LATE if he is able to mobilize resources and forces of seven-party alliance.
Krishna
मन परे हरियो, नपरे रातो
0
0
why nepal is going towards hell day by day.
मन परे हरियो, नपरे रातो
0
0