मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बल्ल आयो खुसीको कुरा, सहमति भयो, आन्दोलन फिर्ता

    (अपडेट साँझ ७१५): मन्त्रिपरिषदको बैठकले सहमति अनुमोदन गरेको छ र समानुपातिक र प्रत्यक्ष निर्वाचनको उम्मेदवारी बुझाउने म्याद दुई दिन थप गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ।
    (अपडेट अपराह्न ५२२): अहिले प्रधानमन्त्रीले सम्बोधन गर्दैछन्। प्रधानमन्त्री चुनावको महत्त्वका बारेमा बोलिरहेका छन्। सहमतिका बूँदालाई मन्त्रिपरिषदले तत्काल पास गर्ने र लागू हुने प्रधानमन्त्रीले जानकारी दिए। संविधान सभामा सबैले भाग लिनुपर्ने प्रमको आग्रह थियो। पत्रकार सम्मेलन सकिएको छ।
    (अपडेट अपराह्न ५): अहिले बालुवाटारमा सहमतिका बारेमा जानकारी दिन पत्रकार सम्मेलन भइरहेको छ र उपेन्द्र यादव हिन्दीमा बोल्दैछन्। यसअघि महन्थ ठाकुरले सहमतिका बारेमा जानकारी दिँदै आन्दोलन फिर्ता लिएको घोषणा गरे।
    (अपडेट १२१५): सरकार र आन्दोलन गरिरहेका मधेसी नेताहरुबीच बल्ल कुरा मिलेको छ। आज दुई पक्षबीच ८ बूँदे सहमति भएको छ। सहमति पत्रमा अहिले केही समयपछि हस्ताक्षर हुने कार्यक्रम रहेको छ। आठ बूँदे सहमति पत्रमा सरकारका तर्फबाट प्रमले र मोर्चाका तर्फबाट मोर्चामा आवद्ध तीन संगठनका प्रमुख महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले हस्ताक्षर गर्दैछन्।

    सहमतिपछि प्रमले सम्बोधन गर्ने नगर्ने निश्चित भएको छैन। भनिन्छ मधेसी नेताहरुले माअ‍ोवादीसँग शान्ति सहमति भए जस्तो ठूलो कार्यक्रम गरी हस्ताक्षर कार्यक्रम गर्न चाहिरहेका छन्।

    जे होस्, अहिलेका लागि खुसीको खबर, आन्दोलन रोकिएको छ र सहमति भएको छ।

    सहमतिका बूँदा (Unofficial) Update: आधिकारिक सहमतिका बूँदा हेर्न यहाँ क्लिक गर्नुस्

    सरकार र संयुक्त मधेसी मोर्चावीच निम्नानुसारको सहमति भएको छ । यस सहमतिलाई संवैधानिक, कानुनी र राजनीतिक तवरबाट कार्यान्वयन गराउने जिम्मेवारी नेपाल सरकारको हुनेछ ।

    1 मधेसको शान्तिपूर्ण आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्ने, हालसम्म राहत नपाएका, अङ्गभङ्ग भएकाहरुलाई उचित राहत राज्यले उपलब्ध गराउने छ । यसैक्रममा जारी आन्दोलनमा घाइते भएकाको उपचारसम्बन्धी खर्चको व्यवस्था, मारिएकालाई शहीद घोषणा गरी आश्रित परिवारलाई रु. दश लाखका दरले राहत उपलब्ध गराउने तथा गिरफ्‍तार व्यक्तिहरुलाई यथाशीघ्र रिहा गरिनेछ ।

    2. मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना साथै अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाली संघीय लोकतान्त्रिक गणतन्त्र राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका वीच स्पष्ट रुपमा शक्तिको बाँडफाँड सूचिको आधारमा गरिने छ । प्रदेशहरु प्रादेशिक सूची अनुसार पूर्णरुपले स्वायत्त र अधिकारसम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अखण्डतालाई अक्षुण्ण राख्दै केन्द्र र प्रदेशका सूचीहरुको पूर्ण विवरण र अधिकारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरिनेछ ।

    3.संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा ७ को उपदफा १४४ मा रहेको २0 प्रतिशतको वर्तमान कानुनी व्यवस्थालाइ ३0 प्रतिशतमा वृद्धि गरिनेछ ।

    ४ सुरक्षा अंगलगायत राज्यका सबै निकायहरुमा मधेसी, आदिवासी, जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायको समानुपातिक प्रतिनिधित्व गर्न गरी सरकारले आगामी नियुक्ति र बढुवाहरु गर्नेछ ।

    ५. नेपाली सेनालाई राष्ट्रिय र समावेसी बनाउन मधेसी लगायत अन्य समुदायको प्रवेशलाई सुनिश्चित गरिनेछ ।

    ६. यो सहमतिसँगै नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी राष्ट्रिय मोर्चा तराईमा आन्दोलनरत सबै समूहहरुलाई वार्तामा आउन आग्रह गर्दै वार्ताबाट सबै समस्या समाधान गर्न आग्रह गर्दछ । यसका साथै आगामी चैत्र 28 गतेको संविधानसभा निर्वाचन शान्तिपूर्ण, हिंसामुक्त, निश्पक्ष्ा स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैलाई अपिल गर्दछौं । यसको लागि तत्कालै अनुकूल वातावरण बनाउन आवश्यक कदम चालिने छ ।

    ७. सरकार र मधेसी जनअधिकार फोरमवीच भएको २२ बुँदे पूर्व सम्झौता अनुरुप बन्दी राखिएकाहरुको यथाशिघ्र , फोरम लगायत अन्य मधेसी नेता कार्यकर्ताहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता गर्ने तथा बाँकी सम्झौताका बूँदाहरु अविलम्ब कार्यान्वयन गरिने छ ।

    ८. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्‍वानमा जारी रहेका आन्दोलनका सबै कार्यक्रमहरु तत्काल प्रभावदेखि फिर्ता लिइएको छ ।

    नेपाल सरकारका तर्फबाट

    प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट

    महन्थ ठाकुर
    अध्यक्ष, तराई मधेस लोकतान्त्रिक पार्टी

    राजेन्द्र महतो
    अध्यक्ष, नेपाल सदभावना पार्टी

    उपेन्द्र यादव
    अध्यक्ष, मधेसी जनअधिकार फोरम

    No related posts.

    95 comments to बल्ल आयो खुसीको कुरा, सहमति भयो, आन्दोलन फिर्ता

    • Namphu

      This is very greatful for the nepal and nepali medesi people come to the agreement, but other part of coner Jawala and Gohita also are standing with so many unusall demand;so, we have see what kind of mode it takes. The Madesh is not only for madesi it is for every neplease who live in in nepal; so don’t try to show up anybody proudyness. Therefore, we have to understand life liberty, and happiness in nepal. it is not a gift for any cast or race.
      USA chanuwa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      हतार मा हासेर फुर्सद मा पछुताउनु भन्दा बरु नहास्नु जाती ;;;;;;;

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramkrishna Giri

      I am absolutely happy to seen the good and effectnews. it ls greatest for all nepalese. we would liket to apeace county in our nepal.
      thank your
      Ramkrishna Giri
      Arabian Fal Company

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh

      Finally this things come to an end.But one thing is that this all maag had been already fullfilled before 1 year.So all the nation people should be carefull who is playing in our country.
      I want to correct one thing.This madhesi not tharu hai said that they had been in anaya from 238 years.But history shows(wikipeia.org) they had been in nepall only 204years.So this thing shows madhesi people are lier(thakur,yadav and others).

      At last
      My country is safe,but my house is not.
      This is for all pahada people living in terai.isnt it time for unity.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju thapa

      शान्तीको समाचार सुन्न पाउदा खुशी त अव्शयीय भयो,नेपालको अनी नेपालीको दुर्भाग्य होकी सवभाग्य शन्तिको कामना गर्दै कतै अ-शान्ती त अप्नाएको छैन? यही सत्य हो भने मधेसबाट भोली लालु प्र्साद यदव चुनाउ लड्ने छ,बिश्वास छैन?यहा हेर्नु होश http://in.jagran.yahoo.com/news/international/3_6_4216124.html

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • caleb chettri

      we all nepalese people ‘watch upendra yadav
      because he is gadar for our pride , our country

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Phool Prasad Kandel

      It is great news for all of Nepalese people. The CA election should be carried out at any rate. This is the way forward for our country. Congratulation to all leaders especially Girija and prachanda. Hopefully, Girija will be remembered as a great leader in Nepalese political history because of some outstanding achievements like this agreement with Madhises.( TROUBLE MAKERS-DHOTIS ?)
      Phool Prasad Kandel
      Argal 2-
      Baglung
      Currently- Charlton/ London
      UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shikhar shrestha

      Dear Mr Umesh Ji,
      Good Evening
      I am very much glad and happy have seen good and effective news yes dear we would like to peace and good life for all of Nepalese.we are very very happy
      because we are not in Nepal country although we have been looking for good news for all Nepalese people.I loved Nepal and i love too all of Nepalese people.We have to do some thing now 21st century world have been going very fast developing day to day but we are still like just existing developed any way now we have hope defeanetly we colud go forward as per need by world.
      So many thanks for all parties who have done very good compromised for peace of Nepalese people.
      Ok good bye for all of Nepalese people.
      Shikhar Shrestha
      Sharjah-UAE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MD

      केही मुठ्ठी भर बिहारिले राम्रोसँग हलो अडकाएर गोरु पिटनु सम्म पिटे। यती समकी अस्तिसम्म त्यही गिरिजाको लाम्टो चुसेर डाँकार्नु सम्म डाँकारेको महन्थ ठाकुरले जुन थालमा भात खाएको थियो त्यही थुक्न पछी परेन। यो केसबाट हामी सबैले एउटा पाठ सिक्नु जरुरी भएको छ। अब कांग्रेस, एमाले र माओवादी नबनी नेपाली बन्न सक्नु पर्‍यो र साले बिहारिहरुलाई एक एक गरेर ठीक पार्नु पर्‍यो। यो सम्झौताबाट खुशी होइन पाठ सिक्नु जरुरी छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      I THINK THIS TIME NEPALESE PEOPLE ARE REALLY SATISFIED WITH THE ‘BANDA’-CONGRATS TERAI LEADERS!——BY THE WAY WHEN IS YOUR NEXT ‘BANDA’?. WHAT WAS THE TOTAL LOSS FOR THE COUNTRY? AND HOW MANY MARTYERS WE HAVE SELECTED SO FAR? I THINK WE HAVE APPROXIMATELY 20,000 FROM THE BEGINNING INCLUDING PRACHANDA`S LIST.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Oh No, NO, Really the news is very good for all the Nepalese and other visiters also. But the demands demanded by “Madeshe” are not so good for our Nation, they are asking and demanding for Nonsense and very bad matter for our Nation. Today Nepal is very small in the feture after completing the demand of the Madhesi It will smaller than today. Because they are demanding “Swata Ganarajya” Means like seperate country in their areas. And there is also next group “Tharu” they are not supporting the Madhesi so although the News is good for us presently but this news does not play the good role for the future so I am very serious with this News and thinking that what I can do for the future of this Nation. Bidesinu ki Mantri ma Claim garnu.

      Ram Prasad Chapagai
      Bharatur, Chitwn
      Ph 9845054646
      Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thanks for good news.but i am not hop fully because nepal always like this strick banda hadtal sabai nepali lie pachi sako cha yesta ladai haru sadai bhai ranchan ………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gajadi

      Umesh ji, could you please update us about the other talk too? i.e. talk with ganatantrik morcha???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gajadi

      it really is a good news. i hope that the other warring factions also reach an agreement and participate in the election for the Constituent Assembly.

      It would at least clear who the people believe in.

      may the election be peacefully and successful…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himalaya

      उमेश जि नाटक खतम पैसा हजम भने जस्तै नेताहरु को नाटकमा पैसा त होइन बेकारमा जनताका छोरा छोरीहरुले ज्यान गुमौनु पर्‍यो तर खैर जे होस् राम्रै भयो यही पाठ सिकेर नेताहरुले भबिस्यमा कुनै पनि यस्ता कु कर्मा नगरि दिएमा देश र जनाताको भलो हुन्थ्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • aakhir madhesi janta ley kei pani payenan.paye ta kebal tehi purano kura joon ghumai firai maobadi ko maag nai paye.thanks god.dhanna andolan rokiyo.kunai leadership navayeka purano ani absarbadi neta haru ko changool banna paugyo madhes andolan.koi rajabadi koi bharatbadi,tii madhesi janta ko neta hoinan.,tii ta afno swartha poorti garna ayeka neta hoon.madhesi janta ley k hekka rakhoon vane upendra yadav bharat ko isara ma chalni ra paisa ko aad ma bikni neta hoon vane mahanta thakur ley aile jati krantikari kura garepani yinley k gare aafu mantri huda.khali afno gumeko swarga farkauna ayeka hoon iiniharu.so madhesi pyra nepali ho sambidhan sava ko chunab ma nirdhkka vayera laga.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abhi

      jhandai aago lagisakepachi sarkarle inar khanne kam garko chha. taipani thickai chha. nepal ra nepaliko aabastha sudhrela aba……….

      tara aajha pani aru morcha haru aandolan ma chhan k tiniharule k garlan, k garne bhanera socheka chhan sat dal bhanauda harule…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipu

      Really good news…Tara yo sabi point haru ko sahamati le NEPAL ko future chai kasto hune ho herna baki nai cha..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan khadka

      dear umesh ji thanks…
      i am very happy to see this news. thanks once again updating in the time to time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      ya very good news.i’m really happy
      n i hope our representors shall try their best
      good luck 4 them

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karan

      Dear all,
      My view is similar to others,but the fact is ,this was an artificial problem created by Congress,India and Foreign players and now i heard that the deal was signed by Nepali congress party and madhises.
      just an election stunt.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khem nath poudel

      १६ दिन सम्म तराईका जनतालाई दिनु सम्म दुःख दिए । केही दिन सम्म यस्तै रहि रहेको भए जनातले आन्दोलनकारीहरुलाई प्रतिकार गर्ने स्थिति आउथ्यो त्यसैले पनि ८ बुधेमा सम्झौता भएको हो । आशा छ अब मधेसमा आन्दोलन मच्चाईरहेका दलहरु र अरु दलहरु पनि संविधान सभाको चुनावमा भाग लिनेछन् भन्ने ।
      खेमनाथ पौडेल
      यू।ए।ई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tek prasad Basel

      Khusiko kura bhayo.
      Aba Sabai jana milera chunab ko tayari garnuparchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै, राम्रो हुन्छ नै भन्ने आधार के छ र ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cRIS

      hope every ‘hicups’ were cleared fairly for ‘all’ for good. we as a nation can’t afford any ‘pull-overs’ at this hour.

      hopefully lessons will be learnt by all there from this. government should act proactively before ‘unhappy’ group of people start going beserk and irate and jumpy for an ‘ear’.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pamkaf

      This is very good news, but arrived at after behind the scene activities by the Indians. It is time our leaders realized that we should solve our internal problem amicably by discussions among ourselves, by give and take with mutual understandung of each others’ limitation but to enhance cordiality and respect among all.

      This is the time we all organize a big rally to promote the understanding reached with slogan such as written above by Sabin Chandra Shrestha.

      Let us now celebrate Understanding reached: to bridge the distance created by our past actions.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • केसरीबाबु

      आज भने सुखद समाचार सुन्न पाइयो। तराई आन्दोलनलाइ चर्काउँदै लगेर संविधान सभाको चुनाव गर्न नदिने र त्यसैलाई सरकारको असफलता मानेर सेनाको सहयोगमा राजाले सत्ता लिएर अधिनायकवादी शासन पुन लाद्ने हल्ला चल्ने र चलाउनेहरूलाई आजको सहमतिले कडा चड्कन हानेको हुनु्पर्छ। भनिन्छ सूर्यबहादुर थापाको जनशक्ति पार्टीले चुनाव बहिष्कार गर्नुको कारण पनि रूक्माङ्गत कट्वालको सहयोगमा मन्चन हुने भित्री तयारी गरिएको अधिनायकवादी सरकारको नेतृत्व गर्ने मनसायबाट प्रेरित थियो र त्यो उनको सपना अब चकनाचुर भएको छ। अब हेर्दै जाउँ उनले कस्तो गोटी चाल्नेछन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nain

      its really good. and happy to see that news .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr. BP Chapagain

      SOUNDS GOOD NEWS AT THIS MOMENT BUT HOW FAR THIS DEAL GOES? WE ALL HAVE TO HELP AND GIVE PRESSURE T0 ALL LEADERS TO MAKE SURE THAT THERE WON’T BE ANOTHER PARTY DEMANDING SAME DEMANDS TO DISTURB CA ELECTION !!!!!!!!!!!
      UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biplav

      How about Jwala singh,Goiet,cobra,tiger…and so on.Will they stop to kill innocent people?How about other criminal groups?
      There is no Madesh,we have our plain region TERAI only.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SateLite

      अहिल्यै हर्षित भयर फुर्सदमा पछुताउन चाहन्न ! बार्ताको बास्तविकता के हो ? यदि नेपालि जनताका पक्षमा भयको रहेछ भने समय आयपछि बधाइ अनि धन्यवाद सबै दिउँला तर अहिलेलाइ होल्डमा राखौँ !
      गिरिजाबाजे ले पर्दापछाडि जेमा पनि सहि गरेका हुनसक्छन या शत्रुराष्ट्र भारतले आफ्नो प्लान केहि समयका लागि होल्डमा राखेको पनि हुनसक्छ !

      तर यहाँनिर मावोवादि र एमालेको मौनता निकै संदेहपुर्ण छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birat/jiamusi,china

      hoping for betterment of nepal soon.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jiva bagale

      well done girija babu and company

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan Sharma Bhattarai

      Kuro ta ramrai ho tara jun jun bunda haru ma samjauta bhayeka chhan ti chain chitta bujhenan. 4 ko bunda padhda lagchha pheri tyo catagory ma na parne haru le dukhha paune bhaye jasto.

      Mero buddhi ma gham nalageko ho ki k ho jo pani kina free competition ma na aayera special provisions ko mag rekhera aaghadi aaunchan. Sabai lai special provisions rakhne ho bhane ta 95% nai sp. provisions ma janchha ani teti bela hami jasta 55% Nepali chain 5% ma parera aarko aandolan thalnu ta?

      Ani harek sangathan le aandooln garda marne manchhe chaye jasta hun tini haru lai “Sahid” ghaosana gardai hidne ho bhane ta kunai din yesto pani aaula ki Nepal ma janasankhya bhanda Sahid dherai holan.
      Hami kehi barsa aghi kehi lai matra sahid manthaun tata aaba ta Sahid gani sadhya pani chhaina.

      Yesto k bhako?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S.Bedi

      What did madhesi get from this movement?They are all maoist agenda.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Agyat Shrestha

      After long discussion, now we can assume that there will be election on April 10. I wish all the best for incoming election. The election must be held on scheduled date at any cost. If only peace prevails in Nepal then everything would be ok by itself. Nepalese people are able to do anything good, and they don’t need any leader if there is peace in Country. You bastard politician just think yourself that how you could manage peace in the country, rest things we can do by ourselves.
      Agyat, Delft, The Netherlands

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biru Khadka

      It’s a great news for me and we all Nepalese.Let us be united …………and make a common vision for our national interest.
      Peace and prosperity of every country depends upon her citizens’ deeds not upon the words.
      We can be hopeful from this agrement but hard to believe the leaders.

      Biru Khadka
      From-Doha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manchhe1:aba kati parti nirwachan ayogma darta bhaye ta?
      Manchhe2:tin(3)parti.
      Manchhe3:kun-kun parti?
      Manchhe2:Himali,pahade ra madishe.
      Manchhe4:aru parti ni?
      Manchhe2:aru ta kati chhan kati 4 jaat 36 varna tini haru prithvi naraya shaha khojna gaye.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • om

      THAINK im so really happy yar so nice to nepal to very soon devlopt……………. i %-(

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      Thankx for good news Umeshje..hey poltical leaders do something good things in your life n make peace in Nepal plzplzplzplzplz..We all are nepalese n we love neapl..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman ghimire macau

      i am very happy today because country will be goinig right position and i would like to request for all nepalese people this election is very important for all us so it must be succes our responsibilitise

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhawani prasad koirala.

      namaskar..
      news pader khusi lagyo,
      desh ma santi ko muna palaeko mahasus gareka chhau, hami bides ma basne nepali harule,sathai sambidhan savaa ko vot hunchha vanne aasha ka sath, sabai ma khusi chhaos bhanne kamana ka sath bi hunchhu,
      bhawani pd koirala
      doha, qatar, ph.+9746530177

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      मलाई धेरै खुशी लाग्यो ,तर अरु तराई मा ससस्त्र युद्ध गरेका गोहित,ज्वाला,मधिशी तैगर आदि समूह हरु लाई पानी छितै बार्ता मा बोलाउनु पर्यो ,न आए मा कर्बाई ससक्त्त गर्नु पर्यो अनि बल्ल नेपाल मा शान्ति तरिकले चुनाब हुन्छ .जे होस अब केही धुक्क भयो की नेपाल मा सम्भिधान शभा को चुनाब हुने भयो .ल त सबै नेपाली हरु लाई बधाई छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      तराइले काठमांडू लाइ नाकाबंदी कायम राखेर पी यम् हामिलाई ने चाहिंछ भन्या भये पानी न दी सुख छैन क्या र !!!
      भाबिस्य माँ यो माग जरुरै आउछ !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krisna Kumar Malla

      Though I m here abroad, I have nothng found new agenda there in contract paper. All the things mentioned there was made provisison in interiun constitutions.

      Why did the Madhesi leaders created so much of voilence?
      Madhesi neta haru lai Sahid ko Bhut le khane 6?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akash

      It’s better this way, good to know this news. Now, lets hope for all the peace and progress to come through and settle every piece of damage done in the past. Also, hope the coming election will go nice and smooth….

      God bless Nepal.

      Akash

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anjan

      goody goody…. thankyou for news updating.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Kumar Tamang

      I’m very happy from this news because we get petrol eassly.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ratan

      If indigenous people start the same revolution now then what will be futute of Nepal? Uncertainty??
      Election must be held by any means and after forming the government…..there could be little hope….provided leaders are committed to build new Nepal…….

      Though, future of Nepal is still uncertain?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बार्ता त भयो तराई का जनताले के पाए,कतिका श्रीमती बिधवा भए कति का छोराछोरी का बुबा आमा नै
      मरे आख़िर नेताले बार्ता भयो सबै ठीक भयो भनेर जनता को आखा मा धुलो ६रे/ ल बधाई ६ हाम्रा इंडियन नेता लाइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kishor

      Thanks god aba ta Nepal sant huncha ki jasto lagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sumit, Vienna

      Umeshji,

      Now, I have doubt about this news about the agreement between government and agitating madheshi parties because no other news organization has reported about the agreement. It would be nice to wait until the agreement is finalized before breaking the news.
      Anyway, I appreciate your effort.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thanks Umeshji for very good news!!!
      Aba balla chunab hunchha ki bhanne ma hope lagna thalyo.
      Malai ta ekdam khusi lagyo sahamati bhayako ma!!!
      j hos chunab chahi hunai parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar thapa

      lau dhilai bhayepani ramro samachar sunna paiyo.herau k hune ho,aru dherai baki chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subhachintak

      Its looks good news to me.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indresh

      वधाई हो वधाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikash

      hi good news. lets prey for the complete peace

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Bdr.Sunar

      Thank to God…..
      I think onec again elcetion postpone. But this news give me light or way of elcetion in our Nepal. I wish and congratulation to our leader to solve this problem by take and same time I request to some of then, who is now not come. I pray to god and I hope to great leader to make great and peace Nepal. To give good message to world.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay kumar karna

      This is really very good news, muri muri dhanyabad chha UMESH Jee for giving update and very recent news. Herau asha garau ki CA santi purbak hos ra Nayan Nepal ko nirman hos tatha Nepali shanti ko anubhaw garun. Thanks and best wishes for further process of CA.
      Thanks
      Sanjay Kumar Karna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sumit, Vienna

      Dear Umeshji,

      Thanks for the good news. But, until the agreement is not signed I have still doubt. Because these madheshi leaders are always putting some new demands. As we know that they did not have a point in their earlier demand about group appointment of madheshi people in Nepal Army, now they have this new demand in their list. Who knows they will put another new demand and break the negotiation.
      I wish that your news is correct.
      Deshbhakta Nepali

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram, Kathmandu

      Firstly, let’s wait till the agreement gets ink. It is hurry to conclude now, because there are many hands behind the scenes. Secondly evenif there is agreement, the few “ugly players” in Terai will still try to zeopardise the progress. The transtional period will be used to hatch many conspiracies by the “enemies” of progress and peace in Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sutradhar

      at last at least some ray of hope seems to be seen. all must trust each other and move forward for the election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jyoti Khanal

      Great! news.
      Ok so lets begin a new chapter from hear by…
      Lets go for Vote. Lets make a new nepal…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhruba

      good news ……

      the poll is must for our better future.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashutosh Dixit

      Good News to hear….Lets hope everything goes right now…but has to review thoz points..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      I am too happy hearing this news!!!!!!!!!!!!!
      Good luck for Nepal………..
      Good luck for political parties

      thanks
      prakash

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      Good news indeed. Now the free & fair constituent election will simultaneously ease all the crisis of our country. Good luck to the candidates of election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Milan Chaudhary

      Let god give wisdom to all others Madhesi Poltical Leaders to solve this problem parmanently! We can just pray! So that election will take place in time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh Khanal, Papua, Indonesia

      Thank you very much for all those who involve for this peace deal. And you too Umesh Jee provide the fast’n first news.
      Lets hope for good and always good for our country.

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr.saila

      la badhai chha hamilai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sabin Chandra Shrestha

      न हिमाल न पहाड न तराइ, सबै एकै हुन कोही छैन पराइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्है हर्सित हुनु पनि केही छैन ।२०५२ ,११,१देखी नै हाम्रो देशमा असान्ती को बिजा रोपण भयको हो । बरुद को राग मर्न निकै समय लाग्छ।घर भित्र को झगडा को फाईदा पल्लो घर को ले लिदै छ।सतर्क हुनु जरुरी छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep

      :) :) :)
      I am very happy now!
      and
      everybody must happy!!!
      Thank you My Sansar, Thank you all!!! :) :) :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abinash

      Is this a Some kind of joke!!!!!!!!
      I Don’t Belived, i think these all polticen are actor and they are playing a NEPAL BANDA.!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjeev

      i welcome this news but at the same time we should not forget that people with feudal mentality will always come in the way of its implementation in true spirit.we should be beware of the people who want democracy only to fulfill their purpose and perpetuate the family rule.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birendra

      Umesh Ji
      It’s really pleasure to receive this news. It implies that our leaders are getting mature enough to think about public concern.

      Bikase

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabin

      i was shocked……………………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj KC

      it is a good news indeed.. aba chahi kahi bichallit huna naporas,, sabai badha adchan hatera hamro nepal aghi padhos.. bhagwan pashupatinath le hami sabai ko rakhcya garun.. and thanks a lot for ur good wrk umesh dai..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • xyz

      Now, let us see how would these Madhesi leaders go back to Tarai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khalid

      Finally, it has been proved the madeshi andolan didn;t get any more thing from this agreement. The main demands of ONE MADESH backed by indian imperilist was dragged by govenment which was the real game behind the scene. The federal setup was already assigned in interim consitution with the provision of modality, sharing power etc will be decided by constituional assemby.
      Can you so called indian ledear of madeshi soil answer the people ” WHY IS YOUR ANDOLAN AND WHAT YOU ACHIEVE BESIDE SOME MORE KILLINGS”.
      May god help to peace in my beloved country NEPAL.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subash

      I am really excited to this news!!! Let’s make a peace and prosporous Nepal through the election of constituent assembly…After all, we Nepalese people have to be united.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganga,Korea

      Thanks for updating good news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sky

      hey .. really i happy to read this good news …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भक्त तमु (मलेशिया)

      धन्यवाद उमेश जि
      बार्ता सफल भएकोमा खुशी लाग्यो। ताज समाचार सम्प्रेसण गरिदिनुभएकोमा उमेश जि लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi bk

      ढाट्को निम्तो खाई पत्याउदो! चुनाव भएछ भने ए हो रे छ् भनौला!

      Good luck!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • koolhead

      The Kathmandu had its fault for centralizing everything within itself, which tagged the Madhesi people as foreigners.

      After seeing all this disaster, its hard to say that only fighting for rights was the prime objective of Madhesi politicians but the recent agreement is encouraging.

      Rather than waiting for how our politicians agree or disagree, its time that the citizens of Nepal know their physical and social territory and try to bind everything within it together with political and social reformation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yes it is good news. Without compromise our nation cannot go ahead. PM is only person who could take this country on right track. It means New Generartion should learn the lesson from 86 years old PM work patterns and so on. In any way nobody could do(decide) such disintegration of this country. but we should do dicentrilization of power in region wise.Second work of Girija Babu will be to continue the cultural king concept. We do not need powerfull monarchy we need space of monarchy in this country which monarchy could always cultural concept (cultural monarchy). We hope in last run GP will regard of BP’s philosophy like Melmilap (compormise term). We hope this work is left to do, Pashupati Nath could give energy to GP to do this work without any distrubance.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jange

      very goed news umesh jee ,,you are always very much worried about nepal ,you are really great.
      som ,Belgium

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      यदि देश टुक्रयाउने कुरामा सहमति हुने हो भने के को खुशी खबर !? यदि यस्तो हो भने योजस्तो दुखद् समाचार अनि पीडादायी क्षण नेपालीका लागि अरु हुनेछैन । होशियार !

      मलाई अचम्म लागेको कुरा हाम्रा माओवादी र वाईसीएल के हेरेर बसेको हो कुन्नि ! वार्ता, सहमति कुनै पनि समाचारमा यिनीहरूको उपस्थिति देखिएन, नत एमालेकै ! आखिर कुरा के हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipak Parajuli

      बल्ल हल्का सास अायाे । के गर्ने वीदेशमा बसेर नेपालकाे वीजाेग हेनुर् पर्दा साह्यै चीतत् दुख्दाे रहेछ ।
      अब देशले चाडै शान्ती काे बाटाे िलयाेस । यही छ मेराे कामना मेराे देशलाइ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishore

      thik bhyo ab ab desh sudrinchh ki umesh ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj chemjong

      Wow!really good news,thank god,4 good news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Roshan, Australia

      Thanx so much Umeshji,

      You are really doing good job to update all the news so quickly since the so called National News Giants are only provoking people as per their own interest rather than publishing free and fare news.

      Its really nice to have an agreement although we don’t know it will bring complete peace in the country or not. Anyway, its a one big step towards CA election and we all are keen to see a prosperous and peaceful Nepal.

      Wish all Nepalese….SUKHA, SHANTI & SAMBRIDHI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bicha ma phari abarodha nahos yehi cha mero kamana….
      Laxmi Raj Karki Jubail Saudi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dharam

      I am really happy to read the news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker