
सेना दिवसको दिन टुँडिखेलमा सलामी थाप्न राजालाई पस्न नदिएको दुई वर्ष भइसक्यो। एक वर्षअगाडि मन्त्रिपरिषदले राजारानीका फोटो, पुरानो श्रीपेच भएको लोगो हटाउन निर्देशन जारी गर्दै धमाधम लागू गराउन थालेको थियो। तर सेना दिवसको दिन भेला भएकाहरुको भने शिरदेखि पाउसम्म श्रीपेच नै श्रीपेच देखियो। टाउकोको टोपीमा, छातीमा, लगाउने कोटको टाँकमा अनि बेल्टमा समेत।
क-कसकोमा त्यस्तो देखियो त यसमा हेर्नुस्-
बरु आज पहिलो पटक राष्ट्रप्रमुखको हैसियतले प्रधानमन्त्रीले शिवरात्रीमा पशुपतिको दर्शन गरे। ज्ञानेन्द्रले पनि राजनीतिक तथा सांस्कृतिक अधिकारबाट वञ्चित गराइएको भने पनि पशुपतिको पूजाअर्चना गरे। सर्वसाधारणको हैसियतमा पक्कै थिएन उनको यो यात्रा। किनभने उनी त्यहाँ रहुञ्जेल सर्वसाधारणलाई पस्न दिइएको थिएन। सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। देउता दर्शन गर्न जाने उनको मानवअधिकार नै हो। त्यसको समर्थन गर्न पाउने पनि अधिकार नै हो। यो अधिकारको सदुपयोग गर्न जयजयकार गर्नेहरु पनि त्यहाँ भेला भएका थिए। अनि विरोध गर्न पाउने अधिकारको सदुपयोग गर्न आउनेहरु पनि थिए। जिन्दावाद र मूर्दावादको नारा लगाउनेहरुका कारण तनाव उत्पन्न भएपछि प्रहरीले लाठिचार्ज समेत गर्नुपरेको थियो। तर ठूलै अप्रिय घटना भने केही भएन। पोहोर पनि ज्ञानेन्द्रले ढुंगा खाएका थिए शिवरात्रीमा आउँदा नै। पोहोर एक्लै आएका थिए ज्ञानेन्द्र भने यसपालि चाहिँ श्रीमतिलाई पनि ल्याएका थिए। यो एक वर्षको बीचमा भएको परिवर्तन भनेको यही भयो।
No related posts.









Why don’t they fix the PICTURE of GIRIJA and also Write servant of 7 Dal instead of the Crown.
Mahesh
मन परे हरियो, नपरे रातो
0
0
Let us see constituent assembly drama too.
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा,माधव नेपाल,प्रचन्ड जि को फोटो राख्नु पर्ने का बाट अहिले सम्म श्रीपेच राकेको भनेको हेतेरिका !!!
मन परे हरियो, नपरे रातो
0
0
Hara Hara Mahadev….
Bomm Vole….
Jay Pashupati Nath…
मन परे हरियो, नपरे रातो
0
0
Sabai kura paribartan huna time lagchha. Aasa garau ani lagi parau hami sabai rajtantralai janatrantra banauna, reality paskinu vahekoma , Dhannebad
Kp
मन परे हरियो, नपरे रातो
0
0
This is our pride now that I am eligible to go to Pashupati as a president of country,being a member of Garib nepali janta…………
May be i will not succed to go, not because of racism and other’s dominancy but because of my inefficiency…….i love it,,whatever, whether i will be succced or not,,,,,thats my pride……….Pashupati will wait the nepali janta ko choro,,but not the rastra ko sosak darbariya…like Gayne……
Hats off Nepali janta……..
मन परे हरियो, नपरे रातो
0
0
Paap katauni pashupati maa ayeko hola ni
मन परे हरियो, नपरे रातो
0
0
प्रचण्ड झैँ गफाडी नहुनु,गिरिजा झैँ घमण्डी नहुनु,माधव नेपाल झैँ दोधारे नहुनु,सेर बाहादुर झैँ अनाडी नहुनु,सुर्य बाहादुर झैँ सैतान नहुनु,ज्ञानेन्द्र झैँ लाचारि नहुनु,फोरम झैँ बिखण्डन कारि नहुनु,यहि छ मेरो भावना)
मन परे हरियो, नपरे रातो
0
0
Raja ka bhut haru dherai chhan. Rajako bhut dhekhayera sabai le aafno duno sojhaune parampara chha. Sabaile testai garne ho. Maobadi to NC, UML to Rajabadi, India to USA and China to other countries.
Sudip
New York
मन परे हरियो, नपरे रातो
0
0
उता भारतीय ज्यानमारा डाँका पप्पु यादवले बिराटनगर जेलमा बबाल गर्यो रे नि । जेल भित्र बाटै पुलिस लखेट्यो रे । त्यस बारे केही समाचार छ कि???
मन परे हरियो, नपरे रातो
0
0
सेनापती को टोपी र पेटी मा मात्रै होइन उनको मन भित्र पनि यो निरुङ्कुसता को बिउ छ \यो नालायकी हाम्रा सात पार्टिका नेता हरुको हो \बिदेसी सक्तिको डर ले हो या निरुङ्कुस हरुका डर र लोभ ले हो जन बैरी हरु लाई सजाय दिनुको बदला पुरस्कार दिने र केही गर्न नसक्ने नपुसक नेता हरुको कारण २०४६,२०६३को जनआन्दोलन का दोसी हरुलाई कुनै सजाय दिन सकेनन \मलाई लाग्छ यस्तै हो भने नेपाली जनताले एक दिन पुराना र नयाँ जस्ले अपराधीलाई बचाए यिनी हरुलाई बहुत मजाले सजाय दिनेछन \नेपाली जनसमुदाय सँग सादर अनुरोध छ यो चुनाव मा जस्ले भस्टाचार गरी अकुत सम्पत्ति कमाए ,जस्ले अपराधी लाई जोगाए र अजै पनि निरुङ्कुस राजत्रन्त्र कुनै पनि नाममा राख्न कोशीस गरिरा खेका छन ति कुनै पनि पार्टिका किन नहुन र जती सुकै ठुला नेता किन नहुन ति हुतिहारा र धोकेबाज नेता हरुलाई धुलो चटाउन र राजत्रन्त्र जोगाउन खुट्टा उचाली रहेका देसी र बिदेसी जन बैरी हरुलाई पाठ सिकाउ \कुनै पनि राष्ट्र मा जनान्दोलन पछी अपराधी हरुलाई सजाय र सम्पत्ति राष्ट्रिय करण गरिन्छ हैन २ ,२ पल्ट यती ठुलो आन्दोलन पछी पनि किन कारबाही गरिदैन ?यस्को हिसाब माग्ने बेला कहिले आउछ ?के नेपाली साह्रै दाँयालु भएर त होइन ?यही दाँयालु पन ले नेपाल को यो हालत त भएको होइन ?
मन परे हरियो, नपरे रातो
0
0
It is all bad…..thinkings….the trend we comon nepali have…. U know how much investment required for these…. It is all un-necessory.
This is not important at present situation of Nepal…
To make a country developed, A good vision in leadeship and ample number of “working professionals” are requied.These all things that we are doing in nepal is to push nepal several years back and eventually we have already gone back due to long “war” and all the subsequent events.
The vision was not found neither with king nor with the so called “leaders” that are seen till today.
So pls come in front who have vision to develop country and gut to put forward and implement it.
And let rest of all try to be professional in certain jobs and do your duty with reponsibily nor like what we have in our country now, as Engineer,doctor,driver,…etc… but spending more times in talking and doing politics.
मन परे हरियो, नपरे रातो
0
0
In practical girija and his government has no control over Army.
मन परे हरियो, नपरे रातो
0
0
It must be remove all royal signales from every sector of Nepal Government.But we must be patience till the CA Election held.It is not easy to change the system of government as a stick of Magic….
मन परे हरियो, नपरे रातो
0
0
it takes time change the things…..
मन परे हरियो, नपरे रातो
0
0
गूड् फाइन्डिङ !!!!!!! अब संबिधान सभा को चुनाव को रीजल्ट कुर्नुपर्ला बाँकी बचेँ खुछेको परिवर्तन को लागि । उनिहरुलाई अझ पनि विश्वाश छ जस्तो छ कतै फेरी जताततै श्री पेच नै श्रीपेच हुन बेर छैन भनेर ??????????? चुनाव भएमा एक महिना मा सब क्लेअर .
मन परे हरियो, नपरे रातो
0
0
sayad artha mantralaya sanga badget chaina hola ni ta…aaba kun chai desh le sahayog dincha ani balla sabai change huncha..
मन परे हरियो, नपरे रातो
0
0
sarahi naramro
मन परे हरियो, नपरे रातो
0
0
हटाउने मात्र भनेर कहा हुन्छ तनी, अर्को बनाइ दिनु पनि त पर्यो नि । नबनाइदिये पछी टोपी, तक्मा, बेल्ट बिना त कसरी जानु तनी तेत्रो कार्यक्रम मा ।
मन परे हरियो, नपरे रातो
0
0