नेपालमा चुनाव गज्जबसित लागेको छ। दिनदिनै घोषणापत्रहरु पढ्न, हेर्न र सुन्न पाइएको छ। यसै क्रममा आजै घोषणापत्र जारी गरेको मुस्कान सेना नामको पार्टीको घोषणापत्र भने गज्जबको लाग्यो। हेर्नुस् न- यो पार्टीको नाम मुस्कान सेना रे। अनि यो पार्टीको अध्यक्षको नाम मुस्कान पौडेल रे। आफ्नै नाममा सेना जोडेर पार्टीको नाम राखेका रहेछन् यिनले। उनको घोषणापत्र पनि गज्जब कै छ। घोषणापत्रमा उनको भाषामा श्री ५ अभिभावक तथा एकताका प्रतीक हुने व्यवस्था छ।
सो घोषणापत्रमा राष्ट्रियता, अखण्डता र एकताको लागि सङ्घीय शासनको विरोध गरिएको छ।
नेपाल हिन्दु अधिराज्य हुनुपर्ने र ९८ प्रतिशत नेपालीले बुझ्ने नेपाली भाषालाई राष्ट्रिय भाषा मानी प्राथमिकता दिनुपर्ने प्रस्ताव गरिएको छ।
अझ त्यति मात्र हो र, पर्यटन उद्योगलाई विकास गर्न हिमालको तल किनारैकिनारमा पर्यटकीय रेल्वे निर्माण गरिने क्रान्तिकारी कुरो पनि त्यसमा गरिएको छ।
घोषणापत्र सार्वजनिक गर्न आएका पार्टी अध्यक्ष मुस्कान पौडेलले यदि आफ्नो पार्टी उम्मेदवारमाथि आक्रमण भएमा जसले आक्रमण गर्छ त्यसमाथि हतियार उठाइनेछ भन्ने चेतावनी समेत दिए।
पार्टीले तराईका १७ वटा जिल्लामा सुरक्षा बल खडा गरी तालिम दिइएको बताउँदै उनले प्रत्येक बुथमा २५० जनाका दरले आफ्नो पार्टीले पनि सुरक्षा बल परिचालन गर्ने समेत बताए।


यो मुस्कान भनेको सात ओटा बुडी ल्याउने मान्छे हो. यसलाई पहिला उसैको सेनाले मार्नु पर्छ यसको नाममा एक रुपैया पैसा छैन. नातेदारलाई अनेक नराम्रा सम्बोधनले गाली गर्छ पहिला यसो गर्छु उसो गर्छु भन्छ तर आफु त महादेव कसले देला बर हहहहहहः ………………………
मन परे हरियो, नपरे रातो
1
1
muskan paudel jasta hanuman le aba rajaniti bat bhage hunchha. Adi rajniti garnu nai chha bhane rajako nam ma nbhayara janata ko nan ma garnu pardchha . abaka nepali janata muskan paudel hoina gagan thapa ko khacho chha.
मन परे हरियो, नपरे रातो
0
0
hehehe saro has uthyo yo blog padera. nepal ko election ma 51 party chan aani sabai party le 200-300 jana mabche rakhda vote chai kasle dine ni. tal tal ko kura garchan nepali neta haru.
prem, oslo, Norway
मन परे हरियो, नपरे रातो
0
0
latreko matha dekhi pada taka samma mailo uparna
motika haar jasta thari thari urma jhaljhalakar jharna
fushro dhussa samanai kamal jagan ma fusfuse mayajala
ae parbhu timi nai aayi bachaideu hai aba mero nepala
मन परे हरियो, नपरे रातो
0
0
party harule pani hairanai garne bhaye, sabailai booth ma surakchya bal ko kaam garaune bhaye, pachi bhot chahi kalle khasalne ni.
मन परे हरियो, नपरे रातो
0
0
यसरी रेल कुदाउने हो भने त तेल पनि चहिएन। बरु चाडो कुदौन को लागि चाँही त्यो मुस्कान को चाक मा खुर्सनी कोच्यो भने कसो japan ko bullete train लाई न भेट्ला त।
मन परे हरियो, नपरे रातो
4
0
मुस्कान जी को सपना हो यो, सपना को संसार आफै मा कती कमजोर हुन्छ त्यों त भन्नै परेंन!
जहा सम्म राजा को छत्र छाया मुनि बसेर यो गर्छौ भन्ने कुरो छ त्यों भन्ने अधिकार उहा लाइ सुरक्षित छ!
समय अनुसार नचलने हरु पछि पर्छन, हाम्रो अगाडी चुनाब छ त्यसले फैसला गर्ने छ, त्यों स्वीकार गर्नु को बिकल्प केही होला?, राजा ले पनी सोचेको होलान, देखन पाइने नै छ! तर मुस्कान जी ले चाहि के सोच्नु भा छ कुन्नी?
अब राजा ले जनता भएर बसे हुन्छ, ब्यक्तिगत सुझाब हो यो! सेरेमोनिएल, घोरेमोनिएल किंग भएर बस्नु भन्दा जनता हुनु मा नै आनंद छ , स्वोतंत्र जीबन त पाईन्छ जनता हुदा! राजा ले के सोचेको छन त्यों उनकै जिम्मा!उनको ब्यक्तिगत जीबन को शुभ_चिन्तक भएर सुझाब दिनु पर्यो भने यो भन्दा बढ़ी सुझाब दिन सकिन्न अहिले लाइ!
एकजना साथी ले राखेको मानिस ले रेल तानेको तसबीर साह्रै राम्रो लाग्यो!यो ब्याबग्य मुस्कान को लागी खर्च गर्नु भन्दा अन्य कुनै शीर्षक को समाचार कुरेको भए हुने हो साथी ले! बाघ मार्ने खजाना ढीकुर मार्न प्रयोग भए जस्तो भयो!
यो त कान्तिपुर मा नै छापे हुने हो! न कोइला छ, न पेट्रोलियम पदार्थ को सुनिश्चितता छ? न बिध्युत नै छ, यो देस मा रेल मानिस ले ताने मात्र? ब्यंग्य साह्रो राम्रो तसबीर छाप्नु भएछ!
भाई
मन परे हरियो, नपरे रातो
1
0
Bokisra
यो रेल तान्ना काठमांडू का मानिस ले ठुलिको ची ची खायेर फ्यालेको प्रोटीन युक्त मॉल प्रोयोग गर्नु पर्छ|नात्र मुस्कान बाजेको पुरै पार्टिको कार्यकर्ता ले पानी तान्न गारो पर्लानी ?
मन परे हरियो, नपरे रातो
0
0
हिमाल मुनि रेल कुदाउने रे ? अनि रेल चाहिँ यसरी तेइ मुस्कान पौडेलले तान्छ होला, हैन ?

मन परे हरियो, नपरे रातो
0
0
ओए मुस्कान अहिले नै जति मुस्काउनु छ
मुस्कुराई हाल किन भने जब २५० भोट ल्याएर हारछस नि! अनि तँलाई त
त पारसेले नै रुवाउछ । ……..हा हा हा हा
मन परे हरियो, नपरे रातो
0
0
उमेसजी,
सर्बप्रतम त तपाईको यो काम ज्यादै सर्हानिय छ । यो सधै
जारी रहोस भन्न चाहान्छु । वास्तबमा यो
देखि लीएर हिन्दु सम्राट ज्ञानेका का भक्तहरुका धारमिक उदगारहरु
पनि कम रोचक छैनन
(तिनिहरुले यस्तa
प्रबचन जारी राखुन र आफ्ना मालिकको कििर्त अझ बडाउन भन्ने मेरो शदिच्छा छ। )
ति ज्ञाने भन्दा पनि निकृस्ट उसकै बचे खुचेको मासु पनि लुछन पल्केका हरु छटपटिऐर
बौलाएको देख्दा मनमा
भित्रै देखी आउने आनन्दको त कुनै सीमा नै रहदैन ।
मैले सानो हुदा सुनेको कुरा हो ”भजन सम्राट ” भक्तराज आचर्यको जिब्रो पनी
दरवारिया हरुले नै काटेका अरे
यस्ता पनी आफुलाई हिन्दु सम्राट मान्छन । (स्मरण होस क्यानसर लागेको भए त
यती लामो समय सम्म मानीस बाच्दैन ।)
ज्ञानेन्द्र कति मुर्ख उसका पछौटेहरु उसलाई फुरक्याएर पैसा लुटनका लगी मात्र
उसको चाप्लुसी गर्छन भन्ने कुरा
पनी नबुज्ने । माया त उसको मन्डलेहरु पनि गर्दैनन । बचे खुचेको सम्पती
जोगाउनु छैन के टेन्सन लीएको होला?
अब छोड यार सडयन्त्र गर्न । मदन भन्डारी र दाजु को परिवार मरे जस्तो
सजीलो अब छैन ।।कसकस लाई माछौ ?
अब त हवल्दारले पनी हेप्न थाली सक्यो।
उमेस जी तपाईको यो पबित्र काम को निरन्तर सफलताको लागी म
सधै भगबन संग प्रारधना गर्दछु।
मन परे हरियो, नपरे रातो
0
0
Yo Muskan bhanne janthu lai SINDHU PALCHWOK ma charpate mudhera khedna kina nashake ko hola he bhagban.
मन परे हरियो, नपरे रातो
0
0
ab maoist ko jana sena lai jasto aru party ko sena lai sarkar le palna khojchha bhane tesko kada birodha garnu parne hunchha. tyo party ko niji sena palne budget le baru nepal ma raheka bhoka,nanga,buda budi, garib, berojgar haru lai Bhatta diya hunchha ni.kin party ko sena palne.
मन परे हरियो, नपरे रातो
0
0
मुस्कान पौडेल जी यो हिमाल मुनि रेल गुदौन ….. आकाश माथी राजमार्ग बनौना ….. तपाई जस्ता मान्छे ले भनेर पनी हुने वाला छैन . रेल गुदौन लाई कुनै सेना को पनी जरुरी हुन्न ….. त्यासको लागी कही गर्ने भावना हनु पर्छ … नेपाल प्रति को माया हनु पर्छ yadi त्यों नेपाली हो भन्ने ….. गर्ने भये पाहिले गर्नुस अणि सेना आफै बनने छन तपाई को तपाई ले बनौने पर्दैन होला ……. टोक्नु भन्दा पाहिले भुकने न गर्नुहोला … पाहिले गर्नु अणि भन्नु ………. ल मुस्कान जी …….. खै पैसा कसले दियो होला तपाई लाई यस्तो बिचार गर्न लाई ……… तराई म अहिले पानी छैन खेती गर्न लाई त्यासको बरे म कसैले सोच्दैन जब की पुरा सींगो नेपाल नै तराई बात चली रहेछ….. त्यही धान फलें भन्ने पुरा देश म अनिकाल पर्छ त्यासको लागी सोच्नु छैन ……कती जनता अहिले पनी प्रकाश महसूस गरेका छैन चाहे त्यों तराई को होस या पहाड़ को ….. बिजुली को लागी सोच्नु छैन ……….. कती पे मान्छे हरु अहिले खोला को पानी खायेर जीवन बिताई रहेका छन उनिहरू को बरे म सोच्नु छैन …१० मिनट को बातो .. १० घंटा हिडेर आउनु पर्छ दुई छाक खान को लागी चमल किन्न त्यासको bichhar छैन … अहिले पनी नेपाली जनतालाई कहा कती दुःख छ हेर्नु छैन … रेल मार्ग बनौने रे … त्यों पनी सेना बनायेर …… र बूथ म आफ्नो सेना राखेर ….. हे मुस्कान भाई पाहिले जनता को मॅन जित न तिम्रो सेना को कुनै जरुरी छैन नेपाल मा यह एउटा सेना त जनता को tauko सम्म आई पुगेको छ अब तिम्रो अर्को नया सेना आएर किन दुबौने नै कोशिश गारी राखेका छौ … सुध्र मुस्कान भाई …… सुध्र ….. कसैको इशारा म न हिड …. यही इशारा इशारा मा हिडेको ले देश को अवस्था अहिले यस्तो भयेछ ……. अब अझै बिगारना लाई आफ्नो नाम किन बदनाम गरौदै छौ …… यस्ता तिमि जस्ता मान्छे ले न त यो देश को बिकाश गर्न सक्छ नै त ई तिम्रा पालतू सेना हरुले ………………………
सब मिलेर एउटा नया नेपाल banauna मा जोड़ देऊ अहिले हामी सबै नेपाली को साथ चाहिंछ …… अफई अफई बिच मा फुटेरा दुश्मन लाई मौका न देऊ …. अझै बर्बाद गरी दिनेछ यो देश लाई …
बेला मई सोचौ………….
मन परे हरियो, नपरे रातो
0
0
यो मुस्कान पौडेल लाई अझहई चित्त बुझेको छैन .. नया पार्टी खोल्नु त कुनै नौलो कुरा हैं तर नया सेना… लल्ल
सब ले आ आफ्नै सेना लाई बूथ म राख्छ भन्ने भोट kasle खासलने ? ई सब हुतिहरा हरु nai हुन जति जे भने पनी … अब उसको कुनै आफ्नो भासा त छैन के गर्ने त ती बेचारा नेपाली लाई ने रस्त्र भाषा mannai पर्यो अरु सबै को आ आफ्नो भाषा छान उनीहरूले पनी आफ्नो भाषा लाई दर्हो बनाउनु पर्यो ….. ठिक्कई छ नि त साथी हो सोचन त सब ले सोच्नु पर्यो नि मुस्कान लाई पनी हामी ले सोचन दिऊ गर्ने आख़िर कही हैना….. कम से कम सोचने मौका त देऊ हामी नेपाली ले त्यों बिचारा मुस्कान लाई ………… मुस्कान जी तपाई ले नया सेना बानउनु भयो नाम रख्नु भयो” मुस्कान सेना ” तपाई को छोरा दुखी पौडेल ले पनी नाम रखने छ ” दुखी सेना ” अर्को छोरा ले सुखी ले नाम राखने छ ” सुखी सेना ” , अर्को छोरा पीड़ित ले राखने छ” पीड़ित सेना ” पच्छी गयेर समायोजन हनु पर्छ जिद्धा गर्नु …..कदाचित समायोजन भयेन भन्ने फेरी एउटा कुनै thau लाई फोकस गरेर देश लाई फेरी बिखंदन तीर लानु ………….. हुन्छ भन्ने आफ्नो नौ फेरेर “मुस्कान” भन्दा “सम्बिधन” राख्नु र नेपाली सेना बनाउनु ………. तर धेरै सेना को पनी काम छैन नेपाल मा जति छन त्यही नै काफ़ी छ नेपाल को लागी तपाई को सेना आएर कही सुधारने बाला छैन ….. केवल तपाई को भ्रम मात्र हो मुस्कान जी ……
मन परे हरियो, नपरे रातो
0
0
सबै कुकुर काशी गय गु के ले खाला भनजस्तो ए उटा सिट को पनी आश नभयका तीमी हरु को यो सपना देख्ने बनी अजै गयको छ इन है ! सपना देख्नु सबै को अधिकार को कुरो हो ! र तेस्ता लाई सपना मै रमाउन्ने इछेया पुर हुन्छ तर बीपना मा उही हो ! अफ्फ्नै सन्तान को हत्त्येअा गर्ने लाई काध मा राखेर सगरमाथा म रेल होएन्न तिमीहरु नै सखाब हुन्छउ ! किन जानी जानी आफ्नै खुट्टा मा बन्चरो हान्छौ के तीमी हरु का परिवार छ इनन र र ? होस् गर अझै टाईम छ !
नारायण adhikari(बडहरा )
मन परे हरियो, नपरे रातो
0
0
हे मुस्कान भन्ने जन्तु! तिमिले मुसुक्क मुस्कान छरेर ज्ञानेको मन पगालेछौ मान्नपर्छ तिम्रो मुस्कान लाइ। पारसेलाइ रेष्टुरेन्टको नर्तकी को मुस्कानले लठ्ठ पारे जस्तै तिमिले पनि आफ्नो मुस्कानले ज्ञानेलाइ लठ्ठ पार्न सफल भएकोमा बधाइ छ। तर एउटा बुथमा २५० जाना चाहि काँहा को बाँदर हरुलाइ लगेर राख्ने विचार गरेका छौ कुन्नि? बरु हाम्रो गाँउतिर चैते बाँदर ले सारैदुख दिएको थियो तिम्रो मुसुक्क मुस्कुराउने सेना लगाएर हाम्रो गाउको बाँदरजति समाउन लगाएर हरेक बुथमा राख्नपाए कसोहोला? तेसो गर्नसके अरुपार्टीको मान्छेहरु बाँदरदेखि डराएर भोट हाल्नपनि आउदैनथिए। अनि तिम्रोमात्र एकलौटी भोट अनि जितीयनत सबैलाइ? क्याराम्रो उपाय हगि मुस्कान।
मन परे हरियो, नपरे रातो
2
0
uffffffffff
muskaan sena le muskuraune hoina aba yeslai tarsaune ho
मन परे हरियो, नपरे रातो
0
0
yinai muskan senaharu naihun deska bhairasharu gyane ko paisako turifuri haina deska garib nepaliko aak aak thopa khun pasina ho gyanele kahabata paisakamayo tyesaile yi gyaneka chamcha haru lai janatale yo sambidhan sabhako chunabma hawale dhuloudaye jastoudaune chha.tiniharu ka 250 surachhya rakhachhan bhane aru 7 party le 2hajarko darle rakhos kinaki fhalame aujar fhamko mesinle baninchha rd rai HK
मन परे हरियो, नपरे रातो
0
0
tyo rail chahi yo muskaan paudel ko body maathi nai gudhuanu parla..deemag bigreko swarthi, nepali jantako banda pani Gyaneko sewa garna ma maahir laaz pacheko
मन परे हरियो, नपरे रातो
0
2
उस उस उस ई बाजेले ज्ञानेन्द्र को पैसा हसुरने ट्रिक खेलेछान|यिनी सफल हुन हाम्रो कामना छ |तर २५० जाना चै कसरी पुग्लान यिनको बुथमा ?,राजधानी को सबै स्वतन्त्रता प्रेमी कुकुर पनी यिनको सेना माँ सामिल भये मुश्किल ले २५० पुगला | लौ चपा मुस्कान चपा !!!!ज्ञानेन्द्र को पैसा चपा !!!
मन परे हरियो, नपरे रातो
0
2
gyanendra nai kaha jaane ho aaba rail ta gayeko gai ho himal muni…aaba gyanendra jamin muni chahi jaaaaaane bela bhayo kyare!
मन परे हरियो, नपरे रातो
0
1
I am totally agree with Shisir,s expreson. Now we have to make such rele which should clearly mention that if any party did not get 20% vote then that party must be revoked with RS 2.5 million penalty, then we are much clear to choose reliable and stable party. Muskan sena party go to the hell……………..Garnatantra ginda bad…………….
मन परे हरियो, नपरे रातो
0
0
माओबादी ले हरेक बूथ् मा २०० YCL खटाउने कुरा गर्छ भने अरू जो कोही ले किन नपाउने। माओबादी एकलौटि शक्ति प्रदर्शन लाइ चुनौति दिनै पर्छ।
मन परे हरियो, नपरे रातो
3
1
शिसिर जि
“मैले बुझे”!
मन परे हरियो, नपरे रातो
0
0
Waiiyat…
Yo waiiyat party ko anuhaar hami pani herauta ?
Ke yi aibaadi haruko parti ko naam ma ‘sena’ nai jodnu parchha ta?
shiva sena re, muskan sena re,……..
Yi sabai india baata aaeka ‘jogiharu’ shiva raatrimaa ‘bhaang khaaera maateko surma aaryaghaat ma basera kalpana gareka ghosana patra hun…..
मन परे हरियो, नपरे रातो
0
0
हो त, एउटा पक्छ्य ले चुनाव बहिस्कार गर्ने रे। नयाँ पत्रीकामा मैले पनि पढेको हो। गाली गर्नु पनि त्यस्तो पित्र भईसक्नु भा छ। के भन्ने, बेहोरा चाही छैन।
अब नेपाली काग्रेस फुटाउने होला फेरी। अनी पार्टीको नाउ नेपाली काग्रेस (कुलङार) भन्ने नाम राख्ने होला कि । के लाग्छ र। के पी भट्टराईलाई सभा समारोहमा त ‘झ्याइकुटी’ पारेर गाडीमा load unload गरेको देखिन्छ सधैं, अझ भन्नु हुन्छ ” राजतन्त्र जोगाउनका लागि राजनीतिमा फेरि सक्रिय हुन तयार छु,’ लाज नभाको बुढा।
मन परे हरियो, नपरे रातो
0
1
Luna जी,
यो पार्टी अहिले उम्रेको होइन त, पुरानै हो। भारत्को बाल थाक्रे को हिन्दू सीव सेना छ नी, तेस्तै खाले नेपालमा पनी आबस्यक ठानेर राजाको चल्ती फिर्ती खुब बढेको बेला हिन्दू फनडामेन्टलिस्ट हरुले राजाको शासनलाई अझ सुढ्रिढ बनाउनका लागी, र राजालाई धार्मिक सुरक्षा पनी दिये जस्तो गर्ने, आफु पनी राम्रै सँग दाम द्रब्य भोजन गर्ने गरी युबा लट्टे मन्डले हरुलाई मिलाएर स्थापना गरेका थिए यिनिहरुले मुस्कान सेना भन्ने। दक्छीन तिर बाट आएकै दछीनाले र नारान हीट्टी बाट पाउने भिक्छ्याले खोलेका हुन यिनिहरुका सेना चाँही, अहिले तेसैमा पार्टी पुछर लाईदिए। नेता चाँही दामको मात्र होइन नाम को पनी लोभी नै रहेछ, कारण सेनाको नाम नै आफ्नो नाम ‘मुस्कान’ बाट राखेछ। खासमा चाँही हिन्दू सेना हुन भन्ने बुझेको हो मैले। अब अहिले के गर्छन्, द्रब्यको मुहान सुकेको पनी हुन सक्छ, अहिले अनुकुल छैन। हामी ठुला र शक्तिशाली छम तेसैले पैसा चाहियो भनेर माग्न पनी एक बुथ मा २०० स्वयम सेवक राख्ने भनेको छ नी, २०० सेवक नराखे पनी अहिले बजेट माग गर्न लाई पनी यो घोषणा पत्र मा चाँही राखेका होलान। तेही भारत सँग राम्रो ताल्मेल मिल्ने, उतै बाट प्रभावित भएर पनी रेल मार्गको योजना आएको होला जस्तो लाग्छ। यी छिचिमिरा हुन छोटो उडान्मै सकिन्छ यिनिहरुको जुनी।
मन परे हरियो, नपरे रातो
0
0
चुनाव बिथोल्न भैंसेपाटीमा बैठक
केपी ढुंगाना/नयाँ पत्रिका
संविधानसभा चुनाव भए देश टुक्रिन्छ भन्दै भट्टराई निवास भैंसेपाटी पुग्नेमा पूर्वसभामुखहरु दमननाथ ढुंगानादेखि तारानाथ रानाभाटसम्म छन्
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रयोग गरेर दरबारीयाहरू संविधानसभा चुनाव भाँड्ने खेलमा लागेको खुलासा भएको छ । उनीहरूले भैंसेपाटीस्थित भट्टराई निवासमा भेला बोलाई ‘चुनावको वातावरण बिगार्ने’ रणनीति तयार पारेका छन् ।
स्रोतका अनुसार गत मंगलबार भएको भेलामा कांग्रेसभित्रका दरबारीया र टिकट नपाएर बिच्किएका नेताहरूको बाहुल्य थियो । पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्याय र पूर्वसभामुख दमननाथ ढुंगानासमेत त्यहाँ सहभागी थिए । एक घन्टा चलेको छलफलपछि २०४७ सालको संविधान मस्यौदा समितिका अध्यक्ष, उपाध्याय र तत्कालीन प्रधानमन्त्री भट्टराईको नामबाट संविधानसभाको विपक्षमा संयुक्त विज्ञप्ति जारी गराउने सहमति भएको छ ।
भेलामा भट्टराईले ‘अहिलेको अवस्थामा संविधानसभा चुनाव भए मुलुक विखण्डन हुने’ बताएका थिए । उनले ‘संविधानसभाको चुनाव रोक्न आफूलाई सहयोग गर्न’ सहभागीहरूलाई आग्रह गरेको स्रोत बताउँछ ।
बिहान नौ बजे आफ्नो निवासमा २५ जना जम्मा भएपछि सुरुमा भट्टराईले भेलाको प्रयोजनका बारेमा स्पष्ट पारेका थिए । भट्टराईको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘मुलुक विखण्डनको अवस्थामा पुगेको छ, हामीले केही नगर्ने हो भने देश टुक्रिन सक्छ ।’ उनले संविधानसभा चुनाव भए देश रहने/नरहने ठेगान नभएको उल्लेख गर्दै ‘ढिला भइसकेकाले तत्काल कदम चाल्नुपर्ने’ बताएका थिए ।
भट्टराईले संवैधानिक राजतन्त्रको अपरिहार्यतामा जोड दिँदै गणतन्त्रको पक्षमा बन्दै गएको माहोल चिर्न अभियान थालिहाल्न सहभागीलाई आग्रहसमेत गरे । उनले कांग्रेसप्रति आफ्नो सद्भाव कायमै रहे पनि गणतन्त्रमा जाने निर्णयपछि पार्टीमा बस्न मन नलागेको बताए ।
‘संवैधानिक राजतन्त्र जोगाउनका लागि राजनीतिमा फेरि सक्रिय हुन तयार छु,’ भट्टराईको भनाइ उद्धृत गर्दै एक नेताले भने । उनले पटक-पटक आफू एक सय वर्षसम्म बाँच्ने र पुनः प्रधानमन्त्री हुने दाबी गरेका थिए । ‘म भोलि नै पनि प्रधानमन्त्री हुन सक्छु,’ भट्टराईले भने ।
एक सहभागीका अनुसार पूर्वसभामुख तारानाथ रानाभाटले सबैलाई फोन गरेर ‘तपाईंलाई भट्टराईज्यूले भेट्न खोज्नुभएको छ’ भन्दै निम्तो दिएका थिए । उनले फोनमा के प्रयोजनका लागि भेट्न बोलाइएको हो भन्ने खुलाएका थिएनन् ।
भेलाको पुष्टि गर्दै रानाभाटले ‘समसामयिक राजनीतिक अवस्थाको बारेमा विश्लेषण भएको’ नयाँ पत्रिकालाई बताए । ‘म पुगेको थिएँ,’ उनले भने, ‘किसुनजीको कोठामा खचाखच मान्छे थिए ।’ भेलाको संयोजन कसैले नगरेको दाबी गर्दै उनले ‘निश्चित उद्देश्यका लागि’ सबैजना आएको बताए । कांग्रेसले बिपीको ‘लाइन’ छोडेर गम्भीर गल्ती गरेकोमा सबै सहमत भएको उल्लेख गर्दै रानाभाटले भने, ‘मुलुकको स्थायित्व र शान्तिका लागि बिपीको लाइन सही हो, त्यसको नेतृत्व किसुनजीले गर्नुभएको छ ।’
कांग्रेस नेता हरेन्द्रबहादुर श्रेष्ठले संयुक्त विज्ञप्तिका लागि भट्टराई र उपाध्याय सहमत भइसकेका छन् । ‘मंगलबारभित्रमा (विज्ञप्ति) आउँछ,’ उनले भने ।
भैंसेपाटी पुगेका नेताहरूमा महादेव गुरुङ, विपिन कोइराला, दीनबन्धु अर्याल, कृष्णप्रसाद जोशी, ज्योति कोइराला, रामबाबु प्रसाईं, शिला पन्त, इन्दिरा कोइराला, शिवबहादुर खड्का, मार्शलजुलुम शाक्य, हरेन्द्रबहादुर श्रेष्ठ, देवेन्द्र नेपाली, अक्कलबहादुर सिंहलगायत थिए । कांग्रेस त्यागेर हालै मधेसी जनअधिकार फोरम छिरेका शरतसिंह भण्डारीसमेत उपस्थित थिए ।
भेलाको मुख्य तारो पार्टी-सभापति गिरिजाप्रसाद कोइराला बनेका थिए । सहभागीले कोइरालाको कटु आलोचना गर्दै उनले कांग्रेसलाई मसानघाटमा पुर्याएको आरोप लगाए । अहिलेको अवस्थामा चुनाव भएमा कांग्रेस खरानी हुने उनीहरूको भनाइ थियो ।
सो भेलाको भोलिपल्ट बुधबार सोही समूहले भृकुटीमण्डपमा रहेको उपभोक्ता मञ्च नेपालको कार्यालयमा बैठक बसेर थप रणनीति बनाएको थियो । सोही बैठकले ५ चैतभित्रमा अवधारणापत्र सार्वजनिक गर्ने तथा सोही दिन संयुक्त विज्ञप्ति जारी गराउने निष्कर्ष निकालेको श्रेष्ठले बताए । बैठकमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरूको संगठनलाई उपयोग गर्ने सहमतिसमेत बनेको छ ।
श्रेष्ठका अनुसार सो समूहको अवधारणापत्रसमेत निर्माण भइसकेको छ । श्रेष्ठले भने, ‘अहिलेको अवस्थामा संवैधानिक राजतन्त्रसहितको लोकतन्त्र चाहिन्छ । हाम्रो मुख्य अवधारणा यही हो ।’ कोइरालाले पार्टी डुबाउन आँटेकाले आफूहरू सक्रिय भएको उनको भनाइ छ ।
अर्का सहभागी कांग्रेस नेता शिवबहादुर खड्काले कसैको इसाराबिना भट्टराईले देश र जनताका लागि अभियान सुरु गर्न आह्वान गरेको हो भने आफूहरू सहयोग गर्न तयार रहेको बताए । ‘कतै-कतै दरबारको षड्यन्त्र हो कि जस्तो पनि लाग्छ,’ उनले भने, ‘यो कुरा कहाँबाट आयो भनेर हामी खोजी गरिरहेका छौं ।’
मन परे हरियो, नपरे रातो
0
1
खुट्टी हेरी पत्याएे भने जस्तो !
सेनाको अगाडि पनि मुस्कान राख्ने !
सेनाले मुस्काउन था ले पछी कस्ले टेर्ने सेनालाई !
अली सुहाउदो नाम त जुराउनु पर्छ नि !
(फेरी सेनाले मुस्काउन थालए पछी भन्नु को अर्थ सेना रिसाउनु पर्छ भन्न् खोजेको होइन , तर सेना सेनाको ठाउमा बस्नु पर्छ , मुस्कायर होइन , गम्भिर भयर )
के ताल न सुर को पार्टी उम्रिन थालए!
मन परे हरियो, नपरे रातो
2
0
यि माहासय ले यत्रो फुर्ती गर्न पैसा चाँही कहाबाट पयछन । ज्ञानेन्द्र पछाडि त छैन कतै ?, पक्कै पनि छ । ठिकै छ मौका पायछ फुपुको सराद्दे गर्ने यिनले पनि ।
मन परे हरियो, नपरे रातो
0
2
Manchhe mathi rail chalayepani usko bichar lai marna sakinna. Yo CA election nepal lai democratic banaunako lagi hudaicha. Yesma sabaile aafno aafno agenda liyera contest garna paunuparcha. Support garne na garne Public ma depend garcha.
Pro-monarchy party bhaye pani, Muskan Sena le yo election ma participation janaunu nai thulo kura ho. Welcome Muskan Sena!!
Alexander
मन परे हरियो, नपरे रातो
0
1
यही नेतालाई चाही मुनी राखेर रेल कुदाउनु पर्ने रहेछ।
उमेश जी,
ऐरे गैरे, नथ्थु खैरे को कस्ले के के लेखेको छ घोषणा पत्र सिर्शक दिएर, हेरम है हेरम।
मन परे हरियो, नपरे रातो
0
1
Muskan Sena..hahahaha
Sounds like pro-monarchy party. Anyway, we believe in democracy, so Mr. Poudel n his party also holds the right to fight for CA election.
मन परे हरियो, नपरे रातो
0
0
Yo muskan sena vanni party ko head Muskan Poudel ek number ko chor manche ho.. he is the number one poser i have ever seen. gau ka manche lai ta manche nai haina vanni thancha yeslay. Paras ko ek number ko chamcha ho yo ani paras sanga party gardai hidni team ma yo pani parcha
ani jun 250 jana kaa dar lay manche booth ma rakhni koora cha yesko ooomedbaar ( including him) kasailay pani 250 vandaa badhi mat lyayema ta acchamma mannu parni istiti ma tyo kooroo chai pakkai paras sanga jaad khandaa aako jos ma vanya hola
मन परे हरियो, नपरे रातो
0
0
yo desh ma power ko disbalance le garda definately griuddha holla jasto lagchha , sabai ko dimak nai kira pareko dinak chha , sabai lai yesto chhap parri raheko ko chha ki hatayaar bhaya pachhi je pani garnna sakinchha bhanne chha , Ani mero sunai ma yo muskan sena bhanne durbar batta run bhayako bhanne suninchha , ani muskan sena bhanda paras sena bhanne hunchha , athawa gynendra sena bhanne hunchha , hey bhagawan kina bhagwan le buddi nadayako holla yeni haru holla ,
Chadai sarswati le tyo gobar dimak ma ramro arti buddhi deaun, and pashupatinath le yeani haru koi nai kalyan karun
Jai Nepal
मन परे हरियो, नपरे रातो
0
0
हैन कति पार्टिका नेतालाइ रेलको भुत चढेछ भन्या जसले रेल गुडाउने सपनाको पोको बोकेछन् भन्या ?
मन परे हरियो, नपरे रातो
0
0
Its amazing!
Hoina Nepal ko total population kati chha ani kati Nepali haru Videsh ma chhan ra sabaile harek booth ma 250, 300, ra kasaile ta tyo bhanda pani yuva lai khtaune. Ajha achamma ta development ka naya plan auda ta achamma lagchha! Hoina yesta vidwan haru pahine kaha basthe? Nepal ma bhayeko bhaye ta Desh ko yo havigat nahunu parne ho! Ajha nabhayera euta party le ta mrtyudanda ko byabashtha garne re! Thaha chha tyo party le government banayema sabai lai marera eklai sadhai bari ko Leader huna lai hola! Ba bujhi nasaknu ko rajniti chha! Vikas ka yojana pani kati phureka chhan hai yo belama!
Kasaile Himal ma Train chalaune, kasaile Capital city change gari Chitwan lagne, kasaile k garne! wa re wa wa waaaaaaaaaaaaaaaaaa
Dhnya ho hami Nepali, yettika leader payeko ma
मन परे हरियो, नपरे रातो
0
0