मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राजनीतिक दोहोरी सुन्ने कि ?

    चुनाव नजिकिँदै गर्दा राजनीतिक पार्टीहरुबीच दोहोरी पनि बढ्दो छ। दोहोरी पनि फेरि काँग्रेस-एमाले, काँग्रेस- माअ‍ोवादीबीच नभएर दुई वाम पार्टीहरु एमाले र माअ‍ोवादीबीच भइरहेको छ। आज पनि त्यस्तै एउटा दोहोरी चल्यो एमाले महासचिव माधवकुमार नेपाल र माअ‍ोवादी अध्यक्ष प्रचण्डबीच।

    एकातर्फबाट एमाले महासचिव बानेश्वरमा आयोजित सभामा गाउँदै थिए-

    हे, हिम्मत छ भने आउ है चुनावी मैदानमा शान्तिपूर्ण ढंगले।
    कति बिथोल्छौ सभा, कति दिन्छौ धम्की, पानको पात…..!!

    अनि अर्को तर्फ पत्रकारहरुसँगको साक्षात्कारमा प्रचण्ड दोहोरीको जवाफ यसरी फर्काउँदै थिए-
    सच्चा गणतन्त्रवादी हो भने
    सच्चा राष्ट्रवादी हो भने
    किन नआएको तालमेल गर्न
    पानको पात….

    सबभन्दा रोचक त मलाई माधव नेपालले माअ‍ोवादीको भविष्यमा आउने ठाउँ भनेकै एमाले हो भनेर भनेको लाग्यो। हुन पनि एउटा विद्रोही माअ‍ोवादी रवीन्द्र श्रेष्ठ भर्खरै एमालेमा पसेका छन्। उनी आज पहिलो पटक एमाले केन्द्रीय सदस्यका हैसियतले सभामा सम्बोधन गर्दै थिए। उनले पनि प्रचण्डले त्याग गरेर भए पनि एमालेमा आउनु पर्ने बताएछन्।

    दोहोरीको केही अंश सुन्नुस्-

    No related posts.

    19 comments to राजनीतिक दोहोरी सुन्ने कि ?

    • krishna p.

      तपाईंको रचना मलाई मन्पर्‍यो . try to write again.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • shishir

      लुना जीलाई
      मन परेको कुरा म पनि समर्थन गरी राख्छु, पुगी हाल्छ कि त एक दुई बर्ष भित्र। तेही भएर पनि माओवादीहरु अली आत्तिएका हुन कि? मिलेर जाम, मिलेर जाम भन्या भनिरहेका छन।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मिलन शर्मा

      बास्तबिक केहि साथी हरुले माओबादिको सहिकुरा लाई पनि गलत गरेर व्याख्या गर्दै छन उमेस जि तपाईं पनि किन नभयको कुरा मा ….. सबै कुरा हुन्छन त माओको बिपरित अनि नभयको कुरा पनि किन लेखिन्छ ब्लग मा ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rb ghimire

      गजब छ बा हुन त् सौताको रिसले पोइको काखमा ———— गर्ने भन्थे । यमाले माओवादीको त्यस्तै होला जस्तो छ। साथी हो सर्प को खुट्टा सर्पले मात्र देख्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Luna

      उमेश जि ले भन्नु भय जस्ताइ ‘सबभन्दा रोचक त मलाई माधव नेपालले माबोबादिको भबिस्यमा आउने ठाउँ भनेको यमाले हो ‘भनेर भनेको लाग्यो ।
      ठीक भन्नु भयो माधव जि ले !
      यो कुरा बरु प्रचन्ड जि ले बे लैमा बुझेर पनि बुच्बुचा यको जस्तो नगरिदिनु भय जनता र देश को हित त हुन्थियो नि ,जे होस् !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • मलाई त नेपाल बाद मन पर्ने भएको ले होला / माले वाद ,प्रचंड (मावो ) वाद संसार बाट असफल भई सकेको मुर्दा लाइ विचारा अझै म को हु मेरो उत्तर दायित्व के हो २१औ सताब्दी मा आई पुग्दा पनी सानो ठुलोको भेदभाव रहेका मुलुकका अनपढ़ गरीव जनताहरू लाइ लालच देखायेर ब्रह्मलुट गर्ने बाहेक अरु केही होईना /हमिलाई हाम्रो माटो पानी मा भएको हुर्केको नेपाल वाद हुनु पर्छ / के को कमुनिस्ट केको कांग्रेस सबै देशका जनता हुन दोहरी के को लागी सबै मिलेर सुन्दर शांत समृद्द बनाए हुनना र ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • G sapkota

      कती दोहोरी खेल्छौ खेल्ने भये कुस्ती नै खेल न अनी पो त गणेश थापा आउछ्न हेर्नलाई अनी गिरिजा आउछ्न उदघाटन गर्न लाई तिमि हरु को खेल को अनी जनता आउछ्न ताली मार्नलाई खूब मीठो बोले भनेको हौला हैन तिमि हरु को गाली ले गर्दा कमल थापा ले फाइदा गर्लान होस गर नेता फेरी ज्ञानेन्द्र ले हात पार्ला जनता को अधिकार

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Shambhu Raj Kandel

      Good !!!

      Dohorika aru tukka haru pani jawos. So you are Communist than individualistic !!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अनुजबाबु

      माधव नेपालको कुरा ठीक लाग्यो ।

      चुनाबमा तालमेलको कुरा जरूरी छैन, किनभने पार्टी अग बनाएर हामी अलग हौँ भनिसकेपछि चुनाबमा एउट घोषणापत्र बनाएर किन जान पर्छ र ? हैन एउटै नीति र विचारका समूह हुन भने कि त पार्टीहरू नै मर्ज भएर एकीकृत हुन पर्यो नत्र भने छुट्टा छुट्टै पार्टीको पहिचानका लागि र कसका जनता कति रैछन् त भन्ने कुरा थाहा पाउने यस्तो अवसरलाई सोही अनुरूप प्रयोग गर्दा भैहाल्छ नि ।

      अर्कोतिर , तालमेल नगर्दा केही सिटमा घाटा हुने भनेको प्रत्यक्ष तिरका केही सिटमा मात्र हो , समानुपातिकतिरको सिटमा तालमेलले उल्टो दुवै पार्टीको सिटलाई अन्ततोगत्वा नोक्सानी पो गर्छ । चुनाबलाई स्वच्छ र स्वस्थ प्रतिस्पर्धाक रूपमा सम्पन्न गरी, अहिले जस्तै सात दल वा सबै लोकतान्त्रिक दलहरूले नया नेपालको निर्माणको लागि संविधान लेख्दा अनि संविधानलाई लागू गर्ने क्रममा, संस्कार देखाउन सके र दलीय स्वार्थभन्दा माथि उठ्न सके भने मुलुकलाई फाइदा भैहाल्छ ।
      एमाले जस्तो विशाल पार्टीले माओवादीले दिएको ४०% सिटमा चित्त बुझएर खुम्चिन चाहेन भने पनि उसको धज्जी उडाउनु उचित हुन्न ।

      सबै मिलेर लडौँ, “जनताले तेरो हैसियत यत्रो छ!” भनेर देखाइदिसकेपछि ठूलो गजक्क फुल्न हुन्न र सानो लुसुक्क खुम्चिनु हुन्न, मिलेर काम गर्नुपर्छ भैहाल्छ ।

      प्रचण्ड कामरेड, तपाईँ अल्लि भावनामा बग्ने खालको हुनुहुँदो रहेछ । चित्त नदुखाउनुस्, राम्रो काम गर्नु भा’थ्यो भने तपाईँको कदर अवश्य हुनेछ । जनताले गर्लान् नभए चित्रगुप्तले त्यो पनि नभए परमेश्वरले !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • The Observer

      UML is a transitional identity of leftists turning feudal ilite. This is a forum for who felt that while struggling for the rights of people they lost the possibility to make name and fame. It is to recall that one UML top leader said from Shahid Manch in 2046 that one has to search with binoculoars from Dharahara to find identity of other smaller leftist parties. How can such a party see another leftist party growing too fast and too big. UML will play al lcards to push the others to jungle. And only Nepalese woill suffer.

      UML is clearly a group of corrupt leftists looking forward to seize the power by deceiving Nepalese. It is an opportunity for UML and other leftists to wash al ltheir past sins and join the leftist movement to create a strong opposition, if not ruling party for Nepal. If they miss this opportunity, the history will remeber them as traiters.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prachandako speechma vawukta dekhinchha vane madhabji ko speechma ahankar dekhinchha hunata sabailai badarne manyata aklai rakhnu pani gatilo kam ho tara BAHADUR congress party singai arkatira chha dui ko dohorile uslai pakka faida pagchha yo kura hundred percen ho lekhera rakhnus sathiho . YO kura prachanda ji lai clear chha ki uml le aklai jitna saktaina or jitepani sambidhan banauna saktaina ra mawobadi pani duitihai bohumat liyauna samartha chhaina jati sukai force lagayapani NEPALI CONGRESS le janatalai murkha banayara vote jitchha ra deshko feri behal hunchha vanne kura PRACHANDA le spasta bujhnu vayako chha arkatira uml(amale)le jati sukai kurle pani sambidhan banaune CONGRESS nai ho yo satya kura ho aru partyta ke gannura
      prachandako anuvab malai dherai deep lagiyo amale ra mawobadi talmel vaya aru party sottar banaune chhal tara unko kura amalele bujhena aafu badharine khatara po dekhiyo ki manobigyan bujhna gaharo hunchha
      prachandako kura pachhi bujhne chhan amale sathiharule jaba election harchhan ani kuna paschhan card(tash) khelchhan ani luru luru ghara janchhan ra a budi chiya paka dincharya yasari nai bitchha mawobadiko kura nagarau kina vane faint hunchhan kina vane kuro deep chha ……..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Paras limbu

      Bebakuf Rabindra K nepali Janata sabai murkha chhan ?
      Tei Rabindra hoina asti samma Moist pani UML karan bho matlab bigriyo, nas bho, khatamai bho bhanne tara tei awasar badi pad ko lalachi Rabindra UML ma gaye pachhi UML k ma sapriyo ta? k asko jawaf koi sanga chha?
      Rabindra UML gaye ko le moist lai dherai ramro bhaye ko chha ki bigreyeka kuiyeka comunist haru nai UML ho bhanne kura ko prove ho yo.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Babu

      Bichhara Madhav Kumar Nepal in front of the ideology of Prachanda !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • khem

      Who is the real and honest Communist by its name Prachanda or Makuni ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shishir

      दोहोरी सुनियो, तर एसैमा चाँही एकोहोरी जस्तो मात्र लाग्ने रहेछ। प्रचन्ड सर्को अस्तिकै राख्नु भएको भये दुबइको एउटै vocal हुन्थ्यो।
      एउटाले साह्रै हाई मा गाउदै रहेछ, अर्कोले लो मा दिएछ (BBC मा पनी सुनेको थिए, झोक चलिसक्यो भन्ने चाँही)। जे होस्।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • MAKUNE le bhaneko euta kura sahi chha hai.. “Maoiest bholi ko UML nai ho…!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • padam

      its a nice analysis…
      indeed,infact now the new nepal begins from CPN(UML)’s hand. there is no doubt UML is the leading party of this CA election. what the UML secretary MAKUNE has said is infact true . the last destination of Pranchanda is Uml otherwise u goes to hell without president of nepal…he heh..hehe
      commented by pa@m

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • G sapkota

      माकुने एक ढुई जना मान्छे को अगाडी खुब कुरलादै छ सायेद कसैले सिट्टी मार्दिएको भएर होला

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • ashirbad chhetri

      election najikai jada yasari prajatantric sanki haru bich dohori chalnu ramro hoina. yasle garda pratigami sakti haru lai phaida pugna janchha. yi kura haru UML ra maobadi comrade haru kina nabhujheka holan. sarai dukha lakhdo kura

      ashirbad chhetri
      New York
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    eXTReMe Tracker