मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    Exclusive: कस्तो छ सेनाले खुम्बु क्षेत्रमा फेला पारेको कुरा ?

    सो अज्ञात प्राणीलाई दशरथ रंगशालामा सार्वजनिक गर्ने भनिएपछि आज बिहानैदेखि त्रिपुरेश्वर क्षेत्रमा ठूलो भीड जम्मा भएको छ।
    बेइजिङले अ‍ोलम्पिकको आयोजना गर्न लागेको मौका पारी तिब्बतीहरुले चीनविरोधी प्रदर्शन गर्न थालेपछि चीनको आग्रहमा सगरमाथाको दक्षिणी मोहोडाबाट आरोहणमा रोक लगाइएको र सगरमाथामा नेपाली सेना तैनाथ गरिएको खबर त तपाईँहरुलाई थाहा पाइसक्नुभएकै होला। त्यहीँ तैनाथ हुन जाँदै गरेका नेपाली सेनाको १५ सदस्यीय एउटा टोलीले खुम्बु क्षेत्रको मञ्जु नदीको किनारमा एउटा अजंगको अज्ञात प्राणीलाई पक्रेका छन्। हिममानव यतिको भएको विश्वास गरिएको सो प्राणीलाई हाल अनुसन्धानका लागि गोप्य रुपमा सेनाको विशेष मालवाहक हेलिकप्टरबाट काठमाडौँमा ल्याइएको छ। स्मरण रहोस्, केही अघि सोही क्षेत्रमा डेस्टिनेसन ट्रुथ नामको डकुमेन्ट्री खिच्न आएको अमेरिकीहरुको टोलीले यतिको विश्वास गरिएको पदचिह्न फेला पारेका थिए। विस्तृत यहाँ छ- यो यतिको पदचिह्न होला त? खुम्बु क्षेत्रका एक स्थानीय बासिन्दाले सेनाको टोलीले उक्त प्राणीलाई पक्रेर सोमबार राति त्यहाँको एउटा गुम्बामा राख्दा मोबाइलबाट भिडियो खिच्न सफल भएका छन्। आउनुस् हामी तपाईँलाई देखाउँदैछौँ हिममानव यतिको एक्सक्लुसिभ भिडियो मात्र ‘माई संसार’मा।

    अपडेटः प्राप्त पछिल्लो जानकारी अनुसार काठमाडौँमा रहेको यतिलाई अनुसन्धान गर्नका लागि चिनियाँ वैज्ञानिकहरुको एक टोली नेपाल पुग्‍ने भएको छ। चिनियाँ कूटनीतिज्ञहरुले यतिलाई चीन लैजानका लागि दबाब दिएपछि अमेरिकी दूतावासले अन्तर्राष्ट्रिय पशुअधिकारवादी तथा वातावरणवादी गैर सरकारी संस्था मार्फत् दबाब दिने तयारी गरेको छ।

    अन्ततः वर्षौँदेखि रहस्यमय प्राणीका रुपमा रहेको ‘यति’ सार्वजनिक भएको छ। त्यसो त हाल काठमाडौँमा पुर्‍याइएको सो प्राणी यति नै हो कि हैन भन्ने बारेमा पुष्टि हुन बाँकी नै छ। तर यसलाई ‘यति’ नै भएको विश्वास गरिएको छ।

    यो प्राणी साढे मिटर अग्लो भएको र यसका रौँ खैरो र टाउको ठूलो रहेको, दुई खुट्टाबाट हिँड्ने सक्ने भए पनि चार हातखुट्टा टेकेर हिँड्ने बताइएको छ।

    हिमालय क्षेत्रका बासिन्दाहरु नेपाली शेर्पा, तिब्बती, भुटानी र सिक्किमेलीहरुको समाजमा यतिको बारेमा निकै कथा सुन्न पाइन्छ। कतिले त यति देखेकै दावी पनि गर्छन्। नेपालको हिमाली क्षेत्रका केही गाउँहरुमा त अहिले पनि यतिका लागि बलि दिने गरिन्छ।

    नेपालमा यति देखिएको खबर त सन् १८३२ देखि नै पश्चिमी सञ्चार माध्यममा प्रचारको विषय बनेको थियो। त्यतिबेला The Journal of the Asiatic society of Bengal ले B. H. Hodgson को अनुभूति छापेको थियो, जसमा उनले उत्तरी नेपालको पदयात्राका क्रममा आफ्ना गाइडहरुले अचम्मको प्राणी देखेको र उनीहरु भागेको कुरा लेखेका छन्। Hodgson त्यतिबेला नेपालका लागि बेलायती प्रतिनिधि थिए।

    अंग्रेजीमा यतिलाई एबोमिनेबल स्नोम्यान पनि भनिन्छ। सन् १९२१ देखि यो नाम प्रचलनमा आएको हो। अनि यो नाम जुराएका थिए Charles Howard-Bury ले। सगरमाथा नजिकैको ल्हाक्पा ला क्षेत्रमा उनले यतिको जस्तो पदचिह्न भेट्टाएका थिए।

    धेरै पुरानो कुरा छाडेर हालैका कुरा गर्ने हो भने पनि सन् १९८६ मा इटालियन आरोही Reinhold Messner ले यतिसँग प्रत्यक्ष सामना गरेको जिकिर गरेका थिए। उनको My Quest for the Yeti पुस्तक लोकप्रिय छ।

    सन् १९९८ मा अमेरिकी आरोही Craig Calonica ले सगरमाथाको तिब्बती मोहोडा तर्फ दुई जना यति झर्दै गरेको देखेको बताएका थिए। त्यसैथरी सन् २००१ मा बेलायतको च्यानल फोरको समूहले पूर्वी भुटानको एउटा जंगलमा केही रौँहरु भेट्टाएका थिए। उनीहरुले त्यो असामान्य रौँलाई डीएनए परीक्षणा गराएका थिए। तर परीक्षणबाट त्यो केको हो पत्ता लागेको थिएन।

    यसरी विभिन्न दावीहरु गरिए पनि प्रष्ट रुपमा यतिको बारेमा प्रमाणहरु फेला परेका थिएनन्। यस्तो अवस्थामा हाल पक्रिएको यतिले यससम्बन्धमा सबै भ्रमहरु निवारण गर्ने आशा गरिएको छ।

    हेर्नुस्, खुम्बु क्षेत्रका निमा शेर्पाले आफ्नो मोबाइलबाट खिचेको र इटालियन पर्यटक लि आरपा लुफको सौजन्यमा प्राप्त यतिको एक्सक्लुसिभ दृश्य मात्र माइसंसारमा-

    भिडियो हेर्न सक्नुहुन्न भने यहाँ केही फोटोहरु राखिएका छन्-

    यो पनि हेर्नुस्
    वैज्ञानिक शोध
    निजी शोध

    Related posts:

    1. Exclusive: गौर काण्ड हुँदै गर्दाको भिडियो
    2. प्रचण्ड र बाबुराम रोएपछि….(ExClUsIvE)
    3. Mero Sansar Exclusive: हवनकली शो
    4. भिडियो ब्लगः राजाको गाडीमा ढुंगा प्रहार (Exclusive)
    5. Exclusive: कर्ण शाक्यको सोच डाउनलोड गर्नुस्

    145 comments to Exclusive: कस्तो छ सेनाले खुम्बु क्षेत्रमा फेला पारेको कुरा ?

    • santosh dhakal

      babaaaaaaaaaaaaaaaaaaaaaaal lagyo yo blog chaai

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bhai

      अर्जुन जी,
      हो है सेना ले ठुलै काम गर्या रे छ!

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sagar rijal

      thanks god! dhanna hijo herinachu.aja ta april 2nd bhaisakyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      राजा जि !
      कल्पना हरु यसरी
      सपना नभैदिय हुन्थियो
      भाबना हरु यसरी
      अप्रिल फुल नभैदिय हुन्थियो
      यस्तै भाईदिय यो अ मुल्य जिन्दगी
      थोरै मिठो जिउने थियो
      तर सो चे जस्तो कहाँ हुन्छ जिबन
      सम्झे जस्तो कहाँ हुन्छ मन
      जिबन यक मिठो कल्पना हो
      जिबन मा त्र छोटो सपना हो !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • binod

      kasto ramro raya cha aaha yeti tah thakkai umesh jee ko anuhar sanga mil khandoo rayacha. nak ra mukh katti kutti milnee bahi.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole

      Yo LUNA lai furdo raichha kavita baba thakure . tara kavita tai na tui ko bhe pani ramro chha hai .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raja

      lunaji ko bimba ko thiyo? katai tyo…nai thiyo bhane tyo sapana ra april fool matra hunai sakdaina….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sandai

      I just talked to my uncle who is Nepalese army major and he was in that area when Yeti was caught.

      According to him, that Yeti is still surviving. I mean its in COMA with his/her body paralyze. Doctors in teaching hospital are doing there best to keem him alive by giving him oxygen and feeding him from tube..

      Uncle has promised me to forward Yeti’s picture to me which he tool from his cell phone. I will share with you all guys….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Luitel

      Couldn’t stop myself to let you know Umesh ji, I became really fool.

      April Fool!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ha……ha…… foolish………so may foolish. guys know what you read before you leave comment.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prithvi narayan yadav

      sab kuro ramroo ho, huncha, tara arulay bhana betekay manehalnu parcha bhanay jaruree chaena…. harek kuro ma sab ko aa aa aphno sowarth hunch bhanay hame kena sowarth na garnay …..aphno sampatee ma kena na ades rahnay ……america hos ya america ko babu kena na hos ….kunae adhekar chaena yeas ma …china ya aru even india kena na ho …uneharu ko baulay janmaeko yeti hoena ….yo nepal lay janmaeko yeti ho ….yo yeti nepal ko choro ho …tesaelay yeslae bechnu bhanaey ko aphno choro chore bechnu ho ….yeti nepal ko ho neapl ma rahan cha ….nepali yeti forever in nepal ……….aru kunae deslay hastachep garyo bhanay ma lae bhana ma ladchu …first war ma garna tyar chu …. ma ladchu yesko lage
      tara ………..yeti in nepal forever i want to see ….hope all nepali will be stand on thier gun ….jay nepal .jay pashupati nath.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hye hye hye hye
      april fool , happy april fool
      last ma tyo janawar vagecha!,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shekhar dhungel

      yo jantu ko tauko kumar lama lai , kan umes lai , puchhar zz lai ,ra aandra bhundi dhungana ji lai banki haddi ruo jati yo blog ka commentor haro lai bhaenata samanupatik happy april foooooooooooooos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Its very good topic for 1st April. Nice Job…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      म तिमीलाई नै भन्दै छु
      जिन्दगी लाई अप्रिल फुल सम्झिदेउ
      अनी सोचेर हेर
      तिमी कत्ती खुशी हुने छौ
      के छ र यहाँ सत्य !
      अरुहरु ,तिमी र म
      अनी सबै को जिन्दगी ?
      छैन केही पनि छैन !
      कुनै पनि बेला कुनै पनि छेण
      हाम्रो अस्तित्ब मेटिन सक्छ !
      म माटो हुन सक्छु तिमी पनि
      के छ र् यहाँ सत्य ?
      लौ भन तिमी नै
      के छ यहाँ सत्य ?
      शब्द हरु छन कि ?
      म भन्छु छैन !
      किनकी जलायो भने खरानी हुन्छ
      भाबना हरु छन कि सत्य ?
      पिडाले भरियो भने मरे तुल्य हुन्छ
      लौ भन के छ सत्य ?
      तेसैले भन्न् मन लाग्छ न त तिमी सत्य न त म नै
      मात्रा यती भन्न् सक्छु
      जिबन माटोमा मिल्ने धुलो हो
      जिबन अप्रिल फुल हो !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • KP

      Ya…even i was shocked while I read Dallas Morning News this morning.

      They even had exclusive Yeti’s picture on it. But the picture was blurry…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chiranjibi

      Good news to fool readers on April 1st.
      Good idea!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      Good issue for April fool.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ha ha ha ..Umeshji April fool manaunu bhaykoma Thanks la?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • veem

      la la tapai lai pani April fuuuuuuuul ko shuvakama hai, Umesh Ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj

      April Fool !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हो त नि, म जापानी भाषा त्यती राम्ररी त बुझ्दिन र पनि काम चलाउ भने पक्कै छ म मा । बिहान उठने बित्तिकै म प्राय एनएचके(NHK Tv) टिभी को न्युज हेर्ने गर्छु, आज यस्मा पनि नेपाल बाट हिममानव यती को बारेमा एक्स्क्लुसिभ(EXCLUSIVE) न्युज भनेर आइरहेको रहेछ म त द्ङ्ग परेर हेर्दै बसे । बडो अजङको पो हुदो रैछ त हगी ? शरिरै भरी भुत्लई भुत्ला, कता कता मलाई त किङ्कङ पो याद आयो भन्या । हिजोसम्म सुनेको मात्र थिए आज त लाईभ हेर्न पनि पाइयो , मलाई त लागेको थियो आज पक्कै पनि उमेश जी को माइ संसारमा यती को बारेमा अरु नै (यहाँ मा देखाएको भन्दा पनि) थप कुरा हेर्न र सुन्न पाइन्छ । थप केहि नया कुरा छ कि भनेर माइसन्सार भित्र पसेको त त्यही बासी कुरा मात्र पाए,क्या झुर भो नि उमेश जी :-)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arun

      Why the hell they brought the Yeti-Manv to capital ?
      It may die because of sudden temperature change.
      I doubt they have any cooling facility overthere.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bizanat

      उमेशजी,
      यो चुट्किला अली पुरानो भएन र ! आज भन्दा ४ बर्ष अगाडीको The himalayan Times को Exclusive News म मैले पढेको थिए । फेरी पढ्न पाये खुशी लाग्यो एक प्रकारले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • P.G.

      CNN just showed the news.. I am excited to watch yeti live..wow!! :P

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bisal sharma

      Last year Nepal Army caught UFO in Handigaon, This year they caught YETI from Khumbu area.Umesh ji,what is your idea or Plan for next year April 1st?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrat

      nice……I was expecting for something like that..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hahahhahaahaah

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • एक नजर
      अप्रिल फुल मनाउनलाई यती बाहेक अरु केही पनि न भेटे जस्तो छ साथीहरुले।हा हा हा हा हा हा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Posh Bimannyu

      Almost I din’t fall down form chair when I saw the video of Yeti ha ha
      Thank yours april fool upssss!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan khadka

      umesh ji pahila comment lekhe ani video here sachinai yeti nai rahechha…….yeti dhekhai dinu bhayeko ma tapailai dherai dherai dhanyabad………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • byas007

      It is April Fool Day! Ha ! Ha!! Ha!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan khadka

      uemsh ji last year ko jastai tyo keho arkai planet ko manaw jastai ho ki kya ho yo yeti pani………AP……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikal

      good job.
      APRIL FOOL.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G Acharya

      APRIL PHOOL !!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ROSIN

      APril fool…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gorkhali

      April Fool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Apan Yadav and Sen Hang Kiranti

      First time in my life …..I became Foolish!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मिलन शर्मा

      Apirl Fool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shailendra

      HAHAHA lau sabai lai “KUKHURAI” Murgai banaya chha ..hahahaha
      k ko Yati??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aakash

      is it not a April FOOL?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मैले पर देखे एउटा बिम्ब
      छाया झै सल्बलाइरहेको
      चिने झै लाग्ने आफ्नै जस्तो लाग्ने
      नजिक पुगदै छुन खोजे
      बिम्ब म देखी भागी नै रह्यो
      म भने यकोहोरो तानिदै गय
      कती छिट्टो र निराश लाग्दो त्यो दौडाइ
      डा डा काडा ,पाखा पखेरा ,झरना छिचोल्दै दौडिरह्यो
      म नि:शब्द प छ्याइरहे ,प छायारहे
      यो यस्तो डौदान थियो
      जहाँ थकान थियो
      तैपनी त्यो प्रिया थियो
      ओहो! बिम्ब बिलाउदै गयो
      मेरो धड्कन झन बड्न थालयो
      मेरो बिम्ब म देखी टाढा भाईसकेको थियो
      ब्युझिय बिहानिमा यो त सपना थियो
      जिबन को यक हिस्सा अप्रिल फुल बनिदियो !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Lau maile ta rangsala ma gayer photo pani khicher lyane yo ta ban manche jasto hune rahecha…..

      Arko pani Photo haru Ma chittai umesh je lai email garnechu. kehi aru yeti ko photo haru mero blog ma gayer herna saknu hunecha .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Barun

      Ohh! it is great sucess to revail mystery behind yeti, but unfortunately today is April 1.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Luitel

      हो त यार बबाल नै रहेछनी। मैले पनि अलजजिरा टेलिभिजन बाट बिहानै देखी हेरी रहेको थिए। तर अर्को कुरा पनि देखाउदै थियो त्यो च्यानल ले यती कै छेउमा एउटी पोथी कुखुरी पनि रहिछे है अरी बाबा म त छक्कै कत्रो ठुलो फूल ………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aamod Nepali

      hahahahahahhahhahahahhaha
      khub ramailo lagyo. khub hasaunu bho yar. Keep the spirit alive.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Udeep

      Yeti ko Momo kasto mitho hola hagi!!! e plate ko billion dollar, nepal ta rata rat dhani bhai halchani!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak dahal

      mero b 4 ma yo yati nai ho hamro desh ko yati lai aanusandan garna kena china lanu paro ra yadi hemro desh la aanushandan gerna sadina bhani aaru desh bata manccha layara ra nepal ma nai aanusandhan garnu parccha. deepak dahal doha qatar bata

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • physco

      hahaha that was great

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • physco

      hey guys,
      katai sena le APRIL FOOL ta banauna khojeko hoina ra bhanya.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tulashi

      April Fool??? ha ha ha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ritesh

      hahahah sathi ho fool baniyeko jasto po ta lagyoo ta ho ny rayecha ahhahahha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • borte

      NICE joke april 1st ..its mean FOOL.
      borte shrestha JPN

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lahar

      Umesh jee,
      Tapaile euta yeti ko kura garnu bhayeko rahech. If we really want to find out then we can find thousands of yeti in KTM itself. Please tell me If I am not correct. We have to be a real Human rather than being an YETI…………….:)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari

      The Yeti was died due to home sick and tragedy with his lover just 20 minute ago and his body is going to be burned as per hindu ritual in Pashupati Arya ghat at 4 PM. The dead body is kept in Khula Munch for final tribute.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parihas Subba

      ufff kati chadai april first aayechha…. last year pani anoutho parni samateko thiyo…. yo sal pani… huda huda arko saal anoutho prani le laijala hai Umesh ji lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kanchan

      nice APRIL FOOL CELEBRATION…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anon

      When I woke up in morning, BBC was showing the same. How wonderful it is to know that old nepalese etymology has finally come true. Now investigation should be done inside nepal only, foreign national should not interfare in this.

      Good job done blogger!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan usa

      April fool ???
      The picture shown here is the picture already published,and intense research is undergoing…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      यती लाई मेरो तर्फ बाट चमेली फुल , लाली गुरास फुल , गुलाब को फुल !
      यस्तो राम्रो फुल को अगाडि अरु फुल के फुल !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रमेश मान श्रेष्ठ

      उमेश जी ,
      म भर्खर मात्र रंगशाला पुगेर आएको , त्यहाँ त बबाल भिड रहेछ तर त्यहाँ रहेका सुरक्षाकर्मीले बताए अनुसार त भरै साढे २ बजे तिर मात्र यति लाई त्यहाँ ल्याईने कार्यक्रम छ रे ! यति लाई अनुसन्धानका लागि चीन लैजाने कुटनितिक दबाबको बिरोधमा केही युवाहरुले नारा जुलुस पनि गरि राखेका छन् भने स्वतन्त्र तिब्बतको माग गर्दै बिरोधमा उत्रिएका तिब्बतीमुलका बौद्ध भिच्छुहरु समेत चीन बिरुद्द नारा लगाउन त्यहाँ आईपुगेका छन् । केही लाई त प्रहरीले बल प्रयोग गरेर पक्राउ समेत गरेर लगेका छन् ।
      त्यो भीडमा “ पशुपतिको जात्रा सिध्राको ब्यापार “ भने झै चुनाबी प्रचार गर्न आईपुगेका YCL कार्यकर्ता हरूलाई त्यहाँ रहेका केही युवाहरुले पिटेको भनेर त्यहाँको बातावरण केही छिन तनाबग्रस्त रहे पनि अहिले स्थिति नियन्त्रणमा रहेको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chyangba

      APRIL FOOL….SUPER COOL….COOL…COLD COLD MA YETI KO DABBA GOL….FOOL FOOL APRIL FOOL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sathi haru sab april fuul vaya jasto chha hahhahahahhahahahhahahahhahahhaha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरेश,हङकङ

      “यो प्राणी साढे मिटर अग्लो भएको र यसका रौँ खैरो र टाउको ठूलो रहेको, दुई खुट्टाबाट हिँड्ने सक्ने भए पनि चार हातखुट्टा टेकेर हिँड्ने बताइएको छ।”
      हैन ब्लगर ज्यू, माथि लेखिएको हरफमा यो प्राणीको उचाई कति लेख्नु भएको हो? साढे एक मात्र भए त के अचम्म मान्नु? हैन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • FG SHERPA

      Ha ha ha …..
      Umesh ji tyasari sabailai APRIL FOOL banaunu ta bhaena ni? Tara pani tapai ko trik bhane ramro lagyo. Dhaynabad. FG SHERPA Solukhumbu bata

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • babu

      April fool … hawa guff garera yo umesh dai pani kam chhaina ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MSA

      Happy April 1

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • enrd

      धन्य हो नेपाली बुद्धी !
      त्यत्रो विज्ञानलाई अप्रिल फुल !!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod parajuli

      हा हा हा हा हैन कमेन्ट गर्ने साथीहरु हो एती त हैन मलाई त तपाईं हरु मुर्गा भएकोमा पो हास उठिरहेको छ भन्या आभन्याखोइज अप्रिल फुलहैन के पुत्त ही ही ही ही एे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Avi

      Hehe – Umesh sir kina yaspali April 1st ko pahilo blogma yo narakhnu bhayako? Ma kati wait gardai thiyo …. gayako due saal pani majjale jhukkeko bhayara yad ayako thiyo malai yaspali ni pakkai rakhnu hunchha bhayanera: hehehe – - April foll

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      april full ko news ma pani kya kya comment lekhnu bhako hau sathi haru . ma ta kya ullu bhaya hehehhehehhe

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रमेश मान श्रेष्ठ

      हेल्लो उमेश जी CNN र BBC ले त यो समाचार बिहान देखि नै EXCLUSIVE भनेर दिई राखेको छ नि ! ईटालियन पर्यटक LOOF LIRPA ले पनि त्यो प्राणी यति नै भएको दाबी गरेका छन् । अझ ईटालिको AHKRUMATAP पत्रिकामा त त्यो यति लाई Messner Mountain Museum मा राखिने छ भनेर ळेखिएको छ भनि पो त्यो पत्रिकाको हेडलाईन देखाईरहेको छ । के नेपाल सरकार यति गए गुज्रेको छ र आफैले समातेको प्राणीलाई पनि आफै अनुसन्धान गर्न नसक्ने ? नेपाल सरकार चुनाबी सरगर्मी मा यति चुर्लुम्म डुबिसकेछ कि यस सम्बन्धमा केही बोल्न समेत आवश्यक ठानेन ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rij Sharma, Ilam

      Old April fool from Himalayan Times …. different presentation

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nisha rijal

      good april fool thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दिल कुमार वली

      हामी कहाँ विज्ञको अभाव छ भने अन्यत्रबाट विज्ञहरु ल्याएर यतीको बारेमा अनुसन्धान गरिनु ठिकै पनि हो । तर अनुसन्धानकै नाममा हाम्रो देशको प्राणीलाइ अन्य देशलाइ हस्तान्तरण गर्नु चै हुँदैन । आफ्नै देशमा सार्वजनिक रुपमा अध्यायन गर्नु उपयुक्त ठान्दछु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jiwen

      haha haha haha Umesh ji April Fool ta gajjab manaunu bhayachha but Ma nepal ma hunda nai THT le yahi news published gareko thiyo so tapaile April fool manaune arko topic khojnu parne thiyo ni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हा… हा… हा…
      प्रितमजी समाचार पक्कै आएकै हो त । :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bimal

      YETI UTI KATI KETI

      SanjaY

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anup

      April fool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abinash

      yo news nai jhoot ho ki..video matra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dia

      उमेशजी तपैले नाराम्रोसंग झुक्याईदिनु भयो . म त एकदम इन्टरेस्ट लिएर येतिको फोटो हेरिराखेको त………….. लास्ट टाइम पनी हादीगौमा अन्त्तरिक्ष यान उत्रियो भनेर अप्रिल फूल मनाउनु भयो . it’s interesting.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madan Sambahamphe(Limbu)

      HAPPY APRIL FOOL UMESH JI BADHAI CHHA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sabina

      oho umesh ji
      sanchchi maile pani dekheko foooooooooollllllllllllll April fool banaeko dekhekai ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ronil

      thanks man u r reamind me 1st april.ur april full is so supper

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • akash

      first of all thx for the pics,,hhehehe,,
      yedi tyo yeti nai ho vane pani kina tyo america ra china lai dinu paryo??it is too much,,atti vayo dadagiri,,tyo animal ahile kaha rakhiyeko chha?yo sabai nepali lai thaha hunu parchha,,hoina vane raata raat yo america lai bechidinchhan,,china pani dad giri nadekhau,hamro desh ma veteko kura hami sangai hunechha yedi investigation garne ho vane nepal mai ayera gara,,timiharu ko dada giri dherai dekhiyo ra saheko pani chhau,,but now it’s too much,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tenzing sherpa

      april fool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak parajuli

      ha ha ha,
      April Pooooooooooooooooooooooooooooool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipak

      hahaha
      malai yek damai ramro lagyo tapai ko april fool manaune idea..

      dipak

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हा हा हा हा April Foollllllllllllllllllllll

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binodparajuli

      उमेश ले ब्लोक्क लेखेर अप्रिल फुल मनैरहेको न बुझी के ताइ न तुइ को कमेन्ट सुरु गरेको हो साथी हरु खोइ के खोइ के पुत । बधाई छ है कोमेन्ट ब्रो हरुलाई ह हा हा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      ‘ उमेश ,जानी !!!एक ही चाल बार बार नही चलता ”
      गत साल अप्रिल फूल माँ अंतरिक्ष्य यात्री ,येस्पाली यती !!!
      बरु भर्खर ‘द लंडन टाइम्स”ले लेखे अनुसार अब चुनाब अगाबाई ज्ञानेन्द्र सपरिबार अमेरिका को हबाई बसाई सरने रे |जग्गा खरीद बिक्री को दलाली मोरियार्टी ले गरेको रे !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • TG

      Wow! great! I also saw the news on BBC! Finally, the myth of yeti is going to be unravelled. But we should not hand the yeti to others, be it Americans or Chinese. Yeti is the pride of Nepal!!!!!1

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman

      ====HAPPY APRIL FOOL====

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baglunge

      umesh ji !!!
      jajjale April Fool Banaunu vayo..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi BK

      chunaab chhahin april fool nahos hai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subas

      that’s just april fool …….u foolish guys

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bystander

      hahaha…Nice try bro…Good joke on april first, although not so innovative as a similar april first bluff was published on himalayan times few years back. But its a good try….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aru kehi bhyenara nepali senale yeti samato hoina tapai pani april ful manaudai hunuhuncha malai thaha 6
      yeti hoina baru yeti hidne bato hola gayeko
      thanks april fool ko lagi
      kul raj doha qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      Ha ha ha,

      April fooooooool.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jonkey kahcha

      Ha Ha April Fool ……………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rupak/ Start

      yes BBC was also reporting live about this topic on 8:15 am 1st of April 2008. i am really proud to be NEPALI today.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aja aprilfru l ho vhanne kura taha chinara

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PPoudel

      Donot believe, it’s April full celebration!
      Singh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gaurav

      April fool…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yorajan

      I wonder Why yeti is always publicised on April 1.
      I remember some news paper fooled us in april 1 giving the news of yeti?
      AJA Pani SAME TA HOINA ?
      is it true or ? WE ARE JUST FOOLED BY UMESH JEE?
      HOPE I WILL GET REPLY.
      YORAJAN

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shoonya

      Umesh ji,
      Maile ta dekhnai paina yaar. Vedio aaunu parne thauma raato cross chinha aauchha, jati refresh gare pani testoko testai! Internet explore 7 bata hereko maile. K garne upaya bhandinu paryo guru.
      Khagen, Dharan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Thank you Umesh Ji for your best try to make us FULL in
      April Full.

      Krishna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sun

      yoti lai gupta rup le gupta thaun ma lanu parne nai kina bhane, k k na anu-sandhan garne jasto,dekhyera nai lage bhai halthiyo ne…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • He he he…this trick has already been used by Himalayan times…few yrs back…anyway…nice try…!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abhay

      HAPPY APRIL FOOL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Angra

      April fool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BN

      April 1, April fool!?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan USA

      Me too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhav

      April fool hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Piyush

      April fool ma bhayena,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhav

      April Full

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pasang

      Yo chaahin Umesh Bhaiile April fool manaayeko ho.Nepali senaale samaayeko ta banduk ho jun sayaun saaldekhi samaati rahekachhan,yo ta peshaa nai honi.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • limpman

      hahaha aaja april haina ra.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole

      अप्रिल नै नलागी फूल बनाउनु भयो नि उमेश बाव ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Good Joke.
      Today is April Fool.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raz

      april fool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,U.S.A.

      मलाई लाग्छ यो अप्रिल फुल मनएको हो \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem

      I m thinking this is only joke kaz today is April Fool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sujan

      April fool !!!!!!!!! jasto lagyo malai ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Oooooooooooooooooooooooops !!!!!!!!!!!!!!!!!!!!!!!! No comment !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman

      April Fool!

      Nice done Umeshji,hold on.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju thapa

      dear umesh ji,
      thanks for april phool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khem

      April Fool !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rasik

      harek barsa eutai kurale fool garauna khojne umeshnai po fool ho ki kya ho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dilli

      april fool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PK

      Good story for April fool.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sej

      looflirpa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ishwar

      april fool

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kris

      hey u all guys why u being foolll…come on on man watch the video or c the picture first before u giv some comments…………………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      umesh ji

      april full

      binod london

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abhishek

      April fool yar!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      Good Jock. Yeti looks like a G.P. put him in zoo and earn some dollar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nagarik Chhetri

      Oh unfortunate. Just an hour ago, yeti escaped from its captivity in Army HQ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      पोहोर साल एलियन देखे,
      तेस्लाई हेरें बिर्सी सकें,
      येस्पाली त येती नै,
      कसरी बिर्सिने कसरी तर्सिने हो…….!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunil Poudyal

      Sorry, its april fool.
      Happy Fool Day.

      Sunil

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pritam

      I just saw this news on CNN
      really, I am excited to see Yeti for first time

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prayas

      *** I think the existence of Yeti deserves some serious research on the part of government and private organizations.

      ***

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Krishna

      हाम्रो यतिलाई किन चिनियाँहरुले लानु पर्‍यो ?
      जहिले पनि विदेशीको चासो किन हँ
      हाम्रो यति हाम्रै हो
      बरु यसलाई चिडियाघरमा राख्‍न लगाउनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sujit

      thank you Umesh ji Yeti ko darshan garai dinu bhayeko ma

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Arjun

      नेपाली सेनाले निकै राम्रो काम गरेको छ यतिलाई पक्रेर
      मेरो विचारमा यो यति नै हो
      यसको उचित अनुसन्धान गरिनुपर्छ
      यो कुनै डा अमित हैन अरु देशलाई सुपुर्दगी गर्नुपर्ने

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker