संविधान सभाको निर्वाचनका लागि पाँच दिन सार्वजनिक विदा दिने घोषणा सरकारले गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले चैत २५ देखि २९ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो। स्कूल कलेज त आजदेखि विदा भइसकेकै छन्। कर्मचारी र अरु सर्वसाधारणहरु पनि टाढा रहेका आफ्ना घरमा जान पाउन् भनी यति धेरै दिन सार्वजनिक विदा दिने निर्णय गरिएको रे।
विदा भनेपछि हुरुक्कै हुने नेपालीहरुलाई एक जुगमा एक पटक आउने संविधान सभाको निर्वाचनका लागि पाँच पाँच दिन विदा दिइएपछि के चाहियो र अरु।
ल मोज गरौँ है पाँच पाँच दिन विदा छ।
अपडेटः पाँच दिन मात्र हैन आठ दिन विदा रहेछ। पाँच दिन संविधान सभाको विदा, ३० गते शनिबार, वैशाख १ गते नयाँ वर्षको विदा अनि २ गते रामनवमि परेको रहेछ, त्यो पनि विदा गरेर त आठ दिन सार्वजनिक विदा परेछ नि बाबै।
अब नयाँ वर्ष २०६५ मा सरकारी कर्मचारीलाई कति विदा छ त ? राजपत्रमा छापिएको यो सूचना पढ्नुस् थाहा पाउनु हुनेछ


No related posts.









माफ गर्नुस मैले ३६५ दिन म ३०० दिन काम गरेर मात्र ५० दिन बिद दिने सिस्टम पनि बसाउन सकिन्छ नि भन्न खोजेको हो है। उल्टो परेछ। सरी
dhruba
मन परे हरियो, नपरे रातो
0
0
the way government has given these holidays seems realistic, however we have to see, whether people will actually go to their villages to vote. main thing will be people in ktm will go t their village to vote? will buses will be available? this will be more chaotic then dashai, so i think these people will stay in KTM and enjoy the holiday.
Even in country like US less then 50 % of people votes for last presidential election. Nways we nepali have the habit of expecting holidays. BIDA lida lida desh le nai beda lina lagi sakyo.
Nways good luck for all us Nepalese, hope this will be the begining, though people say election (like is) is the begining of every civil war. lets pray this situation will not occur, lets hope hamro desh SATI ko sarap bata mukta hos.
मन परे हरियो, नपरे रातो
0
0
आखिर सबै कुरालाई नेगेटिभ मात्र किन लिने?? आखिर नेपालीहरुको सबै कुरालाई त्यस्तो सोच्ने त बानी नै परिसक्यो जस्तो छ। संबिधान सभा चुनाव भनेको देशको संबिधान बनाउन योग्ये मान्छे चएन गर्नु हो। एस्को लागि कसैलाई पनि मताधिकार बाट बन्चित गराउन हुन्न। देशको भबिस्ये निर्माण गर्ने एस्तो महान काम मा ५ दिन बिदा दिदा किन सबैले टाउको दु:खउनु पर्यो? एदी निस्पछ्ये र भएरहित चुनाव भयो र सबैले आफ्नो मताधिकार प्रयोग गरी योग्ये र सछ्एम उम्मेद्वार चएन गरे भने देशको नै भबिस्ये उज्जोवल हुन्छ नि। अनी ३६५ दिन मा ३०० दिन मात्र बिदा हुने सिस्टम पनि बसाउन सकिन्छ नि। तेतातिर किन नसोच्ने!! जे भये पनि सरकार को यो निणये को म स्वागत गर्छु र सबैलाई कसैको दबाब र धम्की मा नपरी आफ्नो मनले खाएको योग्ये उम्मेद्वार लाई भोट दिनुहोस् र नयाँ नेपाल निर्माण गर्नमा सहयोग गर्नुहोस् भन्ने अपिल गर्दछु।
ध्रुब प्रसाद दाहाल
गोर्खा जिल्ला फुजेल गा बि स- ४
पौवा
dhruba_dahal@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
“Bel Pakera kauwa lai harsha na bismad” jastai ho hamilai yo 5 dinko bida jo bideshma baseka chhau. Moj gara nepali sathi haru ho. Ani aafno partile jitema bhoj pani uara. Yedi moj bhoj garne dam chaina bhane nalayak sarkar mag gara. Natra bhane banda garchu bhana nadiyer karai chhaina.
Thank u
मन परे हरियो, नपरे रातो
0
0
सात दिन पो विदा !
के को ५ दिन मात्र विदा भन्या र ! उता चैत्र ३० गते शनिवार अनि वैशाख १ गते नयाँ बर्ष पनि त छ लगातार ! वा ! मलाइ पनि विगतको नेपालको मेरो जागिरको सम्झना अायो ।
[युवराज जी, धन्यवाद विदा पाँच दिन मात्र हैन भनी सोधखोज गर्नुभएकोमा। तर विदा तपाईँले भने जस्तो सात दिन मात्र हैन, आठ दिन पो रहेछ त। २५ देखि २९ सम्म त संविधान सभा विदा भइहाल्यो, ३० गते शनिबार, १ गते नयाँ वर्ष अनि २ गते रामनवमि परेछ। सरकारी कर्मचारीलाई त दशैँमा भन्दा बढी विदा, ल मोज गर्नुस्- उमेश]
मन परे हरियो, नपरे रातो
1
0
aafu ta bidesh ma kaam kaaaam kaaaaam
paiso nakamaye gharma ke khaam k khaam
मन परे हरियो, नपरे रातो
0
0
लुनाजी ले त मुख म पानी नै ल्याई दिनु भो भन्या
मन परे हरियो, नपरे रातो
0
0
मदन जि !
खसिको मासु खानुस् !
तोरिको साग खानुस् !
पोलेको गोल्भेडा र माछा को अचा र् खानुस् !
त्यो पनि कागती र खुर्सानी राखेर !
मुला , हरियो खुर्सानी , कागतीको थेपे अचा र् खानुस् !
कराही मा गलायर पकायको मास को दाल मा घिउ राखेर खानुस् !
कर्कालो को पात गलायर बनाय को दाल लाई लसुन ,खुर्सानीले झानेर खानुस् !
कोदो को ढिडो होस् या गहु , मकै या मोटो -मसिनो -बासमती जे सँग खानुहुन्छ खानुस् है !
मन परे हरियो, नपरे रातो
0
0
Paach din bida dinaale gharabata tadha bhayeka maanisharu ghara gayera bhot halna paaune bhaye ni! Ramrai garyo. Yo paach din sabai partyko ghoshana patra padghera kun partylaai vote dine nirnaya garne, haina?
मन परे हरियो, नपरे रातो
0
0
jun desh ma kaamdhaam kehi hudaina tehi jaile ni bida
We nepali just love all play no work..this is yet another excuse for that..365 days ma 300 days bida ani 65 days ma desh kasari banau ..dhanya nepal! abba jhan sabai jana nara lagaune julus nikalne ani todfod garnechhan..jaso jaso “neta baje” usai usai swaha!
मन परे हरियो, नपरे रातो
0
0
k ko bida yar? hami le ta jhan badhi kaam garnu parne bhayo ni. la la bida hunele enjoy garnu hola. tara ali ramro candidate lai vote dina nachhutaunu hola hai. best of luck…..
मन परे हरियो, नपरे रातो
0
0
afu ta Saudi Arabia ma.
मन परे हरियो, नपरे रातो
0
0
अब खसी को मासु खाने,हिन्दी मुभी १ २ ३ ,रेस हेर्ने ,तास खेल्ने||
मन परे हरियो, नपरे रातो
0
0
this may sound like non-sense to give five days off. but it is releastic in current situation of Nepal. 1. You can not vote in constituency other than the one you belong to. if you are from mahakali election region no 1. you have to go there to vote . you cannot vote in Kathmandu or pokhara.
2. There is no fast train service inside Nepal so that you can reach from one end of country to other end in same day within few hours.
3. Most of Nepalese cannot afford to travel by Plane..
4.
it is obvious that Nepalese are staying away from home for many reasons like job, study, political unstability , security etc.
so it is no surprise that there is 5 days off for election afterall all the Netas want people to vote them and win the majority.
i think thats why … and also Nepalese haru this election wont come every year to give you unseasonal holiday. this has come after a long time and may not come until long after this
मन परे हरियो, नपरे रातो
0
0
अब नेपालमा अफिसमा गएर काम गर्ने दिनभन्दा धेरै घर बस्ने छुट्टिका दिन हुने भए भन्ने कुरामा बानी पार्न पनि यो बिदाले मद्दत पुर्याउने छ । सरकारी कोषबाट जागिर खानेलाई त यसरी मज्जा होला किनभने यिनले साथि भाइ बटुलेर तास खेलेर अनि भोज खाएर रमाईलो गर्ने भैहाले । तर मुलुकलाई त यसले हरिकंगाल पार्छ , हुनत अब के नै बाँकि छ र ?
यस्तो छ बिदाको तथ्यांक:
२ महिना स्कूल कलेजको सँधै हुने बिदा ( कर्मचारीको घर बिदा १ महिना र अनगिन्ती बाटोको म्याद, काज आदि अलपत्र बिदा )
४३ बटा शनिबारको बिदा ( ९ दिन माथिको २ महिनाबीचको कटाएर)
शुक्रबारको आधा बिदा ५२ को आधा २६ दिन ।
दशैँ तिहार बिदा २० दिन
अहिले भर्खरै सरकारले गर्ने भनेको १८ दिनको विविध जातीय पर्व बिदा
पहिले नै चलनचल्तिका चाडबाड बिदा १२ दिन
राष्ट्रिय पर्व ,दिवस आदिको उत्सव र बिदा १० दिन जति
अनि शिक्षक कर्मचारीले पाउने भैपरी र पर्व बिदा १८ दिन
परीक्षा, कार्यक्रम, नतिजा प्रकाशन आदिमा २० दिन
बन्द, हड्ताल, जुलुस बिदा त कति हो कति !
यहाँ संविधान सभाको बिदा, घाम लागेको, पानी आएको र हूरी चल्दाको बिदा , आम सभामा जाँदाको बिदा जस्ता बिदा त गनिएकै छैनन् । यसरी हिसाब गर्दा ३६५ दिनमा मोटामोटी १०० दिन भन्दा अलिक कम दिनमा मात्र हाम्रो देशमा खाँटी स्कूल, कलेज, वा अफिस चलेको वा चल्न सक्ने स्थिति देखियो ।
यो लथालिंग देसको भताभूंग चालको अर्को पाटो त होला नि ! राजनीति पहिलो पाटो हो भने ।
मन परे हरियो, नपरे रातो
0
0
sarkar ko kaam kahile jala gham.
Aru kunai desh ma hunchha ta yetti dherai bida…kam chhaina kaaj chhaina buhari ******* ko ***** kana
मन परे हरियो, नपरे रातो
0
0
Oh my god !!! me very much jealous; Administrator can you please write something about ADSL like when it is going to lunch and what’s going on with NTC and stupid ISPs
मन परे हरियो, नपरे रातो
0
0
10 din bida bhayapani ke garnu ra ,aphu ta 7 samundra pari aayar basiya6. sarai dukha paeya6 ho hazur.
मन परे हरियो, नपरे रातो
0
0
Aafu ta ghara jane bhaiyo ni Parjun Ji, Tapain ni??
मन परे हरियो, नपरे रातो
0
0
Congratulations to all.
मन परे हरियो, नपरे रातो
0
0
Sarkari karmachari lai ta moj niiiii
Aafno ta private office
Chaitra 28 ma pani bida hune ho ki hoina
मन परे हरियो, नपरे रातो
0
0
Umeshji Tapai 5 din bida nalinu hola hai. Baru Deshma Ganatantra aaye pachhi tapaile 10 din bida linuhola hai.
Shuvakamana sahit
Jay Nepal
मन परे हरियो, नपरे रातो
0
0