
शुक्रबार एकाबिहानै अनलाइन पत्रकारहरुको एक समूहले प्रचण्डसित ‘अनौपचारिक भेट’ गर्ने भएका रहेछन्। अनलाइन पत्रकार नभई एक ब्लगरमात्र भए पनि निम्तो मलाई पनि आइपुग्यो। कस्तो हुने रहेछ ठूला नेताहरुको निवास, उनीहरुको प्रत्यक्ष क्रियाकलाप आदि हेर्न पाइने भएकोले बिहान छ बजे नै उठेर लागियो प्रचण्डनिवास नयाँ बजारतर्फ। यो ब्लग प्रचण्ड निवास र वरपरको वातावरण कस्तो थियो भन्ने विषयमा मात्र केन्द्रित हुनेछ।
प्रचण्डनिवासको सुरक्षा माअोवादीको जनसेना आफैले गर्ने रहेछन्। निवासभन्दा केही पर डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको सुरक्षा रहेछ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापछि सबैभन्दा बढी सुरक्षा पाउने नेता प्रचण्ड नै हुन्।


माअोवादीले भाडामा लिएको यो घरको गेटभित्र र बाहिर प्रशस्तै वर्दीधारी र बिना वर्दीका माअोवादी सेनाहरु तैनाथ थिए।

कडा सुरक्षा घेरामा रहेको निवासको गेटनिर पुगेपछि एक माअोवादी सैनिकले हाम्रो बारेमा सोधखोज गरे। पत्रकारहरुलाई प्रचण्डसित भेट गराउने जिम्मा गोरखापत्र संस्थानका अध्यक्ष तथा माअोवादी पत्रकार अोम शर्माले लिएका थिए। त्यसैले उनीसँगै हामीले पनि बाहिरको यो गेटबाट सहजै प्रवेश पायौँ।

बाहिर भारतको एनडीटीभीका एक पत्रकारहरु कुर्दै बसिरहेका थिए। हामी दुई घण्टाभित्र पसेर बाहिरिएपछि उनले मलाई सोधेका थिए, आप लोकल टिभी से है क्या। मैले पनि फूर्तिका साथ नहीँ हम ब्लगर हैँ भनेको त बिचरा तीन छक्क पर्यो !

काठमाडौँमा अहिले निकै चलेको डिजाइन ‘स्लोपरुफ’ सहितको साढे दुई तले यो घरको माथिल्लो तल्लामा र निवास परिसरमा नै अलग्गै गरी दुई वटा सेन्ट्री पोस्ट बनाइएका छन् जहाँ २४ घण्टा हतियार ताकेर उनीहरुका सैनिक सतर्क अवस्थामा रहन्छन्। यो माथिल्लो तल्लाको सेन्ट्री हो।

यो चाहिँ परिसरमा रहेको अर्को सेन्ट्री हो।

यो सेन्ट्रीमा भारतमा बनेको इन्सास राइफललाई फित्ताले बाँधेर झुण्ड्याइएको राखिएको छ।

निवास परिसरमा नै रहेको यो पालमा सुरक्षाकर्मीहरु सुत्ने रहेछन्।

भित्र भूँइतल्लामा अर्का सुरक्षाकर्मी रहेछन्। त्यहाँ भित्र पस्नका लागि सबैले नाम लेख्नुपर्ने रहेछ। हामीले पनि नाम लेख्यौँ। त्यसपछि उनले ब्याग चेक गरुम् न है भन्दै हाम्रो ब्याग पनि चेक गरे। त्यसपछि हामी माथि पहिलो तल्लामा लाग्यौँ।
यो शृङ्खलाको दोस्रो ब्लग यहाँ क्लिक गरी हेर्नुस्थप फोटो र भिडियो क्रमशः
No related posts.









sathi ho first of all need to know who is parchanda n gyanendra in nepali politics bush n binladin
मन परे हरियो, नपरे रातो
0
0
Hoina kina chahiyo yetri bidhi security, yedi janta ko lagi kehi garchhu bhanne neta ta free hunu parne kina tight security, if they are good leader i don’t think they need security even congress/uml/rpp/janashakri all party .
Clear concpt bhayeko lai kasaile pani kehi gardaina, jasto kam ustai dam bhane jasto jasle ramro garchha janta le pani uslai ramro nai bhanchhan tesaile netaji haru nadarai basa yedi timro kam ramro chha bhane ramrai hunchha tara kukarma gareka chhau bhanda tight security rakhe pani kehi hundaina.
matribhumi
मन परे हरियो, नपरे रातो
0
0
My Comment is for Sudarshan,
Dear Sudarshan,
It seems that you have been only walking under a approachable arena of Maoist and so call ed Prachanda. Be well informed that it is a nation’s responsibility to kille the terroist who are perfroming against the hole nation and its people. Who was priviliged to kill people in Nepal? who had the authoroty to bear gun and attacking over security personnel? In fact it was duty of government to kill maoist but it was offence to kill public by maoist. You might have influence of prachanda and moreover you might be unnecessarily being the blind flower Maoist. Friend, come out from such extremely tiny sphere of Maoist politics and enlarge your understanding horizon.
मन परे हरियो, नपरे रातो
0
0
Nepal Sharma Ji’
It’s so surprising to read about you that you have done research about Nepal’s political parties from George Washington University. According to your research “Maoist party is the serious virus for the country and you found that country won’t progress if they are in power”.
Can I challenge you to send me your Research Methodology you have applied, What were your data collection tools/instruments, References you have gone through, how you have eliminated biasness and so on.
I’m challenging to your research and conclusion as I’m also a sudent of Research. I hope you will respont me.
मन परे हरियो, नपरे रातो
0
0
kina prachandako aalochana maatrai yahaan? wahanko denko kura pani garaunna.sambidhan sabha aauna 3 din maatra banki chhan ra rajtantrako murdalai kaatroma berina shuru bhaisakeko chha jun 3 din pachhi nai aaryaghatma puraune karyakram chha bhane chhittai nai astu pani baagma bagaudai chha.aru kehi banki chha ki?
मन परे हरियो, नपरे रातो
0
0
धन्य! यि जननेताको सुरक्षा होस्, सु- रक्षा हो। सु रक्षा होस् है। नयाँ नेपाल बनाउने अब यिनैको हातमा छ अनि के गर्ने त?
मन परे हरियो, नपरे रातो
0
0
Nepal Sharma Jee,
You are brain washed by US education system which is based on capitalism and the enemy of communism. I myself don’t like communism system which is also a kind of autocracy. But currently in Nepal, we got no choice but to let Maoist show their capability of changing the nation for which they faught 13 years.
Maoist deserve the victory, but because nepali people are also brain washed to be SHEEP{Bheda).This election will end up with 30% each for NC, UML and Maoist. Such a result will be another problem to the country.
My personal conclusion is: Nepal needs 15 years of autocracy to develop the country before we can excercise a REAL democracy. We found that democracy doen’t give food, jobs and development.
मन परे हरियो, नपरे रातो
0
0
तपाइंले त मेरो कम्मेन्टलाई नै हटाई दिनु भएछ
किन तपाइंले कस्लाई फुर्ती लगाउनु भएको भनेर सोध्नुमा मेरो कुनै गलती थियो ?
[कमेन्ट लेखकले आफ्नो नाम ab, bc, cd गरी छोटकरीमा नलेखौँ, जथाभावी इमेल ठेगाना नराखौँ भनेर पहिलेदेखि नै अनुरोध गरिएको छ। कुनै बेला आँखा छलेर त्यस्ता कमेन्ट प्रकाशित भए पनि त्यस्ता कमेन्ट नछापिने नै नीति हो। त्यसैगरी असान्दर्भिक कमेन्ट पनि प्रकाशित हुँदैनन्। तपाइँको कमेन्ट चाहिँ असान्दर्भिक भएकोले पनि हटाइएको हो। हिन्दी बोलेर फूर्ति लगाएको हैन, उनीहरु टेलिभिजन पत्रकार भएर पनि भित्र छिर्न पाएका थिएनन्, म चाहिँ ब्लगर भए पनि छिरिसकेँ भनेर उसलाई जिस्क्याइदिन त्यसो भनेको हुँ। यति सामान्य विषयलाई पनि नबुझेर वा बुझ पचाएर भाषाको व्यर्थ अन्तहीन विवाद निकाल्न खोजिएकोले र त्यसले अन्ततः ब्लगको मूल सन्दर्भलाई नै अ_झेलमा पार्ने कमेन्ट हटाइएको हो. ]
मन परे हरियो, नपरे रातो
0
0
sathi haru ho ahile hamile vote halda ke sochna pareko cha bhanda, kasali dine bhanda kaslai nadine.
congress lai dine/nadine?
UML lai dine/nadine?
Maoist lai dine/nadine?
aba sochnus
मन परे हरियो, नपरे रातो
0
0
Balak haru ho, Mahatma Gandhi pani janata kai neta thiye haina ra?? Goli khayerai mareka hun, ani A.Lincon lai pani chinnu bhayekai hola yaha haru le…..
Neta haru lai safety nachahine bhaye ta jhan 6 patak PM bhayeka hamra bridda GP koirala ji lai pani kina chahiyo ra ??? Janata kai neta bhanchhan unle pani afulai…
short-run analysis garera tyasai halka comment garnu bhanda baru najanne bhayepachhi chup lagnu nai bes hunchha ki sir haru ???
मन परे हरियो, नपरे रातो
0
0
अर्थ हिन कुराहरु लेख्नु भन्दा त्यो समयमा मैले मेरो देशको लागि के गर्य भनेर सोच्दा राम्रो हुन्छ। अरुको दास भयर बाँच्न चाहनेहारुलाई केही भन्नु छैन तर स्त्रन्त्र्ता, राष्ट्रियता, नयानेपालको लागि लड्ने ब्यक्ती को बारेमा लेखेको प्रतिकिर्या पढदा घिन लाग्यो ति मानबहरु प्रती।
मन परे हरियो, नपरे रातो
0
0
।।।के सोचे मैले के भयो आहिले ,,,,,
मन परे हरियो, नपरे रातो
0
0
I was really surprised by looking the comments of different readers. Most of them dint realized that why he need the security. Instead of looking the real reason, they just criticised. We have to remember that how Madan Bhandari was assassinated when he was at the summit of popularity. We are still missing such a leader in Nepal. Undoubtfully Prachada has also same kind of risk.
Jayami
मन परे हरियो, नपरे रातो
0
0
I was surprised by the negetive comments about prachanda’s security arragements. He is one of the senior most leaders of contemporary nepali politics, and he deserves the most powerful security arrangement available, given the dangers to his life. Remember, Gyanendra has more security than prachanda.
dipak (USA)
मन परे हरियो, नपरे रातो
0
0
Nepal Sharmaji, tapaiko ra mero subject autai parechha, kura garnu paryo please send me your email id in this id- rameshgulmeli@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
ए साथीहरु हो वुझपचाने काम नगरौ । माओवादीका मान्छे ११ हजार राज्यको तर्फवाट मारिएका छन् । वाँकीमात्र माओवादीले मारेको हो । सुरेश भट्टराइ जीले कहिलेकाही समाचार पनि पढने गर्नुपर्यो । हावामा कमेन्ट नलेखुम् । लाखौ सैनिक भएको राजालाइ सत्ताच्यूत गर्ने योजनामा रहेका प्रचण्डलाइ दिएको सेक्युरिटि त वास्तवमा भन्ने हो नपुग हो । प्रचण्ड त वास्तवमा भन्ने हो ठूलो जोखिम उठाएर काठमाडौँमा बसिरहेका छन्।
ववुरो मदन भन्डारीलाइ यो अमेरिका नामको जन्तुले देखि सहेन भने प्रचण्डको ज्यान खतरा छैन र साथिहरु ? मेरो सन्सारमा यस्ता स्तरहिन कमेन्ट नगरौ ।
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि। ब्लग फोटो को लागि धन्यवाद।
तपाईंको प्रचन्ड निवास आगमन त दुबइ हातमा लडउ जस्तो पो भयो जस्तो लाग्यो ।
खास एउटा प्रखयात ब्लगर भये पछी त देश को राजनैतीक बिषयमा पो छलफल केन्द्रित हुनु पर्ने होइन।
प्रचन्ड सँग के के कुर भयो तपाईं ले त केही पनि मेन्सन गर्नु भएन नि त।
खास प्रचन्ड निवास पुगेर फोटो मात्र खिचिर मात्र आउनु भएको त होइन होला नि ?
तपाईं जस्तो अन्लाईन ब्लगर भये पछी त सुचना छेत्रमा देखिएको समस्या र चुनती लाई पनि राख्नु भये को भये राम्रो हुन्थ्यो होला होइन र ?
समिर जङ राणा
यू एस् ए
मन परे हरियो, नपरे रातो
0
0
j bhaya pani kendea ko neta lai suraxcha dinu parchha giraja le pani ke gareena madhav le pani ke garena aab pranchanda le ke garchha ki suraxcha anusar bikash hernu parchha
मन परे हरियो, नपरे रातो
0
0
Umesh jee
As a students of George washington Univesity (International Relationship and conflict managemest)these are the my major and minor subject.I never write the commments any thing but now after all in my research analysis all about Nepalies parties and poltic,Muoist is the one of the serious virous for the country if they would be in the power it’s clear country never get any progress . Election is around the corner so i hope people will select the right person and bring the country in right track.
Nepal sharma
USA
मन परे हरियो, नपरे रातो
0
0
Umeshjee,
You shouldnot publish all those comments which are so mean and rubbish. This will affect the image of reputable blog. Please sensor comments before publishing.
मन परे हरियो, नपरे रातो
0
0
Few rubbish comments were so low levels. He is of course a most prominent leaders of the country, we ever had, after Madan Bhandari. he certainly deserves that much security. He is also in target of CIA, RAW, Royalists and so. Prachanda , future presidents of the country…..dererves this security.
मन परे हरियो, नपरे रातो
0
0
sathee haru,
hijo balukee indianews ma herako thiya.aba 4barsa 8mahina pachhi means21december 2012 ma kalee yuug sedeyara satya yuugko suruwat hunchha re.jun samaye maha binas,bhukampa panee aauchha re.mero matlab harek yugg sakiyara naya yugko suruwat biveenna rachhyas,kansa rawon maisasur aadee eetyadee rakchhyas haruko samaptee bata nai vayeko ta yaha haru sabailai thaha nai chha.hamra rastrapatee prachanda jee hunuhunchha nee yahi new yugko lagee ek maisasurko rupma janma linuvayeko ho.13000nepali jantaharuko ragat ta peesaknu vayo.sayed sathee haru pir nagarnu uhaharu jasta ko lagee pani hamro dasma krishna ramko janma vaisakeko cha.matra samaye aauna bakee cha.
मन परे हरियो, नपरे रातो
0
0
मेरी अमा
खै के लेखुँ
म सँग त केवल
वेदना र पीडाहरु छन
दुख र बेथाहरू छन
कष्ट र क्रोधहरू छन
अनि थोत्रा मगजका
दुई चार प्रतिसोधहरू छन
शान्त छैन वातावरण
चारैतिर चिच्चाहट र कोलाहाल मात्रै छ
भोकाहरु कराइरहेछन
नांगाहरू बौलाइरहेछन
तर यो दुनियाँ केवल हेरिरहन्छ
तिनै शोसित पिडितहरुको खिल्ली उडाउँछ
यस्त्तै यस्त्तै छ यह को चाल
खै किन किन
मेरो जीवन
र
यो शहर उस्तै छ उजाड़ उजाड़
रक्ताम्मेई छ शहर
बिद्रोहका राता झण्ड़ाहरूले
टुँडिखेलमा लाम छ
अधिकार माग्नेहरुको
म
टाउकोमा फेटा र हातमा झण्डा बोकेर
बनेश्वोर , माइतिघर , शिंहदरवार भद्रकाली हुदै
त्याही लाममा उभिएकी छू
संघषको मैदान बाट
मुक्तिको नारा घन्काई रहेकी छू
यस्तै यस्तै छ यहाको चाल
खै के लेखुँ
जिन्दगिको यो हाल बेहाल
फुल्दैनन अचेल फुलहरू
बग्दैनन अचेल मुलहरू
केवल भेलहरू बग्छन निर्दोष आँखाहरुमा
बारहरू लाग्छन अधिकारका पथहरुमा
म ति भेलहरू देख्न नसकी
ति बारहरू फोड्दै
ति पर्खालहरू तोड्दै
नया बिहानिको खोजिमा
पईला अघी सारी रहेछु
कठोर यि बस्तिहरुमा
सुन्दर संसार निर्माण गर्ने
अभियानमा लागि रहेछु
के लेखुँ खै आमा
यो पीडा भारिएको मनले
केवल बेथाहरू छन
चोट्हरू छन
अनि
थोत्र मगजका
दुई चार प्रतिशोधहरु छन
मन परे हरियो, नपरे रातो
0
0
तेती पनि नभए त १४ हजार नेपाली मारेको निकाली हाल्छन नि यार। कस्ले छोड्नसक्छ। बद्ला त लिनाई पर्यो। माओवादीले पहिला जे गरेर नेपाली जनतालाई दु:ख दे का थिए त्यो रिन त फर्काउनु पर्यो नि उनिहरुलाई नै। कतै कतै त सुरुपनी गरे जस्तो लागे को छ। खुनको बद्ला खुन ज्यान को बद्लाज्या नै गर्नु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
Sharma(jee ?), shiva ra kevin(?)
Yatro jana aandolan garnu sirak bhitra mudki takeko jasto hoina. Jati thulo neta hunchha utikai usko sano bhanda sano kura ko khyal garinchha ra utikai dherai shatru pani hunchhan. Yo bela gyaneka agent haru lagi pareka holan suraksha dina jaruri chha natra Madan bhandari ko hal huna sakchha.
मन परे हरियो, नपरे रातो
0
0
DUNIYA KO CHHORA CHHORI MAREKO KURSI KAI LAGI RAICHHA DAR TA LAGDO RAICHHA NI UHALAI PANI HIJOKO DIN MA GAREKO KARYA LE KASAILE RIS POKHCHHA NI BHANERA NATRA KINA YO SAB SURCHHYA CHAHIYO YASKO JAWAF CHHA PRACHANDA JI
मन परे हरियो, नपरे रातो
0
0
… being treated like he’s already become the president.Even hard to see, huh?? So MK Nepal to KP Oli are so jealous……
मन परे हरियो, नपरे रातो
0
0
I very sorry to say that , this reporter is not right to shown every part of building such like this in media. It is very dangerest to Mr.prachanda.Here also mention the weapon also. Now he is the Hero of our contry and also frist pesident of New Nepal also. His party is given new look to Nepal. Nepali people are thinking about his own country. Before that only for religion,cast, such like this.
मन परे हरियो, नपरे रातो
0
0
तेत्रो राजतंत्र लाइ धोस्त पार्न टक्कर लीने नेता लाइ यती सुरक्ष्या चाहिंछ नै |यो ठिक पानी हो |तर भबिस्य माँ प्रचंड इंडियन एजेंट न निक्लियिउन यही मेरो कामना छ |
किनकी संका गर्ने प्रसस्त आधार हरु छन |
यदि प्रचंड देशभक्त,नेपाली र नेपाल को लागी बलिदान दिन तैयार नेपाली नेता हुन भने मेरो दुबई हात जोडेर नमास्कार |||
मन परे हरियो, नपरे रातो
0
0
नेपाली नेताहरु भन्ने बेलामा जनताको हिर्द्एको राष्ट्रपती भन्ने अनी घरमा भने एक अपराधीलाई थुनेर राखे जस्तो २४ घन्टा पाले सेना , पाले जन्सेना राख्नु पर्ने । होइन नेपाली जनताको जीवन स्तर उकास्ने तरिका यही होकी ? नयाँ नेपालमा कि एसरी नै सबैले आफ्नु सुरक्क्छा गर्न पाईन्छ भनेर देखाएको हो ? धन्य हाम्रा प्रच्नड काम्रेड , हिर्दयएका राष्ट्रपती तिम्रो जय होस् , चुनाव होस् नहोस् ।तिम्रो सुरक्छामा बाहिरी देस बाट समेत आकाशयिया कामान्डो झिकाउने हो कि ? के भर ? मान्छे ले २ मिनट् पछी के हुन्छ थाहा पाउदैन तर काम्रेड्को १ मिनटमा अस्ती लाहानमा झन्डै ।।। जे होस् अब भने सतर्क बस्नु होला ? झ्याल बाट गोली हान्ने हरु चुनावमा पनि भेन्टिलेसनबाट गोलिहान्न सक्छ? हिजो का दिनह्रु फेरी नदोरिउन >भोलिका दिनmaa जनताको असल नोकर हुनुहोस् तर जनताको सासक भएर नबस्नुहोस्। अेले लाई भने संबिधान सभा सफल होस् । सुरक्छा सबी नेपालीको आबस्य्कता हो । sharmaa jee jhapali
मन परे हरियो, नपरे रातो
0
0
Desh paribartan garna ayeka neta lai america ra varat ko sadentra ma durbar le j pani garna sakcha.udaran ko lagi-madan bhandari manna sakincha.tesaile surakshya sabai vanda badi prachanda lai chaincha.
मन परे हरियो, नपरे रातो
0
0
tapai chahi indian patrakat le ” aap local tv se hai kya ” bhanera hindi ma soddha kina nepali ma “hoina ma blogger hu ” nabhanera hindi mai bhannu bhako ni …
tyo indian haru lai ni ta nepali sikaunu parne hoina ?
मन परे हरियो, नपरे रातो
0
0
prachanda, the next president of nepal, still needs security alert.
मन परे हरियो, नपरे रातो
0
0
umesh ji prachandako ghar ma pugnu bhaya chha aba madhab kumaro ma januhus , sherbahadurkoma januhos baburam ko ma janu hos neta ji ko gharma kasto kasto shurachha chha bhujhna man lagyo
मन परे हरियो, नपरे रातो
0
0
Yeah, he was responsible for lost of 13000 lives and have to live in this way. But, after losing the constituetional assembly election, how this can be afferodable for him. As India and RAW will throw him as the King Gyanendra.
Think about his security and other then.
मन परे हरियो, नपरे रातो
0
0
“This is the picture of peoples leader” but who want kill him?otherwise why this type of security needed.
मन परे हरियो, नपरे रातो
0
0
Dear Umeshji,
Please post the messages after thorough editing and there should not be any place for cheap comments.Your website is very important but you must care of some notorious and unnecessary comments.
I have some matters published from Germany and Austria regarding Gyanendra and Paras in reputed news papers.Please pass your email address to me so that you can get those articles.
Michael Sharma
Taulihawa,kapilvastu now in Germany
मन परे हरियो, नपरे रातो
0
0
HATYARA LAI SURAKSHA
Suraksha ! tyo pani Prachanda ji lai ta chahiyoni Kathit Janayudhama Janta Mareko hunaale ahile tinai bata unlai dar chha. Suraksha ghera bhitra basera Thulaa thulaa gaf garna Netahaulai kasle sikaunu parchha ra? aam janata jasto batama hidun ta tinlai 10 minutema kunai na kunai manchhele marchha marchha……
मन परे हरियो, नपरे रातो
0
0
THE COMMENTATORS IN THIS BLOG CAN REALLY FEEL THAT ITS POSSIBLE TO HAVE ELECTION WITHOUT PRACHANDA AT THIS JUNCTURE. HOW YOU FORGET THAT LAST TIME DECLARED ELCTION POSTPONED AS MAOIST SAID THEY WONT PARTICIPATE. SO IF THERE IS ANYTHING HAPPENED TO PRACHANDA OR SENIOR MAOIST LEADER THEN THE COUNTRY WILL GO IN DEEP CRISIS. I BELIEVE HE SHOULD KEEP MORE SECURITY.
HE MUST STAY ALIVE TILL THE PEACE PROCESS REACH THE
END.
JAYDESH
मन परे हरियो, नपरे रातो
0
0
oh ho Kevin ji lai ta sab thaha raicha, maobadi ley 13000 mare chan hai.. ani bhannus na ta tapaiko shree panch ra tin ka puchhar haru ley kati jana lai marey.. tapai sanga ta data hola ni haina. tyo pani rakhe ramro hunthiyo ni.
lau Prachanda jee ramro sanga basnu hai. yaha Durbar ka tatwa dherai chan..
मन परे हरियो, नपरे रातो
0
0
yeti security prachanda jasto neta ko laagi ajhai apug chha. yedi pachaas jana ko samuha aayera bomb barsa garyo vane prachanda lai bachauna sakinna tasartha thap security ko bebastha garinu parchha.
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्ड ले युद्काल मा आफु जनताको बिचमा सुरक्षित छु भन्ने गर्थे,खोइता त्यो सुरक्षा को दाबी आज कता हरायो अनी उु बन्दुकेहरुको बिच बसेर पो तेसो भनेको रहेछ हा हा हा, ओके केही छैन भावी राष्ट्रपती बिचरा तेती जाबो सुरक्षा पनि नपाउनु भने त्त्यो भाते जनसेनाहरुको के काम ? नेपाल सरकारले मासीक तीन हजार के को laggi दिएेको त हा uniharulai ?
मन परे हरियो, नपरे रातो
0
0
its the minimum requirement for the leader like Prachanda in the present situation.
dear all commentator plz u’ll try to be a gud citizen not a leader than u know that is it posible to be or not? after that u try to feel about leader. its not better to comment fro UK , USA……… Try to adjust in Nepal. its very difficulty. So, all leaders are going to restructuring the NEPAL. So leaders the word itself is very respectable…………..
मन परे हरियो, नपरे रातो
0
0
i think ,
”when God is kind all are favouable”
so,
an empty vessel sounds much.
haha………
मन परे हरियो, नपरे रातो
0
0
Afnai sena palera basne,
election ma pani ladne.
Bomb pani padkaune,
aru party ka karyakarta lai chutne,
janta baata chanda uthayera finance maintain garne,
Yo bhanda aananda ko jindagi kasko hola?
13000 manche ko at least pani 2 member baata khatra cha, marna ta parcha nai. tara ali tadpera maros kukoor…
1-2 barsa chai tras mai yasari bachnu paros…
ani 36 jana soja manche lai mine ma pareko chitwan ko ghatna jastai sadaran madesi party ko mine ma paros..
This is all he deserves….
Yo huna sakena bhane, desh ma aru pani dherai prachanda ra babu ram janminchan….
ani dherai manche marnu parne huncha.
मन परे हरियो, नपरे रातो
0
0
tetro bank lutya ra chanda leko paisa kaha jaos ta ,,,
taal hera na kun chai bhrastachari neta bhanda kaam raicha ta jun jogi aaye pani kanai chireko ,,,
geroge bush jastoo raicha surakshya byabastha ta ,,
maobadi ko neta lai khai ke ko daar ho ra surakshya chaiya …
मन परे हरियो, नपरे रातो
0
0
testai hoo yei neta,raja,maharaja haru ko chhal chalan janata bata tax lina ani aafno mooj masti maa kharchha garna.La badhai chha
मन परे हरियो, नपरे रातो
0
0
please umesji photo bhanda ni ke kasta kura haru bhaya ti kraharu lai rakhda ati uttma hainara so sorrry please.
sher bdr bk
doha qatar ffc
मन परे हरियो, नपरे रातो
0
0
Bhanai ra garaima kati bhinnata, bhanda ta sarbahara bargako neta but living like George Bush…..
मन परे हरियो, नपरे रातो
0
0
Now I realised that why Prachanda claimed himself as a president of Republic Nepal.
मन परे हरियो, नपरे रातो
0
0
Nepal is often referred to as “Sati le srapeko desh” when thnigs happen contrary to how it should have happened. Perhaps, those tired of seening things happening not-right use this saying to reflect their strong opposition.
I remembered the above not because of the Maoists commander being provided with such a heavy security by the troops loyal to him and his ideology, but becuase of few comments above. You guys forgot the fate of Madan Bhandari, after whose demise the UML has continue to be misled and lost in identifying its destiny. Around the same time, soem other charismatic leaders around the world(Secretary General of Communist Party in Sri Lanka and the Phillipines) were assassinated. Assassination of many other world’s progressive and charismatic personalities happeneed before or in the process of their cause becoming triumphant.
I praise understaning of the top leaders of other (6)parties as well as world community in this regard (for not opposing to) the tighened security for Prachanda who had led one of the strongest rebel (Pepole’s) army in the world for more than 10 years. I also praise, acknowledgement by those leaders the need to protect this little known face until the peace deal was signed. It is I believe recognition of his place in Nepalese politics, his vision and his personality. I wonder how many such personalities exist these days in Nepal who are clean, visionery, dedicated and capable to lead the Republic of Nepal in the 21st century. Have you ever tried to put deeds of Nepalese political leaders/parties in the past before analysing about Prachanda. Let us do not go as far as Girijam Deuba, Surya Bahadur, Lokendra Bahadur, Kirti Nidhi, Tulsi Giri, Madhav and Marich Man, just try to look at Padma Ratna, who played a key role in toppling Panchayat Raj.
मन परे हरियो, नपरे रातो
0
0
Its a cawardness of a janatako leader who is hiding inside the such secured place.Its a shame to see photoes how he lives after kiling 13000 innocent Nepalese people and destroying the country.He is just another Gyane.
मन परे हरियो, नपरे रातो
0
0
Hamra rastrapati niwastaa prachandamaya raychaaa. Yeso gareeeb janatako jhupadeelai pakki ghar banaunee soch narakhee tehiii bhayeko pakki ghar pani bhatkayera jhupadi banaunu parcha bhanera tuchha tarkaheen soch rakhnee maobadii karyekartalai chai apthyaroo nai parlakee yooo mahal dekhera?
Let the people build their home by their own effort using their hands and heads not by looting others property and doing curruption.
Do our mao leader Prachanda deserve this palace? If former king Gyanendra deserves then why not him. after all he will be the head of state. and even his son Prachanda II just like Kim ill sung II of North Korea after him.
Lala sangeeta thapajee abaata prachanda mahalpani bhatkauna parlaa haii kaso? Sabai Nepalilai jhupadimai rakhum, saharlaii gau banaum, bhayeka kalkarkhana bhatkayera kheti garaum, khana napugee matobhayenee khaamna kaso?
Aaabaaa jawas naa krantikareee kabita? Nepalko krantikaree kabitaka aaansukabi taa wohaa thapajee hunuhunchaa kyara?
Afno parishram ra Paseena lee kamayeko ghar ra janatako paseena ra ragat sosee thadyayeko mahal beech bhinata chutyauna sikau sangeetajee.
mahalharu nabhatkau, tee jantaka sampateehun, baru bhrastraharu bata khosera janatako sewama prayog garam.
Kabita ra bhasanmatra nagaram afno parishram lai desh, samaj ra janatako sewama samarpret garam. nangra kheeyau jibraa matrai hainaa kaso?
Lets make our New Democratic Republic Nepal where every Nepali feel free to exercise its citizenship right, freely express its views, earn its living by his/her own effort, of course make them feel responsible for making peaceful, prosperous and soverign nation. Nepal our country our pride! !! !!! Do and die for our motherland Nepal! !! !!!
मन परे हरियो, नपरे रातो
0
0
Anyway, we like the security provided to the topmost leader of NCP (Maoist). He might have risk of life due to his 12 years long civil war. Hence, it is needed.
So, people should not worry about it. Just let them do good for the country.
I like the answer given my Umesh jee to NDTV that “we are the bloggers”. May be he is surprised with unexpected answers.
मन परे हरियो, नपरे रातो
0
0
Amai Amai kati jana manchae ho security ma.
La la
मन परे हरियो, नपरे रातो
0
0
Phupuko Dhan mama ko saradde bhneko yehi ta ho ni. Janata ka man ka rastrapatilai sadhai ra jatatatai bata dar matra. bela ma 13000 lai Swargama puryeko punya ko fal ho yo. ki kaso ho? ki katai mero galti po bhayo ki?
मन परे हरियो, नपरे रातो
0
0
desh ko neta ho sathi haru kina taapai haru ko tauko dukhyo. security ta chahi halcha ni. hami nepali ko bani je kura ma pani -ve. manche lai dherai gali garyo bhane jarkato huncha ke. chor lai pani ramro manera sacho dine ho bhane tesle suraksha dincha ke sati ho.
B+ve hai sathi haru.
मन परे हरियो, नपरे रातो
0
0
“बाहिर भारत को न् डि टि भि का यक पत्रकारहरु कुर्दै बसेका थिय ।हामी दुई घण्टा भित्र पसेर बाहिरिय पछी उन्ले मलाई सोधेका थिएे ‘आप लोकल टि भि से है क्या ? मैले पनि फुर्ती का साथ् नही हम ब्लगर है भनेको त बिचरा तीन छक्क पर्यो ” !
उमेश जि धन्यवाद घ त् लाग्ने गरी राम्रै सँग हसाउनु भयो !
फोटो बाट धेरै उत्सुकता पनि मेटियो , फेरी पनि धन्यवाद ।
अनी त्यस पछी माथिल्लो तलामा जानु भयछ ,त्यस पछी के-के भयो माथिल्लो तलामा ? !!!
मन परे हरियो, नपरे रातो
0
0
NICE JOB..KEEP IT UP..
THANKS
मन परे हरियो, नपरे रातो
0
0
perfect example of samanti!!
मन परे हरियो, नपरे रातो
0
0
surakshyata hunai pariyoni navaya netale kasari bachne ? darbariyaharaharuko dherai darchanitaho sampurnanetaharulai good safe
मन परे हरियो, नपरे रातो
0
0
who is this guy Prachanda to act like this?
Why on this earth he needs so much to show
मन परे हरियो, नपरे रातो
0
0
Well managed security position and it must be for senior and valuable leaders as country is running by their ideology but, no matter which way. Hope general public will also feel their own home safe in coming days.
मन परे हरियो, नपरे रातो
1
0
Umesh ji,
Kidnap garera lageka hun? Natra kasari janubhayo? Aru k k kura bhaye? Kasta president holan ta tini? Jangle ko gidda pan garnu bhayo ki aagan ko mitha? Bristit ma lekhnu hola hai.
nischal, usa
मन परे हरियो, नपरे रातो
0
0
he killed 13000 people and now he has to live in such a way otherwise he may be killed anytime.
kevin
मन परे हरियो, नपरे रातो
0
0
hijo jangalma lookdai hidne neta ko surachha tam jham ta raja maha rajako bhnda badi rahechha bholi rastrpati bhayo bhane ke hola
मन परे हरियो, नपरे रातो
0
0