मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    दाङमा मर्नेको संख्या सात, खुमबहादुरले चुनावी मैदान नछाड्ने

    अपडेटः लड्ने र लडाउने काममा माहिर खुमबहादुर खड्काले संविधान सभाको निर्वाचनमा लड्ने कि नलड्ने हो भनेर आफै निधो गर्न सकेका रहेनछन्। आज दिनभरमा उनको बोली पटक पटक फेरियो। राजा जोगाउने अभियानमा लागेका खड्काले संविधान सभाको निर्वाचन नै चैत २८ बाट सार्ने कोशिश गरेका थिए। तर त्यसमा असफल भएपछि उनले आफ्नै दाङ क्षेत्र नम्बर एकको निर्वाचन भए पनि सार्ने प्रयास गर्दै ‘म भाग लिन्न क्यारे’ भनी घुर्की देखाए। त्यसमा पनि कसैले बाल नदिएपछि बाध्य भएर उनी फेरि निर्वाचनमा भाग लिने भन्न थालेका छन्। भोलि फेरि अर्को जिब्रोले के बोल्ने हो ?

    अपडेटः दाङ हत्याकाण्डपछि चर्किएको तनावका बीच दाङ १ का काँग्रेस उम्मेदवार खुमबहादुर खड्काले आफ्ना कार्यकर्ताको सुरक्षा नभएको भन्दै चुनावमा भाग नलिने घोषणा गरेका छन्। जिल्ला निर्वाचन कार्यालयले भने कुनै उम्मेदवारले भाग नलिँदैमा चुनाव नसारिने बताएको छ।
    ********
    दाङको लमहीमा हिजो भएको घटनामा मर्नेको संख्या सात पुगेको छ। अहिलेसम्म ६ जनाको सनाखत भइसकेको छ भने एक जनाको सनाखत हुन बाँकी छ। संविधान सभाअगाडि भएको यो घटनाले आपसी अविश्वास बढाउने अपशगुन देखिएको छ।

    यसैबीच, आजै एक पत्रकार सम्मेलनको आयोजना गरी सञ्चारमन्त्री कृष्णबहादुर महराले आफ्नो सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीलाई फिर्ता गरेको बताएका छन्।

    पत्रकार सम्मेलनमा उनले सशस्त्र प्रहरीको स्थापना नै माअ‍ोवादीलाई तह लगाउन खुमबहादुर खड्का गृहमन्त्री भएको बेला गरिएको र त्यति बेलैदेखि आफूहरुलाई यसमा विश्वास नभएको अनि हिजो माअ‍ोवादी कार्यकर्ता चढेको गाडीमा सशस्त्र प्रहरीले नै अन्धाधुन्ध गोली चलाएर हत्या गरेकोले यसको पुष्टि भएको बताएका छन्।

    काँग्रेसभित्रका राजावादी भनेर चिनिने खुमबहादुर खड्का कै निर्देशनमा यस्तो घटना गराइएको आरोप उनले लगाएका छन्।

    माअ‍ोवादी मरेको मर्‍यै
    उता सुर्खेतमा आज पनि प्रहरीको गोलीले एक माअ‍ोवादीको मृत्यु भएको छ। सुर्खेतमा एमाले उम्मेदवारको हत्या भएपछि उत्पन्न तनावका क्रममा प्रहरीको चौकी आक्रमण गर्न खोज्नेमाथि गोली चलाइएको प्रहरीले बताएको छ।

    हिजो भएको हत्याको विरोधमा मेहलकुना बजारमा भएको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागी मेहलकुना ३ निवासी गोपाल नेपालीको घटनास्थलमै मृत्यु भएको हो। मृतक नेपाली आफ्नो कार्यकर्ता भएको नेकपा (माओवादी)ले बताएको छ।

    त्यस्तै सोही घटनाको विरोधमा छिन्चुमा भएको विरोध प्रदर्शनमा नेकपा (एमाले)का दुई कार्यकर्ता घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ ।

    विरोधको क्रममा सुर्खेतको विभिन्नस्थानमा प्रहरीको तीन र दुइ एम्बुलेन्ससमेत गरी एकदर्जन गाडी तोडफोड भएको छ ।

    मृतक एमाले उम्मेदवार ऋषिप्रसाद शर्मा आफैलै प्रतिक्रियावादीहरुले आफू वा माअ‍ोवादी उम्मेदवारको हत्या गर्ने षड्यन्त्र हुनसक्ने बताउँदै आएका थिए।

    चुनावको घोषणा भइसकेपछि मर्ने माअ‍ोवादीको संख्या चुनावको मुखसम्म आइपुग्दा निकै बढ्न पुगेको छ। माअ‍ोवादीका तर्फबाट कुट्ने, पिट्ने धम्क्याउने जस्ता कुराहरु भए पनि मार्ने नै घटना भने अहिलेसम्म भएको छैन।

    आशा गरौँ, यस्ता घटनाले शान्ति प्रक्रियामा असर पार्ने छैन।

    No related posts.

    38 comments to दाङमा मर्नेको संख्या सात, खुमबहादुरले चुनावी मैदान नछाड्ने

    • Khum B. Khadka is of that kind from the beginning. He should be blamed for that event. He must go to jail for his deeds.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manile

      ओअह! Biran Ji,

      तपाईंको कमेन्ट छोटो तर अचम्म लाग्यो तपाईं ले किन उमेश जि लि गुहर्नु भयको नि! आर्को कुरा जुन रूपमा विनोद जी ले तर्क राख्नुभयो तेस्को खन्दन गर्ने rights सबैमा छ, तर विनोद जी ले त्यस्तो लेख्नु भयो भनेर तपाईं चै किन नि आझ एक स्त्तर तल गएर आफ्नो तुछ्ह बिचार राख्नु भयको नि । के तपाईंको कमेन्ट को आन्तिम sentence लाई आफुतिर फर्कएर हेर्नुस् र सोच्नुस् त? मेरो कमेन्ट केबल तेस किसिमका तुछ बिचारलाई त्यग्नुनै बेस होल र constructive, progressive and positive attitude लीयर अगाडि लागौ है त । नयाँ बर्ष २०६५ ले हामी सबै लाई साकारअत्मक हुन सिकओुस, एही मेरो कामना ! आन्तय मा

      “प्रचण्ड झैँ गफाडी नहुनु,गिरिजा झैँ घमण्डी नहुनु,माधव नेपाल झैँ दोधारे नहुनु,सेर बहादुर झैँ अनाडी नहुनु,सुर्य बहादुर झैँ सैतान नहुनु,ज्ञानेन्द्र झैँ लाचारि नहुनु,फोरम झैँ बिखण्डन कारि नहुनु,यहि छ मेरो भावना HAPPY NEW YEAR 2065 ko subhakamana!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • H. G.

      hera ganatantra ka birodhi haru timi harule socheka haula 10/20 jana maoist maryo bhane maoist haru feri hatiyar uthauna jangal paschhan ra chunaw rokinchha ani gyane ko kursi bachauna sakinchha, tara maoist le aafno ganatantra parti ko laksha 10/20 jana saathi le sahadat prapta gardai ma tyagdaina, timi haru jasto murkha chhaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • H. G.

      binod !
      if you are the son of single father please write your present address in this blug.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • H. Ghimire

      hera ganatantra ka birodhi haru timi harule socheka haula 10/20 jana maoist maryo bhane maoist haru feri hatiyar uthauna jangal paschhan ra chunaw rokinchha ani gyane ko kursi bachauna sakinchha, tara maoist le aafno ganatantra parti ko laksha 10/20 jana saathi le sahadat prapta gardai ma tyagdaina, timi haru jasto murkha chhaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nischal

      comment lekhne haru ta 90% Maobaadi nai hun. Tyo pani YCL ka tattu haru. Umesh bro timi aba YCL ko sanchar bibhag ma gaye hunchha. Dang ma khali chha re tyo post.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nischal

      Maobaadi blog, lets boycott it

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jai

      Khume is a criminal of our country we have to bring him in court to justice to our country and those who fallen in that terrible incident.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biran

      umesh ji yo BINOD bhanne le ke sochdo rahecha manche mareko ta so nice re. tera bau didi bahini mare bhane ke hamili nice bhanne.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kamal

      You reap what you sow guys.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I hope the politics of violence will end soon in Nepal. People should get free and fair election environment in Nepal and then only, the election result will be credible. All the best to republic forces.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Michael Sharma

      Oh Binod,How foolish you are?You don’t have heart.You are justifying the killing done by Khume.
      Dhikkar chha talai papi.
      Michael Sharma
      Taulihawa now in Germany

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Michael Sharma

      Oh Binod,How foolish you are?You don’t have heart.You are justifying the killing done by Khume.
      Dhikkar chha talai papi.
      Michael Sharma
      Taulihawa now in Germany

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babu

      Maiost should raise weapon once more, otherwise it will be destroyed like this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      संगिता जि !
      “फेरी बिचार का बन्दुक हरु बिस्फोट गराउन नपरोस ” ,तपाइले लेख्नु भयको यो हरफ ले धेरै मन छोयो ।
      हो ,संगिता जि, हामीले बिचार का बन्दुक हरु बिस्फोट गराउनु पर्छ ।
      यदी धेरै अगाडि देखी नै बिचार को बन्दुक को सम्मान गरियको भय आज माओवादी -यमाले – काग्रेस बा जुनसुकै पार्टी का किन नहुन ,आखिर सबै हुन नेपाल आमाका सन्तान हरु ,यी नेपाल आमाका सन्तानहरुले अकाल मा ज्यान गुमाउनु पर्ने त थियन !
      बिचार को लडाईं मा हदै भय जेल पारीन्छ ,तर ज्यान नै त खोसिदैन !
      यहाँ त केही बर्ष देखी बन्दुक को लडाईं शुरु भयो !र त आज यस्ता अंानबिय अ मानबिय घट्नाहरु घटेका छन ।
      धेरै नै नेपाली दिदी बहिनी दाजुभाइ हरुले अ मुल्य ज्यान गुमाएे , गुमाइ रहेका छन र फेरी पनि गुमाउने नै छन यदी अझै पनि बन्दुक को लडाईं भाईरहे !
      बन्दुक को लडाईं मा कहिले पनि यक पक्ष को मात्रै हार हुँदैन ,दुबै पक्ष को मान्छे मारिन्छन ! आखिर मर्ने त उनै नेपाली आमाका सन्तान हुन नि !
      अबको सताब्दी बिचार को लडाईंको सताब्दी हुनु पर्छ !
      आज भन्दा २६ सय बर्ष अगाडि त गौतम बुद्द ले बिचार को लडाईं लडेका थिय भने के आज को सताब्दी मा हाम्रा नेताहरु मा , हामीहरुमा बिचार को लडाईं लड्ने साम्र्थ्य छैन ?
      तेसैले हामीले बन्दुक को लडाईं हो इन , बिचार को लडाईं लड्नु पर्छ !
      संसारमा धेरै यस्ता ईतिहास साछी छ ,जहा बिचार को लडाईं को जित भयको छ !
      बन्दुक को लडाईं ले जितेर पनि हारेको हुन्छ किनकी त्यहाँ मानबताको मृत्‍यु भयको हुन्छ !बी चार को लडाईं कहिल्यै हा र्दैन किन कि त्यहाँ मा न् बियताको जन्म भयको हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kamal

      I don’t think police and APF have so easily forgotton killing of several thousands of their comrades death by Maoist. Politicians like GP Koirala and Sher Bdr. Deuba has forgotton that they were the one who declared Maoist as terriorist but I dont think police, APF and Army personnel has forgotten their friends and comrades death. So, these incidents are not unexpected.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DINESH

      DUKHA KO KURA….. NAHUNU PARNE HUNDAI CHHA, ELECTION SAFAL HOSS, SHANTI PURBAK. JEET JANATA KO HOSS, TYO MAOBADI KO HUNE CHHA,KEI MAOBADI LAI MARERA TINI HARU BHARM MA NAPARUN, DESH NAI MAOBADI KO BHAISAKEKO CHHA.

      LAAL SALAM
      FROM UAE

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • It’s the class charachter exposed in such action by Nepali Congress.
      It is obvious there can be more casulties because it is a historic event that is going to decide the fate of an instution which has been ruling and exploiting people for centuries. In these cases only revolutionaries are determined to abolish all sort of exploiting elements and rest of the bourgeois parties are some how supporting the feudal monarchy behind the curtain to obey their masters imperialist and expansionist forces. If they dont come out with such violence you cannot make any difference between revolutionaries and reactionaries. Thankyou.
      Suprabha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshav gautam

      तेती मत्रै हैन उमेश जी खुम बहादुरले त चुनाब रोक्नु पर्छ पनी भनेछ | उसले के चाहन्थ्यो भन्ने कुरा त पुष्टि भैहाल्यो नि | अब एमालेका के पी ओली र काँग्रेसका सुजाता हरुले के चाहन्छन भन्ने कुरा त चुनाब पछि नै थाहा होला |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      Some of the commentators are just blind.
      We must have to acknowledge the contribution made by the Maoist.
      Who says the Maoist is soley responsible for killing of 15000.
      More the two thirds of the figure are added by indiscriminate killing of by the state. Don’t start blame game again.
      Dear blind friends you may also feel the Khum Bahadur is the best candidate for you. You peoples are just suckers, you are spoilers.
      It is certain he is going to loose the election, thats why he is hiring hooligans to affect the election result. You should be aware its not the election of the post 1990. Now some other force are also equally powerful to retaliate your atrocities.
      Be aware!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijaya

      Yo khum bahadur khadka hatyara ho. yes lai karbai garnu parchha. yesle nai teha ycl marna lagayeko ho.yo gunda ho, yesle election harnai parchha ra karbai ma lanu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar shrestha

      Binod what you have commented about maoist it is not fair i hope that you are also one of the most hatred man in this blog if you are geniun you will not think like that being a intellectual man

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishnagopal,japan

      mathi ko comment haru herda ta ti comment lekhne haru sarai pakhandi jasto lagcha.aaj kasko karan le kasaile hallauna nasakeko gyane lai hallayo ra sambhidhan sabha ko election kasko baule garda huna gai raheko cha?????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rudra Khanal

      ** Mr. Yogesh**
      Please be clear and try to exist in the real world as journalist. I can easily guess you are one of tail of Congress or Mr. Khaub Bahadur Khadka. May be you are hardly trying to learn journalism by the favor of Nepali Congress sponsorship. You should be clear what Journalism is and you have still learned more about journalism. It time to learn and not for give suggest to others.
      Rudra P Khanal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khume chor desh chod

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dibakar

      मार्नु , मर्नु राम्रो काम होइन. जसले मारे पनी बिरोध गर्नु पर्छ तर मओबादी हरु मरे भन्दैमा मओबादी को यसमा गलती छैन भन्न मिल्दैन! उनिहरू राती सुतेको बेलामा त मरेको छैन, आफ्नो काम शंतिपुर्बक गरेको बेलामा त मरेको छैन, अपहरण , दंगा , फसाद गर्दा त जो पनी मरन सक्छ. अरु थाउमा मओबादी को मत्रै दादागिरी चल्थ्यो होला , दांग मा खुमे को बढी चल्यो ! लोकल ठुलो गुंडा को अगाडी सानो गुंडा को केहि नलागेको मत्रै हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ujjwal

      Dear Nepalese friends,

      It is really shameful that leader like Khum Bahadur Khadka is contesting CA elecion from Nepali Congress in Dang. This corrupt ex-minister is to be blamed for this tragic incident. None of his entourage was injured or died. Nepalese government should immediately investigate the incident and take action against the culprit.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S Nepali

      Aba Ram Chandra Poudel jasta sojha neta parepo kutai khayera aauthyo, khum bahadur jasta jangeka neta parechan. any way its a bad news and it should be investigated whose mistake was it. if APF purporately fired at the maoist then they should be punished if maoist provoked this by obstructing the free movement of other party members it is right of the security personal to defend even the life of not only the ex-minister but also the common people. no body has got right take law in hand wherether they are YCL or NC.
      Sangeeta Thapajee donot believe in revolt through bullet, try to bring change from ballot. donot talk of raising your gun for your party ideology only there are lots of gun which can terminate your existance if you donot think about soverignty and freedom of Nepal and Nepali.
      Kabita gaudaii garnu hami Nepali janata audaichu tapaiko ghar dailo maaa tapaiko partylee tapaijasta partylathu karyakarta palnaa uthyeko chandaa, sarerik yatana, retiyeka tee ghauharuko hisab garna.
      hami auneechu Nepali janatako janadesh liyera kunai partyko rastrapati bhanauda haruko aadesh leeyera haina.
      Naya barshako subhakamana

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mek Tamu

      मतदानको पुर्व सान्ध्यामा यस्तो घटना घट्नु आत्यन्तै दु:खद कुरा हो, यस् घट्नाले सुरक्षाको सिथिती अझै कती कमजोर रहेछ बह्न्ने कुरा उजागर भएको छ,सुरक्षाको जिम्मेबारी सरकारले लिएर मातदाताहरुलाई निस्फ्रिकी भएर मातदान को लागि आउन आग्रह गर्नु पर्दछ होइन भने बुथहरुमा निर्वाचन आयोग, सुरक्षा कर्मी, पर्एबेछेक, र दलहरु बाहेक जनता सुन्य हुनेछन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओवादीले आफ्नो जात देखाउन छोडे देशमा शान्ती हुने थियो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shivapuri

      Their target is only on communists. If they get the majory of seats in this election they will suppress all communists including UML. Before they were in a hibernating period. They were afraid of communists. It is because if communists were together in this election they couldn’t get even 10% seats. It is the blunder mistake of UML to go jointly with all republican forces. They just obeyed their MALIK rather than the welfare of people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shivapuri

      This proved that NC couldn’t believe on this ongoing political transformation for the welfare of people. They always want to suppress people misusing power. Maoists are really sincere towards to this CA election. Otherwise, they also could kill 100s of NC. But, they didn’t. It shows their maturity in politics and commitment to accomplish this CA election at any cost for the growth and development. There might be some other hidden forces involved in this events. Punish the culprist soon!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr. Saila

      Prachanda is very clear in his voice….
      What he said in his interview, is happening now….
      Just media are hightlighting YCL activities…They are making YCL activities very big…
      Actually the situation is just opposite…
      Moaist are being killed day by day…
      Thanks alot for great tolerance…patience…hope there will be fair election.
      If maoist could not win this election,there will be victory of maoist agenda….

      Lal salam!!
      Happy new year!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramakanta T

      Khum Bahadur Khadga former Home Minister roaming with selected police guards whom he hired when he was Minster killed seven people and many injured. No one in his entourage was hurt. This means it was one sides shooting. This is bad. Old Corrupted Guard who have amassed millions of dollars not rupees should be allowed to rum with such strong protection by the police. It appears the Congress in using the police to protect themselves and not other parties. Police should protect all the candidates not just the Congress who have agreed to maintain the king if they win the election. If there will be any turmoil tomorrow the congress will have to be blamed.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod

      it’s nice to see that Maoist were killed.it’s good justice in nepal. Maoist were the sole reason of killings of 15 thousnd people.if today,there 5-7 caders are killed,why such hue and cry ? it’s all justice.why only innocent NC and CPN-UML carders killed. now,the turn goes to Maoist.hope,more will die days to come

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangita thapa

      त्यही जित जित्न फेरी अर्को शिखर चड्न नपरोस
      उही मुक्ति खोस्न अर्को भीषण यूद्ध लड्न नपरोस

      कति मारिरहन्छऊ जल्लाद्हरू क्रान्ति योद्धाहरुलाई ?
      हाम्ले पनी प्रतिकारमा तिम्रा छाती छेड्न नपरोस

      यसरिनै विरहरुको रगत पिउँदै जान्छौ भने
      माहान मुक्ति यात्रामा फेरी अघी बढ्न नपरोस

      कविता लेखेको हैन मैले ओ रगतका मान्छेहरु !
      फेरी विचारका बन्दुकहरू विस्फोट गराउन नपरोस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogesh

      Umesh ji,

      Mawobadi ko support dherai bhayena bhaneko? Thaha cha yo tapao ko personal blog ho bhanera. Tara sabai na bhayepani koi koi le ta donte garera nai tapai ko blog yaha samma tikna safal bhayeko honi haina ra? Tapai ko blog padne bhaneko desh bahira basne Nepali haru dherai hunchan. Tini haru lai desh bhitra ko awastha virtual state mai huncha. Tapai ko yas prakarko sandesh le readers lai nakartmak sadesh jancha jasto lagdaina? Tapai personally mawobadi lai prefer garnu huncha, tyo ta hamile tapai ko article padera nai bujna sakchau, tara aba yo blog public interest ma aasakeko awasthama, alikati balanced article publish garda kasto hola?

      Yeslai negaively na linu hola.. yo mero sujab matra ho. Journalism ko student bhayeko bhayera alikati aftyaro bhayo principles haru follow nabhako dekhera.

      Aasha cha tapai le mero kura bujnu bhayo hola..

      Galti bhaye maaf !!!

      -Yogesh

      P.S: Maile yo article mai comment garnu ko karan chai tapaiko antim paragraph padera ho. Jada tapaile kitan garera, mawobadi baata hatya bhayeko chaina bhannu bhayo. Aaile samma hatya bhayeko ra kasle gareko bhanne anusandan na bhayeko awastha ma.. pahilo candidate ko hatya garna ma 3 mowbadi ko haat raheko pusti bhaisakeko awasthama- tapai ko yo bhanai kati ko jayaj cha, afai bichar garnu hola..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • limbu purna

      yemale umedbar ko hatya kangres ko khol odhera maobadi le nai gareko ho jo aafu yo kanda ma chokho dekhiyeko 6

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker