मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पत्रकारहरुको ताल पनि यस्तो ?

    official website of fnjनेपालका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका अध्यक्ष को ? निश्चय पनि धर्मेन्द्र झा। गत वैशाख २२ गते भएको महाधिवेशनमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका थिए। एक साता भइसक्यो निर्वाचन भएको। नवनिर्वाचित पदाधिकारीहरुले पदभार पनि ग्रहण गरिसकेका छन्। अनि उनीहरु डेलिगेसन पनि जान थालिसकेका छन्। तर अरुलाई सुसूचित गराउने त्यही पत्रकार महासंघको आधिकारिक साइट भन्छ महासंघका सभापति अझै पनि विष्णु निष्ठुरी नै हुन्। उनी मात्र हैन, सबै पदाधिकारीहरु पनि पुरानै छन्। नयाँ पदाधिकारीको बारेमा थाहा पाउन चाहनेलाई यो साइटले कुनै सहयोग गर्दैन। अब कसैले आफ्नै खबर पनि थाहा नपाउने पत्रकारहरुले अरुको खबर कसरी थाहा पाउँछन् भनेर सोधे भने के जवाफ दिने हो ? आधिकारिक साइट भएपछि त अझ मतपरिणाम घोषणा हुने बित्तिकै त्यसबारे समाचार यसमा राखिसक्नु पर्ने हो। तर एक साता भइसक्दा पनि यहाँ त कुनै सुरसार नै छैन पो। अझ यही साइटको लागि करिब पाँच लाख खर्च भएको रे !

    घोटाला भएको भन्दै महाधिवेशनमा पारित हुन नसकेको कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा यो साइट ‘मेन्टेन’ गर्नलाई मात्रै पनि त्यति धेरै रकम खर्च भएको देखाइएको छ। पाँच लाख खर्च भएको साइटको हालत चाहिँ हेर्नुस् त…..


    अरुको भ्रष्टाचारको बारेमा समाचार लेख्‍ने र अरुलाई भ्रष्टाचार गर्नबाट रोक्न सजग गराउनु पर्ने पत्रकारिता जगतको संस्था आफैमा आर्थिक घोटालाको विवाद उत्पन्न हुनु पक्कै पनि लाजमर्दो काम नै हो। यो मुद्दालाई अख्तियार पुर्‍याउने भन्ने पनि सुनिएको छ। महासंघ आफैले छानबिन पनि थालेको छ। कस्तो प्रतिवेदन आउनेछ, हेर्न भने बाँकी नै छ।

    आधिकारिक साइटले नयाँ पदाधिकारीको बारेमा केही जानकारी नदिए पनि तपाईँलाई थाहा पाउन मन छ भने हेर्नुस्-

    धर्मेन्द्र झा पत्रकारका नयाँ नेता

    पत्रकारहरुको चुनावको चहलपहल

    No related posts.

    25 comments to पत्रकारहरुको ताल पनि यस्तो ?

    • Urmila Gurung

      Maile suneko thiyen, Bishnu Nisthuri team le babal ka sath bhrastachar gareko chha re.Yesooo akhtiyar ko aakha teta tira pani jane ho ki???? Sri Nishthuri pahila roadpati re, ahile Karodpati.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yastai ho nepal ko para. yaha netherlands nrn ko naya karya samiti naya gathan bhayako 6 mahina bhaisakda ta website ma puranai ko name 6 bhane aru tyo ta mahina din pani pugeko chhaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      लुना बैनी साह्रै गजबले सहि ठाउँमा पकड्यौ । कुन पत्रिकाका कुन पत्रकार रहेछन त्यती निच माई संसारमा खुलाईदिए जाती हुन्थ्यो । होईन भने भोलीका दिनमा पनि त्यस्ता पत्रकारहरुले अरु कसैलाई मार्कामा परेका बखत त्यसरी नै पैसा माग्नेछन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      जे बि (औस ) जि !
      तपाईंको कमेन्ट पढेर साह्रै दु:ख लाग्यो । ओ!हो! अहिले मान्छे हरु यस्तरी मार मा पर्ने रहेछ्न ! अन्याय मा परेका हरु कही बाट पनि न्याय पाउन गार्हो हुने !
      जे बि जि ! बरु ति प्रहरी हरु को नाम या यदी बहाहरु को ज्यान कै खतरा छ भने भाईहाल्यो त्यो नलेख्नुस् बरु तर ति पत्रकार र त्यो पत्रीका को नाम ‘माइसन्सार ‘ मा लेखिदिनुस् । यसो भय अलिकती भने पनि ति अन्याय मा परेका ले न्याय पाउने थिय ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हा हा हा मलाइ सबैभन्दा हाँसो उठेको कुरा चै ५ लाख मा बेवसाइट मेन्टेन गरेको रे ? सुन्दै हाँसो उठ्दो कुरा ।
      पत्रकार महासँघ पनि भ्रष्टाचारको परमसीमामा पुग्यो कि क्या हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laj mardo yaha vanda kati beijat hunura ? chhi chhi chhi chhi chhi …………………….
      timi patrakar ?
      timi khabarkar?
      gati alapatrakar.
      timi lekhakkar ?
      dimag gobar barabar(=)
      timi fourth part of the nation
      timro haal behal
      timro kalam(pen) sadabahar ?
      tara timi kaha chhau ho yar?
      chhainau katai nakhoje vo itihasama(history)
      chhaina machhi(fish)vagiyo ho samundrama(sea)?
      i reached at the bottom of sea
      i reached at the top of mount everest
      u werenot there
      i didn’t see u any where
      but i hoped in the middle
      there was water
      there was stone and snow
      there was blood of gangalal
      blood of dasarath
      blood was crying over there
      stone was laughing some near
      snow was also crying
      but u didn’t hear so sound
      u didn’t see myrter around
      because u already died
      because of u they cryed
      i no need u
      i no touch u
      i no want remember u
      because u can’t write any thing
      u can’t say anything
      u already died
      chhi chhi chhi
      now i forget u don’t come around
      i hate u
      i hate u
      u are not patrakar
      u are not patrakar
      u are gobarkar
      u aren’t not khabarkar
      leave it so job
      leave it to write any thing
      chhi chhi chhi chhi chhi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • JB, Aus

      धन्यवाद मदन जि ।
      अब सुध्रला कि भनेर आशा गर्नु सिवाय सर्ब साधारण जनता ले के नै पो गर्न सक्छ र । आश्चर्य त के छ भने उपल्ल तह का माओवादी नेताजी हरु “हामीले गरेको होइन, एदी हो रहेछ भने कारबाही गर्ने छौ” भन्न भन्दा अरु केही सक्दैनन । माओवादी बन्धुहरु लाई अलिकती पनि लाज छ भने र जनता ले दिएको भोट् को कद्र गर्न जानेको छ भने एस्त कृया कलाप रोके जनता ले शान्ती को श्वास लिन्थे कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva

      यिन्लाई कथा निस्पक्छे समाचार र आफ्नो साईट को बारेमा यिन्लाई नेताको भजन गाउन फुरसत छैन!! मावोबदिले बीरेन्द्र शाह मर्दा यिनी मावोबदीको खैरो खन्ना ब्यास्ता !! आजा मावोबदीको भजन गाउन मस्त केको देश को चौथो अंगा गुट बंदी र पार्टी हरुको भजकार लाई !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • "आक्रान्त्"

      अरुको खबरहरुको बारेमा सर्बसधारणहरु लाइ सुचना सुचिकृत गराउने भनिने पत्रकारहरु आफ्नै बारेमा बेखबर रहेर पत्रकारितालाइ नै गिज्याउनु भनेको एउटा पत्रकारिता भित्रको नैतिक लापरभाइ हो।

      “आक्रान्त्”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • adhikari

      i think, they need training and awarness classes on impact of delaying update and some technological things as well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Grg

      This is unique characteristics of Nepali journalists where they don’t have honesty in their profession. They
      are believe they are absolutely right but they are not demonstrate in professionalism since its origin either they affiliated with power or other beneficiary organizations. They claim only honest journalist if they don’t get hundi. Who will update their website?
      Is it not shameful for journalists?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo ta ati bhayo.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Khagen

      Dear Umesh ji,
      I am Khagen from Dharan, Sunsari. Regarding the website of journalists (www.fnjnepal.org), it is shameful. They must update it as soon as possible after getting read the blog.
      The next thing is about TU (Tribhuvan University)’s official website (www.tuexam.edu.np), please go through it, there are lots of problems. Many times I called them to correct it but they reply that they don’t know who maintains the website. Please screw it and publish in the next blog ok.
      I hope you will soon publish to the people about the carelessness of TU. I think it is very important wesite for the TU students (mostly for private students)
      Khagen, Dharan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      जे बी जी
      अपराधी हरुको कुनै जात,इमान ,धर्म हुदैन\अब माओबादी पनी सरकार माँ जौला घर ,घर लुटुला भनेर पक्कई आएको होइना \यो सबै क्रियाकलाप सुधार गर्ने जिम्मा अब जनाताले उसैलाई सुम्पेको छ \
      तपाई ले भनेको समाचार सारै दुःख दाई रहेछ |ती मानिस हरु बाई सी यल को उपल्लो तह ,बा माओबादी को नेता संग कुरा गरेको भये उचित कदम हुन्थ्यो की ?मैले भन्न खोजेको येस्ता भ्रष्ट पुलिश ,पत्रकार बाट ती बिचाराले न्याय पौने कुनै गुन्जैस न रहेको सन्दर्भ माँ ?
      बा कुनै एमाले भात्री संगठन,कांग्रेस भात्री संगठन माँ गयेको भये पनी केही उपचार हुन्थ्यो की ? खैर तेस्तो बेलामा मानिस नर्भास भा को हुन्छ ,सोचन शक्तिले पानी सायद कम काम गर्यो होला ??
      अब हामी आम मानिस ले पर्ख र हेर को बेला छ |
      जनाताले चोर लाइ नै साचो सुम्पेको छ ! बाध्य भएर राम्रो काम गरनै पर्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mingso Hang,Midle East.

      Arkaako sing matra baangieko dekhne le aafno sing baangieko dekhdaina…yestai ho harek paribesh maa…always you will find something in the last place where you look…!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JB, AUS

      एसै सँग ठ्याक्कै मिल्ने खबर त होइन तर प्रासङिक चाँही हो । मलाई के लाग्थ्यो भने पत्रकार भनेका अन्न्याये मा परेका हरुको लागि न्याय दिलाउने हरु हुन । तर मेरो perception एकदम गलत रहेछ भन्ने मलाई अब थाहा भएको छ । कुरो के भने ज्ञानेस्वोर मा बस्ने मेरो एक नातेदार को घरमा केही दिन अघी चोरि भयो । पुलिस्लाई खबर भयो र उनिहरु आए पनि । खोजतलाश र अनुसन्धान पछी थाहा भयो कि चोर् हरु YCL क रहेछन । चोर् YCL का भएक करण पुलिश ले माफि माग्दै भने हामी हरु यसमा केही गर्न सक्दैनौ किनकी केही गर्ने आट गरेमा उनिहरुको जागिर मात्र नभएर ज्यान कै खतरा छ । हामीले के सोच्योउ भने एदी पुलिश केही गर्न तत्पर हुँदैन भने पत्रकार हरुनै एक अन्तिम र प्रभाव्कारी सम्एन्त्र हुन जस्लाई हामीले विश्वाश गर्न सक्छौ र दोशिलाएे उचित कारबाही गराउन सकिन्छ । हामीले पत्रकार हरुलाई संपर्क गर्‍योउ । उनले के भने थाहा छ? तपाईंलाई विश्वाश नलग्ला । उनले भने कि समाचार छपे बापत पत्रीकालाई दश हजार दिने रे अनी लग्भग तिश हजार जती चिया पान को लागि खर्छ गर्ने रे । भाडा मा बसेको परिवार त्यो माथि पनि भर्खर चोरि भएको बेला तेत्रो पैसा कहाँ बाट ल्याउनु? बिचार गर्नोस त? भने पछी पैसा नपाए सर्ब साधारण को खबर पनि नछप्ने भये यी पत्रकार हरु? राष्ट्र को एक अंग मानियेका यि पत्रकारहरुलाई अब के भनौ? प्रभाब्कारी मान्छे, celebrity र नेताहरुले आची र सु गरेको खबर पनि छाप्ने यी पत्रकार हरु येउता साधारण मान्छेले अन्न्याय मा परेको खबर छप्देउ न भन्दा सोझै खान माग्ने? के एही हो पत्रकारिता?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhena, Dubai

      था पनी त हुन पर्यो नि कसरी अपडेट गर्नी भनेर
      येसता त छन चौथो अंग
      भेना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • वेभसाइट बनाउने र अपडेट नगर्ने त नेपालमा फेसन नैं हो नि । सबैका वेभसाइटमा कता न कता अपडेट नभएका सन्दर्भहरू भेटिन्छन् । उदाहरणको लागि नेकपा एमालेको वेभसाइट http://www.cpnuml.org लाइ नै हेरों न । मुल पृष्ठमै महासचिवको सन्देश भनेर माधवकुमार नेपालको फोटो छ । अनि स्थायी समितिको नामावली हेर्ने पेज http://www.cpnuml.org/leadership/standing_committee.htm मा हेर्ने हो भने फोटोसहित Com. Madhav K. Nepal, General Secratry भनेर लेखिएको छ । यद्यपि मुलपेजमै बैठक आदि सम्वन्धी समाचारहरू भने नियमित रूपमा अपडेट गरिएका छन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      के नेता ,के अभिनेता,के प्राज्ञ सबैको काम ”स्याल ले कुखुरा लग्यो”भनेर आफाई खुसुक्क कुखुरा च्यापने !!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jayami

      I guess the person who makes the website has lost the election or the candidates to whom he supported. Or they are still celebrating the election result, means they don’t have time to look their website. But this is commonly problem faced by several other organizations.So take it easy.
      Jayami, Nebraska

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan /philadelphia

      आफ्नो आंगको भैसी नदेख्ने अरु को आंग को
      जुम्रा देख्ने भनेको यही हो !
      आफ्नो वेबसाइट अपडेट गर्दा कहा पैसा painchha रा बहिरा एउटा संग यस्तो लेख्दिन्छु उस्तो लेख्दिन्छु भनेत पैसा आउछ नि I

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चुनाब अगाडि माओबादि फलाकि रहने पत्रकार् आहिले माओबादि को गुण गान गाउन थालि सके ।यिनले देस भित्र को खबर जनता लाइ दिनु को सट्टा यिन को खबर जनता ले दिनु पर्ने भै सके ।बडा गजब छ बा ;;;;;

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nityananda Khanal

      कायाकैरनमा ब्यस्त पत्रकार जगतलाई आफ्नो पहिरन फुस्किएको होस नहुने रैछ क्यार / अंधकारमा दियो बनेर ज्योंति छर्नुको साटो गुमराहको चियोमा ब्यस्त; गबाह बिनाको अफबाहमा ब्यस्त /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rameshananda

      ..kura garyo kurakai dukha…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kamal

      Sathi ho,
      hijo ekai chhin ko lagi dekhiyeko chat box umesh le ahile yo page ma rakheko rahechha…
      chat garne bhaye aam hai gamle bhai ho
      http://www.mysansar.com/?page_id=57

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker