मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नारायणहिटीको निषेधित क्षेत्रमा यस्तो देखियो


    नारायणहिटीको मुख्य प्रवेशद्वार अगाडिबाट प्रत्यक्ष प्रसारणको तयारी गर्दै।

    संविधान सभाको पहिलो बैठकले विधिवत् गणतन्त्र घोषणाको कार्यान्वयन गर्न लागेको पूर्वसन्ध्यामा नारायणहिटी दरबार क्षेत्र वरपर सोमबारदेखि निषेधित क्षेत्र घोषणा गरिएको थियो। कस्तो थियो त त्यहाँको स्थिति ? त्यही बुझ्न र परीक्षणको रुपमा नेपाली ब्लगको इतिहासमा नै पहिलो पल्ट प्रत्यक्ष प्रसारण गर्न सोमबार अपराह्न नारायणहिटीतर्फ गइयो। के देखियो त त्यहाँ ? भिडियो र थप फोटोहरुसहित विस्तृत विवरण भित्र।

    narayanhity palace kathmandu
    ज्ञानेन्द्र आजै बिहानमात्र नागार्जुनबाट यहाँभित्र प्रवेश गरेका थिए।


    कसरी गर्ने त प्रत्यक्ष प्रसारण ? कृष्ण र म तयारी गर्दै।

    आजैदेखि निषेधित क्षेत्र घोषणा गरिएको हुनाले सुरक्षा व्यवस्था एकदमै कडा हुने अनुमान थियो हाम्रो। तर अहँ, सुरक्षाकर्मीको ‘स’ पनि देखिएन त्यहाँ। अब यही सालिकलाई नै हेर्नुस्-

    २०४६ सालको आन्दोलनदेखि नै आन्दोलनकारीहरुको तारो बनेको नारायणहिटीअगाडिको महेन्द्रको शालिक हो यो। शाही शासनकालमा यो शालिकमा कम्तीमा आधा दर्जन सुरक्षाकर्मी बसिरहेका हुन्थे। अनि यहीँ नजिकै एक ट्रक सशस्त्र प्रहरी तैनाथ गरिएका हुन्थे। तर निषेधित क्षेत्र घोषणापछि पनि यहाँ त्यस्तो केही थिएन। सबै कुरा शान्त र सामान्य थियो। यही शालिकमुनिबाट हामीले पहिलो प्रत्यक्ष प्रसारण गर्‍यौँ।


    दरबारमार्गमा अहिले ढल निर्माण कार्य भइरहेको छ। निषेधित क्षेत्र घोषणासँगै ती क्षेत्रमा गाडी पार्क समेत गर्न नपाउने सूचना जारी भए पनि यहाँ मज्जासित गाडी पार्क गरी राखिएका थिए। त्यसपछि हामी लाग्यौँ अलि अगाडिबाट प्रत्यक्ष प्रसारण गर्नतर्फ।


    हाम्रो छनौट थियो दरबारको प्रमुख प्रवेश द्वारअगाडि। प्रत्यक्ष प्रसारण गर्न त्यति सजिलो भने थिएन। घरबाट परीक्षण प्रसारण गर्दा एडीएसएल प्रयोग गर्न पाइए पनि बाहिर सडकमा त्यो संभव हुने कुरा भएन। सोचेको थिएँ, दरबारमार्गमा निःशुल्क वायरलेस लिङ्क कुनै भेटिएला। तर अहँ, वायरलेस नेटवर्कहरु थुप्रै भेटिए पनि इन्टरनेट भने चलेन।


    अब हाम्रो एक मात्र सहारा थियो- नेपाल टेलिकमको स्काइ डाटा प्रिपेड कार्डबाट चल्ने वायरलेस इन्टरनेट। यसको गति त्यति बढी हुँदैन। तर शुल्क भने बाइट्स अनुसार तिर्नुपर्छ जुन तुलनात्मक रुपमा महँगो पर्न आउँछ। तैपनि परीक्षणका लागि यसको प्रयोग गर्ने बाहेक विकल्प अरु थिएन। द्रुत गतिको इन्टरनेट सडकबाट चलाउन संभव थिएन। हामीले सडकमा बसेर प्राविधिक तयारी गर्‍यौँ।


    र, हामी नारायणहिटी दरबारअगाडिबाट दोस्रो पटक प्रत्यक्ष प्रसारणका लागि तयार भयौँ।

    यस्तो थियो हाम्रो प्रत्यक्ष प्रसारणको भिडियो रेकर्डिङ-

    यो भिडियोमा तपाईँ त्यहाँ भेटिएका केही बटुवासँग गरिएको कुराकानी सुन्न सक्नुहुन्छ। दरबारअगाडि गणतन्त्र घोषणाको कार्यान्वयनको पूर्वसन्ध्यामा राजा राख्‍नुपर्छ भन्ने कोही भेटिएला कि र उनीहरुको दिक्दारीपनलाई क्यामेरामा कैद गर्न सकिएला कि भन्ने सोचेका थियौँ हामीले। तर पहिलो पटक बोल्ने मान्छेले ठाडै भने, राजा त राख्‍नै हुन्न। यही राजाले गर्दा देश यस्तो भइसक्यो, राजा त कुनै हालतमा राख्‍न हुन्न। अर्का बटुवा सुवास गौतम पनि राजतन्त्र त राख्‍नै हुन्न भन्दैथिए।


    हामीले यति गर्दासम्म सडकमा राम्रै तमासा मच्चिसकेको थियो। हामीलाई भने झन् सजिलो भयो, उनीहरुबाटै प्रतिक्रिया लिनका लागि। तर अधिकांश तमासे मात्र थिए, बोल्न नचाहने।

    दरबार वरपर निषेधित क्षेत्र घोषणा गरिए पनि सुरक्षा व्यवस्था खासै केही गरिएको थिएन। दरबारको गेटभित्र बरु सेनाको एक डफ्फा केही मिनेटको अन्तरालमा कुददै निगरानी गरिरहेको देखियो। बाहिर भने जनपद प्रहरी समेत देखिएन।

    तर, यही अवस्था भोलि र पर्सि नहुन सक्छ। विशेष गरी मंगलबार साँझबाट र पर्सि जेठ १५ गते यहाँ निकै तनाव हुनेछ। यी दिनमा माअ‍ोवादीले नारायणहिटी घेर्ने कार्यक्रम बनाएका छन्। सरकारले पनि त्यो दिन अप्रिय स्थिति नआअ‍ोस् भनी पाँच तहको सुरक्षा व्यवस्था अपनाएको छ। रानीपोखरी अगाडि पहिलो सुरक्षा घेरा रहनेछ भने दरबारको गेटमा अन्तिम। दरबारअगाडि त ट्याङ्क र भैरवनाथ गणका कमान्डोहरु नै तैनाथ गरिनेछ। माअ‍ोवादीले जेठ १४ गतेसम्म नारायणहटी दरबार छाड्न दिएको चेतावनीलाई ज्ञानेन्द्रले वास्ता नगर्ने संकेत देखिएको छ। अबका दिनमा के हुनेछ, त्यो निकै अनिश्चित छ।

    हाम्रो प्रत्यक्ष प्रसारणको अर्को भाग यस्तो थियो-

    प्रत्यक्ष प्रसारण सकाएर घर फर्कँदै गर्दा केही वर्षअघिको एउटा कुरा सम्झिएँ। त्यतिबेला आमसञ्चार तथा पत्रकारिता विषयमा भिजिटिङ लेक्चररका रुपमा एक विदेशी पत्रकार हाम्रो कक्षामा आएका थिए। एक जना साथीले विकसित राष्ट्र र विकासोन्मुख राष्ट्रको पत्रकारिताको भिन्नताका बारेमा प्रश्न राख्‍दा उनले ल्यापटप निकालेर टाइप गरेर देखाउँदै ‘मैले चाहेँ भने तुरुन्त यो समाचार अहिले नै मेरो सम्पादक कहाँ पठाउन सक्छु’ भन्दै प्रविधिको बखान गरेका थिए। त्यतिबेला मैले कल्पना पनि गरेको थिइनँ कि एक दिन म आफै पनि यसरी सडकबाट विश्वभर प्रत्यक्ष प्रसारण गर्न सक्षम हुनेछु। हो, नेपालमा पनि प्रविधिले निकै फड्को मारिसकेको छ। तर, यसरी सडकबाट प्रत्यक्ष प्रसारण गर्न भने अझै पनि सहज स्थिति भने निम्तिसकेको छैन। हालका लागि कम गुणस्तरको भिडियो र अडियोले मात्रै चित्त बुझाउनु पर्ने अवस्था छ, त्यो पनि महँगो मूल्यमा। इन्टरनेटको सहज उपलब्धता र त्यसको तीव्रता नै मुख्य समस्या हो। आगामी दुई चार वर्षसम्ममा यो समस्या पनि हराउने नै छ होला, आशा गरौँ।

    No related posts.

    87 comments to नारायणहिटीको निषेधित क्षेत्रमा यस्तो देखियो

    • Sahajata prayas ma janmin6, tyo sahajata dilayar chaliyeko pahilo paela brihat sambhabavna bokeko chha, sirfa 3 janko samuhik mihinet le biswos aagi live garnu aasahajata ko khadal purnu ho.

      lekhana badhaya yeskaran bhaya ki sudrine biruwa lai mal jal ko khacho hun6, mero sano sapda le yahaharu ko kadam ma kehi biswos janmaune aasha liyeko chhu.

      Ganatantra Nepal Nepali janata ko lagi phaldae rahos…Subhakamana

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rakesh

      Fabulous job guys! I appreciate your work a lot. “Aatti Sundar”. A minor comment. Can you put date on the video clips.
      Rakesh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar luitel

      Ya, umesh ji lage raho.Good job yar.ye raja hatane wala game mai sabka utnahi role haona chahiye.
      lage rahoooo.

      kumar luitel
      jhapa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhapali adhikari

      Dear friends,
      thanks a lot .Country is going to turn in to federal republic system ,which is necessary for the country development.
      You r doing great job as we r in the eve of demolish feudalism,autocracy for the for ever in our country.So,it is really appreciating job you r doing .

      thanks a lot
      Jhapali adhikari,Europe

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prashant

      Great job guys…..
      maybe this is the first live video published in blog site…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram lal Shrestha

      Umesh and Krishnaji, Thanks a lot, for your great effort of live show,I feel i am living in Nepal .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • grishma

      waooo….congratulations for both umesh ji and krishna ji cuz this live broadcasting through internet symbolize the initial point and pioneer job for the development of New Nepal….Its similar like adding bricks on the wall…Despite of many critical problems and uncountable hindrances related to technology,economy and manpower, they have done great tribute to all the nepalese people residing outside the country.For this, we all have to praise,respect and support for their assidious and honest job….
      all the best to MYSANSAR.COM………
      Grish…
      Copenhagen..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharma

      Krishna Ji, Umesh Ji Hajur haru le ekdum ramro work gari rakhnu bhayeko chha..Hajur haru jasto reporter bhaye pachhi ta hami desh bahira bhayeka Nepali haru lai k chhahiyo ta…Keep on the good work and best of luck for the future…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • its really gr8 scene, I’m very glad to see this live show
      thanks alot
      suman sharma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhruba

      Thanks Umesh Ji and Krishna Ji
      for Job well done!!
      keep it up

      Dhruba

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj

      hey guys!Thank u for your great effort,keep up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Great job!!
      Thanx for live telecast on blog, picture and audio qualities both are good.your team is success to show on the Eve of Loktaantrik Ganatantra Nepal through internet TV on My Sansar. Keep it up……. :-)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bonapart

      तपाईंहरुले थोरै साधन बाट पनि यती ठुलो र मुल्यवान काम गर्नु भएको छ।
      तेसको लागि म सँग बयन गर्ने शब्द नै छैन।
      तपाईंहरु को योगदान उधरानीय छ ।
      हामी जस्तो नेपाल बाहिर बसेर नेपालको ताजा खबर पाउनु सौभागे हो।
      अजै अगाडि बर्दै जानुस् हाम्रो सधैं शुभ कामना छ.
      र नेपाली जनत लाई संचार जगतले सजाउनुस्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak karn

      Hi,Umeshji & Krishnaji.Both of U have done a good job.best of luck & thank u.Keep working……………………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Guys this is fantastic idea to show the world and just keep it up see you next part.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rai bishnu. HK.

      Hi
      Guys,
      Thanks a lot. U both have done a vital job to provide face to face news all over the world in a sec. Keep it your an ambitious effort, once thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subhash

      जनता लाई सुसुचित गर्ने माइ संसार ले अर्को प्रतक्ष्य प्रसारण गरी नयाँ अध्याय को सुरुबात गरेको मा बधाइ तथा शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Good Job
      take care all the best.
      tamushamaja

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jiwan

      शुभ कार्यको लागि शुभकामना। प्रगती को पथ अगी बढी रहोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sadik

      धेरै धेरै धन्यवाद उमेश र कृष्ण जी लाई धेरै राम्रो प्रयास गर्नु भएको छ तपाईं हरु को सफलता को कामना गर्दछु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • john thakali

      उमेश +कृष्ण जी ,,,,,,,,,,,,,
      उल्लेखनीय कार्य को लागी मेरो पनी तातो र ताजा बधाई |
      १५ गते हुने सम्बिधान निर्माण कार्य पनी सरकार बाट अनुमति लिएर भित्रै बाट प्रत्क्षय प्रसारण गरी दिनु भए लाखौ लाख बिदेश र स्वदेशमा बस्नेहरुबाट नगण्य आभार र अभिवादन सहितका माया र बधाई पाउनु हुनेछ | साथमा मेरो तर्फ बाट पनी पुन र उच्च कोटीको बधाई |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manish

      tyo forecast gareko location baata 20 yads jati right ma. Compro International bhanne pasal cha. Tyaha tapai le VIOP (Video over IP) decoder linu bhayo bhane… Tetro laptop bokera baato ma natak garnu pardaina…

      Ani uni-directional microphone use garema, external noise bhanda presenter ani guest ko voice clear hune thiyo…

      Ali technical hand ko help chaiye jasto cha tapai haru lai…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shrees u.a.e

      हीजो जेष्ठ १३ गते त हेर्न सकेन तर आज त मजा ले हेर्न सके । नेपाल टि.भी भन्दा कम छैन । तर!!!यएस्तो काम गर्दा सुरक्छ्या को पनि ख्याल गरौ है । ज्ञाननेन्द्र माइला ले कुकुर लगाउला र तोकाइमा परीएला। बीचार पुराउनु पर्छ की ? because,he is pagal man.he alredy kill birendra’s family so he can do anything pls take care. i don’t like king gyane.

      ( YCL if you can. pls remove to gyanendra frome narayenhitee.then……………him )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • achyut kuikel

      article and picture are clear and good .this type of news is required for us.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pathak nj

      camera ali nahallaunus aru ramro cha .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear Friends !
      You all are really doing a great job on online journalism.It is truly an appreciable creativity within the limited resources in a country like Nepal where professional journalism hasn’t developped yet.I cordially saluate your willpower and hardwork.
      I hope It shall be a milestone in the history of Nepalese journalism as well as It shall guide the new generation who want to choose the journalism as a profession.May god bless you a lot of success and satisfaction !
      Jitendra Sah
      Ass.Sr.Sub-editor
      &
      A chief team member of Qatar Edition,Kantipur.
      Kantipur Publications (P ) ltd.
      Subidhanagar,Tinkune,Kathmandu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Archana

      Umesh ji and krishna ji
      Thanks a lot for your great effort.Great job\\\\

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gokarna Rai uk

      Weldone Umesh ji and your team. You are doing such a great job for whole nepalease people around the world.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kamal

      उमेश जि धेरै धेरै धन्यवाद, हामी टाढा बिदेशमा बसेर पनि आफ्नो देशको प्रतक्ष्य समाचार सुन्न र हेर्न पायको मा खुशी लाग्यो। तपाईंको काम को प्रसम्सा गर्दछु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • marasini

      good work ..
      i couldnt see the video, just pictures.

      hope one day wifi will be common in nepal ..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Its a great news that youngster of Ktm has gone too far in the systematic activities performed broadcasting live which is really liked by all the citizens aborad as well as in the nation.Still you guys need to work hard on it to make mysansar.com a capable of doing more better in the up coming days try to use the source of diplomats as well as show the public commentary at the last hope it will be more systematic no one knows what will happens coz future is uncertainity.Let me inform all the staffs and members of this mysansar.com I am a student of MBA here in Tokyo i learnt that we are the citizens to create a nepal land of sagarmatha the birth place of lord buddha which is a natural play ground where nature has really gone too far we are the ones to create innovations not only the diplomats and king we have to generate good management systems to our country hope we all nepalese dont want to hear bad things about our country living in abroad this is not enough keep on trying my best wishes are always with you guys and for the donations i can help providing different foundations from here also do let me know.Last but not the least Never End Peace and Love !!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhakta

      umesh!krishna ji
      sa dhanyabad live prasaran ko nimti..
      bhakta qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The Punisher,USA

      फेरी उन्मुक्ति का गीत हरु गाइने छान |
      फेरी सारंगी रेटिने छ |
      हर्के र पुर्ने घूमी घूमी नाच्ने छान |
      सोचु त
      सारंगी को काम बजने हो|
      गीत हरु गाइना का लागी |
      हर्के र पुर्ने नाच्न का लागी|
      यो जिंदगी को रंगमंच माँ
      आफ्नो आफ्नो भूमिका याद गरु
      को के का लागी
      कस्को के भूमिका
      नया दिन संग आफुलाई चेंज गर्न सकियेला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यस्ता बकम्फुस कुरा हरु गरेर केही फाईदा छैन राजा को मुल्याङ्कन त्यो दाङ बाट आउने बिचरा लाई के थाहा राजा फालेपछी धनी र गरीब हुँदैनन भन्ने कस्तो लाटो मन्यता
      काग कराउदै गर्छ तर पिन पनि सुक्ने काम छोड्दैन त्यसैले घर गयर आफ्नो काम गर
      जिबलाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • adhikari

      excellent work!!! never ever imagine !!!congratutes

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bilashi

      Dear all,

      This is my expectation..

      Congress can walk way from voting. They may support indirectly to king..

      I beleive Maoist and UML and leftist will vote against the king . I do nothave any idea about Madheshi party like Yadav..

      So that …
      simple majority 50 percent will remove king…

      so congressi (Girija, koirala pariwar) most of the except Narhari, Gagan…Labi…

      But
      I 100 percent beleive congress will not vote for republic either they will walked out or sitting there nothing or they will vote to support Baby king, Himani king, daughter king , constitutional monarchy..

      May be they want to proceed long days.
      Congress want to disrupt assembly meeting. They may take month to decide.

      so that HOSHIYAR..

      Sherbahadur can be priminister…using king…

      Wherer is Sujata….Baby king…supporter

      republican decision should be on first day of assembly meeting otherwise….
      lots of conspiracy…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aryan

      कती नेपाल मा पहिलेा पटक भनेर उपमा भिर्न मन लागेकेा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुवेत बाट राजन रिमाल ले पनि हेर्न पाउदा खुशी लाग्यो तर मेहनेत अली हुन पर्‍यो शुभ कार्य का लागि शुभ कामना जनता लाई सुसुसित गर्दै जानु होला पाइला हरु नरोकिउन काम अती राम्रो छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bilashi

      It is the world new style and innovative broadcast in special moment..

      You guys are so innovative using ur personal money , personal computer…without using tax money.

      You paid tax for your laptop when u bought.

      You are the great journalist…
      Keep…on

      Corrupt secretary, minister, enginner, accountant, governemnt section officer…

      they make road using only sand…
      little cement…
      they repair road without using bitumin…
      they share money with accountant, director, section officer, store keeper. please go to every office in nepal and capture in hidden camera how these work..
      If corruption pesist in this manner this revolution for republican will be useless.
      These are great snake

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharad

      धन्यवाद उमेश तथा कृष्ण ! प्रसारणको सुरुवात गर्नु नै आँफैमा ठुलो कुरा हो । यो योगदानको कदर गर्नै पर्दछ ।
      आभार सहित,
      शरद, हवाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bilashi

      MUSHARF or SADDAM, or GYANE

      Can anyone compare? MUSHARAF, SADDAM, GYANE?

      Musharaf is still in army chief and president, saddam is dead but Gyane ( grand designer) is on hidden power or power less.

      Can Gyane be MUSHARAF. another side Sadam is already dead so he can not come back.

      I know three are dictator but there are many dissimalarities..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Alokshree

      By the way, nice hair style, krishna!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Alokshree

      not sure..if i catched he live broadcast…anyways some good new effort! Keep up the good work!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lokendra

      एक दम राम्रो काम गर्दै हुनुन्छ बधाई छ एस्तै गर्दै प्रत्च्य प्रसारअन गर्दै जानु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      उमेश जी, म पनी अहिले बिहान नारायणहीटी तीर एक फन्को मारेर आएको खै सजीलै छोड्ला जस्तो चै लागेन माईलाले | अरिङ्गालको गोलो जस्तो थुप्रिएका छन बन्दुकवालाहरु |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bisal

      Both Bro,

      great job,crystal clear audio & video.keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Keshav Kumar Nepal

      Very very nice job. Thank alots Umesh Ji .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bilashi

      Dear Nepalese People,

      Umesh and co. are doing great job.

      These coming 48 hours in nepal would be crucial….
      Please careful,,,
      Gyane can be MUSHARAF….
      Can make another grand design…
      Gyne did not leave palace before assembly There must be reason.

      He is a Cobra Snake…. Royal masacare…Anything …
      can happen in Nepal….

      People liberation army (Maoist) should be ready for protect any conspiracy..

      Gyane can do anything….
      He knows grand design..
      where is PARASE….BOKA…(BULL)

      So Maoist army should be ready for fight if anything happen opposite to republic…

      I think still Nepalese army( Royal) are loyal..to King..
      High level…Jernel, Kernel.. are loyal…

      RANA, THAPA, BASNET are the top possition….in Army..

      Be careful….
      Nepalese people and Maoist.
      Do not Trust to GIRIJA AND SHER Bahadur/ Wife Araju Rana(Deuba).
      Araju , Koirala family are protecting king…
      so,,
      careful…People liberation army to protect people and nation…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari shrestha

      Good Job.

      colorado,USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman macau

      thanks umesh ji tapai le hami jasta muluk bahir raheka rastrapremi haru ka lagi yo karekram lyera live prasaran garidinu bhayeko ma hami sampurna macaubasi nepali haru aavar byakta garna chanchau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manab ko papa

      लाइभ ब्रोड्कास्ट राजाकै दरबार अगाडि राजा न चाहने हरुबोलेको पहिलो पटक होल धेरै राम्रो अनी रिस्की काम को लागि धन्यवाद !!you guys are the number one .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kunal

      सराहनीय कम गर्नु भयाको छ ल तेस्को लागी धेरै धन्यबाद रा भोली को कार्यक्रम पानी यसरी नई हेर्न पाय अझ सुनमा सुगंध हुने थियो
      कुनाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गोज्याङ्रो

      उमेश जि, कृष्ण जि अत्यन्तै सराहनिय कार्य गर्नुभएको छ। कृष्णजिको प्रस्तुतिमा अलिकती सुधार ल्याउनुपर्ने देखिन्छ। अरु सबै कुराहरु अत्यन्तै राम्रो छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepjap

      i think you should post a blog that you are posting a live update before you deliver live telecast so that we can standby to see the live update.

      great job
      keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • milan sapkota

      u doing a brilent job just carry on. uk milan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh jee and Krishna Jee,
      Thank you for your great job and new experiment. Please keep it up and good luck! Yam/Bharatpur, Chitwan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kabir Lamsal

      उमेशजी अनी कृष्णजी, यो तपाईंहरु को महान कार्यलाई सलाम। भिडियोको गुणस्थर राम्रो छ। म १५ गतेको लाईभ टलेकस्तको प्रतिक्ष्य म छु।

      Kabir-South Korea

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Malika,South Korea

      Umesh Jee and Krishna Jee,
      Keep going on this historical broadcasting in your most popular Blog. It is really appreciable. We are waiting more interesting videos on coming days about the establishment of Garatantrtik Nepal.Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanam shrestha

      tapaiharuko prayas ramro chha,

      tara yasta bakamfuse batuwa haru matra ganatantra badi hoki keho, auta bheda jata gayo tehi jane.

      malaita ke lagchha bhane krishna pahadi jasta india ko agent bahek aru bauddik nepliharu ta ajai pani raja ra rajsnstha ko pakchhyama chha bhanne pakka biswas bhayo abata….

      janamat sangraha ko himmat nagarnuko karan pani yahi ho

      krisna prasad bhattarai le bhanejasto, rajsanstha nepal ma ajhai 300 barsha samma hunu parchha, kina bhane teti bela samma ma nepal aatmanirbhar bhaiskchha.

      jaya nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      श्वेत सलाम उमेशजी र कृष्णजीलाई ,

      अहिले त मैले पनि काममै भिडियो मजाले हेर्न र सुन्न सक्छु । शान्त र समुन्नत गणतन्त्र नेपालको निंती तपाईंहरुको योगदान उच्व छ । चुनावताका ९७ वर्षे हो क्यारे एकजना बाजेलाई कृष्णजीले प्रश्न गर्नुहुंदा कृष्णजीको सोधाई चित्तबुझ्दो लागेको थिएन । अहिले निक्कै सुधार गर्नुभएको छ । कृष्णजीले परिदृश्यको वर्णन गर्दा कुनै टिभी च्यानलका प्रस्तोताहरुले बोल्ने पुरानो शैली अपनाउन नखोजी आफ्नै तरिकाले बोल्नेतिर जोड दिनुभयो भने अझ राम्रो हुनेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ranjan

      hain na ho umeshe jee
      can u share how we can make live from web site, what are the required things to do ,, yaso share garnu paryo no ramro idea haru ,,, hami europe bat apani aru la ni … yasati…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      well done , umesh n company
      keep it up ,

      glustrup denmark

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari, Taiwan

      Dear Umeshjee,
      Well done! Everything is clear.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepakl Bhat

      Akdam ramro kam,badae 6 hai mitra

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh babu visiting londone

      GREAT JOB UMESH G……. KEEP IT UP !!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram prasad

      malai pani mysansar ko yo kaam dherai ramro lagyo…la hami jasta bides ma basne nepali haru lai pratashya prasaran garaidinu vayo ko ma hardik dhannebadh dina chahanchhu…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kusalsafal, kopanhegan

      ” उमेस जी र क्रिसन जी लाई ऋदय बाट धनय्बाद दिन चाहन्छु, कीन भने यस्तो mahan karya ko lagi प्रताकछ्य टीवी प्रोग्राम, सारै राम्रो आएको छ, सेम नेपाल टीवी जस्तो ” .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Agyat Shrestha

      Really great and appreciable work.
      Thanks for all your efforts.
      All the best

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amrita

      UMESH jee and Krishan Jee !

      Great Job … !

      It would be more nice if you try to be more informal rather than formal. Just speak in a normal pace. If anything to be given from background give in a normal pace…..

      Overall nice job..! hope to see u on Jestha 15.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ओहो ! कस्तरी कैद गर्नु भयो द्रिश्य लाई क्यामेरा मा ! हामीलाई त फोटो मार्फत त्यही पुर्याउन सफल हुनु भयो है । अत्यन्तै सजिब छ फोटो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kharel-usa

      good job!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • you guys did great job
      keep it up..
      नेपाली ब्लग दुनियाँमा मात्रा नभयर नेपाली अनलाइन मिडियामानै यो प्रतक्ष प्रसारन पहिलो हो भन्ने मलाई लाग्दछ। जसरी प्राबिधिक कठिनाई का बाबजुद पनि यो प्रत्यक्ष प्रसारन गर्न सफल(समग्र रुप मा भन्नु पर्दा)हुनु भयको मा बधाई तथा हामीजस्ता सातसमुन्द्र पारी छरियर रहेका नेपाली लाई प्रत्यक्ष रुपमा सुसुचित गराइदिनु भयको मा धन्यवाद।
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal budathoki

      umesh & krishna ji ahile ramro chha video & sound. best wish …. qatar {doha}

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bharat

      thankyou verymuch umesh and krishna ji
      bharat Amsterdam

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बोधार्थ

      उमेश एन्ड कम्पनी को महान कार्यका लागी सलाम

      भिडियो हेर्दा हेर्दै आफु तेही पुगे जस्तो लाग्यो। क्यामरा को अगाडी तपाईं बोल्नु हुन्छ भनेर कृष्ण जी ले सोध्नु हुँदा म त्यहा हुन पायको भय कती धेरै कुरा बोल्थे होला भन्ने लागीरहे छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bilashi

      Major question.
      Who is comanding army?
      Girija
      Katuwal
      Gyanendra

      I know.. Peoples army is controlled by Prachanda..

      I suspect if Gyanendra does not leave from palace after republic announce from parlaiment.

      This is the main qestion and need to give answer to people…

      What is the role of Royal or Nepali army?
      What will happen in Nepal after first meeting…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kisan rai

      very challenging job and excellent service to everyone in right time please keep going untill it has overthrown. thanks a lot from UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dev lamichhane

      thanks a lot, umesh and krishna ji. mysansar.com is the such blog which deliver fresh and latest news from nepal, keep it active and popular among all nepali. MR DEV LAMICHHANE , COPENHEGEN.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      अहिले भिडियो प्रस्ट देखियको छ ।
      हामी जस्ता आफ्नो देश बाट टाढा बस्दै आयका नेपालीहरुले यसरी आफ्नो देश को समाचार घटनालाई पढ्दै अझ प्रत्यछ रुपले हेर्न पनि पाउदा ‘माइसन्सार’ टिम प्रती आभारी भयका छौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sobit

      tapai haru lay ramro kaam garnu vae rako cha so comments ko pir ta lidae nalinu na.thanks for doing live telecast.
      i hope in coming future we will get more to see.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I really appreciate you job and I salute to you guys. Its great!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas, USA

      Great Job!!!

      Most innovative media of Nepal- mysansar.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NRB USA

      Khoi Umesh and Krishna Ji,
      Malai ta ajhai nepal ma ganatantra aune kura ma biswas chaina, neta haruko boli second second ma ferin6, paisa ma pani bik6n…………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NRB

      Umesh and krishna ji,
      Suchana ko lagi dhanyabad, Ganatantra ghosana ko din Ghosana sthal bata pani live prasaran garnu bhaya ma ajhai ramro hune thiyo,
      Me, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshav raj koirala

      la la ramro kura garna lagnu bako chha .tesko lagi suvakamana

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • This is really a good job. You have done extraordinary job that so many corporate media houses have not been able to do so. Umesh ji. Keep it up. I, Sharan, Kushum, and Tarun here in the US are missing you.
      Good luck.
      regards,
      Padma Aryal, New York

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rameshananda

      great effort! krishnaji and Umeshji….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker