
नारायणहिटी राजदरबार अब राष्ट्रिय संग्रहालय बन्ने भएको छ। अब सो दरबारमा हामी सबै जनताले प्रवेश पाउने भएका छौँ। नारायणहिटी दरबारलाई राष्ट्रिय संग्रहालय बनाउन भोलि संविधान सभाको पहिलो बैठकमा प्रस्ताव पास गरिने भएको छ। यससम्बन्धी सहमति तीन दलको आज बसेको बैठकले गरेको हो। यस अनुसार नारायणहिटी दरबारमा हैन, राष्ट्रपति बस्नका लागि अर्कै राष्ट्रपति भवनको व्यवस्था गर्नुपर्ने भएको छ।
साथै गणतन्त्र घोषणा कार्यान्वयनको खुसियालीमा भोलिदेखि तीन दिन सार्वजनिक विदा दिइने भएको छ।
गणतन्त्र महाउत्सवको पूर्वसन्ध्या भने आजै अहिले केही समयपछि सुरु हुँदैछ। खुलामञ्चमा अहिले पाँच बजेदेखि वृहत् गणतान्त्रिक सांस्कृतिक कार्यक्रम हुन गइरहेको छ।
यसैबीच रत्नपार्कमा विस्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइते कपिल काफ्ले र मानबहादुर साउदको उपचार वीर अस्पतालमा हुँदैछ। विस्फोटको जिम्मा हिजो पनि विस्फोट गराउने रणविर सेनाले लिएको छ। यो संगठनले हिन्दू अधिराज्य कायम गर्नुपर्ने माग गरेको छ।
No related posts.









अन्तत: देशमा गणतन्त्र घोषणा भयो/ तर गणतन्त्रको बाटो फूल नै फूल ले सजिएको भने छैन, यसमा फूल भन्दा बढ़ी कांडा नै होलान / गरीबी, अभाब , अशिक्षा , भोक ,रोग र समस्या नै समस्या ले ग्रस्त नेपाली हरुले गणतान्त्रिक नेपाल बाट धेरै अपेक्षा गरेका छन/ एकातिर राजतन्त्र नै यी सबै समस्याको जड़ हो, राजतन्त्र को अन्त्य पछि सबै कुरा को समाधान हुन्छ भन्ने सोच आम जनतामा छ भने अर्कातिर सीमित श्रोत र साधन ,सहमति र समझदारीमा आधारित शासन ब्याबस्थाको अभाब तथा शक्ति बांडफाडमा अल्झिने परम्परा कायमै छ /
यो अबस्थामा सबै पार्टी र नेता हरुले दलगत र ब्यक्तिगत स्वार्थ त्यागेर समझदारीमा आधारित शासन ब्यबस्था लाइ आत्मसाथ गरी सम्पूर्ण समस्याहरुलाई प्राथमिकताका आधारमा समाधान गर्दै नजाने हो भने आम जनतामा गणतन्त्र प्रति नै बीतृष्ना उत्पन्न भई अर्को भएंकर दुर्घटना हुनसक्छ/
तेसैले गणतन्त्र भनेको क्षणिक रमझम र राजनैतिक ब्यबस्थाको परीक्षण मात्र नहोस, देशमा दीगो शान्ति र समग्र बिकासमा यसले अहम् भूमिका निर्बाह गर्न सकोस , एक समृद्ध नेपाल नया पुस्तामा हस्तांतरण हुन सकोस ,यही नै सम्पूर्ण नेपाली जनतालाई गणतन्त्र स्थापनाको उपलक्षमा हार्दिक शुभकामना !
मन परे हरियो, नपरे रातो
0
1
Let’s c d new Democratic Republic in Nepal
मन परे हरियो, नपरे रातो
0
0
happy ganatantra Nepal
live long Republication of the country
i like the decision to left naranyan hity palace for the Gayne. it’s demand of the people and time. not only, it’s reality king and his family did not favour for the peoples and country just only their bhaibhardar and relatives . therefore our country did not forward in developement . so at first kick our from the palace. it must be public property .
मन परे हरियो, नपरे रातो
1
0
what is happening?
मन परे हरियो, नपरे रातो
0
0
jaba gyane teha bata niskera jancha suru mai ma tyo sanghralaya ma janchu
मन परे हरियो, नपरे रातो
0
0
That the best thing. well done thank you all of you.
Perth, Australia
मन परे हरियो, नपरे रातो
0
0
gantantra layera ta hera pahile
मन परे हरियो, नपरे रातो
0
0
Khusiyali manauda manaudai nepal ma satai din bida hune bla vaisakyo aaru bar haru badhaune sochnu parne vaisakyo student le school jana napaune vaisakyo chakka jam, hadtal ,bida manaune parampara lai ali kaam garnu paryo.rastrya parba haru bahek.
hemanta ojha qatar
मन परे हरियो, नपरे रातो
1
0
देशको यो एक ईतिहासिक घडी जेस्ठ १५ , २०६५ को दिनमा हामी सबै सभागिता भही खुशीयली मानवओ , बम पड्काउने राणाबिर र उसका सेना को पनि आयु धेरै लामो नभयकोले पानी बिनाको माछा जस्तै फट फटाइ रहेका छन त्यसकारण तिनी हरु पनि केही दिन का आतंककारी हुन । सरकार ले ३ दिन बिदा दियको धेरै राम्रो भयो र नारायन हिटी दरबार लाई सँगराल्य बनाउने निर्यन पनि अती प्रसमसिय छ ।
मन परे हरियो, नपरे रातो
0
1
Afafai sakhaf pareko thaun ma sarba sadhran janta ko pani bhitra jana paune yo awsar aunu dherai ramro. Huna ta gyane ko bau-chora lai pani ek arka lai takera machine gun chalauna dina parne ho tyehi masan ghat ma. Bicharko tyetro chance gayo bichhai ma.
Bhalo hos sabai ko!
मन परे हरियो, नपरे रातो
0
0
i think it will be better to make narayanhiti palace Presidential building rather than museum. it will save millions of money to make another presidential palace.
मन परे हरियो, नपरे रातो
0
0
GAYANANDRA LA DARBAR MA BUM RAKNA SAKCHA HAI HOSEYARI KO SATH PASNU HOLA
मन परे हरियो, नपरे रातो
0
0
अब त्यो सङ्ग्रलय बाट राजास्व पनि उठ्ने भो |बरु टिकेट सस्तो बनाउनुपर्छ नेपालीको लागि |
मन परे हरियो, नपरे रातो
0
0
Eventhough it might be breach of diplomatic standard to make some comment on another country’s political situation I am really impressed by and with the decision of Nepal’s political parties to go for republican governance.I frequently allow my Nepali assistants to use my notebook to see the nepal news.One of them is a young man named Maghe Chhantyal.He is found diligently reading all the news about his nation.Sometimes I have to ask him to leave the computer for my work.It is indicator of love to nation.My Nepali assistant Maghe Chhantyal asked me to give a comment about this.Mr.Maghe is a very sound scholar of Spanol and is with me for the past three years.Will this new system be able to stop such braindrain?Nepal has to use all the resources she has.There are thousands of Maghes in diaspora.
मन परे हरियो, नपरे रातो
0
0
स कारात्मक निर्णय ।
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचारमा चाँही वाइ सि अल को अफिश बनाउद कस्तो होला ?
मन परे हरियो, नपरे रातो
0
0
नारायन्हीती मिउजियम बनाउनुपर्छ अनि रस्ट्रपति भवन चाहि उपत्येका को छेउको भागमा बनाउनु पर्छ (जस्तै गोदावरी, सुन्दरीजल, लेले लामाटार जस्ता ठाऊंमाँ ) बनाउनु पर्छ | अब बनने जत्ती पनी सरकारी कार्यालय हरु उपत्त्यका केंद्रित हैंन गाऊं मुखी हुनुपर्छ | सबैलाई थाहा भाको कुरा के हो बहने | नेपाल को बिकाश को बाधक केन्द्रीकरण पनी हो | सबै कुरा केन्द्रमा मात्र बन्ने अनि पिछदिएको छेत्रमा चाहीं वास्तानै नगर्ने भाए पछि के को बिकाश , कसईको ध्यान नै जदैना, तेसैले तेस्ता थाम्मा रास्ट्रपति जस्ता मान्छे गए पछि केही बिकाश त गर्देला | देश बिकासको लागी अली ठंडा दिमागले बिचार अनि छलफल गर्नुपर्ने हुन्छ, तेसको लागी काठमांडू को भीड़ भाड़ भन्दा अली पर को ठाम नै उपायुक्त्त हुने देखिंछ | सबै कुरा उपत्त्यका केंद्रित भएको हुनाले काठमांडू सबै पच्छे बाट प्रदुसित भैसकेको छ | अब ई कुराहरु लाई ध्यानमा राखी काठमांडू उपत्त्यका (सबै खाले प्रदुसन बाट) बचाउने र गाऊं घर को बिकास तर्फ सबैले सोचे मातृ नया नेपाल को सपना पुरा होला…………….
मन परे हरियो, नपरे रातो
0
0
good!!!!!!! garnu parne nai tehi ho….hows bout king…still there????? kick him out first…….
मन परे हरियो, नपरे रातो
0
0
बनाउनु पर्ने नै संग्राहलय नै हो ।
मन परे हरियो, नपरे रातो
0
0
कालो टोपी लगाई दरवार त गइयो तर ,,,, स्वतन्त्र रुपले अब जान पाइने भइयो गाठे ??? की गफ दिए ती धुपौरे नेता हरुले जनता झुक्काई रहेको बानी, के भर ? की साच्चई हो युवा जी ? एक चोटी नया ज्ञाने र पुरानो ज्ञाने लाइ सोध्नु त ,,,,,,,,,,,,,,,|
मन परे हरियो, नपरे रातो
0
0
अनी ति संग्रहालय बनाउने भनेछि ति ट्यान्कहरु चै नेपाल सरकार बुवालाई झोस्न तयार राख्या ? कहिले सिक्छन यी सरकारले विश्वाशगर्न नेपाली जनतामाथि अनी केलाई नेपाली जनताले गरुम विश्वास यीन्लाई !
मन परे हरियो, नपरे रातो
0
0
जय जनता हाम्रो देश राम्रो देश गोपाल पर्साद रिमाल को कबिता याद आयो मलाईनी ………………..
मन परे हरियो, नपरे रातो
0
0
Not Good decision Best Decision.
मन परे हरियो, नपरे रातो
0
0
dhotii ka dalall haru leee DESH LAII barbadh banawuna lagee .aba ta nepal ko astitteooo naiii ghumna lagio. ABA SABAII NEPALII indian hahaha…
aba ta jaii bharat mata .bhanee huncha .saleee sabaii laii yaak chotii HANG garnu parne .SALE MAOBADII N KAWOBADII NEPAL KA NETA dalall haru laiii.
मन परे हरियो, नपरे रातो
1
0
no real nepaali people like republic nepal except for so called nepali who dance only in the signle of foe foreigner.
मन परे हरियो, नपरे रातो
0
0
yes
it is very good decision
मन परे हरियो, नपरे रातो
0
0
Desh banne bhanda bigrane bhayo. Kina Bida dine 3, 3 din 1 din bhaye ta bhayee halne thiyo. Karmachari li ananda hune bhayo. Dhikar cha j pani BIDA dida.
मन परे हरियो, नपरे रातो
1
0
Welcome to the republic of Nepal.
However, by changing the name of country and culture will not change the people`s mind. Everybody know that nepali political leaders are just playing with nepali people future. Who will punish these leaders.
There are many example:
Calcutta———-Kolkota
Bombay———-Mumbai
Burma————Myanmar
Many other examples.
First of all we all nepali people should change our attitude towards other nepali and believe our country not the leaders.
There are corruption in every root of nepal programs and office. They want commmission to implement programs and they expense 20% for program and rest to their pocket..
Best of luck to New Nepal.
Centrino
USA
मन परे हरियो, नपरे रातो
1
0
सुनौलो बिहानी भो अब सारा नेपाली जाग
कुटो ,कोदालो ,हसिया लिएर अब खेत तीर लाग
बरसौ देखि को बाजों बारिमा बिकाश लगाउनु छ
भोका ,नंगा नेपाली जनता लाइ बिकाश को फल खुवाउनु छ |
हर्के , गोले र युबा अब हलो जोत्ना कम्मर कस|
लुना ,अमृता र सरु हरु रोपने बेला भो आऊ|
सीमित ,अनुज ,र होप हरु टवाल्ल परेर न बस बाबू हो |
स्याटलाईट ,कंचन र बिद्रोही हरु !!!,यो केही गर्ने बेला हो |
प्रयास तिमि कबिता लेख |
नित्यानंद कम्मेंट |
माइलादाई अब झींगा मारेर न बस |
बोधार्था अब कम्मर कस !
मन परे हरियो, नपरे रातो
0
0
we like this decision.this is positive signal.news for world.happy republican day. last one and half year iam working in israil.(petatikva city)israil. thanks alots. shankar panth israil phone.00972 54 6839481 petatikva.
मन परे हरियो, नपरे रातो
1
0
अति राम्राे ।
म नारायणाहिटि जान पाउने भए । ५ काे टिकट काटेर ।
मन परे हरियो, नपरे रातो
1
0
ल ल सङ्रहालय हेर्नलाई म पनि नेपाल आउँदै छु।
मन परे हरियो, नपरे रातो
0
0
त्याहा ग्याने र पारश दुबै लाई पिंजरा मा राखे झन औने जाने बच्चा लाई रमाइलो मानंछन बरु टिकेट मा २ रूपया बड़ी गर्नु अनी छेउं मा कमल थापा र मुखे तुलशी बाज़ें लाई पानी है कामरेड
मन परे हरियो, नपरे रातो
1
0
i like this decision of party.it increases of income of nepal and helps for developing.if it will be Royal palace a museum,so many people both foreigner n nepali visit there. staying period of foreigners will increases. it is good n new news for world.
Thanks lots
मन परे हरियो, नपरे रातो
0
0
Positive signal, This is (15 Jestha) one of the most waited day in the domocratic history of Nepal.
Happy Republican Day.
मन परे हरियो, नपरे रातो
1
0
Positive signal, This is (15 Jestha) one of the most waited day in the domocratic history of Nepal.
Happy Republican.
मन परे हरियो, नपरे रातो
0
0
गणतन्त्र नेपाल: आकाशको फल आँखा तरी मर
नयाँ नेपाल: प्रचन्ड पथ (असम्भव )
आर्थिक क्रान्ति : कुवाको भ्यगुतो जहाको तही (बाबुराम भट्टराई को शब्दकोषमा मात्र)
राजाले दरबार छोड्छ: दिवा सपना वाइ स्याल को
स्विट्जर्ल्यान्ड : प्रचन्ड को थेगो
नेपाली जनता : कागले कान लाग्यो कागको पछी दगुर्ने
मन परे हरियो, नपरे रातो
1
0
‘सरेमोनियल राष्ट्रपतिमा माओवादी असहमत’
फलोअपः आज विहान तीन दलका शीर्ष नेताहरुवीच सेरेमोनियल राष्ट्रपति राख्न सहमति भएको भन्ने खवरलाइ नेकपा माओवादीले खण्डन गरेको छ ।
वैठकस्थलवाट वाहिरिएका एमाले महासचिव झलनाथ खनालले सरेमोनियल राष्ट्रपति राख्न माओवादी समेत सहमत भएको वताउनुभए पनि माओवादी प्रवक्ता कृष्णवहादुर महराले त्यस्तो सहमति नभएको वताउनुभयो ।
सभासदको सपथ कार्यक्रममा भाग लिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुग्नुभएका महराले संचारकर्मीसंग कुरा गर्दै ‘राजाको स्थानमा राष्ट्रपति राख्ने मात्र सहमति भएको’ तर राष्ट्रपति कार्यकारी अधिकार सहितको हुने वा सेरेमोनियल त्यसवारे सहमति नभएको वताउनुभयो ।
मुलुकलाइ गणतान्त्रीक घोषणा गर्न संविधान संसोधन गरी राजाको स्थानमा राष्ट्रपति शब्द उल्लेख गर्नुपर्ने भएकाले सोही प्रयोजनका लागिमात्र सहमति भएको महराको दावी छ । राष्ट्रपतिको अधिकारक्षेत्रवारे सहमति भएको हैन, संचार माध्यममा आएका खबर गलत हुन- महराले भन्नुभयो ।
यसवारे माओवादी अध्यक्ष प्रचण्डसंग प्रतिक्रिया लिन खोज्दा उहाँले कुनै प्रतिक्रिया दिन मान्नुभएन् । तर माओवादी वरिष्ठ नेता रामवहादुर थापा वादलले भने गणतन्त्र कार्यन्वयनको गाठो फुकाउन सहमति गरिएको वताउनुभयो ।
माओवादीले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाइ अधिकारसम्पन्न राष्ट्रपति वनाउन प्रस्ताव गरेपनि नेपाली कांग्रेस, एमाले, मधेशी जनाधिकार फोरम र तमलोपा सेरेमोनिलय राष्ट्रपति तथा उपराष्ट्रपति ब्यवस्था गर्ने र प्रधानमन्त्री कार्यकारी अधिकार सहितको हुनुपर्ने सहमति गरेका छन् । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाइ राष्ट्रपति, एमालेलाइ संविधानसभाको सभाध्यक्ष तथा माओवादी अध्यक्ष प्रचण्डलाइ कार्यकारी अधिकारसहितको प्रधानमन्त्री वनाउनुपर्ने उनीहरुको प्रस्ताव छ ।
तर माओवादीले कार्यकारी अधिकारसहितको राष्ट्रपतिमा सहमति हुन नसके हालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाजस्तै राष्ट्रप्रमुख र प्रधानमन्त्री एउटै हुनुपर्ने प्रस्ताव गरेको छ । यद्यपी माओवादकिो आज विहान वसेको केन्द्रीय सचिवालयको वैठकले कार्यकारी अधिकार सहितको राष्ट्रपतिलाइ आफ्ना पहिलो सर्त भन्दै अन्य पार्टीका नेतालाइ राष्ट्रपति मान्य पार्टी तयार नभएको निर्णय गरेको छ ।
माओवादीले सहमति हुन नसके आफ्नो पार्टीको एकल सरकार वनाउने वा प्रतिपक्षमा वस्ने अन्य दुइ विकल्प पनि अघि सारेको छ । माओवादी स्रोतका अनुसार अन्य दलले प्रचण्डलाइ राष्ट्रपति हुन नदिने अभियानमा लागेपछि उ सरकार वाहिरै वस्ने रणनीतिमा लागेको छ । यसो हुन गएमा हालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै सत्ता राजनीतिले निरन्तरता पाउने र एमाले-फोरमसंगको सहकार्यमा नयाँ गठवन्धन वन्ने सम्भावना रहेको छ ।
मन परे हरियो, नपरे रातो
1
0
good news
मन परे हरियो, नपरे रातो
0
0
No that should be the President’s Palace. Nepal cannot afford another Rs. 2 Billion palace for new President. The Tribhuvan sadan where Birendra and all others were slaughtered should be kept as museum of atrocities of the Shah Dynasty. Rest part of the complex should be slightly modified and continued as the Residence of the head of the State.
मन परे हरियो, नपरे रातो
1
0
“आमा त्यो आउछ र?
हो बा! त्यो आउछ…..” कबिबर गोपाल प्रसाद रिमालको poem “आमा को सपना ”
बल्ल पुरा हुनेभो!
त्यो त गणतन्त्र लियर पो आउँदै रहेछ ।
कुशल आत्रेय
मन परे हरियो, नपरे रातो
1
0
Be careful hai everyone birendra ko bhut le tarsaula ni !
मन परे हरियो, नपरे रातो
1
0
Good decision. But Nepali rullers keep in mind, Nepali people will not tolerate any types of curruption while changing Narayanahiti Royal Place (Still today) to National Museum (From tomorrow) and this museum should be one of the best and nicest museum in the World.
मन परे हरियो, नपरे रातो
0
0
राजतन्त्र को अन्त्य को बिदिबद कर्वनयन अनी नेपाली जन मानस मा रहेको नारायण हिटि दरबार प्रती को कौतुहुल्ता को रहस्य उद्घतान हुनेछ।सम्पूर्ण नेपाली हरु यो निर्णय कर्वानयान् भएको हेर्न आतुर छन ।
मन परे हरियो, नपरे रातो
1
0
Dear Umeshji,
You have been praiseworthy by updating the news of CA meetings and related views. Thank you very much.
The 3 major parties’ decision of making Royal palace a museum is welcome.
Please update the news as it happens.
मन परे हरियो, नपरे रातो
1
0
हिटी दरबार शनग्रालय बन्नु आँफै मा बिसिस्ट छ। धेरै हिसाब ले।। पहिलो कुरा त राजतन्त्र को अन्त्य को बिदिबद कर्वनयन अनी नेपाली जन मानस मा रहेको नारायण हिटि दरबार प्रती को कौतुहुल्ता को रहस्य उद्घतान हुनेछ।सम्पूर्ण नेपाली हरु यो निर्णय कर्वानयान् भएको हेर्न आतुर छन ।।।अब राजतन्त्र का अबसेशहरु लाई सङ्रालय मा मात्र शोव दिन्छ होइन ra?
अनिल पोख्रेल
सिड्नी
मन परे हरियो, नपरे रातो
1
0
*** Wishing you all a Happy Ganatantra & New Nepal ***
मन परे हरियो, नपरे रातो
1
0
म पनी जान पाउने भएँ अब |
जय गणतंत्र नेपाल !!!!!!!!!!
मन परे हरियो, नपरे रातो
1
0
That is the good news
padam
मन परे हरियो, नपरे रातो
1
0
नारायणहिटी संग्रहालयनमा रु ५ को टिकट कटेर
नेपालका भुपु राजालाई हेर्न पाउने ब्यबस्था मिलाउन पाए
केही आम्दानी हुन्थ्यो कि|
मन परे हरियो, नपरे रातो
1
0
Very good to hear this News……..thank you Bro…
keep doing good job..
Jaya Ganatantra Nepal
Surendra
from Nuwakot
मन परे हरियो, नपरे रातो
1
0
yo sarai ramro bho, ra hunu panee pacha. nepali jantako ragat ra pasena lee sajayo ko narayanhetrr aja sama jantalee parbesh gar na pauneee , sayad pap ko phal ra nepali janta ko parayas lee aja afno sampatee ferta garna nepale janta saphal bhayaka chan bhadhai cha nepali janta lai
मन परे हरियो, नपरे रातो
1
0
Listen everybody…one undefined news says that the king is being the president and the Parchanda is going to be a powerful Primeminster…Danger chha hai….Be ware of….
मन परे हरियो, नपरे रातो
1
0
Good News for all Nepalese that we can enter that palace as a musium.
Thanks
मन परे हरियो, नपरे रातो
1
0
ल यो चै भने निक्कै राम्रो निर्णय भयो है । अब एस्लाई भोली देखी अघदी बढाउनु पर्छ । ढिला गर्नु हुँदैन । फेरी नेपाली नेताको बानी निर्णय गरेको २ बर्ष सम्मा पनि लागु हुँदैन नि । मलाई पनि जान मन लगेको छ त्या भित्र, एसो हेर्नु परोनी पहिला र अहिले जादा कत्तिको फरक महसुस हुँदो रछ ? मोरो ज्ञाने राजा भाईकन केके भएछ हेर पाईन्छ जस्तो छ ।
मन परे हरियो, नपरे रातो
1
0
This is the right decision.
मन परे हरियो, नपरे रातो
1
0
I like the decision.
Dopha Qatar
मन परे हरियो, नपरे रातो
1
0