मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शुभकामना गणतन्त्रको

    संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको छ। गणतन्त्र स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण माइसंसारका पाठकहरुलाई शुभकामना छ। आजको यो दिनका लागि धेरैको बलिदान भएको छ। हामी सम्झिउँ ती सब शहीदलाई। अनि स्वागत गरौँ गणतन्त्रलाई। आजै पनि हामीले लामो समय प्रतीक्षा गर्‍यौँ गणतन्त्र घोषणाको त्यो ऐतिहासिक क्षणलाई हेर्न।

    माइसंसारको प्रत्यक्ष प्रसारणलाई हेरेर, विदेशबाट प्रत्यक्ष फोनमार्फत् कुराकानी गर्नुहुने सबैलाई र माइसंसारका सबै पाठकलाई फेरि एक पटक शुभकामना। आशा गरौँ, अब राजामहाराजाबाट शासित हुनु नपर्ने नेपाल प्रगतिपथतिर लम्किनेछ।

    संविधानसभाको पहिलो बैठकबाट पारित भएको गणतन्त्रको प्रस्ताव

    नेपाली जनताले २००७ साल पहिलेदेखि पटकपटक गर्दै आएका ऐतिहासिक संर्घष, क्रान्ति र जनआन्दोलनमार्फ अभिव्यक्त जनादेशको सम्मान गर्दै,

    प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न, राजनीतिक दलहरूका बीच भएको सहमति तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ (२) अनुरूप इतिहासले सुम्पेको अभिभारालाई आत्मसात गर्दै नेपाल सरकार, मन्त्रिपरिषद् गणतन्त्रको कार्यान्वयनका लागि संविधानसभाको पहिलो बैठकमा निम्नबमोजिमको प्रस्ताव प्रस्तुत गर्दछ-

    १.र्सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अविभाज्य, र्सार्वभौम सत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखि एक संघीय, लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषणा गर्दछ।

    २.मुलुकमा विधिवत् लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएकाले यससँग बाँझिने सबै संवैधानिक प्रावधान, कानुन र प्रशासनिक व्यवस्था आजैका मितिदेखि बाझिएको हदसम्म खारेज भएको मानिनेछ। यो घोषणा पारित हुनुभन्दा तत्कालअघि प्रचलित कानुन, परम्परा, रीति, सामाजिक तथा सांस्कृतिक व्यवहार एवम् अभ्यासमा रहेका तत्कालीन राजा र निजका परिवारका सदस्यलाई आमनेपाली नागरिकलाई भन्दा भिन्नरूपमा प्राप्त सम्पर्ण अधिकार, सुविधा, हैसियत तथा उपाधि स्वतः अन्त्य हुनेछ।

    ३.नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् घोषित भएको अवस्थामा राष्ट्रपतिको व्यवस्थालगायका अत्यावश्यक प्रावधानलाई संवैधानिक रूपमा संस्थागत गर्न नेपालको अन्तरिम संविधान, २०६३ मा आवश्यक संशोधन विधेयक पेस गरिएको छ। राष्ट्रपतिको निर्वाचन प्रणालीलगायत अन्य आवश्यक विषयमा संविधान संशोधनसम्बन्धी अर्को विधेयक पेस गरिनेछ।

    ४. नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् प्रवेश गरी नयाँ युग आरम्भ भएको ऐतिहासिक अवसरमा यो बैठक सम्पर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। यस अवसरमा सम्पर्ण नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्दै आज र अब उप्रान्त प्रत्येक सालको जेठ १५ गते गणतन्त्र दिवसलाई हर्षोल्लासपर्ण वातावरणमा व्यापक रूपमा विविध कार्यक्रमहरूका साथ मनाउन देशभित्र र बाहिर रहनुभएका सम्पर्ण नेपालीहरूमा यो बैठक हार्दिक आहवान गर्दछ।

    ५.नेपालमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भइसकेको सर्न्दर्भमा नारायणहिटी दरबार परिसर तथा यसभित्र रहेको सम्पर्ण सम्पदालाई ऐतिहासिक संग्रहालयलगायत राष्ट्रिय हितमा उपयोग गर्न नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउनेछ।

    No related posts.

    139 comments to शुभकामना गणतन्त्रको

    • Happiness definately occurs right after sadness.

      Happy Republic Era All of the people of Beautiful Nepal.

      Mystic Sharma
      Iraq

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramprasad chaulagai

      Desh ma laage ko 240 barsa ko grahan bata Nepali haru
      le mukti paye ko upalakchhay ma grahan ka bahak Gaynendra lai dhayngro thatayer narayen hiti darbar bata lakhetnu jaruri chha.Dhami jhakri le thataune dhayngro ko khoji gari narayen hiti darbar ko charai teera bata ghera hali lama\ jhakri lai chhod chamare chhod, chhod Gayney chhod jasta nara haru lagai lakhetnu jaydai abasek chha.Yes bata usle janata ko takat ko mahasus garne mauka pauchha.Testai, raja ko pakchhya ma okalat garney Kamal Thapa ra uska lathait haru lai pani janata le kalo moso dalera sadak ma ghamaunu parchha.Swodesh ma raheka sampurna Nepali lai yeti kam garna hardik anurodh gardachu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saru

      congratulation to all nepali people!
      its come true!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu

      Dear Umeshji and mysansar Team,

      Thanks for your efforts.

      Ganatantra Nepalko Badhai tatha Shuvkamana.

      Bishnu Chapagain, Israel

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan Gaire, Qatar

      गणतन्त्र घोषणा भएको सुखद उपलक्ष्यमा सम्पूर्ण नेपालीहरु अनी यस् माइ संसारमा ब्लग लेख्ने साथीहरु, अनी प्रतिकृया लेख्ने सम्पूर्ण साथीहरुलाई धेरै धेरै शुभकामना छ। नेपालीहरुले फेरी सामन्तबाद्को नामको कुनै पनि किसिमको दु:ख झेल्नु नपरोस। यही नै सबैले कामना गरौं। फेरी कुनै जङबहादुर वा मनपरी तन्त्र हाबी नहोस् । हामी बिदेश्मा रहेकालाई पनि नेपालमा रहेजस्तो जानकारी दिन सहयोग गर्नु भहेकोमा फेरी पनि धन्यवाद छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arati Neaupane

      लामो प्रतिछा र संघर्सः पछि आयको गणतंत्रको सबै नेपलिहरुलाई सुभाकमाना छ आशा गरौ यसले नेपाल र नेपलिको चाहनालाई पुरा गर्नेछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxmi (korea)

      dukha pachhi sukha ek din aauchha manmaa leu,
      sisir pachhi basanta ko aasaa khyalma leu ,bhane jastai ,yeti dherai dukha kasta haru sahera pani nepal aamaa aaja yo din samma aai pugi sabai ko manma harsa ra khusiyali chhai ganatantra samma aai pugeko ma hami sara nepali lai dherai dherai suvakamana,ra aasaa garau ki aba ka aauda din haruma pheri nepal aama le yesto dukha bhognu naparos ra unnati ko paila chalna saphal hos .happy republic day.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बुँख्याचा

      ्मेशजी र माईसँसारलाई पनि शुभकामना।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luitel S

      Thank you Umeshji for the live broadcast. We Nepalese living abroad had the chance to evidence the dawn of Ganatantra in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjay

      Congratulation to all Nepali ppl..!! starting of new Era…! We will be shining all around the world as Republic of Nepal.Now it’s up to all in our hand to make our nation developed.From today Every Nepali ppl should take more responsibilty & actively participated to compete this fast growing world.Hope the strong governance system will establised in every sector. Long live…GANATANTRA….! Jaya Nepal.
      SanJ from London.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva sharma

      सम्पूर्ण नेपाली जनतालाई नेपाल नयाँ संगिय लोक्तान्त्रिक गणतन्त्र भएकोमा हामी ईराकमा बस्ने सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक मंगलमये शुभकामना वक्त गर्दछौ।
      शिव शर्मा (इराक)बघ्दाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gajendra Aryal ,Maryland USA

      I AM VERRY HAPPY . HEAR ABOUT DMOCRATIC REPBLIC NEPAL . I LIKE TO THANK GP KOIRALA PURCHANDA M . K NEPAL AND J N KHANEL . THEY COME TOGETHER FOR NEPALI PEOPLE . HOPE WILL WORK TOGHTER .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Akrant Sharma

      अब हल्ला धेरै होइन, नेताहरुको एक एक चाल याद गर्नुपर्छ
      देशको हित छोडेर आफ्नो र पार्टीको मात्र हित सोचेमा तिनिहरुलाई पनी कुर्सिबाट
      निकाल्नु पर्छ
      जय जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेस जि लगायत माइ संसार का सम्पूर्ण पाठक हरु लाई मेरो तर्फ बाट हार्दिक बधाई छ। तथा नयाँ नेपाल, संघिय गनतान्त्रिक नेपाल आगामी दिन मा प्रगती तर्फ लागोस र नेपाली जनता ले शान्ती र अमन को सास लिन पाउन भन्ने कामना गर्दछु।
      नेपाल लाई सामन्ती राजतन्त्र पन्जा बाट मुक्त गराउन आफ्नो अमुल्य जिबन को बलिदान गर्नु हुने सम्पूर्ण वीर शहिद हरु को सपना आज साकार भयको छ,।
      वीर सहिदहरु अमर रहुन
      सँघिय गनतन्त्र नेपाल -जिन्दाबाद
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikash sena gurung

      प्रिती जि
      म तपाईंको बिचार को सम्मान गर्छु तर मैलो पानीलाई सफा गर्नलाई फिल्टर गर्नु जरुरी हुन्छ यदी जरुरी परे समयको माग अनुसार फेरी पना पल्टिनेछ चेतनाको लागि thanks
      bikas gurung

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MANI

      ज्ञाने त गयो तर आर्को ज्ञाने जस्ता को जन्म हुन कती बेर लाग्दैन।
      ज्ञान जस्ता चण्ड राम रालापाल हराजोशी जस्ता धेरै छ न्।
      धेरै हाले चर्को हुने नुन जस्ता पुन पनि छ न्। सेना जस्तो लठेत का नाएक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj

      New Nepal !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नब युग को सुर्वात अब हुँदैछ
      गण्तन्त्र को नाराले सगर छुदै छ

      मुक्ती को सास फेर्ने दिन अब आए
      अन्धकार मा बाच्नु पर्ने दिन अब गए

      गण्तन्त्र दिबस अब खुशीयली साथ मनाउं
      सबै मिली नेपाल लाई गणतन्त्र ले सजाउं

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagarsmriti japan

      Happy Ganatantra !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MANI

      गणतन्त्र त नेपाल र नेपाली को लागि खुशी को कुरा हो तर एश लाई गाड तन्त्र बन्न दिनु हुन्न। घाटी मा झुन्डेको गाड को जस्तो बनाउन बाट नेतालाई होसियार बनाउनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      गणतन्त्र नेपालको शुभकामना एवं बधाई !

      माई संसारमा भावनात्मक साईनो बनाउने लुना बैनि , युवा , गगने , सेटेलाईट , बोधार्थ , मदन , प्रयास , जानकी , बिद्या , अनुजबानु , सिमित गौचन , जोन थकाली … (सबैलाई उल्लेख गर्न सकिंन)
      …सबै सबैलाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishwo Randhir Poudel Gharti

      हाम्रो नेपाल आज देखि रेपुब्लिक देश भएको मा सम्पूर्ण नेपाली हरु लाई बधाई छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आगमन

      जनता को जय होस्!

      राजाबादी लाई मेरो सुझाब: राजा नरहे देश रहदैन भनी सोझा जनताको दिमाग भुटेर खाने तिम्रा दिन गए, सांचो अर्थमा काम गरेर खाने दिन आए।

      सबैलाई बधाई अनी नेपालको सुखद भविश्यको शुभ कामना!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi BK

      सुनौला बिहानी हो यो नेपालको लागि!
      अब देश बिकाशको पथमा लम्कोस!
      जातीय दलदलमा न फसोस!
      आर्थिक असमानता घटोस!
      नेत्रित्वमा देसभक्ती छाओस!
      गरीबको छोरो पनि राष्ट्रपती बन्न सकोस!
      युबाहरुलाई मुग्लान पस्न नपरोस!

      नेपालको जय होस्!
      जय होस्!!
      जय होस्!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan From France

      आफ्नो जिवनको बलिदान दिने सबै सहिदहरु प्रति
      हार्दिक श्रदान्जली ।
      संघीय गणतन्त्र नेपालको शुभकामना सबैलाइ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deurali

      Congratulation!!!!Congratulation!!!!!!!!!!
      All Nepali Fathers,Mothers, Brothers,and sisters!!!!!!
      Now we have own our country back from Royalist.
      This is ours “Democratic Repulican of Nepal”

      Deurali
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhunturi

      आउन त आई मोरी घरै भाडेर आई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      बिकास जी,
      हामी सामन्तबाद को बिरोध गर्छौ, आफु सामन्त हुन लाई। हामी भारतीय बिस्तारबाद को चर्को नारा लागाउछौ, आफु भारतीय दलाल हुन लाई। हाम्रो सस्क्रिती आफु ले पाये जे पनि ठीक, नपाए ठुमै (अन्यथा नलिनुहोला) राजा जस्तो, चरम उपभोक्ताबादी छ। सम्स्कार मा परिवर्तन भये पो। हेरौ के के हुने हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बोधार्थ

      गणतन्त्र नेपाल को शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep, USA

      Happy republic days.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chamling

      HAPPY REPUBLIC DAY……….ani umeshji ra umeshji ko group lai dheyrai dheyrai dhaneybad cha asari everyday fresh news parsad ko roop ma dinu vayako maa.. ….. chamlimg hk bata……………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सिद्दान्तत गणतन्त्र प्रती मेरो सहमती रहे पनि, राजा बिना को नेपाल तिब्र गतीमा सिक्किमिकरन तर्फ कुदने खतरा तडकारो छ। सबै लाई चेतना भया।

      Agree with PREETI….All Nepalese political parties are linked with RAW and IB..SOOD’s Activities proved it…..
      FIGI and SIKKIM which one we should prefer ? Plan it all friends..we are heading toward these….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिनोद खातिवाडा

      गणतंत्र जिन्दाबाद सबै नेपाली हरुलाई मेरोतार्फबाट | अब आउने दिनहरु राम्रो अनि सन्तिसन बितोस अहिछ मेरो सुभाकमाना |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • susan basnet

      आह! बल्ल गण तंत्रे आयो उइेलएे बोलौन खोजेको मामा घरमा बस्यो अनी ऐलएे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binaya

      Long Live Federal Democratic Republic of NEPAL !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram lal Shrestha

      Congratulation ! Congratulation !! Congratulation !!!

      On the occasion of declaration of republic Nepal.It will be the great achivement for the developement of our Nepal .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • congratulation to all nepelese people,
      finally, the farmers, teachers, poor, people win 560- 4 over rana and shah

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prayas

      यस एतिहासिक घडीमा सबै नेपालीलाई गणतन्त्रको शुभकामना ।

      संबिधान सभाले अब २ बर्ष भित्र जनहितकारी तथा लोकतान्त्रिक संबिधान लागु गरोस । नेपाली जनताको यो सफलता दुनियाँमा नै नमुना हुनेछ ।

      प्रयास ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar

      many many happy republic nepal to all nepplese

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj

      ‘happy ganatantra’
      many2 thanks umesh j and
      your team for great work.
      manoj/man/hemanta [doha]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gajendra Aryal ,Maryland USA

      GOOD LUCK EVERY ONE .DEMORATIC REPUBLIC OF NEPAL. AND THANK YOU FOR MY SANSAR LIVE FROM CA .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • naya nepal ma santi rayous yahee cha mero kamana

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dinesh

      swagat cha naya nepal lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan

      सम्पूर्ण देश बासी हरु मा हप्पी रेपब्लिकअन डे !!!
      आस गरौं अब हाम्रो देश पनि प्रगतिको बाटोमा लम्कनेछ
      wish you all the best

      Narayan and Sam /philadelphia, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हाम्रो देश नेपालमा राजतन्त्रको अन्त्य गरी आज देखि नेपालमा गणतन्त्रिक मुलुक भएकोमा ! यस गणतन्त्रलाई हार्दिक स्वागत छ, र देशलाई गणतान्त्रिक बनाउन या त आजको यो दिनको लागि आफ्नो जिवनको बलिदान दिने हजारौ ज्ञात, अज्ञात सहिदहरु प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछु . सायै यो पुनित अवशरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदिबहिनिहरुमा गणतन्त्र दिवशको शुभकामना टक्राउदछु, अबका आउदा दिनहरुमा नेपाल र नेपाली जन्ताहरुले बिगतझै हरसमस्याहरुबाट सोसित, उत्पिडित हुनुनपरोस भन्ने कामना गर्दछु. अनि यस नयाँ नेपालको भाबि राष्ट्रपत्ति लगायत अन्य कार्करिणी पदाधिकारिहरुले मुलुकलाई बिगतझै होइ . ति सहिदहरुको बलिदानलाई मनन् गरि राष्ट्र्लाई सुध्रिढिकरण गर्नु पर्ने अवगत गर्दछु . पुन नेपाली जन्ताहरुले आफ्नो हक हितको लागि जँगल पस्नु नपरोस भन्ने मेरो मतलाई प्रस्तुत गर्दछु . हाम्रो देश नेपालमा राजतन्त्रको अन्त्य गरी आज देखि नेपालमा गणतन्त्रिक मुलुक भएकोमा ! यस गणतन्त्रलाई हार्दिक स्वागत छ, र देशलाई गणतान्त्रिक बनाउन या त आजको यो दिनको लागि आफ्नो जिवनको बलिदान दिने हजारौ ज्ञात, अज्ञात सहिदहरु प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछु । सायै यो पुनित अवशरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदिबहिनिहरुमा गणतन्त्र दिवशको शुभकामना टक्राउदछु, अबका आउदा दिनहरुमा नेपाल र नेपाली जन्ताहरुले बिगतझै हरसमस्याहरुबाट सोसित, उत्पिडित हुनुनपरोस भन्ने कामना गर्दछु । अनि यस नयाँ नेपालको भाबि राष्ट्रपत्ति लगायत अन्य कार्करिणी पदाधिकारिहरुले मुलुकलाई बिगतझै होइ । ति सहिदहरुको बलिदानलाई मनन् गरि राष्ट्र्लाई सुध्रिढिकरण गर्नु पर्ने अवगत गर्दछु । पुन नेपाली जन्ताहरुले आफ्नो हक हितको लागि जँगल पस्नु नपरोस भन्ने मेरो मतलाई प्रस्तुत गर्दछु ।
      डम्बर लिवाङ् ( लिम्बु ) ,हाल दोहा कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laya Prasad Prasai

      As read the news, my eyes are ful of tears. It is the happiest day for me. Nepal is republic now. Greetings to all Nepali.

      London,UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aishwarya USA

      HAPPY GANATANTRA TO ALL NEPALESE who were waiting for this day. now the nepal is being new.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikash sena gurung

      अब नेपालले एस्तो गती लिनेछ त कि विश्वाको बिकासित र धनी देश लाई भेटाउन धेरै समय लाग्ने छैन
      bb

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikash sena gurung

      ओ प्रिती जि
      कसरी सिकिमिकरन हुन्छ जब अफ्फ्नो देशको राजाको हत्यरलाई तह लगउना सकिन्छ भने यदी बिदेसिहरुले नेपाललाई खाना खोज्यो भने त एस्तो हुने छ त कि एस्तो हुन्छ कि हालसम्मा कुनै बिदेसी सक्तिले कल्पना पनि गरेको छैन
      नेपालको अन्तिम राजा त बिरेन्द्र हो नेपालमा गणतन्त्रको उदय तेही दिन भएको थियो जुन दिन राजा बिरेद्रको हत्त्या भएको थियो
      तर कारबाही गरुम भने नेपाली नै पर्‍यो नगरुम त हत्यरा तेसैले ढिलो vayo
      प्रिती जि तपाईं नात्तिनुस् तपाईं हामी कसैको पुतली होइना र एदी कसैले हामीलाई पुतली ठाने काग कराउदै जान्छ कि कसो ?
      बिकास गुरुङ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gagan

      प्रीती, जीवन र जनक जी,

      तपाईंहरुलाई मन नपरे पनि जे भये पनि बधाई छ यहाँहरुलाई पनि !

      माई संसारमा दु:ख र पीर पोख्नुको सट्टा अब नेपाल तिरा लग्ने पो हो कि देश बिकासमा योग्दान दिना !

      मौका तपाईंहरुको र सबै नेपालीको छ राष्ट्र हाक्ने !

      फेरी पनि सबैलाई बधाई र शुभकामना गणतन्त्र नेपालको !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Congratulation to all Nepalese and Nepalese well wishers.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna P.Pandey

      Happy Nepal Republican Day to All

      By k.p.pandey
      ppi3 clinic
      IRAQ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Avash stha

      CONGRATULATION to all

      AND UMESH JEE THANKS A LOT

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Murari

      हे नेपाल आमा तिमीलाई गणतान्त्रिक शुभकामना !!!

      हे नेपाल आमा तिमीलाई शुभकामना
      हरेक पल हरेक क्षण रोईरहेकी तिमी
      आज मुस्कुराएकी देख्दा म खुशीले मग्न छु
      शताब्दियौंदेखिको तिम्रो चाहना पुरा भएको छ आज
      तिम्रा सन्ततिले तिमीलाई केही दिएका छन आज
      हो तिमी अनी तिम्रा सन्तती हामी
      स्वन्तन्त्र भएका छौ आज ………………..
      हे नेपाल आमा तिमीलाई गणतान्त्रिक शुभकामना ।।

      सारा संसार प्रगती पथमा लम्कँदा
      एक नरभक्षिलाई देब भनेर पुज्न वाध्य थियौं हामी
      बिज्ञानले चन्द्रमा मा पाइलो टेक्दा
      भक्षकलाई रक्षक मान्न बिबश थियौं हामी
      हे नेपाल आमा तिम्रो कोख सफल भएको छ आज
      तिम्रा वीर सपूतहरुले तिमीलाई मुक्ती दिलाएका छन
      सधैं रक्तकुण्डमा दूबेकी तिमीलाई आज अमृत पिलाएका छन
      हो तिमी अनी तिम्रा सन्तती हामी
      स्वन्तन्त्र भएका छौ आज ………………..
      हे नेपाल आमा तिमीलाई गणतान्त्रिक शुभकामना ।।

      अब शुरुहुने हरेक प्रभातमा, दिनमा अनि बर्षमा
      तिम्रो मुहार प्रसन्न रहनेछ
      पौरखी तिम्रा सन्तानले नवीनता ल्याउनेछन
      शान्ती र स्वतन्त्रताको मधूर धून गाउँदै
      तिमीलाई प्रगती पथमा लम्काउने छन
      अब पाल्नु पर्दैन तिमीले रक्त पिपाषु दानवलाई
      तिम्रा विर सन्ततिले आफ्नो रगतले त्यस्लाई बगाइदिएका छन
      तिमीलाई अक्षुण र पवित्र बनाइ सजाइदिएका छन
      हो तिमी अनी तिम्रा सन्तती हामी
      स्वन्तन्त्र भएका छौ आज ………………..
      हे नेपाल आमा तिमीलाई गणतान्त्रिक शुभकामना ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bharat

      Has done great job form My sansar team. Thank you for your job. You made relation directly people around the world. We are so happy to see directly the meeting of the historic constitution assembly. It is the great to put the direct seen to the people withour any colour. people jugdge and make their thought themself. I guess It is the model role of visiual jounalism.

      In the chyat room I saw some kind of voulger sentence and unappropriate statement of people. To maintain standard and quilaty, if it is possible not to show up in the plateform, it would be great.

      Million thank again to my sansar team again.
      Happy federal republic day of Nepal. Congratulation to all people.

      bharat chudal, ottawa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      गणतंत्र आयो अब |
      सबै तीर खुसी छायो |
      हराएको देस !
      नेपाली ले पायो अब !

      हामले बाटो कुर्नु पर्दैन अब
      सरकार ले ढल्नु पर्दैन अब
      देशको बजेट
      भाग लगाउनु पर्दैन अब !

      सालिक बनाउनु पर्दैन अब
      सालिक ढालनु पर्दैन अब
      घाटी सुकाउदै
      जय ,जय गर्नु पर्दैन अब

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram narayan yadav

      Gantantra nepal jinda bad!!!!!!!!
      NTNU,Norway

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman rijal,bhagwati rijal/holland

      happy ganantra.jaya nepal.jaya jaya nepale.
      long life nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Eliza

      ma pani samasta Nepali jan haruma hardik badhai gyapan garna chahanchu, asha garau Nawa Ganatantrik Nepal sangai Desh le Pragati ko fadko marna sakosh, ani sathai Umesh jee ra Krishna dai lai mero dherai dherai dhanyabaad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chiranjibi

      We are very happy in this time
      From California
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • skumar

      *******Krishna and Umesh*************
      (. .) (. .)
      = =

      You guys are great.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khem

      Congratulations for all! But who is the president of Nepal now? Girija or Prachanda

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uddhav

      Dear my sansar,
      I would like to congratulate to all of we nepalese for this day. We are sovern and republic. One of layman people can become nation head.
      I also like to thank mysansar for live broadcast of CA session in Baneshwor. I tried so many other live TV, but I had no access. I am realy grateful to my sansar team. Thank you so much.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • joshu

      Nepal will become new sikkim soon due to daka politician of nepal.they should have kick out gyane and prase but still keep monarchy.
      long live nepali monarchy………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surakshya rijal

      happy ganantra to all of you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • skumar

      Mero desh mero afnai desh “Nepal” sadhai fulirahos!!!
      Ma nepali bhai garbha garna saku!!

      Mera afna, nepali haru lai shuv kamana cha!!!
      Khusiyali chawos sabai ko mann ma!!

      Lau sabai lagau pragati tarfa!!
      Shuvkamana! shuvkamana!

      Skumar
      Qatar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hitkaji

      happy ganatantra gindabad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      सिद्दान्तत गणतन्त्र प्रती मेरो सहमती रहे पनि, राजा बिना को नेपाल तिब्र गतीमा सिक्किमिकरन तर्फ कुदने खतरा तडकारो छ। सबै लाई चेतना भया।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sulochana duwadi

      WOW its great achievement for all of us…

      Happy republic day to all Nepali people. I appreciate and thank all those people who had really fought to make our Nepal Republic. Today all of our dream came true. I really wanna go to Nepal now to and celebrate such a greatest day with lots of joy and happiness with all the Nepali people.

      Have a great time :)
      sulochana Duwadi
      Switzerland

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      निरंतर गणतंत्र को पक्ष्य माँ वकालत गर्दै कम्मेंट लिखने मित्र हरु युवा,भास्कर,प्रयाश,गोले,बशंत ,स्यत्लैत ,बोधार्थ ,नित्यानंद,लुना ,सरु ,प्रीति,कंचन,,यालाम्बर आदि माँ हार्दिक बधाई !!!
      अब को नया नेपाल यहा हरुले सोचेको झै होस !यही मेरो कामना छ !श्री पशुपतिनाथ ले हामी सबैको कल्याण गरून!जय सम्भो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jiwan

      BLACK DAY

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabi

      dhannayabad umesh jee naya nepal ka janata lai live dekhaunu bhayo thnx lot n happy ganatantra sabai lai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manjaree

      ganatantra sanga sangai darr po lagna thalyo ta …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • m.shrestha

      SALUTE TO NEW NEPAL
      WELCOME TO FEDERAL REPUBLIC OF NEPAL

      SALUTE & RICH TRIBUTE TO ALL THOSE
      WHO LAID DOWN THEIR LIVES
      FOR THIS GREAT DAY

      SALUTE TO ALL THOSE WHO HAVE BEEN WOUNDED AND CRIPPLED IN THE MOVEMENTS AGAINST MONARCHY

      SALUTE TO THE GREAT AND GLORIOUS PEOPLE OF NEPAL
      REPUBLIC DAY OF NEPAL
      MAY 28, 2008

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj,Qatar

      Many-many happy Nepal Republican day to All.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,U.S.A.

      दरबारमा जन्मिएको कुनै एक बङ्शका छोरा मात्र राष्ट्र प्रमुख हुने कुप्रचलनलाई समाप्त गरेर छाप्रोमा जन्मिने कुनै पनि योग्य नेपाली छोरा छोरी राष्ट्र प्रमुख हुन सक्ने राज्य प्रनालिको यो सुखद दिनको हार्दिक स्वागत !सम्पूर्ण न्याय प्रेमी र परिवर्तनकामी नेपाली दाजुभाइ दिदिबहिनीमा हार्दिक बधाई !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gagan

      Samantee Ji,

      This Ganatantra for is every Nepali. So you sould not be sadden at this point!

      Congratulation and Good luck to all !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम्रै होला तर राजाले के नै नेपालको प्रगती रोकेका थिय र? नेपाल देश दीय, नेपाली भयकोमा अत्मसन्मान दिय, मुलुकमा शान्ति थियो, भारतले जे भन्यो उही मान्दैन थिय। मलाई त ठिकै लागथ्यो। अब पनि राम्रै होला, सबै मिलेर देश बनाउनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kusalsafal, kopanhegan

      shubhakamana.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rijanbabu

      Happy Republic Day to you too Umesh. You deseve it more than everybody else because without your hard work and dedication all of us who are in foreign land, willingly or unwillingly, would have been deprived off knowing what is going on in our home, sweet home.

      And Happy Republic Day to all, both evangelic proponents and unsatiated opponents of this historic decision to flip the page and take Nepal in the Republican road.

      All of us, no matter you support or hate this decision, should unite our hand and try to pave a better path for our future generations to walk on.

      Let’s not forget that it’s the time to unite, not divide. Let’s not forget that it’s just the begining of new Nepal, not the end. Let’s not forget that we still have miles to go and more than a hundred of goals to be accomplished.

      No doubt, this is a historic day. It’s a day when we are having victory of good over evil. It’s the day that is going to overthrow 240 years long tyranny and dictatorship and replace it with people’s govenment. So, this is a day to celebrate. Brothers and sisters, young and elderly, rich and poor, leftist and right wings, let’s celebrate it. Happy Republic Day!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      नेपाल हाम्रो मुटुको किला हो।।नेपाल हाम्रो आखाको नानि हो।।नेपाली देशभक्‍ति ज्ञानिहो।।
      गनत्‍त्रनेपाल जिन्‍दबाद।।नेपाली जन्‍ता लम्‍किरहोस्‌। ।नेपाल को जण्‍डा चम्‍कि रहोस्‌।।।

      मान बहादुर लामा
      ईराक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Keshab Goutam

      Happy Republic of Nepal!!!!!
      Congratualations to all of you friends. The dream of thousands of great martyrs and Millions of Nepalese people have become true…Yet, there is a long way to go for making a prosperous Nepal.
      GANATANTRA JINDABAD

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dinesh

      ONE DAY! WE SHALL OVERCOME!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chiranjivi Lamsal

      Republican day of Nepal:
      Wed Jesth 15, 2065 (May 28, 2008)
      Time: 11:25:30pm (Kathmandu, Nepal).
      99.3% vote in favour of republic Nepal
      Hurray! Ganatantra Nepal-Long Live!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Wish you all Nepali living around the goble a happy republic Nepal. Now we hope we can be really Nepali.

      Ganesh
      Qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samantee

      sad day !!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushil

      mero tarfa bata saara nepali harulai ganatantra nepal ko hardik badhai tatha shubhakamana.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गणतन्त्र नेपाल जिन्दाबाद् !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan khadka

      happy ganatantr!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anoj

      Happy Republic Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • P. Lama

      YO GANA TANTRA LE SABAI KO CHHABI SODHAROS….NETA HARU CHOR NAHAUN, NEPAL LAI SIKKIM NABANAUN….! JAYA NEPAL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • महर्शी

      गणतान्त्रिक नेपाल मा सबैलाई शुभकामना । अब सबै नेपाली मिलेर हाम्रो प्यारो देशलाई समुन्नत, सुसँस्क्रित र हाम्रा आउने पुस्ताकालागी सुरक्षित बनाउनु पर्छ। कमसे कम आजको यो ऐतिहासिक घोषणाबाट म हाम्रो देश केही हद्सम्मा भएपनि सुरक्षित हातहरुले थाम्छन भन्नेमा बिस्वस्त छु।
      र, उमेशजी अनि मेरो संसार टिमलाई यो ऐतिहासिक अवसरको प्रतक्ष्य प्रसारण गरिदिनुभै हामीजस्ता बिदेशमा बसेर पनि देशलाई असाद्धै मायागर्ने हरुले हेर्नसक्ने ब्यबस्था मिलाइदिनुभएकोमा धेरै धेरै साधुबाद छ।

      महर्शी, अमेरिका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dharam Uprety

      Hearty Congratulation to all Nepalese people on the eve of Republic Day of Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Good One

      Thanks to Gyanendra and Paras for their stupidity that made this day possible. Congratulations to everyone.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nirmal Adhikari (singapore)

      म त बिदेश मा बसेको नेपाली, नेपाली जनताको येस्तो बिजयाउत्स्व म सामेल हुन सकिएन धेरै दु:ख लगेको छ नेपाल मा नभये पनि नेपाल मा गणतन्त्र को उदय भयो साह्रै खुशी छु अब भने नेपाली जनता ले पनि सुख का दिन देख्न पाउने भये। गणतन्त्र नेपाल जिन्दबाद जिन्दबाद जिन्दबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dan

      happy republic of Nepal!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan

      गणतन्त्र नेपाल लाई म प्रदेशी को धेरै धेरै शुभ कामना !! ती शाहीद हरु लाई मेरो सलाम !!!!!!!!!! नेपाल र नेपाली सबै को भलो होस् ! नेपाल र नेपाली को प्रगती को कामना !सयौ थुङा फुल का हामी एौटै मा ला नेपाली !!!!!!!!!!!!!!!!!!!!!
      नारायण
      ( मस्को )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गोकुल

      “HAPPY REPUBLICAN DAY”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sarika/usa

      happy ganantra!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • darsak

      Ganatantra aye pachhi sabai nepali le khana, launa ra basna paune bhayo ki? Or that is still a different war yet to win? Did anyone say his dream has come true? We need to find other leaders who will take us there.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुप्रस्थ

      Federal Democtaric Republic of Nepal
      Wow!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradhan

      स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा गणतन्त्र नेपाल को उदयको अवसरमा हार्दिक बधाई छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Sorry! forgot to show appreciation to mysansar.com and it’s team. Well done mysansar.com. The credit of Republic goes to mysansar team also. I am really happy and appreciate the hard task contributed by mysansar.com.

      Thanks a ton.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod,usa

      congrats.Prachanda.you made it.
      all the best for the future.
      i will be back from US if you start making Nepal New.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नया नेपाल, संधीय गणतंत्र को सर्व प्रथम सम्पूर्ण गणतंत्र वादी मित्रहरुमा हार्दिक शुभकामना / र साथै ज्ञानेन्द्र को श्रीपेच निकालेर प्रचंड लाई निरंकुश बनायो भने नया नेपाल को अर्थ नै रह्न्न / अबको गणतंत्र बोलन पाऊनै बिरोध गर्न पाऊनै स्वतंत्र होस / धनगदी जहा पत्रकार ले मवोवादीको बिरोध मा लेख्यो भन्दै कुटने त्यस्तो निरंकुस गणतंत्र हामिलाई चाहियेको छैन / संधीय लोकतंत्र जिन्दावाद ! नरेन्द्र गुरुंग गणतंत्र कोरिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh

      Congratulations to we all!!!
      Now, we have additional responsiblity of watchdog to keep the leaders in the right track to work on the the eccense of Democratic republic…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Rijal

      wow thami babal bhayo ………… subhakamna chha sabai Nepali harulai …………

      aba naya nepal hune paro hai ………..

      jaya Naya nepal !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipak subedi spain

      jay nepal (ganatrantra)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      संघइय लोक्तान्त्रिक गनत्रन्त्र को हार्दिक शुभकामना ।
      लाईभ टि.भी हेर्न मज्जा आयो । अझ कृष्णजी र उमेशजी को कुरा र कुकुर भुकै रमइलो लाग्यो। धेरै धेरै धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lok Natrh Tripathi

      Great job Umesh ji tapaiko yo thulo sahayog le garda aaja hamiharu le Ireland jasto muluk bata pani live herna payou. Chears happy republic day .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सबै नेपाली जनतालाई नेपाल नयाँ संघीय लोक्तान्त्रिक गणतन्त्र भएकोमा हामी जापानमा भएका नेपाली हरुको तर्फ बाट हार्दिक मंगलमय शुभकामना । सम्पूर्ण नेपालीको घरमा गणतन्त्रको दिपावली जलिरहोस् , यही हाम्रो शुभकामना .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dinesh Thapa

      Most awaited & Happiest Day in the political history of Nepal. Happy Ripublican Day to all Nepalese.

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan

      ALL THANKS GOES TO MAOIST PARTY AND PEOPLE OF NEPAL.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh

      Dear all Nepali people

      Many many CONGRATULATION for being a GANATRANTIC Nepal’s people!!!

      Santosh, France

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dinesh Thapa

      Most awaited day Happiest Day in the political history of Nepal. Happy Ripublican Day to all Nepalese.

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Adhikary

      Thanks to Prachanda and his dedicated team/and those brave soldiers/people who fought/supported the struggle.
      The coming time will be more challenging to protect the country,not letting the Bihari Ganatantra to the beautiful nation.
      Again thanks to Prachanda and his dedicated team for this noble effort.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman

      उमेशजी, “संघिय” हो कि होइन प्रष्ट पार्नु पर्यो? अरु छापाहरुले त त्यसो लेखेकारहेछन्, नबुझेरै हो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddhi baral

      cogratulation to all nepalese people for replubic.It should be implement .YCL may create obstecles for implement.so treate first YCL otherwise may difficult.
      Thank you.
      Baral
      uk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kusum

      umesh ji k purna bahdurle chappalko thappad kayeko sachikai ho? yadi ho bhane khuching. ani tyo khume ra parkhal bahadurlai kasaile kehi garen ? khoi afuta des bahira bhayo k garne ? natra………..ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • HARI K.

      This is the greatest and happyestday for all Nepalese, Nepal and international people as well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan gautam

      Me and fello ffiends want to congratulate nepaqli people for introducing nepal a republic nation.thanks bir nepali.Bir nepali JINDABAD. from usa alabama.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • balram

      *****happy ganatantra*****

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subash

      Congratulation to all nepalese in Republic NEPAL .
      Umesh jee
      Thank you very much for your hard working

      and dedication .

      Subash
      VA ,USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aditya

      Congratulations everyone. Nepal is a republic now.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arjun

      Congratulations to all!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I THINK THE SAME WAY THE KINGS WAY WILL APPLIED BY NEW SO CALLED DRAMATISED ELECTED LEADERS (KILLER)AND NOTHING IS GOING TO HAPPENED.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kusum

      swagat ra suvakamana chha mero tarfabata pani.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ranjeet Adhikari

      Great effort Umesh JEE. Thanks for the live telecast, I appreciate for ur hard and great work.

      Welcome to New republic Nepal.

      Ranjeet
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Balla ball ayoo Ganatantra. Dherai khusi lagoo. Sampurna Nepali harulai mero pani Ganatantra ko Subhakamana cha. Sadai des ma Shanti chairakhos……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krish

      CONGRATULATION to all!

      Many Thanks to Umesh and your team for great effort in updating NEWS!

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradhot Sharma

      Jay Jay Jay Ganatantrik Nepal!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ह्याप्पी गणतान्त्रिक नेपाल !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Oh My God!!!!!!!!
      It is the day my dream come true.
      Naya nepal lai welcome cha. Ani sabai nepali haru lai Best wishes. I have no words to write coments. And thank you so much Umesh Ji for this wonderful news.
      Ashas

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rameshananda

      I Love my Republc Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      Happy Ganatantra !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himmat, sobit uk

      la aba chai desh ma kehi hola jasto cha la saathi vai ho aba khusi yali manauna suru garau.baru yo ganatanta ta aayo aba bikash nai bikash shanti nai shanti huncha hola hai.aba yeha ni sick hanera holiday basna parcha jasto cha ganatanra manauna.anyway congratz to all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samaya

      Great job Umesh….it’s a beginning of new era…let’s celebrate

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Y.G.

      mero pani sabai lai subhakamana

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramero ta bhyo ta tara aafno cultur ra dharma ko rakchya garnu parcha to kam prchand le garnu parcha badai cha sabai gat aagat said lai ani sabai nepali lai subakamana

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker