देश तथा विदेशमा सर्वाधिक चासोको विषय बनेको २४० वर्ष पुरानो शाहवंशीय राजसंस्थाको विधिवत अन्त्य गर्न जेठ १५ गते बसेको संविधान सभाको पहिलो बैठकका केही दृश्यहरु।

नेपाल विभिन्न जातजातिको साझा फूलबारी हो। अब यहाँ कुनै एक भेषभुषालाई आधिकारिक मानिने छैन। एक सभासद आफ्नो जातीय पहिचान झल्कने पहिरनका साथ सभास्थलमा। हातमा प्रचण्ड गर्मीलाई छल्न सभासदको परिचय पत्र।

तराई मधेस लोकतान्त्रिक पार्टीका सभासदहरु सभाभवनमा प्रवेश गर्ने क्रममा।

काँग्रेसका युवा सभासद गगन थापा।

विजयी मुस्कानः तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई पराजित गर्ने झक्कुप्रसाद सुवेदीको मुस्कान।

अलिकति मात्रै ढिला हुन्छ रे। तर सार्है ढिला भयो नि।

माअोवादी सभासद तथा मन्त्री कृष्णबहादुर महरा।

अर्का माअोवादी नेता दीनानाथ शर्मा।

पिताको सपना साकारः गणेशमान सिंह पुत्र प्रकाशमान सिंह।

कान्तिपुर टेलिभिजनका दीपक भट्टराई प्रत्यक्ष प्रसारण गर्दै। भट्टराई माइसंसारमा पनि अनियमित ब्लग लेख्ने गर्छन्।

काँग्रेस नेता नारायण खड्का।

सञ्चारकर्मीहरु समाचार खोज्दै।

एउटा गिरी पक्का गणतन्त्रवादी, अर्को गिरी चैते गणतन्त्रवादी। यी अर्का गिरीले एउटा समाचार च्यानलको समाचार प्रमुखका रुपमा देश गणतन्त्रमय हुँदा गणतन्त्रवादीहरुको समाचारमा कैँची चलाउँदै राजावादीहरुको, त्यसमाथि आफ्ना हितैषि ‘प्रभु’ कमल थापाको समाचारलाई बढी नै प्राथमिकता दिन्थे। त्यो दिन भने महान गणतन्त्रवादीका रुपमा गणतन्त्रको साक्षी बस्न गएछन्।

किन भइरहेको छ त ढिलाइः काँग्रेस नेता नरहरि आचार्य प्रत्यक्ष प्रसारणमा।

दर्शकका रुपमा भरतमोहन अधिकारी सभाभवन प्रवेश गर्दै।

ज्यालो चाहिँ हैन है, यो एफएम उज्यालो नेटवर्कको प्रत्यक्ष प्रसारण हो।
र, अन्त्यमा राष्ट्रगान रच्ने व्याकुल माइला।

No related posts.









५२ घुस्सा ५३ थक्कर खाएका हामी नेपालीहरुले अबत देशको मुहर फेरेको हेर्न पैइने भयो । हामी बेरोज्गरिको चपेतामा पिल्सिएका युबाहरुले ई आफनो बल र बिबेक अब आफनै माटोमा प्रयोग गर्न पौनेभएको छ । हाम्रा अदुरा सपनाहरु पुरा हुने आशामा ई वीर पुरुशरुको बलिबानलाई सलाम छ। देशमा गणतन्त्रको बहाली भएको खुशीयलिमा हामी यो नरकिये थाउबाट पनि मुक्ती पौने आशामा समपूर्ण प्रबाशि नेपाली दाजु भाई दिदी बहिनीहरुको हिर्दयए देखी नै जय गणतन्त्र नेपाल ,जय गन्तन्त्र नेपाल। को बिजये यात्रा को खुशीयली मनाइ रहेक chau.
सम्पूर्ण ईराक बासी नेपालीको tharafbaata जय गन्तन्त्र , जय गणतन्त्र नेपालको शुभकामना । शुभकामना। शुभकामना।।।।।।।।।।।।
ईराक बसी नेपाली
अनकोन्दा बलाद, ईराक
बिजय श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
Many thanks for all these updates and live shows for yesterday.
I can see huge difference on your approach with different set of mind!
Nepal needs lot of people like you to achieve the dreams of Nepali people!
Congratulation!!! You achieved your goals!
But remember achievement is not destination but a journey!
मन परे हरियो, नपरे रातो
0
0
The first picture look like Parbati (Urmila) Rana. Does anyone knows about her? Great s*ck*r!
मन परे हरियो, नपरे रातो
0
0
Ganatantra lagaayat SABAI TANTRA harulai Shubhakaamanaa chha.
मन परे हरियो, नपरे रातो
0
0
Let’s hope the country will go ahead with full swing in all aspect. Let maoist run the government for 100 days and we will definetely see the clear picture whether they can resolve the problem or not.
मन परे हरियो, नपरे रातो
0
0
ma ta rat bhari sutekai chhaina khushile ntdrai parena hami nirankusata bata mukta bhayeko khabar le garda aafu eklai thiya aafai le aafai lai badhai bhane ra hirdaya le sabai lai who made ad happened
मन परे हरियो, नपरे रातो
0
0
अनु थापालाई पनि गणतन्त्रको शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
Lets wait n see….
मन परे हरियो, नपरे रातो
0
0
हेल्लो बरो….झक्कू
अब कमाऊ ….भक्कू …की कसो…!
Syangjali-mashal-doha
qatar
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि नेपालको most wanted man भनि ने सबासद बबन सिंह ले सपत त खायो भनिन्थियो तर अहिले बबन को के सम्चार छ लेखी दिनु होला है।
मन परे हरियो, नपरे रातो
0
0
Jhakku le makune lai chakku hanera janatalai chhakku banaidyo.
मन परे हरियो, नपरे रातो
0
0
Congratulations and best wishes to all blogggers and commentaters here and also to all of us Nepal on this greatest day in our country’s history. let us sincerely hope and work for permanent incorporation of universal human rights in political and adminsitrative systems,and social and personal life which surely will lead to heavenly Nepal where no one is big or small and get an opporunity to work and live and rule of law remains supreme in place of pernality cult and feudal cultures.
मन परे हरियो, नपरे रातो
0
0
it is our pride that we have people like Gagan and Narahari in our CA.
veinna
मन परे हरियो, नपरे रातो
0
0
लौ लौ सबैलाई गणतन्त्रको शुभकामना, मेरी बहिनी अमृतालाई पनि है ।
अब नेताहरुले संबिधान बनाउने काम थालिहाले हुने नि । ल है लुना, सागरिक, अमृता, गोले दाई , अनुज बाबु, युबा, सेटेलाइट, पुरुशोत्तम, उमेश, दीपक, जेड जेड, नेपाली लाहुरे, होप, प्रीती, प्रिया, प्रबासी आदी इत्यादी सम्पूर्ण चराचर जगतलाई म अनुको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
Gagan ji, u r the prefect man for the CA. many nepalese has many many expectation from u. I am sure u r the future Prime minister of Nepal
sudharshan
vienna
मन परे हरियो, नपरे रातो
0
0
Jhakku really has got glow on his face thinking that i defeated MKN and today i am here.
“Lets we all make our country a better place to live with full of happiness, peace and prosperity”
Long Live Republic Nepal!!
मन परे हरियो, नपरे रातो
0
0
संसदमा समावेसी गाईजात्रा त देखियो ।संविधान सभाको सदस्यहरुमा ड्रेस कोड नभएतापनि पोसाकमा सामान्यपन भने हुनै पर्छ जस्तो लाग्छ ।
मन परे हरियो, नपरे रातो
0
0
ke chha gagan? kasto jadaichha sexy life?
मन परे हरियो, नपरे रातो
0
0
We are waiting to see the activities of political parties and their sister organizations, because first of all they have to transform, their leadership have to change.
Young leadership,like Gagan Thapa should be strong and they also have to develop their capacity in all political steps/process.
Above photo show that country will be move to peace and development.
मन परे हरियो, नपरे रातो
0
1
झककु प्रसाद सुबेदी लाई बधाई छ। तर तपाईंले राम्रो काम गर्नु पर्छ नि .
मन परे हरियो, नपरे रातो
0
1
Jhakku ji la badai cha feri, muskan ta dami cha ni. After all UML lai ghuda tekaunu bho ni ta.
La ama hasera matra hundaina, goru le jasto jotiyara kam garnu parcha naya nepal banauna
मन परे हरियो, नपरे रातो
0
1