नारायणहिटी दरबारको सम्पत्ति नेपाल सरकारको जिम्मा ल्याउने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषदबाट गठित समितिको पहिलो बैठक मुख्य सचिव डा. भोजराज घिमिरेको उपस्थितिमा आज बसी आजैदेखि आफ्नो कार्य प्रारम्भ गरेको छ ।यस सिलसिलामा समितिका पदाधिकारीहरुले आजै नारायणहिटी दरबार पसेर त्यहाँको स्थलगत अवलोकन गरी भौतिक सम्पत्तिका सम्बन्धमा त्यहाँका सम्बन्धित वरिष्ठ अधिकृतहरुसँग प्रारम्भिक जानकारी हासिल गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
नारायणहिटी दरबारलगायत राष्ट्रियकरण भएको अन्य दरबार र त्यहाँ रहेको सरकारी सम्पत्तिको सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा अध्ययन गरी सात दिनभित्र सुरक्षा कार्ययोजना तयार गर्न गृह मन्त्रालयका सहसचिव मोदराज डोटेलको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधिहरु रहेको समिति पनि गठन गरिएको छ।
संविधानसभाको पहिलो बैठकबाट पारित प्रस्ताव र मन्त्रिपरिषदबाट प्राप्त निर्देशनबमोजिम गृहमन्त्री कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार सो समिति गठन गरिएको हो।
No related posts.









Gole dai !
good question !
मन परे हरियो, नपरे रातो
0
0
समिति बनाउनु भनेको जनताको आँखामा छारो हाल्नु बाहेक केहि होइन ।
मन परे हरियो, नपरे रातो
0
0
भुत्रोको आयोग सरकार समीती,जस्तो ग्यानेको मन तेस्तई तिनिहरुको होइनरा तिनीहरुपनिता राज्नितिकार होनी पायो भने तिनिहरुलेने छाद्दैनन .
के यो समितिमा रहेकाहरुको भ्रस्ताचार गरेको रेकॉर्ड नै छैनारा ?
मन परे हरियो, नपरे रातो
0
0
कस्तो नाटक अब दरबारमा यो यो सामान थीयो भनेर कस्ले रेकड राखेको थीयो र पहीले अहीले चेक गर्न जाने। Gyane ले जती छोडे र जान्छ तेती नै बाँकी हुने हो। उस्को बाउ बाजे को सम्पती भन्दै सबै लाने भयो, के बाँकी राखला र? अस्ती राती नै सामान लान नपाउने भनेर सुचना जारी गर्नू पर्थीयो। भन्न लाई दरबार खाली गर्नू भनेको छ उस्ले तेस्तै गर्ने भो।
मन परे हरियो, नपरे रातो
0
0
यो समाचार पढे पछी थाहा हुन्छ बिहीवार राती ज्ञानेन्द्र दरबार बाहिरिनुको रहस्य:
अब आफ्नो पुरानो काममा फर्कनु पर्यो नि नत्र यो महङीमा कसरी बाच्ने?
बहुमूल्य मूर्ती चोरी
रासस
मध्यपुर थिमी, जेठ १७ – भक्तपुरको जगन्नाथ मन्दिरको बहुमूल्य मूर्ति बिहीबार राति चोरी भएको छ । अरनिको सभा भवननजिक रहेको सयौं वर्षपुरानो मूर्ति शुक्रबार बिहान पूजा गर्न आउदा नपाएको मन्दिरका पुजारी शरदराज भण्डारीले बताए । भारतपछि नेपालमा मात्र रहेको भनिएको उक्त मूर्तिको खोजी भइरहेको प्रहरीले जनायो ।
मन परे हरियो, नपरे रातो
0
0
saman jatti pahila nai sabai osari sakiyo yatoro abo k khojna jane hola darbar ma tyahi bererda ko boot lai khojna lai gaya ta ho ni kehi gari saman ya kunai murti haru payo bane tai murti pani tyahi ayog le raata raat osarna ber lagdai na tai bhayara darbar marg ma 2 jana cid khataunu pariyo hamro mitar rasta bharat ra chin le natra nepali neta haru ko nai barosa chhaina nurbu sherpa
मन परे हरियो, नपरे रातो
0
0
अझै केही दिन पछि छिर्नुपर्ने धेरै छिटो छिरेछं सबै उठाईसकेपछि पो जानूपर्ने नाटक मंडलीहरु
मन परे हरियो, नपरे रातो
0
0
के के समान देखेछ त सरकारी समितीले ? भित्रै हेरेको हेर्यै भएर अझै बाहिर निस्केको छैन कि के हो ?
मन परे हरियो, नपरे रातो
0
0
Since the operation started from one end it must go all the way upto the next end, if happend, indeed Nepal will be the pride of this cenury and the best place to live in, if not…I pray God ! not to happen the second one not only in Nepal, in this entire planet enblock.
मन परे हरियो, नपरे रातो
0
0
Jnanendra le ek raat ma Ashwin 18 and Magh 19 ma desh lae nileko thiyo. Yi tori laure mula official harule 7 days ko time kina diyako. k ekae raat ma kaam garna sakdianana.
मन परे हरियो, नपरे रातो
0
0
saman herera k garcchan hola malai ta bada achamma lageko chha baru sampati ko dayera toki samanya nagarik sarahako sampati matra chhodi baki sampati rastriyakaran garne gare ramro hola pheri kaslai biswas aam nagarik ko pratinidhi bhai jachna janelai nai gyanendrale kinidiyo bhane k garnu ho sankai chha yar.
m_bh143
मन परे हरियो, नपरे रातो
0
0
Ke ko saman hernu krishna sitaula le. they just go there and they will watch darbar kasto rhehcha. kati wata kotha rahechhan, Je bhaye pani raja baseko thau, ani rani suteko thau, pahilo patak herna jada alamalla parera ghumchhan ani pharkera auchhan.
मन परे हरियो, नपरे रातो
0
0
अब नारहिंटीको खुला घांसे चौरमा बसेर बदाम र सुन्तला खाँदै, जाडोमा घाम ताप्दै राजनीतिको गाफ चुट्न मजा आउने भयो । कि कसो साथी हो ?
मन परे हरियो, नपरे रातो
0
0
This is useless. Feri tyoo Taranath Ranabhaj lai nai jimma lagaideya hunthio. he hehe
मन परे हरियो, नपरे रातो
0
0
ती पसेका ले सबै समान लैजान्छन | हा हा हा | नयाँ नेपाल को स्रिन्खल बद्ध नाटक सुरु भयो | नाटकको भाग हरु फुर्सद र सिर्शक मिलएर कसैले लेख्ने जगर गरे नि हुन्थ्यो यो माइ संसारमा | मन्दिरक समानहरु बेपत्त पर्ने नेपालीले दरबारको राजाको अबैध समान हा हा हा | अपुतली परेको धन सम्झेर मोज गर्ने भए|
मन परे हरियो, नपरे रातो
0
0
I loved Mr. Sham’s comment and appreciate his sense of humor!
मन परे हरियो, नपरे रातो
0
0
Museum ta banaaune bhane , tara tyo museum raakhne chaahi ke ho? Sabai saamaan ta osaarisake. 15 din maa ke baaki rahalaa ra khai? Huna ta nirdeshan nai Narayanhiti khaali garne bhayepachhi khaali ta garnai paryo.
Aba ta chhaauni museum ko articles lyaayera raakhe maatra ho !
मन परे हरियो, नपरे रातो
0
0
Anyway it’s too late but government should start checking of every persons including gayane and his family members in each gate of narayanhiti palace when they enter and exit from there
मन परे हरियो, नपरे रातो
0
0
अती खुशी को कुरो हो तर सात दिन अल्ली लामो भयन र ?
मन परे हरियो, नपरे रातो
0
0
It should be done more effictively
मन परे हरियो, नपरे रातो
0
0
भएभर्को सामान सबै लगिसक्यो अब भुत्राको समिती गठन गरेको ? यो नाटक देखेर पनि छक्कै परे मत बाबा
मन परे हरियो, नपरे रातो
0
0