संविधान सभाको पहिलो बैठकले नेपालको २४० वर्ष पुरानो शाहवंशीय शासनको अन्त्य गर्दै गणतन्त्रको घोषणा कार्यान्वयन गरेको सम्बन्धमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। तर जसको राजगद्दी खोसियो, अर्थात् भूतपूर्व राजा ज्ञानेन्द्र शाहको प्रतिक्रिया कस्तो रहेको छ ? यससम्बन्धमा कुनै पनि खबर बाहिर आएका छैनन्। जेठ १५ गते नै एउटा वक्तव्य उनले जारी गर्ने अनुमान गरिए पनि त्यसो भएन। ज्ञानेन्द्रको कुनै पनि प्रतिक्रिया नआए पनि उनको ठूलो लगानी भएको एउटा कम्पनीले भने नेपाली नागरिकहरुलाई गणतन्त्र घोषणा भएकोमा बधाई दिएको छ।
शुक्रबारका दैनिक पत्रिकाहरुमा छापिएको सूर्य नेपाल प्रा लिको विज्ञापनमा भनिएको छ- यो ऐतिहासिक घडीमा सम्पूर्ण नागरिकहरुलाई हार्दिक बधाई !

No related posts.









I would also like to thanks Mr. manish and Mr. Rajan for his good comments, anyway i got a new nick name “MAD” and I like to thanks Dr. Surya for his support. Now i would like to request you all to finished this matters.Its a time to see now what leaders do for the overall development of country, I have heard that parties were gone on internal fighting for president and primeminister.
Bijay Aryal
मन परे हरियो, नपरे रातो
0
0
Dear Friends
Due to my one comments , its creat a lots of confusions for you all. My intentions is to say ” Samantibadi haru aafai le sajaye paunu parcha”. Mero words ma comments garnu hune, mero qualificatins mathi questions marks garne ra malai support ra mad bhanne haru sabai lai dherai dherai thanks.
Bijay Aryal
मन परे हरियो, नपरे रातो
0
0
Everybody who wrote against my comments,
I am sorry for my bad word to Dr Bijaya. But I did it with good intention so that he will write good comments in future. He is a PhD student and he shouldn’t behave like that. But, I didn’t any wrong cwith Dr Surya Sharma. I have just replied him.
मन परे हरियो, नपरे रातो
0
0
la hera pHD garne ko buddhi.. Sachai khuskat hudo raichan manche pHD garepachi. I am glad I decided to do second masters instead.
मन परे हरियो, नपरे रातो
0
0
Dear Editor of Mysansar
malai mr. rajan ko last comment le dhanakarsan garyo, uhale bada ghamanda ko satha aafu thulo hu ra aru sano ho bhanne kisim ko comment dinu bhayo. Malai Dr. Surya ko comment ra Bijay ji ko comment thikai lagyo. Rajan ji please stop to being a egoyist. And he talks about legal and ethics, k tapayee le aru lai mad bhannu ethis ho, tapayee ethics kaha gayo?? Pahila aafu lai hernu then comment about others.Yesto manche haru ko comments lai mysansar ma sthan na dina request garchu.
Deepak Paudel Korea
मन परे हरियो, नपरे रातो
0
0
MalaiBijayji rajan ji ra surya ji ko comment paddda yekdam dukha lagyo. Rajan ji le kun nai person matti timi mad ho bhannu chahi tik hoina.Yesma maile aru ko bhanda ranjan ji ko dherai galti bhayeko paye, huna sakcha ma mathi pani uhale comment garnu saknu huncha,bijay le lekheko kura aja ko main nara ho.Ethics ra legal bhanne kura manche le bhogera banaune kura ho. Any way i will suggest Mr. rajan to stop comments on others and put your view on main topic. Thanks
Shantigiri
Bhaisepatti
मन परे हरियो, नपरे रातो
0
0
Surya Ji ra Rajan ji ko comment sunda ali Nepali para jasto lagyo……….. sathiharu …… hami yetatira lage kaso hola…??????????? Bhai Bhai should be united for new Nepal.
Our metaphor has been transferred from
Slavery to Citizenship…
Let us compose music of prosperous Nepal.
Let us visualize a Nepal with each citizen playing music in chorus and rhythm for the Nation..
Let us utilize all our National resources with full potentials, quality wise and productively…
Let us realize the dream of our martyrs to be a proud citizen of this country…
For all this,
Let us Cooperate, Coordinate, and Collaborate
to make our Nation a worthy place to live for our children, grand children, grand-grand-grand children….
R P Poudel
Banasthali, Kathmandu, Nepal
(Now from Wasington DC)
मन परे हरियो, नपरे रातो
0
0
Surya Sharma alias ‘Dr.’
I don’t think that I need to comment more as other friends have already given their comments for your views towards my comment. However, I am again in doubt that whether you are a psychiatric patients who is admitted for treatment or a medical doctor. I have seen several cases like this where patients themselves think that they are a doctor. Anyway, I wish your recovery soon.
मन परे हरियो, नपरे रातो
0
0
I think Dr Sharma is heading towards Mad…Dr Surya jee Rajan jee lai TUTH ma hoina tapailai Patan lagnu paryo jasto chha hai..
मन परे हरियो, नपरे रातो
0
0
Doctor Surya Sharma
Anybody who suggests for suicide is a criminal by law and by ethics. You being a medical doctor should know that people suffering from different kind of mental disorders who feel depressed and are inclined to suicidal behaviors are counselled and cured by medical doctors, especially Psychiatrists. From your writing and your attitide for me you are not a doctor but you are fit to be a butcher. So your attitude can not cure a person with mental disorders, instead the disorder will be aggravated. I would suggest you to learn duty and responsibilities of a Doctor before performing any treatment.
मन परे हरियो, नपरे रातो
0
0
Dr. Surya Sharma jee, yedi rajan je le aaru ko comment ma aarno thap comment rakheko bhaye ma tapai lai tauko dukhyo bhane, tapai le chahi ke gardai hunu huncha ni?
Nepali doctor haru dherai ghamandi hunchan, tesai ko euta udharan ho yo.
मन परे हरियो, नपरे रातो
0
0
Dear Rajani ji
Malai tapyee dipolar multi disorder disease bayeko manche jasto lagyo or u may be the follower of King gyanendra. Tapyee lai aru le gareko comment ma juge garne kunai rights chaina. Ma medical doctor ho, I think you are mad not Bijay ji, he give good comments, this is a voice of peoples today,Tapyee Teaching Hospital aaunus , we will treat you.
Dr. Surya Sharma
Internal Medicine Department
TUTH
मन परे हरियो, नपरे रातो
0
0
Dear Editor
Bijay ji le garnu bayeko comment malai tik lagyo. Mr. Rajan lai aru ko ocmment mathi heasdache hunu parne kunai karan dekdina, Ki ta rajan ji gaynendra dabi ho aawtha mandele, mandele haru lai mysansar ma space dinu bayena.
Sandesh Nepal -UK
मन परे हरियो, नपरे रातो
0
0
झकास ब्रो,
कमेन्ट लेख्नु अघी एकपटक राम्रो सँग अरुको कमेन्ट पढ्ने गर्नु । मैले गल्ती भएको कुरा तुरुन्तै स्विकारीसकेको थिए । तपाईंको आँखा के भएको हो? गल्ती मात्र खोजी खोजी हिंड्नेले अरु कहाँ देख्छ र?
मन परे हरियो, नपरे रातो
0
0
धेरै जनाको कमेन्ट पढेर अच्चम लाग्यो । सुर्य टोबाको कम्पनी ज्ञानेन्द्र शाहको भन्नु मुर्खता सिवाय अरु केही होइन । हो ज्ञानेन्द्रको परिवारको नाममा ४३,००० कित्ता सेयर छ, अहिलो बजार भाउ अनुसार त्यो ५ करोड ५० लाख जती हुन आउछ । तर के कुरा बुझ्न पर्यो भने त्यो कम्पनी ५ करोड ५० लाखको मात्र होइन, त्यो भन्दा धेरै गुणा बढीको छ । जसमा भारतीय र ब्रिटिश व्यापरिहरुको पनि ठुलै लागनी रहेको छ । त्यसको अलवा धेरै नेपालीहरुको पनि लगानी छ । त्यसैले त्यो नितान्त कसैको निजी कम्पनी होइन । नेपालमा सबै भन्दा बढी रोजगारी दिने निजी क्षेत्रको कम्पनी हो र नेपालमा राजस्वको ठुलो हिस्सा पनि यसै कम्पनिबाट आउछ । गाली त्यो कम्पनिलाई गर्न सिकौ जस्ले सबै भन्दा बढी कर छलेर देशलाई डुबाएको छ, जस्तै: खेतानका सबै कम्पनिहरु ।
मन परे हरियो, नपरे रातो
0
0
सुर्य टोबाको ले नागरिक् लाई बधाई दिनु गोहिको आशु सरह नै हो। किन भने एक त सुर्य टोबाको जी शाह को पर्यो। दोस्रो गरीब जनतामा कयान्सर बाड्नु मा पनि अगाडि छ। मुख्य कुरा के भुल्ल्नु भएन भने ४६ साल मा सम्बिधान जन्ता ले बनाए को न भयेर बिरेन्द्र ले दिएका थिए। भन्न् लाई अती उत्तम सम्विधान भनिए पनि आखिर सम्विधान राजामुखी भएर नै जी शाह ले रद्दिको टोकरी मा मिल्क्यायी दिए। जी शाह को सुर्य टोबाको जस्ता अरु प्रत्यछ, अप्रत्यछ के कती सम्पत्ती छ सबै सरकारीकरन गरिनु पर्छ र मात्र उस्लाई नागरिक सरह मान्य हुने छ र सोही अनुसार अधिकार् हुने छ।
मन परे हरियो, नपरे रातो
0
0
किन उसको मात्र अधिकार छैन र? यो गन्तन्त्र प्रजातन्त्रमा सबैले बोल्ने समान अधिकार पाउनु पर्छ जस्तो मलाई लाग्दछ ।
मन परे हरियो, नपरे रातो
0
0
साथी १८२५ देखि मात्र किन गणना गरीयो? के १८२५ मा एकीकृत क्षेत्रफल ले अहिले को सम्पूर्ण नेपाल को शाशन को समय गणना गर्नु मिल्छ? खैर यो बिसय बहस योग्य छैन किन की यस्ता बहस अंत हिन् हुने छन’ र उपलब्धि हिन् हुने छन, तथापि राजा प्रथ्वी नारायण ले शुरू गरेको साम्रज्यबादी शासन बाट स्थापित बालियों ,प्यारो सुंदर नेपाल मा शाह शाशक हरु आफ्नै दरबार भित्र का कमी कमजोरी ले गर्दा अनेक कालखंड मा खोपी मा बसने देखि जनता लाइ खोपी माराखेर शासन गर्ने दाऊ सम्म आइपुग्दा सम्म नेपाली जनता ले राजा ज्ञानेन्द्र लाइ ठेगान मा लगाऊंन अन्तराष्ट्र को शहयोग मा सफल भएको छ.
त्यसैले राजा प्रथ्वी नारायण शाह को शासन गरेको मिति देखि गणना गर्ने हो भने कुल समय २६६ बर्स हुन आउछ. तर यहा किन २४० बर्स मात्र भनियो?. त्यसको कारन नेपाल बिजय गरेको मिति देखि गन्न शुरू गरेको होंइन,बरु
प्रथ्वी नारायण को शाशन काल लाइ राजतंत्र को कलंकित शुचि मा राख्नु इतिहास प्रति अन्याय हुने ठानेर नै २४० बर्स भन्ने निर्णय दल हरुले गरेको हुन.र य्क्सले ह्क्मी लक्की त्य्क्स्त्की श्क्स्क्क ह्क्रू स्वीकृत हुन्थ्यो ज्ञ्क्क्नेंद्र र उनक्क कनी जिजू बाजे हरीउ ठीक भयेन भन्ने संदेस लाइ इतिहास को यथार्थ सत्य बनाउन खोजिएको हो,
साथी हरु ले ग़लत ब्याख्या गर्नु भन्दा पाहिले सोच्नु पर्यो, यहा दल हरु ले शाह्बंशीय शासन लाइ गाली गर्दा प्रथ्वी नारायण शाह को महान कार्य लाइ कालो शुचि मा राखन नचाहेको हो.र राख्नु पनी हुदैन. उनको काम साम्राज्य बादी भन्न खोजिए पनी आम नेपाली को हैसियत मा ब्याख्या गर्ने हो भने उनको काम महान शासक ले गरेको महान कार्य नै मान्नु पर्छ.
भाई
मन परे हरियो, नपरे रातो
0
0
होइन राजन ब्रो ले कुन हिसाबले १४० बर्ष भयो भनेको हो ? ब्रोले कुन स्कुलमा पढ्नुभाको रइछ ? अब २०६५मा १८२५ घटाऊदा १४० हुन्छ र ? haahaahaahaa
मन परे हरियो, नपरे रातो
0
0
हातिको देखाउने दात आर्कै खाने दात आर्कै हुन्छ भनेर साथी हरुलाई थाहानै होलानी
मन परे हरियो, नपरे रातो
0
0
यो त्यही सूर्य टोबाको कम्पनी हो जसले औध्योगिक विवरण दिन अस्वीकार गरी तथ्याङ्क विभागका गणकलाई गेटबाटै निकालेको थियो । अब हेरौन यो कसरी लोकतान्त्रिक भएर निस्कन्दो रहेछ ।
मन परे हरियो, नपरे रातो
0
0
निदाई दिएको खाल्डो
रोईरहेको खोपिल्टो
विराजमान गणतंत्रमा राजा
तैनाथ बारुद्दी भैरव टयांक
अस्पष्ट पहरा
कती सुरक्षित र नि असुरक्षित
कति मनमोहक यद्दपि सुनसान
अशानत, भयाबः अनि त्रास छरफस्ठ
मैले सुन्ने…
ड्यांग – ड्यांग, दड्यांग
देखेको…
कालो बांदलको पोको
झिलिक मिलिक नारायणहिटीको आकाश
कती गुज्रिसक्यो
तपाई बिना मेरो संसार….
कहाँ खोजीन ?
गणतंत्र पछिको नारायणहिटी,
गणतंत्रको खुशियाली,
उल्लाश मय बाताबरण,
हिटी अगाडिको त्यो भीड़ तनाव,
राजाको कुम्लो कुतुरो, पोको पतेंग्रो
हुँदै,
चूरोटे राजाको शुभकामना सम्म
जहाँ – जहाँ खोजे
त्यहाँ,
सुगारिका लाई भेटे
झन्दै सोंच मिल्दो
होकी – होकी जस्तो अरु भेटे
त्याही बरु,
ठ्याकई उल्टो प्रीती लाई dekhe
कस्लाई सोधीन ?
गोलेदाई, युवा, ठुले, भास्कर,…
हुँदै,
अनुजबाबु लाइ सोधि
उत्तमबाबु कॉ ढोका सम्म टक – टक गरे
मेरो यो असफल प्रयास
थाकीसके जागर,
ठेलो उठिसकेछ पैतालो,
सुकीसके suwor
please..!
उ माथी हेर्नुन… हेर्नुत…
त्यों बांदल haamro
चुहिदीन बढ़ी सक्यो
त्यों चट्यांग
खोपिल्टोमा झरीसक्यो
हामी पर्खीरहेका छौ
अफसोस..
तपाईहुनुहूँन्छ कहाँ ?
मेरो संसार की लुना !
मन परे हरियो, नपरे रातो
0
0
दाल मा केही न केही कालो अबस्य छ
मन परे हरियो, नपरे रातो
0
0
Sorry, maile 240 barsa lekhna khojeko mistake bhayachha.
मन परे हरियो, नपरे रातो
0
0
धन्यबाद मित्रहरु,
राजन जि, यदी १८२५ बाट हो भने त अहिले २०६५ सम्म (२०६५-१८२५= २४० बर्ष)हुन्छ।
केशव सापकोटा
बार्सेलोना, स्पेन
मन परे हरियो, नपरे रातो
0
0
सबै मिलेर सहमति माँ अगाडी जानू पर्छ तर ठुलो पद भने आफ्नै दाइंजो जस्तो त गर्नु भयेना नि .
कांग्रेसी र एमालेलाई त लाज नै छैन, जनताले तेस्तरी बरल्दा पनी .
ठुलो पद भने आफ्नै दाइंजो माँ लायएको जस्तो छोडा नै मानदैनन
. यो त अतिनै भयो नि , चुनाब हारे पनी फेरी पद भने दरो ने राज्ने .
यो त साची ने सुहायेना लौ . कसले बुजाइदिने हो हाम्रो नेतालाई .
नेताको चाक माँ पटाका राखेर पट्काउनु पर्ने हो की .
चाक म लौरी गोरखे लौरी लौ नु पर्ने हो .
मन परे हरियो, नपरे रातो
0
0
केशव सापकोटा जि,
मैले जाने सम्म पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका बिजय गरेपछी (१८२५) देखिको समयलाई नेपाल एकिकरण भएको र त्यही समय देखी नेपालको ईतिहासमा शाह वसले राज्य सुरु गरेको मानिने भएकोले २०६५ सम्म आइपुग्दा १४० वर्ष हुन आउछ । यो गलत छ भने सच्याइदिनुहुन अन्य मित्रलाई अनुरोध गर्दछु ।
मन परे हरियो, नपरे रातो
0
0
Bijaya ji,
I have doubt about your PhD. I think you are mad. Otherwise, how can a PhD student suggest someone to go for a suicide. Please do consult with a good Psychiatric.
मन परे हरियो, नपरे रातो
0
0
अल्हम्दोलिल्लाहिर्अब्बिल आलमिन वस्सलातु वस्सलामु अला सैयदिल मुर्स्लिन अंमा बाअद
फ+उजु बिल्लाही मिनश्शैतानिर्रजिम, बिस्मिल्लाहिर्रह्मानिर्रहिम
संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना सँगसँगै स्थापन हुन हरेक नेपाली जनमानासलाई समय लाग्न सक्छ ।यसमा किमात पनि बिचलित हुनु पर्छ भन्ने त लाग्दैन, किनकि हामी नयाँ परिवेशमा भित्रेका छौँ। वास्तवमा हरेक जसो परिस्थितिमा सबै कुरा नयाँबाट शुरु भएर नै पूरानो हुने न हो र हरेक नयापन लाइ मानस्पटलमा समाउन जो कोहिलाइपनि समय त लाग्न सक्छ। तर म यहाँ गणतन्त्रका पक्षधर भन्दापनि ति राजाका मान्नेहरूलाई केही भन्न चाहन्छु तिमीहरूले पनि सम्पूर्ण नेपाली जनतासँग नै मिलेर नया युगको स्वागतमा लाग, जस्तै भए पनि नेपाल अब गणतन्त्र भएको छ भू.पू. राजा ज्ञानेन्द्र अब राजा रहेनन् र भावी दिनमा उनी राजा बन्ने वा हुने त एउटा कोरा कल्पना मात्र हो । तसर्थ म जस्ता गणतन्त्रवादी नेपालीहरू यही चाहन्छौँ कि आऊ तिमीपनि हामीसँगै मिलेर गणतन्त्रमा रमाऊ। नया नेपालको नया बाटोमा हिँड्ने अध्याय बनाऊ अनि हामी मिलेर गणतन्त्रको बगैंचामा रमाऊँ।
मन परे हरियो, नपरे रातो
0
0
पाउने-केशव सपकोटा, स्पेन
हजुर जोड घटाउमा लाग्नु भन्दापनि अलिक ध्यान दिएर सोच्नुस् त त्यहाँ राजा बिरेन्द्रको कार्यकाल र केही मात्रमा भएपनि प्रजातन्त्रिक राजाको मान दिएर राजा बिरेन्द्रको २००७ लाई माइनस गर्न खोजिएको हो क्या !! जस्तै भएपनि राजा बिरेन्द्रले २०४६मा प्रजातन्त्र दिएका त हुन् नि, हैन त?
मन परे हरियो, नपरे रातो
0
0
हेलो मित्रहरु!नेपालको राजतन्त्र २४० बर्ष सम्म चलेको भनिन्छ। यो कहिलेबाट कुन राजाको पालाबाट सुरु भयको थियो? यदी पृथ्वीनारयण शाहको पालाबाट हो भने,, पृथ्वीनारयण शाह त बि सम् १७९९ बाट राजा भयका हुन। त्यहाँबाट २०६५ सम्म गन्दा २०६५-१७९९ = २६६ बर्ष हुन्छ। यदी
पृथ्वीनारयण शाह भन्दा पनि पहिलेका राजाबाट हिसाब गर्ने हो भने त झन धेरै आउछ। अनी कसरी २४० बर्ष भयो ? कृपया कसैलाई थाहा छ भने कमेन्ट म लेखेर सहयोग गर्नुहोला। धन्यवाद।
केशव सापकोटा
बार्सेलोना, स्पेन
मन परे हरियो, नपरे रातो
0
0
यो पनी सकरात्मक कुरा हो .डायरेक्ट न सुइकारे पनी इन डायरेक्ट तरिकाले सुईकारेको को नै हो .
मन परे हरियो, नपरे रातो
0
0
its a great change in our country ,hope leaders will feel more resposiblity to maintain it ,
मन परे हरियो, नपरे रातो
0
0
राष्ट्रपतिमा रामराजालाई प्रस्तावित गर्नु पर्छ :
रामराजा नेपाल को राजनीतीमा कुनै नौलो नाम हैन । जुन बेला मधेसवादी दलहरुले नेता बन्ने प्रस्ताब राखेका थिए त्यसलाई अस्विकार गरेर statesmanship को लक्षण उन्ले देखाएका थिए। क्षेत्र, सम्प्रदाय, जात , धर्म भन्दा माथि उठेर यि नेताले त्यसबेला ठुलो छेत्रीय नेता हुने मौकाबाट फाईदा उठाउन चाहेको देखिएन। यस्बाट उनी लोभ लालचबाट मुक्त रहेको थाहा भयो। काठमाडौंको सानो बम कान्ड बाहेक उन्को बारेमा खास कुनै विवाद वा दाग छ जस्तो लाग्दैन। यिन्को छबी पनि संघर्शशिल र निडर रहेको छ। एस्ता देशभक्त र ठुलो हृदयका ब्यक्तीलाई राष्ट्रपती बनाउंदा राष्ट्रिय एकताको लागि पनि मदद नै पुग्छ भन्ने मेरो विश्वाश छ। उनी राष्ट्रपती बन्न लायक छन भन्ने अन्य आधारहरु :
१) गणतन्त्र को पहिलो उद् घोश गर्ने ब्यक्ती .
२) शिक्षित कोटाबाट साम्सद बन्ने पहिलो ब्यक्ती त्यसैले पढे लेखेका ब्यक्ती .
३) राम्रो संस्कारयुक्त पारिवारिक पृष्ठभुमि।
४) देशले खोजेको परिवर्तनका सम्वाहक हुन सक्ने
५) छेत्रीय आधारमा हेर्दा तराइ को प्रतिनिधित्व हुने, धार्मिक आधारमा हेर्दा बहुसन्ख्यक हिन्दू को प्रतिनिधित्व हुने साथै धर्म निर्पेक्ष्य भएकाले अरुको लागि पनि स्विकार्य हुने, जातिय आधारमा हेर्दा पहाडका ब्राह्म्ण, छेत्री लगायत का आर्यन मूलको समेत प्रतिनिधित्व हुने, जनजातीको हिसाबले अल्पसन्ख्यकको पनि प्रतिनिधित्व हुने आदी कारण ले सर्ब स्विकार्य ब्यक्तित्व का रूपमा देखिएका।
साथै,
राजा हटेर राष्ट्रपती को ब्यबस्था हुन लगेकोले यिन्को नाम ‘रामराजा’ ले पनि साथ दिएको छ। शेर को बदला सवा शेर भने झै अर्थात राजा भन्दा अझ तगडा रामराजा ! कि कसो हो?
मन परे हरियो, नपरे रातो
0
0
अब राजाकेा काम नभए पछि मुर्तीहरू हराउन शुरू भए छ । येा link ma news hernus http://www.kantipuronline.com/kolnepalinews.php?&nid=148650
मन परे हरियो, नपरे रातो
0
0
let’s see in the future, what will happen. I can’t be sure because cloud of uncertainty of is still seen. Hope Peaceful ,democratic republic, and heading toward the path of development country. Mainly, foreign interference, activity and role of Indian ambassador really showing that Nepali leaders are always directed India. Its really bad. We , all Nepali people must sincere toward this. Not blindly support this republic…
मन परे हरियो, नपरे रातो
0
0
” bhahadur shaha ko santan hola bhaneko ta sayal ko santan r6 kun thulo kura bho ra shuvakamana dina lai “.
मन परे हरियो, नपरे रातो
0
0
Come what may if Nepali people become president and prime Minisster, but come what may ex- king or Shah Dyanasty should take religiojus and cultural role in Nepal. Still people have believe Shah dynasty should take back role cultural and religious subject matters but not in politics and econonomic sectors. It will be common agenda for Nepali people. first it should be taken Statistics (Janaganana) from Kathmandu valley and so on. Nobody and no political party or government has not right to throw out the cultural and relgious right of the people. Such kind of sensitive things should put in track.
As well most of parties of Nepal alredy rulling in Nepal but in this jucture period Nepal Maoist party should handle the government alone. I hope major parties like Congress and UML should not be participate in government but most of people desire Upendra Yadava ( Tarai party) chairman should be president and Chairman Prachanda ( If it is real governemnt(executive power vested in PM) should be PM.
We do not delay and some kind of honourable post to lead as religous and cultural things should be taken by ex-king or 240 years Shah dynasty.
Inside the Naryanhity palace, the national flag was put by direction of ex-king it was not an ordinary step of king(ex). that is so Shah dyanasty is our heart so we should time being correct and give them honrable post that will be one of good things.
Narayanhity is big place if we use the tourist or non tourist destination place like to make a mjuseum it also good thing but king (ex) or shah dynaswty live in thier personal residence and do their above task, it will be marvelllous idea and it could show to international how Nepali people could trackle the poltical and other situation in wisely.
I hope and I believe still our Nepali people and political parties and coming new government will create the such kind of things which is good for Nepali people.
In conclusion: when Shah dynasty was rise in Gorkha then we people got opportunity to draw our nation if not it was not possible to do such kind of things. In political point of view Baburam Bhattrai was telling we should give honorable…. for king. If His innorsoul works ex king could get above responsibility and it will be good for us. If scuh kind of step taken it will be minimise the disintegration of nation. we hope it will be one of the political lay our for nation.
We hope this things should come true in Nepali society or politics and so on.
We are people but political parties and governemnt are very wise and we are handling the national problems one by one but same time please see the nationala integration process about king (ex).
We people congratuation to CAM (Constitutional Asseembly Members 601 except (26) nominated by government). We people hope nominating time who were deafeted from CAE it will not be choosen if it will be chosen again blunder mistake, it will be meaningless of election.
We hope old Nepal and new Nepal go side by side. If it was not old Nepal it was not possible to creat the new Nepal.
Come what may we nepali are good and show to international communities we could handle our situation but same time for existence of our Nepali identity we never bow down with India but so many sector we should compromise for development atmosphere. and 1950 treaty should desolved as soon as possible it was the 42 agenda of Maoist party when before they started to peoples war. It will be good to illustrate if needed leader should be like Marichman Sing.
Same time openly Bangladesh bandargah should not be obstacles from via India route. India has no right to make obstacles for Nepal.
People are very caustion about global warming but India did not attention about this thing. It is global issue and so on.
मन परे हरियो, नपरे रातो
0
0
Do they have any choice?
मन परे हरियो, नपरे रातो
0
0
Lets see…..Our Indian puppet leads Nepal Toward where…..?….Sikkim/Bhutan/Figi or Better Nepalllllllllllllllllllllllllll
Jay Nepal
They should lead Nepal toward Greater Nepal………….
मन परे हरियो, नपरे रातो
0
0
May be gyanedra do sucide in near future, he was a killer and he should be exacuated like Saddam Hussian. I suggest him to do sucide.
Bijay Aryal
PhD Student
मन परे हरियो, नपरे रातो
0
0
Why army personal is giving protection to Gyanendra.
IF he needs protection , then he can hire security guards from security company from nepal or other country. He is a ordinary citizen.
If he has any problem then he can complain to Police not the army.
Why army personal carry luggage of ordinary citizen ganendra?
army protects nation but police protects law of our nation.
Do not use any army personal to home care of Jernel, Kernel, Rana family, Shah family like Gyane.
army should be mobilized for security of our nation from foreign intervention. put in the border ,
मन परे हरियो, नपरे रातो
0
0
Nepal ko future ko lagi sabai jana ma desh ko parti prem hunu parcha,chai tuo gayendra hos ya prachanda ,girija ya Madhav Nepal hos.
मन परे हरियो, नपरे रातो
0
0
Does anybody know how to send SMS in NEPAL ?
I have a number gotten from soemwhere of Paras and wanted to send him…thankyou for bringing Ganatantra.
Of course from USA in 98420xxxx w/o registering your cell number. Mero Mobile lets only Mero mobile numebr I heard. Any URL would be appreciated.
Thanks
मन परे हरियो, नपरे रातो
0
0
Gynae ko company ma pani nepali haru nei kaam garnae hun samasta nepali ko chahana gyanu ko company hoina rupublic ko company ma kaam garnae cha tesai lay gynae gynae must be sent to prision and must me punished by those army who were the son of people not like the army who entered by the force of gynae and some desh ghati general ……………k nepal army lay bani sudarcha ta ki janta ko desh ma janta ko chora lay paila jasti dukkha paunae ho ?
मन परे हरियो, नपरे रातो
0
0
Let’s watch future… parrot was never sure.
मन परे हरियो, नपरे रातो
0
0
प्रिती जी र नविनजीले गर्नु भएको शंकामा अहिले सम्मका राजनैतीक खेलाडीहरुको अवसरवादी नीतिले काफिहादसम्म स्थान दिने काम गरेको छ । सँघियताको बिरोधी म होइन तर पनि भारतीयहरुले अरु बढी चल खेल गर्ने सम्भावना छ । म मधेशलाई अलग्गै स्वायत्त प्रदेश बनाउने कुराको बिरोधी हु। यसो गरेर दिल्ली दरबारले नेपाल टुक्राउने उदेश्यले तरवार चलाऊदै छ भन्ने कुरा अहिल्यैदेखि थाहा पाई राख्नु राम्रो हुन्छ । राजा हुँदा पनि कालापानी लगयातका नेपाली भूमिहरुमा भारतीय अधिग्रहण भएकै हो । कोशी ,गन्डकी बेचिएकै हो ,सुस्ता र महेशपुरामा भारतले थिचोमिचो गरिराखेकै हो । माने भञ्ज्याङमा २०३१ सालमा आक्रमण गरेकै हो । समस्याको समाधान दुइधारे तलवारबाट सम्भव छ। त्यो हो :
समग्र नेपालीहरुको एकतामा राष्ट्रघाती नेताहरुको बिरोध गर्दै जानु र राम्रो काम गरेमा त्यो नेत्रित्वलाई अवसर पनि दिदै जानु । त्यो बाहेक अथवा हामीले आफ्नै बाल्बुतामा भर पर्नु बाहेक अरु उपाय छैन ।
नेताहरुको सामु पनि जन चाहना को पक्षमा काम गर्नु बाहेक अरु बिकल्प छैन । नेपाली जनताहरु सिक्किमेली जनताहरु होइनन । हाम्रो एउटा बीरतापूर्ण परम्परा छ । हामीले राजाहरु,नेताहरु र बिदेशीहरु बिरुद्द संघर्स गरेको लामो ईतिहास छ । त्यसकारण नेपाली राष्ट्रियतालाई जोगाउने भनेको हामी सवैले हो । धन्यवाद ,जयनेपाल
मन परे हरियो, नपरे रातो
0
0
By saying “chhoro nai janmiyo”, Mr. Realman showed his true sexist colors.
मन परे हरियो, नपरे रातो
0
0
देश ले ऐतेहंशिक मोड़ लिन खोजेको भर्खरै मात्र हैन,धेरै बर्ष अगाडी देखि प्रयाश भई रहेको ध्रुव सत्य हो,कुरो के हो भने शेना र पुलिश को आडमा २४० बर्ष सम्म टिकिएको मात्रा हो,ठीकै छ जे होश दिलै भये पनी आखिरी छोरो
चंही छोरो नै जन्मियो,तर दुक्क चंही नहुनुहोला,यहं निर शंका लाग्ने वा गर्नु पर्ने ठाउहरु धेरै छन ,किन भने कांग्रेस र एमाले ले बेला बेलामा मैना ले बोली फेरे झै फेर्ने चलन छ यो वंहाहरुको जन्मंदा देखि कै बानी हो,
नपत्याए किसुनु जी को बोली,गिरजा पुत्री को बोली,के.पी.ओली को बोली दरबार ले चलाएको गोली संग ठ्याकै मिल्छ !
शंका को शंकै छ,
राज्य गए स्विजरलैंड बैंकै छ!
मन परे हरियो, नपरे रातो
0
0
यो कम्पनिले बर्सेनी लाखों मानिसको फोक्सो कालो बनाएर ज्यान लीइ राखेको छ
नया सरकारले धुम्रपानको बिग्यापन बंद गराउनु पर्दछ
मन परे हरियो, नपरे रातो
0
0
rato ra chandra surya jangi nisan hamro…
jiudo ragat sari yo baldo yo shaana hamro..
मन परे हरियो, नपरे रातो
0
0
king Gyanendra aaba businessman huna lage gasto cha
मन परे हरियो, नपरे रातो
0
0
ल बधाई छ । सुर्य नेपाल को यो शुभकामना लाई नै ज्ञाने ले दिएको शुभ कामना सम्झिये हुन्छ । जय नेपाल !!!!!!!!जयनेपाल!!!!!!!! जय नेपाल । हिमेश ।
मन परे हरियो, नपरे रातो
0
0
Desh Vane Naya Nepal Re Tara Jhanda Ra Neta Haru Vane Kina Ni Puranai? Janata Ho Ti Purana Neta Haru Lai Pani Naya Banauna Mildaina Ra?
मन परे हरियो, नपरे रातो
0
0
प्रीति को संका जायज छ
बास्तव म भन्नी हो भने धेरै खुशी हनु पर्दैना
प्रीति कई कुरा भाबिश्य म ठीक होला जस्तो लाग्छ
मन परे हरियो, नपरे रातो
0
0
May be King is trying to convey his message via his business house. That is what he is going to do NOW on.
I expect that he might later found a political party and also comes to politics too. Good Luck reborn Newest nepali Citizen.
मन परे हरियो, नपरे रातो
0
0
Good job, this should keep coming!!
मन परे हरियो, नपरे रातो
0
0
RATO RA CHANDRA SURYA …JUNGI NISAN HAMRO
JIUDO RAGAT SARI YO…BALDO YO SAAN HAMRO
मन परे हरियो, नपरे रातो
0
0
प्रिती जि
अझै राम्रो सँग हेर्नुस् त कतै ईन्डियाको झन्डा त परेन ?
मैले त नयाँ नेपालको नयाँ नै झन्डा देखे
bb
मन परे हरियो, नपरे रातो
0
0
ए झन्डा चै नेपाल कै रेछ।
मन परे हरियो, नपरे रातो
0
0
It is nice to know that someone on his bebalf is speaking for him. We can take that Gyne is speaking via his business
मन परे हरियो, नपरे रातो
0
0