जेठ १५ को ऐतिहासिक घोषणाको पूर्वसन्ध्यामा खुसियाली मनाउन आयोजित सांस्कृतिक साँझमा गायक रामजी नेपालीले यो गीत अन्तिम पटक गाउँदैछु भने। यो त्यस्तो गीत थियो, जसलाई बन्ने बित्तिकै नेपाल टेलिभिजन र रेडियो नेपालले प्रतिबन्ध लगाएको थियो। तर पनि विभिन्न सभा, सम्मेलनहरुमा यो गीत बज्दै गयो र लोकप्रिय पनि हुँदै गयो। त्यो साँझ पनि यो गीत उनले गाउँदा धेरै दर्शकहरु झुमे, नाचे, रमाए। प्राविधिक कारणले छिट्टै राख्न नसकिए पनि आज यो अन्तिम पटक गाइएको गीतलाई राखेको छु। हेर्नलाई भित्र आउनु होला।
No related posts.









हुन्छ हुन्छ लाल कुमारी मलाई circle लेखे नि , घेरा लेखे नि हुन्छ । लेख्नै नहुने भन्ने मेरो लागी केहिपनि छैन खाली लेखेको कुरामा म सहमत या बिमत हुन पाउने हक रहनु पर्यो । म तामाङ हैन । तामाङ त पहिले पनि थिईनं । मेरो जातथर थियो मैले फालिदिएं अहिले छैन ।
मन परे हरियो, नपरे रातो
0
1
Dear Goleji
Gole??? Tamang ho ki kya ho?? Thank you anyway for your positive response from now on I will write you ‘circle” I mean gole hunna?
मन परे हरियो, नपरे रातो
0
1
लाल कुमारी ,
शास्त्रहरु र साहित्यमा ज्ञान रहेछ भनेर फुर्क्याएको हो कि ? खिल्ली उडाएको हो कि ? अथवा सरल भएर बुझेजस्तो लेखेको ? अहिले नै त भन्न सकिनं । खैर जे होस , दाई हो कि भाई भन्ने कुरामा चैं गोले भने हुन्छ । दाई त म मेरो दाई भएको हुनाले लेखेको मात्र हो ।
मन परे हरियो, नपरे रातो
0
1
बाबुरे जि !
म गाउ कि हुँ । त्यसो भन्दैमा सबैलाई ऐजेरु भन्ने थाहा नै हुन्छ भने त छैन नि । थाहा हुदो रहेनछ !
गोले दाई !
धेरै धेरै धन्यवाद । ऐले चाँही राम्रै सँग कुरा बुझे ।
कबिता लेख्नु भयको छ भने यही ब्ल्ग मार्फत लेख्नुस् न है । समय सान्दर्भिक नै हुने छ त्यो कबिता ।
मन परे हरियो, नपरे रातो
0
1
हाम्रो त नेट नै सार्है ढिलो छ । गीत नै आएन ।
मन परे हरियो, नपरे रातो
0
1
गोले दाई हो कि भाई
राजनीति शास्त्र र बनस्पती शास्त्र अनी साहित्यमा पनि ज्ञान रहेछ ल ल जाओस दुई चार वटा अरुपनी गफगाफ।
मन परे हरियो, नपरे रातो
0
1
लुना बैनि ,
ऐँजेरु भनेको रुखमा पलाएर त्यही रुख चुस्दै बाँच्ने एक प्रकारको रोग हो । धन चाम्लिंगले भनिसकेछन । ऐँजेरु मानिसको शरिरमा पनि पलाउने गर्छ । कुनै कुनै अवस्थामा कोठी बढेर पनि ऐँजेरुको स्वरुप बन्छ ।
मैले माथी कमेण्टमा भन्न खोजेको ऐँजेरु चैं नेपाली काँग्रेसको कोईरालावाद हो । कुरा चपाएर किन गर्नु ? गिरिजा प्रसाद कोईरालालाई ब्यँग गरेको मैले । तिम्रो सम्पर्क भए म एमालेको ऐँजेरु सम्बन्धमा लेखेको कविता सुनाउने थिएं – स्वादको थियो । सुन्ने भए सम्पर्क गर है kool_co_deeeee@yahoo.com /
मन परे हरियो, नपरे रातो
0
1
लुना शहरकी हौ कि कसो,हम्रा गाउमा रुखआ लहरै लहरो ले ढाकेर रुखलाई नै मार्छको तेस्लाई भन्छन ऐजेरु। तिमीसँग कैले ताइम हुन्छ कुन्नी एकैसाथ जाउल घास्पात गर्न अनी मैले चिनाउला नि,कि कसो ठुला ।
मन परे हरियो, नपरे रातो
0
1
चाम्लिङ्ग हजुर बा !
अझै कुरा बुझिन ! कस्तो रोग ! प्रस्ट पारीदिनुस् न !
अ! त्यो गिठ्हा भ्याकुर भने जस्तो हो ? यदी त्यसो हो भने मैले बुझे । रुख मा फल्ने गिठ्हा भ्याकुर ।
त्यो त मैले कुनै बेला उसिनेर बेसमरी खायकी छु ।
तर सत्य यो ऐजेरु भनेको चाँही अझै बुझिन ।
मन परे हरियो, नपरे रातो
0
1
लुना नातिनी एयघ्हेरु भनेको रुखमा लाग्ने एकपर्कर्को रोग हो नानी।
मन परे हरियो, नपरे रातो
0
1
ajjai pani gyane chor ko samrthan garne manche cha ra yo desh ma.gyene chor lai fashi dinu parcha kin nagrjun darbar diyako ho yo sarkar le
मन परे हरियो, नपरे रातो
0
0
गोले दाई ! ऐजेरु भनेको के हो ? हाङ्गा हो ? कि अरु को आड बाट धा नियर बसेको भन्न् खोज्नु भयको ? जस्तो कि भारतीयको आड ।
( साचै बुझ्नै गाह्रो ,के होला ऐजेरु भनेको ! )
मन परे हरियो, नपरे रातो
0
1
बिश्वो जी को कुर आक्दम ठीक्क छ एदी माओवादी र खओबादी हरु जिङगा भुन्भुन गरेको जस्तो गरी राजा लाई जिस्कै रखये गणतन्त्र होइन सैनिकतन्त्र छैन पक्कै आउन्छा चाडै । राजतन्त्र जिन्दबाद । …. Long live my country with monarchy.
मन परे हरियो, नपरे रातो
0
1
हजुरबौ विश्व
तिमी बूढा मान्छेको प्राण त्यो भूपू राजालाई के काम
तिमी आज हो कि भोलि मान्छे
अनि तिमीलाई प्राण किन प्यारो हुन्छ र
अस्तिन १५ गते पनि हाम्रो बूँइगलको खम्बामा टाउको ठोकेर रगतै रगत बनाएका थियौ
आज फेरि माइसंसारमा कमेन्ट लेख्न आएछौ नि बरा
मन परे हरियो, नपरे रातो
0
1
प्राण भन्दा प्यारो रे?अचम्म राजा प्राण भन्दा प्यारो भन्दा भन्दै राजाको गांस बास खुस्की सक्यो।के हेरी बस्या नि त्यती बेला।।कपाल अनुसारको छुरा मान्छे अनुसारको कुरा हुन्छ साथीहरु हो!!!!
मन परे हरियो, नपरे रातो
0
1
मलाई त गीत भन्दा पनि घोले दाई को कमेन्ट चै मन्पर्यो हाहा हाहा हाहा हाहा हाहा !!
मन परे हरियो, नपरे रातो
0
1
हा हा हा हा हा गोले दाई, एकदम चित्त बुझ्यो तपाईंको कुराले
Manoj
मन परे हरियो, नपरे रातो
0
1
शब्द,स्वर र प्रस्तुती तीन पक्ष बहुत मजबुत छ् \गितको लक्ष्य पुरा भए पछी गित त अन्तिम हुने नै भयो \तर गणतन्त्र आयो भनेर चुप लागि बस्ने हो भने गणतन्त्रमा धमिरा लागे सरह हुनेछ \गणतन्त्रका दुस्मन पक्षका आधारहरु सबै नस्ट पार्ने र गणतन्त्र सबल र जन चाहना अनुरुप जनताको जिबन सँग भिज्ने आधार निर्माण गर्नमा रामजी नेपाली को स्वर सधैं गुन्जिरहोस् \
गीत सुन्ने मौका दिनु भएकोमा
उमेसजी धेरै धेरै धन्यवाद !
मन परे हरियो, नपरे रातो
0
1
नाती , अहिले तिम्रो राजालाई प्रान होइन
बस्नको लागि बास स्थान चाहिएको छ
बरु उस्को लागि एउटा घर खोजिदेउ है .
तिम्रो हजुरबाउ
Bishwo ko Hajur bau
मन परे हरियो, नपरे रातो
0
1
nice song.
मन परे हरियो, नपरे रातो
0
1
रुख त धलेउ तर जरै आजै जिउदै छ साथी हो असार महिना को झरी र झुक्किएर मल्जल पये पलौछु अनी बसन्त म पत हाल्छु र बिस्तारै बिस्तारै फल पनि लगौछु पो भन्छ त झक्ने भुधो रुख
मन परे हरियो, नपरे रातो
0
1
प्राणभन्दा प्यारो भए प्राण देउ न त
राजाले त दिएर भूपू भइसके
मन परे हरियो, नपरे रातो
0
1
यि ब्वासा ले त भुक्ने र अपसकुन कहने भन्दा अरु के नै जानेका ६न र ? मलाई त लाग्यो तो कुनै अलक्षिन भुकेको हो।
तर बिचरा हरुलाई के थाहा ,यिनिहरु काला साप को दास बन्दै६न
तर हामी हरु ले त्यो तिक्न दिने ६ैनौ
खबरदार माओवादी हरु
माओवादी मुर्दबाद
राजतन्त्र जिन्दाबाद
प्रजातन्त्र जिन्दाबाद
हाम्रा राजा हाम्रो देस प्रान भन्दा प्यारो छ ।
मन परे हरियो, नपरे रातो
0
1
Nice !
मन परे हरियो, नपरे रातो
0
1
तर कुनैकुनै रुखहरु बुढो भएर पनि ऐँजेरुले नै थेगिएर नढली बस्छन र पो त ।
मन परे हरियो, नपरे रातो
0
1
Herda ta Ram JI Pani Samanti ra Sosaki jastai lagchha.
मन परे हरियो, नपरे रातो
0
1
Geet ta yek Dum ramro rahecha.
Thulo bot dhale pachi!! Naya bot palauncha.
मन परे हरियो, नपरे रातो
0
1
pragatisil geet tyasma ramji dai ko mitho swor….good combination…
मन परे हरियो, नपरे रातो
0
1