नेपाली भाषाको कुनै शब्दको अर्थ थाहा भएन ? कसलाई सोधौँ भइरहेको छ ? कुनै नेपाली शब्दलाई अंग्रेजीमा के भनिन्छ थाहा भएन ? वा कुनै अंग्रेजी शब्दको नेपाली अर्थ थाहा भएन ? शब्दकोशको ठेली पल्टाउन अल्छी लाग्छ ? त्यसो भए तपाईँको लागि इन्टरनेटमा एउटा सजिलो उपाय भेटिएको छ।
लग गर्नुस् नेपाल प्रज्ञा प्रतिष्ठानले बनाएको अनलाइन प्रज्ञा शब्दकोश। यहाँ क्लिक गर्नुस्।
नेपाल प्रज्ञा-प्रतिष्ठानले तयार पारेको उक्त शब्दकोश शुक्रबार अौपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
नेपाली शब्दकोषलाई विश्वव्यापी बनाउने उद्देश्यले युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहयोग तथा अनलिमिटेड नुमिडियाको प्राविधिक व्यवस्थापनमा तयार पारिएको सो अनलाइन शब्दकोषमा नेपाली-नेपाली, नेपाली-अङ्ग्रेजी, अङ्ग्रेजी-नेपालीमा नेपाली बृहत शब्दकोष, अङ्ग्रेजी-नेपाली साझा सङ्क्षिप्त शब्दकोष, आधारभूत प्राविधिक शब्दकोष, कृषि-विज्ञान शब्दकोष र विज्ञान शब्दकोष गरी पाँच प्रकृतिका शब्दकोष समेटिएको छ ।
सो अनलाइन शब्दकोषको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव लीलामणि पौडेलले नेपाली समाज अङ्ग्रेजी भाषा र साहित्यतर्फउन्मुख भइरहेका बेला तयार पारिएको नेपाली विद्युतीय शब्दकोषले नेपालीलाई नेपाली भाषाको प्रयोग तथा पहुँच पुर्याउन सघाउने विश्वास व्यक्त गरे।
सो शब्दकोष व्यवस्थापन समितिका सल्लाहकारद्वय प्रा.डा.योगेन्द्रप्रसाद यादव र जीवेन्द्रदेव गिरीले शब्दकोषले अनलाइनमा रमाउनेहरुलाई नेपाली भाषाको ज्ञान दिने त छँदैछ, नेपाली भाषालाई विश्वमै पुर्याउन ठूलो मद्दत पुगेको बताउँदै यसलाई समयसापेक्ष सुधार गर्दै जानुपर्ने सुझाव दिए।
प्रतिष्ठानका सचिव हरिहर शर्माका अनुसार करिब रु.१२ लाख ६० हजारको आर्थिक सहयोगमा प्रतिष्ठानले यो शब्दकोश तयार पारेको रहेछ।
र, समाचारको दुर्गति…
यससम्बन्धी खबर नेपालको एक मात्र समाचार एजेन्सी राससले पनि दिएको रहेछ। राससको समाचार यस्तो छ-
नेपाली शब्दकोष अब अनलाइनमा
काठमाडौँ, २४ जेठ । इन्टरनेटमा नेपाली भाषासम्बन्धमा समस्या देखापरेमा सो समस्या समाधानका लागि अनलाइनबाट नेपाली शब्दकोष हेर्न पाइने भएको छ।
डब्लुडब्लुडब्लु डट एसएचएबिडिएकेओएसएच डट ओआरजी डट कम नामक वेब साइटबाट उक्त शब्दकोष हेर्न सकिनेछ । नेपाल प्रज्ञा-प्रतिष्ठानले तयार पारेको उक्त शब्दकोष आज यहाँ सार्वजनिक गरिएको हो।
देख्नुभयो त समाचारको दुर्गति ? यो संवाददाताको लापरवाही हो कि सम्पादक बढी जान्ने भएको हो ? किनभने अधिकांश मानिसहरु अझै पनि अनलाइन साइट भनेको डट कम मात्रै हुन्छ भन्ने भ्रममा छन्। यहाँ पनि त्यस्तै भएको हो कि ? डट अोआरजी पछि डट कम लेखेर समाचारमा गम्भीर गल्ती गरिएको छ।
त्यसो त नेपालका पत्रिकाहरुमा आईटीसम्बन्धी कलम चलाउनेहरु नै पनि ‘वेबसाइट’ नलेखेर ‘वेभसाइट’ लेख्ने गरेको बारम्बार देखिएकै हो। कहाँ जालो (वेब) कहाँ तरङ्ग (वेभ) ! प्रज्ञा प्रतिष्ठानको यो अनलाइन शब्दकोश प्रचलनमा आएपछि कम्तिमा त्यस्तो गल्ती नभई भाषामा एकरुपता आउने आशा गर्ने हो कि ?
यो पनि हेर्नुस्-
समकालीन नेपाली शब्दकोश पाठसङ्ग्रहको प्रयोग गरी निर्माण गरिएको हो। यो नेपाली भाषाको पाठसङ्ग्रहमा आधारित पहिलो शब्दकोश हो। पहिलो चरणमा यो शब्दकोश अनलाइन संस्करणका रूपमा सार्वजनिक गरिएको छ। तर आगामी दिनमा यसलाई मुद्रित संस्करणमा पनि प्रकाशन गर्ने लक्ष्य राखिएको छ। इयुको आर्थिक सहयोगमा भाषा सञ्चार परियोजनाले मपुपु र त्रिविवि भाषा विज्ञान केन्द्रीय विभागको सहयोगमा यसलाई बनाएको हो। यस शब्दकोशमा ७६०५ शब्द छन्।
अनलिमिटेड, राष्ट्रिय सूचना प्रविधि केन्द्र र कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय कोइकाको सहयोगमा बनेको यो शब्दकोशमा नेपाली-नेपाली, अङ्ग्रेजी-नेपाली, नेपाली-अङ्ग्रेजीमात्र हैन, नेपालीबाट कोरियाली र कोरियालीबाट नेपाली शब्दको अर्थ समेत हेर्न सकिन्छ।
No related posts.









हात्ती आयो हात्ती आयो फुस्सा जस्तो । के के न होला भने को केही पनि छैन । जुन शब्द टाईप गरे पनि शब्द भेटन भन्छ बा ।
मन परे हरियो, नपरे रातो
12
3
atyentai kusi lagyo.kinaki nepali bhasalai sansar bharika manisharule herna ra bujhna paununai thulo prayas yo tapai harulai murimuri dhana bad
netra gautam
south korea
मन परे हरियो, नपरे रातो
2
1
माइ संसार हेर्न भ्याएको थिइन अनी कान्तिपुरको समाचार अनुसार वेबसाईट खोजेको तलको interesting कुरो पो फेला पर्यो ।
प्रग्या प्रतिस्ठानको website पनि गज्जब कै रहेछ । उस्को http://www.nepalacademy.org.np मा गएको त http://www.unlimit.com/ मा गयो र खोल्न नै सकिएन । वास्तविकता त यस्तो पो रहेछ । लौ यस्मा क्लिक गर्नुस् त गज्जब surprise हुनुहुन्छ तपाईंहरु : http://www.nrpp.org.np/
मुलुक गणतन्त्र नै भईसक्यो तर प्रग्या प्रतिस्ठान कुन जमानामा छ ?
निक्कै उत्साहित भएको थिँय तर “प्रथम: ग्रासे मच्छिका” भयो, ठ्याक्कै अनुजबाबुको झै समस्या देखा पर्यो । जे होस् ढिलो चाँडो बनिहाल्ला । धेरै धेरै धन्यवाद प्रतिस्ठान र मदन पुस्तकालयलाई पनि ।
मन परे हरियो, नपरे रातो
3
1
“Nepali cyberkosh” actually looks better and more efficient! Thanks Umesh very much for bringing this topic forward. I have been asked to translate english to Nepali many times before and these sites would certainly be helpful! Thanks a lot!
मन परे हरियो, नपरे रातो
1
1
somehow it fails to give me meanings of some simple word like “hello”..what’s wrong with this site?
मन परे हरियो, नपरे रातो
1
1
yatimatrai vayepani sabdakosh nirmanko kam garekoma pragyapratisthanlai dhanyabad.
मन परे हरियो, नपरे रातो
0
0
हो म पनी तेहि वेबसाइट ले लेखे अनुसार को वेबपेज मा जादा त वेबपेज नै खुलेन र मेरो संसार को वेब thru जादा बल्ल बुझे की गलती त नेपाल ख़बर ले पो गरेको रहेछ आफ्नो नाम अनुसार सही कुरा ख़बर नगरेर ..thank you man..
मन परे हरियो, नपरे रातो
0
1
the website is not working. why do the people of nepal always gets in hurry..?? first atleast they should be ready with everything…atleast codings..!!
and main important thing is logo..!! did anyone noticed the spelling of logo..?? its written “PRAJNA” and even in one place,…the spelling of available is “aBvailable” ……..dont know what do they do. if they are not good in english then how could they prepare the best codings??? i doubt.
मन परे हरियो, नपरे रातो
0
1
केही कमजोरिहरु भएपनी यो ठुलो उपलब्धी हो। कमजोरिहरु त तपाईं हाम्रो सकारात्मक सुझाब तथा सहयोग बाट समय सँगसङै हट्दै जाला। बधाई छ प्रग्या।
मन परे हरियो, नपरे रातो
0
1
thanks a lot umesh ji informing about this website. i was loking this type of web site since long time. but when i go to this website and checking the word not working proparly may be something mistake there in this website.
मन परे हरियो, नपरे रातो
1
1
जे भए पनी प्रयास चै राम्रै छ । सुधार गदै लैजानु पछ ।
मन परे हरियो, नपरे रातो
2
1
युबराज जी
एकदम सटिक र बुझिने गरी लेख्नु भएको म धेरै धेरै धन्यवाद । आज मैले यहाँ बाट बहुत महत्वपूर्ण जानकारी पाये । म जस्तै यो जानकारी अरु साथी हरु लाई पनि उपयोगी हुनेछ भन्ने विश्वास छ ।
यदी म जस्तै अज्ञानी भए, विन्डोज विस्टा नभएक साथीहरु ले कसरी यो काम फत्ते गर्लान, कुनै उपाय होल की? यो जसती सजिलो?
हवस त।
AK
मन परे हरियो, नपरे रातो
0
1
It says service not available but anyway its a good start. Hope it will work better in future.
मन परे हरियो, नपरे रातो
0
1
Something is better than nothing.
मन परे हरियो, नपरे रातो
0
0
नमस्कार है …………
खै के हो के हो ००००००००००० मेरोमा त अङ्रेजी – नेपाली कन्भर्टर मा सर्भिस छैन भन्छ नि ०००००० डाउनलोद गर्न मिल्दैन ??? —- बिकल्प – दोहा – कतार
मन परे हरियो, नपरे रातो
0
1
के गर्नु मैले पनि .org भनेको सुनेको थिएँ कायाकैरनले। अब यहाँ त .np नै छुटाएको रहेछ।
तर के गर्नु त्यो पत्ता त लगाइयो। काम भने गरेन है। के हो यो काम भन्दा समाचार बढी?
मन परे हरियो, नपरे रातो
0
1
धन्यवाद उमेश जी, जानकारीको लागी। तर किन हो मेरो कम्प्यूटरमा यसको वेब साईट खोलेको(Service not abvailable)भन्छ, फेरि यसको बारेमा सम्पूर्ण विवरणहरु दिनुहोला।
सुबाश श्रेष्ठ दोहा कतार
मन परे हरियो, नपरे रातो
1
0
काम छैन । धेरै कुरा सुधार्नु छ । जे भए पनि अहिले त कामै छैन। एक चोटि खोलेर हेर्नुस् न ।
मन परे हरियो, नपरे रातो
1
1
It is a very commendable work and good starting, which was urgently necessary. Hope it will be improved very soon. I would like to thank to all for their wonderful efforts.
Agni
ज्यादै प्रसन्सायोग्य कामको शुरुवात भएको छ । अती नै खाचो थियो । आश गरौ चाडै नै सुधार हुने छ । राम्रो काम गरेकोमा यसमा सन्लग्न सबै बधाईका पात्र हुनुहुन्छ ।
- अग्नि
मन परे हरियो, नपरे रातो
0
0
Thanks for the site but it is still incomplete.
मन परे हरियो, नपरे रातो
0
0
thanks alot umes ji.. kunai kura tapai bata sikna paindo rahechh. khusi lagyo.thanks once again sheru swiss
मन परे हरियो, नपरे रातो
0
0
यस्तो पनि रे, झुर नै रेछ नि
Sys.WebForms.PageRequestManagerTimeoutException: The server request timed out.
मन परे हरियो, नपरे रातो
0
0
यस्तो पो भन्छ त
—————————
Windows Internet Explorer
—————————
Validation of viewstate MAC failed. If this application is hosted by a Web Farm or cluster, ensure that configuration specifies the same validationKey and validation algorithm. AutoGenerate cannot be used in a cluster.
प्रकाशक: नेपाल प्रज्ञा-प्रतिष्ठान,कमलादी,काठमाडौं।
संस्करण: प्रथम २०५७
सम्पादक: डा. हरि दाहाल
मन परे हरियो, नपरे रातो
0
1
मेरोमा पनी ठ्याक्कै अनुजबाबुको जस्तै समस्या देखा पर्यो | के के न होला भनेर जोसीएको त लाष्ट माँ यसो पो भन्छ Validation of viewstate MAC failed. If this application is hosted by a Web Farm or cluster, ensure that configuration specifies the same validationKey and validation algorithm. AutoGenerate cannot be used in a cluster.
मन परे हरियो, नपरे रातो
0
1
limited words,but still an excellent attempt
मन परे हरियो, नपरे रातो
0
1
म विण्डोज भिष्टा प्रयोग गर्छु र मेरो कम्प्युटरमा युनिकोड नेपाली इण्स्टल गरेको छु तर , यो शब्दकोषमा शब्द खोज्दा
” validation of viewstate mac failed. If this aplication is hosted by a a web farm or cluster, ensure that configuration specifies the same validationKey and validation algorithm. AutoGenerate can not be used in a cluster”
भन्ने खालको म्यासेज देखा पर्यो । आशा छ , एलेन बैलोचन तुलाधरजिको प्राविधिक टिेमले यो कुराको समाधानका लागि काम गर्नेछ । हुनत शुरूवातमामा technical glitches देखा पर्नु स्वाभाविक छ र आशा छ यसको समाधान विस्तारै निस्कला ।
यस्ता सह्रानीय कार्यहरूका लागि विशेषत: म मदन पुरस्कार पुस्तकालयलाई र ढिलै भए पनि प्रज्ञा प्रतिष्ठानलाई धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
मन परे हरियो, नपरे रातो
1
0
समकालीन नेपाली शब्दकोश मैले गत 6 महिना देखि प्रयोग गर्दै आईरहेको छु । यसमा शब्द भण्डार त्यति धेरै नभए पनि प्राविधिक रूपले एकदमै राम्रो छ । आषा गरौं यसका निर्माताहरूले यस शब्दकोशलाई अध्यावधिक गर्दै लैजानेछन् । यसको निर्माता भाषा सञ्चार परियोजनालाई धन्यवाद ।
यस परियोजनाले बनाएको अन्य सफ्टवेर प्रविधि जस्तै नेपाली युनिकोड रोमनाईज्ड् तथा नेपाली लिनक्स अत्यन्तै सफल मान्न सकिन्छ ।
नेपाल साइबर कोश, जुन सरकारी पैसा खर्च गरेर बनाईएको हो, त्यो अत्यन्तै निम्न स्तरको छ । यसको डेस्कटप भर्सन पनि एक बर्ष जति अघि मैले चलाएर हेरेको थिएं । कुनै माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई बनाउने जिम्मा दिएको भए यो भन्दा राम्रो बनाउँथे होला । सरकारी कोश बाट बन्ने प्रायः सबै सफ्टवेरहरूको हालत यस्तै हुन्छ ।
नेपाल साइबस कोश बनाउने प्राविधिक जिम्मा लिएको संस्था अनलिमिटेड भन्ने निजि कम्पनिले अतितमा कति खराब काम गरेको थियो भन्ने त सबैलाई थाहा नै भएको कुरो हो । तैपनि यो सरकारी योजना उनिहरूको हातमा कसरी पर्यो त्यो चाहिं सोंचको विषय हो ।
मन परे हरियो, नपरे रातो
0
0
We have to appreciate the effort but it is worthless beacuse mostly words are missing.
मन परे हरियो, नपरे रातो
0
0
वास्तवमा यो शब्दकोश,२-३बर्ष पहिलानै निस्कनु पर्ने हो । ईन्टरनेटको यस्तो द्रुतगामी बिकाससँगै हाम्रो नेपाली भासाको अन्लाईन शब्दकोश पनि बिकास हुनु पर्ने हो तर भएन। माफ गर्नु होला, पुरानो नेपाली recist भनाइ याद आयो।
ढिलै भएपनी छोरै भयो। मलाई गाली नगर्नु होला एस्तो बुढो कुरो गरो भनेर।
मन परे हरियो, नपरे रातो
0
0
available ko spelling mistake chha..and many other mistakes.
मन परे हरियो, नपरे रातो
0
0
साथी हरु
windows XP मा नेपाली मा off line टाइप गर्ने कुनै software छ कि? किनकी Unicode nepali Converter ले त खाली अनलाइन मात्र काम गर्दो रहेछ! धरै पहिला सन १९९६ तिर मैले त्यो software बुटवल पावर कम्पनी को स्टाफ बाट पाएको थिएं तर उहहरु ले कपि पनि नगर्नु र कसैलाई पनि नदिनु भनेको ले त्यही मुताबिक गरे तर पछी त्यो विविध कारण ले नस्ट भयो। त्यो सफ्टवेर धरै नै राम्रो थियो। त्यस्तै खाल्को सफ्टवेर कोही साथी हरु सँग छ कि?
मन परे हरियो, नपरे रातो
1
0
lots bug…..
मन परे हरियो, नपरे रातो
0
0
Bullshit, Not Working.
मन परे हरियो, नपरे रातो
0
0
शब्द भेटिएन मात्र भन्छ त ।
मन परे हरियो, नपरे रातो
0
0
http://www.shabdakosh.org.np चाहि शुद्द हो रहेछ तर काम गर्दैन मेरोमा त ।
मन परे हरियो, नपरे रातो
0
0
Pragya Pratisthan le garna khojeko ramro ho, but sabda khojna thalyo bhane server bigreko dekhau6, yastai ho nepal ko durgati !!! alik dhilo bhaya pani ramrari sabai milayara jhatta khulne herna sakine gari gareko bhaya huntho ni, k gareko yasto alpa kam? diya jasto garne ani jhukyaune?? i wish your mantainance will be going on positively.
मन परे हरियो, नपरे रातो
0
0
hatti ayo ………………fussa
मन परे हरियो, नपरे रातो
0
0
This site doesn’t works properly. First of all, all the problems should be fixed and only should be launched.
मन परे हरियो, नपरे रातो
2
0
यू ब राज जि !
धेरै धेरै धन्यवाद तपाईंलाई ।
म कोशीस गर्ने छु ।
( साच्चै भन्ने हो भने कम्पुटर सम्बन्धी पटक्कै ज्ञान छैन मलाई , जसो तसो बल्ल आयर आँफै ‘माइ संसार ‘ खोल्न सक्ने भयकी छु साथइ नेपाली पोस्ट मार्फत अहिले अन्य केही समाचार पत्र हरु पनि हेर्न जानेकी छु । यो धेरै भयको छैन । मलाई लाग्छ म जस्ताइ यहाँ थुप्रै हुनु हुन्छ होला ।
बहा हरुलाई पनि तपाईंको उपाय ले मार्ग देखाउन सक्ला ।
पुन : धन्यवाद तपाईं लाई अनी उमेश जि लाई पनि जस्ले यसरी ‘माइ संसार’ का पाठक बर्ग को हित सोचिदिनु भयको छ ।
मन परे हरियो, नपरे रातो
0
0
I tried, it works bit slow though, i think its not fully functional yet, lets wait few more days.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली भाषालाई विश्व सामु पुर्याउने नेपाल प्रज्ञा प्रतिष्ठानको प्रयास सराहनीय छ । तर, हतारमा हो कि कुन्नि ? वेबसाइट पूर्ण रूपमा तयारी बिना नै सार्वजनिक भएको हो कि ? वेबसाइट प्रयोग गर्दा विभिन्न खालका इरर (गल्ती)हरू रहेको मैले महसुस गरें ।
नेपाली भाषालाई कम्प्यूटरमा प्रविष्ट गरिएको यो पहिलो अवसर र समाचार भने चाही पक्कै होइन । अङ्ग्रेजी शब्दको नेपालीमा अर्थ हेर्नको लागि त यो भन्दा प्रभावशाली वेबसाइट http://www.dictionary.com.np पहिला देखि नै उपलब्ध छँदै थियो नि । यसमा सीमित अङ्ग्रेजी शब्दको नेपालीमा अनुवादको पनि सुविधा रहेको छ ।
त्यसैगरी कम्प्यूटरमा नेपाली शुद्ध रूपमा प्रयोग गर्न त नेपाली युनिकोड धेरै सहयोगी छ । यदि विन्डो अपरेटिङ सिष्टममा नेपाली भाषा जडान गरिएको छ भने माइक्रोसफ्ट वर्ड लगायतका सफ्टवेयरमा नेपाली शुद्धता जाँच्ने र सच्याउने सुविधा त धेरै पहिलादेखि नैं छँदैछ नि ।
प्रज्ञा प्रतिष्ठानको यो वेबसाइटमा शब्दकोषको प्रयोग गर्न कम्प्युटरमा नेपाली युनिकोड लेख्न सकिने सुविधा हुनुपर्ने वाध्यता रहेछ । साथै प्रयोगकर्ताले नेपाली युनिकोडमा टाइप गर्न जान्नु पनि त पर्यो नि । रोमनमा लेखिएको अक्षरलाइ नेपाली युनिकोडमा परिणत गरिदिने सुविधा पनि यो वेबसाइटमा राखिदिएको भए माथि लुनाजीले भन्नुभए जस्तो समस्या पनि पनि पर्ने थिएन नि ।
लुनाजी, यदि तपाइको कम्प्युटरमा अपरेटिङ सिष्टम विन्डो भिष्टा छ भने तपाइले तपाइको कम्प्युटरमा नेपाली भाषा जडान गर्न सक्नु हुन्छ । त्यसका लागि निम्न तरीका अपनाउनु होला ।
१. स्टार्ट बटममा क्लीक गर्नुहोस्, अनि कन्ट्रोल प्यानलमा क्लिक गर्नुहोस् ।
२. तपाइको कन्ट्रोल प्यानल क्लासिक भिउमा छ भने सिधै रिजनल एण्ड लेङ्वेजमा क्लिक गर्नुहोस् । यदि कन्ट्रोल प्यानल होम मोडमा छ भने क्लक, ल्याङ्वेज एण्ड रिजनमा क्लिक गर्नुहोस् । अनि रिजनल एण्ड लेङवेज अप्सनमा क्लीक गर्नुहोस् ।
३.कि बोर्ड एण्ड लेङ्वेज मा क्लीक गर्नुहोस् ।
४.फेरि चेन्ज कि बोर्डस् मा क्लिक गर्नुहोस् ।
५. इन्स्टल सर्भिस भित्रको एड बटममा क्लिक गर्नुहोस् ।
६. त्यहाँ भएको लिष्ट मध्ये नेपाली लेखिएको अगाडिको प्लस चिन्हमा क्लिक गर्नुहोस् ।
७. फेरि किवोर्डको अगाडिको प्लसमा क्लिक गर्नुहोस् ।
८. नेपालीलेखेको अगाडि क्लिक गर्नुहोस् (नेपाली छान्नुहोस्) ।
९. ok बटम क्लिक गर्नुहोस् र पुन ok बटम क्लिक गर्नुहोस् ।
अब तपाइ तपाइको कम्प्यूटरमा नेपाली युनिकोड लेख्न सक्नुहुन्छ । यदि तपाइको कम्प्युटरको अपरेटिङ सिष्टम विन्डो भिष्टाभन्दा पुरानो छ भने चाँहि तपाइको कम्प्युटमा नेपाली ल्याड्वेज इन्टरफेस सफ्टवेयर अपडेट गर्नु पर्ने हुन्छ ।
युनिकोडमा लेख्नको लागि पहिला किबोर्डको देव्रेपटिका Alt र Shift बटम एकैचोटि थिच्नुहोस् । पुनः अँग्रेजी लेख्न पुन देव्रेपटिका ALT र SHIFT बटम थिच्नुहोस् ।
यो सुविधा इस्टल गरिसकेपछि तपाइले माइक्रोसफ्ट वर्ड वा OPEN OFFICE ORG WRITER जस्ता वर्ड प्रोसेसिङ एप्लिकेशनहरूमा नेपाली शुद्धता जाँच गर्न पनि सक्नु हुनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
Even the word they are using मूलशब्द
returns to
शब्द भेटिएन।
But good try.
मन परे हरियो, नपरे रातो
1
0
लौ अब म चाहिँ यसको भरपुर फाईदा उठाउंला भन्दैथिएं । साथीहरुको प्रतिक्रियाले निरास बनाईहाल्यो । भै गो अहिलेलाई त्यतातिर पस्दिनं । फेरी कुनै दिनको समाचारमा यो शब्दकोश सच्याईएको सुनेपछि पसौंला ।
मन परे हरियो, नपरे रातो
0
0
good start but i tried the very same words that were on the page but the result came out as words unavailable. words like
सम्पादक
संस्करण
प्रकाशक
मन परे हरियो, नपरे रातो
1
0
आयो ! आयो !
यू नि कोड लेखेको ठाउँ बाट त्य्हा पठाउन सकिने रहेछ तर खै उत्तर चाँही आयन ।
तैपनी त्यो चाँही उतैको गल्ती होला । पेज बन्दै पनि होला । जे होस् समस्या को समाधान हुन सक्ला जस्तो छ ।
मन परे हरियो, नपरे रातो
0
0
The site is not functioning but, good beginning….
मन परे हरियो, नपरे रातो
0
0
राम्रोतहो तर सब्दनै भेटीयन भंन्छ के गरि खोज्नु हो था भयन एक पटक भनी दीय राम्रो हुन्थ्यॉ
मन परे हरियो, नपरे रातो
0
0
“यहा क्लिक गर्नुस् ” भनेर लेख्नु भयको ठाउँ मा क्लिक गरे अनी ‘क्रिअपया नेपाली मा शब्द टाइप गर्नुस् ‘ भनेर लेखेको थाउमा कसरी टाइप गर्ने ! मेरो टाइप ले त अग्रेजी मा पो अछ्यर लेख्छ । यस्तो गार्हो !
मन परे हरियो, नपरे रातो
0
0
very good news.I kept the mentioned site on my favourite.
Thanks
मन परे हरियो, नपरे रातो
0
0
Umeshji,
You are absolutely right. Web (World Wide Web) and Wave (as in the wave in the sea) are two different things.
I really want to thank all those who are involved, directly or indirectly, in the making of this online dictionary. I believe, this website will be helpful to both- Nepalese and foreigners- who are willing to have sophisticated knowledge in Nepalese language.
I visited the website, but unfortunately, faced two problems in my first attempt.
1)आधारभूत प्राविधिक शब्दावली (ने-अ)
कृपया नेपालीमा शब्द टाइप गर्नुहोस्।
मूलशब्द
It’s difficult to type in Nepalese for those who don’t have Nepalese font in their computer. It’s not practical to go to the http://www.unicodenepali.com/
each time you want to look up a word.
I think it will be easier for the most of us if we can type in Romanji.
2)आधारभूत प्राविधिक शब्दावली (अ-ने)
कृपया अङ्ग्रेजीमा शब्द टाइप गर्नुहोस्।
मूलशब्द
Says Service Not Available
Oops……….
पहिलो गाँस मै ढुङ्गा
मन परे हरियो, नपरे रातो
0
0
It is a good achivement in the field of nepalese vocabulary to be streamd online.
मन परे हरियो, नपरे रातो
0
0
Extremey important informatin ! That’s why we like mysansar. In the website: http://www.shabdakosh.org, when we click on “English to Nepali” then it says sevice not available why?
PK, Israel
मन परे हरियो, नपरे रातो
0
0
खै English-Nepali “service not available” रहेछ / नेपाली टाइप गर्न जान्नेले नेपाली पर्यायाबाची शब्द खोज्न मात्र काम लाग्ने होला / अरु भाषामा जस्तै Transliteration गर्न पैने भो भनेर निकै उत्साहित भएको थिएँ, ख़ास काम लागेन /
मन परे हरियो, नपरे रातो
0
0
“ramro chha”
मन परे हरियो, नपरे रातो
0
2
This website is totally incomplete and contains a lot of mistakes with unorganised sub headings.I tried to trnslate but could not succeed. Nevertheless, this is a exciting job.well done
मन परे हरियो, नपरे रातो
1
2