मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बल्ल बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    लामो समयसम्म कहिले के कहिले के भन्दै टार्दै आएको पेट्रोलियम पदार्थको मूल्यमा आज भारी वृद्धि गरिएको छ। गणतन्त्र घोषणापछिको यो पहिलो मूल्यवृद्धि हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रति लिटर २० रुपैयाँ बढेर एक सय पुगेको छ। त्यसैगरी डिजेल प्रति लिटर ७० रुपैयाँ र मट्टितेल ६५ रुपैयाँ पुगेको छ। एलपीजी ग्यासको मूल्य भने काठमाडौँ उपत्यकामा १२०० रुपैयाँ प्रति सिलिण्डर पुगेको छ।

    मन्त्रिपरिषद्ले अनुमति दिएपछि आपूर्ति सचिवले राति पत्रकार सम्मेलन गर्दै मूल्यवृद्धिको घोषणा गरेको हो। अन्तर्राष्ट्रिय मूल्यवृद्धिका कारण महँगोमा किनेर सस्तोमा बेच्न बाध्य निगमलाई करोडौँको घाटा प्रति महिना हुँदै आएको थियो। तर पनि नयाँ सरकार गठन भएपछि बल्ल मूल्यवृद्धि हुने अनुमान गरिएको थियो। यसअघि यही सरकारले गरेको मूल्यवृद्धिको विरोधमा सडकमा हिंसात्मक प्रदर्शन भएपछि सरकार पुरानै मूल्य कायम गर्न बाध्य भएको थियो।



    यस पटक पनि त्यस्तो हिंसात्मक र फोहोरी प्रदर्शन नहोस् भन्ने कामना गरौँ।

    यस पटक निजी क्षेत्रले पनि पेट्रोलियम पदार्थ आयात गर्न पाउने जस्ता व्यवस्था पनि गर्ने भनिएको छ।

    के गर्ने, मूल्यवृद्धि पीडादायी हुन्छ नै। यति धेरै मूल्य बढेपछि यसको प्रभाव चारैतिर पर्ने निश्चित छ। दैनिक जीविका अझ गार्‍हो हुनेछ। यसलाई चुपचाप सहेर बस्न पक्कै कोही चाहँदैनन्। विरोधका आवाज आउला नै। यो विरोध र आक्रोशलाई कसैले भड्काइदिए परिणाम पनि नराम्रो हुन सक्ने संभावना हुन्छ। यसप्रति सचेत हुनुपर्छ। किनभने इतिहासले देखाएको छ, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध जहिले पनि चर्को रुपमा हुने गरेको छ। अनि, यस पटक त पहिलेको तुलनामा पनि निकै बढी अनुपातमा मूल्यवृद्धि भएको छ।

    तर, यसबीचमा घण्टौँ कुरेर पेट्रोलियम पदार्थ लिँदालिँदा दिक्क भइसकेकाहरुले बरु भाउ बढोस् तर सजिलै पाइयोस् भन्न थालिसकेका थिए। उनीहरुले यसप्रति कस्तो प्रतिक्रिया जनाउने हुन्, त्यो हेर्न बाँकी छ। केही दिनदेखि पेट्रोलियम पदार्थको भाउ बढ्छ भन्ने पनि निश्चित भइसकेको थियो। आज वा भोलि मूल्य कहिले बढ्छ भनी प्रतीक्षा हुन थालिसकेको थियो।

    यस्तो खालको विरोध प्रदर्शन चाहिँ नहोस् है !

    No related posts.

    80 comments to बल्ल बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • Luna

      प्रोटोकल जि !
      फेरी पनि धन्यवाद तपाईंलाई ।
      हो , हामी बा ताबरण जस्तो अत्यन्त सम्बेदनशील कुरा मा यसरी होस्टे मा हैसे गर्दै जानु पर्छ ।
      ( अब प्रसँग अर्कै है , मलाई लुना ज्यु नलेख्नुस् न । मलाई तपाईं साथी जस्ताइ लाग्छ । लुना लेख्नुस् या अप्थ्यारो लागे लुना जि भन्नुस् तर ज्यु नभन्नु भय हुन्थियो , ज्यु भन्दा मलाई ‘ मानानीय ज्यु , ब डा गुरु ज्यु आदी भने जस्तो लाग्छ । एउटा अनुरोध मात्रै साथी भनेको नाताले है । )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रोटोकल

      लुना ज्यु,

      टायर बाल्ने, बातावरण प्रदुशन गर्ने जस्ता कुरा हरु मा तपाईंको रोस मा म पनि सामेल छु है। विद्यार्थी बर्गले यस् कुरालाई हृदय देखी नै मनन गर्नु पर्ने हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      बा ताबरण सम्बन्धी चेतना भयर पनि सजग नहुनु भयका र ज्ञान लाई किताब मै थान्को लगायर व्यबहारमा चाँही बातावरण प्रदुसण को मित्र बन्नु भयका हाम्रा बुद्दी जिबी नेताहरु , बिद्यार्थी बर्ग हरु लाई रोस मा कटाछ्य गर्न पुग्दा कानुन को ठाउँ मा ” लगाम ” भन्न् पुगेकी हुँ ।
      धन्यवाद प्रोटोकल जि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रोटोकल

      नुर्बु शेर्पा ज्यु,

      तपाईंले उठाउनु भएको कुरा रोचक छ। साउदी अरेबिया मा तेल र ग्यास सस्तो हुनुको कारण म एउटै देख्छु। साउदी सरकारले तेल कम्पनी हरु बाट पाउने कर र रोयल्टी को पैसा ले तेल र ग्यस बितरण मा राहत(subsidy) दिएको हो। तेल उत्पादन नगर्ने देश हरु (जस्तो नेपाल) ले पनि राहत दिन नसक्ने होइन, तर प्रश्न उठ्छ त्यस्को लागि पैसा कहाँ बाट ल्याउने?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रोटोकल

      हुन त मेरो यो सानो आपत्ति तर्क कै लागि मात्र हो, तर नभनी बस्न सकिन। लुना ज्यु ले “लगाम” शब्द प्रयोग गर्नु भएको रहेछ, त्यस्मा मैले आफ्नो आपत्ति जाहेर गर्न चाहेको मात्र हो। हुनत “लगाम” शब्द ले कानून लाई पनि इङित गर्छ, तर लुना ज्यु ले त्यो शब्द कानून भन्दा पनि अरु नै केही (गैर कानून चै भन्न चाहन्न) कुरालाई इङित गर्न खोज्नु भएको होकी जस्तो देखिन्छ। कानूनी राज्य मा कानून भन्दा माथि, तल, दाँया, बाँया अरु कुनै कुराको पनि बहुल्यता हुनु हुँदैन भन्ने मेरो मन्यता हो।

      अर्को …

      धेरै पाठक हरु ले यो decision ठीक हो भनेर भनेका छन अनी अरु ले बेठिक भनेका पनि भेट्टियो। मेरो बिचार मा यो discussion ठीक अथवा बेठिक भन्दा पनि यो कुर लाई नै अर्की दिशा मा ढाल्नु पर्ने आवश्यकता देक्छु।

      सरकार ले मूल्य तोक्ने भनेको नै मलाई चित्त बुझ्दैन। जग जहेर छ, नेपाल आयल निगम आँफै मा एउटा मोनोपोलिस्टिक् संस्था हो। अर्थशास्त्र को एउटा शुरुको विद्यार्थीले पनि बुज्छन कि मोनोपोलिस्टिक संस्था ले सामान्य बजार भाउ तोक्दा बजार को सन्तुलन बिग्रन्छ, किन भने त्यस्तो संस्था बजार मा किन्ने र बेच्ने को स्वार्थ ले होइन आफ्नै स्वार्थ ले बढी प्रेरित भएको हुन्छ। मलाई ब्यक्तीगत रुप मा थाहा छ, उक्त निगम ले बर्शौ अघी पनि घाटा ब्यहोर्नु पर्दा पनि अफ्ना कर्मचारी हरुलाई बोनस दिने गर्थ्यो। त्यो बोनस दिने पैसा चै कहाँ बाट आयो जब निगम आँफैले घाटा ब्यहोर्नु पारीरहेको बेलामा?

      तेसैले, मेरो बिचार मा त यो संस्था को पेट्रोल आयात गर्ने एक्लौटीपन अधिकार को अन्त्य गर्नु पर्ने बेला आएको छ। अर्थशास्त्र को बोली मा भन्ने हो भने यो निगम efficient छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sandy bro

      बीरोध त गर्न पर्ने हो खै के खै के

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आदर्णीय पाठकबर्ग तेलको मुल्य बड्नुलाई खसै नरम्रो भन्न चाँही मिल्दैन किन कि बिश्वो बजारमै तेल को मुल्य बडेको छ तर साउदी अरबमा ५५ हलला, अर्थत २ लिटर तेलको मुल्य नेपाली २० रुपाय अनी नेपालमा १ लिटर तेल किन्ने पैसा ले साउदी अरबमा १० लितेर किन्न पाउछन साथै खाना पकाउने गेस को साउदी म १५ रियल अर्थत नेपाली २६५ रुपाय अनी नेपालमा १ वटा गेस किन्ने पैसाले यहाँ साउदी अरबमा ४ सिलिन्डर पाउछन अबो तपाईं नै बन्नुहोस् यो के भएको
      उही जो नुर्बु शेर्प

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • juna

      time time ma badhnu bhada yek choti jati ho tyet badhayera ani sohi anusar chalnu thik ho jasto lago . jasle garda time time ko birodh ni khepnu pardaina………………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sristi

      i think it is a good decision, looking at the increase in the price in international market. we shud understand that the oil corporation cannot provide us oil at lower price while it buys at higher price. i just hope they will now become easily available in market.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ap

      पेट्रोलियम पदार्थको मूल्य समायोजनको बिकल्प थिएन । सरकारले अरु ढिलाई गर्नु पनि ठीक थिएन, राम्रै भयो । तर यसको नाममा अरु सामानको जथाभाबी मूल्य बृढ्दी गरिन्छ त्यस तर्फ सरकारको ध्यान नजानु, संयन्त्र नहुनु दु:खद पक्ष हो । सरकार पट्टी बांधेको घोडा जस्तो भएर हुन्न, दांया बांया हेर्न, अनावश्यक मूल्य ब्रिढ्दी नियण्त्रण गर्न सक्नु पर्छ । तव मात्र जनतालाई राहत पुग्न सक्छ । यो कुनै ठुलो कुरा पनि थिएन, सिर्फ उत्पादन मूल्य, कर, नाफा र ढुवानी जोडेर मुल्यांकन गरे हुने हो । खै कहिले आउला बिधिको शासन?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BISWAS

      Ok, its a fact. NOC can’t buy oil in high rate and sell it in low rate. But why the concerned people are not thinking of alternatives? The responsible persons are our leaders and plan makers. where are they? Why they can’t bring petroleum from China? Why they can’t place pipeline from India to Raxaul?

      Nepal is the world’s second largest country with Hydro-power. But its a fact and ridiculous that we’re facing everyday’s load-shedding and shortage of water supply. We wouldn’t have such a problem if we were able to produce hydro-electricity. I know this can’t be done in a day or months but at least we should have future plans and strategy and to start. It may not be possible in months but it will definately be done within years. Does any leaders, plan makers think about this???????? i doubt,.

      Everywhere there is commission business. Higher level to lower level. From Ministry to petroleum dealers. this should stop.

      Anyway, we’re given the worthless first gift from the new republic. Hope we won’t have to receive such gifts again.

      BISWAS

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      भक्तपुरे जि !
      हाम्राइ शिछित बर्ग बिद्यार्थी बर्ग बाट यसरी टाय र् बालेर -टोडफोड गरेर बा ताबरण प्रदुसन गर्दै गरेको बन्द बिरोध वास्तवमै यक्दमै दु:ख लाग्दो छ ।
      बिरोध को अन्य सभ्य तरिका अपनाउन नसक्ने !
      यक त काठमान्डौ गाडी को धुबा धुलो फोहर ले प्रदुसित भाईरहेको छ , कसरी यो क म् गर्ने होला भन्ने तिर सजग हुनु त कता हो कता अब बिरोध गर्दा टाय र् नै बाल्नु पर्ने ! हाबा प्रदुसित नै गर्नु पर्ने !
      कस्ले रोक्ने यिनलाई !
      राष्ट्र को कानुन सबल नभय पछी यस्तै हो !
      पढेलेखे को बर्ग भनेर के गर्ने ! मान्छे लाई ” लगाम ” नै चाहिदो रहेछ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिमल

      हाम्रो नेपालमा विरोध गर्ने शैली एकदमै फरक छ । कतिपय कुरा बुझे ……. अनि नबुझेरै पनि गर्ने गरेको पाहिएको छ ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रोटोकल

      USA मा बस्नु हुने मधु ज्यु,

      यहाँले मेरो गल्ती लाई सच्याइ दिनुभएको मा मुरी मुरी धन्यवाद दिन चाहन्छु। साच्चै तपाईंले मेरो गल्ती नऔल्याउनु भएको भये मैले गल्ती गरे भनेर मलाई थाहा नै हुँदैन थियो होला। मैले भन्न खोजेको आयात हो, निर्यात होइन। गल्ती को लागि छ्यमा चाहन्छु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रमेश मान

      मध्यमबर्गिय नेपाली हुनुको पिडा ! पेट्रोल , मट्टितेल , ग्याँसको भाउ बढ्यो तर आफ्नो तलब बढ्नेवाला छैन । पेटमा पटुका कसेर भए पनि यस कदमको स्वागत नगरी सुखै छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramhari

      Its ok, international market also increasing,in malaysia, also just now increase by 40%. But why government making expensive tax rate. Can’t govt decrease tax rate ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhaktapuré

      अहिले बिहान देखी नै सडक मा टायर बल्न थाली सकेका छन । बल्ल बल्ल अड्डा आइपुगियको छ । विद्यार्थी नेता भनौदा ले आन्दोलनको नेत्रित्वो गर्न थालेका छन रे, जस्तै ठाकुर गैरे रे । मन नलागी नलागी पनि यिनीहरुलाई अब चोर, डाँका, फटाहा र भाँड भन्न मन लाग्छ । समाधानको कुनै उपाय नसुझाउने बस मुल्य ब्रिद्धी फिर्ताको नारा मात्र लगाउने ? यत्त्रो संगठनको नेताहरु को जिम्मेवारी यही हो त? दु:ख माथि दु:ख मात्र थोपर्ने? बरु विद्यार्थी लगायत निस्चित वर्गलाई सहुउलियत दरमा उपलव्ध गराउन पो ठोस् काम गर्ने त । त्यस तर्फ यिनले कहिले काम गरे? के मुल्य व्रिद्धी पहिलो चोटि भएको हो अहिले ? विश्वोव्यापी मुल्य व्रिद्धी को चपेटाबाट के नेपाल मात्र अलग रहन सक्छ, जहाँ एक थोपो उत्पादन हुँदैन?

      बिरोध नै गर्ने भए, ईन्डिया बाट आएको इन्धन हो कि ईण्डियन एम्बेस्सी वा अरब मुलुकका दुतावास तिर गएर धर्ना दिये भो नि, किन मुल्य व्रिद्धी गरेको भनेर?

      इन्धनको मुल्य व्रिद्धीको असर जताततै पर्ने हुँदा, सरकारले तुरुन्तै, गाडी भाडापनि समयओजन गर्नु पर्छ अनी तेही अनुपातमा तलव, ज्याला पनि । एसो भयो भने चैं समस्या चाडै समाधान हुन्छ, नत्र हेर्दै जानुस् भोली नै ट्यक्सी अनी अरु भाडाका सवारिले कि मन्परी भाडा लिन्छ्न कि हड्ताल गर्छन् । सरकार पनि pro active भएर काम नै गर्दैन, हड्ताल नै नगरि हुँदैन । तेसैले कर्ण शाक्यले भनेको को उल्टो “खत्तम छ” भन्नै पर्ने हुन्छ यहाँ ।

      वैकल्पिक उर्जाको प्रवर्धनको लागि कती सम्म लाजमर्दो काम गर्छ भने एउटा उदाहरण सरकारले विधुत्तिय सवारि आयातमा शतप्रतिसत (हो कि, जे होस् भारी) भन्सार छुट दिने कानून नै बनायो । तर जब एउटा कम्पनी ले अहिले बजार मा देखिने रेवा भन्ने व्याट्रीबाट चल्ने गाडी झिकायो, सरकारले उक्त कनून को व्याख्या गर्‍यो “व्याट्रीबाट चल्ने भनेको विधुत्तिय अन्तर्गत पर्दैन” तेसैले अरु सरह भन्सार तिर्नु पर्छ । कैयौं वर्ष लाग्यो यो विवाद सल्टिन आखिर सरकारी व्याख्या कायम नै रह्यो । हाल उक्त rewa गाडीको जस्मा मुस्किल्ले केटाकेटी सहीत चार जना अटाउँछको बजार मुल्य लग्भग १६ लाख पर्छ, ११५ % भन्सार सहीत। एसरी हुन्छ त वैकल्पिक उर्जाको प्रवर्धन? अहिले बजार मा पाइने ४०- ४५,००० पर्ने व्याट्रीबाट चल्ने साइकल/मोटरसाइकलको बारेमा चै मलाई थाहा भएन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Achut

      Ganatantra ta aayecha tyo sunda gajab lageko thiyo but sarba sadharan janta lai chahi raina cha khali rajnitik party lai matra.Yasari eak chig ma matra dhyan na diyera sarkar le tyasma huney chuwahat ma badhi dhyan diye huney thiyo.Lau aba sarba sadharan janta kasari bach chan tyo pani sochun ta sarkar le.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suren shrestha, butwal, Saathi_suren@hotmail.com

      Yo haruwa sarkar lai tel ko mulle badaune adhikar kaha bata payo! Ajei kati sarkar ma basne ho ra haruwa kangeres. Haruwa girija rajinama de, rajinama de,Haruwa girija rajinama de,Haruwa girija rajinama de,Haruwa girija rajinama de,Haruwa girija rajinama de,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rohan

      well all the best for nepali government the price increase but if we get those product easily then it is ok. We have sit in line of petrol daily but upto now we have not seen even one minister vehical in the line of petrol it is to only nepali people not to the relatives of minister and powerful person in new nepal all r equal so the minister and other person also have to take petrol like simple nepali then they know it’s important and necessary.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh cumar

      ae, mysansar lai ta bhau badhanu ni ramro huna thalyo. manau ki kati juga pachi (12 bharsha ko mela) kunai ramro kam garecha nepal sarkar le. thikai cha tara NOC ma hune gareko corruption ra commission ko game lai pani yesho kai lekhnu hola. herdai jau aru k k lekhne ho yo blog ma.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhu/USA

      प्रोटोकल ज्यु, तपाईंले माथिका कमेन्टस्हरुमा ब्यक्त गर्नु भएका बिचारहरु राम्रा छन । पेट्रोल र यातायातका साधनको “निर्यात”=(Export) होइन होला, “आयात”= (Import) भन्नु भएको हो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • giramesh@hotmail.com

      Thachhaina yo patak ko muilya braddi chahi mawobadi ka mantriharu le thapayeki payenan feri YCL lagayera des nai thappa parlan,All the best Camred PRACHANDA,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      पेट्रोल को भाऊ मात्र जोड़तोड़ का साथ बधाइयो तर, नेपाल आयेल निगम को चुहावत र दिन दिन को ऑपरेटिंग कॉस्ट (operating cost) लाई घटाएको छ की छैन, एस को बारेमा त नेपाल सरकार ले केही भनेनत.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Katte

      Mero kunai comments chhaina bhanou bhane khaskhas lagyo k bhane sabhabhanda pahile Pardarshi kam garne sarkarko kaam sarkarko ho. jatima lyayo tyas anusar bechnai parchhra . Abata Patroliam Padarthako lagi Raahat Bhaneko Siraf Khana pakauna matra prayog garne nimukha jantalaai ra subida bhogi janta chhuttyaera matra thik hunchha Rasan card system banaunu parchha.Limit bhanda badi kinna khojnele badhi tirera pani kinna sakchha. uniharule katai na katai bata uthai raheko hunchha. Aani Yo Kam sababhanda pahile Sahar bata suru garnu parchha. AAjhai 10/20/ Barsa dukka katnu parchha K garne ta ni Aafu nai tyasto Thauma Janmepachhi ra tyo bela dekhi sahera baseko ghata/parinam pani ho bhanera chitta bujhanaunu paryo. Aahile nai sabai kura paune aash garnu pani bhul ho. Sababhanda pahile niyam kanun banna deu ra kasto karyanbayan grchha tyoasko pratiksha garnu parcvhha. Hoina bhane Tapai Aafai Rashtrapati/Pradhanmantri bhaepani Yo SAMASYA SAMADHAN hUDAINA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • k garne majburi ka namm indiragandhi bhanthhyo mero ek jana bharatia sathhile.thikai chhaini

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NB Tandan

      क्यानाडा मा पनि एक दलर पैतिस सेन्त छ तर सजिलो गरी पाउछ अब अन्त राष्ट्रिय बजार अनुसार नेपाल मा पनि बढाउनु ठिकै छ तर सजिलो तरिका ले पाउन पर्‍यो र कर्माचारी को बेतन् पनि त बड्न पर्‍यो नि जे भयो ठिकै छ राम्रो सँग आपुर्ती गर्नुस् र जनता लाई दुख्ख दिनु हुँदैन निम्न बर्ग लाई नभै नहुने मत्तितेल र ग्यास्मा भने आली बीचार गर्नु पर्छ

      NB Tandan
      Dang

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      प्रोटोकल जि !
      हुन त यस्तै हुनु पर्ने हो तपाईंले आशा राख्नु भय जस्तो अनी मैले र हामी सबैले आशा राखे जस्ताइ । त्यो हुन्छ नै , नभयर कुनै सुखै छैन मा त्र के भने नि अल्ली ढिलो भयो कारण त्यही नै हो “पुजी ” यथार्त यही नै हो ।
      यू रोपियन देश हरुमा पनि तपाईंले भन्नु भय जस्ताइ माथिका उदाहरण हरु जुन ब्राजिल आदी देश हरुमा प्रयोग भाईसकेको छ ति सब बिज्ञान को चम्त्कार मा अैसकेका छन अधपी यहाँ पेट्रोल कै प्रयोग भाईरहेको छ । यु रोपुयन जस्तो मुलुक त यसरी “पुजी” को दास भयको छ भने हाम्रो यसियन मुलुक त यसरी ले के राहत अपनाउन सक्ला खै ! तर पाउछ ! पेट्रोल सकिय पछी ।
      सिद्दिन त सिद्दिन्छ तर अल्ली ढिलो भयो र पो त बोर भयो ! १५ -२० बर्ष कुर्नु नै पर्ने भयो ! के गर्ने !
      अरु को कुरा त त्यस्तै हो , हाम्रो ‘महा वीर पुन ‘ जस्ता राष्ट्रिय ब्यक्ती हरु लाई हाम्रो सरकारले ग्राह्यता १५ -२० बर्ष अगाबै हामीले समस्याको समाधान गर्न नसक्ने चाँही थियनौ ।
      हेर्दाइ जाउ प्रोटोकल जि !
      समय सँगइ हामी पनि साथ दिन सक्ने हौला हाम्रा ‘महा वीर पुन ‘ जस्ता राष्ट्रिय ब्यक्तित्ब लाई । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र यक ‘
      ” न मरी बा चे काल ले सा चे ,जिबन लामो छ , राष्ट्र को लागि धेरै गर्नु छ “

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rujay

      yeah its good now it is republic whatever the decision they make will be a good one ani umeshji kina pahila birodh garna kahan bata manchhe aaka rechhan han ahile litre ko 20 rupaiya badaunda ta birodh garna nahune kina pahila chahin oil nogam fayadama thiyo ra
      ki aba ganatantra bhanera jantaharule yesta nirnaya haru sahanuparne ho sadhaina.
      pahila briddhi garda andolan ahile garda chahin kehi garna nahune kura ali bujhiyena

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam Thapa

      This is a good decision. Today’s petrol price at Sydney is $1.60 which is near to NRs 100. How NOC can buy it in high price and sell it in low price? It is necessary for the existance of NOC. Every body should welcome this decision.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dd maharjan

      ल ल यो सरकार ले भाउ बढाएर को को मोटाउणे हो मोज गर्णुस् है । आखिर जनता दुब्लाउणे भाई हाल्यो णि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रोटोकल

      माथि अनुज बाबु ज्युले भन्नु भएको एउटा कुरामा मलाई केही भन्न मन लाग्यो। वहाँको कमेन्ट हरु म धेरै जस्तो पढ्ने गर्छु, र धेरै कुरा हरु मा वहाँको बिचार सँग मेरो आफ्नो बिचार मिलेको पाउछु।

      मुल्य ब्रिद्धी कसैलाई पनि मन पर्ने कुरो पक्कै पनि होइन। वहाँले पेट्रोल आपुर्ती मा शाहउलियत दिने नीति लिना नसकिने पनि होइन। तर त्यो सहुलियत् दिन को लागि अरु कुनै श्रोत बाट पैसा आउनु पर्‍यो। धनी लाई बढी कर तिर्न लगाउने कुरा पनि गर्न नसकिने होइन। बिभिन्न देश हरु मा यस्ता नीति हरु नभएको पनि होइन। वहाँ का यि सबै कुरा हरु जायज छन।

      तर मेरो बिचार मा काठमाडौं मा मोटर र मोटरसाइकल धनी हरु लाई पेट्रोलको मुल्यमा राहत् दिनु पर्ने जस्तो चाँही मलाई लाग्दैन। बरु राहत् दिनु पर्छ सहज् अपुर्तिमा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nain

      के गर्ने सारा संसार मा नै भाउ ब्रिधी भएको नेपाल मा पनि बध्नु कुनै नौलो कुरा हैन तर पनि स ह्ज सग उपलब्ध होस , भन्ने कामना नै गर्नु पर्ला , बिरोध गरेपनी फेरी माथिको जस्तो उग्र चाँही नहोस है , साथीभाइहरु सचेत नागरिक हुन सिकौ त ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रोटोकल

      लुना ज्यु को माथि को (अघिल्लो) कमेन्ट मन पर्‍यो र वहाँले भन्नु भएको कुरामा मेरो सहमति छ। मैले थप् भनी रहनु पर्ने जस्तो लाग्दैन। तर पनि तल दुई शब्द थप्न चाहन्छु।

      विश्वले सिमित पेट्रोल को बिकल्प खोज्नु पर्छ र खोजी पनि रहेको छ। तर प्रगतीमा भने अली सुस्ती देखिएको छ। तर विश्वमा आशाजनक प्रगती नभएको पनि होइन। यातायात क्षेत्र को उर्जाको लागि पेट्रोल को बिकल्पको बिकास मा म आशाबादी छु। ब्राजिल ले उखु बाट चिनी बनाएर बाँकी रहेको खोक्रा बाट biodiesel बनाउछ र यातायातको उर्जाको करीब करीब ५०% उर्जा आपुर्ती गर्छ। तेस्तै, hydbrid car हरुको उत्पादन हुन थालेको छ। अनी hydrogen cell प्रबिधी को बिकास भै रहेको छ। नेपालमा पहिले सिउन्डी Jatropa curcas बाट hydrocarbon तेल निकाल्ने बिषय मा एक पटक रोनास्ट (खै अहिले के भन्छ त्यो संस्था लाई, थाहा भएन)ले सानो तिनो अनुसन्धान नगरेको पनि होइन।

      तर नेपालले भने अझै यातायात क साधनको लागि चहिने पेट्रोल को बिकल्पको उत्तर भने चाडै नै पाउने आशा भने देखिन्न। अरु क्षेत्र को उर्जाको लागि भने मनग्य बिकल्प हरु छन, जस्तै जलबिद्युत, विन्ड इनर्जी, आदी।

      तेसैले यातायात का साधनको लागि नेपाल ले पेट्रोल को निर्यात व्यबस्थापन् लाई परिवर्तन गर्नु पर्ने मेरो सोचाइ हो। र साथै पेट्रोल को साटो अरु उर्जा प्रयोग गर्ने यातायातका साधन निर्यात मा शाहउलिय प्रदन गर्ने सरकारको नीति हुनु पर्छ जस्तो लाग्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Today’s Doha rate 1 Ltr = 0.70 Dhrams means Nepalese NC 13.09. hunu parne ho ne nai ra?????Kha kha ko calculation gareko sathi haru ley

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Janta!Janta!Janta….Hana hamro lagi ta Speech matrai ho ke kya ho?Neta ley ramro Speech dencha ani kam chai arkai garcha…Des pragari tarfa badeko mahasus hudai cha hami Nepali lai aba chai………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kanchha

      Padma aryal,
      Price has increased tremindiously in last 1 and 1/2 years but NOT 350%. But since President Bush took oval office it has increased 360%. it was one dollars and 20 cents in 2000. my only concern is please be sure what you are writing before giving FALSE information in here

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj siwakoti

      This is not good.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुजबाबु

      यो चाहीँ बल्ल सर्प जस्तो घस्रिने खालको हैन भ्यागूतो जस्तो बुरुक्क बुरुक्क उफ्रिने वृद्दि पर्‍यो क्यारे कसो कामरेड भट्टराईज्यू ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुजबाबु

      यो नया नेपाल, ‘चमत्कार’पूर्ण नेपालको पहिलो किस्ता नेपाली जनताका नाममा ! ज्ञानेन्द्रेले नागार्जुन सर्दाको चिनो , गिद्दे गिरिजाको मर्ने बेलाको उपहार,अनि प्रचन्डेको ‘चमत्कार’ को छलाङ भनेको यही होला । हैन यी नेता भनाउँदा लूटेराहरू किन भन्दैनन् कि जनता महंगिको मारमा परे हामी भत्तासत्ता लिन्नौँ भनेर ? यिनैले ढाडिने जूकाले झैँ सरकारी ढुकुटीबाट नानाथरी भत्ता लिन्छन् अनि यिनैले मोटर चढ्ने सयौँ लिटर पेट्रोल फ्रिमा पाउँछन्, सरकारी आवास, टेलिफोन , बिजुलि सबै कुरा यिनैलाई निशुल्क । जनताले पाउने कहिले ? जनताको नाममा युद्द लड्ने, जनता मार्ने अनि फेरि सरकारमा जाने जनताकै ढाड सेक्ने !

      अरू भन्दा फरक हौँ भन्नेले जनता महंगीको मारमा परेका छन् भनेर हामीलाई भत्ता चाहिन्न भन्न सकेको खै ? निजि सम्पत्ति राख्देनौँ भन्नेले किन रकम लिने विधेयकमा सही गरेको ? यस्ता झूटका किर्नाहरूबाट देश बन्छ ?

      कहीँ नभाको हाँडि गाउँको जात्रा ६०१ जनाको संविधानसभा बनाएर भत्ता पचाका छन्, जनतालाई महंगीको मारमा सुकुटी पारेर ।

      यिनले भ्रष्टाचार गरेर देश खाँदा केही बढेन, यिनले देश ध्वंस बनाए , मुलुकको ढिकुटी लूटेर खाए अहँ एक सूको तिरेनन्, तर जनताले यिनलाई पाल्न हरेक कुरा गरिदिन पर्ने । ए कस्तो बिडम्बना है यो मुलुकको !

      हेरौँ अब कसले बिरोध गर्न निस्कने आँट गर्ला ? वाइस्यालले गर्छ कि , अब त कास काम पनि छैन अस्तिदेखि मान्छेहरूलाई जथाभाबी पिटिन्न भन्याछ क्यारे ! अब मूल्य बृद्दि बिरुद्द अभियान चलाउँछ होला किनभने अरू कामै नभएसि के गर्ने त ?

      हिजो मूल्य बढाउँदा त्यो महंगी भयो , ‘समायोजन’ बनेन तर आज त्यो भन्दा कैयौँ माथि पुगेको मूल्य भने समायोजन बनेको छ र अपरिहार्य थियो बनेर डंका पिटिँदैछ । हरेक क्षेत्रमा महंगी कहालीलाग्दो तरिकाले बढेको छ तर कसलाई मतलब छ यो कुराको ?

      लौ है मेरो त बिरोध छ यो कुराको किनभने गरीब जनतालई सबसिडि चाहिन्छ महंगीको मारबाट बच्न । जनता जनता भन्दै जनताको घाँटी रेट्न पाइन्न यसरी । रकम पुगेन भने धनीलाई कर लगाऊ, नेताको सुबिधा र भत्ता काट अनि गरीब जनतालाई उनको घरेलु उपयोगमा सबसिडि देऊ । यस्तो पो हुन्छ लोककल्यानकारी समाजवादी नीति । अनि सुधार गर आयल निगमलाई ता कि मिसावट , भ्रष्टाचार र कमिसनवाद हटोस् । रोगको भित्रदेखि उपचार गर, बाहिर मलहम नदल ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      साथी हो,बिरोध जनाउने काम चाँही नगरौ है।अन्तरराष्ट्रिय मुल्य नै यस्तै भएपछी के गर्ने।अंमेरिका मा अहिले प्रति लि;१०० पुगिसक्यो भने नेपाल् को के कुरा।
      धैर्य गर्नु बाहेक् केहि अरु उपया छैन। बरु एथानल् उत्पादन् गर्ने तिर सोच् बनायौ भने कल्यान् होला
      सुमन्
      कोलोराडो,अंमेरिका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yam UK

      अहिलेको अवस्थामा तेलको मुल्य बढ्नु जायज छ्। मुलय नबढाये राष्ट्रिय ढुकुटी बाट् अनुदान् दीई घाटा पुरा गर्नु पर्ने हुन्छ। केही सिमीत् शहरीय सम्भ्रान्त हरुको सुविधाको निमित्त मात्र राष्ट्र को ढुकुटी बाट अनुदान दीनु, बाकिका तेल् उपभोग् नगर्ने नागरिक् प्रति सरासर् अन्नयाय् हुने छ। आयल् निगमले, तेल् उपभोग् गर्ने सबै तहका शहरिय नागरिकका अवस्यक्ता र् अवस्था अनुसार् मुल्य समयोजना गरनु का साथै चुवाहट् र् निगम् भित्रको भ्रसटाचार् तुरुन्त रोक्नु अपरिहार्य छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सागर

      yo vanda khushi ko kuro ke huna sakchha aru .. ki euta sadharan karmachari le 2 mahina ko talab jogayera euta gas cilinder kinne vayo …………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      उमेश जि !
      अघी त भिडियो पनि हेर्न मिलेको थियन , अहिले भिडियो हेरेको त ओ ! हो !
      अब यस्तो नभैदिय हुन्थियो !
      धेरै धेरै धन्यवाद उमेश जि तपाईंले यसरी जानकारी दिनु हुँदै यस्तो किसिमको बातावरण प्रदुसित बनाउने प्रकृया को बिरोध जनाउनु भयको मा ।
      हामी सबैले यस्तो कुराको सक्दो बिरोध गर्नु पर्छ ।
      सरकारी निकाय , बिभिन्न संघ सस्था , पार्टिहरु , नागरिक समाज सबैले यस्तो किसिमको बिरोध मा आपत्ति जनाउनु पर्छ ।
      रे डियो ,टी भि , पत्र पत्रीका हरुले पनि बारम्बार यस् सम्बन्धी जानकारी दि रहे बातावरण को हित मा ठोस् मद्घत पुग्ने थियो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सागर

      Naya Nepal………….. Ha Ha Ha…………

      Srilanka ma petrol chhaina……… petrolium gaadi pani chhaina………… petrol mahago chha………. ke garne ………. gaadi haru Solar bala rakh diyechha……………. yasto nepal ma pani vai diye kati ramro hunthyo hai……….
      tara durbhagya …….. nepal ma kahile kunai Bikalpa nai vayena………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kunwar

      पेट्रोलीयम पदार्थको मुल्य अन्तरराष्ट्रिय बजार सँग समायोजन गरे जस्तै नेपालीहरुको तलब पनि अरु देशमा जत्तिकै पुर्याउने बारेमा सरकार को के धारणा छ कुन्नी।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      पेट्रोल को भाउ हरेक बर्ष बढ्दै जाने छ ।
      पेट्रोल को भाउ नबढ्नु को बिकल्प छैन ( पेट्रोल नसिद्दियर प्रयोग मा भाईरहुन्जेल सम्म )

      सिमित पेट्रोल ले बिस्बलाई कसरी धा नि रहन सक्छ !
      हरेक राष्ट्र ले पेट्रोल को भाउ हरेक बर्ष बढ्दै जाने समस्या भोग्नै पर्छ ।
      अबको १५ देखी २० बर्ष मा त प्रिथिबी मा पेट्रोल पनि सिद्दियला नै ।
      छिट्टै सिद्दिय त हाइ सन्चो हुने थियो । प्रिथिबिलाई कत्ती प्रदुसित बनायकओ छ यो पेट्रोल ले !पेट्रोल को बिकल्प बास्प इन्जिन ( पानी शक्ती ) सौर्य शक्ती ,बिद्युतइय शक्ती आदी आदी नाअयको होइन ,तर के गर्नु !दुर्भाग्य मुठी भर अत्यन्त धनी कम्पनिहरुले पेट्रोल बाट भयन्कर आम्दानी गर्ने हुनाले र धनी राष्ट्र हरुले ठुलो रु पमा कर पनि प्राप्त गर्ने हुनाले यि यस्ता बिकल्प लाई जब सम्म पेट्रोल सिद्दिने छैन तब सम्म मार्केट मा आउन दिने छैन । यो नियती लाई कसैले रोक्नसा यदै नसक्ला पनि ।
      तथापी १५ , २० बर्ष पछी भने पेट्रोल -डिजेल आदिको बिकल्प आ आइ सक्ने छ बजारमा ।
      ( माथि रोक्न सक्ने छैन भन्नु को आसय जब सम्म धनी मुलुकले पेट्रोल को बिकल्प लाई अपनाउदैन अर्थात अन्य बिकल्प लाई सर्ब सुलभ बनाइ प्रयोग मा ल्याउदैन तब सम्म त पेट्रोल को प्रयोग हुने नै भयो )
      यि यस्ता कारण हरु लाई हेर्दा पनि पेट्रोल को भाउ बढेको कुरालाई लियर तोड्फोड गर्ने , चक्का जलाउने , बाटोका किनरा का रुख ढाल्ने , बाल्ने आदी काम अब को सिछित जमात ले गर्नु हुँदैन ।
      बरु सरकार को काम कारबाहीको बारेमा जनता चनाखो रही बिरोध गर्नु आब्श्यक परे तोड्फोड , चक्का बाल्ने ,गाडी जलाउने आदी बिधम्श्कारी कार्य नगरि अन्य कुनै बातावरण तथा भौतिक बस्तु लाई हानी नहुने कार्य गरेर पनि बिरोध जनाउन सकिन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • forlorn

      पेटोलियम पादर्थ को मल्य बिर्धी गरेको कुरा ठिकै होला तर खाद्य तथा अन्य उपभोग्य सामान को बजार भाउ ६० देखी १०० प्रतिसत ले बिर्धी
      हुँदा सर्बसधर्न क्रिसक तथा मज्दुर ले पाउने ज्यला तथा कृषि उत्पादन (दुध , तरकारी, धान, गहु , मकै , जस्ता ) को बिक्री (क्रिसक ले बिक्री गर्ने बिक्री दर ) दर ६ देखी १५ प्रतिसत ले मात्र बिर्धी हुने लाई पनि सरकार को ध्यान जानु जरुरी छैन र मित्र हरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रोटोकल

      मेरो बिचार मा मुल्य ब्रिद्धी अपरिहर्य थियो।

      तर त्यो भन्दा पनि आधारभूत कुरो मेरो बिचार मा पेट्रोलिअंम् पदार्थ को निर्यात निजी क्षेत्र लाई free market competition को आधार मा चलाऊन दिनु पर्छ। सरकारी संस्था ले economic externalities लाई ब्यबस्थापना गर्न सक्दैन। कि त मुल्य global price भन्दा कम् हुन्छ, कि त बढी हुन्छ। सन्तुलन ल्याउन private sector लाई दिनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JANATA

      Aja Dekhi Kharcha Katauti Garna aawasek dekhe maile… Talab pakkai badhdaina hola… mahangi bhane badeko badai.

      Yeha madhye kasai lai thaha cha nepali ko neunatam amdani Kati…???

      Ma ta aba kathmandu basna sakdina… Afnai gau farkera Janchu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S Pandey

      It was a bold decision, was an unavoidable. Country can not afford to spend billions of tax payers money for the benefit of a small fraction of people who use most of petroleum products. Though it will be difficult for everyone, lets hope some people wouldn’t use this issue to make their political career and create violence in the country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • guruji

      republic goverment ko kamaal haina babu, antarastriya mulya briddhi ho yo….eti kuro bujham..nabhaye nakaraaam

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • guruji

      republic goverment ko kamaal haina babu, antarastriya mulya briddhi ho yo….eti kuro bujham..nabhaye nakaraaam

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shambhu

      TODAY’s RATE FOR PETROL IS £1.27 PER LITRE IN UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      सुन को बाउमा भए हुन्‍थो??तर अहिलेसम्‍मा त मटितेल र डिजे ल को नै छ भाऊ पनि???
      नेपाल गरिब तेसमाथि समुद्रले कुनै पनि छेऊ छुएकोछैन तेसैले बडेको छ।
      किन सरकारलाई दोषदिने बिचारहरुले के गरन सक्‍छ र!!!!बिदेसिको पाउमा परनुनैछ।
      मान लामा
      ईराक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Udeep

      Its still Rs 50 cheaper than in germany. so i think its a nice price. Yeta European haru lai ta petrol ko bhau badhera atthu athhu bhai rakheko bela, nepal ma bhau badhnu swavabik ho. Even India ma ta badhyo yaar. Birodh chahi nagaraun hai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anirudra Gaire

      Very good.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kunwar

      नेपाली हुनुको ब्यथा । चुप चाप सहनुको बिकल्प छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kranti

      janta lai ajjai garibi ma dhakal na khoje ko sarkar ma baseka congress ra maobadi le salla chor haru baru salla sabai ko sampati jamma parera samayojan gare bhaihalo ni ..daka haru

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Avash stha

      do you know the international rate
      It is Canadian $1.35 per lit. means it is near to 100 rs. so it is okay

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेशजी
      तपाईंले “बल्ल मुल्य समायोजन” भने सिर्सक दिनु भयको भय एक दम स्वागत योग्य हुने थियो
      कि कसो हो साथी हो ?……
      लक्ष्मीराज कार्की साउदी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakash bro

      बढाउछ भनेर त थाहा भाकै कुरा हो । तर सजिलो सँग उपलब्ध पनि गराउनु सक्नु पर्‍यो सरकारले सबैले कामना गरौ पहिला जस्तो नहोस् भनेर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अप्रिय तर शही कदम हो , कसैले पनि यसमा बिरोध नगरनु नै उचित हुन्छ
      बजार मुल्य सँगपनी त हेर्नु पर्छ, समय अनुसार सबै कुराको मुल्य समायोजन
      हुनुपर्छ ,अब आउने दिनमा सबै कुराको मुल्य बिरधी हुन्छ नै तेसकारान सम्पूर्ण
      कर्मचारीको तलब पनि बिर्धी हुनुपर्छ , अबको आन्दोलन मुल्य बिरधीको बिरुधमा
      होइन आफ्नो पशिनाको मुल्य पाउनु पर्छ भनेमा केन्द्रित गरेमा राम्रो होला …

      लक्ष्मीराज कार्की जुबैल साउदी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      बिकल्प रहित निर्णय

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sthapa

      i THINK OIL PRICE BADE NI MAGANGI BADDAINA KINAI:-SAHAJ TARANSPORTATION LE,HOINA?IT’S OK.
      NOT VERY GOOD BUT GOOD.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ayesh

      मुल्य समायोजन गर्न पेट्रोलियम पदार्थको मुल्यमा वृद्दि हुनु स्वभाविक हो तर यो लेखको शिर्षक अलिक मिलेने कि? ‘बल्ल धटयो पेट्रोलियम पदार्थको मुल्य’ अथवा ‘बल्ल आयो गषतन्त्र’ भने जस्तो भएन र? के हामी कहिले पेट्रोलियम पदार्थको मुल्यमा वृद्दि हुन्छ भनेर पर्खेर वसेको थियौ र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Annie ,USA

      नेपाल सरकारले गरेको पेट्रोलीएम पदार्थ मुल्य बृदि को यो नीर्णय लाई सबै नेपाली हरुले स्वागत गरी साथ दिनै पर्छ। एदी कसैले आन्दोलन गर्छ भने पनि एस् माम्ला मा सरकार द्ॠढ हुनै पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      j bho ramrai bho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ranjan canada

      now maoist should have realised that price hike was neccessary.All parties should think about this.comparision to price hike other issue are more imp than this.they should concerntrate to devlopment factors inated of small thinga

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      भाऊ बद्छ त था थ्यो.सरकार ले के के बैक्ल्पिक ब्यबस्था गरेको छ त बढ दो महंगी धान्न???केही पानी छैन ??
      खाली भत्ता खाने ,बिबाद गर्ने?जनता को आँखा माँ छारो हालने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yes. Although this is a bad news for all of us, this is a right decision for a corporation to exist. If you look at the oil price in the international market, in less that 1 1/2 years it has increased 350%. The price for oil barrel just hit record high $140/per barrel yesterday. This is not the end but beginning because the energy demand has increased exponentially during the recent years due to to the developmental efforts in India and China. And yet the war has not stopped, and there has been significant decrease in the supply due to the greed of OPEC, and US. Al most part the United States is also responsible for making the oil an “Amrit”. I know we don’t like suffering, but what else we can do about it? The price of the oil will jump more rapidly in the days to come for sure, but all we can do is that use less. Let’s reduce the demand be using as less as possible we can. switch Off guys !!!!!!!!!!!!!!!!
      Padma, New York

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • caleb chettri

      welldone,
      everybody know price is all over the world so they could done long time aago.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PREM

      good

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • parisien

      No point to buy so many indian véhicule in nepal. How ever the gorvernement gets import tax, it brings lots of polution and nepali economy goes to indian also. Sorry for the crazy bus holders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रितेश

      राम्रै भयो !! मुल्य ब्रिद्धि भएर सजिलै पाइन्छ भने त राम्रै हो। बरू अब चाही अभाव नहोस्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sumit Acharya

      अलोकप्रिय भए पनि उचित निर्णय ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Desh Premi

      This is the first features of Gantantra. Let’s us see wat may be the second, third and so on

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      khoi aba kya garnae ho , sabai ko bhau badhyako belama talaab pani badhyae hunyae thiyo ,hoina bhanyae ta bhok mari lagnae bhayo ni hoina ra

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mr. Sagar ,CA, USA

      I believe this is an outcome of Republic of Nepal.
      What the hell the government is doing ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • एन.एस.

      ल ठिकै छ, तर अब चाँही सर्बसाधारणले सजिलोसँग पेट्रोलियम पदार्थ पाउनु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker