- दीपक अर्याल
“हामी भविष्यमा एक अर्काका लागि निकै काम लाग्न सक्छौं”- भूपू राजा ज्ञानेन्द्र।
“त्यही थाहा भएर नै हामीले यहाँलाई सबै सुबिधाहरू दिइबक्सेका छौं र ससम्मान राखिबक्सेका छौं” – नयाँ राजाहरू।
“डेमोक्रेसी, लोकतन्त्र प्रजातन्त्र र संसदीय व्यवस्थाको सम्मान हुनुपर्छ तर चुनाव हारे पनि पद भने गिरीजा बाबुले नै पाउनु पर्छ” – नेपाली कांग्रेस।
“हामी पनि चुनाव कहाँ हारेका छौं र? पहिले भन्दा कम भोट ल्याएर तेस्रो पार्टी बनेको न हो। त्यसैले पदको दावी गर्ने हक हाम्रो पनि हो”- नेकपा एमाले
“सकेसम्म राष्ट्रपति, प्रधानमन्त्री लगायत सबै पद हामीले पाउनु पर्छ होइन भने बाँदरले आफ्नो घर पनि बनाउन्न अरूको घर पनि देखि सहँदैन भन्ने उखान हामीलाई पनि थाहा छ त्यसैले भए राष्ट्रपति हाम्रो लागि, होइन भने नागरिक समाज वा स्वतन्त्रव्यक्तिका लागि तर अन्य पार्टीका लागि होइन”- नेकपा माओवादी।
“पेट्रोल-डिजेलको भाउ बढाउनु हुन्न, जनतालाई मार पर्छ, हामी यसका विरूद्धमा सडकमा जान्छौं तर यसबाट देखिएको घाटा र यत्रो आर्थिक आयभार सरकारले बेहोर्न सक्दैन र सधैभरि सरकारले सब्सिडी दिन सक्दैन” – सरकारमा बसेर विपक्षीको भूमिका निभाउने माओवादी वा सरकारमा नबसेको जस्तो गरेर सडक र सरकारको “बीच”मा बसेको एमाले।
“भाउ बढाउने वा नबढाउने हामीलाई त्यति मतलबको कुरा होइन तर हामीले खाई आएको बोनस वा अन्य साना-मसिना फाइदाहरूमा कुनै कमी आउनु हुन्न”- आयल निगमका कर्मचारी।
“सबै ठाउँमा समावेशी सहभागीता हुनु पर्छ तर सकेसम्म आफ्नो मान्छे, जात, धर्म वा क्षेत्रको हुनु पर्छ” – आम नेपाली
“राजा ज्ञानेन्द्रको हातमा २५० वर्षको राजतन्त्र – हातमा नरिवल बन्यो, अब नेताहरूको हातमा पनि नयाँ व्यवस्था, प्रजातन्त्र र राज्य — हातमा ‘नरिवल बन्यो भने नयाँ सिक्कीमका लागि खासै परिश्रम गर्न नपर्ला”- माननीय छिमेकी प्रधानमन्त्री।
“एकै दिन पूर्वमा माओवादी कार्यकर्ताले भोट नदिएको आरोपमा दलीतहरूलाई गाउँ निकाला गरेको (पिटेको, धम्की दिएको) समाचार छाप्ने कान्तिपुर र पश्चिममा कांग्रेसी कार्यकर्ताले आफुहरूलाई भोट नदिएको आरोपमा दलीतहरूलाई गाउँ निकालेको (पिटेको, धम्की दिएको) समाचार छाप्ने नयाँ पत्रिका हेरे पछि हामीले नेपाली पत्रकारिता कति स्वतन्त्र छ र हामीले नयाँ लोकतन्त्रमा कति स्वतन्त्रता भोगिरहेका छौं भनेर संसारका सामू गर्व गर्न सक्छौं” – प्रबुद्ध मिडिया विश्लेषकहरू।
“बुद्धि नभएका, नपढेका, नजान्ने, गाउँबाट आएकाहरूले हामी जस्ता पढेलेखेका शिक्षित र सभ्य मान्छेका लागि कसरी संविधान बनाउँछन्? मलाई त अहिलेको संसद देख्दा १८औं शताब्दितिर फर्किएको याद आउँछ”- आफ्ना पढाइका लागि सरकारी स्कलरशीप वा सम्पत्तिको दुरूपयोग गरेर विदेशीएका विद्वानहरू वा शहरीया उपबुज्रुकहरू र पढैयाहरू।
“मेरो देशमा माओवादीले जितेको भन्न पनि लाज लागेर आउँछ”- जिन्दगीमा भोट दिन नचाहने वा राजनीतिसँग घृणा लाग्छ भन्नेहरू।
“माओवादीले रामहरि श्रेष्ठको हत्या गरेकोले ऊ प्रति शंका गर्नु पर्ने हुन्छ। त्यसैले ऊसले उसको आर्मी र वाइसिएल विघटन गर्नु पर्छ र सबै हतियार नष्ट गर्नु पर्छ। तर, हाम्रा खुमबहादुर खड्का र पूर्णबहादुर खड्कालाई शंका गर्ने र कारवाही गर्ने अधिकार कोहीलाई पनि छैन””- नेपाली कांग्रेस
“हामीले पनि लाखौं युवालाई क्याम्पमा राख्न सक्छौं, तर (अलि सानो स्वरमा) यसका लागि गिरीजाबाबुले पैसा र मासमा भन्न नहुने सुविधाहरू मिलाइदिनु पर्छ”।- तरूण दल र नेविसंघ।
“हामी अब आर्थिक क्रान्तिमा लाग्छौं, तर, (अलि सानो स्वरमा) व्यापारीले त्यो क्रान्तिका लागि चन्दा दिनु पर्छ (धम्किमा स्वरमा- “नदिए पनि हामीसँग अन्य उपाय छन् र त्यसका वारेमा यहाँहरूसँग विगतको अनुभव ताजै होला”) जसले गर्दा हामीले चढ्ने महङ्गा गाडीहरूबाट त्यो क्रान्ति सफल भएको आभाष जनतालाई होस्”- नेकपा माओवादी, आर्थिक विभाग
Related posts:











कुरा लुकाए पनि कुलाए पनि सन्दर्भ नेपालको बतर्मान राजनितिभित्र केन्दित भएकोले मलाइ पनि आफ्नो ानुभव साट्न मन लाग्यो साति हरु सग।
१,नेपाली का-गेस ले आफु सरकार मा रहदा धेरैगल्ति हरु गरेको छ। योकुरा कागेसका सभापती लागाएत पार्टी ले पनि स्विकार गरेको छ्। -पजातन्र्तमा या लोक नन्र्तमा गल्ति महसुस गर्नु सफल पछहो।इतिहासमा नेपाली कागेसले जति
नेपाली जनताको अधिकारको लागि मिहेनत सघर्स गरेको पार्टी आजका दीन सम्म
कुनैछैन्। नत गिरिगा -पसाद को जति। माअोबादि लाइ जगल बाट लालिपप देखाइ सफल अबतरण पनि नेपाली कागेस लेनै गराएको हो। तपाइ हरु कति चाडै
वास्तबिकता भुल्नु हुन्छ। माअोबादीले जनअधिकार का लागि गरेको योगदान सबैले पत्याइने खाले खोज्नुसन -कीपया,सार्बजनिक सम्पतिको बिनास बेक्तिगत सम्पति लुट्नु,ब्यक्ति हत्या गर्नु कहाको वलिदान हुन्छ जनताको लागि -नत यिनीहरुले आफुलेगरेको गल्ती स्विकार गरेका छन् नत लुटेको ब्यक्तिगत सम्पती
फिर्तानै। केबल अरु पार्टि ले गरेको गल्ति को नाफा लिएर सम्बिधान बनाऊनका
लागि अरु पार्टिको भन्दा केहि बढिमत पुस्प कमल दाहाल ज्यु लेत आफैले कसैको ज्यान पनि लिनु भएको छैनरे। सायद १६वर्ष नपुगेका हरुकै दोष हो।
अरु कुरा गर्नु परे समय अझैछ।धेरै बहकिएको राम्रो पनि होइन।
मन परे हरियो, नपरे रातोः
0
0
”पाहुनाको पालोमा लेख्ने भै टोपलेको चाँडै पो आएछ मेरो पालो त। के लखौं के लेखौं भो यार, केहि छैन दिमागमा। आऽऽऽ लेख्दिन्छु जे पायो त्यै। खाए खाओ नखाए घिच माईसन्सारका उल्लु पाठकहरु” – दीपक अर्याल
ps जोक गरेको दीपकजी, नरिसाइबक्य्योस
– रामकुमार
मन परे हरियो, नपरे रातोः
0
0
भास्कर जी!
मलाई पनि नेपालबारे केही जानकारी भएका केही बिदेशीहरुले नेपालको राजनीति गतिबिधी बारेमा सोध्ने गर्छन्/ मैले त माओवादीले अरु पार्टीले भन्दा बढी सिट ल्याएको कुरा सगौरब बताउने गर्छु/ बिदेशीहरुले पनि भन्ने गर्छन् अब त तिम्रो देशमा शान्ति र बिकास हुन्छ होला, भ्रस्टचार पनि कम हुन्छ होला/ बरु यो कुराले लाज लाग्ने गर्छ मलाई त यी प्रजातान्त्रिक भनाउदा नेताहरुले हालसम्म बनाएको देशको परिचय देखेर: अशान्ति, अबिकास र भ्रस्टचार/ मलाई अझ त्यो बेलामा लाज लाग्ने छ जब चुनावमा हारेर पनि प्रजान्त्रवादी भनाउँदो प्रधानमन्त्रीले राजिनामा नदिई निर्लज्ज कुर्सिमा टासियेर बसेको कुरा बिदेशीहरुले मलाई सुनाउने छन/ भगवानसँग प्रर्थना गर्न चाहन्छु कि यो कुरा उनिहरुको मुखबाट सुन्न नपरोस/
मन परे हरियो, नपरे रातोः
0
0
दीपक जी ले बर्तमानमा नेपाली राजनैतिक दल, नेता, बुढ्दिजिबी, पत्रकार आदिको सोचको वास्तबिकता उजागर गर्नु भएको राम्रो छ । यहाँ मै राम्रो, मै ठुलो र मलाई मात्रै चाहियो भन्ने कै बाहुल्यता छ । बिगत देखी देशलाई बर्बादी तर्फ धकेल्ने पनि पढेलेखेकाहरु नै हुन र भोली यसलाई उठाउने वा डुबाउने पनि उनैको हातमा छ । गरिव र निमुखा जनाताहरु जान्ने सुन्नेबाटै पीडित छन । यसैले सबै भन्दा ठुलो परिवर्तन आउनु पर्ने पक्ष नै यिनिहरुको सोचमा हो । माथिका अरु भनाइ (सोच) मा सुधार ल्याउन सकिने ठाउँ छ र त्यसको सुरुवात नेत्रित्वले गर्ने हो । अन्यथा माननीय छिमेकी प्रधानमन्त्रिको भनाइ यथार्थमा परीणत हुनेछ । दीपक जी ले उल्लेख गरेको यो भनाइ नै सबैभन्दा सही भनाइ र अन्तिम वास्तविकता (कटुसत्य) हो ।
मन परे हरियो, नपरे रातोः
0
0
हामीले यी पुराना नेताका भनाइ र गराइ धेरै देखिसकेम र भोगिपनि सकेका छम । अहिलेको अवस्थामा देश चलाउनु सजिलो कुरा छैन । अहिले काँग्ोस र एमाले हटेर माओबादलाइ गर्न दिहे हुन्छ ।
मन परे हरियो, नपरे रातोः
0
0
Excellent collection.
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो भनाई छ ई भनाईहरु लाई त banner मा कोरेर चोक चोक म झुन्द्याउनु पर्ने हो .
मन परे हरियो, नपरे रातोः
1
0
ma ikchya ko comment ma sahamat chhu. Yasta prabriti ko bhandaphor garnu parchha hami sabaile. Thank you Ikchya ji best of luck.
मन परे हरियो, नपरे रातोः
0
0
Ikchya को कमेण्ट प्रति ,
मलाई कान्तिपुरले प्रचण्डको नाम पुष्पकमल दाहाल भन्यो भनेर त्यसलाई मिसन पत्रकारिता भनिरहँदा चित्त बुझेको थिएन किनभने पुष्पकमल दाहाल नै भनेपनि अगाडी माओवादी अध्यक्ष अथवा प्रसंग रहेकै बेला अध्यक्ष भनिरहेकै थियो तर आज गिरिजाको कुरालाई कान्तिपुरले झूटको रंगले पोतेर लेखेको देख्दा चैं चित्त बुझ्ने कुरा लागेन । कान्तिपुरले यसो गर्नुलाई चैं म पनि पित पत्रकारिताको संज्ञा दिन्छु । समग्रमा कान्तिपुर हाम्रै पत्रिका हो । यो चोखो , दुधैले पखालिएको त छैन पक्कै तर यसोभन्दैमा कान्तिपुरका सबैकुराको संधै विरोध नै मात्र गर्नुपर्छ भन्ने छैन ।
मन परे हरियो, नपरे रातोः
0
0
लोकतान्त्रिक गणतन्त्र घोषणासंगै दुई तिहाई बहुमत प्राप्त पार्टी जस्तो दम्भ प्रदर्शन गर्दै सम्पूर्ण पद आफैलाई चाहिने र संविधान संशोधन पनि नगर्ने अडानमा रहेको माओवादी अहिले सत्ताप्राप्तिका लागि जुनसुकै सम्झौता गर्ने बताउँदै सम्पूर्ण दावीबाट पछि हटेको छ। अपरिपक्व राजनीतिक चरित्र देखाउँदै आएको माओवादी अहिले सम्पूर्ण रुपमा झुकेको छ र संविधान संशोधन गर्न पनि सहमत भएको छ। यसबाट उसको अपरिपक्वताको झनै पुष्टि भएको छ। अब नचाहँदा–नचाहँदै पनि उसले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई देशको राष्ट्रपति स्वीकार्न बाध्य हुनुपर्ने स्थिति उत्पन्न भएको छ। अब राष्ट्रप्रमुख र सरकार प्रमुखजस्ता महत्त्वपूर्ण पदहरुको निर्णय सामान्य बहुमतबाटै हुनेछ।
मन परे हरियो, नपरे रातोः
0
0
कान्तिपुर प्रतिको बिश बमन मैले बुझ्न सकिन। बढी बिश बमन गर्दा आफ्नो भएको छबी र credibility घट्ला है साथी हरु।
मफ पाउ, लामो प्रतिकृया पढ्ने अहिले तेत्ती ikchya छैन न त समय नै।
मन परे हरियो, नपरे रातोः
0
0
A biased and unfair entry. Period.
मन परे हरियो, नपरे रातोः
0
0
इच्छा जि !
धेरै धेरै धन्यवाद ,मेहनत गरेर तथ्य कुरालाई कान्तिपुर जस्ता पत्रकार हरुले ( पत्रीकाले ) कसरी बङायर बा फुल बुट्टा भरेर आफ्नो स्बार्थ पुर्ती अनुरुप प्रयोग गर्दा रहेछ्न भन्ने कुरालाई छर्लङ्ग प्रस्ट्या इदिनु भयको मा ।
मन परे हरियो, नपरे रातोः
0
0
yo kantipur kati ris chalcha malai sathi ho aba yo kantipuri jasta media lai ta ramro sanga janta le padaunu parcha natra bholi nepal sikkim banauna yi polticic dal bhanda pani paile yasle help garcha yasko proof harnu ta indian embassay bata jonney walker scotch layara khane mahodahay sanchar ko 4 anga bhane kantipur ko patrakar khukhayat khataharu .thuka hey just lessone patrakar bhanda mathi hami nepali yuwa chau don’t think u people can do any thing we are all watching your behaivaur one day all happen blow off and we not gona just watch that time we gona destroy u people and your big house and put jail .
मन परे हरियो, नपरे रातोः
0
0
Ha Ha Ha Good Work Deepak Jee….What a Nepalese politics ??????????? All Leaders r monkeys having COCONUT on their hands……..Indian Rubber Stamp Constituent Assembly can not change Nepal…What 3 parties…?
मन परे हरियो, नपरे रातोः
0
0
दिपक जि !
तपाईंको साहित्य फा ट् मार्फत यसरी नै हर किसिमका बुट्यान लाई चिन्ने मौका पाइयोस !
जेठा जि !
तपाईंको कमेन्ट खुब जेठो लाग्यो मलाई । मन पर्यो है असाध्यै !
” घ त् प रि कोही मुसुमुसु हाँस्दा हुन
पढि जेठा जि को कमेन्ट खुब गम्दा हुन ” !
मन परे हरियो, नपरे रातोः
0
0
To Solve all the probloms of Nepal first of all Girija and Deuba, and KP Oli etc should be hanged in Tundikhel in Public and their Filthy Heads should be kicked as football.
मन परे हरियो, नपरे रातोः
0
0
दीपक जि ले बल्ल सत्य कुरा हरु लेख्न थाल्नु भयो; म पनि केहि भनाइ हरु सग पुर्ण सहमति राख्दछु
१. “मेरो देश मा माओबादी ले चुनाव मा धेरै मत ल्यायेको र अब सरकार बनाउने भन्दा लाज लागेर आउछ, आफ़ु लाइ नेपालि भन्न पनि लाज लाग्छ किनकि नेपाल बाहेक बाकि बिश्व मा “माओ” भन्ने शब्द अत्यन्त बदनाम छ, त्यो भनेको तालेबान जस्तै नै भन्ने बुझिन्छ; भन्ने ले भनि हाल्छन्, कति मान्छे को मुख थुन्ने?”
२. “म बिदेश मा भयेपनि माओबादी वाइ सि एल का धम्कि का कारण ले मेरो परिवार ले पनि माओबादी लाइ नै भोट दिन बाध्य भयेका हुन्, नत्र ज्यान् मार्ने चेतावनि थियो”
३. “माओबादी ले आफ़्नो पार्टिको आर्मि र वाइ सि एल भन्ग गर्नै पर्छ नत्र तिनिहरु लाइ सरकार मा जाने कुनै जनादेश छैन”
माथि का कुरा हरु म दिन म शय चोटि भन्छु र म जस्ता अढाइ करोड को मन मा पनि त्यै कुरा हुनु पर्छ भन्ने मा म बिश्वस्त छु
मन परे हरियो, नपरे रातोः
0
0
अहिलेनै तातो प्रतिकृया के दिनु र? तर तपाईंको यो नयाँ लेख को शुरुवात राम्रो देखिन्छ! उजागर गरिएका बुदा हरु उपयुक्त छन र समय सान्दर्भिक पनि। दिपक जी लेख्ने भन्ने कुरा एकदम नै गाह्रो हुदोरैछ। तराजु को वीचमा बसेर लेख्नु पर्ने हुन्छ। जब लेखकले पक्ष र बिपक्ष तिर ढल्कन्छ वा आफ्नो विचार लादन खोज्दछ अनी बर्बाद हुन्छ। वास्तवमा नेता, लेखक, अनी कलाकार भनेको आफ्नो मुडमा हिंड्ने प्राणी होइन, यिनिहरु भनेको त जनताको भावना लाई खुल्लम खुल्ला उजागर गरिदिने स्रोत हुन। अनी जनता को इच्छा अनुसार हिंड्ने प्राणी हुन। यहाँको पनि तिब्र इछ्या लाई अग्रिम शुभकामना !!!
मन परे हरियो, नपरे रातोः
0
0
***************कान्तिपुरको छद्म पित पत्रकारिता****************
मित्रहरु छुट्टै प्रसँगको कुरा लेखेकोमा माफ गर्नुहोला !
तर हामीले नलेखे कस्ले लेख्छ र सत्य कुरा !!
कुरा कान्तिपुरले गिरिजाबाबुको खुल्ला मञ्चको भाषणलाई प्रस्तुत गरेको कुराको -
*******कान्तिपुरमा छापिएको*********
१. “‘अरू पदको कुरा गर्छन् । मेरा लागि पद फाटेको लुगा हो । त्यो मलाई लगाउनु छैन । त्यो प्रचण्डले नै लगाऊन्,’ उनले भने- ‘मेरा लागि जनता शक्ति हुन्, मलाई शक्तिको लुगा लगाउनु छ ।’”
२. “उनले संविधानसभाको चुनाव सफल हुनु र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन हुनु कांग्रेसको राजनीतिक र सैद्धान्तिक विजय भएको बताए । प्रधानमन्त्रीले संविधानसभामा कसैको जितहार नभई सबै जनताको जित भएको बताए । ‘संविधानसभामा कसले जिते – यो एउटा पार्टर्ीीे होइन, सबै जनताको जित हो,’ उनले भने ।”
http://208.109.209.156/kolnepalinews.php?&nid=149612
——————————
*******माई संसारको अलि अघिको भिडियोबाट शब्दमा उतारिएको*********
१.”अहिले के भन्छन् भनेदेखिन् हार जितका कुरा गर्छन्, यो पद र ऊ पदको कुरा गर्छन्, यो फाटेको लुगामा मलाई दिल चस्पि छैन, फाटेको लुगा उनीहरु लगाउन्, प्रचण्डहेरुनै लगाउन् फाटेको लुगा, मलाई त्यो फाटेको लुगा लगाउनु छैन, मलाई त शक्तिको लुगा लगाउनु छ, फाटेको लुगा लगाउनु छैन । ”
२.”पोल्टिक्समा के हुन्छ भनेदेखिन्, आफ्नो…आफूलाई चिन्नको निम्ति केहि कुरा गर्छ मान्छेले । हो को मान्छेले के भन्दोरहेछ, को मान्छेले के भन्छ भनेर, त्यसकारणले तपाईँहेरुसँग मेरो एउटै निवेदन के छ भने- नेपाली कंग्रेसको जित भएको छ, कसैको जित भएको हैन , जनताको जित भएको हो, कसैको जित भएको हैन ।”
ल हेरौँ पठक महानुभावहरु । कांग्रेसी सत्ताको हरियो चस्माबाट र माओवादी विरोधि कालो चस्माबाट कान्तिपुरको एकदम कुटिल छद्म पित पत्रकारितालाई ठम्याउन मुस्किल पर्ला तर चस्मा नलगाउनुभएका पाठकहरुले यी दुईबाट कान्तिपुरको कथित स्वतन्त्र पत्रकारिताको आवरण भित्र लुकेको सत्ता चाटुकारी पित पत्रकारिता छर्लङ्ग हुन्छ ।
१ नंबरको भनाईमा कान्तिपुरले कुटिल ढंगले “मलाई शक्तिको लुगा लगाउनु छ” भन्ने भनाइका अगाडि “मेरा लागि जनता शक्ति हुन्” वाक्यांश थपेर “मेरा लागि जनता शक्ति हुन्, मलाई शक्तिको लुगा लगाउनु छ” भन्ने नया वाक्यांश बनाएको छ । वा कति मिठासपुर्ण समाचार । तर उमेस जीले राखेको भिडियोमा “मेरा लागि जनता शक्ति हुन्” भन्ने कहिँ भनेको सुनिएको थिएन ।
दोश्रो वुँदामा “नेपाली कांग्रेसको जित भएको छ, कसैको जित भएको हैन” भन्ने गिरिजाको मुल सम्बोधनको वाक्यांशलाई काटेर केहि सकारात्मक अर्थी वाक्यांशमात्र राखिएको छ ।
मलाई शब्द शब्दमा खेल्नु छैन । तर कान्तिपुर र यसका एकजना कथित बुद्धिजिविहरुले केहि समय अगाडि छोडेको कथित स्वतन्त्र पत्रकारिता र निश्पक्षताको अहंकारी झुसिलो डकारको यस समाचार सँग केहि साइनो छ कि जान्न मात्र हो ।
कि त उमेस जी ले बदमासी गरेर भिडियोलाई गलत तरिकाले प्रेसित गरेको हो कि त कान्तिपुरले कांग्रेसी सत्ताको दलाली गर्नका लागि गुलियो वाक्यांश थपेर गिरिजाको वास्तविक भनाइलाऐ रसिलो बनाउने प्रयास गरेको हो । अब उमेस जी माथि अविश्वास गर्न मेरो मनले चाहिँ मान्दैन किनकि विचरा उनी त्यति ठूलो स्वार्थको पछि लागे जस्तो लाग्दैन ।
यदि ती कथित कान्तिपुरे बुद्धिजिवि जसरी प्रस्तुत हुने हो भने “नेपाली कंग्रेसको जित भएको छ, कसैको जित भएको हैन” भन्ने वाक्यांशको तर्क गिरिजाको हारलाई नस्विकार्ने, सत्तामा अब पनि टाँसिइरहने र हरेको अवस्थामा पनि जितेको ध्वाँस दिएर सत्ताको एकमात्र हकदार आफू र अरु जित्ने कसैले पनि जितेको हैन भन्ने अधिनायकवादी हठ भनेर बुझ्ने कि नबुझ्ने ? अनि कान्तिपुरले यसलाई ढाकछोप गर्न गरेको प्रयासलाई अधिनायकवादी सत्ताको मतियार बन्न लालायित गुलामी भन्ने कि नभन्ने ? धिक्कार छ तिमीहरुको वौद्धिकता ! धिक्कार छ कान्तिपुरको कथित प्रेस स्वतन्त्रता र प्रजातान्त्रिक आस्था !
मन परे हरियो, नपरे रातोः
0
0
माइंड फ्रेश भयो अझ ती अनपढ़ रा गवार हरु ले सम्बिधान कसरी बनौलान भन्ने कथित पदेलेखे का
बिदेशी चश्मा नलागाई पाइखना समेत गर्न नसकने लाई भने को सारे चिट्टा बुझ्यो
मन परे हरियो, नपरे रातोः
0
0
These statemens are look like different group are trying selling their own dirty product. However, they are not serious about the whole Nepali people and motherland interest. If go throught these statement one by one we can get rat smell in every statement.
We need a fresh, stong willingness to drive our nation
toward to bright side rather that these vested dirty interest.
All should be united in term of national unity and counttry,s interest.
मन परे हरियो, नपरे रातोः
0
0
I am very very happy.Dipak ji you are really funny. thanks
मन परे हरियो, नपरे रातोः
0
0
” When comred Prachanda ji, announced that they will make Nepal, a Switzerland, 100%, more than, and Every nepali can taste New Nepal and New Switzerland,……….Just after a week, the SWISS consular at Yekantakuna, Lalitpur closed permanently from NEPAL…….All Nepali should have to go INDIA, New Delhi for VISA…… Cost 2 way flight 21000/-, visa- 3500/-, TA DA 3000/- stay at least 1 week at Delhi. www . vfs-ch-in. com/
Nepal is now Republic of Nepal but many countries never believe Nepalese. They think, we make fake passport, fake visa and illegal stay in Abroad. I donot think, if 1 nepali did 1 bad think, why it is blame to whole nepalese community.
Nepal Donot have Internation consular of following countries, we have to take visa from New Delhi, India (Due to our poor political will and power n lobbying with other countries.)………. viz.. CANADA, Australia (embassy in nepal but no visa issues), New zealand, WHOLE africa counties, Other than Schengen countries, UK, Cambodia, Indonesia, Mexico, WHole South america countries Brazil, Argentina all.
ALl the best for New Nepal, GOD bless us.
centrino
USA
मन परे हरियो, नपरे रातोः
0
0
Friends, this is time to agree on “Are Maoists really Communist ? ” I would like to request Umesh Jee to research on this topic. Are they really the communist to love nation ? or they are deviated from communism towards the luxury ? is any of the maoists carder equal to the chairman Mr. Prachanda ?
If maoists believe Com. Mao to be their ideal, they are totally deviated from the rules of discipline. The rules of discipline as laid by Mao are :
**ORIGINAL**
The Three Main Rules of Discipline are as follows:
(1) Obey orders in all your actions.
(2) Don’t take a single needle or piece of thread from the masses.
(3) Turn in everything captured.
The Eight Points for Attention are as follows:
(1) Speak politely.
(2) Pay fairly for what you buy.
(3) Return everything you borrow.
(4) Pay for anything you damage.
(5) Don’t hit or swear at people.
(6) Don’t damage crops.
(7) Don’t take liberties with women.
(8) Don’t ill-treat captives.
**ORIGINAL**
friends, lets judge how deviated they are.
मन परे हरियो, नपरे रातोः
0
0
I fully agree with these sayings. They, though hypothetical, reflect the present scenario of political KHICHATANI of nepal.
Arjun
मन परे हरियो, नपरे रातोः
0
0
VERY GOOD STATEMENTS…HA..HAA..
मन परे हरियो, नपरे रातोः
0
0
nepali politics is really dirty politics as we read in thoery. We can easily say that all nepali politicians who wants a top leader ownself are really a noninnovative and chooooooooorrrr hun. Sala haru ko buddhi nai 6aina. Pad paye vayo vate haru lai. JPT (je payo tehi) bolyo time kill garyo khayo raksi ra masu janata ko ragat khadai basun
मन परे हरियो, नपरे रातोः
0
0