Comments on: वर्तमान नेपालका केही चर्चित भनाइहरू

By: जनक बानिया
कुरा लुकाए पनि कुलाए पनि सन्दर्भ नेपालको बतर्मान राजनितिभित्र केन्दित भएकोले मलाइ पनि आफ्नो ानुभव साट्न मन लाग्यो साति हरु सग।

१,नेपाली का-गेस ले आफु सरकार मा रहदा धेरैगल्ति हरु गरेको छ। योकुरा कागेसका सभापती लागाएत पार्टी ले पनि स्विकार गरेको छ्। -पजातन्र्तमा या लोक नन्र्तमा गल्ति महसुस गर्नु सफल पछहो।इतिहासमा नेपाली कागेसले जति

नेपाली जनताको अधिकारको लागि मिहेनत सघर्स गरेको पार्टी आजका दीन सम्म

कुनैछैन्। नत गिरिगा -पसाद को जति। माअोबादि लाइ जगल बाट लालिपप देखाइ सफल अबतरण पनि नेपाली कागेस लेनै गराएको हो। तपाइ हरु कति चाडै

वास्तबिकता भुल्नु हुन्छ। माअोबादीले जनअधिकार का लागि गरेको योगदान  सबैले पत्याइने खाले खोज्नुसन -कीपया,सार्बजनिक सम्पतिको बिनास बेक्तिगत सम्पति लुट्नु,ब्यक्ति हत्या गर्नु कहाको वलिदान हुन्छ जनताको लागि -नत यिनीहरुले आफुलेगरेको गल्ती स्विकार गरेका छन् नत लुटेको ब्यक्तिगत सम्पती

फिर्तानै। केबल अरु पार्टि ले गरेको गल्ति को नाफा लिएर सम्बिधान बनाऊनका

लागि अरु पार्टिको भन्दा केहि बढिमत पुस्प कमल दाहाल ज्यु लेत आफैले कसैको ज्यान पनि लिनु भएको छैनरे। सायद १६वर्ष नपुगेका हरुकै दोष हो।

अरु कुरा गर्नु परे समय अझैछ।धेरै बहकिएको राम्रो पनि होइन।

मन परे हरियो, नपरे रातो   0  0

By: रामकुमार बटौली
”पाहुनाको पालोमा लेख्ने भै टोपलेको चाँडै पो आएछ मेरो पालो त। के लखौं के लेखौं भो यार, केहि छैन दिमागमा। आऽऽऽ लेख्दिन्छु जे पायो त्यै। खाए खाओ नखाए घिच माईसन्सारका उल्लु पाठकहरु” – दीपक अर्याल

ps जोक गरेको दीपकजी, नरिसाइबक्य्योस   – रामकुमार

मन परे हरियो, नपरे रातो   0  0

By: GR
भास्कर जी!

मलाई पनि नेपालबारे केही जानकारी भएका केही बिदेशीहरुले नेपालको राजनीति गतिबिधी बारेमा सोध्ने गर्छन्/ मैले त माओवादीले अरु पार्टीले भन्दा बढी सिट ल्याएको कुरा सगौरब बताउने गर्छु/ बिदेशीहरुले पनि भन्ने गर्छन् अब त तिम्रो देशमा शान्ति र बिकास हुन्छ होला, भ्रस्टचार पनि कम हुन्छ होला/ बरु यो कुराले लाज लाग्ने गर्छ मलाई त यी प्रजातान्त्रिक भनाउदा नेताहरुले हालसम्म बनाएको देशको परिचय देखेर:  अशान्ति, अबिकास र भ्रस्टचार/ मलाई अझ त्यो बेलामा लाज लाग्ने छ जब चुनावमा हारेर पनि प्रजान्त्रवादी भनाउँदो प्रधानमन्त्रीले राजिनामा नदिई निर्लज्ज कुर्सिमा टासियेर बसेको कुरा बिदेशीहरुले मलाई सुनाउने छन/ भगवानसँग प्रर्थना गर्न चाहन्छु कि यो कुरा उनिहरुको मुखबाट सुन्न नपरोस/

मन परे हरियो, नपरे रातो   0  0

By: ap
दीपक जी ले बर्तमानमा नेपाली राजनैतिक दल, नेता, बुढ्दिजिबी, पत्रकार आदिको सोचको वास्तबिकता उजागर गर्नु भएको राम्रो छ । यहाँ मै राम्रो, मै ठुलो र मलाई मात्रै चाहियो भन्ने कै बाहुल्यता छ । बिगत देखी देशलाई बर्बादी तर्फ धकेल्ने पनि पढेलेखेकाहरु नै हुन र भोली यसलाई उठाउने वा डुबाउने पनि उनैको हातमा छ । गरिव र निमुखा जनाताहरु जान्ने सुन्नेबाटै पीडित छन । यसैले सबै भन्दा ठुलो परिवर्तन आउनु पर्ने पक्ष नै यिनिहरुको सोचमा हो । माथिका अरु भनाइ (सोच) मा सुधार ल्याउन सकिने ठाउँ छ र त्यसको सुरुवात नेत्रित्वले गर्ने हो । अन्यथा माननीय छिमेकी प्रधानमन्त्रिको भनाइ यथार्थमा परीणत हुनेछ । दीपक जी ले उल्लेख गरेको यो भनाइ नै सबैभन्दा सही भनाइ र अन्तिम वास्तविकता (कटुसत्य) हो ।

मन परे हरियो, नपरे रातो   0  0

By: Bimal
हामीले यी पुराना नेताका भनाइ र गराइ धेरै देखिसकेम र भोगिपनि सकेका छम । अहिलेको अवस्थामा देश चलाउनु सजिलो कुरा छैन । अहिले काँग्ोस र एमाले हटेर माओबादलाइ गर्न दिहे हुन्छ ।

मन परे हरियो, नपरे रातो   0  0

By: amit
Excellent collection.

मन परे हरियो, नपरे रातो   0  0

By: Newman
राम्रो भनाई छ ई भनाईहरु लाई त banner मा कोरेर चोक चोक म झुन्द्याउनु पर्ने हो .

मन परे हरियो, नपरे रातो   1  0

By: Ganesh Qatar
ma ikchya ko comment ma sahamat chhu. Yasta prabriti ko bhandaphor garnu parchha hami sabaile. Thank you Ikchya ji best of luck.

मन परे हरियो, नपरे रातो   0  0

By: Gole Dai
Ikchya को कमेण्ट प्रति ,

मलाई कान्तिपुरले प्रचण्डको नाम पुष्पकमल दाहाल भन्यो भनेर त्यसलाई मिसन पत्रकारिता भनिरहँदा चित्त बुझेको थिएन किनभने पुष्पकमल दाहाल नै भनेपनि अगाडी माओवादी अध्यक्ष अथवा प्रसंग रहेकै बेला अध्यक्ष भनिरहेकै थियो तर आज गिरिजाको कुरालाई कान्तिपुरले झूटको रंगले पोतेर लेखेको देख्दा चैं चित्त बुझ्ने कुरा लागेन । कान्तिपुरले यसो गर्नुलाई चैं म पनि पित पत्रकारिताको संज्ञा दिन्छु । समग्रमा कान्तिपुर हाम्रै पत्रिका हो । यो चोखो , दुधैले पखालिएको त छैन पक्कै तर यसोभन्दैमा कान्तिपुरका सबैकुराको संधै विरोध नै मात्र गर्नुपर्छ भन्ने छैन ।

मन परे हरियो, नपरे रातो   0  0

By: sAGAr, japan
लोकतान्त्रिक गणतन्त्र घोषणासंगै दुई तिहाई बहुमत प्राप्त पार्टी जस्तो दम्भ प्रदर्शन गर्दै सम्पूर्ण पद आफैलाई चाहिने र संविधान संशोधन पनि नगर्ने अडानमा रहेको माओवादी अहिले सत्ताप्राप्तिका लागि जुनसुकै सम्झौता गर्ने बताउँदै सम्पूर्ण दावीबाट पछि हटेको छ। अपरिपक्व राजनीतिक चरित्र देखाउँदै आएको माओवादी अहिले सम्पूर्ण रुपमा झुकेको छ र संविधान  संशोधन गर्न पनि सहमत भएको छ। यसबाट उसको अपरिपक्वताको झनै पुष्टि भएको छ। अब नचाहँदा–नचाहँदै पनि उसले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई देशको राष्ट्रपति स्वीकार्न बाध्य हुनुपर्ने स्थिति उत्पन्न भएको छ। अब राष्ट्रप्रमुख र सरकार प्रमुखजस्ता महत्त्वपूर्ण पदहरुको निर्णय सामान्य बहुमतबाटै हुनेछ।

मन परे हरियो, नपरे रातो   0  0