मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मन्त्रीको खुलासाः वास्तविकता यस्तो रहेछ

    -गिरिराजमणि पोखरेल, स्वास्थ्यमन्त्री-

    नेपालका कतिपय राजनीतिक दलहरु आपसी वार्तासमेत भारतीय राजदूतावासमा हुनुपर्छ भन्ने मान्यता बोक्छन्। भारतीय र अमेरिकी प्रतिनिधिहरु हाम्रो एजेण्डा एउटै हो सो बमोजिम काम हुनु पर्‍यो भनी प्रचण्ड र बाबुरामलाई ड्राफ्ट बुझाइरहेको अवस्था छ। त्यसलाई विश्लेषण गर्दा राष्ट्रिय स्वाधिनता जनताले उपभोग गर्न नपाउने यो कस्तो गणतन्त्र हो ?

    सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समय समेत किटान नगरी नागार्जुन दरबार दिएर जनआन्दोलनको भावना र संविधानसभाको घोषणा विरोधी कार्य गरेको छ।

    ज्ञानेन्द्रलाई सामान्य नेपाली नागरिक भन्दा भिन्न ब्यवहार गर्नुपर्ने थिएन, कसैको उमेर, भावनालाई हेरेर निर्णय गर्ने होइन। समय किटान समेत नगरी आमाहरुलाई नारायणहिटी तथा छोरालाई नागार्जुन दरवार दिनु भनेको आन्दोलनको भावना र संविधान सभाको वैठकको निर्देशन विरोधी काम हो।

    ज्ञानेन्द्र र उनको परिवारलाई आवास र सुरक्षासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा काँग्रेसका मन्त्रीहरुले राखेका हुन्। यो निर्णयलाई नयाँ बन्ने सरकारले सुधार नगरे त्यस लगत्तै ठूलो आन्दोलन हुनेछ। यो गल्ती छिटो नसच्याए जनताले छाड्ने छैनन्। सजाय भोग्न बाध्य हुनेछौँ ।

    नेपालको विशिष्टता र नेपाली मौलिकतालाई पक्रने जनमुखी लोकतान्त्रिक गणतन्त्रस्थापनाका लागि प्राथमिकताका आधार बनाइ दलहरु छलफलमा जुट्नु पर्नेमा बेलामा सरकार बनाउने गणितीय खेलमा लाग्नुले नेपाली जनतालाई अहिले पिरोलेको छ।


    (जनमोर्चा नेपालको भातृसंगठन अनेरास्ववियु एकीकृतद्धारा सोमबार आयोजित जनमुखी लोकतान्त्रिक गणतन्त्रका चुनौति विषयक गोष्ठीमा बोल्दै)

    No related posts.

    32 comments to मन्त्रीको खुलासाः वास्तविकता यस्तो रहेछ

    • uddhab

      what comment are we writing? we were suppose to write about Maoist’s foreign policy as Giriraj mentioned that Prachanda adn Bhattarai are now more influenced by Indian and Americam than that of anyone before. But always criticising Congress and GP. do you think that such a peaceful change would possible if there was no Congress and G P Koirala?
      Pls think over twice before criticising the Congress

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • raj siwakoti

      यो त सारै दुख लग्दो कुरा हो .हाम्रा नेता हरु साँची नै परजीबी रहेछ्न.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      yo khi haina yo sabai maoist ko lachakta ho ma yehi bughi rekhyeko chaina ki ganatantra bhanyeko k ho tai puranai pustel garne rajye sanchalan ho yedi ho bhanye kina garnu election haina bhane kina darauchan maoist party haru dal na bhaye k bho naya dui dal ta sath chan sathai janta chan ni banaunus nirdhakka aphnu sambidhan ra dekhai dinus ti dal jasle aja samma des lai bechi bechi khana palkyeka chan ra aja pani tai kurchi ko moha ma basye ka chan maoist ko support sara janta le garne chha tara bidambana maoist pani tai girija ko puchhar bhaye ka chan aja so moist lai mero agraha ki tapai ramro adan ma khile na jhuknu jun janta ko hit ma hune chha ok bye

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bimal

      मेरो विचारमा त यी नेताहरुले राजदूतको माइन्डेटमा चल्ल छोडनुपर्छ । सल्लाहा सबैसँग लीने तर देशको हित कुन कुरामा बढी छ त्यो नै गर्नुपर्छ । यस्तो बेलामा पनि यीनीहरुले आफ्नो पार्टी र व्यत्ति विशेषको हितमा हुनेमात्र कार्य गरे भने जनताले कोसैलाई छाडने छैन । अहिलेको बेला नेपाली जनताले निकै ठुलो परिवर्तन र आशा बोकेको बेला छ । सो सबैलाई खबरदार फेरी पनि कुनै गलत कदम उठाहेउ भने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रोटोकल

      मन्त्री पोखरेल को कुरा सुन्दा नै हासो उठ्यो।

      क्यबिनेट ले गरेको निर्णय लाई नेपाली कांग्रेस लाई दोस दिने?

      ल भइगो नेपाली कांग्रेस ले प्रस्तव गर्‍यो रे, अनी के क्यबिनेट को मीटिङ हुँदा अरु पार्टी का मन्त्री हरु को मुख मा बुजो लागेको थियो? पोखरेल चै आफु के गर्दै थियो, थर् थर् कामेर बस्तै थियो? मीटिङ मा बोल्न नसके, क्यबिनेट को निर्णय मन नपरेको भये खुरुक्क राजीनमा दिएको भये हुन्थ्यो नि। हद हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Pushpakamal Bhattarai

      काँग्रेस कमुनिष्ट भाई भाई
      टाउको दु:खेको औषधी नाईटोमा लाई
      कट्टुमा छेर्छन् भारत देखि
      चुस्छन् लात हान्छन् देश र जनतालाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Khem

      सङ्सदमा बस्दा टेबल ठटाउने, मन्त्री परिशदको बैठकमा सहि धस्काउने अनी सडकमा आएर घाटी बजाउने यहि त छ नेताहरुको काम। कम्सेकम आफू पनि सरकारमा छु भन्ने सोच त हुनुपर्छ नि। आफूलाइ ठीक नलागेको कुरा पास हुँदा के हेरी सहि धस्काउनु भो मन्त्री महोदय? त्यतिकै जनताको आँखामा छारो हाल्ने काम नगरे हुन्छ। लाग्दै छ भित्री रुपमा राजा बचाउने खेल खेलिदै छ। खवर्दार!!!!!!!!!!!!!!! यदि त्यसो हो भने।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kool

      HOINA …DESH MA JANATA NANA THARI ROG LAGERA TAPATAPA MAREERA CHAN DYAN CHAINA …NACHAHIDO SIDDHI SAKEKO KURA LAI JABARJASTI LEKHERA DHYAN AKARSHAN GARNA KHOJNAY ..YO KASTO MANTRI HO LAJ NABHAEKO?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • achyut

      Dherai thulo vashan garera matra hudaina. kaam garna garoo hunchha. Ava herum bhaktauna ra marna matra janeka maobadi ley desh kasari chalaulan. Desh chalauna rish ra mudebaal ley hudaina buddi ra samyampta chhahinchha. Jantaley maobadi lai ahiley varosa gareko bela yestai bachhpana garera jane ho vane UML vanda kharab hunchha. NC is a mother party of Nepal. Kehi samayako lagi galepani the ultimate destination for Nepali are NC.
      BIBEK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Megh Bahadur Chhantyal

      प्रिय गिरिराज मणी पोख्रेल ,
      तिमी मूला माओवादीहरु थियौ त किन तिमीले आफ्नो क्रान्तिकारीता त्यहा एकसाथ देखाउन सकेनौ !तिमी मेरो भूत पूर्व क्याम्पसको साथी पनि भएको हुनाले मलाई तिम्रो राजनैतीक ज्ञान र हैसियत सवै थाहा छ । म सँग फूर्ती गर्नु पर्दैन । त्यो केशव नेपाल पनि चूप लाग्यो? त्यो पनि मेरो साथी ।” लौ तिमीहरुले गुहु खायौ माओवादीहरु हो भन्न नपरोस है । “त्यो मूला कांग्रेसको के कुरा गर्नु नि! तिमीहरु पनि गल्छौ भने र प्रस्तावको पक्षमा गल्छौ भने हाम्रो भन्नु केही छैन। म जस्तै पूर्व महाराजाधीराज पनि सानो घरमा बस्दा हुन्छ । उनीसित सम्पत्ती नभको भए पो कठै भनेर दिने कुरो हुन्छ ।तिमी माओवादीहरु त ज्ञानेन्द्र भन्दा पनि बेइमान रहेछौ । गिरिजा त उनको आफ्नै अडान र बेग्लाई पर्ती छ ,झलनाथ दाइको अर्कै अडान छ होला तर तिमीहरु क्रान्तिकारी भन्ने हरुको यो हालत देख्दा मेरो रिङ्गता छुट्न थालयो । त्यो पम्फा खोइ ? त्यो बादल का गयो? तिनी पुष्पकमल को प्रचन्ड पथ के शूद्ले धोती लगायो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बोधार्थ

      राजन जी
      कुरा चै ठीक भन्नु’भा हो, तर अली चर्को बोल्नी क्या तपाईं

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • “MACHHA PARE DULA MA HAT; BHAYAGUTA PARE KULA MA HAT”

      Nepali Congress+Nepal Communist Party (Maoist)+NCP Janamorcha are in Cabinet. So, they should be blamed jointly for these unpopular and incorrect decision. Not only, Nepali Congress but also other members of cabinet are equally responsible for these decisions.

      Sometimes, this kind of decision decreases the conflicts between. So,might be right! The credit or charges, both should be shared by NC and NCP (Maoist) for these.

      “Machha pare dula ma hat, sarpa pare kula ma hat” is the opportunistic character and it should be be borne by leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Madhab Doha

      ए गिरिराज मणी पोख्रेल के कुरा गर्छौ, अब मेरो आयु मन्त्री खानलाई सकी सकियो भनेर जनताको आँखामा छारो हाल्न खोजे जस्तो कुरा गर्दै छौनी, किनकी अब बने सरकारमा तिम्रो चानस छैन त्यस कर्ण नोट ओफ डिसेन्ट लेखेर ठुलो काम गरे जस्तो गरी अरुलाई जनताको सामुनेमा बेइमानी बनाउन खोज्दै छौ । यती लामो समय देखी तिमीलाई सबै कुरा मन पर्‍यो तिमीहरुका सात दल ले गरेका राष्ट्र घाती काम हरु पनि अहिले पानी मुनी को ओभानो बन्ने कोशीस किन गर्दै छौ । झन माओवादी हरुले साथ दियर सभासद बन्ने मौका पायका छौ त्यसइमा गोउरब गर ।

      र माइ संसार मा लेख तथा समाचार लेख्ने महानु भाब हरुले पनि बढी मात्रमा कांग्रेस को बिरोध गरेको देखिन्छ तर बिगत २ बर्ष देखी देशमा कांग्रेस को मात्रा सरकार छैन र पकाउने र पाक्ने भाडो एउटा छ तर त्यस्लाई पस्कने डादु पन्यु र भान्से सात सात जना छन । त्यसकारण जस्ले सक्यो उसैले खायका छन भने कांग्रेस लाई मात्रै किन दोस ,

      कमेन्ट लेख्ने मित्र हरुले त समाचार मुताबिक नै लेख्ने भयको हुँदा त्य्समा केही भन्नु छैन तर समाचार लेख्ने ब्याक्ती ले सबै को बारेमा लेखेर पाठ्क बर्ग लाई जानकारी गरायमा जनताको नजरमा दुद को दुद र पानी को पानी छुट्तिन्थियो कि ।

      माधव कतार

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shivharipandit

      Do not try to show fair yourself Minister Pokhrel. I know how you got the minister position and who are trapped by your dirty game.

      The decision that you mentioned about free health is false because, it was already free and now you just made ticket Rs. 2 free. for date expire and useless medicine.

      I know the real face oy your back

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • नेपाली कांग्रेसले गृह मन्त्रालय लिएर बसेको छ त, कस्ले सुरक्षाको प्रस्ताब राख्छ? this is correct answer RAJAN

      सुरक्षाको कुरा गृहमन्त्रालयले नगरेर कस्ले गर्छ । मन्त्रीभएका मानिसहरु मन्त्रीपरिषद्को सामान्य मान्यता समेत थाहा पाउँदैनन् । अजबका मन्त्री गजबको नेपाल भो यार….

      ओ गिरिराज मन्त्रीजी त्यो तपाइँको मन्त्रालयको कुरै होइन बकबक गर्नु मलाई ठिक लागेन । भारतीय राजदूतावासका चोटि कोठीबाट निर्णय लगेर संविधानसभाबाट खुइँ खुइँ पास गर्न भएन है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Yam UK

      ज्ञानेन्द्र सँग नेपाली कङ्रेसका नेता गद्दार् नेता हरु पनि सती गये फरक पर्दैन। विगतमा दाइ विशेस्वर कोइरालाको घाटी राजा सँग जोडीएको थियो। देश्को उत्थानको निमित्त न भयेर कुसिको लागी “राष्ट्रिय मेल् मिलाप्” निति अपनाइयो।

      भाई कोईराला त्यो भन्दा एक् कदम् अगाडी बढी, सम्बैधानिक् राजा, बेबी किङ्ग्, जस्ता वहियात् बकम्फूसे भाषण् फलाक्दै सामन्ती राजाकै पक्छपोष्ण्मा लागे।

      समग्रमा, अरु पर्टी भन्दा कङ्रेसले नेपली जन्ता सङ वफादारी भन्दा गद्दरि नै गरेको छ। यो कुनै नौलो कुरो होइन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • गोज्याङ्रो

      खास कुरा के हो भने नि ज्ञानेले जे भन्यो गिरिजाले तेही गर्छ; अनी गिरिजाले भनेको कुरा काङ्रेसका कुनै नेताले काट्न सक्दैनन। बुढाको सेषपछी काङ्रेसमा अली परिवर्तन आउला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • posan

      mantriji rajinama samma garne sahas dekhaunu vayena aba kurlera ke garnu?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • DK,UNITY, UK

      Hello Mr. Pokhrel, Do not try to blam other if something goes wrong. OK congress proposed King’s security and settlement then why ‘you’ and mao signed the agreement if you really did not like and felt it is against the people’s movement. Why you did not raise your voice then?
      Mr. Pokhrel, people are not ‘idiot’ like you , do not try to make them fool, all you are same bunch of selfish moppet,
      How on earth, you can solely blame Congress, Come on talk like ministe!!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • madan

      गिरिजा मणि र गिरिजा प्रसाद माँ यही त फरक छ ,गिरिजा प्रसाद हावा को रुख लाइ चिन्न सकने गिरिजा मणि मार्का हरु चिन्न न सकने ?
      किनाभाने अब आन्दोलन भयो भने किनारा लागेको ज्ञानेन्द्र बिरुद्द हुदैन,सत्ता माँ बस्ने बिरुद्द हुन्छ |गरीब को पार्टी,काम्निस्ट नाम प्यारो लागेर जनता ले भोट दिएको होइना काम गर्न दिएको हो ?
      खाली हल्ला मात्र गर्ने,सल्लाह गर्न इंडियन येम्बेस्सी छिर्ने गर्ने हो भने अब गुंटा कस्न थाले हुन्छ !!!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Desh Bhakta Nepal

      All these parties are playing and fooling nepali people, as they have strong indirect committment to the monarchy. It is alos shame these leaders have their master’s in RAW/South Block, so they are dictated by them.
      So the future of nepal is the same as it was before and will not be better either, as most of senior moaist leaders have already started taking vehicles from governmental office (Baburam already took land cruiser from melamchi project in what capacity ????, ooppps, his wiofe is the departmental minister, so maybe for that reason).
      So we all nepali, lets work for ourselves as we should not expect anything from these cirrupt, power humger and indian stooge leaders to do any good for us.

      Desh Bhakta Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      अहिलेको मन्त्री परिषद मा काङ्रस्सको मात्र सरकार भए अबस्य गिरिराज जि सही हुनु हुन्थ्यो तर सबैको सहमती (उहा को बाहेक) ले के देखाउछ भने यो सवाल मा अन्य ठुला दल को मन्जुरी रहेछ

      गिरीराज जि , राजनीतिक ब्यापार चाँही सबै सझेदारीमा गर्ने घाटामा आफ्नो हिस्सा नबेहोर्न ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Kisan

      बाहिर बसेर कुरालाई कार्यन्वयन गर्नु कती गाह्रो हुन्छ भन्ने कुरा बल्ल थाहा पायो होला भबिस्यका सत्तसिन नेताहरुले अब बुझ्नु पर्ने कुरा के हो भने जनतलाई धत्न सजिलो छैन है करण पछी को पारीनम को पनि ख्याल गर्नु पर्छ निरन्कुस तन्त्रलाई सखप पार्न जसरी जनत सडक मा ओर्लिएका थिए त्यसरी ओर्लिने बातावरणको श्रीजना नहोश

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      माइ संसारको लेखहरु आजभोलि धेरै पुर्वाग्रही बन्दै गएको छ । नेपाली कांग्रेसले गृह मन्त्रालय लिएर बसेको छ त, कस्ले सुरक्षाको प्रस्ताब राख्छ? के रा.प्र.पा नेपालले? ल ठिकै छ कांग्रेसले प्रस्ताब राख्यो, माओवादीको मुखमा बिर्को लागेको थियो? हस्ताक्षर गर्ने हातमा के भएको थियो? कुस्ट रोग त लागेको थिएन नि? गजब छ बा? जे मन लाग्यो तेही भन्ने?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Bel Bhakta Gharti

      नेपाली जनता लाई दुश्मन लाई जस्तै मारेर आफ्नो शासन चलाउन खोज्ने ज्ञानेन्द्रलाई बास दिनु पर्ने कुनै कारण थियन यो जनता को चाहना बिरुध्ध र आफैले अफुलाई खल्डो खान्ने काम भयाको छ जसरी ज्ञानेन्द्रलाई राजा बनाएर एमाले र कांग्रेस ले गल्ती गरे हुनत यी मुला नेतालाई के थाह उन्लाई लड़नु पर्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • It is not big thing to get Nagarjun palace by ex-king because if his great great grandfather like Prithvi Narayan Shah was not present how it will be possible to play political drama by these political parties. Every country more or less celeberate the Independece Day but in our Nepal why they do not do that way (celeberate). How intellectuals, political parties, civil societies and human rights in Nepal are so far to understand about this things.Any way governmewnt decision to give Nagarjun palace is not bad it is good thing so in my opinion we should think and accept such kind of things in society.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Ramakanta T

      It appears Congress will bring back the king. They will never give up. So it is time to get rid of Girija and his clan before it is too late..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • bibek mainali

      किन हामी कग्रेसी हरुलाई मात्र गाली गर्छौ। तिमीहरुलाई प्रस्ट थाहा हुनु पर्ने हो राजा र हामी कङ्रेस्स को घाती जोडीएको छ, तेस करण हामीले जे गरेक छौ हाम्रो सिद्धन्त अनुसार नै गरेका हौ सब्लाई चेतना हुन चहिय।
      काङ्रेस

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Bishnnu

      although NC is a party and leaders are elected but NC is worse than monarchy for nepal. we have expel all the BHARAUTE NC to exil.
      NC’s identifications:
      -most democratic party with most autocratic president
      -full of corrup leaders
      -party is fully under control of Koirala’s kitchen cabinet
      -cadres are mostly from feudal groupe
      -GPK is hauladar of ami and dhoti

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Gorkhali

      Congress delivered “republic” with no bloodbath or coup. Only Girija could have made such a history-changing event so effortless. Yet, no one gives him any credit. “Kritaghnata” ko pani had hunchha ni.

      For going without creating any fuss, Gyanendra deserves minimum respect from the people. This includes giving him a “dera” in Nagarjun. People who are opposing this simple gesture are anarchists.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Binod Dhungana

      वास्तव मा काङ्रेस का पुरनो पुषता भनेको साम्राज्याबाद को मतियार नै हो एस मा नेपाली जनता नै दोशी छन काङ्रेश को पछी लाग्ने

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Michael

      This is a worst decision of the government after the constituency assembly sitting and many more to come as long as congress dominates the cabinet.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    eXTReMe Tracker