-मुक्ति योद्धा-
सामन्ति संस्कार वा चरित्र हरेक नेपालीको चिन्तन र व्यवहारमा जरा गाडिएर रहेको छ। सहायक रथी तथा सोभन्दा माथिका अधिकृतहरुको श्रीमतिहरुलाई रानीसाप भन्नु पर्ने सामन्ती राजतन्त्रको संस्कारयुक्त सम्बोधनको भाषा उनीहरुमा कायम छ, यसले राजतन्त्रको अवशेष बोकेको हुन्छ। अझ पनि नेपाली समाजमा कुनै व्यक्तिलाई सम्मान गर्नु पर्यो वा श्रीमतिहरुले श्रीमानहरुलाई माया गरेर बोलाउनु पर्यो भने राजा भनी सम्वोधन गर्ने चलन छ यो बन्द गरिनु पर्दछ। अझै पनि धेरै स्थानको नेपाली समाजमा ठकुरीहरुलाई राजा भनी सम्वोधन गर्ने र छुट्टै सामाजिक सम्मान दिने चलन छ, त्यो तुरुन्त बन्द गर्नु पर्दछ। Ambassador को नेपाली रुपान्तरण अहिलेसम्म राजदुत भनी प्रयोगमा छ। त्यसको अर्थ अनुसारको उपयुक्त नेपाली रुपान्तर शव्द चयन गरी प्रयोगमा ल्याउनु पर्छ। Politics को नेपाली शव्दावलि राजनीति भनी प्रयोग भइरहेको छ। त्यसको उपयुक्त नेपाली रुपान्तरण शव्द खोजी प्रयोग आरम्भ गर्नु पर्दछ।
नागरिक भइसकेका राजा ज्ञानेन्द्रलाई नेपाल सरकारले उपलव्ध गराएको सुविधा, ज्ञानेन्द्रको मागहरुको बढोत्तरी, नारायणहिटी छाड्नु अघि उनले दिएको अहंकारपूर्ण अभिव्यक्ति सबै चिजलाई हेर्दा राजसंस्थाको समूल अन्त्य नभएको आभास मिल्छ। त्यति मात्र हैन, अन्य कैयन् तथ्यहरु, सामाजिक व्यवहार, राज्य व्यवस्थाभित्र र बाहिरका प्रतिकात्मक प्रयोगका वस्तुहरु छन्, जसको समूल अन्त्य नहुँदासम्म सामन्ति राजसंस्था नेपालबाट अन्त्य नभएको ठहर्छ। यसलाई परिवर्तन गर्ने तर्फ राजनैतिक पार्टी र तिनका नेताहरु, बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु तथा सचेत नागरिकहरु सतर्कताका साथ लाग्नुपर्छ। हजारौँ नेपाली जनताको बलिदान सहितको सताव्दिऔको संघर्षपछि अन्त्य हुन लागेको राजतन्त्र समूल अन्त्य नहुने र कुनै पनि अवस्थामा त्यस क्रुर सामन्ति शासनको भूतले नेपाली जनतालाई तर्साइ/सताइ रहनेछ।
सामन्ती राजसंस्था बचाई राख्ने केही क्षेत्रहरु र चालिनु पर्ने कदमहरुः
१.नेताहरुमा विद्यमान अहंकारयुक्त भावना र कार्यसैलीः
सामन्ति संस्कार वा चरित्र हरेक नेपालीको चिन्तन र व्यवहारमा जवर्जस्त स्थापित/घर गरेको छ। अहंकार, मपाईत्व, उच्चताभाष, पुरुष-प्रधानता, अशहिष्णुता, विभेद आदी सामन्ति व्यवस्थाको चरीत्र हो। नेताहरुले “म” कसैसंग संझौता गर्दिन “मेरोलागि” भन्ने अहंकारी भनाई र्सवजनिक गर्नूले छोटेराजाहरुको शत्तामा स्थान पाएको प्रष्ट पार्दछ। सवैको भावनाको कदर गरी काम गर्नूको सट्टा म भन्ने चिन्तनको अन्त्य नहूदा सम्म सामन्ति व्यवस्थाको अन्त्य भएको र्ठहर्दैन।
-छूवाछूत तथा उचनिच जस्ता विभेदकारी सामाजिक व्यवस्था, पूरुष प्रधानता, खषभाषि पहाडिया राष्ट्रवादले स्थान पाउदा सम्म सामन्ति व्यवस्थाको अवशेष कायम रहि रहन्ोछ।
८ दशकका अशक्तहरु समेत कूनै उल्लेख्य त्याग/र्समर्पण र दृष्टिकोण विना दशकौदेखि निर्णायक स्थानको प्रमूख जिम्मेवारी र सत्तामा टासिरहने प्रबृत्ति नहटेसम्म नव सामन्तहरु तथा छोट राजाहरु एदय भएको र्ठहर्छ।
-आफूवाहेक अरुको अस्तित्व नस्वीकार्ने तथा आफू शक्तिवाट हटेपछि पृथ्वी नै घूम्न छोड्छ भन्ने जस्ता चिन्तन नत्यागे सम्म सामन्ति अवसेस कायम नै भएको र्ठहर्छ।
-जनतामा परिणत भइसकेको राजाका परिवारका सदस्यहरुलाई लाचारिपूर्वक नारायणहिटी दरवारमा बस्न दिएको निर्णयलाई अविलम्ब परिवर्तन गरी ज्ञानेन्द्र शाहलाई रणनीतिक रुपमा महत्वपूर्ण नागार्जुन• दरवारको वासस्थानलाई अस्थायी तुल्याई खास समयमा त्यहाँबाट निकाल्नु पर्दछ।
२.नेपाली सेना प्रहरी आदि सुरक्षा निकायः
अझ पनि नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरु शाह वा राणा परिवारका सदस्यहरु छन्। अन्य जात थरकाहरु पनि सेवा प्रवेश ताका दखि नै राजसंस्था एकमात्र नेपालीको एकताको संरक्षक, एकताको प्रतिक र राष्ट्रको मालिकको रुपमा परिचय गराउने दर्शनबाट निर्देशित भएको र सैनिक ऐन २०१६ को प्रावधानहरु पुरा गर्दै उच्च पदमा पुग्दा पूर्णतः राजतन्त्रवादी हुने भएकोले सो ऐनलाई परिवर्तन नगरी यही स्थिति कायम राखिराखेमा मौका पाएको दिन नेपाली सेनाले राजतन्त्रलाई पुनर्जीवन दिन प्रयास गर्न सक्नेछ।
सेनाको सेनाको हरेक क्याम्प भित्र राजनैतिक पार्टी तथा तिनका नेताहरुको विरुद्द वोल्ने परम्परालाई नजिकबाट थाहा पाउनेहरुले शाही हटाएर नेपाली सेना लेख्दैमा नेपाली सेना हुन नसक्ने अनुमान लगाउन सकिन्छ।
आजसम्म अधिकांस अवस्थामा रक्षामन्त्री नियुक्त नगरी सिधै राजा संग रिपोर्टिङ्ग हुने र लोकतन्त्र स्थापना पछि पनि प्रधानमन्त्रीलाई बेलावखत धम्क्याउँदै रक्षा सचिव आदिलाई वाई पास गर्दै गोप्य रिपोर्टिङ्गमा जाने चलन अरु खतरा छ।
उनीहरुमा दरवारिया भाषा तथा सामन्ति संस्कार र व्यवहार अझ कायम छ। भाषाको वर्ग कायम राखेर सामन्ति व्यवस्थाको अन्त्य तत्काल गर्न सम्भव छैन।
सहायक रथी तथा सोभन्दा माथिका अधिकृतहरुको श्रीमतिहरुलाई रानीसाप भन्नु पर्ने सामन्ती राजतन्त्रको संस्कारयुक्त सम्बोधनको भाषा उनीहरुमा कायम छ, यसले राजतन्त्रको अवशेष बोकेको हुन्छ।
लगभग जागिर खाएको ४० वर्षम्म पनि पदमा रहिरहने कारण नयां उर्जा र सोंचको अभावमा नयां परिवर्तन लाई आत्मसात गर्न नसकी पुरानै कुराको संरक्षण भइरहन्छ।
सुरक्षा निकायमा काम गर्ने तल्लो तहका कर्मचारीहरु हाकिमको रनर वा अर्दली भएर काम गर्ने परम्पराले सामन्ति व्यवस्थालाई निरन्तरता दिईराखेको छ।
नयाँ मान्यता र दर्शन सहित प्रशिक्षित हुने गरी सेनाको अविलम्ब पुनसंरचना गरिनु पर्दछ।
३. सामाजिक मान्यताः
अझ पनि नेपाली समाजमा कुनै व्यक्तिलाई सम्मान गर्नु पर्यो वा श्रीमतिहरुले श्रीमानहरुलाई माया गरेर बोलाउनु पर्यो भने राजा भनी सम्वोधन गर्ने चलन छ यो बन्द गरिनु पर्दछ।
अझै पनि धेरै स्थानको नेपाली समाजमा ठकुरीहरुलाई राजा भनी सम्वोधन गर्ने र छुट्टै सामाजिक सम्मान दिने चलन छ, त्यो तुरुन्त बन्द गर्नु पर्दछ।
राजाहरु सम्बन्धी धेरै सामाजिक कुरीतिपूर्ण मान्यताहरु प्रचलनमा छन् त्यसलाई तुरुन्त अभियानकै रुपमा बन्द गर्नेतर्फ कदमहरु चालिनु पर्छ।
ठूलालाई लम्पसार परेर ढोग्ने वा पूज्नू पर्ने सामाजिक मान्त्यताको सिकार हुन पुगी हाम्रा नेताहरु कहि सानो खोला पार गर्दा समेत अरुलाई वोकी माग्ने, समाजका जान्ने बूझ्ने भनाउदाहरु सामान्य काम पनि नोकर चाकर वाट सम्पन्न गराउने परम्परावाट ग्रस्त भएका कारणवाट छोटे सामन्तहरुले सामन्तवादलाई निरन्तरता दिइराखेको भन्न मिल्छ।
साहूलाई कूत तिर्ने जस्ता सामन्ति अर्थ व्यवस्थ्ाा अझ जिवित भएको कारण सामन्ति व्यवस्थाको अवसेस आर्थिक रुपमा पनि जिवीत रहिरहेको छ।
अझै सम्म समाजका कयौ उच्च पदस्त व्यक्तिहरु त्ाथा वूद्धिजिवी भनाउदा आफू जांड खाएर नालायक हूने अनि अर्को दिन हिजो त गोल्छे -सार्की) भईएछ भनि अरु श्ाभ्य मानिसलाई होच्याउने र आफ्नो पाप कर्म पखाल्ने दूस्साहस गर्छन। यो चिन्तन दण्डनिय नवनाउदा सम्म सामन्त्ावादको अवशेष वचेको नै र्ठहर्छ।
-हलि, हरुवा, वधूवा, कमरा वस्ने चलन सामन्ति सामाजिक व्यवस्थाको निरन्तरता हो। यी कूचलन कायम रहेसम्म सामन्ति व्यवस्था अन्त्य सम्झव छैन।
-ठूला घरहरुलाई दरवार भनिने शव्दावलीहरुको प्रयोग कम गर्नू पर्दछ।
४. कानुन र शव्दावलिहरुः
-Ambassador को नेपाली रुपान्तरण अहिलेसम्म राजदुत भनी प्रयोगमा छ। त्यसको अर्थ अनुसारको उपयुक्त नेपाली रुपान्तर शव्द चयन गरी प्रयोगमा ल्याउनु पर्छ।
-Politics को नेपाली शव्दावलि राजनीति भनी प्रयोग भइरहेको छ। त्यसको उपयुक्त नेपाली रुपान्तरण शव्द खोजी प्रयोग आरम्भ गर्नु पर्दछ।
-Palace लाई राजदरबारको सट्टा दरवार मात्र भनिनु पर्दछ। President को नेपाली रुपान्तरण राष्ट्रपतिको सट्टा राष्ट्राध्यक्ष भनिनुपर्छ।
-न्यायधिसहरुलाई श्रीमानको सट्टा अन्य कुनै उपयुक्त शव्दले सम्वोधन गरिनु पर्छ।
राज्य रजौटा ऐन अहिले सम्म कायम छ, त्यसलाई अविलम्ब खारेज गरिनु पर्दछ।
विभिन्न स्थानमा भएका टाकुरे राजाहरुको राजा पदवी तुरुन्त खोसुवा गरिनु पर्दछ।
अझसम्म अस्तित्वमा रहेको राजकाज तथा राजद्रोह सम्वन्धि ऐन तथा अन्य सामन्ति व्यवस्थालाई वचाउ गर्न वनेको कानूनि प्रवधानहरु तत्काल खारेज गरिनु पदर्छ।
हिन्दू धार्मिक चिन्तन वाट निर्देसित कानूनि प्रावधानहरु प्ारिवर्तन नगर्दा सम्म पतिदेवोभव भन्ने मान्यता तथा ४ जातको कथित सामाजिक विभेदपर्ूण्ा वर्गिकरण कायम रहने र कूनै न कूनै रुपमा सामन्ति व्यवस्थाको अवशेषलाई बचाउन कार्यको निरन्तरता कायम रहन्छ।
यसका अलावा अन्य कयौ सामन्ति संजालहरु जिवीत छन् जस्ले राजतन्त्रको अन्त्य गरेर पनि सामन्ति व्यवसथाले जरा गाड्न मद्दत पूगिरहेको छ। यसलाई तत्काल परिवर्तन नगर्ने हो भने फेरी पनि मूल सामन्तको स्थानमा सामन्ति चिन्तन सहितका छोटा राजाहरु उदाई नै रहनेछन्। र राष्ट्रलाई अग्रगमन तिर लैजानूको सट्टा पूरानै शैलिको पूनराबृत्ति गर्राई राख्ने प्रबल सम्भावना छ। सामाजिक वा लै•कि रुपबाट सवैलाई सामाजिक समानता प्राप्त नभए सम्म राजतन्त्रको अन्त्य भई लोकतन्त्रको स्थापनाको कूनै मूल्य हूने छैन। सवैलाई यो राष्ट्र मेरो हो भन्ने भावनासाथ समान अवसर प्रदान नगरी सवैलाई विकासमा समाहित नगर्दा सम्म राष्ट्रमा सामन्ति व्यस्था र छोटेराजाहरुले राज गरिनै रहने छ। सवै सचेत नागरिकमा चेतना आया।।। mukti_yoddha@yahoo.com
No related posts.









raja hateko ho ra?
raja tanasihi chhan vanthe, kharab chhan bhanthe, janatako adhikar lutchha bhanthe ra tesaile raja hatayiye bhanthe.
tara ke testa kunai raja hate nepal bata? pratek parti ko karye karta dekhi neta samma kunai pani testa raja bhanda aaphulai farak dekhaun sake chhaina. sabaina apho sabai bhanda sakti sali ra aphno birodh garne lai mardai katai lutdai chhan.
nepal bata yek raja hate tara kharab bhaneko raja bhanda hajaguna kharab chhote raharuko sasan chali rahechha.
raja hatunuparchha, raja jasto pani hataunu parchha. navaye kam se kam kharab raja haru madhe ali kam kharab raja rojnu parne hunchha.
मन परे हरियो, नपरे रातो
1
1
yo lekh lekhne sekya k bhaneko yesto tero ghar ma yesto word haru nabilne huna le ho ki kyaho talai riss utheko seepal lama
मन परे हरियो, नपरे रातो
0
1
कमेन्टलाइ स्विकार गर्न नसक्ने के केा मुको मुत्तीयोद्दा नी । थुक्क
मन परे हरियो, नपरे रातो
1
0
लौ हेर्नुस बाज्येहरुको चर्तिकला/प्रजतान्त्र्बादी,गणतन्त्रबादीहरुको दिमाग बाट बाहुनबादी संस्कार हटेको छ की छैनछ भन्ने कुरो यो काने खुशी ले बताउन्छ /त्यसैले जून सुकै बाद देशमा आए पनि यो जातीय सामान्ती संस्कार बोकेका बाहुनबाद मुलुक बाट नहटे सम्म सारा नेपाली जनता ले कहिले पनि सुख र शान्तिको सास फेर्न पाउने वालामा छैन/एउटा क्षेत्री बादशाहलाई निरंकुश बनाउनुमा यिनै बाहुनहरुको ठुलो हात छ /किन भने क्षेत्री बादशाहको नाममा राजनितिक फांट देखि प्रशासनिक फांट सम्म राज गरी छोटे बादशाहको रूपमा रही भ्रष्टचारको आहालमा चुर्लुम्म डुबेर देशलाई हरिकंगाल बनाउनेमा छोटे बादशाहहरुको पनि ठुलो हात रहेको छ /आहिले आएर जनता को माझ चोखो साबित हुना खोजेका मात्र हुन/यसको प्रमाण १४ बर्षे शासन कालका छोटे बाद्शाह्हरुको चरित्रले ले स्पस्ट देखाएको छ /कुरो स्पस्ट छ एउटा निरंकुश क्षेत्री बादशाहलाई दरबार बाट निकालिएर नाटकीय ढंग बाट जनताको आँखामा छारो हालेर अर्को निरंकुश बाहुन बादशाहहरुको दरबार प्रबेश गर्ने दाऊ मात्र हुन/नत्र किन यति समय बिती सकदा पनि राष्ट्रपति को चयन गर्न नसकेको / यो छोटे बादशाह हरु को बिच मा पनि कोइराला परिवारको हुनेकी दहाल परिवारको हुने भन्ने बिषय को बहस मात्र हुन आखिरी हुन त यिनिहरुकैं संतान हुने त हुन /खयेर जे सुकै होश देशमा शान्ति ल्याउने हो भने बेलैमा बुधि पुरयउनु,नत्र कोल्टे फेर्न कति लाग्न बेर छैन
मन परे हरियो, नपरे रातो
0
1
भाई हरु अंधा ले हाती छामे जस्तो भन्ने कुरा तिमी हरु लाई थाहा छ ? छैन भने सुना अंधाले हाती लाई छामेरा पत्ता लगाऊन परदा येदी कसैले हातिको खुट्टा समयों भने यो त खम्बा जस्तो हदों रहेछ भन्छ अरे, येदी हाती को सरीर लाई छाम्ना पुग्यो भने यो त भित्ता जस्तो हदों रहेछ भन्छ अरे अनि हाती को कान छाम्ना पुगेमा यो त नंग्लो जस्तो हुदों रहेछ भन्छ अरे . त्यस्तै तपाई हरु को प्रतिक्रिया हेरर ज्यादै नै दुक्ख लाग्यो . कुरा को सर बुझना नसक्ने जाबोले किन प्रतिक्रिया लेखी टोपालनु ? तपाई हरु को छेमता देखेर मलाई ज्यादै दुक्ख लाग्यो
मन परे हरियो, नपरे रातो
0
1
मित्र हरु,
मुक्ती योद्दाको विश्लेश्ण, नेपालको सामन्ती र् हैकमबदी संन्स्कार, रुढिबादी र् पछाडिएको समाज (जस्को सम्पूर्ण जिम्मेवार २४० वर्षको सामनती राजतन्त्र र यस्का हिमायाती, राणाहरु र् मण्ड्लेहरु हुन) अनुरुप जायज छ। प्रतिकृया लेखने कतिपय विद्वान मित्र हरुले लेख पुरा नपढिकन प्रतिकृया लेखे जस्तो लाग्यो। याँहा हरुले तलको पँक्ती पनि पढ्नेकी???
“राजतन्त्र ढल्यो, सामन्तवादका अन्य अंग नष्ट गर्न बाकी छ। सामन्तवादका आर्थिक, सामाजिक, सांस्कृतिक जराहरूको समूल नष्ट गर्न अझ केही समय संर्घष् गर्नैपर्ने हुन्छ। सामन्तवादका सबै अवशेष अन्त्य गरेर देशमा औद्योगिक पुजीवादी अर्थतन्त्र हुदै समाजवादतर्फ संक्रमण गर्न युवा पुस्ता स्पष्ट सोच र धैर्यसाथ बढ्न आवश्यक छ।”
साभार: (कान्तिपुर, नयाँ नेपाल निर्माण, विश्वदीप पाण्डे, 2008-06-16, 19:57:50)
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=150536
मन परे हरियो, नपरे रातो
0
0
समय को बर्बाद। कस्तो सन्कुचित भावना भएको लेखक हुनुहुदोरहेछ। एस्तो लेखक बाट समाज ले के आश राख्ने? बन्द गर तिम्रा कलम। समाज को लागि यो लेखक कलन्क नै साबित भये जस्तो छ।
मन परे हरियो, नपरे रातो
0
0
stupid idea!!!!!!!!!!!
Mareko bag le Tarsaune bhane ko yai ho!!!
मन परे हरियो, नपरे रातो
0
0
Non sense….
मन परे हरियो, नपरे रातो
0
0
मुक्ती जि को लेख साच्चाइ नै वैयत छ नेपाल बाट राजतन्त्र य समानत बाद् लाई उन्मुलन गरिएको कुर त सहि हो तर हरेक (रज) लग्ने शब्दवली हरु नै य ठुलो जनौने शब्द लाई नै खोजी खोजी हटौनु पर्ने जरुरत चाँही छैन तपाईं को बिचार र केही दिन अगाडि राष्ट्रपती शब्द भएन भन्ने महिल सभासद ( सपना मल्ल ) को बिचार म केही फरक देखिन जसरी सपना मल्ल को मग सहि भन्ने हो भने नेपाल म भएको पसुपती मन्दिर देखी परिवर्तन गर्दै जदा पसुपत्नी मन्दिर नेपाल आमा लाई नेपाल बऊ जननी नेपाल लाई जनक नेपाल नयधिस लाई श्रीमान महोदय भन्ने ठाउँ म श्रीमती मोदहएे भनेको जस्ताइ तपाईंको बिचार लाई समर्थन गर्ने हो भने नेपाल को राजबिराज भन्ने ठाउँ लाई राज हटौद ” बी ” मात्र भन्नु भरेउ यो बी भनेको कुन ठाउँ भने तेस्ताइ राजमार्ग लाई राज हटौद मार्ग मात्र हुने भयो राजाहाँस म राज लाई हटौद हाँस मात्र हुने भयो राजनीति कै कुर गर्द पनि राज लाई हटौद निती मात्र रहन्छ निती मात्र भन्दा कुन निती कस्तो निती स्पस्ट हुन्न अब नेपाल को कलाकार हरुकै कुर गर्द पनि हेर्नुस् न राजेश पएल भन्नु पर्द श पएल भन्नु पर्ने भयो राजेश हमल लाई पनि श हलम भन्नु परेउ रेजिन थापा लाई नथाप भन्नु परेउ ए यस्तै आपुरो शब्द हरु धेरै धेरै हुनेछन तेस्ताइ आझै जती कै कुर गर्द त हेर्नुस् न रज्पुत को राज झिक्द आनौठो शब्द बाँकी रहन्छ रज्बन्सी गरु को त पुतै जतै हरौने भयो ल भयो धेरै गन्थन न गरौ
मन परे हरियो, नपरे रातो
1
0
We have kick out the Crown King but still Hat king is remain. Bade Raja is out but Chotr Raja is there. To kick out the Bade Raja is Easy but not Chote Raja.
We have to Kick out So called Chote Raja.
मन परे हरियो, नपरे रातो
0
0
मुक्ति भाई, चार किलास पढेर छोडेको हो ? यि माऊबादी भाईहरूलाई कहाँ लगेर पढाउने होला ? तिम्रो मन त सफा छ तर तिम्रा गुरुले एकोहोरो सिकएर तिम्रो क्षितिज सागुरो परे है ! के गर्छौ सिक्नै पाएनौ ।
मन परे हरियो, नपरे रातो
1
0
bakbas sala mukti chor ho ki murti chor ko yodda ho yo?
मन परे हरियो, नपरे रातो
0
0
बेवकुफ लेखक
मन परे हरियो, नपरे रातो
0
0
पत्रकार ॠषि धमला र यो लेख लेख्ने लेखक उस्तै उस्तै लाग्यो मलाई त ,,,,,,,,,,,,निर बहादुर थापा
मन परे हरियो, नपरे रातो
0
0
MUKTI YODHA SIR, TAPAI KO EDUCATION PANI MUKTI NATH TIRA BHAYEKO JASTO CHHA. SIR, HAMI TA ROYAL PALACE LAI NEPALI MA RAJ DARBAR BHANCHHAU, TAPAI TA PALACE LAI NEPALI MA RAJ DARBAR BHANNU HUDO RAHECHHA, SIR FUTURE MA KEHI BOLNU BA LEKHNU BHANDA PAHILE BICHAR GARNU HOLA, TAPAI BHANDA HIGHLY EDUCATED MANCHHE NEPAL MA LAKHOO CHHA
मन परे हरियो, नपरे रातो
0
0
Bakwas ……. Bakwas ……Bakwas Article
Just wasted my time reading this nonsense article..
I think i could write better than this one yaar
umesh jee rakhdinu parcha ni “pahunako palo” ma
मन परे हरियो, नपरे रातो
0
0
अती नै वाहियात र घटिया लेख ।
मन परे हरियो, नपरे रातो
0
0
साथीहरु यो मुक्त्ती योद्धा भन्ने साथी को योग्यता चाँही कती रहेछ? उसले जुन बिषय मा कलम चलाए को छ त्यसको बारे मा नै राम्रो जानकारी भुत्लोभाङ केही छैन के गफ हाके को यार ? साथीहरुले भने जस्तो यो माओवादीको कुनै सिबिर मा प्रशिक्षीत छापामार को कमान्डर हुनु पर्छ। कुनै श्रीमतीले आफ्नो लोग्नेलाई के भनेर सम्बोधन गर्छिन त्यो गणतन्त्र को पारीभाशा भित्र पर्ने कुरा पनि होइन र भाषा सम्बन्धमा र शब्द चै न को बारे मा युद्धा को अल्प ज्ञान को राम्रो परिचय पाइयो यो नै काफी छ। बरु योद्धा जी ले पोलिटिकस भन्ने शब्द को प्रार्दुभाब कसरी भयो भन्ने कुरा को अली राम्रो सँग अध्ययन गरे बेस होला। फेरी अर्को कुरा मुक्ती जी तपाईं कुन भाषा मार्फत आफ्नो बकम्फुसे तर्क पस्किरहनु भय को छ? आखिर यो भाषा सँग तपाईं को एत्रो बित्रिस्णा भए को मान्छे किन नेपालि मा कम्मेन्ट् लेखे को त ?
यदि तपाइ साचि कै राज्य प्रति र राज्य को दायित्तो परति सचेत हुनुहुन्छ भने तपाइ कुरा उठाउनुहोस् नेपालि जीवन का दैनिक समस्या को बारेमा । सायाद तापाइ आफ्नो बिचारधारा मिल्ने बाहेक को पत्र पत्रिका पनि पढने गर्नु भए को छ भने तपाइले पध्नु भए को हुनुपर्च हिजो र अस्ति को धेरै नेपालि पत्रिका हरु मा छापिए को एुटा समाचार “संखुवासभा को एक बिध्यार्थीले स्कुल जंदा लाउने लुगा र पढने किताब किन्न नसके को पिडाले आत्महत्या गर्यो” कति दुख लाग्दो अबस्था छ नेपालि हरु को ? के यो बारे मा तिम्रो यो कलम ले आगामि दिनहरुमा यो खाले समस्या को कारण ले अरु ले आत्महत्या गर्नु नपर्ने स्थिति को सिर्जना राज्य ले गरोस भनेर केहि शब्दहरु कोर्न सक्छ?
त्यसैले साथी गणतन्त्र को स्थापना सँग सँगइ परिवर्तन हुनु पर्ने कुराहरु अरु नै छन न कि लोग्ने श्वासनी बिच कुन भाषा मा सम्बोधन गर्ने ? राजधानी राष्ट्रपती लगाएत का शब्दहरु नेपालमा मा हुनु हुन्न जस्ता पुङ्न पुछर का तर्क गर्नु को कुनै अर्थ छैन ।
मन परे हरियो, नपरे रातो
0
0
This article is totally stupid article!
मन परे हरियो, नपरे रातो
0
0
The article has tried to touch the deep rooted ‘Samanti’ thoughts that are still in our society. I don’t know why most of the commentors are so troubled by the word Raja. Please read the article again, I has many more things extept that word. Why guys, are you afraid that you won’t be the RAJA of your home anymore?? Grow up.
Have you heard of anything called “Constructive Criticism”??
मन परे हरियो, नपरे रातो
0
0
bull sit
above all any person carrying these types of sick mentality should be done charpate mundan and kick them off from charbhanjyang, sooner later we have to start chhuwachhut and take that man name is ram lal b.k. who passed the ill comment on the previous article of sabitri shah should be kicked off. by the way b.k. bhaneko kami hoina..?
i have seen a lot kamis are very good but this kami is totally adament and does not deserve any sympathy.
मन परे हरियो, नपरे रातो
0
0
Ra bat Aaune Sabai Word nai Hataidiye Kasto Hola Mukti Jee.
मन परे हरियो, नपरे रातो
0
0
कित राम्रा कुराले चर्चा पाउछा कित नराम्रा कुराले भन्ने कुरा चाही यो लेखले सत्य साबित गरेको जस्तो लाग्यो |लेखक को मानसाय राम्रो हुन सक्छ तर बिचार र चिंतानमा काचोपन देखिनुले माइसंसारका पाठकहरुलाई खल्लो लग्नु सोभाविक नै हो | मलाई त लेख पढ़नु भन्दा छुरा जस्ता कमेन्टहरु पनि कमेंटहरुले सारो मजा बनायो |लेखले पारेको केजी खल्लो पनलाई कोमेंटले पुरा गरे जस्तो लाग्यो|
मन परे हरियो, नपरे रातो
0
0
keep it up Mr Warrior!
मन परे हरियो, नपरे रातो
0
0
लेखकले भन्न खोजेको सार त ठीकैहो तर वहाँले “राजा” शब्द प्रति अलि बढीनै अन्याय गर्नुभए जस्तो लाग्यो शब्द संग त हामीलाई कुनै वैर छैन। समाज परिवर्तन निश्चयनै आजको आवश्यक्ताहो सामन्ति संस्कार, चाल चलन, रीति रिवाज, परम्परा सबैले त्याग्दै गएमात्र वास्तवमै परिवर्तन भएको देख्न र महसूस गर्न सकिन्छ
मन परे हरियो, नपरे रातो
0
0
लेखक महोदय मेरो नाम पनि परिवर्तन गर्न पर्ने देखियो । कृपया सुझाब पाउ ।
मन परे हरियो, नपरे रातो
0
0
Rajib ji ko comments ramro lagyo.
Arulai aadar gareko ta ramro nai honi.
Arko yek jana sathi le naam ko pachadi ji raker sambodhan garekolai Chaplushi gareko bhanneko dekher acchamm lagyo. uhanko bicharma nepali sable Chada para le bolnu paryo jasto cha.
Rajib le bhaneko jasto arulai respect garer boleko ramro ho ni.
yo lekha ko barema lekhakko niji bichar bhayeko karanle. mero bhannu kehi chain tar ali kata padhe pachi malai pugyo
Baru comments haru damme rahecha
मन परे हरियो, नपरे रातो
0
0
wahiyat article…………
मन परे हरियो, नपरे रातो
0
0
लेखकले भन्न खोजेको सार त ठीकैहो तर वहाँले “राजा” शब्द प्रति अलि बढीनै अन्याय गर्नुभए जस्तो लाग्यो शब्द संग त हामीलाई कुनै वैर छैन। समाज परिवर्तन निश्चयनै आजको आवश्यक्ताहो सामन्ति संस्कार, चाल चलन, रीति रिवाज, परम्परा सबैले त्याग्दै गएमात्र वास्तवमै परिवर्तन भएको देख्न र महसूस गर्न सकिन्छ
मन परे हरियो, नपरे रातो
0
0
नेपाली देवनागरी बाट र , ज , आकार , अनी जे, जे मन लाग्छ झिके भोनी त? एती सन्किरण सोच राख्ने ले कसरी लेख लेख्छन हन | घर परिवार मा जीवन र सन्स्कार सँग जोडीएर आएको कुरालाई जे पायो तेही भनेर थेस पुर्याउने काम गर्ने हो?
वाहियत। तात्तो न छारो को लेख। समयको बर्बाद मात्र ।मुक्ती जी फोकटमा भनाइ खाने काम किन गर्नुभएको ? त्यो शब्दहरुले के घण्टा गर्छ?हा हा हा मुक्तियोद्धाको कुरा ………… विचरा ………. गिदी जति नेताहरुले भुटेर खाइदि सकिहालेका छन् । अव त्यो खोपडीमा भएको थोत्रो टेपमा जे रेकर्ड गरिदिएको छ त्यही त भन्ने हो नि ।
मन परे हरियो, नपरे रातो
0
0
वाइयात कुरा न गर्नुस यार, के लेखेको तेस्तो बकवास ,अली राम्रो अणि दरो बिसय खोज्नुस
मन परे हरियो, नपरे रातो
0
0
वैयत काम नपायर मेरो टाईम मात्र लोस्त भयो पढनको लागि तर के हाइ पनि छैन गूदी रजदुत राजनीति, शब्दले क् फरक पर्छ तपाइलाई
समिर Gautam
मन परे हरियो, नपरे रातो
0
0
जनबादी !!!शिक्षाको उपज हो यो सबै । सुगा रटाई। दोष मुक्तिको होइन,बिच -रा उस्ले त जती जानेको छ ,जस्तो जानेको छ तेतिनै गर्यो! उमेशजीले Filter गरेर यो या त्यो लेखको स्तर Analysis गरेर ब्लग मा update गर्नु पर्ने hola लाग्छ।
मन परे हरियो, नपरे रातो
0
0
यो छोटे राजा भनेको के हो ईन्डिया मा छोटे राजन भने जस्तो
नेपालमा पनि यस्तै भन्छ हो ? कि सानो राजा!!!
मन परे हरियो, नपरे रातो
0
0
oh comeon give it a break will ya!!
katti raja, raja, raja japi ra??
raja hati sakyo, rajsanstha is over.
i think the writers over here haven’t got it over their heads.
there are other things to write as well. now only if u could get this “raja” obsession out of your head!!
desh ko haalat k bhaye ra chha….
aafno ta samaya barbaad garyo garyo… aroo ki barbaad garne….
मन परे हरियो, नपरे रातो
0
0
Toponymy र etymology को अध्ययन गरेको मान्छेले लेखेको भए गहन कुरा आउने थियो होला। सतहि लेखाइले कमेडिको रुप धारण गर्छ भन्ने कुराको राम्रो उदाहरण हो यो।
मन परे हरियो, नपरे रातो
0
0
it’s nice to read the blogs here at Mysansar with different views, and we all are now stable and rigid only in paper who is there to aware for all the parsulities and racials hrassment, where is the humanism,,,, putting a valut in all this religion and racial need to be do jointly as so hope all we youngesters should aware of all this things as what is the real meaning of a humanity that we are fallowing. is this a life that we have to live only for our self misery or what……….
Let’s hope to read a articles as like this great to read.
cheers
Saaz
मन परे हरियो, नपरे रातो
0
0
Mukti ji
ati garnu tara atyachar nagarnu bhanchhan ni!!!
tara tapainko yo lekh atyachar pani naghiyeko chha..
aruko time loss garna lekh nalekhnuhola.. otherwise tapainlai nepalbata nai mukti garda ramro hola!!
मन परे हरियो, नपरे रातो
0
0
वहियात लेख !!! सबैले लेख्नु भएकै छ, अब मैले के लेखम, सद्बुद्धी आओस्!!!
मन परे हरियो, नपरे रातो
0
0
K lekheko ho yo. JPT…mysansar ko quality degrade garne khalko lekhai. Malai ta napadhdai jhoor lagyo ani kina padhera time falne bhaneranai comment thokdeya….
मन परे हरियो, नपरे रातो
0
0
Stupid thinking! Why do you hate the word?
मन परे हरियो, नपरे रातो
0
0
what the hell. what is this guy doing here?
oh man, don’t write that kind of article. its a shame.
मन परे हरियो, नपरे रातो
0
0
Bullshit Analysis!!
मन परे हरियो, नपरे रातो
0
0
Oi…what a idiot write up…since comrade Mukti made us stupid by making us read a few lines of his article, I have a few suggestions to get rid of names that has some association with “Raj”.
1. Wifes should immediately stop calling their husbands Raja as it is against the constitution and peoples’ aspiration for democracy. Lets ask them to call their husband either Prachanda or Girija.
2 Rajdut should be changed to Pra-dut or Gir-dut.
3. Lets also stop calling Kathmandu as Rajdhani. Lets call it something else like Rastrapratani.
oh my god…what about my son Rajan???? Please help me with that.
मन परे हरियो, नपरे रातो
0
0
Bakwaas ra Waahiyat lekh.
Yasto lekh le pani thaaun paaunu dukhalaagdo kura ho.
Muktiji lai shabda kasari banchha tyo pani gyaan nabhaye jasto laagyo.
“Rajniti” shabda Rajya lai raaj garne niti bhayeko le baneko ho na ki raja bata rajniti baneko ho baru rajya bata raj bhaneko ho.
Ani tapailai shreemati le shreemaan maya garera raja wa shreemaan le shreemati lai maya garera raani athawa shreeman shreemati le ek arka lai mayaa garera puppy,tommy etc (generally doggies name) nai bhanchha bhane tyasmaa k ko aapatti…
मन परे हरियो, नपरे रातो
0
0
This is out dated slogan.
मन परे हरियो, नपरे रातो
0
0
के उमेशले पनि माओवादीको चकरी गर्न यो स्तर हीन् माओवादी लडाकुको लेख राखेको ? कि दबाबमा परेर हो? वहियात लेख।
मन परे हरियो, नपरे रातो
0
0
क्य झूर लेख यार।। टऐम मात्र बर्बद भयो। जनता ले अफु अफु मा जे बोलेर सम्बोधन गरे पनि भाईहाल्छनी। मलाई कसैले यो शब्द प्रायोग गर यो नगर भनेको मन्पर्चर। रेस्पेक्त गरेको त राम्रै हो नि गणतन्त्र आयो भन्दै मा मिठो मान गरेर सम्बोधन गर्न पैइन र। बकम्फुसे अर्तिक्ल्र रहिछ। आज्कल न्युज सुन्द पनि “यसो गरे गिरिज ले उसो गरे प्रचन्ड ले” सुन्दा कस्तो पखे लाग्छ। “गर्न्युभो” भनेर सम्बोधन गर्द केही बिग्दिन्छ ? ईन्डिया पनि त गणतन्त्र भको देश हो खै त्यता त नेता लाई न्युज मा “आप” भनेर स,बोधन गरिन्छ त?कसैलाई नाअेको गणतन्त्र नेपाल लाई आछ। कुन दिन बाउ लाई पनि “त” भन्ने बेला आउन बाँकी छैन।
मन परे हरियो, नपरे रातो
0
0
dear all
Kohi manishle afno bubabat sampati dhilo payo or thorai payama Buba sabda dictionary bat nikalne bhanema k garne.that is why please do not put your website nonsense matter .I dont like this matter.
मन परे हरियो, नपरे रातो
0
0
विशाल मन, कोमल सोंच
मायाँ, ममता, करुणा र उदारता
साथी-साथ नै हो
कुनै बिषयमा
कहिले सब्द्दमा, कहिले कवितामा
मेरो पूर्ण समर्थन छ
यद्दपि
तपाईले भन्नुभएझै,
हाम्रो नम्रताले हामिलाई हलुका देखाई सके
हामी लुते, सिसिलखुट्टे होइनौ,
साची हेपीसके माकुरोले
भन्नुहुन्छ भने
हात मा हात लिएर
बचन मा साथ दिएर
मित्र भै
आदरणीय मित्रवत व्याव्हार पूर्ण नै
जालों सहित माकुरो बढ़ार्न
अरु हेपिएका जागरुक तनहरु सहित
इचुइगम टासेर बसेका बिरुद्ध जुर्मुराउने मनहरु सहित
पुन गल्ली-गल्ली व्युझाउदै
गगन थर्काउला
काठमांडूमा /
तपाई,
तपाईको मोवाइलको ए,बी,सी,डी थिचिदियी
एउटा-एउटा SMS पठाई दिनुस्न
चितवन, गोरखा र रोल्पा मा
पुन,
आंदोलित मनको खातिर
म, बालुवाटार
बुढो रुखमा जेलिएको कॉउसो देख्न्न
बल्खुमा १०० पावर को चश्मा किन्ने सल्लाह पठाउला
अनि,
हामी ..गोलेदै मदन जी ….
तैयार रहूँला खुल्ला मंचमा
छोटे राजाको जिद्दी उप्क्याउन /
……………हुन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
ढंग न ढाल माइत फुङगाल
मन परे हरियो, नपरे रातो
1
0
je paaye tyahi lekhne~!!
मन परे हरियो, नपरे रातो
0
0
कसैले कसैको श्रीमती, छोरा, छोरी लाई राजा रानी व माओबादी भनोस, यो लेखकलाई किन ताउको दुखाई, काम पायन,
राजा भनेको पद हो ब्यक्ति होइन सबैलाई चेतना भऐन,
ज्ञानेन्द्र को जय भन्न नहोला तर राजा को जय भन्न हुन्छ , गिरिजा को जय भन्न नहोला तर प्रधानमंत्री को जय भन्न हुन्छ/
अब देखि यस्ता मुर्ख के लेख नलेखेकोनै नै राम्रो होला /
मन परे हरियो, नपरे रातो
0
0
हा हा हा मुक्तियोद्धाको कुरा ………… विचरा ………. गिदी जति नेताहरुले भुटेर खाइदि सकिहालेका छन् । अव त्यो खोपडीमा भएको थोत्रो टेपमा जे रेकर्ड गरिदिएको छ त्यही त भन्ने हो नि ।
मन परे हरियो, नपरे रातो
0
0
जुन थालमा खायो तेही थालमा कुन्नी के गर्ने भनेको जस्तो जुन सन्स्कृतिमा हुर्केर आएको छ तेसैलाई नराम्रा भन्न मिल्छ र? तेतिबेला तेहिकुरा राम्रो थियो तर समय परिवर्तन हुँदै जाँदा नयाँ कुरा नराम्रा्ओ लाग्नु स्वभाविकै हो तर तेस्को अस्तित्व नै समप्त पार्नुपर्छ भन्ने त महामुर्ख हो। यस्तै महामुर्ख्ले गर्दा नै नेपाल बिग्रेको हो। यिनै महामुर्ख को पछी लाग्दै जाने हो भने अझ के के हुने हो थाहा छैन। राजा भन्ने शब्द के शब्दकोशबाट झिक्नु पर्यो। राजा नाम गरेकाको नामै परिवर्तन गर्नुपर्यो होइन त ? तेतिले मात्र नपुगेर राजा हुँदाको भनेर बाबुआमा, सन्तान, छोराछोरी, नातगोता सबै परिवर्तन गर्नुपर्छ भन्नुहोला। काही नभएको जात्रा हादी गाउँमा भनेको जस्तो। साकारअत्मक सोचाइ गर्न सिक्नुहोस्, अरुलाई पनि कदर गर्न सिक्नुहोस् अनी तपाईंको पनि कलल्याअन हुन्छ। बुझनुभो !होइन भने तपाईंका सन्तानले पनि तेही सिक्छन र तपाईंलाई पनि राजा हुँदाको भनेर खाल्तोमा जाक्लान !!! भावना USA
मन परे हरियो, नपरे रातो
0
0
Ke tapaile pani mukti paunu bhako chha ta? Chhaina hola. Tapaiko nam pani mukti bata change garera auki rakhnus hai?
मन परे हरियो, नपरे रातो
0
0
yeso garnu parchha…..usko garnu parchha……..suggestiona dina sajilo chha hero. sabai lai taha chha k garnu parchha bhanera. neta haru lai pani taha chha ghus khana hudaina…kurski chyapnu hudaina bhanera tara k garne????? easier said than done. kura k bhaujnu paryo bhane word ko literal meaning nabhai concept change huna paaryo. sabda ma kehi rakheko chhaina.kasaile raja bhandai ma raja hune haina. sadba bhanda pani concept change huna paryo. dherai sasto writing. shahi nepal bayusewa bata shahi hataudai ma tesko awasta sudhriyo ra????? tato na charo !!!!
tapai le bhaneko jasto society huna ta nepal bata sabai manchhe lop huna paryo ani computer jasto program garera manchhe bhardai jana parchha ani matra testo idealistic society hunchha. ani aile samma army police ko head haru sadhai rana ani thakuri haru matra chhaina.please do some research before writing. how about DB Lama, Rukmangda katuwal, Pyar Jung Thapa, Moti Lal Bohara, Dhruba Bahadur Pradhan, Krishna Mohan Shrestha????????? yo sabai rana ho ta mukti bhanna gobar ganesh??????
मन परे हरियो, नपरे रातो
0
0
रूसका मार्क्सवादी क्रान्तिकारी नेता लेयन ट्राटस्कीले भनेको सम्झना आउ“छ, “-कम्युनिष्ट) पार्टर्ीींगठनले र्सवप्रथम समग्र -कम्युनिष्ट) पार्टर्ीीई प्रतिस्थापन गर्छ । त्यसपछि केन्द्रीय समितिले पार्टर्ीींगठनलाई प्रतिस्थापन गर्छ र अन्त्यमा एउटा तानाशाहले केन्द्रीय समितिलाई प्रतिस्थापन गर्छ, लेनिनको कार्यशैलीले यतैतिर डोर्याउ“छ ।”
मन परे हरियो, नपरे रातो
0
0
There is no rajtantra so you do not worry about it. People have freedom to call his/spouse raja, maharaja what is the big deal about it ?
मन परे हरियो, नपरे रातो
0
0
Bullshit article. Total waste of time.
मन परे हरियो, नपरे रातो
0
0
Stupid person! what do you think about the word Raja means? if it bothers you I advise you to go for sucide so that you will never hear this word again. Otherwise don’t waste your time to think negative side only. It sounds me that you are just like junglee!
मन परे हरियो, नपरे रातो
0
0
It seems from Mukti’s article that, instead of cat we should bind dog. nothing else. If you read a little bit more and write the article then it would be nice. You should focus on the conduct, not only on the name bro. By the way the word Raja is really nice. mero raja.
मन परे हरियो, नपरे रातो
0
0
हा हा हा
छनी अब बाटो को नाम पनि परिवर्तन गर्नु पर्ने भयो जस्तै त्रिभुवन राजमार्ग महेन्द्र/ बिरेन्द्र अनी अरु कुन कुन हुँदा हुँदा राजबिराज को पनि अर्को नाम हुनु पर्यो
ल ल सबै को भलो भया
नर बहादुर टन्दन
मन परे हरियो, नपरे रातो
0
0
Hello Umesh jee
Little knowledge is too dangerous
It is worthless to post this type of writings in mysansar. Wastage of time. Our country is going down due to the thinking of people like Mukti Yodya.
मन परे हरियो, नपरे रातो
0
0
मेरो त नाम नै राजा हो, म के गरु ? मरु !! Maybe you have spent hours to write this article but i’m sorry its ridiculous.
मन परे हरियो, नपरे रातो
0
0
The army officers, should be called CHHOTA KING
Wife’s BHITRINI RANI SAAP, Sons..BINA GADDJHI KO Crown Prince..
When tthe real king and queen have disappeared..
what the hell of RAANI SAAP ????
मन परे हरियो, नपरे रातो
0
0
Mitra k ho chala, K laykhyko ali ramro kuro laykhnus.Tapai kati padayko. Laaj lagyo malai ta.Please give time on nice topic.Thanks
मन परे हरियो, नपरे रातो
0
0
mr mukti
do u have any problem if my wife calls me raja.. your openion is just wast of time and nonsence.. u should rather spend ur time for some good reason than writing this kind of artical…. why r u after raja and raj word?? live and let other live calm down my friend.. king has to go he is now gone.. so relax and think about something good… be positive think positive
मन परे हरियो, नपरे रातो
0
0
लौन मेरो त नाम ठेगाना केही पनि नमिल्ने भयो !
रानीबारी को राजाराम हुँ , अब गनतन्त्रिबारी को लोकराम हुने ?
नयाँ पास्पोर्ट बनाउने फेरी ?
यो मुक्ती भन्ने कतै माओवादी को हुनेवाला कानुन मन्त्री त हैन ?
हे भगवान यमराज कहाँ हो ?
यो मुक्ती लाई मुक्ती दिनु पर्यो
मन परे हरियो, नपरे रातो
0
0
Kasto buddi bhayekole lekheko hola yo lekh pani! He prabhu k huna lagyo kunni yo ganatantrama!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
मुक्तीजी तपाईं को लेखमा राष्ट्रपतिका ताबेदार राम राजा प्रसाद सिंह को कुरा त आएननी, उन्ले पनि त नाम फेरेर आउनु पर्ने हैन र ? कि तपाईं लाई कस्तो लाग्छ ??
मन परे हरियो, नपरे रातो
0
0
मुक्ति योद्धा जी !
राम्रो सोच राखेर लेख्न खोज्नुभएको हो तर अनावश्यक रुपमा “राजा” सित बिसय जोडिएकोले गर्दा लेख नामिठो हुन गयो / राजनीति , रास्ट्रपति, राजदूत जस्ता सब्दहरू चलनचल्तिको सब्दहरू हुन / भारतमा पनी ई सब्दहरू प्रयोग हुन्छन्/ यसको मतलब भारतमा पनी राजाको साशन छ भन्ने त बुझिन्दैननि होइन र ?
अर्को कुरो, परिबर्तन भनेको आजको भोली हुने होइन क्यारे / समय लाग्छ साथी / धैर्यता देखाऊ / भारतमा पनी सयौं राजाहरूले साशन गर्थे, अझै अस्तित्वमा छन , नेपालमा पनी बिस्तारै भारतमा जस्तै हुन जान्छ र अन्ततोगत्व समय संगै राजाको अस्तित्व नै हराउछ/
उच् नीच , ठुलो सानो , धनि गरीव भन्ने कहिले पनी हट्ने होइनन / जब सम्म समाज रहन्छ ई कुराहरु श्रीष्टिको अंत सम्म रहिरहनछन/ बिश्वको जति सुकै सभ्य र बिकसित मुलुकमा पुगेर हेर त्यहाँ पनी ठुलो सानो र धनि गरीव भन्ने छुट्याएर बसेका पाउने छौ/
अर्को कुरो हाम्रो जेनेरेशन देखि नेपालमा धेरै परिबर्तन हुने छ / अहिलेका बुढापाकाहरुलाई खात्तम हुन देऊ अनि हाम्रो पालामा सुधारहरू हुनेछन /
“मणि राज थेबे “
मन परे हरियो, नपरे रातो
0
0
एस्तो लेख लेखेर किन समय बर्बाद गरेको हो? आफ्नो समय त केही कुर म पो लौने त। यस्तै बिचार छ भने अब
राजमार्ग = लोकमार्ग
राजेन्द्र = लोकेन्द्र
राजाराम = लोक राम
रानी मौरी = गणतन्त्र मौरी
रातोरानी = रातोलोक
अनी सबै भन्दा उत्तम चै नेपाली भाषा बाट ‘रा”, ‘जा’ यि दुबइ निकाल्ने .
र अन्त मा, माथिका कुरा हाम्रो संबिधान सभा को बैठक ले पारीत गर्छ अनी माइ संसार ले रिपोर्टइङ गर्छ। जय होस्
मन परे हरियो, नपरे रातो
0
0
माथिको कमेन्ट्मा मुक्ती हुनु पर्ने कुक्ती भएछ।
मन परे हरियो, नपरे रातो
0
0
“काम पाइनस् बुहारी गुंद्रुकमा इस्त्री लगा”!!!!!!!!!!!
अरु कुर त ठिकै हो यो राज शब्द नै हानिकारक त होइन नि। राजा हटेर देशमा गणतन्त्र आयो भन्दैमा भोलीदेखी हामी बच्चाहरुलाई “नेपालको गणतन्त्रधानी काठमाडौं हो” भन्दै पढाउने? बच्चैदेखी राजन भनेर बोलाइने मेरो साथीलाई पनि अब “गणतन्त्र-न” भनेर बोलाउनु पर्यो कि कसो कुक्ती जि! अनी राज्मा लाई गणतन्त्रमा; Ambassador लाई राष्ट्राध्यक्षदुत लौ लौ बरु अब तपाईं नयाँ शब्दकोश लेख्नुस।
मलाई एउटा कुरा भन्दिनुस् उमेश जि!
तपाईंको परिक्षा कहिले सकिन्छ? तेतिन्जेल सम्म माइसन्सार नखोल्दा नै बेस होला भन्ने लाग्यो। केही दिन देखी बकबास लेखहरुको बर्षा नै भैरहेको छ।
मन परे हरियो, नपरे रातो
0
0
yi comment garne haru ta sabai gayne ra sena ka high level ka ko bharute pare jasto chhani?
Thanks for writer. You actually introduce voice of 95% Nepalese.
मन परे हरियो, नपरे रातो
0
0
Perhaps a 5th grade graduate chhapamar indoctrinated Maoist ideologue, what a waste of time but hats off to the critiques…
मन परे हरियो, नपरे रातो
0
0
अली कस्तो कस्तो भयो मुक्ती योद्दा जि,
यो सबै जुन कुरा तपाईं ले उठाउनु भयको छ आँफै हतेर जान्छ केही समय पछी। अनी फेरी बोली मा के राखेको छ यार जे भने पनि भो नि भन्न त। तर मुख्य कुरा नाम को आड मा कसैले कसै माथि थिचो मिचो गर्नु भयन। जस्तो तपाईं ले उठाउनु भयको रानी साब भन्नु पर्छ भन्ने कुरा लाई कानुन ले यै भन्नु भनेको छैन यो त ब्यक्ती ले परिवर्तन गर्ने कुरा हो। यो सबै पैले पैले चाकडी चाप्लुसी गर्ने हरु ले बनायका शब्द हुन। अब राजदुत,रास्ट्रपती,राजनिती को शब्द को पनि अर्को बिकल्प खोज्नु भनेको चै पाखन्डी पन हुन जान्छ। जहाँ सम्म अदालत मा न्यायधिस हरु लाई प्रयोग गर्दै आयको शब्द छ “क्ष्रिमान”त्यस्लाई त पैले नै परिवर्तन गरिसकियको जस्तो लाग्छ मलाई। त्यै भयर यि आदी कुरा हरु राज्यले पारीपर्तन गर्ने नभयर कती पय कुरा हरु जनता ले नै सुधार गर्नु जरुरी छ। कस्ले भनेको छ ठकुरी लाई सम्मान देउ?सबै सोच हो आफ्नो आफ्नो।
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
यस्ता कुराहरु समयको चाल सँगै बिलाएर जान्छ । र, बिलाएर नगए पनि केही फरक पर्दैन । राजतन्त्र जानु र जनमानसमा बोलिचालीमा आइसकेको कुरामा त्यत्ती बिधी समानजस्यता छैन । अब, “लगनको बेलामा हगन” जस्तो झिना मसिना कुरामा रुमल्लिनु भन्दा देशको राष्ट्रियता, अखन्डता, सर्बभौमिक्ताको बिषयमा सोच्नु पर्ने बेला आएको छ । नेपालको निम्ती, हाम्रो निम्ती, हाम्रा सन्ततीको निम्ती, हाम्रो घरको निम्ती, हाम्रो गाउँको निम्ती सबै नेपाली एक हुनु पर्छ । दुस्टहरुले धेरै आँखा गाडीरहेका छन । के कङ्रेस, के एमाले, के माओ, के थरुवान, के लिम्बुवान, के खस जाती, के तराइ, के भित्री मधेश, के पहाड, के हिमाल सब मिल्नु पर्ने बेला आएको छ । अब चाइनिज बोल्न थालिसक्यो, भारत र अन्यको त कुरै नगरे हुन्छ । सम्पूर्ण हाम्रो दसगजाको सुरक्षाको बारेमा सोच्नु पर्ने बेला आएको छ । अब चाँडो भन्दा चाँडो नेपाल र नेपालीको हितमा संबिधान बनाएर, हाम्रो घर हामी आँफैले बनाऔं, बैरीको सल्लाहले होइन, बैरिको सुझाबले होइन ।
मन परे हरियो, नपरे रातो
0
0
Kaam chhain “MUKTI Yodhha”? kasailey kasilai kasari sambodhan garchha bhanera kina tauko dukheko? “afu pani banchaun arulai pani banchna deu” bhanera banchna sik. Netagiri j ma pani chaldaina. padhdaichhas bhaney ramro sanga padh. chahiney nachahiney kura ma lekh lekhera samaya barbad nagar. Do you know what is capital in Nepali? It is Rajdhani. Taysho bhaye aba sonch ki, rajdhani lai k naam rakhney hola….. bhanera.
मन परे हरियो, नपरे रातो
0
0
I would also say unnecessary analysis. What country need now is a nice Leader and dramatic development not those more filthy issues.
मन परे हरियो, नपरे रातो
0
0
this guy must be literate, but uneducated
मन परे हरियो, नपरे रातो
0
0
this is another nonsense after surya khadka, swasni le logne lai j sukai bhanos na, yeslai k matlab. india ( hindi)le pani afno ambassador la raajdut banchha.creative kaam garnu chhaina wahiyaat kuro ma dimag lagayo. kathai bichara.
मन परे हरियो, नपरे रातो
0
0
very narrow conceptm. This concept bring nepal 100 years behind.
Either it good for new nepal or social change but this concept bring back to nepali in stone age.
मन परे हरियो, नपरे रातो
0
0
ए तेसो भय राज तथा राजा शब्द आफ्नो नाम सँग भयकाले नामै परिवर्तन गर्नु पर्ने भयो है ।
मन परे हरियो, नपरे रातो
0
0
worthless analysis of the words starting with RAAJ…
मन परे हरियो, नपरे रातो
0
0
Ko Ho yo feri Mukti Yudhha ladne????
मन परे हरियो, नपरे रातो
0
0
Looks like it is about time that someone wants to wipe out the word “RAJA” from nepali dictionary.
Anyway this kind of articles make things sound more like someone is preaching (trying to prove that he is a smart***) others how others should do the things.
Why do we need to change the name RAJ DURBAR,,to DURBAR,,as long as no one makes an attempt to be another RAJA again?
To call someone Rajasaheb and Ranisaheb by will is someone’s personal freedom (if one thinks it is worth addressing someone like that)and I dont think anyone should have any objection on how someone addresses another person as long as the person who is getting address does not have any objection to it.
So please stop publishing articles like this where someone thinks that he is the only right person and he has the right to tell others what they need to wipe off from from their daily lives. Otherwise soon there will be people from magar, tharu, newar, bahun coming up with the disputes how a person should be addressed,,just like in past ( and still) they had tug of war on naming the streets after the “SAHIDS”,,and the names of the streets kept changing every six months to create confusion.
Do something productive than wasting your time writing these baseless articles.
मन परे हरियो, नपरे रातो
0
0
माइ संसार धेरै हेरिन्छ धेरै पढिन्छ। सम्भवत: ईन्टरनेट को सन्जाल मा नेपाली साइट ( समाचार मुलक) मध्य माइ संसार न.१ छ। जत्ती नेपाल मै छदा कान्तिपुर नहेरी चित्त बुझ्दैनथ्यो त्यत्ती नै अहिले माइ संसार नहेरी चित्त बुझ्दैन। सम्भवत: म जस्ता धेरै मित्र छन जो दिन मा ३/४ पटक माइ संसार नहेरी चित्त बुझाउदैनन्। तर केही दिन भयो माइ संसार मा साह्रै नै निम्न कोटी का लेख हरु पस्किने कार्य भैरहेको छ। खास गरी ज्ञानेन्द्र ले नारायणहिटी छोडे पस्चात का लेख हरु । भन्छन नि जे चिज को पनि एउटा उच्चतम बिन्दू हुन्छ। त्यो बिन्दू छोए पस्चात झर्न सुरु हुन्छ। के माइ संसार ले अब झर्न सुरु गरेको हो ? अथवा उमेश जि को अहिले परिक्षा हुनाले उमेश जि ले हेर्न नभ्याको ले यस्ता सस्ता लेख हरु आउन थालेको हो।
माइ संसार मन परेको हुनाले शुभ चिन्तक हुनु को नाता ले मैले यो कमेन्ट लेखेको हुँ। उमेश जि लाई मन नपर्न सक्छ । तर मलाई पनि यि शब्द नलेखी चित्तै बुझेन ।
मन परे हरियो, नपरे रातो
0
0
आफुले आफ्नो मान्छे लाई प्यारले राजा भन्नु पनि नपाईने हो त ? राष्ट्रपती भन्दा राज्दुत भन्दा दरबार भन्दा क् हुन्छ ? सिर्फ त्यो मान्छेले राम्रो काम गर्नु पर्यो नाम सँग के मतलब भयोर ? खल्ली बल्ली नाम !काम चायो तमाम !! मालुम्?????????
मन परे हरियो, नपरे रातो
0
0
मुत्तिराजा, तपाइ भुलेर बालसंसारबाट माइसंसारमा गधासवारी भइबक्सेछ । अब माहुरीको रानीले चाकमा टोक्यो भने खुच्चिङ ।
मन परे हरियो, नपरे रातो
0
0
सबै बिश्लेषण ठिक छ । तर राजा शब्दलाई लिएर गरेको बिश्लेषण चाहि अपरिपक्कताको सूचक नै हो ।
मन परे हरियो, नपरे रातो
0
0
मुक्ती जी फोकटमा भनाइ खाने काम किन गर्नुभएको ? त्यो शब्दहरुले के घण्टा गर्छ?
मन परे हरियो, नपरे रातो
0
0
Realistic and pragmatic. Appreciable thoughts.
मन परे हरियो, नपरे रातो
0
0
Yedi kasaiko naam raja cha bhane k usko naamnai change garne. Bekkar ko arkako samaye barbad garne ho.
Taal na tuul ko lekh.
मन परे हरियो, नपरे रातो
0
0
3-4 class padhya manche pani chainan bhanya sachhi ho raicha kuni kalle ho
palace bhanya rajdarbar re bhayoo ta aba ,,, palace bhanya durbar ho ye murka ,
ani umesh ji chai ke bhako tapai ko exam cha bhandai ma jpt lekh haru chapdine ,, ali bhayena hai ,,
mysansar ma herya aaile samma ko lekh haru ma sabai bhanya ghatiya lekh ,,,
na research garya cha na ta kunai kalpana nai hoo yo ta gaijatree lekh jastoo cha ,,, ra yo lekhne koi writer na bhai comedian hunu parcha
मन परे हरियो, नपरे रातो
0
0
उपयुक्त सिर्शकमा काँचो बिस्लेशण
मन परे हरियो, नपरे रातो
0
0
kun chai maobadi ko puchhar le lekhya jasto cha
मन परे हरियो, नपरे रातो
0
0
nonsence topic
मन परे हरियो, नपरे रातो
0
0
यो वाहियात र ननसेन्स लेख्नेहरुले सक्छन् भने आफैले राम्रो लेखेर देखाउन् न त
अनि यो बारम्बार उमेश जीलाई यस्तो भयो भने माइसंसारको विश्वसनीयता र लोकप्रियतामा कमी आउँछ है भनेर हाँसोउठ्दो कमेन्ट गर्नेहरुको दरिद्र चिन्तन देखेर हाँसो लाग्छ
माइसंसारको बारेमा टाउको दुखाउने काम यही साइटका मालिकको हो
उसको ब्लग हो जेसुकै हालोस्
राम्रो राखे हामी हेर्न आउँला, नराम्रो राख्न थाले नआउँला, इन्टरनेटमा यही एउटा साइट छ र लाखौँ साइट छ कतै पनि जाउँला
त्यो उमेसेको चिन्ता हाम्ले लि राख्नु पर्छ जस्तो लाग्दैन
उमेस एक्जाममा बिजी छ र उसले तपाईँले गरेको कमेन्ट पढेर समय नष्ट पनि गर्दैन
तै पनि यहाँका नन वाहियातहरु कमेन्टै पिछे उमेस जी उमेस जी भनेर लेख्छन्
मुलाहरु नेपालीहरुको चाकडी गर्ने बानी न हो
मन परे हरियो, नपरे रातो
0
0
Mita mahodaya, PALACE ko meaning DARBAR ho ani ROYAL PALACE bhane ko matra RAJDARBAR ho ke…SLC ma english ma kati aayeko thyo kunni sathi ko??????????????????
मन परे हरियो, नपरे रातो
0
0
Tatto na sarho…kam chaina kaz chaina chaine nachaine lekh laekhdai bascha.Ke saro ris uthya hola raja prati thees harulai, rajdut bhanne sabada nai change garnu parne re….kahi navayeko jatra hadigaun ma bhanya yehi ho…
मन परे हरियो, नपरे रातो
0
0
“Little knowledge is dangerous” : यो लेख भन्दा राम्रो उदाहरण अरु के हुन सक्छ ?
मन परे हरियो, नपरे रातो
0
0
Mukti ji,
rajdhani, rajniti, rajdoot sab sabda haru “raja” bata nabhai “rajya” bata jodiyeko ho. Kurai nabhujhi k lekehko testo. Rajya ko mukhyalaya – rajdhani, Rajya ko doot – rajdoot, rajya chalaune niti – rajniti etc. Raja sanskrit/nepali bhasa ma mool sabda haina. Rajya mool sabda ho. Rajya ko raj garne manis raja. Kurai nabhuji cheu na tuppa ko lekh lekhne tapain??
मन परे हरियो, नपरे रातो
0
0
yo ta atibadi concept.. no need to be done so.
मन परे हरियो, नपरे रातो
0
0
वाहियत। तात्तो न छारो को लेख। समयको बर्बाद मात्र ।
मन परे हरियो, नपरे रातो
0
0
ए मुक्ती जी
हामीलाई मुक्ती चाहीयको छ यौद्धा हैन के ! कस्तो मनो भाबना नबुझ्ने मान्छे तपाईं त !
ए बल्ल कुरा बुझीयो तपाईं पक्कै पनी मवोबादी छापामर हुनुपर्छ नाम पनी तेस्तै छ। अनी अहीले कहाँ बाट हो नी ? शक्तीखोर सीबिर बाट हो ? य हो भने त ठीकै छ ।
मन परे हरियो, नपरे रातो
0
0
वास्तवमा वाहियात विश्लेषण हो यो । भारतमा राजतन्त्र छैन, तर भारतमा पनि AMBASSADOR लाइ हिन्दीमा राजदूत नै भनिन्छ । राजा शब्द राजाको मात्र होइन । एउटै शब्दको अनेक अर्थ हुन्छ । पक्कै पनि लेखकले हिन्दी चलचित्र राजा हिन्दुस्तानी हेर्नु भएको होला । राजा नाम गरेका चलचित्रका नायक चरित्रलाइ चलचित्रमै पनि राजा त देखाइएको छैन नि । राष्ट्रपति चल्तीको बोलीचालिको शब्द हो । परिवर्तन यो लेख लेख्ने लेखकको मनस्थितिमा गरिनु पर्छ, शब्दमा होइन । यस्ता लेखलाइ प्राथमिकता दिइँदै जाने हो भने माइ सन्सारको विश्वसनीयता तथा लोकप्रियतामा कमी आउने छ । यसतर्फ उमेशजीले पनि ध्यान पुर्याउनु जरूरी छ ।
मन परे हरियो, नपरे रातो
0
0
yeh!we pupport the idea of mr mukkti.His writing is great to change the entire modle of so called modern nepal into the real modern nepal.so thannks for writing the perfect gateway accounts of truth for the readers like us.thanks lots mukkti GI.
मन परे हरियो, नपरे रातो
0
0
तात्तो न छारो को लेख। समयको बर्बाद मात्र ।
मन परे हरियो, नपरे रातो
0
0
Totally idiot analysis.
मन परे हरियो, नपरे रातो
0
0
lekhnako laagi matra lekheko jasto chha, khali shabdako pachhadi legeko sankirna soch chha yesma !
मन परे हरियो, नपरे रातो
0
0
kura ta thikai ho. aaphu ta khai ke khai ke? baru gole dai,harke,madan, madhav,gojyangro ,luna, sangita sab timi haru nai ramro coment lekhna sakchhau. kehi lekha na hau. ma ta padhne matrai ho.
मन परे हरियो, नपरे रातो
0
0
वाहियत।
मन परे हरियो, नपरे रातो
0
1