Users Stat

Users Online.
BuddhiSagar Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

कतै तपाईँ पनि यौनजन्य हिंसा त गर्नुहुन्न ?

शीर्षकमा राखिएको प्रश्नको स्रोत वातावरण, स्वास्थ्य र जनसङ्ख्या कृयाकलाप सम्बन्धी अनुसन्धान केन्द्र (कृपा)ले गरेको एक अध्ययन अनुसार हो। सो अध्ययनमा हरेक दुई जना महिला मध्ये एक जनाले आफू श्रीमानबाटै यौनजन्य हिंसा भोग्न बाध्य भएको बताएका छन्।

विवाहित युवा दम्पत्तिमा हुने गरेको यौनजन्य हिंसाका सम्बन्धमा कृपाले गरेको प्रारम्भिक अध्ययन अनुसार अध्ययनमा सहभागी ३९ जना विवाहित महिला मध्ये १९ जना अर्थात् ४८.७ प्रतिशतले आफूले श्रीमानबाट यौन्यजन्य हिंसा भोगेको बताएका थिए।

तर महिलाले मात्रै पुरुषबाट यौनजन्य हिंसाबाट पीडित हुनुपरेको भने हैन है। केही विवाहित पुरुष पनि आफ्नी श्रीमतीको यौनजन्य हिंसाबाट पीडित हुनुपरेको तथ्य समेत अनुसन्धानबाट पत्ता लागेको छ। अध्ययनका क्रममा अन्तर्वार्ता गरिएका ३६ पुरुषमध्ये सात जना अर्थात १९.४ ले आफ्नो श्रीमतीबाट यौनजन्य हिंसा भोगेको बताएका थिए।


अध्ययनका सहभागीहरुले ४३ किसिमका क्रियाकलाप तथा व्यवहारलाई यौनजन्य हिंसा भनेका थिए।

ती मध्ये प्रमुख रुपमा इच्छा विपरीत यौन सर्म्पर्क गर्ने, जाँडरक्सी खाएर , विरामी हुँदा, महिनावारी हुँदा, सुत्केरी हुँदा अथवा बच्चा सानो हुँदा सम्भोग गर्ने, गर्न नमानेमा कुटपीट र गाली धम्की दिने, जबरजस्ती गर्ने, थाकेको बेलामा यौन सम्पर्क गर्ने, इच्छा विपरीत यौन अङ्ग चलाउने तथा समाउने र इच्छा विपरीत शरीरमा हात हाल्ने क्रियाकलापलाई अध्ययनमा सहभागी महिलाले यौनजन्य हिंसा भनेका थिए।

विवाहित दम्पत्तिमा यौनजन्य हिंसालाई नेपाली समाजमा कसरी परिभाषित गरिन्छ र यसको प्रकार तथा कारणहरु के के हुन् भन्ने तथ्य पत्ता लगाउन कृपाले सन् २००६/२००७ मा विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा सो अध्ययन गरेको थियो।

अध्ययन दाङ्ग जिल्लाका थारु र तनहुँका जिल्लाका ब्राम्हण/क्षेत्री समुदायमा गरिएको थियो। अध्ययन ३८७ घरका १५ देखि २७ वर्षका विवाहित पुरुष र १५ देखि २४ वर्षका महिलाहरुमा गरिएको थियो।

अध्ययन प्रतिवेदनले विवाहित युवा युवतीलाई केन्द्रित गरेर, उनीहरुलाई यौनजन्य हिंसा नगर्न सक्षम बनाउने र तीसँग जुध्न सहयोग गर्ने खालका शिक्षामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ।

लैङ्गिक समानता सम्बन्धी ऐन २०६३ ले वैवाहिक बलत्कारलाई जबरजस्ती करणीको परिभाषामा राखी सो कार्यलाई अपराधको दायरामा ल्याएको छ। तर कतिपय दम्पत्तिहरुलाई यो कानुनको बारेमा जानकारी छैन। स्रोतः राष्ट्रिय समाचार समिति

Related posts:

  1. शान्तिको प्रतिकमा पनि हिंसा कै छायाँ
  2. कराउनु पनि हिंसा
  3. एसएलसीः कतै हर्ष कतै विस्मात्
  4. तपाईँ पनि मतदान गर्ने कि ?
  5. अहिंसावादी बुद्धको जन्मको विवादमा हिंसा नगरौँ

68 comments to कतै तपाईँ पनि यौनजन्य हिंसा त गर्नुहुन्न ?

  • Aryan

    I liked this research and its wonderful to know that such an eye opening news are kept in the Nepali news website these days. Hats off to you buddy.
    Cheers

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hrishkh

    झकाश जी !
    तपाई भित्रको भावुकता यसरी बाहिर आयो के गर्ने, अवस्था यस्तो छ देशको / विस्वास गरौ केही होला देशमा नै, बाँचीएछ भने भेट होला कुनै दिन सिन्धुली या धरानमा /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • झकाश ब्रो

    नारायण ब्रो,
    म अहिले दोहा कतारमा छु । अनी अब्दुल्ला ब्रो ले सहि कुरा गर्नु । सोचेको थिए अब नेपालमा सान्ती छाउछ । आफ्नो खुशीले कुनै पनि बिज्नेस गर्नु पाईन्छ । जाहा मन लाग्यो जानु पाईन्छ तर खोइ यो गिरिजाले गर्दा जस्तो पहिला थियो त्यस्तै रहला जस्तो छ । मलाई अझै याद आउछ। काठमान्डौ बाट घर पुग्दा ब्यागको चेन खराब हुन्थ्यो ठाउँ ठाउको चेक् पोस्टमा खोलेर देखाउदा देखाउदा । साथीहरु आसा गरौ र कामना गरौ त्यो दिन फर्केर नाअोस । र हामी जतिपनी नेपाली दाजुभाइ बिदेसमा पसिना बगाउदै हुनुहुन्छ सबै आफ्नै गाउ जाउ अनी आफ्नै देशमा मेहेनत गरौ ।साथिहरु सधैं चम्किने चिजको मात्र पछी नलाग्नु सबै चम्किने चिज हिरा हुन्छन भन्ने छैन ! धोकेबाज !!!!! धोकेबाज भनेर नडराउनुस सबै धोकेबाजले पिडा दिन्छन भन्ने होइन । मेरो मतलब गिरिजा एउटा चम्केको चिज थियो । तर हिरा होइन र बन्नु पनि सकेन अनी माओवादी वाइ सि एल सँग नडराउनुस् उस्ले पिडा मात्र दिन्छ भन्ने छैन ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ABDULLA

    Hello Jhakash Bro!!!

    Why so sad!!! Jhakash bhayara pani yesto sad kura garne ho. Tyi mathi sabai aaphno privacy kholi diyako ta? Janu parchha aba back to Nepal. See you in Nepal.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • narayan

    jhakas bro where are you?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jhakash bro

    राजन ब्रो
    सहि कुरालाई सहि भन्नु पर्छ । र तिमी पनि सहि कुरालाई सहि र गलत कुरालाई गलत भन्न सिक । तिमीले खाली गिरिजाको पक्छ्यमा सुगा रटाइ भन्न्दा अरु कुरा केही गर्दैनौ अनी मैले कसरी राजन जी ले ठीक कुरा गर्यौ भन्नु । खास मेरो ब्यक्तीगत कुरा गर्ने भये म पनि काङ्रेस कार्यकर्ता हो । सिन्धुली बाट डा ध्रुब ढकाललाई जिताउनेमा मेरो पनि हात छ । बितेको साल हरुमा । अहिले आएर नेपाली काङ्रेसले केही गर्दैन भन्ने कुरा मैले मात्र होइन सारा नेपालीले बुझी सके । र गिरिजा नेपाल र नेपालीको लागि यती ठुलो घाडो भै रहेको छ । न अफुले केही गर्नु सक्छ न अरुलाई छोड्दिन्छ । राजन जि आफुले आफुलाई समय सापेक्छित बदल्नु सक्नु पर्छ नत्र पछी पछुताउनु पर्ने हुन्छ । मलाई थाहा छ तिमीले क् भन्न्छौ भनेर । डा ध्रुबले मलाई जागिर नलगाको पनि होइन । ४ साल जागिर खादा नेपालको पूर्व पश्चिम नघुमेको पनि होइन । पछी यही नेपाली काङ्रेसले जन्माइदेको माओवादी लडाकु हरुको तातो गोली बाट बच्नु को लागि २ साल देखी यो बिदेशी मरुभुमिमा पसिना बगाइरहेछु । हुनुत तिमी जस्तो टम्टम लाई कुनै कुरा गर्नु बालुवामा पानी हाल्नु सरह हो । त्यसैले अल्बिदा भन्नु चाहन्छु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rajan®

    झकास ब्रो,
    तिमीलाई केटी मान्छेले गरेको जस्तो कुरा पनि सही लाग्छ हो? मैले चाहि केही भन्नै हुँदैन, कुरा काटी हाल्छौ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jhakash bro

    सरु जी ले बिल्कुल सहि कुरा गर्नु भयो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • saru

    नेपालमा जातिबिशेष अनुसार फरक फरक रिती रिवाज र चलन प्रचलन पाईन्छ अनी नारी स्वतन्त्रता पनि तेहिअनुसार जातिबीशेसमा फरक छ| जस्तो मङोलिएन हरुमा छेत्रीबाहुनमा भन्दा नारिहरु अधिकार सपन्न हुन्छन त्यसैले नेपाललाई प्रतिनिधित्व गर्ने सबै जाती बिशेसको बैज्ञानीक श्याप्लिङ द्वरा सर्भे गर्‍यो भने मात्र सहि नतिजा थाहा पाउन सकिएला | एतिसानो क्षेत्र र जातिबिशेषमा गरिएको सर्भेले नेपालभरिको लागि नतिजा मान्न मिल्दैन | यो प्ररम्भिक भनिएको छ, आशा गरौ पछी शाहीकिसिमले सर्भे भएर सहि नतिजा आउनेछ !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bishnnu

    एकचोटि ईन्डिया का एक वरिस्ठ मानव अधिकारवादीले भनेकाथिय: हाम्रोहिन्दू परिवारमा श्रीमतीसँग यौनकृया
    भनेको हामीलाई कानुनले दिएको वलत्कार rape हो! हुन पनि हाम्रो सामाझमा,पुरुशहरु यौनकृया श्रीमतीलाई गर्ने नगर्ने इच्छा नसोधी आफ्नो अधिकार सम्झेर गर्ने गर्छन्!
    हुनत सेक्स, female लाई भन्दा male लाई धेरै चाहिन्छ, त्यसैले कित कहिलेकाही श्रीमतीलाई इच्छा नभये पनि गर्नु पर्‍यो, कित tribhuvan ले जस्तै कोही रखेउली sarala शाह राख्नु पर्‍यो

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bramhastra

    यु ओके भनेर मात्र काम शुरु गर्दा ठीक होला ।
    लौ त जय गणतन्त्र नेपाल …………

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Mane

    म पनी पीड़ित छू .girl fren.देखि…बिहे नहुदै हनीमून भंछिन…

    Mane-doha-qatar

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • saitan

    यसमा श्रीमान श्रीमती को understanding हुनुपर्छ …नत्र श्रीमान खेताला जाने ….श्रीमती खेताला हाल्ने…

    Life is a like that….

    saitan-syangja

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • balram

    हुन पनि सक्‍छ्‌ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • balesi from Hong kong

    Indeed for Nepal it is great to research in this topic. But it won’t complate till if it doesn’t vast study in every class and community. Anyway it is good begining and good job.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • धरातल

    हाम्रो नेपाली समाजमा अझै पनि यौनजन्य कुरागर्‍यो भने अधिकाँस मनिसहरु त्यसबाट पन्छने, टाढा भाग्ने कुरा एकदम साँचो हो। झन गाउँघर र देहाती क्षेत्रको त कुरै नगरौं। अलिकति अक्षर चिनेका, जान्ने सुन्ने शिक्षितवर्गको त अवस्था यस्तो छ, यहि शीर्षकको Comment मा खोज्नुस् न! कसरी उनिहरुले उडाएका छन् यो शीर्षकको प्रकाशनलाई? यो सबै हुनुमा हाम्रो समाजमा शिक्षाको कमी, पछौटेपन र सामाजिक पारीवेश आदि नै त होला! जेहोस्, यस्ता कुराको सुरुवात मात्रा गरेर पुग्दैन, त्यसलाई अझ बढि प्रचार गरिनु पर्छ। यौनजन्य अन्य Topics हरु पनि जस्तै: पश्चिमतिर महिनावारी हुँदा गाईको गोठमा राख्ने चलन छ, अन्य भेगमा महिनावारी हुँदा अरुलाई छुन हुँदैन, भान्सामा पस्न हुँदैन आदि जस्ता कुरीति हटाउने सम्बन्धी जागारण ल्याउने कृयाकलापको खाँचो छ। परिवार नियोजन तथा सुरक्षित यौन संपर्क बारे त झन् अति नै ज्ञानको कमि छ हाम्रो समाजमा।
    दोस्रो कुरा, हामीले अनेक किसिमका NGO, INGO तथा अन्य स्वतन्त्र सँस्थाहरुबाट गरिएका यौनजन्य Case Study हरुको प्रकाशन बेला बखत पढ्ने गछौँ। कतिपय findings त यस्ता हुन्छन कि अन्य बिकशित देसहरुको भन्दा पनि आश्चर्यजनक नतिजा देखाइन्छ। यो प्राय: सबै नै उहि सपना गुरुङजीले भन्नु भएजस्तै कुनै होटेलको कोठामा बसेर रक्सिको चुस्की लिंदै तयार भएका Report हरु नै हुन्। जस्तै कि यो अहिलेको Topic अन्तर्गत अध्ययनको नतिजा आएको छ। अत: यौनजन्य प्रकाशनहरुको हाम्रो जस्तो समाजमा अत्यन्त खाँचो छ, त्यत्तिकै आवश्यक के पनि छ भने त्यो तथ्यमा आधारित साँचो र वास्तबिक तथ्यांक हुनु पर्‍यो।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • shyam S. shrestha

    अनुषन्धान ठीक हो तर २।५ करोद जनसन्ख्या भयको देशमा जम्मा २ जिल्ला को मतले मात्र यो नतिजा निकाल्नु क्रीपा को प्रयास गलत हो नेपाल को ७५ जिल्ला मा अनुसन्धान गरेमा त्यो भन्दा बढी प्रतिसत पो पीडित छन कि कसो?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुष्प

    +++++++

    अति भो !

    सरकार र यातायात व्यवसायीबीच भाडादरमा भएको सहमतिअनुसार सुगम क्षेत्रमा २५ देखि ३६ प्रतिशत भाडा बढाइएको भनिएको छ । यो आफैं अवैज्ञानिक वृद्धि हो । तर आजमात्र ग्याँस माइक्रोबसले रत्नपार्कदेखि चाबहिल १२ रुपैयाँ भाडा लियो तर चाबहिलदेखि रत्नपार्क भने १४ रुपैयाँ भाडा लियो । अति भो भनी ‘रेटलिष्ट’ हेरेको त साँच्चिकै १४ रुपैयाँ नै रहेछ । योअनुसार त ५५.५५ प्रतिशतले भाडा वृद्धि गरेको देखियो । अरू रुटहरूमा पनि यस्तो भएको हुनसक्छ । यो त सिधैं यात्रु ठग्ने कार्य भएन र ? २५ देखि ३६ प्रतिशत वृद्धि भन्ने तर व्वयहारमा ५५ प्रतिशतभन्दा बढी भाडावृद्धि गर्नेजस्तो ठग प्रवृत्तिप्रति को बोल्ने ? हामी कहाँ गएर भन्न जाने ? देश अहिले गम्भीर अवस्थाबाट गुज्रिरहेको बेला सरकार र व्यवसायी दुवैले यस्तो जनता मार्ने खेल बन्द गर्नुपर्यो । हैन भने हामी आमयात्रु पनि विरोधमा उत्रिने छन् र यसबाट पर्ने क्षतिको जिम्मेवारी खुद सरकार वा व्यवसायी को हुने हो आफै छुट्याउनुहोला । तुरून्त यस विषयमा सम्बन्धितहरूको ध्यान जाओस् ।

    उमेशजीलाई पनि यस विषयमा केही लेख्न अनुरोध गर्दछु ।

    +++++++

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • manoj

    its good work and good article too….but sample size is so small that it can not be generalization… sanjeev ji lai sarai chitta dukhe jasto cha ta….k ho??? i think u also involve in such type of violence and u cant digest the fact….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhaktapuré

    २.५ करोड भन्दा बढी जनसंख्या भएको मुलुकमा ३६ जना सँग कुरा गरेर यत्रो प्रतिवेदन्???
    वाह वाह, क्याबात NGO !!!

    २ जना लाई सोध्ने, अनी १ जना ले हो भने पनि ५०% भै हाल्यो नि कसो?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rijanbabu

    Umeshji,
    we all know you are busy with your exams. But, if you don’t have enough time, please give the responsibility of sensoring comments to some responsible person.
    Sanjiv Nepali should be ashamed of what he has written, and my sansar family should be ashamed of bringing it out.

    धन्यवाद, कमेन्टका लागि। उमेश अहिले परीक्षामा व्यस्त भएकोले कमेन्ट हेर्न भ्याउँदैन। कृपया यस्ता आपत्तिजनक कमेन्ट आएमा बेलैमा सचेत गराउनु होला। धन्यवाद।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • YUBARAJ

    I’M TOTALLY DISAGREEE WITH THIS SMAPLE METHOD
    BECZ THIS IS NOT S CIEENTIFIC .THSI STUDY CANT BE GENERALIZED & SCIENTIFIC METHOD ?? ONLY 2 VILLAGE OF WESTERN REGION OF NEPAL CANT SHOWS WHOLE NEAPLIES DATA
    ITS GOOD BUT NOT ENOUGH STUDY ONLY MONEY KAMAUNE ANI NAMA KAMAUNE BAHANA MATRII HO HAI ??????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • नुमा

    म पनि पिडीत छु।
    ब्वाई फ्रेन्ड् देखी…

    नुमा

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • alsa parajuli

    के लेखेको होला अली सोचबिचार गरेर कमेन्त गर्नु त्यस्तो भाषा आँफैमा सिमित राख्नु एसैमा भलाई होला सन्जीव नेपाली लाई एस्तो लेखेर आफ्नो हैसियत देखायो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Harke

    “समाचार बन्न ठीक छ, शोधकार्यको रिपोर्ट बन्न होइन”
    शोधको बिषय त राम्रै छ, तर स्यम्प्लिंग गरिएको समूह र संख्याले नेपालको प्रतिनिधित्व गर्ने कुरामा सहमत हुन सकिएँन !
    जे होस ती २ जिल्ला का ती परिवारहरुमा तेस्तो भएको रहेछ !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रिया दुबइ

    सन्जिव नेपाली
    कृपया सब्य भाषा प्रयोग गर्नुस् नत्र आफुलाई जन्म दिने आमा पनि आईमाईनै हो भनी कुरा सम्झौनु नपरोश । पहिले पुरा लेख पढनु अनी थाहा पाउनु हुन्छ (कृपा) केटा हो या केटी हो थुइक्क पट मुर्ख !!! उमेश जि कमेन्न्ट सेण्सर गर्न त्रुटी भय जस्टो छ

    प्रिया दुबइ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Krishna

    First of all, this study is incomplete. It is because, there is no background sex situation with in married couple. Secondly, was it happens in love marrige case or arrange marriage or force marrige.This study did not mention anything about it. This study’s target population is more likely force marrrige than others two.

    Yes, Kripa was doing this research for international organisation. That is why it was so comercial and fabric.

    sorry for not good comment but it deserve it.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आत्मा

    issue रिशर्च गर्न योग्य हो तर outcome/result हेर्दा बोगस सर्भे जस्तो छ। फेरि कस्तोलाई जबरजस्ति भन्ने? कुनै समुदायमा चोरि बिहे गर्ने चलन छ। कुनै समुदायमा कुनै अबिबाहीत केटी आफूलाइ राम्रो लागेमा “मेरो हक” भन्ने चलन छ र केटापक्षले घिसारेर लैजाने कुरालाइ सामान्य मानिन्छ। यस्तोलाई के भन्ने?
    match fixing गरे जस्तो कतिपय NGO ले contract मै रिसर्चको result fix गर्ने गर्छन। किनभने उनीहरुसंग निश्चित खालको result भएमा grant पाउने सम्भावना हुन्छ र कन्सल्ट्याण्टलाई त्यसै गर्न लगाउछन।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kapail

    सबै कुरा मा अध्यन मात्र गर्ने
    सबै लाई ठोश कुरा नै चाहिने
    यो ठोश कुरा भन्या के हो हं ??
    कहीं यहाँ पिसाब गर्नु मनाही छ र
    यहाँ पिसाब गर्नु सख्त मनाही छ भन्या जस्तै त होइना हो
    जता ततईखराबी मात्र त छनि हजूर
    हामी भित्र बाट असल मानिस हनु पर्यो अनी सबै राम्रो हुन्छ
    अन्यथा उही त होनी सबै
    लाई था भाकई हो क्यारे
    दुख त असल हनु मा पो छ त

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Larry Bossidy

    Umesh..this is stupid to even bring it up. I read your blog every day. Please bring something interesting and fact related.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ali

    sample size is too small for such a big analysis

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hahahah damm shit, they must have went to MAITI nepal and took servey. lol

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hrishkh

    किना बनाई दियौ हे प्रभु !
    भो चाहिएन आजै लगी हाल
    दिक्क लाग्छ,
    स्वप्न पनी सहन नसक्ने
    हात संग प्रीति गासिदिने
    कस्तो यो रोइदीहाल्ने
    कती रुन्चे छ्या !
    बरु जीवन भर कुमार बशुला /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Manoj Nepal

    Research are only conducted in rural area,probably it may not in city area, more research should be done wtih large size sample.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bimal

    तपाईको यो लेखमा अलि research को कमी भएको जस्तो लाग्यो मलाई त । यस्तो लेख मैले हिमाल खबर पत्रिकामा पढेको थिए । अहिले मलै त्यो लेखको नाम विर्से तर त्यसमा अविवाहीत महिलाको पनि थियो । जसमा धेरै जसो विहा नभएका युवतीहरुले पनि यस्तो योन कृया आफ्ना छिमेकीसँग विवाह भन्दा अगाडि गरेको पनि data प्रस्तुत परेको थियो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ramesh

    This data cannot be accepted as statistically acceptable to present the picture of Nepal. However, it certainly reflect some sort of trend.

    I wonder, how organisations like “KRIPA” deveoped such research methodology without considering its validity…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • mukunda paudyal

    This is a bogus survey.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan

    यो आफुले अनुभब न गरेको बिसय पर्यो ,तैपनी नारी हरु आफ्नो जिउ छोयेको मन परौदैनन भने न छोए कई ठीक |तेस्माथी पनिहिम्सा माँ उत्रने हरु त दानाब नै हुन !के भन्ने !!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kanchho

    Nonesense research. Just taking sample of 36 people, how do you can make such big conclusion!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sunu

    एस बिषयमा एत्ती मात्र खोज र अनुसन्धान गरेर एसै हो भन्न गाह्रो छ तेसैले अरु गहिरो अध्ययन गरि ठोश कुरा नीकाल्नु पर्छ जस्तो लाग्छ
    सुनु ईलाम

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Butros

    बिदेश माँ श्रीमान श्रीमती संगै यौन क्लब जान्छान|श्रीमान अरु को श्रीमती संग र श्रीमती अरु को श्रीमान संग निस्फ्रिकी यौन सम्पर्क गर्छान र भरे फर्कने बेला माँ ययूतै गाडिमा आफ्नो आफ्नो अनुभब एक आर्का लाइ सुनाउदै फेरी पति पत्नी भएर बसेको देखियेको छ ,तर नेपाल माँ अझै पति ले आफ्नो पत्नी ले भनेको अनुसार (चाहेको स्थान माँ )यौन क्रियाकलाप गर्न न पायेमा पिटने चलन छ |
    अब नया नेपाल माँ यो सब बंद हनु पर्छ |येसको लागी नारी हरु अगाडी बदनू जरुरी छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • samrat janga bhadhur rana

    umesh ji namaskar thikaii cha mero comments nachapnus malai tapai le reason dina saknu huncha kina mero comments chapnu hudaina bhanera if ya do that that will be great for me bye jainepal pashupati nath le tapai lagayat sabaii nepali lai ali kati badi budhhi deyos

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • श्याम कुमार श्रेष्ठ

    बिनास काले बिपरित बुद्धी !
    बाहिर छोडी, घरमा नै चोरी !!

    अब त सबै खुलम खुल्ला !
    स्वतन्त्रताको नाममा भए हल्ला!!

    कहिले माथि त कहिले मुनी !
    अपराध गरे जानी नजानी!!

    लौ है दाजु, दिदी बहिनी !
    हिँसा छोड्नु नै बुद्धीमानी !!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • heat,Florida USA

    बिकासे कारेकर्ताको dolar पचाउने अर्को नाटक
    very funny

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sapana pun

    नेपालमा पनि अनौठो अनौठो हुन्छ । यहाँका गैरसरकारी सस्था अचम्मै गर्छन बा ! ८ वर्षअघि पोखरामा एउटा सेडा भन्ने सँस्था थियो । त्यो सँस्थाले पोखरामा १ हजार २ सय एचआईभी सँक्रमित छन् भनेर र्सार्वजनिक गरेको थियो । त्यसको ८ वर्षछि एउटा सँस्थाले २ हजार सँक्रमित छन् भनेर एकजना ‘मार्केटिङ वेस्ड’ पत्रकारलाई टिपाएछ ।

    त्यो कृपा पनि त्यस्तै सँस्था हो । त्यसले गरेको अनुसन्धानको दायरा एकदमै साँघुरो हुन्छ । तै पनि दाङ् र तनहुँलाई अध्ययनको क्षेत्र छानिएछ किन छानियो तनहूँ र दाङ् मात्रै -

    त्यसो त म पनि गाउँमा छँदा एउटा अध्ययनमा सहभागि भएको छु, कण्डमको प्रयोग सम्बन्धमा । गाउँमा मानिसहरु यौनका कुरामा अझै पनि खुल्न सकेका छैनन । आफ्ना श्रीमानको नाम काडेर बोलाउँदा त पाप सोच्ने प्रबृत्ति गाउँका महिलामा अझै छ भने उनीहरुले यौन सम्बन्धमा खुलेर कुरा गर्ने त टाढाको कुरा । अनि म त्यो अनुसन्धानलाई त्यत्तिकै छोडिदिएँ । किनकी मैले गाउँलेका नाम सहि राखेर अरु आँफैले फारममा भर्न पनि सक्थें । तर त्यसको कुनै अर्थ थिएन ।

    अलि बुझेका महिलाहरु पनि त्यस्तै भएको मलाई महसुस भयो । यसले त बुझेकी होली राम्रै उत्तर देलि भने गयो । सबै उल्टो उल्टो बताईदिने, अनि परेन त फसाद -

    मलाई लाग्छ कृपाले पनि तनहूँको राजमार्गमा रहेका बजार र दमौलीमा बसेर त्यो अध्ययन गरेको हो । बहुसँख्यक मानिसहरु बस्ने गरेको गाउँमा उनीहरु पुग्दैनन । मैले यहाँ यस्ता धेरै सँस्था देखेको छु । जसले सहरमा बसेर गाउँका महिलाका समस्या बारे अध्ययन प्रतिवेदन निकाल्छन् । र पत्रिकामा समाचार आएपछि उनीहरुको प्रतिवेनदको र्सार्थकता पनि हुन्छ ।

    सपना पुन/पोखरा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ganesh

    ha ha ha….
    the whole survey population is 39 people… It must be a joke to get any conclusion from such a study. It must have been sponsored by some NGO to spend money on some study.

    Can any Statistics student enlighten me….

    Thanks,
    USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • anil

    Need more statistics…those statistics are from rural area…..How aout data from city like kathmandu?
    I wanna hear that

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • we need hot news now not this types news

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sayami, Seoul

    नेपालको गर्मागर्मी राजनैतिक बातावरणमा यो अनुसन्धानले बिबिधता ल्याएको अनुभुती हुन्छ। लैङिक समानता र योउन्जन्य हिन्सा उन्मुलनको लागि यो अनुसन्धान उपयोगी सिद्द होस्।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Aditya

    How do the organization conclude with sampling on 39 women? Is it from the educated family or illiterate family? How is is living standard? Why is that age group chosen? Are they all based on the coupel of arranged marriage or love marriage?Why is it focused only on women of domestic violence and sexual harreshment? Doesn’t it happen for married men? Worthless !!

    Anjani

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Anirudra Gaire

    no good

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • phalanoketa

    लौ है के हुन लगेको हो नेपालमा अचम्म अचम्मका कुरआ सुन्नु पर्छ, पढे लेखेको हरुमा त त्यसतो भने बिचरा अनपढ मान्छे हरु त झनै कडा होलन कसो मित्र हरु?
    फलनो केटा, मिस्सिस्सौगआ, क्यानाडा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • KN

    This shows that men are sex abuser by nature. The percentage is stunning

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • NB Tandan/Dang

    काम कुरो येता तीर कुम्लो बोकी थिमीतीर भानी जस्तो

    सबै को लड़ाई त थियो नै अबा श्रीमान श्रीमती को पानी लड़ाई पर्ने काम कृपा ले गर्न लागेको मa बधाई छ म सोही जिल्ला मध्य दांग को हलवार गा बी स मान्छे हो यहाँ का दीदी बहिनी को समस्या र तेस्को समाधान गेरने काम किर्पा ले गरोस जस्तै कति ठौमा पानी छैन कही बाटो छैन आए आर्जन छैन जन चेतना छैन तिनी हरु लाई केहि आए आर्जन सीप मुलक जन चेतना मुलक तालीम तथा साधारण समस्या को समाधान गर्ने काम गर्नुपर्यो यो घरको समस्या लाई मुलाधार बनायेरा आन्तारास्त्रिये सम्मेलन माँ नेपाली को पर्तिबेदन दिने काम कृपया गर्नु भयेना यार.

    पाहिले अफ्नो घरको आध्येंन गर्नु पर्यो ,

    नर बहादुर टंडन
    दांग हलवार

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • I like this report. is can be .
    Jit

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dr. Loba Loba

    This study cannot be generalized as the sample consists only of rural Tharu and rural Brahmin/Chettri population. Cripa or whatever the organization is called should do a more comprehensive study incorporating broader range of samples, especially the urban areas.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Mayur

    Well, its just and example of one village where she did the research. Its usual in nepalese community which should be aware by providing health education,right of the women should be known by the nepalese people. Health ministry invest lots of money but where is the health education so that even in 21st century the nepalese women have to fetch such problems from man.Is there answer from the ministry of health who did this researh? Is there any solution that the ministry of health is thinking of?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जोजो-आले

    २१ौ सताब्दिमा आएर महिला पुरुष बिचको भेद भाब अनी त्यस बिच को सम्बन्धमा हुने कमी कमजोरी को मुल्याङ्कनमा स्वाभाबिक नै भय पनि खासै योउन हिम्सा चै भन्न नमिल्ला, पहिला क्को तुलनामा अहिले पुरुष सरह महिला लाई पनि शिक्षा र अधिकार प्रदान गरियको छ,
    कुलत व्यबहार र लागु औसत मा फसेका र अनुशासन हिन हरुको व्यबहार बाट पिदित हरु त त्यो नेपाल मा मात्रै होइन विश्वामा नै सर्ब बिदित नै छ यती मात्रा फरक हो अन्य देशका महिला हरु आफु प्रती को शोषन र हिम्सा प्रती खुलेर लडछन, तर हाम्रो देशमा छिपायर राख्छन,
    यस् बाहेक अन्य हो भने महिला र पुरुष बिच या योउन गर्ने र गराउने बिच को गलत बुझाइ(mis-understanding)ko कारण ले भन्नु पर्ला

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pradeep, USA

    sabaile laj manera ho ki kina ho comment nai chaina ta. On my part, I am unmarried, and I am in against of it.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sandip bagale

    thyoo ta ekdam thik ho ne,i realize that

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bobby

    Thanks for such an interesting research.

    It would have been easier to understand if the report also highlights on the education, age, economic condition and the profession of those couple.

    Have they conducted such survey in the capital too? Or do they have any websites?

    It is also interesting to know husbands are victim of sexual aasault by their wives. Could you please publish that specifie report in mysansar too?

    Thanks!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • samrat jbr

    ma samrat la sathii umesh ji tapai le kahile ni mero lekh chapnu hunna kina tapai ko favor ma lekhne ani raja ko birod garne ko matra lekh chapnu huncha hamro kina chapnu hunna? ani aba raja ko birod garna pugyo ani yasto cheap stuff rakhera nepali murkha haru bata lokpriya huna lageko true bhannu parda tapai ko site saraii nai cheap cha ani tapai ko site ma chapine lekh pani sana budhi bhaka nokare prabriti bhayeka haru le lekhne garchan ali suradnu paryo ani ali kati comment sunne bani garna paryo criticise sunna nasakne ta maobadi matra hun la umesh ji aba tapai ko satru raja gaye palace chadera la aba tapai ko palo yo atankabadi mao le hami jasta garib janta bata lutera lageko sampati ko lekhaparichan huncha ki hudaiana ani katti bank haru luteka chan tayasko lekehajoka rakhnu bho bhane ra yasko barema pani lekhnu bhaye huncha ni yaso garnu bho bhane ali sun ma suganda hunthiyo ki sir bye malai taha cha yo lekh tapai le chapnu hunna la ta pashupati le tapai hami sabaii nepali ko ali budhi ko bikas garideun jaynepal

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bikash@Texas

    नेपालको लागि निकै नयाँ topicमा अनुसन्धान गरिएको रहेछ। यो कुरो गहन समस्या हुन सक्छ, अनुसन्धान मात्रै होइन, सम्भाभित खतराहरु घटाऊन पहल पनि गर्नु पर्छ।

    तर प्रराम्भिक नै भनिएपनी अनुसन्धानका मुलभुत सिद्दान्त लाई कम्तिमा त मन्नु पर्थ्यो। प्ररम्भिक नतिजा भनेको प्रकाशन गरेर propaganga फैलाउन होइन, वास्तवमै अनुसन्धान अबश्यक छ कि छैन भनेर पत्ता लगाउने हो। अली ठुलै अध्ययन गरेर निस्कर्श निकालेको भए त वास्तविक अवस्था नै थाहा हुन्थ्यो नि।

    सबैलाई थाहा भएको नै कुरो हो, अध्ययन अनुसन्धानको लागि सबैलाई समेटने किसिमको, बरु सानै होस, तर कुनैपनी रूपले इङ्गित गर्न खोजिएको जनसंख्याको वास्तविक रूप झल्कने गरी नमुना (sample) लिनु पर्छ। नेपालका दुई गाउ, बिशेष कारणले पो तेस्ता थिए कि भन्ने प्रश्न आउन सक्दैन? अली ठुलै अध्ययन गरेर निस्कर्श निकालेको भए त वास्तविक अवस्था नै थाहा हुन्थ्यो नि।

    एउटा बैज्ञानीकले भन्थ्यो अरे “मेरै अगाडि सिङ्गो स्याउ खाइसक्ने ३३% मान्छे मरे, ३३% अघाए, तेस्रो मान्छे चाँही खै कता गयो गयो मलाई थाहा भएन” यो पढ्ने जसले पनि भन्न सक्छ यो अध्ययन प्रतिबेदन लेख्ने मान्छेले यो समस्या खास भएभन्दा निकै ठुलो छ भनेर देखाउन खोजेको छ।
    प्रतिशतमा ठुलो अंक देखाउने बिक्रित NGO सन्स्क्रिती हो कि सिकारु अनुसन्धानकर्ताको अबोधपन हो?

    कुनै दुई गाउका मान्छेहरुको बिचार लाई लिएर कती धेरै निस्कर्ष निकालेको हो?”…..प्रमुख रुपमा इच्छा विपरीत यौन सर्म्पर्क गर्ने, जाँडरक्सी खाएर, विरामी हुँदा, महिनावारी हुँदा, सुत्केरी हुँदा अथवा बच्चा सानो हुँदा सम्भोग गर्ने, गर्न नमानेमा कुटपीट र गाली धम्की दिने, जबरजस्ती गर्ने, थाकेको बेलामा यौन सम्पर्क गर्ने, इच्छा विपरीत यौन अङ्ग चलाउने तथा समाउने र इच्छा विपरीत शरीरमा हात हाल्ने क्रियाकलाप…”

    जे भए पनि नयाँ topiक्मा अनुसन्धान गरिएको रहेछ, वास्तविक समस्या निकै बिकराल हुन पनि सक्छ, वातावरण, स्वास्थ्य र जनसङ्ख्या कृयाकलाप सम्बन्धी अनुसन्धान केन्द्र (कृपा)ले वास्तविक तथ्या पत्ता लगाउने ध्येयबाट राम्रो र निस्पक्ष भएर अनुसन्धान ग रोस, शुभकामना।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • j hos nepal ma pani sex freedom fighter raicha bhanne bujiyo. yo ta hunu jarurat nai cha ni hoina ta sampadak jiu.sex bhane ko duwai janeko milematto ma bhaye matrai tesko anada lin a sakincha natra kta biparit wa kti biparit bhaye teslai rape ko upanam diyincha so ,it is very nice to hear that nepal is becom one of the sex free country in the future.ani ichha biparit gaye ma kta hos wa kti teslai kanun le samatna saknu parcha.kanun banaune matrai hoina teslai nibhaunu pani jarurat cha ………..hal ma maile satya kata ma 3,4 wa jati chori manchele budo le gareko kartut ko bare ma adalat ma jahiri diye ko taha chaa .ma bhanchu kti manche haru nalajai kaana yesto kam ma lagno paryo katai budo hos wa budi adalat ma ubhaunu parcha testa lai .mero b4ma hai yo sabai chai aaru ko b4 kasto huncha malai taha chaina.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • afuno ta budi nai poila gai k garnu aba ko sanga sutnu hola? chhoro{rajan}pani haraeko chha plz help garnu na la?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मन

    के नेपालमा ३८७ मात्र घर छन् ? यो त सारै हास्यास्पद भयो । डलर कमाउने नाममा यस्तो गैरजीम्मेवारी पूर्ण अध्ययन गर्नु भएन । अनि दुई जिल्लाको पनि केहि समुदायमा मात्र गरिएको अध्ययनलाई लिएर नेपालमा यस्तो हुन्छ भनेर अडकल काटेर के प्रमाणित गर्न खोजेको हो, खै मैले त बुझ्न सकिन । यो खालको प्रक्रियाको चाहि निरूत्साहित नै गर्नु पर्छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • samrat jbr

    la sathii aba raja ko birod garna pugyo ani cheap stupp rakera murkha nepali lai makha banaune naya tarika hehehe

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • MD

    Excellent coverage! I like it.
    MD canada

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes