नेपालको सबैभन्दा सन्तुलित सञ्चारमाध्यम कुन हो ?
जवाफ हो, कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजन।
विश्वपरिदृश्य (वर्ल्डभ्यू) नेपाल नामक गैरसरकारी संस्थाले गरेको एक अध्ययनअनुसार प्रतिवेदनअनुसार कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजन सन्तुलित समाचार प्रकाशन तथा प्रसारण गर्नमा अगाडि रहेका छन् ।
कान्तिपुर दैनिकले ५८ प्रतिशत र कान्तिपुर टेलिभिजनले ७७.७ प्रतिशत सन्तुलित समाचार प्रकाशन एवम् प्रसारण गरेको प्रतिवेदनमा उल्लेख छ ।
विकास सञ्चारमा विगत २५ वर्षदेखि सक्रिय रहँदै आएको सो संस्थाले युरोपेली सङ्घको सहयोगमा ‘स्वतन्त्र सञ्चारमाध्यम तथा नागरिक सहभागिताद्वारा नेपाली द्वन्द्व रुपान्तरण’ परियोजनाअर्न्तगत छापा तथा टेलिभिजनमा प्रकाशित एवम् प्रसारित समाचारको विषयवस्तु अध्ययन गरेको थियो ।
सो संस्थाले गोरखापत्र, कान्तिपुर र नेपाल समाचारपत्र तथा नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन र च्यानल नेपालद्वारा प्रकाशित एवम् प्रसारित समाचारको विषयवस्तु अध्ययन गरेको थियो ।
प्रतिवेदन सार्वजनिक गर्न काठमाडौँमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सन् २००४ डिसेम्बरदेखि सन् २००८ फेब्रुअरीसम्म छापामाध्यममा छापिएका ३७ हजार १५१ वटा समाचार र टेलिभिजनबाट प्रसारित सात हजार १९० वटा समाचारको विषयवस्तु अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिइयो ।
प्रतिवेदनमा नेपालका प्रमुख बोर्डसिट दैनिक पत्रिका एवम् टेलिभिजन च्यानलहरुले सन्तुलित समाचार प्रकाशन तथा प्रसारण गर्ने गरेको देखिएको छ ।
प्रतिवेदनअनुसार कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजन सन्तुलित समाचार प्रकाशन तथा प्रसारण गर्नमा अगाडि रहेका छन् ।
कान्तिपुर दैनिकले ५८ प्रतिशत र कान्तिपुर टेलिभिजनले ७७.७ प्रतिशत सन्तुलित समाचार प्रकाशन एवम् प्रसारण गरेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल समाचारपत्रले ५७.२ र गोरखापत्रले ५४.९ प्रतिशत सन्तुलित समाचार प्रकाशन गरेको तथ्य अध्ययनले पत्ता लगाएको छ ।
यस्तै नेपाल टेलिभिजनले ७७.३ र च्यानल नेपालले ७५.६ प्रतिशत सन्तुलित समाचार प्रसारण गरेका थिए ।
No related posts.









yak mitrale mysansar.com bare batayakole here pachhi internet ko sikaru pathakko natale ramro lager lekheko thiyan. tapaile ta malai k k banaunu bhayo. LRJ mero namko abbreviation ho. maile chaheko gmail banaun available pani ta hunu paryo, hoina ra ?
jahan samma pura nam ko kura chha malai aphno nam ra tasbir chhapne bhanda bichar bimarsa ma sahabhagi hune chahana dherai chha. paura nam tesmathi tasbir pani chhapiya ma lajle bhutukka hoine dar chha ata maf garnuhola . yadyapi mero gmail prachar garidinu bhayo khai k bhanne !
ani mero gmail k pura chhaina? nam ko sanchhipt rup ra jnma miti pura nabhaya kasari tapainkahan pugyo ? ma sochdai chhu. dhanyabad
lrj5495@gmail.com
मन परे हरियो, नपरे रातो
4
1
Wow! interesting one. Kantipur in number one it’s all because of the role in janaandolan 2.But after the two group of congress(rajabadi & Prajatantrik) it has lost it’s credibility. so there must be analysed through time. nowadays kantipur is the Jhur one. it’s has been as a political journal.
मन परे हरियो, नपरे रातो
3
1
आज २०६५ असार ११ गते
आजको कान्तिपुर पत्रीका हेर्नु होस् र भन्नुहोस्
Kantipur is …..?
तेत्रो दिन पछी यातायात ब्यबसायी सँग कुरा मिल्यो 27 प्रतिशत भाडा बढाएर । तर कान्तिपुर लेख्छ २८ प्रतिशत, कान्तिपुर TV ले देखायो त्यही । अब भन्नुहोस् यसका सम्बाददाता कती जिम्मेवार र योग्यताका छन् । सुनेको थिए एस.एल.सी मात्र पास भएका सम्बाददाता छन् भनेको पक्कै होला । (मैले यस्तो मान्छे पनि देखेको छु एस.एल.सी पास भ्एका जो आफ्नो बाबुको र आफ्नो गाउको नाम समेत शुद्ध लेख् न सक्दैनन् ।)
तेस्कारण कान्तिपुर बिज्ञापन हेर्न को लागि मात्रा ठीक छ । बिज्ञापन पनि गएको जेष्ठ १ गते कान्तिपुरमा छापिएको – प्रभु मनी ट्रान्स्फरको बिज्ञापन हेर्नु होस्, कस्तो बिज्ञापन पनि छपिन्दो रहेछ, छाप्न अगाडि हेर्नु पर्दैन ?
एक पटक पुन: भन्नुहोस् -
Kantipur is …..?
Deedab Shrestha, Banepa
मन परे हरियो, नपरे रातो
0
1
सोचाइ आफ्नो हुन्छ तेस्तै बुझाई पनि आफ्नै हुन्छ ।
मेरो सोचाइमा कान्तिपुर जती खतम केही लाग्दइन किन भने संसारमा तीन वटा संचार माध्यम चलाऊने यही मात्रै होला जस्तो छ त्यसैले कान्तिपुरलाई घमन्ड चढेको छ भन्नुमा अत्युक्ती नहोला । उस्ले जे लेखे पनि हुन्छ, जे बोले पनि हुन्छ, जे देखाए पनि हुन्छ।
मेरो बुझाईमा यस्तै लाग्छ किन भने कहिले काही कुनै घटना, खबर बारे थाहा भएको हुन्छ त्यो खबर प्रचार प्रसार हुँदा प्राय जसो 80 प्रतिसत जती मिल्दैन । पत्रकारितामा त सत्य तथ्य हुनु पर्छ भन्छन तर त्यस्मा न त नाम मिल्छ, न त ठाउँ मिल्छ न त तथ्यान्क मिल्छ । उस्ले जुन गल्ती लेख्छ तेस्लाई लाखौं प्रती छापिन्छ र लाखौंले पढ्छन तेही समाचार रेडियो ले फुक्छ, अर्को लाखौं मान्छे ले सुन्छन र तेही टिभी मा देखाउन्छ र बिश्वोभरीका मान्छे ले हेर्छन यसरी झुठो समाचार लाई साचो हुन पुग्छ । र ति गल्ती भएकोमा कहिले पनि सच्याउन चाहन्दैन र सच्याउन्दैन पनि ।
यदी पत्याउनु भएन भने आफुले थाहा भएको समाचार बारे ध्यान दिनु होला र पत्याउनु हुनेछ कान्तिपुरको सत्यता ।
मेरो जिउन्दो साथीलाई मरेको घोषणा गरी दियो भने हिजो राती कै कुरा http://www.kantipuronline.com/distinction.php यस्तै /first.php; /second.php; /third.php मा एस.एल.सी को नतिजा प्रकाशन गरेछ तेस्मा ०३०३१७३एम सिम्बोल नंबर का विद्यार्थी अझै फैल देखाउन्छ जब कि उ distinction मा पास भएको छ । यस्तै अरु जो first division मा पास भएको second division देखउने गर्दा कती चोट पुग्ला सोछेको छ ?
भाषामा शुद्धता को कुरा के गर्ने कती नयाँ शब्द जन्माए गनेर सकिन्न ।
अनी कसरी भन्नु Kantipur is …… कि worst ?
—————-xxxxxxxxxxxx————
मेरो नाम दीदब हो धेरै पटक दिदब बनाई दिएको छ र सच्याउन अनुरोध गर्दा पनि नसच्याएर बिगारयो । के भन्ने ?
Deedab Shrestha – Banepa, Nepal
मन परे हरियो, नपरे रातो
1
1
After the CA election, kantipur media group has been derailed and till date its going towards more than worse. Being a nuetral viewer/reader i found that there’s something wrong with the editors, journalist’s of kantipur tv/newspaper. Either they are compelled to do it or they are hiding something else within themselve and that’s really very bad for thousands of viewer/reader of this “Kantipur Brand” news. I feel that this media group is now opening it up for someone’s vested interest and misguiding people. We should call it “Peet Patrakarita”. Am i true???
मन परे हरियो, नपरे रातो
2
0
जहाँ सम्मा कान्तिपुर को सुर छ त्यो सबै सत्ते हुन्छ तर क् भने उस्ले खोजेको पएमा सबै लेख्छ। २ बर्ग म बिभजन भएक कान्तिपुर क पत्रकार हरु अहिले कस्को पोल्तमा जने हो भनेर अफु अफु म मलिक लाई हेरेर न्युज तयार गरी रहेक छन भने छिटो छ्तो रकम पनि भित्रै असुल्छन यो अहिले को ब्यपक्त हो बिज्ञापन थुप्रै बनएर एस्ले थोरै छपेर बजारमा आउछ। जनत को आँखामा छारो हाल्छ । नेपाल को सबै क्षेत्र, जाती पोल्तिक्ले पार्टी अर्थ सबै म सन्तुलित देखिदैन त्यो कसैले गर्ब नगर्दा हुन्छ। जस्ले मज्ज ले डेली रुम्प सबै खले न्युज पद्छ उस्ले मात्र थाहा पौछ।
pachak from doha
मन परे हरियो, नपरे रातो
0
0
what a joke!!!!!!!!!!
totally anti maoist media ever world is kantipur so in the present contest if kasaile kantipur santulit media ho vanera vanchha vane i think he is …….???????
and kantipur le maoist lai CA election bata harayo and girija koirala lai president pani banayo and lastly it is trying to make madhav nepal as president and will it be succed ???????????????????????//
ani kantipur is santulit???????????
very very funny jokeeeeeeeeeee!
people ko aankhoma chharo halne ani dollar pachaune
not possible
मन परे हरियो, नपरे रातो
0
1
kantipr ko agade kasaiko ahe lagdaina
well done kantipur team
मन परे हरियो, नपरे रातो
0
1
In compare to other news medias, Kantipur is indeed the best one. Kantipur tries to bring the truth as much as possible and it also covers the important news around the globe. The presentation skill of the news readers are wonderful though some programs still have to put effort.
Congratulation Kantipur!!
It would be good to screen the programs before the air and it should focus on the ‘QUALITY THAN IN QUANTITY’.
Regarding the program ‘call kantipur’, The presenters are great and have been able to deliver the good intertainment to the viewers. However, it would be nice if call kantipur could air the whole music instead of ending the song without completing it and take another caller. This also implies the ‘quality instead of quantity’.
Keep it up your good work Kantipur!
मन परे हरियो, नपरे रातो
0
0
सन्तुलित !? हो साँच्चिकै सन्तुलित छ, तर निष्पक्ष होइन । जता फाइदा देखियो उतै ढल्नेलाई सन्तुलित त भन्नुपर्यो नि ! यस अर्थमा ‘दोगला’ समूह हो कान्तिपुर ।
मन परे हरियो, नपरे रातो
0
0
तल बाट माथि पढ्दै आउनु पर्छ (उल्टो) यो संतुलित मात्र होइना १००% निष्पक्ष देखिन्छ /
मन परे हरियो, नपरे रातो
0
0
जस्ले जती सुकै कुर्ले पनि, माओवादीको बिरोध गर्छ एनजिओ को पैसा खाएर लेख्छ भने पनि कान्तिपुर जस्तो सन्तुलित मिडिया नेपालमा छैन, कान्तिपुर पहिला पनि स्वछ थियो अहिले पनि तेत्तिकै स्वछ छ, वाइसियल को गुण्डागर्दी लाई सपोर्ट गरेर लेखेन भन्दैमा कान्तिपुर ले पैसा खाएर लेख्यो भन्न मिल्दैन। कान्तिपुर स्वछ भएकै कारण ले नै यत्तिको चर्चित र लोकप्रिय भएको हो। हुनत हामी नेपाली को बानी कसैको धेरै उन्नती प्रगती देख्यो कि खुट्टा तन्ने प्रविती छ तेसैले होला कान्तिपुर को प्रगती देखेर एती बिना खुट्टा तन्ने हरुको लाइन लगेको माइसन्सार मा। सत्य तितो हुन्छ साथी हो सत्य लाई सत्य भन्न सिकौ ।।।।
डा. अजय जङ्ग कुँवर
युनी गोओीटिङेन
जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
The Kantipur owner MR Hemraj Gyanawali is the most wanted and corrupted man of his time when he was working in a finance ministry as under secretary.He was kicked out of the job by the then minister Chanda Shah during panchayat time.
He and his son(one of the criminal)Mr Binod Raj Gyanawali together earned 100′s of kilos of gold when he was director of custom office at tribhuvan airport.
Many people dont know this fact.
So friends, dont believe in their news channel and press. He is a kind of man to be hanged infront of mass of Nepalese people.
मन परे हरियो, नपरे रातो
0
1
Kantipur might be the balanced press but the main owner of the kantipur publication Mr Hem Raj Gyanawali is one of the most corrupted employee of then Nepal government.He was sacked from the job because of corruption when he was deputy secretary of the ministry of finance and was the director of Tribhuwan international airport offce of customs.
He started kantipur publication to convert his black money into white one.Anyway he is the most corrupted man of his time.Minister Yadav has to lock him up inside the toilet for hours instead of that LDO.
मन परे हरियो, नपरे रातो
0
0
Samanti patrika Kantipur ko Aham chhitai khattam hundaichha! don’t worry guys!
Harish
मन परे हरियो, नपरे रातो
0
0
I wonder why Sagarmatha TV and Aveneus Television wasn’t covered in the research. In the recent days, I bet they’ve been stealing TRP ratings off Kantipur TV.
मन परे हरियो, नपरे रातो
0
0
सन्तुलित भए पनि निश्पक्ष चाहीँ छ जस्तो लाग्दैन, आफ्नै प्वाइन्ट अफ भिउ बाट समाचार लाइ बंग्याउने गरेको पाइन्छ
मन परे हरियो, नपरे रातो
0
0
Agree with Nepali Lahure. You are right to the core !!!
मन परे हरियो, नपरे रातो
0
0
joke of the millenium………hahahhahaha
hahahahhahah
ahahahahahahhahahahahahahahahahhahaha
hahahaha
मन परे हरियो, नपरे रातो
0
0
joke of the millenium………hahahhahaha
hahahahhahah
ahahahahahahhahahahahahahahahahhahaha
hahahaha
मन परे हरियो, नपरे रातो
0
0
हा हा हसायो प्रतिबेदन गर्ने मोराहरुले पनि
नेपालमा त कहि नभएको जात्रा हाडी गाउ नेपालमैमात्र हुन्छ ।
यो कान्तिपुरले त माओबादीहरुलाई हराउन के नै पो गरेन र??? न्वारानदेखीको बल निकालेर जनमानसमा नानाभातीको लाञ्छनाको समाचार छापेर अनि कथित जनमत संकलन गरेर माओबादीले त १ सिट पनि ल्याउदैन भनेर ठोकुवा दिएरै भनेको थियो।
अनि माओबादी कार्यकर्ताहरुको १२,१३ जनाको हत्या भईसक्दा पनि कान्तिपुरले नाम समेत छापेन समाचारको त कुरै नगरे हुन्छ। अनि यता माओबादीले मान्छे कुटदा चाही पहिलो पृष्ठमै बोल्ड अक्षरमा प्रमुख प्राथमिकरुपमा छापिन्थ्यो। यो कुरा सबैले थाहा भएकै कुरा हो। मलाई पनि यो एकपक्षिय समाचार चाही सार्है नै अपाच्य लाग्यो। जस्ले गल्ति गरेको छ साँचो कुरा हरु समाचार बनाउदा के नै हुन्थ्यो र ??? त्यसर्थ प्रचण्डले खुलामञ्चमा कुर्लेर नै भनेको थियो हाम्रा यति १२,१३ जना कार्यकर्ताहरुको हत्या भईसक्यो तर कहिले पनि समाचार बनेन तर हाम्रो कार्यकर्ताहरुले एकाध दोकाध झडप हुन्दा पहिलो पृष्ठमै हाईलाईट गरेर समाचार छापिन्छ भनेर। यथार्थ मा हो पनि। अरु कुनै मित्रहरुले कान्तिपुरमा पढेको छ की माओबादी कार्यकर्ताको हत्या भएको चुनाव हुन अगाडी।
हुन त यहा कुरा गर्दा मैले माओबादीको साथ दिएको जस्तो लाग्छ तर मैले चाही एक राम्रो उदाहरण मात्रै प्रस्तुत गर्न खोजेको हो।
अब त्यस्तै गरिब जनताहरुको पिरमर्का, बाढीपहिरो पिडितहरुको कहिले पनि समाचार बनेन, निम्नवर्गियहरुको निम्ति कहिले पनि आवाज उठेन तर काठमाण्डौका साम्भ्रान्त परिवारहरुको त तिनीहरु आच्ची गर्न गएको , फलानोले यो रक्सी पियो तिलानो ले यो व्हिस्की पियो भनेर पहिलो प्राथमिकतामै पर्छ। तर बिडम्बना निम्न वर्गियहरुको लागी कहिले पनि आवाज उठेन।
त्यसै त यो कान्तिपुर भारतिय दलाल कैलाश शिरोहियाले चलाएको हुन। अनि के टिभी उही दलाल श्रीमती स्वस्तिका शिरोहियाले चलाएका हुन। किन यसरी दुईजनाको नाममा चलाएको हुन त??? नेपालको प्रचलिक कानुनअनुसार एउटै व्यक्तिले दुई दुई सञ्चारमाध्यम चलाउन पाईन्दैन भनेर एकै भारतिय व्यक्तिले नेपाली आकाशमा दुईवता पसल थापेको हुन।
अब तपाईहरु आफै भन्नुहोस कुन चाही सन्तुलित सञ्चारमाध्यम हो त???
अस्तु!@@@!!!!!!!!!@@@@@@@@@@@@
मन परे हरियो, नपरे रातो
0
0
To those who think Kantipur is unbiased, Goebbels must be their best media Guru.
मन परे हरियो, नपरे रातो
0
0
Funny some people think Kantipur to be the most unbiased media!!! There can not be a bigger joke.
मन परे हरियो, नपरे रातो
0
0
if kantipur is balanced then why there is always same kind of writer there?why does it gives place for the same writer to bark same thing always? eg that handicap jhamak ghimire…i now realize that person is not only handicap physically but also mentally too….that is limited access to the real world situation and free judgement from the brain…and the news against some specific group is always published but the favoring part is always ommitted….it is the most bias media ever known
मन परे हरियो, नपरे रातो
0
0
I DONT BELIEVE THAT THIS IS NEUTRAL MEDIA.
HOW THIS CAN BE NEUTRAL ONE AS THIS IS THE INVESTMENT OF THE RUSSIAN AND UJBEK MAFIA. THIS MEDIA IS MACHINE TO MAKE BLACK MONEY WHITE ONLY.
HOW CAN THIS BE NEUTRAL OR CLEAR ????????????????????????????????????????????????????????????????????????????????????????????????
मन परे हरियो, नपरे रातो
0
0
कान्तिपुरले मान्छे खटाएर यो प्रतिबेदन निकाल्न लगाएको छ, अरु केही होइन।
मन परे हरियो, नपरे रातो
0
1
भुत्रा को सन्तुलित? नेपाली लाई ब्रैन्वश गरेर आफ्नो हैकम चलाऊने खेल मा छन यो कान्तिपुर का नव-सामन्त मालिक हरु। मलाई पनि लाटी, मदन अनी नेपाली लाहुरे को कुरा खास्सा लाग्यो।
मन परे हरियो, नपरे रातो
0
0
e कान्तिपुर ले भारतीय नेता को इन्टर्भ्यू छापेर के गर्न खोजेको ? कान्तिपुर पब्लीकेसन ले आफु भारतीय हरु को निर्देशान् मा चल्ने देखौन खोजेको कि ? नेपाल को सरकार भरत बाट सन्चालन होस् खोजेको ? यो अन्तर्वाता पढ्नु होस् http://www.ekantipur.com लेख को Title: Indian leader Tripathi urges NC to withdraw June 17 statement: By Gopal Khanal
Risheeta
मन परे हरियो, नपरे रातो
0
0
कुरा एकदम सही हो । पत्रीका भनेकै कान्तिपुर हो भने हुन्छ ।
मन परे हरियो, नपरे रातो
1
0
मलाई लाटि र मदन को भनाइ ठीक लाग्यो |
मन परे हरियो, नपरे रातो
0
0
माथी को कम्मेंट मेरो नाम माँ कसैले लेखेको छ |त्यों म होइना ?म कहिले पानी माओबादी कार्यकर्ता लाइ त्यसरी गाली गरेर लेख्दीन !
मन परे हरियो, नपरे रातो
0
0
I DON”T LIKE KANTIPUR BECAUSE OF KANTIPUR IS NOT BEST
मन परे हरियो, नपरे रातो
1
0
वास्तवमा कान्तिपुर सन्तुलित नै छ अरु पत्रीका हरु भन्दा । सत्य र निस्पक्ष समाचार सम्प्रेसन गरेकै देखिन्छ । एस्ले पहिले शाही तथा अहिले माओबदी निरन्कुस्त को बिरुध्ध लडाईं लडिरहेको छ र सत्य तथ्य पस्कदै आएको छ । एसो गर्दा राजाबादी र माओवादी / वैस्याललाई मन नपर्नु कुन ठुलो कुरा भयो र?
मन परे हरियो, नपरे रातो
0
0
डलर पचाउने यस्ता प्रतिवेदनको समाचार दिएर आफ्नो परीक्षाको तयारी नविथोल्न उमशजीलाई अनुरोध छ । कान्तिपुर अहिले कसरी सन्तुलित समाचार दिइरहेको छ, त्यो जनताले मूल्याङकन गरिरहेका छन् । माओवादीको विरोधमा ऊ यति तल ओर्लिएको छ कि अन्य कुराको चासो पनि छैन । कान्तिपुर संधैं मिडिया क्याम्पेनमा रहेको संस्था हो । अहिले उसको लक्ष्य भनेको दलबीच भएको सहमतिलाई भाँड्ने र गलत हौवा फैलाउने हो । कहिले एमालेलाई उचाल्यो कहिले काँग्रेसलाई र उसको आफ्नो स्वार्थ पनि लुकेको हुनाले हिजो माओवादीलाई पनि उचालेकै हो । भारतीय लगानीको बहिष्कार भन्दै कलंकीमा कान्तिपुरका केही भरौटेहरुले बिगतमा कुनै दिन अन्नपूर्ण पोष्ट पनि जलाएकै हुन् र आज ठूलै रकम हात पारेर चुप लागेर बसेको छ । जनतालाई मिडियाले सजग गराउने होइन कि जनताले उसलाई चेत फिराउने दिन पनि आउनेछ । गणतन्त्रको नारा बोक्यो भनेर कान्तिपुरले नै राजाको शासनताका नेपाल पत्रकार महासंघको विरोध पनि गरेको हो । कान्तिपुरमा मालिकले मात्र होइन त्यहाँ काम गर्ने हरेक बिटका पत्रकारदेखि पिउनसम्मले बाहिरी मानिसलाई धम्क्याएर पैसा असुल्छन् । केही समय पहिले मात्र एभरेष्ट होटलमा गैरकानूनी रुपमा नेपालीलाई क्यासिनोको ग्राहक बनाइएको भन्दै क्यासिनोको सनसनीपूण समाचार टेलिभिजनमा दिएर चर्चा बटुल्यो र आखिर वाध्वा र टर्टलबीचको विवादमा हस्तक्षेपको कारण मोटो रकम हात पार्नु रहेको क्यासिनोका एक कर्मचारीले बताएका थिए । टर्टलले जितेको सो विवादमा कान्तिपुरले ८६ लाख नगद र अन्य सुविधामा हात झिकेको थियो । नेपाली राष्टि्रियताको वकालत गरेर आप्का हाउसबाट अप्रत्यक्ष रुपमा करोडौं कुम्ल्याएको पनि खुलेकै थियो । त्यस्तै दुई डेड वर्षअघि कान्तिपुरका विजयबाबु खत्री यहाँ आएका थिए । उनले केके अध्ययन गरे । केही समाचारका क्लिप्स पनि देखाए नेपाल पुगेर तर विभिन्न म्यानपावर एजेन्सीसँग उनले ठूलै रकम लिएका थिए । त्यो हामीजस्ता श्रमको मामिलामा दलालबाट ठगिएर आएकालाई राम्ररी थाहा छ । उनी कता छँदा अन्र्तक्रियाका नाममा केही सीमित मान्छे भेटेर फर्के । यसैले स्पष्ट हुन्छ उनी कुनै एक मिसनमा थिए । त्यसको ग्राण्ड डिजाइन कान्तिपुरका मालिकहरुले गरेका थिए । आखिर उनको यो भ्रमणबाट यहाँ रहेका अझ भनौं गल्फ क्षेत्रमा रहेका झण्डै तीन लाख नेपाली कामदारलाई तातो न भुत्लो भयो । हाम्रो नाम मात्र बेचियो ।
त्यसैले विदेशीलाई खासै चासो र थाहा नहुने यस्ता विषय नारायहिटीबाट ज्ञानेन्द्रलाई लखेटेझैं यस्ता कुरुप मिडियाको पनि जनताले कारबाही गर्नेछन् । किनकि कान्तिपुर जति नै बाठो बन्न खोजे पनि त्यो जनताबाट छिप्न सक्दैन । चेतना होस् । गजब छ कान्तिपुरको खेल ।
नेपाली लाहुरे, हाल ः दोहा, कतार
मन परे हरियो, नपरे रातो
0
0
yes , kantipur is the best whoever say whatever.
bhumi
मन परे हरियो, नपरे रातो
0
0
संसारको सबै भन्दा मर्ुखलाई यो रिपोर्ट देखाउँदा पनि त्यो हाँस्छ होला । दुनियाँको सबैभन्दा बायस पत्रिका कुनै छ भने त्यो कान्तिपुर र गोर्खापत्र नै हो । एउटा एनजिओ र शक्तिकेन्द्रको प्रभावमा छ भने अर्को चाहीँ राणाकाल देखी नै सरकार र सत्तामा आसिन हुनेको प्रपोगाण्डाको हतियार । नेटिभीको त कुरै नगरौं ।
त्यो गोर्खापत्र अहिले माओवादीको प्रपोगाण्डाको साधन मात्र बनिरहेको छ । संस्कृत भाषाको जरो समेत खोजेर पत्रिकामा एक अक्षर संस्कृत छापिन नदिने माओवादीका भतुवा कार्यकर्ताहरुको नालायकीले गर्दा त्यसको र्सर्कुलेसन समेत घटेको छ । एक थरिलाई पटक्कै स्थान नदिने पत्रिकाले अझ समावेसी भएको दाबी गर्दा त मलाई सरकारी सञ्चार माध्यममा सबै बज्र स्वाँठले मात्र काम गर्छन भन्ने लाग्न थालेको छ ।
वास्तवमा नेपालका मिडिया प्रोफेसनल नै छैनन । शक्ति अनि अर्थका भतुवा बनेका मिडियामा सन्तुलन खोज्नु मर्ुखता हो । मलाई यस्तो मर्ुख काम गरेर नेपाली जनताका नाममा करोडौं खुल्क्याउने प्रति मलाई रिस नै उठेको छ ।
साथीहरुको धारणा के छ हो – उमेशजी के लाग्छ हो तपाइँ त झन मिडिया पढेको मान्छे स्नातकोत्तरमा ?
मन परे हरियो, नपरे रातो
0
1
what a ridiculous report!!!!!!!!!!!!!!!! kantipur and balanced media house?????
kantipur is the most prejudiced media house. nowadays it is flattering girija and india. it raised maoists in the past and now it is against them. kantipur always villified king Gyanendra in the expense of DHOTIS and PIMPS of DHOTIS. Kantipur and a balanced media……………what a bullshit…… if i were an authorized person, i would ban kantipur…..
मन परे हरियो, नपरे रातो
0
0
nepal samchar patra is the best.
not only kantipur evern kantipur publications is also responsible for the worst condition of nepal
मन परे हरियो, नपरे रातो
0
0
congratulation…kantipur…!
yes…there is no news without kantipur.
Yes…there is channel without Ktv…..
Again…
There is no internet news without ekantipur..
Kc
shital-syangja
मन परे हरियो, नपरे रातो
0
0
what the hell things is going over there in nepal now? “santulit samachar” hahahahahah , can they define this word that what the exactly things is?even what the % that represent the hell ” santulit” ?….hello friends its just matter to make fool to all of nepalese.time now is changed,so we should find out and naked the donner and research agency whom made such malicious ” santulit samachar” report to make nepalese peoples fool……might be its all drama from sirohia and company….hahahah …there should be truth,,lest keep on eyes in that point……
sanjay
chitwan
now in malaysia
मन परे हरियो, नपरे रातो
0
0
शर्बेछन भय राम्रो हुने हो ;आधय्नको भर मा कसैले बिद्यार्थी पास गर्न दियाको पर्सन % ले कुन के राम्रो नराम्रो भन्ना मिल्दैन तर पनी कांतिपुर ..ठीकै छ
मन परे हरियो, नपरे रातो
0
0
Europe based agency’s single decision on Kantipur’s impartial news can not be believed to be the ultimate truth. Kantipur is completely leaned towards transmitting news in support of the Rightists and the oppressor classes. It supports bourgeous and elite ideology in media and so it can not be a trustworthy media source for the downtrodden people in the country. So Kantipur in this light can not be impartial and fair. It runs on its own vested interests. Its current attack on Maoists and other progressive elements in Nepal is a clear example. Every citizen has their individual right to chose their name and what name they want to go by in the public. Many famous personalities, politicians, novelists, poets have their psuedo names such as Parijat, Bairagi Kaila or Gandhi. These are the names they are known to the world. Whereas it is the Kantipur which first initiated calling Prachanda Pushpa Kamal Dahal or Mr Dahal. The whole world knows it is ‘Prachanda’ who is the leader of the Maoists in Nepal. The petty and dirty politics Kantipur has been playing and has failed to maintain its ethics of press and journalism even in stating the correct name of a great influential political figure in Nepal can not be a fair media. Kantipur for me is corrupt in portraying a true picture of Nepali politics and society. Its base is a yellow journalism……
मन परे हरियो, नपरे रातो
0
0
त्यो चाँही गिरिजाले सक्तिको लुगा लगाउछु म भनेका बेला कान्तिपुरका सम्पादकले ” सक्ति भनेका जनता हुन ” भनि
थपि दिएर गिरिजाको सत्ता र सक्तिको लालच लाई छोपेर देखाएको ले सन्तुलित लागेको होला त्यो मुल्यांकन गर्ने लाई
बरु नेपालि हरु बिच जै सर्बेछण गर्नु नि । अनि थाहा हुन्थयो ?
–झापालि कांछो
मन परे हरियो, नपरे रातो
0
0
Worldview NGO sucks! because he has not included anything before the ELECTION. the real BIAS or NON-BIAS things will be seen before election.
And Kantipur did bias journalism and was politically tilted. Why that uncapable NGO didn’t research before election.
The research is just till February 2008. and the grand baised journalism was done right after that.
So Kantipur is practicing Imperialism in the name of Journalism.
So the report of this NGO and the report of the UNMIN before election is SAME.
THE REPORT ITSELF IS NOT BALANCED!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
सन्तुलित समाचार भनेर के भन्न खोजिएको हो प्रस्ट हुन सकेन। सन्तुलित समाचार र निस्पक्ष समाचारमा धेरै फरक छ। सन्तुलित भनेर समाचार; बिचार; साहित्य सबै समेटिएको भन्न खोजिएको हो या सबैको आवाज बन्न सकेको भन्न खोजिएको हो? या त यो सर्बेक्षण गर्ने संस्था पनि गिरिजाबाबुको सम्रक्षकत्वमा चल्छ? कुरा गर्यो कुराकै दु:ख।
मन परे हरियो, नपरे रातो
0
0
What a nice joke!!!!!!!!!!!!!!! hehehehe
मन परे हरियो, नपरे रातो
0
0
सर्वप्रथम गिरिजप्रशादले कान्तिपुरलाई देखी सहेनन्। त्येस्पछि टि गिरी लगायत्ले त आठौ पार्टि नै
जेल्समेत् हाल्न खोजे। अहिले आएर हाम्रै आशा का धरोहर प्रचन्डले tundikhel बाटै
रिस पोखे। यस प्रकारले करिब करिब सबै बाट अली अली सकस अनुभव गर्नु परेकोले कान्तिपुरलाई
सन्तुलित समाचार माध्यमको श्रेणीमा राखेको होला।
ज्ञानेन्द्रको शासन कालमा एक जना मेरो छिमेकी सधैं भन्थ्यो : `कान्तिपुर बन्द गर्ने हो भने deshko
५० प्रतिशत समस्या आँफै समाधान हुन्छ।`
कालान्तर मा ज्ञानेन्द्र आँफै बसाईे सर्नुपर्यो। आज्कल छिमेकी मौन छन।
भविश्यमा कान्तिपुर अरु धेरैको बसाइँको कारण हुन सक्छ। बेलैमा सोचौ है।
तर मेरो लागि भने कान्तिपुर सधैं BEST छ , hai.
REALLY GOOD मिडिया। मालिक्को त थाहा भएन तर काम गर्ने पत्रकारहरुको TEAM र morale
भने truly praiseworthy.
मन परे हरियो, नपरे रातो
0
0
It is an attempt to change dunky into cow after washing it.
मन परे हरियो, नपरे रातो
0
0
Kantipur with the world media helped them to exagerate maoist’s activities negatively, so it deserve to get such a title.The more the kantipue write against neplase people the more it has a chance to be awarded from the world medias.
मन परे हरियो, नपरे रातो
0
0
I AM TOTALLY DISAGGRY ABOUT REPORT ! PRESENT ACTIVITY OF KANTIPUR DOESENT LOOK LIKE THAT, WE ALL NEPALI PEOPLE ARROUND THE WORLD KNOW THAT VERY CLEARLY. ALTHAOUGHT IT WAS DOING GOOD TILL LAST YEAR. I DONT THINK KANTIPUR WILL WIN THE BATTLE THIS TIME COZ MAOWIST ARE NOT SIMILLER AS A GYNENENDRA PLZ NOTE THAT. IT IS JUST ONLY DOLLER MAKING WORK REPORT OF SOME BULLSHIT NGO AND 100% BACK FORCE BY ANTY MAWOIEST COUNTRY,GOVERNEMNT AND THE OPPORTUNITEST POLITICAL GROOP ARROUND THE WORLD NO DOUGHT. LASTELY SUGGESTION TO KANTIPUR……… ”YOU BEEN GREAT AND ALWAYS WILL BEE….PLZZ COME BACK IN A RIGHT PATH………”
मन परे हरियो, नपरे रातो
0
0
Congratulations! Kantipur. It may not be perfect but Kantipur is better than any other media in Nepal. It is a lot more “santulit” than Maoist run “Gorakha Patra” and “Nepal TV”.
मन परे हरियो, नपरे रातो
0
0
paisa sakyaune bato, Kehi pritibedan tyar paryo dolor pachayo. tai pani sacho tyar pareta hunthyo… sabbhanda Purbagrahai samachar Madhyam Kantipur…. televison ta jhan.. Khatam
मन परे हरियो, नपरे रातो
0
0
Dherai kurama kantipur le ramro news dincha. Tara purba raja Gyanendra ko ra Maobadi ko birod lai kantipur le jahilai pani negatively badi emphasize garera news prasaran gareo. Tasartha kantipur santulit cha bhanera agree garna sakidaina.
मन परे हरियो, नपरे रातो
0
0
Kantipur nowadays is shit. It has nothing to write other than defaming the Maovadis. Is that “santulit” news? Dollar-making (I)NGOs report!
Maybe one day Kantipur reported good about this $$$ (I)NGO.
मन परे हरियो, नपरे रातो
0
0
I think the most fare and balance news media in Nepal is http://www.Krishnasen.com.
मन परे हरियो, नपरे रातो
0
0
I do not believe on statistics, it is the very clever way of telling lie. What is the definition of “Santulit Samachar”? and How was InGO worldview itself netural and balanced? Every Nepalse knows katipur is an anti-maoist media although it can not even kill a small ant against the power and mandate of people. This INGO should be stopped to be entered into the Nepal. They are not allowed to speak anything they want by swallowing the dollars in the name of institution.
praBHAT,Israel
मन परे हरियो, नपरे रातो
0
0
Dollar sidhauna lai natak garchan pratibedan nikalera. ke ho santulit bhaneko. informative bhaneko bhaye ta thikai ho. santulit re. ha hahahah h ha
मन परे हरियो, नपरे रातो
0
0
फुलको आँखामा फुलै संसार भने जस्तो के कुरा कस्तो छ भन्ने कुरा हेर्ने मान्छेको नजर मा भर पर्छ तेही भएर जे भने पनी हुन्छ सुन्ने हामी भये पछी। But i don’t think so, kantipur is most one who use their media power to keep someone else from their path, so it is also the role of big house on that survey also.
मन परे हरियो, नपरे रातो
0
1
kishor, canada is damn right umesh kee !!!!
मन परे हरियो, नपरे रातो
1
0
Good Job Kantipur and Kantipur telivision !!!!
Keep on your balance and fairness foreever.
People are behind of you. Matain your standard and the accepted professionalism of Journalism.
We want the news exectly as it happened. We donot want colour on it. Fact and true informations lead the country right direction.
In a democratic country,the role of press and media is very important.
Congratulation Kantipur and Kantipur television!!
मन परे हरियो, नपरे रातो
0
1
म माओवादी समर्थक भये पनि कान्तिपुर भनेको कान्तिपुर नै हो।
कान्तिपुर is the बेस्ट.
इश्वर जि सी बरौल्लआ प्युठान .
हाल रियाद
मन परे हरियो, नपरे रातो
0
1
Is it a major shift in Nepalese Politics?
Maoist, UML and Forum: Favored by India
Congress: Favored by USA
‘Indian leaders speaking out for commonist government, even isolating NC, while Sujata is in USA’.
Where China falls?
May be Indian now understand they can’t go against communist parties of Nepal. Indian government fascilitating Indian communists to speak in favor of Nepalese communist to avoid any confrontation with Americans, as it is always difficult for Americans to support any government having name ‘communist’. They are responsible for tax payers money and it is a big issue to support even the name ‘communist’.
Where will be ‘Gyanendra?’
It is interesting story, Indeed.
मन परे हरियो, नपरे रातो
0
0
Kantipur is always the best!!!
मन परे हरियो, नपरे रातो
0
1
what the hell is that “santulit samachar” ?? does that word stand for balanced in english? then whats is imbalance man? couldnt figure out whether they ar doing good or bad or ugly. Kurai bujiyenna no comment.
मन परे हरियो, नपरे रातो
0
0