सात राजनीतिक दलको मंगलबार बसेको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको निर्वाचन सामान्य बहुमतद्वारा गर्नका लागि संविधान संशोधन गर्न राति अबेर सहमति गरेको छ। बैठक पहिले जस्तो बालुवाटारमा बसेको नभई सिंहदरबारस्थित संसद सचिवालयको सभाकक्षमा बसेको थियो ।
सहमति भएका बूँदाहरुमा सामान्य बहुमतबाट सरकार बनाउने, हटाउने, राष्ट्रपति र उपराष्ट्रपति, संविधानसभा अध्यक्षको निर्वाचन गर्ने, माओवादीद्वारा कब्जामा लिइएका घरजग्गा सम्बन्धित धनीलाई १५ दिनभित्र फिर्ता दिने, हतियार व्यवस्थापन, विस्थापितको पुनःस्थापन, द्वन्द्वपीडितलाई राहत वितरण र योङ कम्युनिस्ट लिगलाई रुपान्तरण गर्ने रहेका छन्।
त्यसैगरी सेना समायोजनका हकमा प्रमुख राजनीतिक दलका नेताहरुको प्रतिनिधित्व हुने गरी एउटा समिति बनाउने सहमति भएको छ ।
काँग्रेसले सुरक्षा परिषदमा प्रमुख प्रतिपक्षी दललाई राख्ने विषयमा फरक मत राखेको छ। यसलाई संविधानसभा बैठकमा लग्ने र सो सम्बन्धमा संविधानसभाले नै निर्णय गर्ने सहमति भएको बुझिएको छ। सात दलका बाँकी छ दल यसको विपक्षमा रहेको छ भने मंगलबार फोरमका संयोजक उपेन्द्र यादवले विपक्षी दलका नेता हुनुपर्ने बताएका छन्। त्यसैले संविधान सभाको अंकगणितले यस सम्बन्धमा के निर्णय गर्ने हो, त्यो हेर्न बाँकी नै छ।
सात राजनीतिक दलको उक्त निर्णयमा भोलि बिहान बस्ने कार्यदलको बैठकपछि शीर्ष नेताहरुले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। मन्त्रिपरिषदद्वारा मनोनयन हुन बाँकी २६ सभासद्का बारेमा पनि सोही बैठकले निर्णय गर्नेछ। भोलि नै संविधान सभाको बैठक पनि बस्दैछ। सोही बैठकमा प्रधानमन्त्री कोइरालाले राजीनामा गर्ने चर्चा चलेको छ।
No related posts.









सबै मन भन्दा तिम्रो मन राम्रो |
अरुको सहमती होस न होस ,
तिम्रो सहमती राम्रो ,
यता ,उता जता भयेपनी |
येसैगरी फलोस फुलोस माया हाम्रो !!!
मन परे हरियो, नपरे रातो
0
0
मदन जि !
कबिताले मन छोयो ।
मन परे हरियो, नपरे रातो
0
0
Dear Madan ji
Your Poem is very nice .
What to do !
मन परे हरियो, नपरे रातो
0
0
Congratulation to all ….
Such types of news may hopeful for healthy and prosperious new Nepal
Manassas , Virginia USA
मन परे हरियो, नपरे रातो
0
0
अब सत्ताको लागि साम्सद किनबेच को खेल सुरुहुन्छ | नेपाल को भबिस्य तिम्रै हातमा छ भगवान |नेताहरुलाई सद्बुद्धी देउ
मन परे हरियो, नपरे रातो
0
0
सर्मिला को कबिता त ब्यक्ती बादी भयो
मदन को कबिताले बालपन ल्यायो
झकास ब्रो र राजन को चल्छ झुहारि नि
कमेन्ट पढ्दा मज्जा आउछ हाँस्छु एक्लै पनि
मन परे हरियो, नपरे रातो
0
0
new paragraph (21) in constitutional amendment: a person can be minister without being CA-member. i.e. this is introduced specailly for sujata. There is secret meeting between NC and UML:
-amendment of constitution for simple majority for PM and president post
-elect UML leader for President with Maoist and UML supports
-resign GPK and UML will start the power sharing (ministry) with Maoist and reject all the proposals
-UML will start new negotiation with NC and Sujata will be PM and UMl will get Home, finance and foreign ministries
-maoist will go in opposition
Therefore This clause is added newly on behalf of Sujata.
we have fist lady priminister in new nepal.
मन परे हरियो, नपरे रातो
0
0
म देखिरहेको छुकी केही साथीहरुले पाहिलेढेखि पत्रीका को समाचार पेस्ट गर्ने गर्नुभएको छ । बेकार्मा किन पढिसकेको बासी समाचार पेस्ट गरेर आफ्नो र अर्काको समय बर्बाद गर्नु हुन्छ । आफ्नो मौलिक कमेन्ट राखौन साथी हो ।
मन परे हरियो, नपरे रातो
0
0
मदन जी को बाल गीत राम्रो लाग्यो । गिरिजाले देश बेच्न चांही सकेनन तर, सूदको दारी भित्र नेपालको चित्र कस्तो बन्ने होला?
अनी, लूना जी नयाँ नेपालमा कता हराउनु भएछ? कविताको त मुहानै सुक्यो नि, बर्षाको बेलामा खडेरी किन?
मन परे हरियो, नपरे रातो
0
0
aassssssssss garau var chai naparau hy ye netaharu ko.
मन परे हरियो, नपरे रातो
0
0
झककास ब्रो ,
म हेर्दै छु अली तपाईं को कुरा पच्न गर्हो हुँदैन्छ ——– हल्का सोचमा परिवर्तन को जरुरी छ जस्तो लाग्छ मलाई …..
ल है त झक्क्कस्स बाट निराश नहुनु है त
बाइ बिकल्प – दोहा – कतार
मन परे हरियो, नपरे रातो
0
0
Sahamati gerda afno party bhanda desh & Nepali janata lai samjhera gernu ramro huncha.Janata kaa naam maa sadhai afno matra motive pura gerna lay desh ko halat yesto bigreko hoo. Ye politician maa kahile buddhi aune hoo????
मन परे हरियो, नपरे रातो
0
0
नानी शर्मिला राम्रो लाग्यो तिम्रो लेख हेरेर तर प्रचन्डको दोस चाँही नदेख्दा लाग्यो तिमीलाई पनि रगत खाने बानी भयिसकेछ शायद vampire को चलचित्र बेसी हेर्छौ होला हैन त शर्मिला जि ————- कि जापानमा त आज्कल मान्छे को मासु खान्छ तिमीले पनि हसुर्यो क्या हो नानी ।।।।।।। ल ल राम्रो सँग अध्ययन गर है त ———–
बिकल्प – दोहा – कतार
मन परे हरियो, नपरे रातो
0
0
Hey Johan Thakali
tapaiko girija le 13,000 ma kati jana maryo thaha chha? ki dimag fuskyo? dimag fuskeko bhaya rachi tir agaya hunchha kina my sansar tira?
मन परे हरियो, नपरे रातो
0
0
this is good signal for country but still cannot
believe lets see all leader now related direct or indirect so not sure.
rajan
मन परे हरियो, नपरे रातो
0
0
Good News for our Country.
मन परे हरियो, नपरे रातो
0
0
अन्तत दलहरु सहमतीमा पुगेको कुराले जनतामा सकारात्मक सन्देश पुगेको छ । मुख्य कुरा जबसम्म सहमतिका कुराहरु कार्यान्वयन तवरमा स्पष्ट रुपले आउंदैनन, जनताले बुझ्दैनन, अनुभुती गर्दैनन । अब बन्ने सरकारले राम्रो संग कार्यान्वयन गरोस भन्ने हो । दलहरु बिचको सहकार्य त निरन्तर आवश्यक पर्ने कुरा हो ।
समायोजनको बिषयमा पनि प्रमुख दलहरुको समिति बन्ने भएपछी, दर्ता प्रमाणीत भईसकेका बिद्रोही सेनालाई अन्तराष्ट्रिय मान्यता एबं बिधी सम्मत तरिकाले, निस्चित योग्यताको आधारमा सेना, सशस्त्र, प्रहरी वा सिमा सुरक्षा दल बनाइ समायोजन गर्न नसकिने होइन । र योग्यता नपुगेकालाई रिटायर्डमेण्ट पनि दिन सकिन्छ । यो ठुलो कुरै होइन, मात्र सबै सकारात्मक बन्नु पर्यो । समस्या हामीहरुले नै सिर्जना गरेका हौं, समाधान गन्तब्य हो र समाधान तिर लाग्नु नै बुध्दिमानी हो । हैन र?
मन परे हरियो, नपरे रातो
0
0
सहमति ? ? ? थाहा छहिन …..,”कार्यवान मा मात्र बिस्वास गर्ने कुरा छ “,होइन भने कहिले सम्म बिस्वासघात गरी राख्ने बिचार छ तपाई हरु को महोदय …लाज लाग्दैन , ? kasto bidambana ,hami nepali को !!!
मन परे हरियो, नपरे रातो
0
0
घर जग्गा माओवादीले कब्जा गरेको भए पो फिर्ता गर्नु कमैया हरुले कव्जा गरेका घर जग्गा हरु माओवादीले सहमति गर्यो भन्दैमा फिर्ता हुन्छ – माओवादी त के माओवादीको बाउ आएपनि फिर्ता गर्न सक्दैन ।
मन परे हरियो, नपरे रातो
0
0
बाल गीत
—————–
फुर फुर रमाये ,
सहमती माँ आए ,
प्रधान मंत्री बनाए,
रास्त्र पति बनाए,
नियम कानून ल्याए ,
कार्यान्वन्यन गरे,
कानूनी राज्य बन्यो ,
नया नेपाल भयो !!
प्रचंड जी आउनु हुन्छ |
नया नेपाल बनाउनु हुन्छ |
जता ततै बिकाश ,
छैन कतई निरास ,
बाई सी यल आए ,
झोला भरी पापा ल्याए ,
माई संसार माँ बाड़े ,
अली अली छाडे,
कोई कोई ले लुसुक्क टिपे
न था पा झै सुटुक्क बसे ,
खानु हुन्न भने ,
भित्र भित्र पोको पारे |
येस्पाली को हैजा |
गिरिजा लाइ लैजा|
पापी बूडो चाइ दैन,
देश बेच्न पाइदैन ||
राकेश सूद को दारी
कर्कलाको घारी
नेताहरु घारी भित्र,
बनाउदैछन नेपाल को चित्र ||१||
मन परे हरियो, नपरे रातो
0
0
good news!!!!
मन परे हरियो, नपरे रातो
0
0
yo RAJAN vanne manchhe MADHAB NEPAL hunu parchha pakka pani ki KP OLI ho yo .kati arghelo aako yaslai baba
मन परे हरियो, नपरे रातो
0
0
sarei ramro bhayo. la ab ta ma pni rajnitima lagnu paryo. tyo 2/4 mahina ma dhalne rastapati banihalinchha ki haha haha. maoist ra UML kin yati saro girija sanga darayeka. bichara Bhitte rastapati prachanda timi pni makune jastei hunchhau ki bhanne dar lagna lagyo malai ta.
मन परे हरियो, नपरे रातो
0
0
hey Kapil,
you want communist totalitarian in nepal? If you do, write an answer. I will talk to you later.
मन परे हरियो, नपरे रातो
0
0
एउटा डाकाको जत्थाले अर्को डाका लाई पक्रेर
सुरक्ष्या को ग्यारेन्टी दिने कुरा गर्दा
पुलिशले चोर डाका होइन पुलिशलाई नै थुन्न थाले !
नया नेपालमा रास्ट्रपति बन्न नपाउने जस्तो भयेपछि,
चाहिने भन्दा धेरै खोक्नेले आफ्नै बाटो बिर्शन थाले !
सात होइन यहाँ त सातसयदलले पनी गर्न नसक्ने समस्या देखिन थाले
मन परे हरियो, नपरे रातो
0
0
There is no difference between prostitute and nepali politician .they bargain only for their selfishness nor for the selflessness. the political negotiation must proceed only through the selflessness of the leader which can do better for all.
मन परे हरियो, नपरे रातो
0
0
******* के आज यसो होला ? *******
अपडेट ८ बजे : विगत २ महिना देखि जारी गतिरोध अन्त्य गर्न सात राजनैतिकदलको बैठक अहिले केही समयअघि सिंहदरवारस्थित संसद सचिवालयको सभाकक्षमा सुरु भएको छ |बैठक नौ बजे मात्रै सुरुहुने भनिएपनि दिउसो बस्ने संबिधानसभाको बैठक अघिनै सहमति जुटाउने उदेश्यले निर्धारित समय भन्दा १ घन्टा अगाडी नै सुरुभएको हो |हामीलाई जानकारिमा आए अनुसार बैठकको सुरुवातमै नेपाली कांग्रेसले ‘सहमतिका लागी’ आफ्नो सात बुँदे न्युनतम बटमलाईन प्रस्तुत गरेको छ जसको १ नम्बर बुँदामा नै हालसम्मकै सर्बाधिक विवाधित विषय भनिएको सुरक्षा परिषद् मा विपक्षी दलको नेतालाई राख्नु पर्ने अडान प्रस्तुत गरिएको छ |
अपडेट ८:३० बजे : सुरक्षा परिषद् मा विपक्षी दलको नेतालाई पनी राख्नु पर्ने कांग्रेसको प्रस्तावमा कुनैपनी हालतमा सहमति नजनाउने माओवादी र एमालेले बताएका छन, अहिले भित्र चलिरहेको बैठकमा यसै बिषयलाई लिएर निकै रस्कारस्की परिरहेको बताइएको छ |
अपडेट ९ बजे : माओवादी र एमालेले कुनैपनी हालतमा सहमति नजनाएपछि सुरक्षा परिषद् मा विपक्षी दलको नेतालाई पनी राख्नु पर्ने कांग्रेसको पूर्ववत अडानलाई उसले परिवर्तन गरेको छ र तेस्को सट्टामा विपक्षी दलको नेतालाई मन्त्री परिषद् मा चै समाबेश गर्नु पर्ने नया अडानलाई अन्तिम विकल्पको रुपमा प्रस्तुत गरेको छ |
अपडेट ९ : ३० बजे : पछिल्लो समयमा कांग्रेसले प्रस्तुत गरेको मन्त्री परिषद् मा विपक्षी दलको नेतालाई राख्नु पर्ने प्रस्ताव संसारमै कतै नभएको माओवादी र एमालेले जनाएका छन |यो प्रस्ताव लोकतान्त्रिक बिधि सम्मत नभएको भन्दै यसलाई कुनैपनी हालतमा स्वीकार गर्न नसकिने उनीहरूले जनाएका छन | उनीहरूले माग माथी माग थपेर कांग्रेसले सहमतिमा हलो अड्काउने षडयंत्र गरिरहेको पनी बताएका छन |उता कांग्रेसले भने द्वन्दवाट गुज्रिएको विश्वका अन्य केही देशहरुमा पनी यस्तो खालको अभ्यास गरिएको पाइएकोले नेपालको विशिष्ट परिस्थितीमा पनी यसो गर्दा लोकतान्त्रिक बिधि सम्मत नै हुने जिकिर गरेको छ |
अपडेट १० बजे : कांग्रेसले तेर्साएका सर्तमा कुनै पनी हालतमा सहमत हुन नसकिने भन्दै माओवादी र एमालेका नेताहरु बैठक स्थलवाट बाहिरिएका छन |अब सहमति र सहकार्यको औचित्य समाप्त भएको भन्दै उनीहरूले सबै विषयमा संबिधानसभामा नै छलफल गरेर अन्तिम टुंगोमा पुग्ने बताएका छन यसका साथै अजैका मितिदेखी सात दलको एकतापनी भंग भएको नेताहरूले दावी गरेका छन |
मन परे हरियो, नपरे रातो
0
0
नानी शर्मिली, किन त्यस्तारी गिरिजाको खेदो खान्छउ नानी,गिरिजा कालमा एक दान सितन पनि हत परेन जसोत छ नानीलाई होइन? खाली गिरिजा गिरिजा भनेर गाली गरेर हुन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
NETAHARU NASUDRIA SAMMA KE HI HUNE WALA CHAIN NEPAL MA.
BUDA NETA HARU , KAMAUNE DAU TIR CHAN.
KAMAU MOJ GAR NETA HARU
मन परे हरियो, नपरे रातो
0
0
THOSE PARTY WHO FORM GOVERNMENT MAY HAVE TROUBLE BECAUSE OPPOSITION PARTY ALWAYS MAKES TROUBLE FOR MINISTER POST.
KAMAU, KHAU
GOVERNEMENT SHOULD NOT BE MIXED.
मन परे हरियो, नपरे रातो
0
0
बल्ल सबैको बुद्धी खुलेछ अब देशमा केही होला भन्ने आश गर्ने ठाउँं पाय जस्तो छ तर यो अब्सर को लाभ कसैले आफ्नो स्वार्थी को लागि मात्र लिन खोज्यो भन्ने ठुलो सन्क्कत आउनु सक्ने छ त्यो बेला को लागि जनता सचेत भयर बसेको छ। सबैलाई खबर्दार
मन परे हरियो, नपरे रातो
0
0
सहमति माधब नेपाल लाई रास्ट्रपति बनाउने हो भने दुई थौ मा reject भा का लाई सांत्वना पुरस्कार दिने हो| अनी उलै back गर्ने हेर्नु त ओली, बामदेव, प्रदीप नेपाल, आदि जो सबै जनता बात reject भा का| सत्तालीप्सा को कुरा गर्दा गिरिजा को नेपाल मै नम्बर 1| हुन त दुबै एउतै जाति का| जात ले दिए को भन्नु पर्ला|
मन परे हरियो, नपरे रातो
0
0
यो झकास् भन्ने ठिटो ट सन्काह जस्तो पो देखियो
POSITIVE त कहिले डेखिण्न बा किन हो? बाबु झक्कु
अली राम्रा कुर लेखन हो भगवान श्री पशुपतिनाथ ले इण्लाई सट्बुड्डी डिउन्
राम्रो COMENT लेखुन
यही छ मेरो शुभकामना
प्रयास
मन परे हरियो, नपरे रातो
0
0
I doubt Girija will resign. He will die in the chair rather give up power.
मन परे हरियो, नपरे रातो
0
0
yi sala netaharu sabalai ekai thauma jamma parera baban shinglai boom hanna launu parchha.
मन परे हरियो, नपरे रातो
0
0
हरेक चोटि सहमती हुन्छ “कब्जा गरिएका घर जग्गा फिर्ता” गर्ने भनेर| तर कार्यान्वयन कहिले हुँदैन|
यो धोतीका ट्वाईलेट पेपर नेताहरु प्रचण्डे, भट्टे, गिरीजे, माकुने सब साला चोर हुन्|
मन परे हरियो, नपरे रातो
0
0
जंगली स्याल हरुले अपहरण गरेको जग्गा जमीन फिर्ता गर्छु भन्नु र सार्किले गाई खान्न भन्नु एकै हो |
राजन जी र मसाने जी ,,,,,,,,,,,,,,,,,,
यी चैतेहरुले गिरिजा लाइ भन्दा १३००० निर्दोष जनता मारेका हत्यारालाइ रोज्छन त हाम्रो के लाग्यो , यिनीहरुको घरमा वाई सी एल को बलात्कार परेको छैन त्यसैले यिनीहरुको उफ्रिएको छन जून दिन यिनका छोरी चेलीलाइ बजारमा ती स्यालहरूले बिना फरिया घुमाउछन तब थाहा हुन्छ,,, किन की घटनाई नहुदा सम्म चेतनाई आउदैन |
मन परे हरियो, नपरे रातो
0
0
Success of consensus amongst the seven paries is really good news for every Nepalese people. Furthermore,Dimantaling the military and paramilitary structure and returning the confiscated properties are really appriciable.
मन परे हरियो, नपरे रातो
0
0
**** Childish Games of Political Leaders ****
When the flight time is going to be missed you run to the airport. This is the same game our political leaders are playing in the country. They could not pre-conceived the political problems and come up the solutions but when it comes to the last minutes they just hurried up for the political consensus.
What a shameful political leaders are in Nepal !! They look after their interest only in the name of Nepali people.
मन परे हरियो, नपरे रातो
0
0
jakash ta pakaakpakki YCL ho jasto 6?
मन परे हरियो, नपरे रातो
0
0
Shrmila Ji, your poem is fantastic, it could be good blesing for GP. Don’t bless that much for poor guy ha ha ha.
मन परे हरियो, नपरे रातो
0
0
लौ अब सामान्य बहुमत बाट पनि राष्ट्रप्रमुख बनाउने हटाउने ब्यवस्थाले छ छ महिनामा नयाँ नयाँ राष्ट्रप्रमुख देख्न पाइने भैइयो । २०४८ साल देखि सरकार बनाउदै ढलाउदै आएका तिनै “नयाँ बोतलमा पुरानै रक्सी” त हुन नि ।
अनि हाम्रा माननिय माओवादी काम्रेडज्युहरुले कब्जामा लिएका घरजग्गा फिर्ता गर्न, वाइस्याललाई रुपान्तरण गर्न पनि सहमत् हुनुभएछ । हैन यो रुपान्तरणमा वाइस्यालको आक्रमण शैलीको मात्रै रुपान्तरण हुन्छ कि आचरणकै रुपान्तरण हुन्छ? बरु यसो बिकट पहाडी भेगमा बाटोघाटो खन्न पठाउने हो कि ?
सेना समायोजनको बिषयमा चाँही परमाधिपती प्रचन्डका जो जो पहरेदारहरुले नेपाली राष्ट्रिय सेनाको मापदन्ड पुरा गर्छन्, उनिहरुलाई सुलुलु राष्ट्रिय सेनाको ब्यारेक भित्र हुल्दिंऊ । सक्ने छिर्छन, नसक्ने जति लाग्छन नि आ-आफ्नो बाटो । असी बर्षको बुढो समेत् हातका दश नङ्रा खियाएर बाचेकाछन् । ती तिघ्रेलाई नेपाली जनताले पसिना बगाएर कमाएको पैसाले पाल्नु पर्छ र । । ।
मन परे हरियो, नपरे रातो
0
0
सहमति भएको कुरा राम्रो लाग्यो तर देश बन्न चाइ बन्दिना रामे को बाउ श्य्मे आए पनि कुर्ची कै माथि छ
भने पछी हाम्रो जमाना म कुर्ची को लागि लडाईं गर्द ठीक्क हुने भयो.
मन परे हरियो, नपरे रातो
0
0
don’t let them mess up with army. we should at least have to have one institution that stand for the sake of the country not for the sake of one party and some 600 people.
मन परे हरियो, नपरे रातो
0
0
Good news for Madav Nepal and UML.
Nepal ma KHICHADI SARAKAR le kehi gardain, Matra afno Bhalai Gardachan.
Khichadi sarkar banaunu hudain. Single party governemnt can do something than mix party.
Khichadi sarkar ma post matra ko khel huncha. Developmental program can not run.
मन परे हरियो, नपरे रातो
0
0
Abandon the Chair by Girija.
Oil price is high. Everywhere Nepal Band,
Can any one handle this situation?
Dout….Dout….
Opposition party will go street soon,
How about Jwala, Goit…
Terai is still unstable..
मन परे हरियो, नपरे रातो
0
0
Good news for our country.
मन परे हरियो, नपरे रातो
0
0
कुनै हालत ले पानी गिरिजा बाबु ले राजीनामा दिदिन्ना अरु हुती नभाका पार्टी हरू लाई थान्गानमा सुताएको कस लाई था छ र भोली हेर्नु नि,शेर जी ले ता भनी सकय छ ता रास्त्रपति निउक्ति भय पछि मात्र गिरिजा बाबु ले राजीनामा दिने भनेको छ त k नाबुजेको होला गयो गयो बाबा बाबा गयो बुजी नसक्नु छ अझै २-४ महिना जन्छा हेर्नु नि…….जय पशुपतिनाथ कल्याण गर्नुस हाम्रो देस लाई २ महिना माँ पनि सररकार बनना सकेन नि प्रभु कहिले देस बनला खाई …..k हो k हो……हामी जनता ले k अश गर्नु र खीई k भोत हल्नु k समर्थन गर्नु k गर्नु त
मन परे हरियो, नपरे रातो
0
0
It seems good signs, leaders will need to end this present vacum situation in the country by making strong disition with strong government ASAP.
Barun
मन परे हरियो, नपरे रातो
0
0
साकारत्मक कुरा गरौन । यो जनता को चाहना हो तर नेताहरु नसुध्रने मा कुनै सन्का नहोला । प्रन्चन्द ले चाहेको के हो थाहा भयन । किन एतिसारो गिरिजा सँग डरायकोहो । कङ्रेस ले पनि सत्ता छोडेर गाउ जानु पर्यो । माओवादी को नराम्रा्ओ कामको भन्डाफोर गर्नुपर्यो अहिले को सत्ता होइन २ बर्ष पछीको सरकार बनाउनेतिर ध्यान दिनुपर्छ । अहिलेत राम्रो संबिधान बनाउन लाई जोड दिनुपर्छ । बन्दुक बोकेर हिंड्नेहरु सरकारअंा गयपछिपनी आफ्नो चरित्र सुधारन सकेको छैन । अब हेर्नुछ , प्रचन्ड प्रधानमन्त्री भयपछिको नेपालमा उनिहरुले कसरी राज गर्छन् ।
शिवहरी
मन परे हरियो, नपरे रातो
0
0
Hahahahahaa,,good joke,,I can see all the things mentioned in the comment section happenening, yshyaal putting on a new mask and new suit, but dont see anything positive like maobadi returning the confisfacted properties,,and bla bla …
Ghar ma aaisakeko laxmi lai pani kasaile firta garcha? Waaiyat kura,, sahamati ko natak,,
मन परे हरियो, नपरे रातो
0
0
Nepal Ma Jati Dherai Meeting Hune Desh Kun Ho?
मन परे हरियो, नपरे रातो
0
0
GOOD NEWS.
मन परे हरियो, नपरे रातो
0
0
सुन सुन साथी हो
म केही भन्छु
यसलाई सबाइ कहन्छु।
सिरानी पनि कुर्सिको
बेड पनि कुर्सिकै
त्यो अजिब ब्यक्ती
भन भन को हो त्यो ?
आईमाईले नपत्याइेको अपुतो
कालले घिनाएको अछुतो
त्यो अजिब ब्यक्ती
भन भन को हो त्यो?
कुर्सी चाहिदा निरोगी हुने
कुर्सी जाला जस्तो भए
स्लाइन पानी लिने
चीन चीन को हो त्यो?
बाचे केही रमाउने
मरे जनता रमाउने
भ भन त्यो ब्यक्ती को हो?
इज्जत छैन भनौ
शाशक उही हो
इज्जत छ भनौ
लाजै नभएको
चीन चीन साथी हो
त्यो ब्यक्तो को हो?
सलामी पनि खान्छ
तर सलामि खादा
झुकिएर सलामि दिन्छ
भन भन मित्र हो
त्यो हबल्दार को हो?
ज्ञानेन्द्र गए पनि राष्ट्रपती पद सुनिस्चित नहुन्जेल ज्ञानेको भाई गिरिजा कत्ती न देशको चिन्ता भए झै देश र जनताको नाममा अनेक अर्घेलो निकाल्दै नयाँ सरकार गठन गर्ने काममा ढोका खोल्ने वाला छैन यो नेपाली जनताले बुझिसकेका छन। यो समस्याबाट मुक्ती पाउन कालले समेत घिनाएको गिरीजालाई ठेगाना लगाउन आर्को यमराजको स्रिष्टि नभए देश सधैं यही समस्यामा जकदिरहन्छ। देशको शनि र राहु यस नक्कच्चरो नेपालको लागि ज्ञानेभन्दा घाडो हुनेछ । यो लेखेर रखे हुन्छ फरक पर्दैन।
गिरिजा – झलनाथ – प्रचन्ड सम्बाद
गिरिजा:
म गणितमा कमजोर भनेर
गणितको खेलको कुरा गर्ने?
मसँग त मलाई रास्ट्रपति
दिने कि नदिने कुरा पो गर्ने
यति पनि सोच्न नसक्ने
प्रचन्ड तिम्रो बुद्धी कस्तो?
झलनाथ:
मैले नभए पनि मेरो पार्टिले
बाबुरामलाई दिउसै सकाउने गरी
सिम्हदरबार अगाडि खुकुरिले
छप्काउन लगाएकै हो
महासचिब पद नचाहेरै पनि
पदले पछ्याइएेको महान ब्यक्ती म हुँ
यति पनि बुझ्न नसकी
जनताद्वारा तिरस्क्रित भन्दै
हामीलाई हेप्न खोज्ने
प्रचन्ड तिम्रो बुद्धी कस्तो?
प्रचन्ड:
पञ्चेलाई पनि माथ गर्ने
भ्रस्टाचारी जन्मायौ
भ्रस्टाचारिलाई कारबाही गर्नुभन्दा त
ज्वाँई पाले झै पाल्यौ
अनी जनताले झाप्पु ख्वाएपछी
अझै लाजै नमानी
कुर्सिको लागि बर्बरायौ
मुतिसकेर दैलो देख्ने तिमीहरुलाई
समझ्दारिको नाममा बिचार गर्दा गर्दा
तिमीहरुको खुस्की सकेको धोती जोगाइदिदा जोगाइदिदा
मेरै धोती खुस्काइ दिसक्यौ
तिमी गिरिजा र झल्लुको
आसय कस्तो?
ज्ञान बहादुरलाई बरु सजिलै पार लगाइयो
संसारमा नै नमूना भने जस्तै गरी देखाइयो
तिमी गिरिजा र झल्लु त
बूढो गोरुभन्दा चाम्रो
भूत हो कि साच्चैकै हो
छुट्ट्याउनै गार्हो भो
तिमीहरु तेस्रो लिङी हौ कि क्या हो?
गिरिजा:
ठुलो पार्टीको नाताले
नयाँ सरकार गठन
यत्रो समय बित्दा पनि
गर्न नसक्ने नाथेले
देश हाक्ने फूर्ती किन गर्ने?
सरकार प्रमुख र राष्ट्र प्रमुख हुनुको
क्या मज्जा आईरहेछ त
अनेक भाजो हालेर
प्रतिपक्छ्यको भूमिका निभाएर
के अपराध गरे?
यो त राजनीति हो प्रचन्ड
यती पनि नबुझ्ने
तिमी के राजनीति गर्छौ प्रचन्ड?
झलनाथ:
हामी त यसै सानो पार्टी
चुनाबमा हाम्रो बेइज्जत गरेको
हामी कहाँ बिर्सन्छौ र
देश बिग्रेर के भयो र
सधैं बिगारने काम गरेकै हौ
ठुलो पार्टी भएर सरकार गठन
यत्रो ढिलाई किन?
छिर्के लगाउने त
हाम्रो राजनैतिक धर्म नै त हो
यती पनि नबुझ्ने
तिमी जोगी हौ कि
राजनितिग्य प्रचन्ड?
प्रचन्ड:
खुला राजनीतिमा पोख्त
भईसकेछौ तिमीहरु त
जनता र देश तपसिलका कुरा
भईसकेको छ तिमीहरुलाई
मैले पनि तिमीहरुको जस्तो
काम गर्ने हो भने त
जनताको झाप्पड खान्छु
अर्को चुनावमा तिमीहरुले जस्तइ
मलाई केही गर्न देउ
देशको लागी
ईतिहासमा कलंकीत
भईएला भन्ने डर
किन्चित पनि नभएका
तिमी गिरिजा र झल्लु कस्तो?
मन परे हरियो, नपरे रातो
0
0
Good news. Let us hope good result is comming soon infavour of Nativeland. All decision should be made for the benifit of country but of the parties.
Leader and parties must be thought first the welfare of People and country . . .First choice is country . . . adn majority poor people.
I guess CA’s every meeting would be made good decision for our Nation and less furtune people.
मन परे हरियो, नपरे रातो
0
0
राजन जी ले कस्तो कुरा नबुझ्या भन्या ! Y लाई हटायर ‘स्याल’ मात्र राख्ने रे क्या ! आखीर भुक्कन लाई कोही न कोही त चाहीयो नी ।
मन परे हरियो, नपरे रातो
0
0
देश सहमति को बाटो माँ हिड़ना लागे को शुभ बेला माँ
राजन ब्रों र झक्काश ब्रों ले पानी सहमति को कुनै बिन्दु माँ पुग्ने हो की ????
मन परे हरियो, नपरे रातो
0
0
आसा छ राम्रो निर्नयहोला
समाचार को ्पप्तीछया छौ!
RAJARAM BHANDARI
मन परे हरियो, नपरे रातो
0
0
राजन ब्रो कुरा उल्टो गर्नु भयो तपाईंले । सबै बुदाहरु कार्यन्वयन हुन्छ तर मेरो प्रान भन्दा प्यारो गिरिजाले रजिनामा दिदैन भन्नुस न ।
मन परे हरियो, नपरे रातो
0
0
साकारात्मक समाचार । आशा गरौ देशले एउटा नीकास को गती पाउनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
good news
मन परे हरियो, नपरे रातो
0
0
Baluwatar ko chaal-fal ta baluwa ma pani hale jasti bhayo bhanera ho ki yo patak Singhadarbar tira gayera buddhi puryachhan.Thanks
मन परे हरियो, नपरे रातो
0
0
खबर सकारात्मक नै छ । भोली के हुन्छ हेरौं ।
मन परे हरियो, नपरे रातो
0
0
THIK HO GIRIJA BABU KI BUDDI FIROS DES AGADHO BADOS
मन परे हरियो, नपरे रातो
0
0
YCL Ko chai Rupantaran hunu hudaina-
मन परे हरियो, नपरे रातो
0
0
सबै बुदा कार्यान्वयन होला । तर घर जग्गा फिर्ता र ‘वाइ स्याल’ रुपान्तरण चाँही उही हो ।
मन परे हरियो, नपरे रातो
0
0
साकारत्मक्!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
जनता संग आफ्नो बिश्वशनियता संका को घेरा माँ पार्दे गयेका दल हरु ले सहमति माँ आउनु
सबै का लागी एउटा सुखद कुरा हो र आगामी दिन हरु माँ दल हरु गंभीरता पूर्वक आफू हरु लाइ प्रस्तुत गर्ने छन
भन्नी आशा राखों यो कस्तो खाले सुरक्षा परिषद् हो ?? मैले त बुझिना
येदी बिदेशी मामला , बिदेशी आतंककारी , देश बिखंडन जस्ता अहम् कुरा माँ निर्णय गर्ने थलो हो भने त बिपक्षि दल को नेता पनी तेसमा हुनु सकारात्मक कुरा हो र साथै भारत को सुरक्षा परिषद् माँ कस्तो छ ?? कसैला जानकारी भये लेखनु होला किन की त्यों एउटा अहम् कुरा हो तेता न हुनु र एता मात्र हुनि हो भनी त
कुनै बेला देश टुक्रौनी कुनै दल को आन्दोलनरोकना सेना परिचालन गर्न गारो हुना सक्छा
सबै लाईचेतना भया
मन परे हरियो, नपरे रातो
0
0
kati din ko lagi sahamatima ayechan??? tyo pani bhannu parne
मन परे हरियो, नपरे रातो
0
0
Sahamati hunu ramrai kuro ho.
मन परे हरियो, नपरे रातो
0
0
अती धिला भय पनि राम्रो काम भयो
मन परे हरियो, नपरे रातो
0
0
It is a great and happy news. We would like to thank all political parties for maintaining their cooperation, consensus and harmony.
मन परे हरियो, नपरे रातो
0
0