अस्ति गणतन्त्र घोषणा हुने दिन जेठ १५ गते नै हुनुपर्ने मन्त्रिपरिषदबाट मनोनीत हुन बाँकी २६ जनाको भागवण्डाको कुरा आज बल्ल मिलेको छ। भागवण्डामा भएको सहमति अनुसार माअोवादीले सबैभन्दा बढी नौ सिट पाउनेछ। काँग्रेस र एमालेले पाँच- पाँच सिट पाउने छन्। फोरमले २ सिट पाउनेछ भने बाँकी रहेका दलहरु तमलोपा, नेमकिपा, माले, सदभावना र जनमोर्चाले एक एक सिट पाउनेछन्। सात दलका शीर्ष नेताहरुले पनि विभिन्न असहमति हुने कुरामा सहमत हुँदै सहमति सम्झौतामा हस्ताक्षर पनि आजै गरेका छन्।
सात दलबीच मुख्यतः सुरक्षा परिषदमा विपक्षी नेता राख्नुपर्ने विषयमा असहमति भएको हो। सात दल मध्ये माअोवादी, एमाले र जनमोर्चाले काँग्रेसको प्रस्ताव अस्वीकार गरेका हुन् भने बाँकी दलहरुले त्यसको समर्थन गरेका छन्। नेमकिपाले भने सातै दलका सदस्य राख्नुपर्ने बताएको छ। सुरक्षा परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता राख्नुपर्ने प्रस्ताव सरकारले संविधान सभामा लाने र त्यसको टुंगो चाहिँ संविधान सभाको बैठकमा नै मत विभाजनद्वारा गरिने भएको छ।
अन्तरिम संविधानमा राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तिहरु मध्येबाट २६ जना मनोनीत गर्ने प्रावधान रहे पनि दलहरुले यसलाई भागवण्डाको र निर्वाचन जित्न नसक्नेहरुलाई संविधान सभामा पुग्ने विषय बनाएका छन्।
यी दलहरुले क-कसलाई मनोनीत गरेर संविधान सभामा पुर्याउने हुन्, त्यो भने हेर्न बाँकी नै छ। उतिबेला नै गरिसक्नु पर्ने सहमति यति ढिला गरेर दलहरुले गम्भीर गल्ती गरेका पक्कै हुन्। तर सहमति बिना देश चल्न नसक्ने अवस्थामा सहमति कै लागि भएको ढिलाइ र अन्ततः सहमतिमा नै सबै कुरा भएकोले यसलाई सकारात्मक रुपमा लिनुको विकल्प छैन।
आजैको संविधान सभाको बैठकमा साधारण बहुमतबाट राष्ट्रप्रति, उपराष्ट्रपति, प्रधानमन्त्री चुनिने गरी संविधान संशोधनको प्रस्ताव सरकारले राख्दैछ। आजै प्रधानमन्त्री कोइरालाको राजीनामा पनि आउने भनिएको थियो। तर आज त्यो नहुने भएको छ। संविधान सभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भइसकेको छ।
आजको मुख्य उपलब्धि भनेको हिजो सात दलको कार्यदलले गरेको सहमतिमा सात दलका शीर्ष नेताहरुको हस्ताक्षर हुनु हो। दलहरुबीच २१ बूँदे सहमति भएको हो।
हार्नेले नि मन्त्री हुन पाउने सहमति
जति सकारात्मक कुरा सोचे पनि के गर्ने, यी दलहरुले भागवण्डाको राजनीति गरेर हामी सब नागरिकलाई लोप्पा खुवाउने क्रम जारी छ। आज भएको सहमतिमा एउटा बूँदा के छ थाहा छ ? अस्तिको संविधान सभाको निर्वाचनमा हार्नेले पनि मन्त्री हुन पाउने। हुन त निर्वाचन हार्ने व्यक्ति नै राष्ट्रपति हुने चर्चा चलिरहेको बेला मन्त्री हुन कुन आइतबार र ?
आज सहमतिपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए- सभासद नभएको व्यक्तिले समेत मन्त्रिपरिषदमा प्रवेश पाउने र संविधान सभाको समिति, उपसमितिमा समावेश हुन पाउने एक बूँदा पनि आज थपिएको छ।
यसको अर्थ पराजित हुनेहरु पनि मन्त्री बन्न पाउने हो। यो त सीधै जनमतको अपमान हैन र ? अब निर्वाचनमा पराजित भएकाहरु मन्त्री बनेर शानका साथ हिँड्दै गरेको अनि समिति, उपसमितिमा सदस्य बन्दै गरेको टुलुटुलु हेर्दै बसौँ। ६०१ जनाको जम्बो जननिर्वाचित संविधान सभालाई पनि यिनीहरुले जोकरै साबित गर्ने भए नि। ल बधाई छ हामी सबैलाई
No related posts.









bastama sabai neta haru lai post chaiyako cha, mawabadi le kehi garcha ki bhanne lageko thiyo khai , yiniharu ko pani chala dekhiyo i think all these politician haru lai chandrama ma pathaidinu parcha tetai gayara rajniti garchan and we young people wil look after our country
मन परे हरियो, नपरे रातो
0
1
what the hell those member of cabinet are deciding that who lost the membership according to the voting they are not allowed to be a member of cabinet,do they know this saying (think before you leap)think this shit,this country is not only of those asshole cabinet members,this country belongs to whole nepeleseliving on this world,turn back and watch your own ass you will know that how difficult it happens to you.
मन परे हरियो, नपरे रातो
0
1
Yo Deshma Kehi Rajnitik Bektile matra Je Man Lagyo Tehi Niyem tatha Kanoon Banayera Deska Janataharu lai Raj Garne Pratinai Prasta Dekhinchha Tesaile le Janata Bata Nachhuniyeka Bekti pani Rastra Pati tatha Matri Banne Nirnaya Gareka Holan, Yo 100% galat chha. Yesto Karye garema sampurna Nepali Janata le Birodha Garnu Parchha. Yi Netaharu Bhaneka Sabi Kurshi Kai Lagi ra Deska Brastachhari tatha Gundaharu lai palera Ma nai yo Desko Shere Hun Bhani Dekhaune Jantu haru Hun.
मन परे हरियो, नपरे रातो
0
1
La hosiyaar, rastrabadi nepali haru…. yi chor RAW ka agent Indian dalal neta haru le India ko yisarama sanghiye Gadatantra ghosada gari hale..aba jaati jaati ma, bhasa bhasama, dharma dharma ma jaatiya yuddha bhadkayera Nepal lai bikhandan garna thulo sadyantra hudai cha.100 bhanda badhi jaat jaati ra bhasa bhayeko thau ma Dhoti (india) ko yisarama sanghatmak saasan laade.. Nepali jaati matra banuna parne ma jaatiya ra bhasik sampradayik raajniti gardai chan, yi bhatmara hari.. aba yi bhatmara haru le mahinako 50,000 lidai jaatiya yuddha bhadkaayera chadai nai Bhutan ani Sikkim banaudai chan… hosiyaar….
yeuta matra jaati,bhasa ra dharma Nepali tarfa agi badau.. Greater Nepal ko mahan aviyaan tarfa aghi badau..jaye Greater Nepal, Nepali jaati, Nepali bhasa.
मन परे हरियो, नपरे रातो
0
1
जुन को आ शु
गगन बाट पोखियर
पहाड लाई सेरोफेरो गर्दै
सागर मा पुगिसक्यो
निस्ठुर पहाड !
मन मुटु छैन
बिचरी जुन !
तैपनी पहाड छोयको खुशीमा
यक्लाई यक्लाई
पहाड कै बारीपरी
नागबेली गर्दै
सागर मा डुबी सकी
धन्न सागर !
शरण दियको छ
यती खुशी पनि कतै
कुनै दिन फेरी
सुक्ने पो हो कि !
तिमी र उु सँगइ
उस्ले मायाले बोलायको भाका सँगइ
छक्क पनि पर्दै तितो गीत गा उन वाध्य छु
हार्ने ले नि मन्त्री हुन पाउने रे बुझ्यौ ?!
यस्तो पनि हुन्छ र ?
हार्ने ले पनि मन्त्री हुन पाउने !
जानी जानी जनता को मत लाई
बेरङ्ग को चुना लगाउने !
यस्तो ब्यबस्था तपाईंलाई कस्तो लाग्छ ?
जनता लाई त हासु कि रोउ जस्तो लाग्छ
सज्जन हुन चाहने को हौसला थाक्छ
राजनीति प्रेम हो र !
असफलअता सँग लगाउनु पर्ने मित !
रित बन्ला भन्दा त झन झन बन्दै छ कुरित
जनताले खै कसरी ठान्छ अब उस्को जित !
मन परे हरियो, नपरे रातो
1
0
मदनको कबिता सरुलाई जहिले पनि मन पर्छ , साच्चै सोछेको जस्तो होल त ?
मन परे हरियो, नपरे रातो
1
0
जनताको हित हुने काम कह्ल्यै गरेनन भात्मारा नेताहरुले
जनता माथि खेलबाड मात्रै गर्छन् कुर्सी को लागि मात्र पछी पर्छन
यही नै हो हाम्रो नयाँ नेपाल अब केही छ हेर्नुलाई बाँकी???
मन परे हरियो, नपरे रातो
2
0
bhata haru ko natak.
मन परे हरियो, नपरे रातो
1
0
chor khata neta haru;, janamat ko ta kadhar garana yar.
janmat ko yeajat khoi ta??????????
मन परे हरियो, नपरे रातो
0
0
ईईई … भटट रटट ।
मन परे हरियो, नपरे रातो
0
0
लुटाहाहरुले देश मज्जाले लुत्ने भए।
मन परे हरियो, नपरे रातो
0
0
हिड्दा-हिड्दै रोकिएको पाइलाहरु
बोल्दा-बोल्दै सुकिदिएको स्वोरहरु
सोच्दा-सोच्दै बिर्सिदिने मनहरु
संघर्षमा मुस्कान, हिम्मत राख्ने होठहरु
हेर-हेर ……
हिजोको अध्याँरो मनन् गरी
मोटो मुस्लो बांदल छेड्दै
आँज
ताराहरुको बिचमा
पुन
जूँन आयीन गगनमा/
मन परे हरियो, नपरे रातो
0
0
Aba Gunda dada haru khume gobinde jasta pani feri dadagiri ko bharma chunab hare pani mantri huna paune bhaye. Yeo dukha lagdo kuraho janata ko man ko dadar bhayena. Uthdai nautheko manis lai baru mantri banauna thik hareko lai banauna bethik ho
मन परे हरियो, नपरे रातो
0
0
GYANENDRA LAI PANI MINISTER DIYA BHAIHALCHA NI.
ARMY MINISTRY… GYANENDRA SHAHA.
HE ALSO LOST…ASSEMBLY..
मन परे हरियो, नपरे रातो
0
0
KAMAU NETA HARU HO.
GANDAK, KOSHI, TANAKPUR, KARNALI SABAI BECHI SAKYO.
ABA KE CHA RA BECHNA LAI.
ABA BHAGBANDA GARER MOJ GAR…
DELHI MA GAYER UPDESH LINU…
मन परे हरियो, नपरे रातो
0
0
निर्वाचनमा कस्ता मान्छेले जित्छन भन्ने त बबन सिंहले देखाइसक्यो ।जुन पद्कोलागी निर्वाचनमा खडा भएको हो र हारेको हो त्यही पद्मा जानु राम्रो मान्न नसकिय पनि अरु पद्मा जान किन नहुने ।राम्रा मान्छेलाई election बाट नसके selection बाट ल्याएनु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
स्याबास, यही हो नैतीकता गुमाएको नेताहरु र् बिहारी राजनीति
मन परे हरियो, नपरे रातो
0
0
Naya Nepal = Khatam Nepal
hola jasto cha hai.
मन परे हरियो, नपरे रातो
0
0
३ करोड नेपाली जनता लाई थाङनामा सुताउदैछन्, यी नेताहरु ले, के जनताको जनादेश यही हो त,? हार्नेले मन्त्री वा सभासद हुन पाइन्ना, हामी नेपाली जनता ले यो बिरोध गर्नै पर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
हात्ती र हात्ती छाप चप्पल यौटै भन्या जस्तो पुरन पर्ती र मयो होकी खायोबदी पनि उस्तै रैछ भाग बन्द म अफुलाई राम्रो भय भाडमा जयोस नयाँ नेपाल
prayas
मन परे हरियो, नपरे रातो
0
0
अब हेर्दाइ जौँ, यि भात मारा नेता हरु ले शहमती भन्दै ज्ञानेन्द्र लाई नागार्जून् बाट नारायणहिटी मा बिराजमान गराउछन। यस्तै हो भने त्यो दिन धेरै टाढा छ जस्तो लाग्दैन। जब चुनाव हारेका लाई मन्त्री बनाएर जनता को मत् को उपहास गर्छन् भने यि आतताइहरु ले सहमाति को नाम मा हदै सम्म निच कार्य गर्न सक्ने प्रबल सम्भावना नकार्न सकिदैन। यि भात मारा मात्र नभएर जनता मारा, देश मारा, सम्पूर्ण नेपाली हरु को पेट मारा हुन। यिनी हरु ले देश को लागि आज सम्म के योगदान गरेका छन ? यिनिहरु भन्दा त बरु ज्ञानेन्द्र ले नै जनता को अभिमत लाई आदर गरे जस्तो देखिन्छ,जुन प्रकार ले दरबार तोकेको समय भित्रै खाली गर्यो। यि जुका हरु त चुनाव भएको एत्रो दिन सम्म पनि सत्ता को लागि नै लुछाचुन्डि गर्दै छन्। देश लाई केही राम्रो योगदान दिउ भन्ने ले के सत्ता बाहिर बसेर नै योगदान पुर्याउन सकिदैन र? यि भात मारा हरु लाई किन येत्रो घमन्ड? मलाई लाग्छ यि जनता मारा हरु सम्पूर्ण नेपाली जनता को लागि ” गाँड माथि को पिलो ” नै साबित भाई सके, उसै त पिलो तेस्माथि पनि गांड मा, होइन त नेपाली दाजु भाई दिदी बहिनी हरु? यि भात मारा नेता हरु हेर्दा त ठिस् लागेर आउंछ। एस्ता जनावर् बाट खई के आश गर्ने? अब त देश मा केही राम्रो उल्लेखनिय बिकास र जनता ले केही राहत पाउछन् कि भने को त ” एउटा कुरो नि सम्धी जी” भने जस्तै कुरो मै सिमित रहेछ।
मन परे हरियो, नपरे रातो
1
0
Netaharu CHOR hun, harne le chher khanu parchha, janata sanga mafi magnu parchha, ani jitera aunu parchha.
मन परे हरियो, नपरे रातो
0
0
NOW MILITARY RULE IS REQUIRED TO CRUSH THESE BASTERS.
THEY ARE REALLY SHAMELESS PEOPLE.
मन परे हरियो, नपरे रातो
0
0
ati gare yi netaa haroo le……… yesto garnu thiyo bhane chunaab ko naatak kina garnu paryo…….!! haina, kasto laaj nabhayeko yini haroo laai, maaobaadi le ke heri raa ho kunni?
मन परे हरियो, नपरे रातो
0
0
Well said ISPAT PURUSH.
Very interesting plan.
मन परे हरियो, नपरे रातो
0
0
Malai ni sabhasad huna man lago ek seat badhauna mildaina bhanya
मन परे हरियो, नपरे रातो
0
0
कती सजिलो ? भाग बन्डामा झगडा गर केही चलेन भने संबिधान सन्सोधन गर । हैन, देशको संबिधान-कानुन अनुसार आँफुलाई बादलनु पर्ने हो कि कानुनलाई आफ्नो चाहना अनुसार परिवर्तन गर्नु पर्ने ? कानुनी राज कहाँ गयो ? जनताको मतको अर्थ के रह्यो ?
एस्तो अस्थिर राज्यमा कुनै बेला केही पनि हुन सक्छ । आँफैलाई घिन लाग्छ यो तमासा हेर्दा । खिच्याइँको परकास्टा अनी बिधिको शासनको ठाडो उपहास । नाङो गिद्धे नाच । छि: छि: छि: ।
मन परे हरियो, नपरे रातो
0
0
`हार्ने ले नि मन्त्री हुन पाउने !`
कस्तो अ मिल्दो ह गि ?
हैन यस्तो पनि हुन्छ र भन्या ! य !
यस्तो प्रकृयाले त अराजकता मात्रै बढाउछ ,कसरी भने नि जनताले मत दियर जितायको ब्यक्ती को भन्दा पनि जनताले मत नदियर (मन नपरायर ) हरायको ब्यक्ती पनि मन्त्री हुन पाउने भय पछी त भोली गयर ति ब्यक्ती ( जनताले मन नपरायर चुनाव मा आलु खुबाइदियको ब्यक्ती पनि ) झन्डाबाल गाडी मा झन्डा फहराउदै हिड्दा अब जनता को मन मा कस्तो राको बल्ला ? कसरी पक्षउने प चाउने जनता ले !
अनी त शुरु भयन र आगो झोसाझोस् !
चाकारीबाज को खेती काठमान्दौ को आची मा काउली सप्रे जस्तो सप्रने भयो अनी बिका शे मल र बिभिन्न केमिकल हालेर सप्रियाको तरकारी जुन स्बास्थ्य को लागि असाध्यै अहित्कर हुन्छ , हो त्यस्तै पो हुने भयो ह ! अबको राजनीति ! अस्बश्थ्य राजनीति !
तपाईंहरुले बजारमा बेमौसम या मौसम मै पनि तरकारी खादा पेट दुखेको अनुभब गर्नु भयको छ ? रायोको साग हर्ल्क्क बढेको ,काक्रा हेर्दाइ खाउ खाउ लाग्दो चिल्लो सुडौलो किनेर अचा र् बनाएर खानु भयको छ ? रसायनिक पर्दार्थ मा भिजेर फुलेर टमक्क सप्रेको तरकारी खादा जसरी शरीर लाई हानी गर्छ नि , हो त्यसरी नै यस्तो किसिमको राजनीतिले देश लाई हानी गर्छ !
मन परे हरियो, नपरे रातो
0
0
Milijuli badera khanu ramro kura ho ,sathiharu.
मन परे हरियो, नपरे रातो
0
0
सहमति भागबन्डा चाखलाग्दो खेल
बाडिचुदी खान पाउदा आपसमा मेल|
नेपाललाई स्विजर्ल्यान्ड बनाउछु भन्थे
अग्रगामी नेपालको नारा घन्काउथे |
शिक्षा स्वास्थ्य रोजगारी मुल मन्त्र भन्थे
दिर्गकालिन शान्ती ल्याउने बाचारेटिरन्थे |
चुनावको बाचाहरु नबिर्सिए हुन्थ्यो
जनाताको आशालाई नजलाए हुन्थ्यो |
सुन सुन नेताहरु एउटा कुरा भन्छु
कती लुट्छौ जनतलाई खबर्दारी गर्छु
जनाता को भोट पायौ माला पनि लायौ
जानताकै पसिनाको भात्ता पनि खायौ |
अब चाँही छातिमाथि हात राखी भन
जनताको लागि पनि कामलग्ने बन |
मन परे हरियो, नपरे रातो
0
0
Plain stupidty! Clearly shows that they are after fulfulling their own respective interests regardless of the public mandate as expressed through the election. Those who are trying to tred on the public mandate should be ditched regardless of their party affiliation.
मन परे हरियो, नपरे रातो
0
0
तिम्रो बाउ मेरो बाउ माछा मार्न गाको
तिमीलाई टाउको मलाई पुछर बराबरी भाको
=============================
तिमी काले म पनि काले
काले काले मिलेर खाउ भाले
====================
राजनीतिक पार्टी = कालेहरुको समुह
सत्ता = भाले
मन परे हरियो, नपरे रातो
0
0
S**e neta haru ko kaamai yestai ho
मन परे हरियो, नपरे रातो
0
0
Ramro ati ramro
Doha Qatar
मन परे हरियो, नपरे रातो
0
0
सहमति जे जसो भएपनि यो सम्झौताको चमत्कार कसले गर्दा भयो? अस्तिसम्म टस् न मस् नहुने माओबादि र हिजोसम्म गन्गनाऊने काङ्ग्रेसको बिचमा यौटा बाहेक सबै बुदामा सहमति यति चांडै सम्पन्न हुनु चानचुने कुरा हैन। जे होस गिरिजा बाट नेपालले मुक्ति पाऊने भयो। सबैलाई बधाई छ।
मन परे हरियो, नपरे रातो
0
0
Good news………… but still need to be fast … hope to see the the new president soon
मन परे हरियो, नपरे रातो
0
0
येसै गरि सहमती होस ,
बिबाद कहिलेई नहोस ,
अनी लोक तंत्र फल्छ फुल्छ ,
नेपाली को सपना साकार हुन्छ ||१||
माओबादी ले होस्टे गर्ने |
एमाले र कांग्रेस हैसे गर्ने |
त म लो पा ,र फोरम सहमती जनाउने|
येसै गरि नै हो नया नेपाल बनाउने ||२||
अब ‘केशरी मैया’ को सादी ‘फुर्बा सेर्पा ‘संग हुनु पर्छ |
ह्नुछेरत्न ले ‘मखमली ‘लाइ स्वास्नी बनाउनु पर्छ |
मदन को कबिता सरू लाइ मन पर्नु पर्छ !!
होइना भने लुना ले माई संसार माँ आउनु पर्छ ||३||
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji
Can you explane me please? How you saying election lost person can be made minister post?
This point I got from Himal Khabar Patrika.
दस्तावेज
सात राजनीतिक दलको सहमति
सात राजनीतिक दलले संविधान संशोधन सम्बन्धमा बनाएको राजनीतिक सहमतिको बिस्तृत बिबरण
११ असार २०६५ | १७:३२ मा पोष्ट गरिएको
प्रिन्ट ईमेल सम्पादकलाई चिट्ठी अक्षरको आकार: | |
सात राजनीतिक दलको सहमति
बिस्तृत शान्ति सम्झौतालगायत बिभिन्न समयमा भएका सम्झौता, सहमति र निर्णयहरुलाई आत्मासात गर्दै संविधानसभाबाट तोकिएको समयमा नयाँ संविधान निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउदै सहकार्यकासाथ अघि बढ्न निम्न लिखित सहमति गरिएको छ ।
१. संविधान संशोधन
१.१ राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, प्रधानमन्त्री तथा संविधानसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन सहमतिको आधारमा हुनेछ र सहमति हुन नसकेमा राष्ट्रपति र उप राष्ट्रपतिको निर्वाचन संविधानसभामा तत्काल कायम रहेका सदस्यहरुको बहुमतको आधारमा हुने प्रधानमन्त्रीको निर्वाचन एवं प्रधानमन्त्रीको बिश्वासको मत प्राप्त गर्ने कार्य सामान्य बहुमतको आधारमा हुने ब्यवस्था लगायतका आवश्यक संशोधन गर्न तथा नेपालको अन्तरिम संविधान २०६३ का संविधानसभा र अन्तरिम ब्यवथापिका संसदको कार्यप्रणालीका सम्बन्धमा दोहोरिएका प्रावधानहरुलाई संशोधन गर्न संशोधन बिधेयक संविधानसभा बेठकमा पेश गरिनेछ ।
२.२ संवैधानिक परिषदमा बिपक्षी दलको नेता रहने ब्यवस्था गरिनेछ ।
२. ३ संविधान सभामा सरकारको तर्फाट बिधेयक प्रस्तुत हुँदाको बखत राष्ट्रिय सुरक्षा परिषदमा प्रमुख बिपक्षी दलको नेता रहने वा नरहने सम्बन्धमा सात दलबीच मतभेद भएकाले संविधानसभाले निर्णय गर्नुपर्ने स्पष्ट गरिने छ ।
यस सम्बन्धमा माओवादी, एमाले र जनमोर्चाको राष्ट्रिय सुरक्षा परिषदमा बिपक्षी दलका नेताको आवश्यक्ता नरहेको भन्ने मत रह्यो भने बिपक्षी दलका नेता रहनुपर्ने मतमा नेका, माले, सदभावना आन्दीदेवीको समर्थन रह्यो । नेपमकिपाको सबै राजनीतिक दलको प्रतिनिधित्व हुनुपर्यो भन्ने मत रह्यो ।
२. ४ संविधानको धारा १४६ अन्तर्गत बिशेष समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको प्रतिनिधि रहने ब्यवस्थाका लागि संविधान संशोधन गरिनेछ ।
२ समायोजन र पुनर्स्थापन तथा हतियारको ब्यवस्थापन
२. १ बिस्तृत शान्ति सम्झौता तथा नेपाल सरकार र नेकपा माओवादीबीच संयुक्त राष्ट संघका प्रतिनिधिको रोहवरमा भएको सेना र हतियारको ब्यवस्थापन अनुगमन सम्बन्धी सम्झौताअनुरुप अस्थायी शिविरमा संयुक्त राष्ट्र संघदारा दर्ता र प्रमाणिकरण भएका माओवादी सेनाका लडाकूहरुको बढीमा ६ महिनाभित्र समायोजन र पुनर्स्थापना तथा हतियारको ब्यवस्थापन गरिनेछ । यसका लागि नेपालको अन्तरिम संविधान २०६३ को धारा ४६ मा उल्लेखित बिशेष समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको प्रतिनिधि रहनेछन् । सो समिति अन्तर्गत बिशेषज्ञहरु सम्मिलित प्राविधिक समिति रहन सक्नेछ । मन्त्री परिषद गठन भएको १५ दिनभित्र बिशेष समिति निर्माण गरी त्यसले आफ्नो काम आरम्भ गर्नेछ । समायोजन र पुनर्स्थापना नभएका प्रमाणित लडाकूहरुका लागि ६ महिनापछि राज्यले कुनै दायित्व लिनेछैन ।
२. २ नेपालको अन्तरिम संविधानको २०६३ को धारा १४६ मा उल्लेखित मन्त्री परिषदको बिशेष समितिले बिस्तृत शान्ति सम्झौता तथा नेपाल सरकार र नेकपा माओवादीकाबीच संयुक्त राष्ट संघका बिशेष प्रतिनिधिको रोहवरमा भएको सेना र हतियारको ब्यवस्थापन र अनुगमन सम्बन्धि सम्झौताहरुको आधारमा निम्न लिखित कुराहरुका अतिरिक्त बिशेष समितिको सहमतिबाट तोकिएका कामहरु पर्नेछन् ।
१. शिविरमा दर्ता भई प्रमाणिकरण भएका माआवादी सेनाका लडाकूहरुको अवस्थाको जानकारी लिने ।
२. माओवादी सेनाका लडाकूहरुलाई आर्थिक प्याकेजसमेत पुनर्स्थापनाको बिबिध बिकल्प रोज्ने आवशर दिइनेछ ।
३. समोयजनको बिकल्प रोज्ने प्रमाणिकरण भएका माओवादी सेनाका लडाकूहरुको हकमा सम्बत २०६३ मसिंर १२ गते नेपाल सरकार र नेकपा माओवादीकाबीच संयुक्त राष्ट्र संघका बिशेष प्रतिनिधिको रोहवरमा सम्पन्न सेना र हतियारको ब्यवस्थापन र अनुगमन सम्बन्धि सम्झौताको बुँदा नम्बर ४ को १ को ३ मा उल्लेखित अस्थायी शिविरमा रितपूर्वक दर्ता भएका माओवादी सेनाका लडाकूहरु मात्रै स्थापित मान्यताहरु पूरा गरी सुरक्षा निकायहरुमा गरिने सम्भावित समायोजनका लागि योग्य हुनेछन भन्ने ब्यवस्था अनुसार गरिनेछ ।
४. समायोजन र पुनर्स्थापनाको काम समाप्त नहुँदासम्म माओवादी सेनाका लडाकूहरु तथा शिविर भित्र र बाहिर रहेका हतियार बिशेष समितिको रेखदेख, नियन्त्रण र निर्देशनमा रहनछेन् ।
५. माओवादीको सेनाका लडाकूहरुको समायोजन र पुनर्स्थापनाको आरम्भदेखि नै लडाकूहरुको कुनै राजनीतिक संगठनमा संलग्नता रहनेछैन तथा राजनीतिक र सैनिक दोहोरो जिम्मेवारी भएका ब्यक्तिहरुले दुईमध्ये कुनै एकको छनौट गर्नुपर्नेछ ।
२. ३ माओवादी सेनाका लडाकूहरु तथा हतियार ब्यवस्थापनको अनुगमन सम्बन्धमा संयुक्त राष्ट्र संघले हाल गरिरहेको कार्यलाई अरु ६ महिनासम्मका लागि निरन्तरता दिन आग्रह गरिनेछ ।
३. वाईसीएलको कार्यशैली र क्रियाकलापमा परिवर्तन
नेकपा माओवादीको योङ्ग कम्युनिष्ट लिगको अर्ध फौजी कार्यशैली र क्रियाकलाप पूर्णरुपमा समाप्त गरी त्यसको नियन्त्रणमा रहेका सबै सार्वजनिक, सरकारी तथा निजी भवन र जग्गा १५ दिन भित्र खाली गरी सम्बन्धित ब्यक्ति वा संस्थालाई फिर्ता गरिनेछ । अब उप्रान्त वाईसीएलको ब्यवहार प्रचलित नियम कानून बमोजिम हुनेछ भनी नेकपा माओवादीकातर्फबाट सबै राजनीतिक दलहरुलाई पूर्णरुपमा आश्वस्त गरिएको छ । यसको कार्यन्वयन भए नभएको सुपरिवेक्षण, अनुगमनका लागि स्थानीय प्रशासनको पहलमा ७ दिनभित्र राजनीतिक दल, मानवअधिकारवादी र स्थानीय प्रशासनका प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गरिनेछ ।
४. कब्जा सम्पति फिर्ता गर्ने
२०६३-१२-१६ मा आठ राजनीतिक दलहरुकाबीच भएको सहमतिको बुँदा नम्बर १ मा उल्लेखित ‘द्वन्द्वको सन्दर्भमा हालसम्म माओवादी पक्षको नियन्त्रणमा रहेका निजी वा सरकारी घर, जग्गा, कार्यलय, कलकारखाना, सवारीसाधन आदी समेतका सम्पति सम्बन्धित निकाय र ब्यक्तिलाई फिर्ता गरिएको छ । यसरी फिर्ता भएको घर, जग्गा, कलकारखाना, कार्यलयसमेतका सम्पति त्यसको स्वामित्व राख्ने ब्यक्ति तथा संस्थालाई उपभोग र उपयोग गर्ने काममा कतैबाट वाधा अवरोध भएमा कानून बमोजिम प्रशासनले कार्वाही गर्नेछ’ भन्ने सहमतिलाई नेकपा माओवादीकोतर्फबाट तत्काल घोषणा गरी १५ दिनभित्र कार्यन्वयन गरिनेछ । कार्यन्वयनको अनुगमन गर्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित केन्द्रीय स्तरमा अनु्गमन समिति गठन गरिनेछ ।
५. आयोगहरुको गठन
बिस्तृत शान्ति सम्झौतालगायतका सम्झौता र सहमतिका कार्यन्वयन हुन बाँकि प्रावधानहरुलाई कार्यन्वयन गर्दै राष्ट्रिय शान्ति तथा पुनर्स्थापना आयोग, सत्यनिरुपण र मेलमिलाप आयोग, राज्यको पुनर्संरचना सम्बन्धि उच्चस्तरीय आयोग, बेपत्ता पारिएकाहरुको खोजी गर्ने सम्बन्धी आयोग र बैज्ञानिक भूमिसुधार सम्बन्धि अध्ययन तथा सुझाव आयोग राजनीतिक सहमतिको आधारमा एक महिनभित्र गठन गरिनेछ ।
६. द्वन्द्व पिडितहरुलाई राहत
६. १ द्वन्द्वका कारण बिस्थापितहरुको ससम्ममान पुनर्स्थापना गरिनेछ । द्वन्द्वका क्रममा मारिएका ब्यक्तिका परिवारलाई राहत दिइनेछ तथा बेपत्ताहरुको खोजी र बाँकि राजवन्दीहरुलाई रिहा गरिनेछ । द्वन्द्वका कारण क्षति भएको भनी प्रमाणित सम्पतिको क्षतिपूर्ति तथा घरजग्गालगायतका सम्पति कब्जामा परेकाहरुलाई राहत दिइनेछ । जनआन्दोलन र द्वन्द्वका क्रममा घाइते भई उचित उपचार नपाएकाहरुलाई उपचारको ब्यवस्था गरिनेछ ।
६. २ निर्वाचनको सिलसिलामा मारिएका उमेदवारलगायतका राजनीतिक कार्यकर्ताका परिवारहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुका साथै घाइतेहरुको उपचार गरिनेछ । निर्वाचनका क्रमका आगजनी र लुटपाट गरिएका सम्पतिबापत सम्बन्धित ब्यक्तिलाई राहत दिइनेछ । निर्वाचनको समयमा घटेका अपराधजन्य घटनाहरुको छानवीन गरी दोषीहरुउपर कानूनी कारवाही गरिनेछ ।
७ बिबिध
७. १ राजनीतिक दलका गतिविधिहरु देशको जुनसुकै भागमा पनि निर्वाधरुपमा संचालन गर्न पाउने हक पूर्णरुपमा सुनिश्चित गरिनेछ । राज्यको समानान्तर कुनै पनि संरचनामा बन्देज लगाइनेछ ।
७. २ जनताको जिउ धनको सुरक्षा तथा समाजमा शान्ति सुब्यवस्था कायम गर्ने कुरामा प्रतिबद्ध हुँदै सोही अनुरुप राज्य संयन्त्र निश्पक्षरुपमा परिचालित गरिनेछ । संक्रमण कालमा बिभिन्न अपराधिक तत्वहरुले समाजमा फैलाउनसक्ने अपराधिक क्रियाकलापहरुलाई राज्यबाट निरुत्साहित गर्न वातावरण सिर्जना गरिनेछ ।
७. ३ सरकारी संचार माध्यमको निश्पक्षता सुनिश्चित गरिनेछ । न्यायलय, संवैधानिक निकाय, प्रशासन, प्रहरीलगायत राज्यका सबै अंगहरु निश्पक्षरुपमा संचालन हुने कुरा सुनिश्चित गरिनेछ ।
७. ४ संविधान निर्माणको काममा केन्द्रित भई अगाडी बढ्न र समयमै नयाँ संविधानको घोषणा गर्न सहमति र सहकार्यको बाटो अवलम्बन गर्दै सरकारलाई स्थायित्व प्रदान गर्न राजनीतिक दलहरुकातर्फबाट प्रतिबद्धता ब्यक्त गरिएको छ ।
७. ५ राजनीतिक दलका नेताहरुका लागि आवश्यक सुरक्षाब्यवस्था नेपाल सरकारले गर्नेछ । त्यस्तो ब्यवस्थाबाहेकको अलग सुरक्षा संयन्त्र रहनेछैन ।
सूचना: यो समाचार/ लेख/ अन्तर्वार्ता प्रशारण वा प्रकाशन गर्दा हिमालखबर डट कमलाई उदृत गर्न अनुरोध छ ।
दस्तावेज का पछिल्लो खबरहरु
मन परे हरियो, नपरे रातो
0
0
Please please tyaso nagariyos.
Bishes NC & UML ka netaa harulai pheri SADASHYATA nadilaiyos.
Please please…
मन परे हरियो, नपरे रातो
0
0
पक्कै पनि यो राम्रो कुराको सुरुवात होइन
मन परे हरियो, नपरे रातो
0
0
sathi haru ho abat bujhiyo holani neta haru k chahanchan bhaner….
मन परे हरियो, नपरे रातो
0
0
sathi haru ho abat bujhiyo holani neta haru k chahanchan bhaner….
मन परे हरियो, नपरे रातो
0
0
ए तोरी लाउरे commenter हरु, राजनीतिमा भाग लिने अनि भागबण्डा चाहिं नगर्ने? यो कस्तो कुरा गरेको? ढुंग्रो लुकाएर मोही माग्न मिल्छ । संसारको सारा समस्याको जड नै भागबन्डा नमिल्नु हो। हामी कहाँ भागबण्डा मिल्यो, धेरै राम्रो भयो ।
मन परे हरियो, नपरे रातो
0
0
अब बरु मन्त्रि संत्रि लाई गोलि मारेर तिमि सँग पो आउनु पर्यो यसो एकमहिना
टिउसन पढन । यि मोराहरुका कुरा सुनो भनेत त्यहि आस लागेको नोबल प्राईज पनि जाला खै ! यि खाते भातेहरुलाई
चाँहि बरु लाउडा एयरमा कोचेर कलकत्ताको हाउडा पुल मुनि क्रेस गराएर डुबाई पो दिन्छु । आफु त यस्तै यस्तै काममा
महिर छु । मलाई सारै रिस ऊठेको छ यिनिहरु देखि ।
—गिरिजा प्रसाद कोईराला (ईस्पात पुरुस)
answer
ओहो गिरिजा बाजे ! धेरै खुसि लाग्यो । अब मेरो कुरा सुन्नु , यि राजन जि,धर्म जि , रोबई जि हरुले कहिले पनि तपाँईलाई
यो माईसंसार डट कम का कमेन्ट पढने सल्लाह दिएनन ? बिचरा मन्द बुद्दिहरु दिउनपनि कसरि सँधै नचाहिने कमेन्ट
मात्र लेख्छन। जे होस तपाँईलाई सुझाब छ कि जति जति तपाईका ब्यंग्य र गालि छन ति सबै पढनु र मनन गर्नु
बिसेस गरि मेरा … । तर प्रसंसा चाँहि नपढनु नि ! नत्र बुढेसकालमा कैंडो काँक्रो खाने बुद्दि आउला । फेरि त्यो नोबल
प्रईजको सपना पनि सपनै रहल नि । अब तिनिहरुलाई लाउडामा हालेर हाउडामा फ्याल्ने बिचार चै राम्रो लागेन है
मलाई । यो पर्दापछाडि कन्सपिरेसि चाँहि गर्न बन्द गरिहाल्नुहोस ।
तपाँईहरुले खाएको सुत्केरि भत्ता एसो यिनिहरुले पनि भेटका थिए नि त त्यसैले यि यस्तै लेख्छन ।बिचरा….
यि अज्ञानि पसुहरु देखि किन रिसाउनु ? बरु येसो चाँहि गर्नु न । तपाईको कालो करतुतले कमाएको धन छ नि..
त्यो धन सुजताको ईसारामा अमेरिका तिर लुकाउने हैन बरु नेपालि जनतालाई नै बापस गरिदिनु । एक पटकलाई
नेपालि जनताले तपाँई लाई माफि दिने छन । यिनिहरुको दिल ज्यादै उदार छ ।
–झापालि कान्छो
मन परे हरियो, नपरे रातो
0
0
Nepal will not progress as we have a trend to oppose people who are working fine. Last 3 eyars, Girija took all his experience, images and determination to avoid more blood sheding and to end civil war and it is his determination and willpower , we have CA election. How much we wnat o insult him and want to show inferior, no other came in front during this period to tackle. King is gone now in bloodless way.
When it is over and now Maoists and commentators here in the blog are against Girija for Presidency. This is not good beginning anyway. My observation is no politicians in nepal are good. But when CA election and handling all these by girija and now.. president is…?
We people will have to pay dearly for such illogical and premature terminaiton of patronship of Girija in the absence of formidable person on the top.
I was thinking maoists are clever but no they arer not.
मन परे हरियो, नपरे रातो
0
0
राजन ब्रो कोइराला खान्दन बाट ३ जना ग्यारेन्टी नै हो । कोइराला कुपुत्री फेरी मन्त्री हुने भई हाल्यो । लौ लौ आज सबै साथीहरुलाई बोलाउनुस् र भोज गर्नुस् ।
मन परे हरियो, नपरे रातो
0
0
ए झापालि कान्छा ।
के साँच्चि नै तिमि मलाई ” डेमोक्रसि ” बारे टिउसन पढाउने हो त ? हुन त अंग्रजिमा एउटा
भनाई पनि छ ” दियर ईज नो एज बार फर लर्निङ ” । यतिन्जेल त प्रजातंत्र र लोकतंत्र भनेर जनतालाई उल्लु बनाए
पनि अब तेसरि नचल्ला जस्तो भएको छ । यि जनता पनि बाठा भएजस्ता छन । सँधै बिरामि भएको नाटक गरेर सहानुभुति बटुल्ने आईडियाको पोल पनि
अस्ति आबेसमा आएर खोलिहालेँछु । न रास्ट्रपति नै बनाउन माने कोहि ! ए साँचि यो डेमोक्रेसि भनेको चाँहि कुन
चराको नाम रहेछ ? हा हा हा के गर्नु यो उमेरमा आएर जान्नु पर्ने बाध्यता छ । पढने बेलामा गुच्चा खेलनमै समय
बितिगो । दाजु बि.पि. कहिले काँहि यस बारे के के कुरा त गर्थे, मिटिङमा सुनेको पनि हुँ तर त्यस्ता टाईपका कुरा म बुज्ने मान्छे
नै परिन । म त कन्सपिरेसि ,धोका, अन्तरघात , पदलिप्सा र भ्रस्टाचार नै पो “डेमोक्रेसि” होला भन्थे यिनिहरु मध्ये
एउटा मात्र भएन भने पनि त्यो प्रजातंत्रै होईन भन्ने ठाँनि राखेको । म त सेरेमोनियस किङ, बेबि किङलाई नै पो
गणतंत्र भन्दै थिँए त्यो पनि होईन रहेछ कि क्याहो ? नत्र त यस्तो नराम्रो गरि नहार्नु पर्ने चुनाबमा पनि । धन्न
उठिनछु चुनाबमा । कल्पना गर्दा पनि साँच्चिकै हर्ट ऐटेक हुन खोज्दछ , डाक्टरले पनि मलाई त्यसबारे नसोच्नु
भनेका छन । यि राजन, रोबई, धर्म जस्ता पाजि पछौटे भएरै मेरो दिमागमा खिया लागेको रैछ है । यि मोरा भातेहरु
लाई पालेर राख्नुको केहि अर्थ रहेन छ । खै चुनाबमा पल्सर लानेमा एक नंबरमा त्यहि राजन थियो बजियालेपनि
भोट चाँहि फोरमलाई नै दिएछ कि क्याहो । मेरा साना दु ख ले आर्जेको थिएन यो कालो धन, म लाई धेरै चेतना भया , धमिजा , लाउडा र अरु
कति पटक कति बुद्दि चाँहि म लगाउने , पछि चाँहि आँप खाने बेलामा भन्किने हरिया झिँगा जस्ता यि झोलेहरु चाँहि
परेका बेला उल्टो उल्टो बुद्दि दिन्छन । मँ लाई नसोधि त्यो भाते राजनले त हिजो यहाँ घोसणै पो गरेछ है म राजिनाम दिन्छु भनेर । म भन्द ठुलो हुन खोज्दो रहेछ । यि निकै जान्ने हुँ जस्तो गर्छन , तर जहिले पनि म के बोल्छु भनेर पर्खेर बस्छन
हुन त धेरै जान्ने मान्छे आयो भने पनि पाखा लगाउनकै दास्ति । तर यि मोराहरु चै गोबर नै रहेछन अनि के गर्नु ।
अब बरु मन्त्रि संत्रि लाई गोलि मारेर तिमि सँग पो आउनु पर्यो यसो एकमहिना
टिउसन पढन । यि मोराहरुका कुरा सुनो भनेत त्यहि आस लागेको नोबल प्राईज पनि जाला खै ! यि खाते भातेहरुलाई
चाँहि बरु लाउडा एयरमा कोचेर कलकत्ताको हाउडा पुल मुनि क्रेस गराएर डुबाई पो दिन्छु । आफु त यस्तै यस्तै काममा
महिर छु । मलाई सारै रिस ऊठेको छ यिनिहरु देखि ।
—गिरिजा प्रसाद कोईराला
मन परे हरियो, नपरे रातो
0
0
Rajan Bro-
Testo chai congress le garchha-
Haruwa,Vrastachari,Ghusya chai congress le Manonit garchha.
Just wait two more days-
If not tell me after that.
मन परे हरियो, नपरे रातो
0
0
अब त जे गरे नि भैगो नि!
हारे पनि मन्त्री, हारे पनि समितिमा बस्न पाइने!
जनता प्रती जबाफ्देही हुनु नपर्ने!
चुनावको मतलब के? ६०१ जना के गर्नलाई?
गाइजात्राको लागि?
फेरी सुजाता, कमल थापा, जोजो मन लाग्छ राख्दा भै गो नि!
हेरौ साथी हरु अब पारस, प्यारजङ, आदिहरुको पनि नाम आउन बेर छैन!
मन परे हरियो, नपरे रातो
0
0
हाक भन्दा धक्कु ठुलो माधव भन्दा झक्कु ठुलो भन्ने भनाइ थियो ! अब यदी मा कु ने राष्ट्रपती भयमा बिजएहुने झक्कु सुबेदी ठुलोकी हरुवा माधव नेपाललाई ठुलो मान्ने !लाल्सलाम है लालसलाम !!
मन परे हरियो, नपरे रातो
0
0
ओहो गिरिजा बाजे ! धेरै खुसि लाग्यो । अब मेरो कुरा सुन्नु , यि राजन जि,धर्म जि , रोबई जि हरुले कहिले पनि तपाँईलाई
यो माईसंसार डट कम का कमेन्ट पढने सल्लाह दिएनन ? बिचरा मन्द बुद्दिहरु दिउनपनि कसरि सँधै नचाहिने कमेन्ट
मात्र लेख्छन। जे होस तपाँईलाई सुझाब छ कि जति जति तपाईका ब्यंग्य र गालि छन ति सबै पढनु र मनन गर्नु
बिसेस गरि मेरा … । तर प्रसंसा चाँहि नपढनु नि ! नत्र बुढेसकालमा कैंडो काँक्रो खाने बुद्दि आउला । फेरि त्यो नोबल
प्रईजको सपना पनि सपनै रहल नि । अब तिनिहरुलाई लाउडामा हालेर हाउडामा फ्याल्ने बिचार चै राम्रो लागेन है
मलाई । यो पर्दापछाडि कन्सपिरेसि चाँहि गर्न बन्द गरिहाल्नुहोस ।
तपाँईहरुले खाएको सुत्केरि भत्ता एसो यिनिहरुले पनि भेटका थिए नि त त्यसैले यि यस्तै लेख्छन ।बिचरा….
यि अज्ञानि पसुहरु देखि किन रिसाउनु ? बरु येसो चाँहि गर्नु न । तपाईको कालो करतुतले कमाएको धन छ नि..
त्यो धन सुजताको ईसारामा अमेरिका तिर लुकाउने हैन बरु नेपालि जनतालाई नै बापस गरिदिनु । एक पटकलाई
नेपालि जनताले तपाँई लाई माफि दिने छन । यिनिहरुको दिल ज्यादै उदार छ ।
–झापालि कान्छो
मन परे हरियो, नपरे रातो
0
0
This is a matter of intention,it does not mean wheather,a person from UmL,NC orMB.Everybody is hungry of power see these maoist leader!however, it is natural to blame UML,NC and others who rules the nation most of the time and their thrust of corruption is epexed just by boycotting the goodwill of nepali people.Unfortunately, the same trend is adopting by newly established leaders.I am wondering why some of you have this much pamper for MB,definately good work can understand even by layman and should be appreciated.Unfortunately, they are showing their real intention.Rest is just wait and see.
मन परे हरियो, नपरे रातो
0
0
To practice the democracy as in the western country, all the elected leaders should be well educated with the good understanding of the democratic norms, standard,values and practice. On the other hand, people of Nepal should be equally educated and be supportive and be patients to practice this democratic procedure and system. I see both these essential elements are lacking. So I do not see and expect this democratic practice is going to succeed in Nepal. In addition to that, Nepal is geographically ill located with bad neighbours. So all the dream of Nepalese and Nepal wil remain just as dream untill and unless some charisma happens.
मन परे हरियो, नपरे रातो
0
0
ए झापालि कान्छा ।
के साँच्चि नै तिमि मलाई ” डेमोक्रसि ” बारे टिउसन पढाउने हो त ? हुन त अंग्रजिमा एउटा
भनाई पनि छ ” दियर ईज नो एज बार फर लर्निङ ” । यतिन्जेल त प्रजातंत्र र लोकतंत्र भनेर जनतालाई उल्लु बनाए
पनि अब तेसरि नचल्ला जस्तो भएको छ । यि जनता पनि बाठा भएजस्ता छन । सँधै बिरामि भएको नाटक गरेर सहानुभुति बटुल्ने आईडियाको पोल पनि
अस्ति आबेसमा आएर खोलिहालेँछु । न रास्ट्रपति नै बनाउन माने कोहि ! ए साँचि यो डेमोक्रेसि भनेको चाँहि कुन
चराको नाम रहेछ ? हा हा हा के गर्नु यो उमेरमा आएर जान्नु पर्ने बाध्यता छ । पढने बेलामा गुच्चा खेलनमै समय
बितिगो । दाजु बि.पि. कहिले काँहि यस बारे के के कुरा त गर्थे, मिटिङमा सुनेको पनि हुँ तर त्यस्ता टाईपका कुरा म बुज्ने मान्छे
नै परिन । म त कन्सपिरेसि ,धोका, अन्तरघात , पदलिप्सा र भ्रस्टाचार नै पो “डेमोक्रेसि” होला भन्थे यिनिहरु मध्ये
एउटा मात्र भएन भने पनि त्यो प्रजातंत्रै होईन भन्ने ठाँनि राखेको । म त सेरेमोनियस किङ, बेबि किङलाई नै पो
गणतंत्र भन्दै थिँए त्यो पनि होईन रहेछ कि क्याहो ? नत्र त यस्तो नराम्रो गरि नहार्नु पर्ने चुनाबमा पनि । धन्न
उठिनछु चुनाबमा । कल्पना गर्दा पनि साँच्चिकै हर्ट ऐटेक हुन खोज्दछ , डाक्टरले पनि मलाई त्यसबारे नसोच्नु
भनेका छन । यि राजन, रोबई, धर्म जस्ता पाजि पछौटे भएरै मेरो दिमागमा खिया लागेको रैछ है । यि मोरा भातेहरु
लाई पालेर राख्नुको केहि अर्थ रहेन छ । खै चुनाबमा पल्सर लानेमा एक नंबरमा त्यहि राजन थियो बजियालेपनि
भोट चाँहि फोरमलाई नै दिएछ कि क्याहो । मेरा साना दु ख ले आर्जेको थिएन यो कालो धन, म लाई धेरै चेतना भया , धमिजा , लाउडा र अरु
कति पटक कति बुद्दि चाँहि म लगाउने , पछि चाँहि आँप खाने बेलामा भन्किने हरिया झिँगा जस्ता यि झोलेहरु चाँहि
परेका बेला उल्टो उल्टो बुद्दि दिन्छन । मँ लाई नसोधि त्यो भाते राजनले त हिजो यहाँ घोसणै पो गरेछ है म राजिनाम दिन्छु भनेर । म भन्द ठुलो हुन खोज्दो रहेछ । यि निकै जान्ने हुँ जस्तो गर्छन , तर जहिले पनि म के बोल्छु भनेर पर्खेर बस्छन
हुन त धेरै जान्ने मान्छे आयो भने पनि पाखा लगाउनकै दास्ति । तर यि मोराहरु चै गोबर नै रहेछन अनि के गर्नु ।
अब बरु मन्त्रि संत्रि लाई गोलि मारेर तिमि सँग पो आउनु पर्यो यसो एकमहिना
टिउसन पढन । यि मोराहरुका कुरा सुनो भनेत त्यहि आस लागेको नोबल प्राईज पनि जाला खै ! यि खाते भातेहरुलाई
चाँहि बरु लाउडा एयरमा कोचेर कलकत्ताको हाउडा पुल मुनि क्रेस गराएर डुबाई पो दिन्छु । आफु त यस्तै यस्तै काममा
महिर छु । मलाई सारै रिस ऊठेको छ यिनिहरु देखि ।
—गिरिजा प्रसाद कोईराला (ईस्पात पुरुस)
मन परे हरियो, नपरे रातो
0
0
Sahamati hunu ta ramro kura ho tara chunab hareka haru pani mantri banna paune kura chai chitta bujhena hai sathi ho. chunab hareka haru mantri bane pachhi ta chunab ko ke na artha bhayo ra…..?
मन परे हरियो, नपरे रातो
0
0
“Those Who Lost in Election can still be minister” wowww. Great achievement for Nepali Congress. Laaj Na Bha Ko Bhat-mara haru. Give them a glass full of water. No shame at all man.
मन परे हरियो, नपरे रातो
0
0
सत्ता को खेलमा पनि काङ्रेस र ए मा ले ले नाँगो नाँच देखाये । एस्मा माओवादी लाई भने दोश दिन मिल्दैन किन भने यि दुबै पार्ति मा सबै जसो नेता र मन्त्रिहरु नै हार्ने बढी तर माओवादी का कुनै पनि मन्त्री र केन्द्रिय नेता जो मन्त्रिमा ल्याउनु पर्ने जस्ता छन तिनले हारेका छैनन । तसर्थ काङ्रेस र ए मा ले ले त फेरी नेपाली जनतालाई अन्ध्यारोमा राखन खोजका छन साबधन , हरुवा हरुको खेल सबैलाई malum भ या .
मन परे हरियो, नपरे रातो
0
0
It indeed is nice to hear something like this after a long row of trouble and uncertainty.
However, including those who have lost in the CA election in the future cabinet is surely a big slap on the face of Nepalese people who voted for change. Nepalese didnt want some of the corrupt and incapable leaders to win the election. Now Congress and UML are making a joke of people`s mandate by doing something that is flatly wrong. Maybe it is something the old mentalities would do anyway. I would not be surprised if Sujata Koirala is nominated by Congress in the future cabinet.
With the paries choosing consensus over right acts, we common people can only hope that they will not treat us with the same disrespect they have been treating us till now.
मन परे हरियो, नपरे रातो
0
0
ja gara pane janata li luto lagna hoina kara
मन परे हरियो, नपरे रातो
0
0
Hoina ho hamro ragat ra pasina ta yee nai torilaure haru le nai khatam paare. hAareko LAURE HARU mantri rastapati he bhagwan yeenle kata kata aafnai sirmati wa logne lai pani bhata ko bebasta garna ber chhaina.
मन परे हरियो, नपरे रातो
0
0
belaima bidesh ako ni ramro hola jasto cha yetai ghar jam garna parla jasto cha nepali neta ko aggrement herda ta
मन परे हरियो, नपरे रातो
0
0
What’s the point then getting 601 members elected by the people?
GHUMDAI PHIRDAI RUMJHATAAR!!
मन परे हरियो, नपरे रातो
0
0
बल्ल झकासलाई राम्रो निन्द्रा पर्ने भयो । राष्ट्रवादिका नाममा ९ जन पुर्व पञ्च, मन्डलेका नाइके, भ्रस्ट जर्नेल, घुस्याहा कर्मचारी र राजाका भरौटेलाई भर्ती गर्ने सुनौलो अवसर माओवादीले पायो नि । बधाई छ ।
मन परे हरियो, नपरे रातो
0
0
this is because of weak constitution,law n order!
मन परे हरियो, नपरे रातो
0
0
चारै तिर अभाब फलेको छ
जनताको मन जलेको छ
जनताको चुलो नजलेर केभोर
सत्ताको खेल चलेकै छ|
हिमाल पहाड तराइ रोएको छ
जनताको आसुले न त नेताको मन छोएको छ
सहमति , भागबन्डा , तानातान
सत्ताको खेल चलेकै छ|
Comment by saru — June 25, 2008 @ 7:35 pm
मन परे हरियो, नपरे रातो
0
0
All about it, Maoist parties, commonest parties and Nepali congress parties policy , it’s discussing , they want again Madhav Nepal
मन परे हरियो, नपरे रातो
0
0
so shame less ..
मन परे हरियो, नपरे रातो
0
0
yeee sala netale hamilai dukha dina samma diya,,, daka haru , matyaha ka santan,, chor ,,,daka …bekuf,, sab selfish,,,,
मन परे हरियो, नपरे रातो
0
0
Dear all,
Even late the political situation seems going ahaed, BUT, I would like to express my disatisfaction on two points,
Our leaders are not following the sprite of the people and normes of the Democracy concerning the nomination of 26 MP. It is very very rediculious that those who are defected in the election can be nominate . It is not a democratic practic, so we should raise the noise.
Secondely: personally, I respect mr. MK Nepal . BUT his candidacy for the post of the President of Nepal is much more against of the democratic normes. MK Nepal who defected in the election in two constitucies, he who can not get the fonfidence of about 20 or 30 thousand nepalese then how he can be the president of 24 million (2 karods 40 lakha) nepalese ???
Let us see the final …
Harihar , Paris
मन परे हरियो, नपरे रातो
0
0
yo congress le surakshya parisad ma krishna prasad lai rakhna khojeko ho…
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा जती जोगी आए पनि कानै चिरेका
मन परे हरियो, नपरे रातो
0
0
६०१ ले नपुगेर अझ हरुवा हरु पनि मंत्री हुन पाउने . जे गरे पनि हुने भो . रास्ट्रको ढुकुटि डाका हरुलाई भत्ता खुवौदईमाँ सकिने भो. लौ हेर नया नेपाल . गणतंत्र नेपाल भनेको यही हो. लौ पशुपतिनाथले देशको रक्षा गरुण. लालसलाम जय मधेश .
मन परे हरियो, नपरे रातो
0
0
nepal ma ganatantra haina,, netatantra chai aayo
मन परे हरियो, नपरे रातो
0
0
जूनजून जोगी आए पनि कानै चिरेका .
जोगी आए पनि कानै चिरेका .जून जोगी आए पनि कानै चिरेका .
जून जोगी आए पनि कानै चिरेका .जून जोगी आए पनि कानै चिरेका .
जून जोगी आए पनि कानै चिरेका .जून जोगी आए पनि कानै चिरेका .
जून जोगी आए पनि कानै चिरेका .जून जोगी आए पनि कानै चिरेका .
जून जोगी आए पनि कानै चिरेका .
जून जोगी आए पनि कानै चिरेका .
मन परे हरियो, नपरे रातो
0
0
these politician are like dog tails never gone change ,country became independent from monarcial to free deomocratic but these politician mind is just backward ,they are never going to think of country,stupid selfish politician can we hope change development from these selfish politician? sorry prachanda ji u cant change nepal into singapore in 10 years ,it will take u 100 years .i wish u could keep up your words.
मन परे हरियो, नपरे रातो
0
0
म अहिलेनै जानकारी दिन्छु को मनोनित हुँदैछन
congress वाट:
- सुजाता Jost (कोइराला )
- शेखर कोइराला
-शुशील कोइराला
-गोविन्द राज गोशी
-खुम बहादुर खड्का
UML वाट:
-माधव कुमार नेपाल
-इशोर पोखरेल्
-के। पि ओली
-प्रदीप नेपाल
-वाम देव गौतम
maoist वाट:
जनजाती, शिविल society, महिला वर्ग , किनकी यो पार्टी का सबैले चुनाव जितिसकेका छन
all other will nominate also excellent personalities except NC and एमाले
मन परे हरियो, नपरे रातो
0
0
सताको खेल;
महंगि धप धप बलेको छ
सुन देखी नुन जनताको आँखा छलेको छ
जनता बिचरा केभोर
सताको खेल चलेकै छ |
काठमाडौंमा टाएर जलेकोछ
डुङ्दुङ्ती फोहोरको थुप्रो सडेको छ
सडक छेउको बार ढलेर केभोर
तर सत्ताको खेल चलेकै छ |
चारै तिर अभाब फलेको छ
जनताको मन जलेको छ
जनताको चुलो नजलेर केभोर
सत्ताको खेल चलेकै छ|
हिमाल पहाड तराइ रोएको छ
जनताको आसुले न त नेताको मन छोएको छ
सहमति , भागबन्डा , तानातान
सत्ताको खेल चलेकै छ|
मन परे हरियो, नपरे रातो
0
0
साले भात मारा नेताहरु खूब जनादेश जनादेश भन्छ , जनताले चुनाब हारेको पनी अब मंत्री हुना पाउने रे !! तेसो भये चुनाब किन गर्नु पर्यो तेत्रो रास्ट्रको सम्पति सकाएर सात दल को मीटिंग बसेर संबिधान सभा को सब सदस्य छाने भैहल्थ्यो नि ..अर्को माकुने दुई थाउ बात बेइजत गरेर हारेको छ.. पार्टिको को महासचिब बस्न हुन्न भनेर गयो.. अब लाज सरम पचायेर रास्ट्रपति हुन खोज्दैछ .. कुन मुख ले हो ..हाहाहा ,,, जय नेपाल , जय होस नेपालको जसरी भए पनी ….
मन परे हरियो, नपरे रातो
0
0
Des 601 tukra banau ani sabai jana rastrapati bane bhaehalyo ni.Khau danka ho timi heru ko bapauti racha yo des
मन परे हरियो, नपरे रातो
0
0
kutta bhanda pani kutta ko beizzat huncha
khawo NEPALI haru aba CICHI haina LOPUA afi li
bheda hami bheda janata.
chor haru le dubune bhaya , khali tyo india ammbasdor ko gahr ma jancha ani BHADA safa garchan, KOTHA badarchan & toilet safa garchan.
JANEKO YETI HO INIHARU LE
मन परे हरियो, नपरे रातो
0
0
If Girija was offered president immediately afetr CA Election, all those issues would have been resolved long time ago. Finally, its a great start and hopefully UMl and Maoist will go together at least until constitution drafted. But congress being not offered main posts, may even join Gayne and may start playing dirty game as they did during their 13 years of reign. However, people wpnt forgive them if they repeat same stupid mistakes. Congress should realise now that he is not give mandate by people to be in a decicive role.
मन परे हरियो, नपरे रातो
0
0
sala kutta neta haru!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
CHOR NATA HO NAKATE GARCHU
मन परे हरियो, नपरे रातो
0
0
Dear Bimalesh,
Thank you very much for your satire to the “Badi chuli Khau: Milijuli Basau” culture of political parties.
Always, there is consensus only in sharing of posts. No consensus in reconstructing Nepal, and designing the faith of Nepalese.
मन परे हरियो, नपरे रातो
0
0
खतरनाक नेता हरु छन देश नै राम्रो होइन नराम्रा्ओ म धकेल्ने बढी छ होसियार हुनु पर्छ
नेपाली पुतर महाभारत से
मन परे हरियो, नपरे रातो
0
0
सत्ता र कुर्शी को लगी त होनी भातमारा नेताहरुको लडाई देखि हाल्यो नि .. कुर्सीको कुरा नभएको भए त उहिले नै सहमति भैहाल्थ्यो नि !! भातमाराहरुको भातको भाग बन्दी बिस्तारै मिल्दै छ जस्तो छ !!
मन परे हरियो, नपरे रातो
0
0
La gari khayes bhatmara haru timro haat bata kehi hune wala chaina.Yeni hau lai laaz saaz kehi pani nalagne kasta prani parechan.
La mooj gaara 26 jana hunewala haru 45,000 ko bhatta khayer. Uhi hall ma jane clapping garne ho halla garne tetinai ho timiharu le garne.
मन परे हरियो, नपरे रातो
0
0
काले काले मिलेर खाउँ भाले।
मन परे हरियो, नपरे रातो
0
0
Khai k Khai k, Netaharu kai ta bho ni moj hamro desh ma. napugunjel k k na hun6 jasto thiyo pugera pa k hi la6arpato lagauna nasakne Maoist lai pani salam 6 hai….
मन परे हरियो, नपरे रातो
0
0
SABAI NETA HARU LAI YAUTO KHALDO MA HALNU PARNE HO.
मन परे हरियो, नपरे रातो
0
0
साचिकै भातमारा नै भए देशको लागि केही लछारपाटो लाउलान जस्तो छैन , खाली सत्ताको खेल खेलेको छन भत्ता पचाएका छन |
मन परे हरियो, नपरे रातो
0
0
aba tyo budho sadhe ko rajinama ayeko sunna paye khusi lagthiyo.
मन परे हरियो, नपरे रातो
0
0
अब नेपालको पनि भागबण्डा गर्ने हो कि। संबिधान सभामा पएको मत अनुसार नेपाललाई तुक्रा गर्ने र आ आफ्नो भागमा सरकार चलाउने। अनी खुट्टा तनातन पनि गर्नु परेन। अहा कस्तो मोज।
मन परे हरियो, नपरे रातो
0
0
LAU PAHILE KO JASTOO NAI KURSHII KO LAGII LUCHA CHUNII TA HO RAICHA NI ,…..
मन परे हरियो, नपरे रातो
0
0
ल बधाई छ भातमारा नेताहरुलाई
मन परे हरियो, नपरे रातो
0
0