मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कोइरालाद्वारा राजीनामाको घोषणा

    संविधान सभाको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामाको घोषणा गरेका छन्। आजको बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव राखेको छ। बैठक अहिले मधेसका दलहरुले अवरुद्ध गरेका कारण ४५ मिनेटका लागि स्थगित भएको छ। उनीहरुले सरकारले राखेको संविधान प्रस्ताव मधेसका दलहरुलाई अमान्य भएको बताएका रहेछन्। सरकारले हिजो सात दलबीच भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव राखेको हो। प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा भए पनि पहिले संविधान सभाबाट संविधान संशोधन प्रस्ताव पास हुनुपर्‍यो र संविधान सभाबाट सामान्य बहुमतले राष्ट्रपति निर्वाचित भएपछि बल्ल कोइरालाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत हुने संवैधानिक प्रावधान छ। (अपराह्न 415)

    अपडेटः अवरोधका कारण बैठक असार १४ गते शनिबारसम्मका लागि स्थगित गरिएको छ।

    आफूलाई माइनस गरी अघि बढे पनि सहमति र सहकार्यलाई नभुल्न आग्रह गर्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको लिखित वक्तव्य सकिएपछि मधेसी सभासद्हरूका तर्फबाट बोल्दै मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छेदारले सरकार र संयुक्त मधेसीमोर्चाबीच भएको संयुक्त स्वायत्त प्रदेश लगायतका आठ बुँदे सहमतिका विषय अन्तरिम संविधानको पाँचौं संशोधनमा पनि समावेश नगरिएको आरोप लगाए।

    उनले सम्झौताबमोजिम सरकारले गर्नुपर्ने काममा ध्यान नदिएको र मधेसी समुदायलाई विश्वासमा नलिएकाले प्रस्तुत हुन लागेको संविधान संशोधन प्रस्तावलाई अस्वीकार गर्दै पुनः संशोधन प्रस्ताव ल्याउन माग गरे।

    त्यसपछि मधेसी सभासद्हरूले रोस्टम अघि गई ‘अन्तरिम संविधान संशोधन प्रस्ताव फिर्ता गर’ र ‘मधेसविरोधी गठबन्धन मुर्दावाद’ भन्दै चर्को नाराबाजी गरे।

    बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले बस्न पटक पटक आग्रह गर्दा पनि अवरोध नरोकिएपछि सुरुमा ४५ मिनेटसम्मका लागि र त्यसपछि शनिबारसम्मका लागि बैठक स्थगित गरिएको हो।

    No related posts.

    91 comments to कोइरालाद्वारा राजीनामाको घोषणा

    • sathi

      maoist won becouse of the election
      ganantra becouse of the andolon & janata
      but not short term andolon long term andolon
      people won becouse of the no king.
      gana went becouse of the janata”
      but rastapati became according to the janata”
      that is prachanda.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • simit gauchan

      मुलुकको ६ ६ पटक प्रधान मंत्री भई सकेको र गणतंत्र ल्याउन आफ्नो पार्टीको पराजय समेत भोगेको ब्यक्ति गिरिजा बाबूलाइ यस् माई संसारमा अति तल्लो स्तरको गाली गर्दा पनि माई संसार ब्यवस्थापकले के टुलु टुलु हेरेर बसेको छ कुन्नी,,,,,,,,,,? जब मैले एउटा फटाहा पत्रकारको सभ्य भई नालिबेली चित्रण गर्दा पनि मेरो कमेन्ट प्रकाशन नगरी उसको चरित्र ढाक छोप समेत गर्ने गरेकोले | के गिरिजा भन्दा ती शक्तिको पछाडी छेपारोले झै रंग फेर्ने पत्रकार उच्च स्थानमा छन त ? होइन भने माई संसार जी हरु ,,,,,,,,,,, एउटा असल पित पत्रकारले सत्य तथ्यलाइ पारदर्शी र अवसरवादी त न बन्नू पर्ने हो ######################### |||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar nepal

      sanchalak gi ramro cha kament tesai le je bhairehacha ramro garirehe cha. madhesi perti ko bhawna badla ani matra nepal ko bhalo cha hera pahadiya sathi ho.

      kumar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • response

      हे सिवा पहाडीया !
      तिम्रा दयियालाई मधेशी भयियाले
      नाङै पारी गराउनेछन ता ता थै या
      त्यसैले कमेन्ट लेख्नुभन्दा पहिले
      राम्ररी सोचिलिया !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ali

      @1.ashok shrestha MAKAU
      2.sharmila UK
      3.siva and other friends
      if you hit a madheshi by a brick,he/she will return you a stone.
      so better learn to respect them

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uttam

      let see how cumunist guy run a country.we all hope he dosen’t run to jungle again.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      tyo bijaya kumar gachedar ra aru foram ka jantu haru le indian lai nepali nagarikata ra passport bechne ra ghuskhori vrastachar garna khoji rahe ko 6 hai janta ho khabardar.sano galti le voli runu parla .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      बिमलजी,

      मानिस पढेरमात्र देशका लागि केही गर्छ भन्ने कुरो नेपाली समाजमा लागू हुँदैन । तपाईंले महेश आचार्य, रामशरण महतजस्ताहरूको कुरा गर्नुभयो, मलाई त हाँसो पो उठिराछ । नेपाली इतिहासमा अर्थ मन्त्रालयको कुर्सीमा बाँधिने यी दुइजना त हुन् नि । अझ रामशरण महत त एक नब्बरमा पर्छन् होला । खै त यिनीहरूको विद्वताको परिणाम । भ्रष्टाचारका नाइके हुन् यिनीहरू । निजामति सेवा, उद्योग, व्यापार, सरकारी संस्थान सबै ठाउँ ‘विद्वान’हरू भरिएको छ, तर खै ? भ्रष्टाचारलाई बढावा दिनुबाहेक उनीहरूले के लछारपाटो लाए ? भ्रष्टाचार नेपाली विद्वानहरूको रगतमा एउटा रोग भएर पसिरकेको छ । अब यो रोगले वंशाणुगत रूप लिइरहेको छ । ती भ्रष्टहरूका सन्तानहरूमा समेत यो रोग गाँजिएको छ । साँच्चिकै भन्ने हो भने भ्रष्टाचार एउटा वंशाणुगत रोग भइसकेको छ । यसको निदानको उपाय त म देख्दिनँ ।

      तर एउटा उपाय छ है ! कुनै पनि सार्वजनिक पद धारण गर्नेहरूलाई देश सेवा गर्ने, भ्रष्टाचार नगर्ने/नगराउने भनी उनीहरूको आमा-बाबुको कसम खुवाउनुपर्छ । आमाबाबुलाई समेत नछोड्ने एकाधलाई छोडी ल हेरूँ त उनीहरूले कसरी राम्रो काम नगर्नेरहेछन् ? ख्याल गर्नुभा’छ, हाम्रो देशमा गोपनियताको सपथ खुलाइन्छ । कस्तो हास्यास्पद कुरा हैन त ? अब विद्वानहरूमात्र यो देश बन्छ भन्नु कत्तिको जायज छ ? विद्वान चाहिन्छ तर नैतिक मूल्य र मान्यता भएका ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robei

      को हो त्यो ? अस्तीको ब्लगमा गिरिजाले रजिनामा गर्दैन भन्ने? झापाली कान्छो देखिस हैन त !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dev

      thank you giraja babu, rajinaama dinu nai thiyo vane kina yesari sabailai jhulaayeu,kam se kam pahila nai diyeko vaye timro kati ejjat huntho hola,des bides bata kati respect paautheu hola, hera timro buddi kaha gayechha, disaa khaanu baango mukhle,vaneko yehi ho.aba ta girija baabu araam garnus tirtha yatra garnus ahile samma gareka paap pakhaalnus ani po yemlok gayera pani raajniti ma safal vainchha,la ta bye aru kura feri vandai garaula hai,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva h pathak( uk)

      whatever happen, happens for reason. wait and see!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suprav

      गिरिजाले रजिनामा दिनु कुनै नौलो कुरा होइन। रजिनामा दिने ठाउँ नभएर केही ढिला भयो, र अहिले दिये पनि त्यो स्विक्रिती गर्ने राष्ट्रपती , एमाले -माओबादीको अपवित्र गठबन्धन्ले छान्नसक्ला जस्तो लाग्दैन । देश अब झन अनिर्णयको बन्धी हुने छाट देखिन्छ। के पि वली को भनाइ र मधेशी पार्टिको लफडा एस्का उधाहरण हुन। आफ्नो भोट जनादेश, कङ्रेश को चाँही के? तेस्रो ठुलो दललाई दोस्रो शक्तिको पद? गधालाइ धोएर गाइबनाउने माओवादीको प्रयासले गधा , सिनो-गधामा पारीणत हुने छ, हेर्दै जानुस् साथीहरु हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suprav

      गिरिजा ले प्रयास नगरेसम्म अब त्यो अन्तरिम संबिधान सम्सोधन हुनेवाला छैन। अनी प्रधानमन्त्री ले रजिनामा दिएको अवस्थामा सबै कुरा ठप्प छ। प्रचन्ड चोर् फटाहा र आतंककारीको सरदारमा सफल भए पनि एउटा सभ्य र सिक्छीत मासमा जोकर सिवाय केही होइन। उसलाई प्रधानमन्त्री को कुर्सिमा बस्न अब पुन गिरिजाको खुट्टा समाइ मधेशिलाई सम्झाइदिनु भन्नु पर्ने छ। अहिलेको अवस्थामा गिरिजाले रेस्ट गर्नु भनेको देश को गती ठप्प हो। हेर्दइ जाओ साथी हो ..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepalibabu

      कसैले भन्छन गिरिजा
      भारत तिर छिरी जा
      कसैले भन्छन गिरिजा
      आकाश माथी उडी जा
      कसैले भन्छन गिरिजा
      धरती मुनि बिली जा
      कसैले भन्छन गिरिजा
      कस्तो छोरी जन्मायौ कुजाता
      प्रभु म त भन्छु गिरिजा
      अनि तिम्रो छोरी कुजाता
      कंही कतै नछिरिजा
      कंही कतै नबिली जा
      गर्नु पर्ने बांकी धेरै छ
      बल्ल दुईटा मात्र सक्यो
      त्यों हो लौडा र धमीजा
      हे प्रभु गिरिजा
      तिम्रो छोरी कुजाता
      कस्तो अनौठो प्रधान मंत्री
      अनि प्रधान मंत्री की कुपुत्री
      आफु हरुको नाम मा
      काठमांडू भ्यालिमा एक पैसा
      जग्गा जमीन पनि नभएको
      संसारकै सब भन्दा गरीव
      प्रधान मंत्री हाम्रो देश नेपालको
      क्या खूंखार प्रधान मंत्री गिरिजा /
      प्रभु कंही कतै नछिरिजा /
      बालुवाटार दरवारमा बस्नेहरुले
      बालुवानै बालुवा बनाएर देशको बिकाश गरेको छ
      अन्तमा मरुभूमि बनाई लाज पचाउनु परेको छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Dayal

      तराइ का जनता लाई सबै पार्टी हरुले माया देखाउनु पर्‍यो। पहिले देखी नै मधेसी भनेर हेपिएकोले अहिले सबै मधेसी हरु एक भएको मात्र हो। हामी मधेसी लाई अरुको अधिकारमा रमाउने चाहना छैन। मिथिला को आफ्नो महत्व छ जस्को पुर्ती भोजपुरि वा अवधी क्षेत्र ले गर्न सक्दैन। उनी हरु को पनि आफ्नो भाषा, सन्स्क्रिती छ। युबा हरु ले रोज्गार नपाएर बन्दुक उठाएको हो तर यो सधैं चल्दैन। मधेसी युबा हरु को मन जित्ने किसिम्को काम गर्नु पर्‍यो। अपहरन, डाँका, हत्या गर्ने लाई कडा कर्वाही गर्नु पर्‍यो। अन्यथा तराइ लाई यिनिहरुले बर्बाद गरिदिन्छ।

      राम दाँयाल मन्डल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bimal Adhikari

      किन यसरी जनाताहरू गिरिजा ले राजीनामा दीदा खुसी भयका? कसी ले राजीनामा दिनु नदिनु भंदपनी कसरी देश चलाउने भन्ने तीर लगनु पर्नु होइना? यदि राजीनामा नै मूल बाधक भयको भय किन तुरंते कर्नयन गर्न नसकेका? फेरी देश लाई नेत्रृतो बिहीन बनाउने? अबा देश सात शाल बाट सत्र साल तीर लगने संकेत देखियो. माओबादी ले कही गर्छा की भनेको यो पनी उस्तै देखियो/

      बस्ताब माँ भन्ने हो भने कुनैपनी नेतालाई देशको चिन्त्ता भन्दा पार्टी को बड़ी चिंता भयको जस्तो छ/ कांग्रेस माँ रास्ट्पति हुना गिरिजा भन्दा अरु कोही रहेंनछ्न ? किन बूदों मान्छेलाई दुख दिन्छौ? तन्नेरी हरु पनी छन नि पडेगुनेका महेश आचार्य व राम शरण महत जस्ता अर्थाबिद ले कही गर्न सक्थे की?
      जे भयपनि अब देश को आर्थिक बिकाश तीर लग्नुपर्यो सधै भरी फोहोरी खेल नाखेल्दा राम्रो हुन्थियो/
      बिमल अधिकारी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shiva

      अब को नेपालमा ‘
      ब्वासा हरुको सरकारमा
      स्याल हरुको राजाइ हेरौअब
      स्यालहरुकोत पहिलेपनी राजाइनै थियो
      अब को नेपालमा
      राम्रो काम गर्न शुभ कामना तिमीलाई
      शुभ आशिर्बाद माओवादी हरुलाई
      राम्रो संबिधान बनाउन कोलागि
      राजा लाई भित्तामा पुर्याय जस्तै
      गिरिजालाई थङ्नामा सुताय जस्तै
      अरु सक्तीहरुलाई दबाउने बिचार लियमा
      दुई बर्षा पछी तिम्रो हालत पनि भन्न सकिन्न जस्तै – शिव हरी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Netra

      we cant say it is very well…………..but we got alot of way to make new path to develop the country so we have to be much responsible for pupil and nation……………………just we can hope it but we can’t be sure with this situation.Because there are alot of obstacle………………….should be careful about the country and pupil…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Netra

      we cant say it is very well…………..but we got alot of way to make new path to develop the country so we have to be much responsible for pupil and nation……………………just we can hope it but we can’t be sure with this situation.Because there are alot of obstacle………………….should be careful about the country and puplil…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बासुदेव ,America

      गिरिजा बाबू हुनु भयेन भने त देश डुब छ है !दीदी हो,बहिनी हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAMBHU

      गिरिजोले राजीनामा दीदा मलाई चाक को पिलो फुटेको जस्तो रमाइलो अनुभव भैराखेको छ. Oh man!!! I can’t wait to celebrate it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • siva

      अब चुप बस्छ र भन्याँ बूदों बाजे! लाग्छ होलानी मेची काली अभियानमा अनि एमालेको ९ महीने सरकार ढाले झै कसिंछ होलानी ! मलाई त कति पनी बिश्वाश छैन! नया सरकार बनेको दिन देखि दिन्गंती पो सुरु गर्छ की !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rojbin

      what will happend if other party also detect to primminister should be other people other than prachanda i think there is no right maobadi to say like that way thats why KP Oli trying to play fair play Hisila yami ko mantralaye pani dekhiyo didi vena sabai chha hoinata la thika chha ani matrika ko pani dekhiyo jangle ma bakhra charaudai khorma thuneko bani parechha yo ta mantralaye honi matrika g ani gyanedra le kati kharch garchha bhantyo prachandako chahi hisabai rakhna paudainani thaha chha yedi rakhyo bhane pheri pakhlash ramhari hunchha amale k bhako kunni congress le chhodla ra tyesko gu………….k bhanne khana parkheko rahechha yo jhale ta jhan khattam rahechha amale lai sidhyaune bhayo aba afu sarkarma jana lai ready hundata aruko sampati ma moj garne aba sarkar ma gayepachhi k hola bicharalai ghumaunu ghumayo yedi garna saken bhane prachanda ra baburam laipani nagarjun ma gaihalna painchha bhanne chha jasto lagyo tara girija you did great job

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      सानो तीनो मायाको हावा ले के हुन्छ मलाइ ,
      एउटा आधिबेरी नै ल्याइदेउ ,
      दुई चार लाइन ले अघाउन्न म ,
      एउटा महा काब्य नै फाली देऊ !!!

      छाती भित्र माया लुकायेर राख्न सकिन्न ,
      येस्लाई बाहिर आउन देऊ ,
      बदनामी स्वयम बदनाम छ त,
      ज़माना को चलन लाइ लात मारिदेऊ |

      प्रेम नगर को ट्रेन छुट्न आट्यो|
      झिटी झाम्ता बोकेर स्टेसन आऊ,
      छिमेकी हरु ले कुरा काट्लान नि !
      थोत्रो गाला बजाउने हरुको मुख माँ ताल्चा मारिदेऊ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      Jhakkas Bro,
      Ta jasto khate manchhe ta kahile dekheko thiyena maile…jahile pani yekohoro yautai kura garechha ba…ta YCL hos bhandaima testo nalekha public place maa….

      Girija Babu, you are gre8…no more against for him…अबको एक बर्षमा नेपालको गल्ली गल्लिमा एउटा आवज घन्किनेछ-”गिरिजा आउ देश बचाउ”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Naween

      I like the comment of Hari sapkota.
      Country now enter in new era of disaster.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • K Nepali

      कुश ब्रो जीवन भन्ने मान्छे चै पकै छपावाल कांग्रेसी परेछ होला जस्तै काले र झाकसे चै छपावाल माओवादी जस्तइ । तपाईं चै तेतीकै रेसौनु भएछ नी । की तपाईंपनी हिसिला एमी कम्रेद्को तोकबाट जागिर खाने काम्रेदमा पर्नु भएछ ? नव सासक बाट नव शोषक चै नबनु है । आजकल जनता अली सिछित छन क्या । जनताको सेवक बनौ जनताको शोसक हैन ल ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kush

      एसो भनिएको छ नेपालीकोरिया डट काम मा कुर शाही लगेउ नेपाली नेता को चाल देख्द
      दन्त्यकथामा एक देश थियो । त्यहाँ राजाको खोजी हात्तीले गथ्र्यो । उसले जसलाई माला लगाउँछ ऊ राजा हुन्थ्यो । कहिले काहीं हात्तीले बिचित्रै गथ्र्यो- सन्काहा र लाटा-लठेप्राहरुलाई पनि उसले माला पहिराइदिन्थ्यो ।

      तर जनता हात्तीप्रति यति श्रद्धावान थिए कि उसले माला लगाइदिएपछि ‘यो त हुन्न,’ भन्दैनथे । ‘कम्तिमा कुनै राजा त पाइयो,’ भनेर प्रसन्न हुन्थे । उनीहरु आफूलाई राजा भएको मुलुकको भाग्यमानी प्रजा सम्भिmन्थे ।

      तर नेपाली त्यति भाग्यमानी हुन सकेनन् । करिव एक महिनासम्म राष्ट्रपतिको खोजी भयो । राष्ट्रपति पाइएन । कसलाई मुलुकको प्रथम पुरुष वा महिला बनाउने भनेर नेपाली कांग्रेस, एमाले र माओवादीमा टाउको ठोकाठोक भयो । तर पार लागेन । गिरिजाप्रसाद कोइराला राष्ट्रपति नभई मृत्युवरण गर्न नचाहने, माओवादी उनले राष्ट्रपति हुने हो भने सरकारमै नबस्ने र एमाले दुइटाको खेलमा कर्ुर्सर्ीीतै उछिट्टएिर आफ्नो हातमा हुत्तिएर आउँछ कि भनेर र्‍याल काडेर बसिरहने । यो विचित्रको अवस्थाले नेताहरुलाई त आत्मरतीमा रमाउन कामै लाग्यो होला, जनतालाई निकै निराश बनायो ।

      दर्ुइ सय ४० बर्षलामो राजतन्त्र समाप्त भएर गणतन्त्र आएका कारण नेपाली जनतामा जुन उत्साह जागृत भएको थियो, त्यो उषाकालमै सिथिल हुनपुग्यो । राजनीतिक दलका नेताहरुको सामन्तवादी चरित्रको हानाथापका कारण यस परिवर्तनले सांस्कृतिक स्वरुप ग्रहण गर्ने संकेत देखाएन । जनताका वारिस बनेका नेतामा उदार भावको अभाव र गणतान्त्रिक चरित्रको अनिकाल प्रष्ट देखियो । नेकपा माओवादीले अन्य सबै दललाई उछिनेर जुन विशाल कायको परिचय दियो, त्यसको सम्मान गर्ने लोकतान्त्रिक अभ्यासको अभावका कारण अविश्वासको बादल कति बाक्लिएको रहेछ, प्रष्ट भयो ।

      जनता नेताबाट उदारताको अपेक्षा गरिरहेका हुन्छन् । सरकारले थोरै खाएर जनतालाई धेरै खुवाओस् भन्ने अपेक्षा उनीहरुको हुनर्ेगर्दछ । तर यसको ठीक विपरीत नेता र मन्त्रीहरु राजतन्त्र कालको भन्दा पनि ठूलो भाग खान लागिरहेका छन् । यसको उदाहरण बनेको छ संविधानसभा । ६ सय १ जनाको संविधानसभामा हरेक व्यक्तिले प्रतिमहिना ४५ हजार रुपियाँ खाने व्यवस्था गरिएको छ । यसमा कोही अघि उभिएर ‘म आधा रकम मुलुकलाई नै फर्काउँछु, मलाई २०-२२ हजार भए पुग्छ’ भन्नसकिरहेका छैन । नेपालीको जीवनस्तर हर्ेदा १०-१२ हजारले सामान्य जीवन बाँच्न सकिन्छ । तर संविधानसभाका सदस्यहरु दर्ुइ वर्षभत्रै पूँजीपति बन्ने तयारीमा लागेका देखिन्छन् । यो जनचाहना होइन ।

      राजाले संविधानसभाको पहिलो बैठकको निर्ण्र्ााो सम्मान गर्दै श्रीपेच र राजदण्ड त्याग गर्ने जुन बुद्धिमानी देखाए, त्यसले उनको लोकप्रियता बढाइदियो । जनता नेतातिर फर्केर ‘राजाबाट केही सिक,’ भन्न थालेका छन् । राजाको व्यवहार र सोच राजनीतिक नेताका लागि चुनौतीको विषय हुन पुग्यो । जनताको निर्ण्र्ााभन्दै राजदरवार छोडेर राजा रानीबनतिर उकालो लाग्ने तर जनताले ठूलो पार्टर्ीीे हैसियत दिएको माओवादीको निर्ण्र्ाानेकाले नमान्ने, यो कस्तो विडम्बना । गणतान्त्रिक लोकतन्त्रलाई गम्भीरताका साथ लिएर साँचो अर्थमा यसलाई संस्कारका रुपमा विकसित गर्नु आजको आवश्यकता हुन पुगेको छ । यसको अभ्यास नेताहरुबाटै थालिनर्ुपर्छ । अन्यथा यसको परिणाम घातक पनि हुनसक्छ ।

      परिणाम कस्तो घातक हुनसक्छ भनेर अड्कल लगाउन सकिन्छ । जनता राजालाई छोडेर राष्ट्रपतिमा उक्लेका त छन्, तर शाहवंशले यस मुलुकलाई दिएको योगदान विर्सिन सकेका छैनन् । बडामहाराज पृथ्वीनाराण शाहको एकीकरणले बनेको मुलुक नेपालका नागरिकले त्यस वंशलाई बिर्सने कुरा पनि आउँदैन । उनीहरु शासकीय संस्कारमा पनि छन् । यदाकदा कठोर भएपनि खास समयमा जनताको चाहनालाई सम्मान गर्न उनीहरु जान्दछन् । पछिल्लो पटक नागार्जुनतिर लागेर पनि ज्ञानेन्द्रले त्यही कुराको पुष्टि गरेका छन् । बंशपरम्परागत संस्कारलाई उनले कायम राखेका छन् । त्यसैले नेपाली जनताले ज्ञानेन्द्रलाई राष्ट्रपतिको माला लगाइदिए भने आर्श्चर्य हुनेछैन । आजको जनतारुपी हात्तीलाई नेताहरुले यसैगरी झोक उठाइरहने हो भने मालाधारी त्यो जीव नागार्जुनतिर उकालो लाग्नसक्छ । सामान्य जनताले यस प्रकारको निर्ण्र्ाालिइहाले तापनि अर्को व्रि्रोही समूह राजाको कुनै स्वरुपलाई सत्तामा देख्न चाहँदैन । कम्तीमा केही वर्षम्म उनीहरु राजा पटाक्षेप भएको हर्ेन चाहन्छन् । भोलि राजा राष्ट्रपति बनेर नै शासनमा आउने हो भने पुनः अर्को व्रि्रोह र अस्थिरता सिर्जना हुनसक्छ ।

      आजको संक्रमणकालीन स्थितिमा स्थायी निकासका लागि राजनीतिक दलका नेताहरु नै अगाडि आउनु आवश्यक छ । उनीहरुको सोच र संस्कारमा परिवर्तनको खाँचो छ । संकर्ीण्ा मानसिकताकै कारण राष्ट्रपति चयनमा लामो समय लागेको हो । यदि यस्तै हो र पहिलो प्राथमिकतामा संविधान निर्माणलाई नै राख्ने हो भने प्रधानमन्त्रीलाई कार्यवाहकको जिम्मेबारी दिएर पनि काम चलाउन सकिन्छ । एक-डेढ वर्षा संसदीय चुनाव गरेर चार-पाँच वर्षा लागि स्थायी प्रकृतिकै राष्ट्रपति बनाउन सकिन्छ । आखिर ६०१ ज्ानाको विशाल संविधानसभालाई पाल्नु नै नेपालीका लागि सेतो हात्ती भएको छ, त्यसमा राष्ट्रपतिको बोझ थप्न किन हतार गर्ने -

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      kush जि कमेन्ट को लागि धन्यवाद। म अहिले सम्म न त कुनै पार्टिमा आबद्द छु न त भबिस्यमा हुने छु। यो दुर्गान्धित खेल देखी टाढा बस्नु नै स्वास्थ्यको लागि लाभदाएक छ। तर एउटा कुरा तपाईंले पनि बुझ्नु भको होला सडकमा आएर बिरोध गर्न जती सजिलो छ सरकार चलाऊन तेती सजिलो पक्कै हुँदैन। आशा गरौँ भोली गएर माओवादी अहिलेको एमाले जस्तो कठपुतली नबनोस।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      दिन त दिए यी जाली बुडाले ,स्वीकृति हुने चै कहिले??????????????????????/न मोरेसम्म ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kush

      हैन यो जीवने भन्ने सन्कहा लाई गिरिजाको भुत छाडेको छ कि कसो हो हुने खाने देखी लिएर हग्ने पाद्ने सब्बै लाई आर्थ न बर्थ म गाली गर्दै हिंडेको छ गजब्ब छ बा बा !!! हैन एसो कुर भुझ्दा त कङ्रेस हरेपछी अनुहार देखौने लाज भएर ने बि संघ बाट सिट्टुक्क कुनै नेता हरिलाई थाहा नदी बेपत्त भएको जस्तो लगेउ मलाई त हरुव हरुको पार्टी बाट सडकमा टएर जलौनु र सडकचेउ को पिल्लर हरु भात्कौदै मुर्दबद र जिन्दबाद को नारा लगेएर घोक्रो सुकौनु भन्दा त चुप्चाप गुप्ताबस बस्नु बेस थनेर न भये किन नेता देखी लिएर ब्लक चलाऊने अनी कमेन्ट गर्ने हरु सब्बै लाई गाली गर्नु एसरी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • siva

      मेरी भारतप्रेमी तराई के भइया !!
      चुनाब के दौरान कितने लिया भारतसे रुपिया !!
      रुपिया ही नही आशिर्बाद भी लिया होगा !
      पथ पथ में अपरोध करने के लिया ,
      तराई को भारत में मिलानिके लिया!
      इशेलियातो तुम लोग नेपाली रासन खाकर,
      हिन्दीमे भासन करते हो!
      खुद बोल्तेहो मैथली और भोझ पुरी
      भासन हिन्दीमे
      तुम लोग हिन्दी पुजारी हैं नेपाली भोझ्पुरी मैथालिका नै हो
      तुमलोग भारत की बफदारी हो नेपाल की नहीं
      अबतो सुरु करही दिया देखाने तुम्हारी रंग!
      अब राकेश सूदन भी होगा तुम्हारी संग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh (USA)

      Every one think Girija is Obstacle for country but this is totally wrong. Lets see what new leader can do …but its not easy what they thing. YEa its easy to say and hard to prove..all the best for new NEpal and we feel proud what Girija DID for Our country

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh

      Those who are against “President to Congress”, will you please give a logic- what is the basis of “President to UML?

      Do Maoist won 2/3rd majority and they have all the rights to decide “who will get what position” and they have right to dictate “the role of party leader from different party as well?. Shame on the UML leadership, who is going to accept the decision of Maoist, not their own. I would say “UML is not making aliance with maoist, but will get lost from the political arena of Nepal, if they continued this strategy”.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Positive

      थुक्क झकास ब्रो,
      कहिले पनि पोजेटिभ नसोच्ने भयौ हैन? तिमी त यसरी गलत सोच्दा सोच्दै पिरले खाएर मर्छौ होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh

      Ashok Shrestha,Saurav like people,
      Its ridiculous that people like you have not washed your brain yet. Sorry to tag you guys as RACIST.

      Shame on the Prachanda and UML, who are making allignent “just for power”. “MADHESHI are figting for their RIGHT”. REMEMBER “No body can stop this movement in Nepal now”.

      “BLAME whatever you like, BARK as much you can”

      Still you guys have not clear vision “who is the master of Maoist and where they are trying to drive the nation”?

      Sab lai belai ma chetna bhaya…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ice-reji

      ढिलाई भए पनि गिरिजबाबुले रजिनामा दिएकोमा स्यब्बास चाँही भन्नु पर्ला !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      गिरिजाको राजीनामा आउन्दा माओवादी नेताहरु खुब खुशी भएहोलान है। के के नै गर्छु भन्ने प्रचन्ड, पढाईमा हीरो बुद्दी भने जिरो भएको बाबुराम, पहिलोपटक प्लेन चाढ्दा हाम्रो सरकार आएपछी त सधैं प्लेन चढिन्छ भन्ने अनन्त,सन्की मन्त्री को उपाधी पाउन सफल मातृका,जिन्दगीमा केही गर्न नसक्ने भए पछी माओवादीलाई समर्थन गर्दै पार्टिमा लागेका वाइश्याल (YCL),ल अब गिरिजाले तिमीहरुलाई बाटो खोलिदिए सक्छौ भने केही गरेर देखाउ। जुन जोगी आय पनि कान नै चिरेको भने जस्तो हिसिला यमीले देखाआइ सकिन नि नाताबाद र कृपाबाद को खेल। आज सम्म त गिरिजा र ज्ञानेन्द्र को बारेमा सुन्न सम्म सुनियो गालीले बर्पुर कमेन्ट हरु अब भोली बाट कस्लाई गाली गर्ने रहेछन त्यो पो हेर्न लाएक हुन्छ होला। ल ल गिरिजाको राजीनामा आउन्दैमा फुर्की हाल्नु पर्दैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kusalsafal,kopanhegan

      Aab yee rata makai le banaune bhaye nee swejarland jangali laureharu lai badai chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bimla

      Lets see kamanuist parties what they can do for people and country,Time will show your capacity.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saurav

      now the country will develop because finally the main problem is gone. now our country will develop surely. but these MADHESI are now PROBLEM. they DONT WANT COUNTRY TO DEVELOP.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabin

      bandhar harule nariwal napayera j payo tehi boldai hideka thiye….girijja babuko haat ma thyo tyo nariwol aba bandhar harulai diye…aba heram na ta tyo narwol ko haal hune ho…
      any way, girija babu has completed all his wish…
      hope all other leaders will learn how a person should have commitment to fulfil some thing

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sam

      i am greatly surprised to know that Padmajyti, the royalist has been appointed as the sabhasad from the Maobadi. Maobadi are on the road to hell. Do not expct nayting from these bloody Maoists.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramakanta T

      Thank god he resigned at last. Had he some common sense and dignity he would have resigned earlier avoiding all the problem from the Terai Morcha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thanks lot girija ??? aba heray prachanda le 5 year ma singapore banucha re ??? wow ani ta moj bhaihlyoo ni
      yubaraj bangkok

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kanchha Nepali

      Jhakash bro कस्तो असभ्य भाषा प्रयोग गरेको? सभ्य भाषा प्रयोग गरेर कमेन्ट गर्न सिके केही बिग्रिन्थ्यो होला त। लेखाइ ले नै कुन स्तर को ब्यक्तित्व भनेर जनाउछ। यो नसम्झ म गिरिजा को support गरेर लेखदै छु भनेर। म पनि गिरिजा को कार्यशैली को बिरोध गर्ने को पङ्ती मा छु। तर त्यो भन्दै मा आफुलाई निच देखाउने गरी असभ्य तरिकाले कमेन्ट लेखेर आफु लाई पशु को श्रेणी मा रहेको प्रमाणित गर्न कदापी चाहन्न। You have every rights to express your views, if you express that in a civilized manner, people love to read that. No matter positive or negative comment.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हरी सापकोटा धुवाकोट धादिङ

      भारत भो बम बहादुर
      गिरिजा पटका
      टाईम बम भो प्रचन्ड
      हामी कताका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanju

      Rajan Ji,
      Waaisyaal ra Maoist bata Nepal Switzerland banne aas ta k, sapana nai nadekhau hami..
      Jaba bidrohi sena rastriya sena ma samaayojan hunchha ani satta ko shakti bidrohi neta ko haat ma jaanchha ni, taba desh “Switzerland” haina “Cuba” banchha…

      Waaisyaal ko ta kurai nagarau, tapaai harek din patrika padhnus, kamtima pami ssat aath thauma maoist karyakarta ko jyadatiko samachar aairaheko hunchha…K Switzerland ma pani yastai hunchha ra??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हरी सापकोटा धुवाकोट धादिङ

      स्याबास गिर्जा यत्रो दिन सम्म सूतेको थियौ अब बिउझ्योउ

      ठिकै छ ढिलै भये पनि बिउझ्योउ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • A.D, Australia

      Bheda Bakhara jasta samsad banayapachhi yestai hunchha. Veda des ka veda samsad. Aba you des ma rajnitik nikas kahile pani audaina. Tetro 601 jana samsad ma kunai na kuni pachha le ta abarod gari halchha ni. Khuchhing Girija, Prachanda, Makune.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PREM

      good aba parchanda ko palo kala kala mela ra khau bhala

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • K Nepali

      काले र झकसे सुस्तामा गएर भरतीये घुसपेथीलाई धपाउन जाने हैन भने ? के तेरो मालिकको धोती मुनी गएर लोल्लिपोप चुस्दै गिरिजा बजेलाई मात्र गाली गरी रक्छउ । बाजेले त रजिनामा दीसकेछ । राम्रोनै भयो , अब काले र झकसे मिलेर यो देशलाई भरतीय मलिकको धोती मुनीको छत्र छायामा स्वित्जेर्ल्यान्ड बनाउने होला । ल ल सू सू गर ल्यान्ड चै नबनाउ है । हामी नेपाली जनता हेरदै छौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पूर्ण

      कुनै ठूलो कुरो भएन राजिनामाले । अवको ठूलो कुरो भनेको राजनीतिक निकास । यो निकासको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई जनमत दिएको छ । अझै प्रचण्ड माथि के शंका छ भने, यिनीहरु पनि बिस्तारै बिस्तारै एमालेको बाटो समाउन लागेको छ, मतलव के भने सुधारवादी नीति, क्रान्तिकारी होइन । क्रान्तिकारी नीति त बिर्सदै गा’को छ। अव हेर्नुस्, संविधान सभा होइन यिनीहरु सत्ता बनाउने र हुत्याउने खेल तिर लागि सकेका छन् । केपी ओलीले प्रचण्डसँग बार्गेनिङ शुरु गरिसकेको छ। त्यो कसरी भने माधव चाँही माओवादीको लोली पप भएकोमा उसलाई डाहा भएको छ र राष्ट्रपतिको पद काँग्रेसले नै पाउनु पर्ने कुरो गर्दैछ ।
      वास्तवमा जनमतको आधारमा त राष्‍ट्रपतिको पद काँग्रेसले नै पाउनु पर्ने हो यदि सहमतिको राजनीति अडिने हो भने (गिरिजा नै हुनुपर्छ भन्ने छैन)। यो कुरो काँग्रेसबाट उठ्नु पर्नेमा किन ओलीबाट आयो? काँग्रेसीहरु गिरिजा मात्रै नेता भन्ठान्या होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogesh

      Aba desh ma Mao lai follow garne lai matra palne bhayeka le desh naam pani aru kura changa gare jastai Nepal baata Maopal raakhne ki?

      Public’s Republic of Maopal (Newest country in WORLD)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishnagopal,japan

      One of the bad person in the nepal has gone…good news.bye bye giriaaaaaaaaaaaaaa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आत्मा

      अब अर्को कुनै गिरिजा नजन्मियोस।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आत्मा

      यस्तो दिन पनि आयो है। ल बधाई छ सबैलाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hitkaji

      thanks for pm nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      Nothing to comment really. We are in transitional period . Its I believe a very sensitive period. We all need to unite to become strong and work together to give new face to our nation and new life to ourselves. Here life stands for employment, security, health, etc. If we all unite no one can even shake-up us.

      Lets start respecting others in order to get return the same.

      Please guys say it loudly “CORRUPTION FREE NEPAL KO JAI”.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakash bro

      लौ ध्यानयबाद छ बुढालाई .
      अब सुरुवात हुन्छ देश कसरी चलाऊने भनेर !!!!!!!! एमाले को सरकार ढालेको जस्तो सरकार ढाल्ने फोहोरी खेल नखेल्नु नि फेरी बुढा ? तर बुढालाई राष्ट्रपती बनएन भने १५ दिन भित्र बुडाको चिलिम फर्किन्छ । सधैं कुर्सी र पावर् मा बस्ने बानी परी सकेको बुढालाई बिना कुर्सी बस्दा बुढा टेन्सन भएर छिट्टै गुल्टी हाल्छन नि । ल जतिपनी बुढाको जुठो खाएर हुर्केका हरु मलामी जानु तयारी रहनु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sarmila UK

      Madhesi friends,
      Do you know world politics? 2 Germanies united and doing well, former USSR divided and now everybody has “Paschatap” and Gorbachev is not getting any value although he got Nobel Peace Prize and everybody knows that was also politics. What you will get with your non sense demand? Do you want to be like Gorbachev? You will get nothing doing that.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman

      Actually Girija is not national Hero but time has made him Hero. During last 15 years he has ruined the country but finally country is getting get rid of this old man. YOu should resposible for the current situation of the country because 2/3 of the time after 2046 you and your company (Kitchen cabinet) has ruled the country so you should answer to all nepalies . Now unless and until all theses corrupt Madhesis (a am sorry to say this but I am telling this on the basis of the corrupt people elected in this election and also heard that these Madhesi leader has sold the proportional MP ticket to indian nationals) wouldn’t get out of nepalese politics our dream to make Nepal presperious will not achieved.

      Suman

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mr barbad

      ONLY THE LEGEND OF NEPAL G.P…………..LET’S SEE NOW WHAT HAPPENS IN THE COUNTRY

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jivan qatar

      वाइ सि एल र माओवादी लाई बधाई गिरिजा ले राजिनामा दिएको मा शायद अब हामी जस्ता बाध्यता ले बिदेसिएका हरु को लागि माओवादी ले केइ गर्छ कि नेपाल लाई न स्विजर्ल्यान्ड बनाउने त छदै छ तर त्यो ycl नाम को सुगुर हरु लाई चाइ एउटा भड्दु मा हालेर राख्नु पर्छ नि नत्र हामीले दिन रात नभनी अर्का को देस मा बेल्चा हानेर कमाएको पैसा आफु ली उपोभोग गर्न नपाई तिनी हरुलाई बुझाउनु पर्छ के गर्ने खुशी हुने ठाउँ त देख्दिन है मैले त त्यो वाइ स्याल लाई तह नलगाये सम्मा त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ravi adhikari

      pahile nai resign garnu parne thiyo but late bhay pani ramro bhayo, bato khulyo ra desh le auta nikas paune bhayo.Girija le president napaune bhayakale lingering gareka hun, aru pani saksham and yogya chhan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna,MACAU

      होइन यो एमाले को के पि ओली भन्ने ब्यक्ती कुन ड्याङ्मा फलेको मुला हो एसो राजनीतिको बाटो राष्ट्र हित तर्फ जान लाग्दा बिचमा हलो अड्काउने कुरा गर्छन् कि मदन भण्डारी जस्तो शक्तिशाली प्रखर हुनुपर्‍यो नत्र चुप लागेर पार्टीको निर्णयलाई स्विकार गर्नु पर्‍यो होइन भने कोमुनिस्त को खोल ओढेर किन बसेको जाउ न बिरोध गर्नु छ भने पार्टी छोडेर कोङ्रेस्तिर कि जान्छउ आश्रित जि र मदन भण्डारीलाई भेट्न अनी सिकेर आउनु तिम्रो बहुदलिय जनबाद को मन्त्र कम्सेकम प्रगती गर्न नसके चुप लाग्नु पार्टीको हिट्को लागि माओवादीले मार्ला है होस् गर फेरी जालाउ नि त्यही त्रिसुलिको बाटो चुनेर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Har

      A sad day in Nepal where a person who took burden of balancing both maoists and king and brought republic without any big incident, is to be humilated that also by maoists and UML. We used to read history satile sarapeko desh ho yo. That looks true as we still need person like Girija on the top to balance and patronship to drive th country to peaceful coexistence of all sides. What maoists have done by negatively opposing Girija is not going to be easy and consensus now. The days ahead are serious and no respect for people who work tirelessly and honestly.
      Girija ahs resigned and communists are happy. Let me ask you one question, why he can not be ceremonial president when m,aoists want similar person ramraja singh who can not walt himself. So, it is a dirty politics and I am sure maoists ahve sowed the seed of similar fate for themselves. God bless us

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sam

      Why Girija has not thanked and showed the minimum courtsey? I am still not sure he has resigned. He will again come as PReseident. Am I right?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Milan Rai

      As everyonelse, GP Koriala has good and bad side. He devoted and sacrificed his whole life to bring the democracy in Nepal. That way he is really a great leader and we should whole heartedly respect him. He should be always rememberd as Hero along with BP koirala, Ganeshman, KP bhattarai.

      Since he did not have core knowledge, experience and vision to lead the country in the 21st century, he could not do much to the country except bringing the democracy.

      The really bad side of him is that he always believed and projected koirala family and relatives for the party and government posistion. Instead of becoming true role model and denouncing such a cancerous trend, he keep encouraging such move quite often which made him very unpopular among Nepalese people.

      So with the gone of Koriala, hopefully cancereous trend of uplifting own family mambers and relatives to the advantageous position will be gone. Thus, all the new leader of Nepal should deeply understand and get rid of this wrong trend setup by GP koirala asap so that all the people will get fair chance on everything based on their merit and competency.

      Bye Bye Koriala…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कालु

      बल्लआज गिरिजाको घैटामा घाम लागेछ। लौबुढा अब तिर्थयात्र गर्न जानु अबत भगवानको नाम जपेर बस्नुपर्ने बेलाभइ सक्यो। अब साम्सद किनबेचको खेलखेल्ने होइननी। मुक्ति नाथ जनुहै बुढा अहिले सम्म गरेका पाप पखाल्न पर्योनी नत्र यमलोकबाट यमराजले फिर्तापठाइ देलान्नी भ्रष्टरहेछ भनेर फिर्तापठाय भने नेपालचै जान्न भन है बुढा नेपालआयौ भने तिमिले नेपालभन्ने देशपनि राख्ने छैनौकी भन्ने डर लाग्छ क्या।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • he has done good….now …lets all congressi friends unite ….. we need to save our nation

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandesh

      i know lot of us do think its a real good news but wait n see ,, the way nepal is gonna break down. its a start and i see it as a big start :(

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अन्ततह गिरिजा प्रसाद कोइरालाले रजिनामा गर्ने घोषणा गरेरै छोडे यो उनले धेरै पछी गरेको राम्रो कदम भन्ने मैले बुझेको छु। यो कुरा म नकार्न सक्दैन कि नेपाल को राजनीति मा उनको धेरै योगदान छ । तर अहिलेको परिस्थितीमा गिरिजा प्रसाद कोइरालाले आफुलाई टठस्थ राख्नु नै बुद्धिमनी हुन्छ नत्र उनले पछील्लो समयमा बनाएको छबी पनि बिग्रिएर जाने पक्का छ। उनले संबिधान सभामा रजिनामाको घोषणा गरे पनि उनले छिट्टै रजिनामा गर्ने बिसयमा आम नेपालीले विश्वाश गरी हाल्ने ठाउँ भने छैन । उनलाई उनकै आसे पासेहरुले आफु माथि जानको लागि शिंढी भनाइरहेको कुरा प्रस्टै हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nice step from ex pm girija ,he should have done this before .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishistha

      Thanks to Girija babu..whoever tells him a bad guy in politics will be regretring, I am sure nobody will do what he had done until now, unless the maoists are not happy….with him….

      You see guys….all partys are inviting businessman in the politics, Binod Choudhary, Padhma Jyoti, Rajendra Khetan, and businessmans they are in now to protect their business (to cheat in taxes and so on), now they are into the party..so that they can do lobbying in their business and make the “KHYAUTE” leaders who does not have much money…ha ha ha…..we need to carefully see the new Nepal with this combination…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bonapart

      होइना होला उमेश जी गिरिजाले राजीनामा दिएको.
      साच्चै भनेको हो भन्या ????
      मलाई ता बिश्वास नै लागेको छैन भन्या .
      कतई हिजो पार्टी को झयाप माँ नै देको हो की ???
      राम्रो संग पक्का गर्नु त उमेश जी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GR

      Rajan Ji,

      Try to understand the democratic norms, ideals and values. On what basis you always want to see only Girija in the power.
      If you are a democratic person, please show your democratic nature in your thoughts too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna,MACAU

      जे भयतापनी गिरिजाबाबुको हृदय खुश भएको छैन र अबको प्रधानमन्त्री र सरकारले जे जती गल्ती काम भ्रस्टाचार श्हद्यन्त्र घुस्खोरी यो क् भन्छ यातायात तिरको सिन्डिकेत प्रनली तुरुन्त खारेज गरी बैज्ञानीक प्रनाली बाट भाडा तथा अन्य नियम लागु गर्न सक्नु पर्‍यो र नेपाली कङ्र्स ले प्रतिपक्षमा बसेर खबर्दारिको सहज् भूमिका खेल्नु पर्ला ताकी खुट्टा तान्ने घ्रिनिट खेल्लाई बढावा नदिनु तेस पछी त तपाईं नेताहरु को नै बिर्ता त हो हाम्रो प्यारो शान्तिक्षेत्र नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rastranayak

      its a big challenge to all political parties to prove that country can still run without the legendry GP Koirala, its a change of era , we will see how new boys will play the game

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nimesh Tandukar, swayambhu

      Let’s see the Switzerland within Nepal !!! May be Our YCL have good Oppertunity to be Billionair soon. Hamro Kanoonko Sakti Abadekhaune Palo Balla Ayo!!! Nepali Police Bhanda ta Hami nai Takada chau!!! HI Nepal and Nepali

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rastranayak

      gyanendra gayom, aba girija pani gayo, herau naya syal haru(prachanda and company plus oppurtunist MaKuNe party) haru le katti ko luchhera khanchhan desh ko
      mashu.

      but whatever mischeifs girija did in his tenancy i still regard him as true father of the nation, regardless of his party or whatever, i think it will take ages to be legend like him.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kc-shital-syangja

      Thanx grandpa..foremer-priminster GP-koirala
      स्याबाश हजूर बाऊ…
      राष्टपति खाने दाऊ..
      कमण्डलु लियर तीर्थ गर्न जाऊ…
      के छ हो मदेसी भाई …
      किन गर्छौ लडाई ..
      मिलेर जाऊ न हुन्छ भलाई …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • joso

      Good !! At last Girija Prasad Koirala is doing good for nation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amrit, Doha

      WoW! how exciting, Thats good he resigned from the head of the state. Actually I am in waiting his resignation for this world. Hope my deram comes soon.
      Thank you My Sansar for pesting this news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok shrestha,MACAU

      मधेसी दल्हरु पनि भारत्बाट सन्चालित मेस्सिन गन त हो नि जसरी होस् नेपाललाई टुक्रा पार्ने अनी भारतको सेवा गरी छोराछोरिलाई छत्रब्रित्ती दिलाउने झिङतिलाई पक्किबनाउने नत्र किन चहियो र हलो अद्काउने खेल एतिखेर जसरिहोस् तहस्नहस बनाउ खल्तिमा कुम्ल्याउ निती अनुसरण गर्ने त हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      गिरिजालाई देश बिकासको सबै भन्दा ठुलो बाधा ठान्ने ‘वाइ स्याल’ हरुलाई अब नेपाललाई स्विट्जरल्यान्ड बनाउने अवसर मिलेकोमा बधाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • athsa113@hotmail.com

      Umesh jee can you write why Madhesi parties disturbing the meeting???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabaraj

      so late . but good news. then lot of responsibality for prachanda. i hope he is cleaver leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G.A

      PM has done a great job. Its better to resign than be humilate. Now its his turn to see how the new government will drive the country with other parties.
      what goes around that comes around….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal panthhe

      i think , GP Koirala has not to resign because he needs to give the way for upliftment of the nation

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Puspa Raj parajuli

      Thik Garau Girija Babu Raji Nama Diyara RaJyako Dhoka Kholidiau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker