
देशका दुई वयोवृद्ध नेता। झण्डै समान उमेरका। किशुन जी सन् १९२४ मा जन्मनुभएको, प्रधानमन्त्री कोइराला सन् १९२५ मा। तर दुवैमा निकै फरक। प्रधानमन्त्री भएर बालुवाटारबाट फर्कँदा पनि किशुन जीको साथमा सुराही र छातामात्रै हुन्थ्यो। अहिले उहाँ सरकारी आश्रममा बस्न जानुभएको छ भने कोइराला चाहिँ राष्ट्रपतिको कुर्सीमा बसी शक्तिको लुगा लगाउने चाहनामा हुनुहुन्छ। पछिल्लो पटक दुवैको ठ्याक मिल्दैन थियो। किशुन जी पर्नुभो राजसंस्था अझै २०० वर्षसम्म चाहिन्छ भन्ने, कोइराला पर्नुभयो गणतन्त्रका पक्षधरहरुको क्याम्पमा। आइतबार यी दुई नेताहरुबीचको भेटमा के कुरा भयो होला त ?
राजनीतिक कुरा भएन, भेटपछि प्रधानमन्त्री कोइरालाले सञ्चारकर्मीहरुलाई बताउनु भयो। गुरुकहाँ जस्तो अनुभव हुन्छ त्यस्तै अनुभव भएको पनि उहाँले बताउनु भयो। पूर्वप्रधानमन्त्री भट्टराई सरकारी आश्रममा सर्नु भएको दुई दिनपछि प्रधानमन्त्री कोइराला उहाँलाई भेट्न बडिखेल पुग्नुभएको थियो। यहाँको आश्रम सरकारले एक करोड खर्च गरेर बनाइदिएको हो।

No related posts.









did i hear honorable
who the f*** said that
one feet in the grave and still wants to be the president
i hope he rot in hell for eternity
मन परे हरियो, नपरे रातो
0
0
“I have lots of money, I don’t want to stay here”
मन परे हरियो, नपरे रातो
0
0
haha
jawani ma love parako bara ma kura gara holan ne.
मन परे हरियो, नपरे रातो
0
0
- – - – - – - – अनी सुतने बेला माँ औषधि खान न बिर्सनु पनी भन्नु भो होला !फेरी बुडाहरू ले ज्ञानेंद्र को मुर्खता को बारेमा कुरा गारे होलान !कम्निस्ट हरु झन बड़े भनेर अली अली टाउको दुखाये होलान |
अनी जाने बेला माँ गिरिजा बा ले किशुन जी हजुर्बा लाइ केही चाइयो भने म लाइ भन्नु पनी भने होलान ?
मन परे हरियो, नपरे रातो
0
0
के कुरा भयो होला र त्यो भेट मा !
गिरिजा बा ले भ ट् राइ हजुर बा लाई माया गर्नु भो !
स्बास्थ्यको ख्याल राख्नु भन्नु भो होला ! समय मै निदाउने बानी गर्नुस् भन्नु भो होला !
मन परे हरियो, नपरे रातो
0
0
“तर मलाई निहिताको एउटा कुराले अझै पनि चित्त बुझेको छैन,(के प्रेम गरे भन्दैमा अपराधिलाई अपराधी नै होइन भन्न मिल्छर?”) यो अनुच्छेद माथि कसैले गर्नु भएको प्रतिक्रयाबाट लिएको हो| १००% सहमत छू म यो प्रतिक्रया संग|
मन परे हरियो, नपरे रातो
0
0
I agree with Madan ji. Contribution of Mr. Bhattarai to the Nepali politics is immense. Like every other politician he also had few controversial moment in politics. But that should not undermine his positive aspects. Remember his contribution in successfully conducting election after 1990 jana andolan. So this house should be treated as peoples respect to his contribution.
मन परे हरियो, नपरे रातो
0
0
किसुनजी यो देशका मिस्टर क्लिन राजनीतिज्ञ एवं प्रधानमन्त्री हुन जसले राज्यसत्ताको कहिल्यै दुरुपयोग गरेन भने गिरिजाबाबु अलि क्यारेक्टर ढिला भएका पात्र हुन् । सायद शान्त जिवन शैलीका लागि टिप्स लिन गएका हुन् कि ?
किसुनजीलाई सरकारले दिएको सुविधाको धुँवादार विरोध गर्ने सबै वाइसीएल हुन जस्तो लाग्यो । सरकारले किसुनजीलाई दिएको आश्रमबारे नकारात्मक बोल्ने मित्रहरुलाई नेपाल र किसुनजीको इतिहास थाहा छैन…. उम्रँदैमा तीन पात भनेको यही हो
मन परे हरियो, नपरे रातो
0
0
अ यिनिहरू भेट घाट मा भन्दै थिय:-
किसुनजी: मो..मो….मो….मो..मो…कपाली…
गिरिजाजी : म भन्छु..भन्छु ….के भन्छु भने भन्छु..हवलदार ..
तेस्पछि मेरो मनेमा म…हाम्रो पाटीको…पानी पर्यो ल पछि ..Parchanda
मन परे हरियो, नपरे रातो
0
0
हरिराम जि, महिनाको ३ लाख खर्छ गर्ने प्रचन्ड सर्बहारा हुन हुने, त्यो १ करोड को घर आश्रम भन्न नमिल्ने। बरु गर्ब गर्नोस हामी नेपाली कती धनी रहेछौ भनेर । सर्बहाराको घर भाडा महिनाको ५० हजार, अनी सुन को घडी , त्यस्तै १ करोड पर्ने घर आश्रम । लौ नयाँ नेपालका जनता हरु बधाएे छ है
मन परे हरियो, नपरे रातो
0
0
अब आफ्नै सहयोद्धालाई भेट्न जादा पनि यो वाइ स्याल हरुको के टाउको दुखेको होला । गिरिजाले प्रचन्ड भेट्न गएको भये खुशी हुन्थे होला । वाइ स्याल हरु कराउन छोड ।
कुखुरा चोर्न छिर ।
शोभराज ले कती पैसा दियो जाउ गन्न।
मन परे हरियो, नपरे रातो
0
0
yo girija prasad ko mahanata ho
मन परे हरियो, नपरे रातो
0
0
आश्रम- कुटी
कुटी- वन या वनप्रान्त वा छेउछाउ तिर एकान्त ठाउँमा रहेको झुपडी
झुपडी- कच्ची घर, झुप्रो
झुप्रो- स्याउले छानाको सानो घर, फुसको छाप्रो ।
नेपाली शब्दकोषले ‘आश्रम’ शब्दको परिभाषा यसरी नै गरेको छ ।
शहरको मुटुमा १ करोडको लागतमा बनेको भब्य महल कसरी आश्रम भयो ?
हरिराम पौडेल
hariram_paudel@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
के भन्छर यो लठुवा हवलदारले , एउटै थालमा खान्थ्यौँ तर मैले चाँही खाय पछी तिम्ले खाने बेलामा थुक्थेँ कहिले मन्त्री पद उडाइदिन्थे त कहिले यि यसरी आस्रमको बास गराइदिन्थे माफ गर है? अनी यो मेरो राष्ट्रपतिको रालकढाइमा अलिकती साथ दियौ भने लाउडाको फाईदा दिउला भन्यो होलानी ।
मलाई त यो गिरिजे घाँडो देख्दै Pressure बढेर आउछ।
अब गिरिजाका धुपौरे कुक्कुरहरुले त गुणगान गाईनै हाल्छन नि नत्र हड्डी खान पाउँदैनन ।
नरिसाउनु है रिसाय त फेरी कुक्कुर होइन्छ नी ।
मन परे हरियो, नपरे रातो
0
0
G.P.Koirala older than KP.Bhattai. you made opposite way.
मन परे हरियो, नपरे रातो
0
0
dear sampadak jyu!
Tapai le birsinu bhayo kyare Girija pasad Koiral , Krisna pd. Bhattarai bhanda 21 mahina jetha hun.
Tapaile ulto bhannu bhayechha.( GP Koirala older than K.P. Bhattarai)
meghanath
मन परे हरियो, नपरे रातो
0
0
Kumar Lahuire,
Timi pani euta Y Syal, ye haina YCL po……kai pato hau ki kya ho….Girija ko khairo khannu ta thikai ho….Y Syal ko ta khubai bakhan garyau ni….!
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा प्रसाद कोइराला जी लाई जसले जस्तो सम्मान दिए पनी उहाँ भनेको एउटा नांग्लो ठटायेर हत्ती तर्साउने ब्यक्ति मात्र हुन र अर्को उहाँ सक्ती र पैसा को प्रयोग गरेर गुंडागर्दिको भर मा राज्ये चलाउने ब्यक्ति हुन I उहाको पार्टी को बाधक भनेका वाईसिअल हुन , वाईसिअल भनेका देसको खराबी तत्वा हरुको अन्त्य गर्दोई समाज र देसको बिकासका लागी खड़ा भएका एउटा सक्ती हुन I
मन परे हरियो, नपरे रातो
0
0
समकक्षी सँग भेटघाट गर्नु, दु:ख सुखका कुरा कानी गर्नु गिरिजा प्रसाद कोइराला को महान नैतीकता हो जस्तो मलाई लाग्दछ । यस् प्रकारको भेटघाट ले पार्टी को इस्थिती लाई पनि सुमधुर र बलियो बनाउदछ ।
माधव
मन परे हरियो, नपरे रातो
0
0
ONE KAROD FOR ONE PERSON ?
THINK MILLIONS OF PEOPLE IN NEPAL OUT OF FOOD AND SHELTER.
THEY SHOULD SPEND THIS MONEY FOR SCHOOLS AND HOSPITAL IN HE REMOTE AREA THERE WOULD HAVE BEEN THOUSAND PEOPLE BENIFITED FROM THIS
मन परे हरियो, नपरे रातो
0
0
THERE ARE SO MANY ASHRAM ALREADY, THEY SHOULDN’T WASTE MONEY ON IT.
मन परे हरियो, नपरे रातो
0
0
MAY BE GP ASKED KISUN “HOW DIFFICULT TO TAKE RETIREMENT FROM POLITICS?”
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा बाजे ले के भंथोरा महिले गर्दा नै तपाई को यो हालत भयो महिले र सुजाता ले अरब पति कमैयो तर तपाई एस्तो बिध्यस्रम माँ बसना परो के गर्ने बहुमात को सरकार लाई धालेरा अणि तपाई लाई फालेर माँ पनी यहाँ आको हो .तपाई येतै बस्नुस माँ चाही नरगा माँ जान्छु तपाई चाहू स्वर्ग माँ जन्नुस भनेर भनेको होला नि
Gopal
मन परे हरियो, नपरे रातो
0
0
one karod to make ashram?
nepal ko budget, look how useful, kohi lai hatmukh jorna paisa chhaina, one karod for BHATTARAI?
its too much.
tyo pani rajabadi netalai.
dear readers please think our country’s laeders.
मन परे हरियो, नपरे रातो
0
0
सरकारि paisa किन personal kharchha ma ?
they should spend this money to make schools and hospital in the village. there would be thousads of people benefit by one KAROD.
मन परे हरियो, नपरे रातो
0
0
Ti buda haru ko kura k hunthyo ra ! yetika barsa vitra nepali janta lai kasari boka banayau bhani hasi thatyauli gare holan. UHI BHAIRE, SCOTLAND
मन परे हरियो, नपरे रातो
0
0
Heart touched comment by BB..
thanx alot.
मन परे हरियो, नपरे रातो
0
0
G. P. Koirala ramro leader hun. Malai lagchha kasailai pani yo kura ma sanka chhaina hola. Tara G.P. Koirala ko dimag ramro kaam ma bhanda naramro kaam ma lagera aaja des ko yo halat bhayeko ho. Tara pani ma bhandina ki yo sabai bigranu ma G.P. Koirala ko haat chha but still i think he is more responsible than anybody.
मन परे हरियो, नपरे रातो
0
0
एकजनाका लागि एक करोडको आश्रम ??? वाह !!! कसको आदेशमा बनेको हो यो ???
सुदर्शनजी, चर्चामा आउनुको अर्थ राम्रो हुनुमात्र हुँदैन । शोभराज पनि त चर्चामा आए । वाग्ले, खुमे, चिरे आदि पनि त खुबै चर्चामा आए । ज्ञानेको चर्चा त के गराइभो र ? यस्तै हो गिरीजाको चर्चा पनि ।
मन परे हरियो, नपरे रातो
0
0
Hey MR Suz, u r an empty vessel. Don’t connect Girija with Republic, he is also a pro royalist like you. He vowed to save your so-called monarchy till the last minute but failed due to public pressure. Only people like you were safe in Panchayat regime, but not the general public. “Murda Saanti ” has no place in 21st century. The current situation is because of Girija, another king in Nepali politics. Girija wanted to save monarchy anyway but he had to give up his post for that which he can never do. If he gets presidential post, all the conflicts settle down. It’s all his grand design.
U should have heard “empty vessel sounds much”.
मन परे हरियो, नपरे रातो
0
0
grija janu ko karan sayad he wana stay there with किसुनजी so best of luck grija prashad ji…………………..
मन परे हरियो, नपरे रातो
0
0
के गर्नु गुरु मान्दा मान्दै पनि राजा राख्न सकिएन । बरु उन्को शेषपछी चैं गिरिजाबाबु पनि तेंही बस्ने हो कि? करोड खर्छ गर्या रहेछ सरकारले पछी आफ्नै लागे भनेर हो कि?
मन परे हरियो, नपरे रातो
0
0
k bhanthyo hola ra girija le gyanendra rajsanstha dubayo maile congress lai dubaye bhanyo holaaa………aba congress lai maobadi ma mix garda hunchaaaaa……..
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा तिमी भट्टराई हुन सिक;
किशुनजी, तपाईं गिरिजा हुन सिक्नुहोस्।
मन परे हरियो, नपरे रातो
0
0
ठिकै हो पहिलो कुरा त गल्तीको पश्चाताप गनुपर्यो नि
मन परे हरियो, नपरे रातो
0
0
ठिकै हो पहिलो कुरा त गल्तीको पश्चाताप गनुपर्यो नि
मन परे हरियो, नपरे रातो
0
0
Girija & krishna prasad Bhattarai are poltical friends since many years ago. Two friends meeting not major reporting. It is normal normal things.
N.B Bhatta
Colorado
USA
मन परे हरियो, नपरे रातो
0
0
hahah B.B ji ko comment sarahi chitta bujhyo.
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा, ६० सदगुण ४० दुर्गुण र कहिले काही ६० भन्दा ४० भारी
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा लाइ त्यति धेरै तारीफ़ त हैन,अली अली चै गरिदिदा हुन्छ |राजनितिक उचाई छ ,खरा छन,गर्न सकने मान्छे हुन तर बी पि झै बिद्द्वान भन्न मिल्दैन |
सम कालीन नेता हरुमा उनी नै बड़ी चर्चा माँ आए ?
मन परे हरियो, नपरे रातो
0
0
Indra Jee Thank you.
We believe in CA and New Nepal because there is Honorable GP Koirala to lead the country. When will maoist get “Buddhi” to honour him. Maobadhi le Jaat Janaudai chhan…
a mabobadhi saathi haru sabhayata tira dhayan dina kina ankanai raheeyeko?
Hey Pashupatinath aliali bhayepani neta haru lai “Buddhi” dinuhos….
मन परे हरियो, नपरे रातो
0
0
किसुनजी आग्या गर्नुहुन्छ:
“…हे गिरिजा बाबु….निकै प्रगती गरेका थियौ, अरुले कती गरेर गणतन्त्र ल्याए, आखिर सबैभन्दा ठुलो योगदान गर्ने पगरी तिमीले नै गुथ्योउ। अब धेरै लोभ नगरे हुन्थ्यो, राष्ट्रपती हुन्छु भनेर लाजै नमानी कुर्षिमा टासिएर बसिराखन खोज्योउ; आखिरमा अरुबेला कुकुर्-बिरालोजस्तो बाझ्ने कमलिस्टले घाटि-घाटी जोडेर तिमीलाई लोप्पा खुवाइ छाडे; बेकारमा तेत्रो इज्जत खोलामै बगायोउ। अब पनि अझै एस्तै चलखेल गरेर मर्ने बेलामा लोभै मात्रै गर्योउ भने मेरै हालत हुन्छ। मलाई त राम्रै हुन्छ, यो अश्रममा उ त्यो कोठा खाली छ, मलाई साथी हुन्छउ। लौ, शक्तिको लुगा लगाउन्जेल मलाई सम्झेनौ, अब भएपनी कहिलेकही भेट्न आउ। जय नेपाल।
मन परे हरियो, नपरे रातो
0
0
राष्ट्रपती पदको लागि गुहार माग्नु गएको होला नि किसुन् जि को निवासमा,भट्टराइ बा!!
मन परे हरियो, नपरे रातो
0
0
grija must have confessed that his idea of republic proved to be wrong. and no matter how you people argue in favor of utopian republic, reality is different.you JUST CAN NOT REJECT THIS FACT!
Frankly, i was happy, secured and safe in panchayet. few politcal leaders were not safe so what? today leaders are safe and poor people are dying? i leave it up to you, when were u better? panchayet time or post republic time?
मन परे हरियो, नपरे रातो
0
0
राजनैतिक सभ्यतामा गिरिजाप्रसाद कोइरालालाई कसैले भेट्न सक्दैन
मन परे हरियो, नपरे रातो
0
0