मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    'राम' को ठाम

    निर्वाचन कार्यक्रम अनुसार आज दिनभर राष्ट्रपतिका तीन र उपराष्ट्रपतिका चार उम्मेदवारहरुले प्रचार प्रसार गर्नेछन्। आजै हुने जोड घटाउले नै यी भवनहरुमा को बस्ने भन्ने कुराको टुंगो लाग्नेछ।

    राष्ट्रपति भवन शितल निवास। यहाँ भावी राष्ट्रपति ‘राम’ बस्नुहुनेछ। फोटो सौजन्यः एपी

    अनि यो हो बहादुर भवन। उपराष्ट्रपति यहीँ बस्नेछन्। यहाँ पहिले राजपरिषदको कार्यालय थियो र अहिले निर्वाचन आयोगको कार्यालय थियो। फोटो सौजन्यः अन्मिन

    मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उपराष्ट्रपतिको कार्यालय निर्वाचन आयोगको भवनको विशिष्ट कक्षमा रहने गरी तोक्ने निर्णय गरेको हो।

    साथै मन्त्रिपरिषद्को गत असार ३० गतेको बैठकमा राष्ट्रपतिको कार्यालयका लागि राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव एकसहित विभिन्न तहको ४४ पदको दरबन्दी र स्वकीय सचिवालयतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको स्वकीय सचिव एकसहित विभिन्न तहका सात पदको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    उपराष्ट्रपतिको कार्यालयका लागि राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवसहित विभिन्न तहको २७ पदको दरबन्दी र स्वकीय सचिवालयतर्फराजपत्राङ्कित विशिष्ट श्रेणीको स्वकीय सचिव एकसहित विभिन्न तहको छ पदको दरबन्दी स्वीकृत गर्ने पनि निर्णय भएको छ ।

    No related posts.

    92 comments to 'राम' को ठाम

    • vijay panthi

      sarwapratham ta namaskar,ahile bhayeko nepal ma rastrapati ra uprastrapati hunubhayeko ma khusi ta lageko chha tara pani kata ho kata dukha pani lageko chha kin bhane,maobadi le ahile samma gareko donda yehi ho ta .nepal ma ab k hune ho khai?ab yaha haru le desh lai ramro gare ta hune thiyo khai malai ta biswash nai lageko chhaina k nepal ab sudhrela ta?ani maobadi le pani ab j bhayo yeslai naramro namannu ani tapai haru le pani desh lai ramro sanga hernu.prachanda sir hajur haru rastrapati ra pradhan mantri nabhayer k bhayo ta ab tapai haru le aafno desh ma kahilai pani donda ko nepal nabanaunu la.ab nepali janata le kahilai pani dukha napaosh .plz nepali janata lai dukha nadinu la ahile samma j bhayo bhayo.ok ani ahile bannu bhayeko rastrapati,dr.rambaran yadab jyu hajur le nepali janata sabai lai saman ruple hernu hola mero bhanai yehi chha.ok malai man ma lageko kura yehi ho aru k bhanu ta ni bye bye kunai galti lekheko bhaye mafi chanachhu la.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनिष

      कुस जी, लुना जी

      सजिलो त के नै छ र तर पनि प्रयत्न त जारी राख्नै पर्छ । आसाको दियो जगाइ राख्नै पर्छ । तपाईंहरु हुनुहुन्छ नी देउरालीमा सुस्ताउँदा साथ दिने । खै बुझ्नु पर्ने पनि कती हो कती! नबुझी पनि नहुने, बुझे पछी व्यबहारमा उतार्न कती कठिन? त्यसैले होला…

      पैले बुझ्न् कठिन, बुझे पछी कठिन, झन झन बुझ्यो, झन कठिन… भनिएको ।
      तर, म कवी रे? यो भारी, किन थपिदिनु भएको? ऊफ!!

      ढुङ्गाको मूर्तिलाई होइन
      मन भित्रको मूर्तिलाई पूजा गर्नोस
      अरुको अनुहारलाई होइन
      आँफै भित्रको हृदयलाई हेर्नोस
      कास सबैले त्यसको
      आवाज सुन्न सक्ने भए
      संसार सुन्दर हुनेथियो
      आँफैलाई बुझ्न सक्ने भए

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shila

      सबै कमेन्ट लेखने साथी हरु लाई समस्या देश को होइन मदेसी र पहाडी को रहेछ जस्तो लाग्यो मरो तर्फ बाट सुजाब छ तपाईं हरु लाई देश भक्ती जगोस जय् पसुपती नाथ्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हजुरबुवा

      Hope!!!!your comment is the genuine one.Hats off for you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मनिष जि !
      तपाईं भित्र अन्तनिर्हित शब्द तारा मण्डल लाई गगन मार्ग हुँदै धर्ती मा ओराल्नुहोस् ।
      ता कि हर तारा ज्योति पुन्ज हुँदै अध्यारोलाई हटाउन स हायक सिद्द होस् !
      नभुल्नुस् ! यो काम त्यती स हज छैन तर तपाईंको हक मा जटिल पनि छैन (देख्दिन ) ।
      मा त्र तपाईंले आफु भित्र जमेर रहेको त्यो अ था ह शब्द भ न्डार लाई पग्ल्याउन धेरै संघर्स गर्नु पर्ने छ किनकी सजिलै केही हुँदैन यो धुर्ब सत्य हो ।
      शब्द सागर पग्ल्याउन लाई जब तपाईं आगो बाल्नु हुनेछ ,हुन सक्छ हुरी बतास आ आइ तपाईंको तपस्या भङ्ग गरिदिन पनि सक्छ तर तपाईं आँफै नै भुस भित्र को आगो जस्तो भयर बलिरहनु पर्छ ! बलिरहनु पर्छ !
      जिन्दगी पनि त यक दिन खरानी नै भयर जाने हो नि , हैन र ? त्यसो हो भने आफु भित्र जमेको शब्द सागर लाई आँफै जलेर पनि किन नपग्ल्याउने !
      ( भबिस्यको आशा लाग्दो कबिलाई हिर्द्यय देखी नै शुभ कामना निरन्तरताको !)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anu

      सन्जु जि,
      हामी मद्द्ये एक थरी लाई लाग्छ, ‘मेरो’ जात,धर्म, समुह, सिद्दान्त ठीक। फेरी अर्का थरी छौ, जो किन हो कुन्नी आफ्ना को को दोष मात्रै खोज्छौ, समस्या र समाधान पट्टी ध्यान दिदैनौ । दुबै स्थिती मा घाटा हामीलाई नै छ। हामीले ‘म’ छोडेर ‘हामी’ भन्न कती कठिन् भएको हो, जबकी सबै साथीहरु देश-प्रेमले यती ओतप्रोत हुनुहुन्छ? लौन एती बेला ‘हाम्रो’देश मात्रै सम्झौ “तेरो” र “मेरो” नगरि।

      साथीहरुले कही एसैलाई अन्यथा त सम्झिनु हुन्न?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanju

      एक्काइसौ शताब्दीमा अाइपुग्दा पनि हाम्रा केही शिक्षित विद्वान coment लेख्ने मित्रहरु अझै पनि तँ बाहुन, तँ नेवार, तँ राइ, तँ मधेसी, जस्ता जातभातका कुरामा अल्झिएको देख्दा उहाँहरुको निक्रिस्ट मानसिकता देख्दा दया लागेर आउछ । आफ्नो सोचमा परिवर्तन ल्याउनुहोस् मित्र हरु, अरुलाई सम्मान गर्नुस्, अनी तपाईंले पनि सम्मान पाउनु हुन्छ ।

      स्वाभिमान सबैको हुन्छ साथी हो । म जातभात मान्दिन, तर कसैले जातिको कुरा उठाएर एउटा बर्ग वा समुहलाई नै गाली गरेको चाँही मलाई पाच्य हुँदैन । बाहुन्-क्षत्रीले देशको ५० प्रतिसत भन्दा बढी जनसंख्या ओगट्छन् मित्र, तपाईंहरु जस्ता जातिवादमा लाग्ने शिक्षितलाई पनि हेक्का होला कि आपसी सदभाव कायम राख्दा नै सबैको भलो हुन्छ । । ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudarshan

      I absolutely agree with ‘hope ji’
      very great comment!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanju

      जुन ब्यक्ति सत्ता र शक्ति प्राप्तिको लागि मानव रक्तकुन्डमा स्नान गरी १४००० लाशको खुड्किलो चढ्न सक्छ, त्यो मान्छेले सत्ता र शक्ति कै लागी आफ्न भारतीय ख्वामितको पाउ मोल्दैमा कुनै आश्चर्य मान्नु पर्दैन । सत्ताको अगाडि नैतिकता, राष्ट्रियता, स्वाभिमान र यि निरिह जनताका आसुँ केही होइनन ।
      कथित् जनयुद्धमा जनताका छोराछोरी हरु मकै भुटिये झै भुटिँदा, आन्दोलन ताका जनताका टाउकोमा लाठी बर्सदा यो “रामराजा” भनाउदो जन्तु कुन दुलोमा लुकेको थियो र आज एक्कासी आफ्ना भारतीय ख्वामित को हुकुम बमोजिम यो “रामराजा” एकाएक राष्ट्रकै महान लोकतन्त्रबादी भयो । यस्ता स्वाँठका अगाडि गिरिजा, माधव, नरहरी, साहना, शैलजा, जस्ता हस्ती हरु फूच्चे सावित भये ।

      के हाम्रो देश साच्चिकै सती ले सरापेको देश हो त ? मदन भण्डारी, गणेशमान जस्ता नेता संघर्स गर्द गर्दै ईतिहास भए, शैलजाको त्यागको बदलामा सबैबाट तिरस्कार पाइ अहिले रोगसँग संघर्स गर्दैछिन।

      के नेपाल आमा को पुर्पुरोमा यस्तै स्वाँठबाट प्रताडित हुन लेखेको छ? के नेपाल आमाको फरियाँमा हात हाल्दै गरेको दानव रुपी भारतको दुस्साहसको प्रतिरोध गर्न सक्ने कोही राजनेता छैनन ?????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देवराज जोशी

      कति नकारात्मक मात्रै कुरा गरेको? सकारात्मक सोंच राखौ न साथी हो, सायद अब एक पछि अर्को गाँठो खुल्दै जाने होकि आसा गरौं नेपाल र नेपालीको सुन्दर भविश्यको ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tero Baa

      “राम” लाई कंट्रोल गर्न प्रचंडे अथवा “रवांड” छ नि. तर यो रवांड लाइ थाहा छैन की राम लाइ कोई रवांड ले कंट्रोल गर्न सकदेना.
      नेपाली हरु सब चोर भएर निकले.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hope

      रविन जी लाई दिल्ली मा नेपाली हरुलाई गरिने ब्यवहारले कस्तो लाग्छ कुन्नी। काठमाडौंमा फल्फुल,तर्कारी बेच्ने अधिकांस तराइबासी होइनन ,भारतबासी हुन, उनिहरुले आफ्नो गांउ नेपालकै तराइको कुनै नाम नसुनेको ठाउँ भन्ने मात्र हो, धेरै जसो बिहार र उत्तर प्रदेशका हुन। नेपाली रेसिस्त नहोलान भनेर म भन्दिन तर काठमाडौंमा भारतीयलाई गरिएको ब्यवहाँर र दिल्लीमा नेपालीलाई गरिने ब्यवहाँर दाज्नु भयो भने त्यस्का भिन्न परीभाषा निस्कन्छ। सम्पूर्ण जनजाती प्रती समान ब्यवहाँर हुनुपर्ने कुरा मा कसैको दुइमत रहेन,यो अर्को पक्ष बाट पनि रेसिप्रोकेत हुनु पर्ने हो कि ?? कती नेपाली मुलका भारतीयले भारतको लोकसभामा आफ्नो स्थान सुरक्षित गरेका छन, कती भारतीय मुलका नेपालीले नेपालको संबिधान सभामा आफ्नो स्थान बनाएका छन,के यस्ले हामी कत्ती रेसिस्त रहेछौ प्रष्त्याउदैन र?? के हामी यो माग लिएर भारत जाने हिम्मत राख्न सक्छौ त??

      हामी किन जसरी पनि आफुलाई नीच देखाउन उद्द्यत छौ हं??किन आफुलाई नराम्रो देखाएर ठुलो हुन खोज्दैछौ हं?? नेपालमा भारतीयहरुले पाएको सम्मान र सुबिधा भारतका नेपालीले पनि पाउनु पर्ने जायज माग उठाउनुको साटो आफ्नो जाती, राष्ट्र ,आफ्नो सभ्यतालाई होच्याएर ठुलो भएं भन्थान्नु मलाई चाँही मुर्खता सिवाय केही लागेन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudarshan

      Manishji your writing is awesome.great!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sheena

      Ambika ji,

      “Uncivilized people” – who are you talking about?? If you talking about Nepali people, don’t you feel like you are one of them?? Aren’t you a Nepali??

      I think everybody deserves a chance, be it a national figure or not. Whoever comes to this position should not only think about getting that position, but work accordingly and develop our nation by providing needs ranging from daily needs to employment – everyone needs that…that’s the first priority!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SG

      Bomjan,

      It is dangerous to have people like your thinking in Nepal.

      Politically, Madhesi parties are less closer to India than big parties like Maoists, NC, UML, and RPP. That is a proven fact.
      Unlike big parties, Madhesi parties have the burden to keep distance from India because their patriotism has been irrationally and racially questioned. And you are a racist. Racism is one big factor to plunge Nepal into a barbarian, primitive society. We must revoke citizenship of people like you, and put you in a Rehab or an institution where people like you will be taught racial equality before your citizenship given back.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      आशा गरौ राम रास्ट्रपति अनी कर्मचारी पनी राम नै हुने भए पछी सबै मिलेर जालान!
      राम राजा ले मर्ने बेला मा के को दोखा देला र खोई ? तर राजनितिक छबी भएको बेक्ती होइनन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sach

      I think i am the best candidate for president because nobody knows me and also not involved in politics. I am totally free from corription. About ganatantra that means i have been fighting before my birth from the mother’s stomach.So I am the one who even maoist don’t know, congress don’t know and even cummunist party. Even i am not invovled with india nor china. I think i am totally pure so please bro and sis from sabhasad and u general hancy bro and cute sis and my lovely wife haru give me vote. thank u

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sach

      I think i am the best candidate for president because nobody knows me and also not involved in politics. I am totally free from corription. About ganatantra that means i have been fighting before my birth from the mother’s stomach.So I am the one who even maoist don’t know, congress don’t know and even cummunist party. Even i am not invovled with india nor china. I think i am totally pure so please bro and sis from sabhasad and u general hancy bro and cute sis and my lovely wife haru give me vote. thank u

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • asish

      sansar ma sabai bhanda thulo racist bhaneko minority nai hune garchha. nepal ma pani sabai bhanda racist, samantabadi( jamindar) haru ta madhise nai ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rabin’s comment is good. I have the same thinking as Rabin.

      Please read what Rabin says, it is just above to this comment.

      “Please try to think beyond caste, race and ethnic groups”. We all are Nepali, so we need to accept every capable person as a President of Nepal.Do not care caste!!!

      I am also Bahun, but I hate the tricks that Bahuns do for the post. If Girija and Madhav want to be the president of Nepal, why don’t they dare to come through election???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAJU K C[HAPPY]

      Nepal ma padhamantri huna talu khuelina parne rachha kyare maile pani katarma tato panile talu khuelayako chhu rastapati paenchha ki bhanera

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gurung thito

      KE HO YO NEPAL BHANNE DESMA BHARATIYA HARU MATRA CHHAN KI KE HO SABAI UTAIKO MATRA RASTRAPATI RA RASTRAPATNI BHAYEKO CHHA GNATHE ARU JANJATILAI DHOKA HUNDAI CHHA PHERI KHABARDAR

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta

      For Nepal it is requred to become united , All the Cittizens , Untill all Nepali Fell We are same ( Pahadi, Madhesi, Himeli etc ) if there is any conflict within any two or more groups this Country Become weak, no others .
      We need a polotician who can address Whole Nepali who live in Nepal and who are Nepali cittizen.
      if there is any dout on any cittizen then all douts shoud be cleared, otherwise there is very big Accident in future which we nepali will face no one come to help or attact.
      Become honest with all cittizens , there is no any other way ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      Actually Why the minority Madhesi are Called “Dhoti” now, Why Madhesi Comments are not publishes in media Why ? We are no Nepali ? WE are nepali but you (Some stupid) always make us to feel us we r not nepali we are Indian but anyway . Actually nepali are those who rule on weak Madhesi , If you have problem with India why not You directly talk with India ? You tell us “Bharatiya Bistarbad” ,, anyway you cant adopt ramraja prasad singh then whom you adopt you need girija prasad,.. prasad ,… bahadur , ok you rule nepal it’s your country others are sleve .
      Keep it up and then when you will get same reply then you come to know what r u speaking.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deependra

      ओई जे बी भाते, अरु लाइ दलाल भन्ने तं कसको दलाल होस? राजीनामा दियेर पनी सुबिधा न्च्चोड़ने नैतिक हिन् प्रदीपे नेपाल को की, पार्टी को तरुनी आइमाई(थम माया, बिद्या भंडारी,गोमा देवकोटा ) जस्ता लाइ देख्नै नहुने के पि ओली जस्ता को दलाल होस? तेरो हरुवा तेस्रो नंबर को पार्टी ले रास्त्रपति पायन भन्दैमा यत्रो रोदन. थुक्का गधा टुकुचा माँ आत्महत्या गर न,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Uhi bhaire

      jb ji ani roshan ji ko juhari pani sarai chitta bughdo nai chha, dubaijana ko kuro thikai ho. kunai galat chhaina. neta haru nai jhur bhaye pachi neta ko jhola bokne haru ko k kura garnu ho? yesma kunai tuk dekhdina ma ta. uhi bhaire scotland,uk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kush

      खै!! मैले पनि पाती त चडाएको थिए
      पूजारी बा को कुरा सुनेर
      देउराली को डाँडामा चुलम चुली
      ढुङ्गालाई मेरो भगवान भनेर
      कत्ती धेरै त बोलाई हेरे कराइ कराइ
      मेरो भगवान बोलन्छ कि भनेर
      पल पल हेरिरहे आँखा फारी फारी
      मुर्तीले मुख बाउछ कि भनेर
      तर खै म मुर्ख कि मुर्ती काठोर
      अनायसै चुप छन मौन ति मुर्ती हरु
      यस्तै यस्तै कत्ती आशाहरु पले पाले
      सुन्दै रहे अझै धोकाका ति आर्ती हरु
      झिनो आशा फेरी पलाएको छ
      मेरो हजार चोटि मरेका मनहरुबाट
      सुख शान्ति र मनबताको सचो अर्थ
      मेरो भुमीमा देखियोस मेरो रामहरुबाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rabin

      यो कमेन्टहरु पड़दा मलाई के लाग्यो भने हामी नेपाली जस्तो रेसिस्ट अरु दुनियामा कोही छैन होला ,हामीहरुको यो ख़राब प्रब्रितिले गर्दा नै आज देश जातीयताको आधारमा टुक्रा टुक्रा हुने स्थितिमा पुग्न लागी सक्यो | किन हामीहरु जातीलाई पहिलो प्राथमिकता दिन्छौ? जो सुकै होस जुनसुकै जातिको होस त्यों हाम्रो नेपाली नै हो भन्ने किन सोच्दैन ? मधेस को आन्दोलन पनि हामीहरूले मधेसे प्रति गर्ने हेपाहा प्रब्रिती कै कारण हो भन्दा फरक नपर्ला, पाहाडिया बस्तिमा माधिसेहरुलाई कस्तो ब्यबहार गर्छ ? र मधेसमा पहाडियालाई कस्तो ब्यबहार गर्छ ? म पनि एउटा पहाडी कै छोरा हु तर मलाई मेरै साथीहरुले काठमांडूमा फलफूल ,तरकारी बेच्ने तराईबासीहरुलाई गर्ने ब्यबहार सम्झदा दिक्क लाग्छ | अब हामीले जात जाती ,भाषा भाषी ,धर्मं भन्दा देशलाई माथी राख्न सिकौ,देशको उन्नति, प्रगति र बिकाश को बारेमा सोचौ, जसरी हुन्छ शान्ति स्थापना गर्न तीर लागौ,जो सुकै रास्ट्रपति होस एउटा नेपाली नै हो , उ देश र जनता प्रति बफादार भै राष्ट्रको बिकाश र नया नेपाल बनाउन लागी पर्नेछ भन्ने आशा राखौ|||||||||||||||| जय देश , जय जनता

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipu

      साथी हो अब हाम्रो देश मा पनि काश्मीर मा रगत को खोला बगे जस्तो खोला बग्नी भयो.
      देश का युवा हरु , कात्रो टाउको मा बांधेर रगत दीन को लागी तैयार भयेर बस.
      अब बल्ल क्रांती को आवस्यकता भयो देश लाई.
      अहीले पनी चेतना भये न भने. भोली का दीन मा हामी पनी कश्मीरि पंडीत जस्तै दिल्ली मा गयेर रीफ़ुजी भयेर बांच्नु पर्ला
      दिपु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kulprasad

      बबाद हाि किन देसि लाि दियेको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipu

      देश प्रेमी साथी हो अब हाम्रो देश मा पनि काश्मीर मा रगत को खोला बगे जस्तो खोला बग्नी भयो.

      देश का युवा हरु , कात्रो टाउको मा बांधेर रगत दीन को लागी तैयार भयेर बस.

      अब बल्ल क्रांती को आवस्यकता भयो देश लाई.

      अहीले पनी चेतना भये न भने. भोली का दीन मा हामी पनी कश्मीरि पंडीत जस्तै दिल्ली मा गयेर रीफ़ुजी भयेर बांच्नु पर्ला………

      दिपु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • WHY all the parties suporting to bring madesi people it will be dangaurous to support INDIA for nepal.

      WHy they afraid with INDIA
      why all the killer are in front for the HEAD of country

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • qcjackey@gmail.com

      नारायण गौतम जी को कमेन्ट तपाई को छेयौ न तुप्पाको देखेर पारो छुटेको छ को बुरबक त्येस्तो पाटी माँ जान्छ ? देश लाइ दिन सके भलो केहि दिने न सके कुभलो नगर्ने मेरो निति छ तपाई ले कस्लाई लाक्सित गर्नु भयको हो नेपाली कांग्रेश माँ त्यस्तो निति भयका युबा हरु छैनन कमेन्ट लेखन पाया भन्दै माँ जताभाबी न लेखन अनुरोध छ

      ज्ञान हरी
      चाइना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      आज को कान्तिपुर लेक्छ,
      पोखरेलका अनुसार माओवादीले कांग्रेसस“गको एमाले सम्बन्धमा तिक्तता र दूरी बढाउने उद्देश्यले राष्ट्रपतिको ‘पासा’ फालेको थियो । ‘कांग्रेस र एमालेबीच अन्तर्विरोध बढाउने नीतिअर्न्तर्गत उनीहरूले एमालेस“ग हात बढाएका थिए,’ उनले भने- ‘तर नेतृत्वले आन्तरिक र गोप्य बैठकमा भएका सहमत्रि्रति बढी नै विश्वास गरे ।’

      माओबादी को रणनीति एमाले ले नबुजेको मात्रै हो
      अर्को कुरा माओबादी ले आफ्नो तर्फ़ बात रास्ट्रपति नपाउने भए पछी , भन्छन नि मानिस हरु आफु मरे दूमै राजा , बस्ताबिकता एही हो, नत्र कुनै राजनितिक देन नभएको मान्छे लाई किना सपोर्ट गरे त ? एस ले के देखौंचा भने माओबादी हरु पनी राजनीती को फोहोरी खेल खेल्न आतुर छन , तर हाम्रो देस लाई अहिले सबै को सहकार्य को खांचो छ ,

      सुदर्शन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhapali thule

      साथीहरुहो माओवादीको असली चरित्र भनेको भारतीये बिस्तार बाद्को घुमौरो पाराले चाकरी गर्नुनै हो भन्ने कुरालाई यिनीहरु आँफै ले प्रमाणित गरिसकेका छन।किन भने माओवादी ले राष्ट्रपतिको लागि काङ्रेस्स हुँदै एमाले सम्म बिकल्पका पासा फाल्नु भन्दा केही महिना अगाडिनै भारतीये राजादुतले राम राजा प्रशाद सिंह लाई बधाई दिएसकेको कुरा त तपाईं हामीले सुनेकै हो आखिर माओवादीले धिलाई भएपनी राजादुत सुदको प्रस्ताब लाई अनुमोदन गरिदिएर उस्ले भारतीये दलाल हरुको अभिस्ट पुरागरिदिएको छ। यो नेपालको ईतिहासमा ऐतिहासिक त्रुटी कुनै समयएमा साबित हुनेनै छ, किन भने बिरालालाई जती सुकै छोपेपनी म्याउ गर्न छोड्दैन। ब्यक्तिमा शहमत भएन भन्दैमा माधव र गिरिजाको बिकल्पमा देसलाइनै बन्धक राख्नेकाम आज माओवादीले गरेको छ। एही बाट नयाँ नेपालको सुरुवात त हैन माओवादीको पतनका दिन्हरु सुरु हुने सन्केत देखिन थालेको आभास भान हुन्छ। किनभने नेपाल ले जित्तै गर्दा माधव,गिरिजा अनी प्रचन्ड ले हार्न सक्छन मुख्य कुरा भनेको नेपालले हार्नु हुँदैन। अनी नेपाली आमाको अस्तित्व लुतिनु हुँदैन,नेपालली जनताको सिर निहुरिनु हुँदैन।। आज प्रवास्मा रहेका हामी लाई समेत यो पछील्लो घटनाक्रम्ले मर्माहत बनाएको छ। किन भने रास्त्रियतामा आच आउनु भनेको ब्एक्तिको नैतीकतामा आच आउनु हो। भोली राष्ट्रपती भये पछी हेर्दै गर्नुस् राष्ट्रपतिले पनि हिन्दी भाषा र भारतीये निर्देशान्को पालाना गर्न थालदछ के त्यो स्वाभिमानी जनतालाई पाच्ये हुन्छ? आज मेरो अतिनै मिल्ने साथी (जो भारतीए-केरेला हो) ले मैले न्युज हेर्नु भन्दा अगाडि नै कतार बाट निस्किने केरेलको पत्रीका मलालायम पोस्ट लिएर आएको रहेछ र उस्ले सदाझै रेलाको भाषामा हैन नेपालमा त राष्ट्रपती र उपरास्त्रपती दुबइ भारतीये हुने भये अब तिमी हरु पनि भारतीये नै हुने भएउ भन्यो। हुनत उस्ले रेलाको भाब्मा भन्यो र मैले पनि त्यसरी नै बुझे एथार्थता पनि त्यस्तो नहोला। तर त्यो साथी गैसके पछी म घोत्लिये आखिर उस्लाई त्यो बोल्न छुट दिनेत हाम्रा नेता अनी पार्तीहरुनै हुन्नी भन्ने निछोडमा पुगे र आँफैलाई अनी हाम्रा नेता भनौदा भारत्मुखी हरुलाई धिक्कार्न पुगे। र मनमनै भने धिक्कार छ तिमीहरु जस्ता राष्ट्र घातिहरुलाई,अन्तमा हेर्दाइ जानुहोस् मित्रहरु झट्ट हेर्दा राम जस्तो लागे पनि राष्ट्रपती भवनमा रामण बस्ने निस्चित छ अब।।। किनकी मौका आउने बितिकै बिरालाले म्याउ गर्छ तर अब हामी सँग अब आवाज सुन्नु भन्दा अरु बिकल्प पनि त छैन नि।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mang Thebe

      HOINA HAU” 13,000/NEPALIKO RAGAT LE HOLY KHELDAI 19 DINE ANDOLAN LE MULUK BAT HATYARA HATAI JANTALE MAOBADI LAI DIYEKO MENDED TYEHI DHOTI KO LAGI HO TA??
      CHHYA CHHYA CHHYA”" BARU SUJATA NAI THIK THIN NI” KATI BARSHA PUGIN HOLIRA. KRISHNA SITAULA HEREKA HERAI..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhandari kanchho Germany

      नेपाल बाट उत्तरतर्फ को बिदेसी बिचार धारा सापटी लिएर नेपालीपन दिन खोजेका माओवादी क्रान्तिबिर हरु बाट फेरी नयाँ प्रयोग को लागि दक्षिण को आसिर्बाद् लिन राम राजा लाई रोजेकोमा अरु होइन १३००० ठेठ नेपाली को आत्मा माथि कुठराघात को सुरुवात मात्र हो।

      “सक्छौ राजनीति नगर, सक्दैनौ राजनीति गर,
      चन्द्र सुर्य झन्डा मुनी बस ,दरबार नपस!(भारतिय दुताबास ) ”

      हुने बिरुवाको चिल्लो पात दक्षिण तिर बाट हुर्किदो रहेछ।
      राष्ट्रभक्तिको नारा त केवल सत्ता मा पुग्न रहेछ।

      अब त हाम्रो देस लाई दुख्दा बिदेसिको ऊपचार्!!!
      यहिनै भो माओवादीको सच्चा उपहार!!!!

      अरुले गंडक्,कोसि,महाकाली बेचे सरी….
      तिमीहरुले त नेपाली पन नै बेचेउ कठैबरी ………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R Ghonde

      नेपाली काङ्रेस र एमाले ले गिरिजा प्रसाद र माधव नेपाल लाई
      नेपाल को पहिलो राष्ट्रपती को लागि अगाडि सारेर अडान् लिएको
      देख्दा राष्ट्रपती पद चाँही बाहुन बाहेक अरु जाती ले लिना हुँदैन
      भन्ने देखियो। अहिले मतदान मा गएर हार्ने निस्चित भये
      पछी अरु जाती लाई उम्मेद्द्वर को रुप्मा अगाडि सारीयो । एदी
      यि उम्मेद्द्वर हरु को नाम पहिले नै राष्ट्रपती पद को लागि
      सार्वजनिक गरेको भये सम्भबद् त वहाँ हरु ले जित्न पनि सक्ने थियो होला।
      तर बाहुन को घुमाइ ले गर्द बली को बोको जस्तो मात्रा हुने
      भयो । तीन वत राम मधे दुई वटा त भिर मुनी जाने नै भयो
      भिर मा जाने राम लाई राम राम मात्रा भन्न सकिन्छ तर
      काध थाप्न सकिन्न। राम राम राम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram prasad

      La yeti garna khojya raichhan ..aba rastrapatiko sandesh ni hindi ma aune chha ani last ma MERA BHARAT MAAHAAN !!! vanna k ber….Thukka maobadi haru….laaj saram kehi navayeka….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिनोद खातिवाडा

      अब सबैले भनौ
      जय हिंद |||
      जय हिंद ||
      जय हिंद |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bideep gaule

      बास्तबमा एमालेले बुद्दी नपुराएर अव राजनिति बाट हातधुने स्थिति आऊन लाग्यो।
      एमाले र माओबादी पहिल्यै मिल्नु पर्थ्यो मिलेनन्, कमसेकम अहिले मिल्नु पर्थ्यो तो पनि भएन।
      एमालेले आफ्नो पहिलेको रवाफ होईनकि अहिलेको हैसियत बुझ्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनिष

      क्रमस

      आज गुरु पुर्णिमा
      मेरो गुरु तिमीलाई…

      भन्छन गुरु भगवानकै स्वरुप हो रे
      तिमी मेरो भगवान हौ या गुरु हौ
      शायद तिमी मेरो भगवान हौ
      तिमी यसु हौ अल्लाह हौ बुद्ध हौ
      तिमी ब्रह्मा बिष्णु महेश्वर हौ
      तिमी मनमोहन मीरा पनि हौ
      तर हैन हैन तिमी मेरो गुरु पो हौ
      तिमी द्रोणाचार्य विश्वामित्र नानक हौ
      तिमी श्रीष्टी हौ तिमी सक्त्ती हौ
      तिमी आराधना हौ मेरो भावना हौ
      तिमी मन भित्रको अन्तरमन हौ
      तिमी अर्जुनको प्रिय सारथी हौ…
      तिमी भगवान होइनौ मेरो गुरु नै हौ
      के यो संयोग हो
      उलझन या यथार्थ हो?
      **
      त्यसैले आज,
      तिमीलाई हृदयरुपी पुष्प गुच्छा अर्पण गर्छु
      अन्तरआत्मा देखी नै पुकार गर्छु…

      गुरु मा त पिता, गुरु बन धु सखा २
      तिम्रो चरणमा स्वामी, मेरो कोटी प्रणाम २…

      तिमी प्रेम हौ, तिमी करुणा हौ २
      तिमी मोक्ष हौ, मेरो साम्ब शिवा २ …

      गुरु मा त पिता, गुरु बन धु सखा २
      तिम्रो चरणमा स्वामी, मेरो कोटी प्रणाम २
      तिम्रो चरणमा सखा, मेरो कोटी प्रणाम २…

      गुरु महिमा अपरम्पार…
      हे गुरु! मार्ग देखाउ नेताहरुलाई पनि!!
      बाबु जी को कवितालाई धन्यवाद । सुदर्सन जी, धेरै राम्रो छ । कवी लेखिदिनु भयो नाम अगाडि मेरो तर, भावना कोरिएको मात्रै हो । म सिक्न खोज्दै छु र बुझेको सकेसम्म सही र मोठो गरी पस्कन चाहन्छु । मेरो हितैसि मेरा ऊर्जा हुन भने खोट औँल्याइदिने आँखा हुन । उनिहरुको पूजा गर्नु मेरो धर्म ठान्दछु । अनी…, अन्यथा नलिनु होला कहिल्यै!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R Ghonde

      ठुलो पाटिहरु नेपाली काग्रेस र नेकपा एमालेहरुको चरित्र देखेर पनि वाक्क भईसक्यो कुरो के भने राष्ट्रपतिमा सर्बसम्मती भये दुईवटा बाहुनहरु गिरिजे अनी माधबेले अरुलाई नदिने मतदान्मा गएर हार्ने निशित भएपछी तेही मदेशको मधेशिहरुलाई अगाडि सार्ने यो कस्तो खालको समाबेशी निती होला? यो त बाहुन्हरुको नितिजस्तो लाग्यो के त्यो बहुन्हरुले चाँही मतदानमा भागलिनु हुन्न भन्ने कहिछ? बाहुनहरुको एहिचलाखिले गर्दा नेपालमा कहिलेपनी बिकाश हुननसकेको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ghaleketo

      देख्नुभो त हजुर सतिले सरापेको देशको हुनेवाला राष्ट्रपती र प्रधानमन्त्री ? ठुलो पद पाउनलाई ज्यानमारा नै हुनुपर्ने रहेछ | गजब छ अब बबन सिंह लाई उप राष्ट्रपती बनाउनेमा किन ढिलो ? त्यो तस्करीलाई सफाइ दिने मुर्ख न्यायधिस भन्दा त बबन नै योग्य थियन र हजुर ? गतिलो टिम बन्ने थियो | सगरमाथा प्रदेशको पहिलो मुख्य मन्त्री प्रचन्ड नै (लेन्दुप)हुने भो ल ठीक छ जय हिन्द

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनिष

      उल्झन या यथार्थ

      भन्छन कण कणमा इस्वर ब्याप्त छ रे
      तर कणहरु त तिमीमा नै छन
      शायद तिमी इस्वर हौ
      तर हैन तिमी त कण रहेछौ
      तिमी थरथराइ रहेका छौ
      तिमी चिच्याइ रहेकी छौ
      तिमीमा अनन्त सक्त्ती समाहित छ
      तिमीमा इस्वरीय सक्ती झल्किएकै छ
      तिमी सक्त्तिको पून्ज पनि हौ
      तिमी इस्वर होइनौ कण नै हौ
      के यो संयोग हो
      उलझन या यथार्थ हो?
      **
      भन्छन ढुंगामा पनि देवताको वास छ रे
      तर ढुङ्गाहरु त बगर भरी छन
      शायद तिमी देवता हौ
      तिम्रो वरीपरी आभा मंडल छ
      असक्त्तलाई साहारा दिन्छौ
      प्राणी मात्रलाई आहारा दिन्छौ
      प्रेमका स्वरहरु घन्काइरहिछौ
      तर हैन हैन तिमी ढुंगा नै हौ
      हेर त तिमी कती कठोर बनेका छौ
      नदीका छालहरु संग टक्कर लिन्छौ
      कयौं चोटहरुलाई समेटेकी छौ
      तिमी देवता होइनौ ढुंगा नै है
      के यो संयोग हो
      उलझन या यथार्थ हो?
      **
      क्रमस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan gautam

      better than girija.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khem

      १३००० नागरिकको हत्या र १९ दिने आन्दोलन यिनै ईन्डियाका दलाली धोतीहरुलाई राष्ट्रपती बनाउनको लागि रहेछ। थुक्क!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      I would like to add more;

      “the creation of this situation is like rice pudding made of up blood of 15,000 Nepali people cooked by India, but we stupid are happy to eat it”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nishant sharma

      Kunai Pearson -A or B or C jo pani president bhaye bho,hamilai kunai samasya chaina.Problem ta ye politician haruma cha jo afu or fnai party ko manis nai so post maa pugnu percha bhanchan.

      yin lai nepal bhanda afno party nai important lagdo rahecha.

      hamilay ta hamra representative banayara pathyakai hau ,tara khoi taa yin lay-afno responsiability pura gerako ??????

      Jo bhayani chito hoos, nepal maa naya bihani aous.
      Naya President please tapai haru kunai party ko nabhai hami sara nepali ko hunuhos-hmi tapai haru ko saath hunechau.subhakamana !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh

      साथीहो राकेश सूद्को खेलमा प्रचन्ड र मधिशे खेलाडीहरुले नेपाललाई भारतको प्रान्त बनएरै छोड्ने भये । अब हामीहरु सबैले “सयौ थुङा फूलका हामी एउटै माला नेपाली” को सट्टा “बन्दे मा तरम ” घोक्न थाले भयो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम हरी सापकोटा धुवाकोट धादिङ

      ह हा हा हा हा हा हा हा हा यती भये पछी गिर्जा को राष्ट्रपती बन्ने सपना पुरा भएन
      मा कु ने बिचरा त्यो संबिधान सभा चुनाव हारे पछी प्रेस कान्फ्रेस मा आँखा बाट आसुँ ,
      अनी अहिले राष्ट्रपती पनि नपाए पछी अब
      दु:ख पाईस मंगले आफ्नै ढंगले , चुनाव पहिले नै माओवादी सँग मिलेर चुनाव लडेको भये
      अहिले यस्तो दिन देख्नू पर्ने थिएन माधव नेपाल ले
      गिर्जा बाबु ले चै त्यै टनक पुर (महाकाली) मा हम्फाले हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lambu g, from israel

      la la maobadi lai thegan lagaunu par6,13 hajar nepali ko ragat ko badla line bela bhayo,prachanda lai antarastriya adalat ma ubhyaunu par6,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • badal

      हाम्रो राष्ट्रपती लाई अहिले त दुइ जानआ ले नसमाइे हिंड्न नसक्ने रहेचन भने एत्रो थ् लो देश नेपाल के गरे चलाऊलन मैले त बुज्न नै सकिन अनी अर्को कुरो नेपाल म नयाँ युबआ कोही पनि छैनन कि के हो र एस्तो मान्छे हरु लाई राष्ट्रपती बनाउन लगेको

      अनी नयाँ राष्ट्रपती लाई नयाँ नै घर बनएएर
      रअा खे हुन्छ नि किन पुरनो घर हरु मआ राख्न लगेको नि ह

      बुज्न गाह्रोओू छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • unknown

      Now after more than 1 month of emptiness nepal is going to be lead by its president.In Ramayana, ram spend 14 yrs in jungle before becoming king.So Who have spend 14 yrs in jungle will be the president of Nepal? AT least maoist have spent 10-12 yrs in jungle, so who do u think the president, actually first president of nepal going to be?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAM

      I really dont understand what PROBLEM people have with Girija and i have read numeraous times people saying they happy alas they getting away with Girija….hey commonnn people…i think we need to be grateful and proud to have a leader like him and respect his contribution to where we are now…ending those killings of inocent people….its all his vision that we are in this juncture in the history…I JUST CANT UNDERSTAND HOW PEOPLE EASILY FORGET THE REAL SACRIFICES AND CONTRIBUTIONS and take up some baseless small allegation to tarnish the whole personality and contribution of the person….AND WE ALL LAY OUR COUNTRY’S FUTURE AND HOPES ON THOSE KILLERS, WHO HAVE KILLED THOSE MANY LIVED TO COME TO POWER…AND GET FOOLED BY THEIR BIG COMMUNIST TALKS WHICH HAS FAILED ALL AROUND THE WORLD AND HAS FINALLY LANDED IN NEPAL…NO WONDER WE ARE ATLEAST 50 YEARS BACKWARD COMPARED TO OTHER COUNTRIES….READ THE NEW UNCTAD REPORT..WE ARE WORST EVEN AMONG THE LEAST DEVELOPED COUNTRIES WITH gdp GROWTH OF 2.7% WHILE OTHERS ARE HAVING 7%..AND PUR KILLER POLITICANS SAY THEY WILL GROW OUR ECONOMY BY 27% YEAR ON YEAR…..AND GOD.. WE FOOL NEPALIS BELIEVE THEM….I THINK SOMEONE SHOULS TEACH US ALL WHAT DOES 27% GRWOTH MEAN….GOD SAVE US…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SG

      After what Maoists did today, they will not trusted by any other part. They crossed the line of political professionalism. If Maoists don’t give Presidency and Vice Presidency to Madhesh Alliance, which is equally a Nepali people’s party, Maoists will not even have Prime Minister or government.
      However, the political game could change any time like the weather. Best move for Maoist mass murderers would be to sacrifice Presidency and Vice Presidency to Madhesh Parties. This is their only chance ever to enjoy the free food, free residence, free cars on tax payers’ sweat, and accumulate some wealth by corruption for 2 years.

      Forget about others, even Nepali mothers want their sons to be corrupt and make money without working. If Nepali sons and daughters are honest and hardworking, their mothers will be the first ones to laugh at them and treat them as outcast. What kind of country do we have and what should we expect from this country? Look at the treatment of ethnic groups. They are treated as prostitutes by one or another party at different times. One guy (Deepak from Sidney) calls them “Indian dogs.” Look at these people’s mentality !
      And this site has been singing praises about Maoists for over a year now, as if they were good people (sadly with dead feudal, state capitalist ideology of Maoism) and as if they were not dishonest, genocidal.

      Until you stop singing blind praises for these parties corrupt politicians, lazy, and dishonest bureaucracy, and until you change yourselves, Nepal will forever remain a rotten country. Your prayers won’t be heard. Stop talking and do something that contributes to bringing change if you want to see a better Nepal.

      First, wake up, Nepali, you have been cheated enough !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pr

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      NC and UML is making joker to madhesi leaders. When the maoist asked to give another name excluding Girija and Madhav (inclusive one), they had opposed and stick with their demand. Now, when they found Ram Raja Prashad Singh got nomination from the maoist with the support madhesi parties, they gave name of two madhesi leaders. Specially UML itself playing a crook game, when Prachanda request many times to give the name of Sahana Pradhan why they became silent is well known fact that they only like to give the name of their own group. Even yesterday, instead of giving the name of Sahana Pradhan, they gave the name of Paswan with the crook mentality.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Razooo

      If this is mandatory to make Madhesi president or mahila president or even dalit president. Why all this drama to do? There is already pratibha patil president who is Madhesi and Mahila or if that is not enough there is one woman in india so called Mayawati who is also from dalit society, They could have been better cadidate for our political parties coz according to India’s grand design our puppet leader are going to impliment this what i mentioned above soon or later.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      जसरी फोटो का भब न हरु प्रस्ट देखियका छन -सुन्दर देखियका छन त्यस्तै हाम्रो देश को राजनीति प्रस्ट सुन्दर होला त झन अब को दिन देखी ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abhinaya

      थाहा पाएर हो या नपाएर, जानेर हो या नजानेर, हामी र हाम्रो देश भारतको ईशारामा नाचिरहेछौ । भारतका हरेक खेल सफल हुँदैछन । देश लाई असफल बनाएर, सिक्किम र भुटान बनाउने खेल सुरु भो।

      मदेशी दल, त्यो मध्ये पनि तमलोपा, र त्यो मध्ये पनि महन्त ठाकुर त भारत भक्त मात्र हैनन, भारत क कठपुत्ली नै हुन्न। के गर्ने साथी हरु, माओवादी बाट देश को स्वतन्त्रता र अस्मिता जोगौलान कि भन्ने झिनो आसा थियो। तर तिनी हरु पनि सत्ताका लागि मात्र रहेचन,भारत क भरुवाहरु!

      मात्र हेर्न र आसा गर्न सकिन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Alok

      Roshan, Tokyo Jee

      What are u learning in Japan. Is it Japnese civilization what u are using words in this blog?
      Gentleman try to become civilized person. Now you are staying in Tokyo but your way of commenting is “CHITA”. You must not say “TARUNI SANGH” ok?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mrinal Bhusal

      UML is the party without path.I mean vision.This party is worthless.It has spoiled the life of thousands of cadres.Why JN was just standing for MKN?To remove MKN from national scenario? yes,of course.JN further diluted the MKN’s personality.There will be no surprise if JN put application to Comrade Prachanda to reserve a berth in his cabinet for MKN and that too for the post of Minister for Environment and Population and greedy MKN will be ready for that.MKN you made mistake which cannot be excused at all.You just stood against the people’s recent verdict.You did not believe in yourself and tried to grab the post in hurry.You and whole UML will repeat the mistake again and again.
      JN has made another mistake for saying not to participate in new government.You outdated GS,you have no right to take such decision.You have showed your leadership.We`people are in favour of CPN(Maoist) for the goal of building of new nation which cannot be lead by congress and its small brother UML.Dhannya timi Madhav and Jhalanath.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Uttam Das Shrestha

      Why NC and UML did not submit their nomination for their previous candidate GPK and MKN? were they sure they will not be selected? If earlier they had given these names which they have filed nomination will not the country had already got way?. How selfish these two parties. They want to load thier wish not the peoples wishes.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Michael Sharma

      प्रिय माधव kina timilai राष्ट्रपतिको लोभ गर्न pareko ?ऊनी नैतिकातको धेरै कुर गर्ने मनिष पनि हुन र यो खदेरिमा नैतीकबन पनि देखिएक हुन । तर अहिले आएर लोभ देखौदा उन्को उन्चाइ झन घट्न गएको छ। Jhale le मकुनेलाई hatauna चाल् चलेक हुन। माकुनेले यो kuraa बुझ्न पर्नेथियो। एमालेको पतन् झन हुँदै जानेमा सबै dhukka भये हुन्छ। माकुने को अनी झले को मा कुनै प्रगती हुन्न। लोभि पापी एमालेको patan झन हुने पक्का छ। एमले को करणले नेपालले दु:ख पएको र कङ्रेस्स ले त बिगारने मात्रै गरेको छ। makune ko umer thiyo?Emalema papi ra awasarbadi matrai chhan.Ishwar Pokharel jasto chhucho pani prachar bibhagma chha.kasle pataunchha timiharulai.Makune bhanda aru kohi thiyena.Sahana lai bhaneko bhaye ke hunethiyo?KTM bata sadhaiko lagi Emale saf bhayo aba.samabeshiko khas birodhi Jhale nai dekhiyo ahile.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan gautam

      मलाई धेरै दु:ख केमा लागो भने नेपाली काँग्रेस र ए म ले जस्ता पार्टिमा युबा हरु नेत्रित्व तहमा पुग्न लायक रहेनछन । यिनिहरु खाली नेताका भाडाका सिपाही जस्ता भातेहरु मात्रा रहेछेन भन्ने कुरा रास्टपति जस्तो गरिमामय पदमा गिरिजा र मा कु ने को बिकल्पमा उम्मेद्बारी दिन नसक्नुले प्रस्ट भएको छ । नेपाली काँग्रेस र य मा ले चुनाबमा असफल भयपनी देशको लागि जरुरत पर्ने पार्टि हुन तर गिरिजा बाबु साह्रै बुढा र असक्त भएको र परम धाम जानेबेला भयो भनेर नारायणमान बिजूक्ष्व ले यक साल पहिला घोषणा गरेका र उनी एक दुई साल बँच्न पनि गाहारो भएकोले गिरिजा संघै काँग्रेस पनि परम्धाम जानदिनु राम्रो चाँही होइन । यसैगरै ए मा ले जस्ता पार्टिमा सक्षेम नेतानै नभएर खाली भुस तिघ्रे हरुको जत्था संगठन मात्र हो भन्ने कुरा प्रमाणित भएकोमा म त सार्है दुखित छु किनकी देसमा संकट कै अबस्ता बिद्यमान भयको ले यी दुबइ पार्टि अस्तित्वमा रहनु पर्दछ । तर राम राम भन्न त सकिन्छ तर काध थाप्न सकिन्न । मेरो त के दर छ भने यि दुबै पार्टिका कार्यकर्ता हरु अब माओवादीमा प्रबेस गर्नेवाला छन तर प पार्टिमा भबिस्य नभय पछी के गरुन पनि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biran

      nepal ka rastrapti ra uparastrapati bhada ta bombay ka rakhel haru badi swochha chabi ka holan.

      bishow ma aadar gareyeko pad nepali le badnam garne bhaye esta chor desdrohi haru lai diyera.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Michael Sharma

      माधव नेपालले राष्ट्रपतिको लोभ गर्न हुने थिएन।ऊनी नैतिकातको धेरै कुर गर्ने मनिष पनि हुन र यो खदेरिमा नैतीकबन पनि देखिएक हुन । तर अहिले आएर लोभ देखौदा उन्को उन्चाइ झन घट्न गएको छ। झलानथ्ले मकुनेलाई hatauna चाल् चलेक हुन। माकुनेले यो kuraa बुझ्न पर्नेथियो। एमालेको पतन् झन हुँदै जानेमा सबै धुक्क भये हुन्छ। माकुने को अनी झले को मा कुनै प्रगती हुन्न। लोभि पापी एमालेको पाटन झन हुने पक्का छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunya

      Rosan ji
      if you dont have any comment, and view about the topics please dont add your name in this blog. dont write unnecesary things about any person. becouse it worses your personality. r u understand? if not let me know.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra

      Roshan babu aba athnmahatya th timi jasta ullu thita le garnu parne jasto lageko cha malai ta…bichara …I suggest you to join the pilitical science depart at University to know the real politics.God bless you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babu

      संका हरु धेरै धेरै पैदा हुना थाले
      दलहरु पद्कई लागि टुक्रा हुन थाले
      अब झन बिग्रिन्छ की देस्को चालमला
      यो भन्दा नि बिग्र्योभने कस्तो हुन्छा होला
      पीर चिंता सधे मलाई देसकई लग्छ
      सुतने बेला सम्झेभने निद्रै सबै भाग्छ
      कहिले होला नेताहरू सुमार्गमा लागने
      मनैदेखी देसकै बारे डर चिंता भाग्ने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subarna, seoul

      I support Ambika ji.,.great thinking,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jb

      दलाल यस्‍ताले गछँन आत्‍म हत्‍य जसलेअकाँको लगौटी लगउछन हो त्‍यसताले त्‍यो समयले बताउनै छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      खै कता-कता चित्त बुझिरहेको छैन । साउने झरीको मौसममा बादलले ढपक्क ढाकेर दिउँसै अँध्यारो भएजस्तो मन भएको छ । केही सोच्न सकिरहेको छैन । के यो वास्तविकता हो ? के यो हामी नेपालीको नियति हो ? निशब्द भएछु अहिले …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हजुरबुवा

      बिरालोहरु को झगडा मा बाँदर को मोज भन्या येही हो.नेपालीहरु आपस मा झगडा गर्दै गर,उता धोती हरुले टोपी लाइदिसकेको थाहा छैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya

      yeah, madhav nepal should leave for KASHI HAHAHAHAHAH
      चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी। हेहे ………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robei

      अब देश राम राज्य (?) हुने भयो त?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roshan,tokyo

      सम्मनानीय jb(जाडं बहादुर) जी,
      धैर्य गर्नुहोस् यस्तो बेलामा धैर्यता गुमाउनु हुँदैन|
      “अरुले घोडा चडेको आरिस गरेर धुरी चड्नु हुँदैन लडिन्छ ”
      माधव नेपाल जस्तो ज्युउदाँ शहिदलाई राष्ट्रपती बनाएर पनि कतै देश उभो लग्छ भन्या कस्तो कुरा नबुझ्नु भएको|

      अब माधव नेपालसँग आत्मह्त्या गर्नु भन्दा अरु बिकल्प छैन|
      बिचराको भाग्य नै फुटेको रहेछ के गर्नु|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हजुरबुवा

      होइन,सबै जना किन यी मधेसी हरु लाई मात्र खुशी पार्नमा लागेकाछन????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anu

      नि:शब्द छु यती बेला,
      चुपचाप हेर्दै छु!
      मन आशङ्का ले भरिएपछी मान्छे,
      शब्द बिहिन हुदो रहेछ,बुझ्दैछु!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jb

      एई नामँदा रोसने तेरो गुरु प्रचण्‍डेको लगौटी लागएर जापनमा किन बसेको ? प्रथमत लगौटी लगाउन छाडीदे यसैमा
      नामँदा भलाई छ भन्‍या जो गुरू त भारतीय दलाल दलालेकै काम किन नगरोस पनि जसले आज तीनै भारतीय सुदको
      ईसारामा समाएर हिडानु पनैँलाई राष्‍ट्रपति समँथन गछँ !अनि आफ्‍नै लगौटी समाल्‍न नसक्‍ने किन अरूको चासो ?
      तेरो भारतीय दलाललाई प्रचण्‍डेलाई भनि दे भारतको दलाल नगर भनेर नत्र नेपाली जनताले डाँडो कटाउने छन्‌ कसरी
      थाहै होलानी गाऊ घरमा पोथी बास्‍दा के गछँन त्‍यो पनि जानेकै हुनुपनैँ अकैाँ कुरा पहिला आफ्‍नै लगौटी समाल्‍ने काम
      गर रअरुको बिषयमा खोजी निन्‍दा नगरेस यस्‍तो काम गनैँलाई हाम्रा अग्रजहरूले थाङने पुरूषाथँ दिन्‍छन बुझ्‍या हो
      त्‍यसकारण एमालेको त जस्‍तो थाङनेको आवश्‍यक्ता छैन र आउदैन किन त्‍यक्तौ चिन्‍त ?घन्‍यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • No matter who becomes President,I can give 100% guarantee,there will be no different than King ship and it is only like same Vodka in different bottel and watch I am sure it will be even worst than Gayane Raja because when King was ruller,there were only hadful peoples who were enjoying with national money but now every one is Leader and every one is Raja and every one is ruller and every one is protester and every one is Police and every one is CHOWR and every one is dictator and there is no law as long as you are strong with arms and gun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • reason

      i thank maoist for inclusive politics.let’s hope nepal move forward towards peace and development.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himal

      Well,

      FINALLY WE GONNA HAVE ‘RAM-RAJYA’ AFTER ONE OF THE RAM GONNA RESIDE IN SHITAL NIWAS. HOPE IT WILL BRING PEACE AND PROSPERITY TO ALL NEPALESE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ambika Pahari

      They are the ones who know prices of everything but values of nothing.

      They will realize this later but it will have been already late.

      Uncivilized people cannot even think of the civilized society. That will be it for now.

      Ambika Pahari
      TU-Kirtipur

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roshan,tokyo

      तरुनी संघकी अम्बिका जी,
      धेरै दिनमा दर्शन दिनु भो |गाउँ घरमा सञ्चै त छ नि हैन?
      तपाईका एमालेका नेताहरुलाई कती सम्झाउँदा पनि भएन मैले पहिले देखी नै अबसरबादी राजनीति नगर भन्दा लगेन |
      “चोक्टा खान गएकी बुढी झोलमा डुबेर शहिद भई भन्या यही हो|”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suren, BUTWAL

      सबैभन्दा खुशिको कुरा देशले “गिरिजा” बाट मुक्ती पाउने भयो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudarshan

      तिम्रा आँखा अझै खुलेनन |
      तिम्रा स्वर अझै सुकेनन |
      बाटो मशान घाट को देखाईदै छ |
      तिम्रा रहर अझै मरेनन ||१||

      अस्तित्त्व भन्दा नारा प्यारो तिम्लाइ |
      ‘हिन्दी’ले पुरै नेपाल घन्किनेछन |
      नेपाल त नेपालीको हुनु पर्थ्यो नि ?
      तिम्रा माग अब रद्दी को टोकरिमा थान्किने छान |

      सीमा पारी बहादुर भन्थे |
      सीमा वारी अफसोस मान्थेऊ|
      प्रमाण पत्र पाउने भएउ |
      लेबल लागे पछि थाह पाउछौ |

      राजनीति कुन चरा को नाऊ हो !
      आफ्नै खुट्टा माँ बन्चरो हान्छाऊ ?
      देश बर्बाद भैसकेपछि |
      झोला बोकेर मुग्लान जान्छौ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipak, sydney

      maoists are champions in politics but have to be careful with NC and UML. They are the veteran on hiring and firing governments in the past. They are the cruel players…be aware with them! and with indian dogs! (so called Madhise).

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ambika Pahari

      Maoists have to pay off all one after another.

      This is the bitter reality.

      Ambika Pahari
      TU-Kirtipur

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Spike

      Maoist not only played really bad and risky game but also devalued the post of presidency.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shashidhar Belbase

      Lets hope now CA will elect the first president and the vice president of Nepal through democratic process. Political stability is must for the development of all sectors in Nepal and the new government will be formed soon that will bring political stability in Nepal after long tormoil.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker